Рет қаралды 23,798
अलबिदा माम, हार्दिक श्र्रद्धाञ्जली र समबेदना । मामको अन्तिम बोलीहरु यस्तो थियो
यस फरक सोच नामक सामाजिक सेवामा आधारित कार्यक्रम एक बास्बविक कार्यक्रम हो । यसमा कुनै नाटकिय दृष्यहरु समाबेस गरिएको हुदैन । राम चन्द्र सुन्दासको एकल पहलमा सुरु भएको यस कार्यक्रम अहिले सबैको प्यारो बनेको छ । तत्कालिन समय सम्म कसैले सहयोग नगरेको र मिडीयाको पहुँचमा नभएको एकल तथा बृद्ध समुदाय कार्यक्रमले मुख्य रुपमा सहयोग गर्ने क्षेत्र हो । यस कार्यक्रम मार्फत तपाईहरु पनि सामाजिक कार्यमा सहभागी हुन चाहानुहुन्छ भने तलको बिवरणमा सम्पर्क गर्नुहोला । साथ साथै यस च्यानलमा राखीएका भिडीयोहरु कसैले कपि गरी प्रसारण गरेमा नेपालमा प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।
Official Face book Page of Farak Soch
www.facebook.c...
Official Face book of Ram Chandra Sundas
/ hero.rcsundas
Official Website faraksoch.com
faraksoch.com
KZbin (Farak Soch) Subscribe
/ @ramchandrasundasshow
फरक सोच युटुब च्यानल
मित्रपार्क, चाबहिल - काठमाण्डौ
सिधा सम्पर्क,-९८४९-७०७०१४
Gmail: hero.rcsundas@gmail.com