अमेरिकाबाट आएर बिहे गर्दा सुहागरातको दिन बुहारीमा जब छोराले खोट देख्यो │Kapurbot TV

  Рет қаралды 511,488

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 359
@sumnilimbu5104
@sumnilimbu5104 3 жыл бұрын
बिहे गरे पछि जब श्रीमती बिराम हुन्छे हस्पिटल लाने औषधी उपचार गर्ने कि छोडेर हिडने लबस्तरा जाठा अर्को थियो होला अनि छोडेर हिड्यो नि मर्नु नसकेको पागल 😤
@ashokaquila8089
@ashokaquila8089 3 жыл бұрын
शरीरमा खोट देखेर इन्कार र घृणा गर्ने हरुको हृदय भित्र नै खोट कस्ता कस्ता केटाहरु छन बरै..
@nepalimonnepalikto1080
@nepalimonnepalikto1080 3 жыл бұрын
Shi vanu vayo hajur lay, Jabo musha ra tumor pani nachinne
@theyakshakteam1798
@theyakshakteam1798 2 жыл бұрын
Bichara sita ko jiban barbad paryo ama babalaee runi banayo
@shantarai6363
@shantarai6363 3 жыл бұрын
छोरा छोरीले बाटाे बिराउँछन्। बिचरा बुढेसकालमा बाउ आमाको आँखामा आँसु कठैबरी😭😍❤️
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Cearless garidinu parxa ke ko tansen
@mukundaghimire4066
@mukundaghimire4066 3 жыл бұрын
दुबै अामाहरूको छोरा हराएको दुखद िपंडा सुन्दा भाबबिह्रल भएँ ।
@kalpananeupane852
@kalpananeupane852 3 жыл бұрын
@@mohanikafle100 .
@arjunchamling228
@arjunchamling228 3 жыл бұрын
Teita hw khoi k khoi k yo ZindagimA😇
@renuadhikari2267
@renuadhikari2267 3 жыл бұрын
testa xora xori lai dher maya garnai hudena khass maa nepal maa hamle xora xori lai jyaan dinxam.. aafu healthy hune ho aafai kam garne khane ho kasai ko aasa garne haina na xora na xori..
@rupbk893
@rupbk893 3 жыл бұрын
दाग त चन्द्रमा मा पनि हुन्छ अमेरिका बसेको केकाम त उपचार गर्नु पर्छ भनेर श्रीमतिलाइ नै छोड्दिने हो र त्यो गर्नु गलत हो
@mausammagar1616
@mausammagar1616 3 жыл бұрын
यो तिमुर भनेको खास मा के हो मलाई त थाहा छैन हो
@rupbk893
@rupbk893 3 жыл бұрын
@@mausammagar1616 मासु पलाउनु जस्तै रोग हो
@mausammagar1616
@mausammagar1616 3 жыл бұрын
@@rupbk893 ए ए होर सरकार अनि घर कता पर्यो तपाईंको
@ronron8284
@ronron8284 3 жыл бұрын
Sai kura garnu vaya haju la
@rupbk893
@rupbk893 3 жыл бұрын
@@mausammagar1616 कन्चनपुर जिल्ला बेलौरी मा हो अनि हजुरको का हो
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
श्रीमती बीरामी भयो भनेर छोड्नु भनेको त गलत हो😂खै के भनौ जे भयो बीतीसकेको कुरा रैछ
@bhagawatikhadka6526
@bhagawatikhadka6526 3 жыл бұрын
दुबै आमाको छोरा सग चाडै भेट होस्🙏🙏
@manbahadur6438
@manbahadur6438 3 жыл бұрын
तेस्ता मुला खाते एउटा मुसा घाउ देखि डराउने डाक्टर लाई देखाउनु प्रछ उल्टो भाक्ने कायार मुला
@sirjalshristi96
@sirjalshristi96 3 жыл бұрын
सहि हो सर सहि हो
@rajubk8590
@rajubk8590 3 жыл бұрын
भाइ गाला थिएन पुतलिकाे सिधै मुसा काे प्बाल थियाे
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@tulsithapa6793
@tulsithapa6793 3 жыл бұрын
Tehi त vanya 🙄
@प्रतीक्षानेपाल
@प्रतीक्षानेपाल 3 жыл бұрын
तेहि त सहि हो कुरो कस्तो खाल को मान्छे हुन्छन् अचम्म छ यो दुनियाँ आमा बुवा लाई बुढेसकालमा आसु को बलिन धारा बगाउनु पर्छ कठै बरैनि
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
धन्यवाद सन्तोष दादा धेरै अामाको अाशु पुछ्नु भयको छ 🙏🙏नरुनु अामा भाइ अाउछ्अब ढुक्क हुन् अामा हरु नरुनुस् ❤️❤️🙏🙏
@mithuupadhya150
@mithuupadhya150 3 жыл бұрын
बिया गर्दा मेरो पनि खुटटा मा मुसा थियो ।मुसा बढदै खुट्टा भरि भरिएथियो खोई त मलाई छोडनु भएन ।बिया भएको २७ बर्ष भई सक्यो मेरो सुखी दाम्पत्य जीवन छ। त्योकेटाले अर्कि लिएर हिड़ेको छ।ट्युमार को बाहाना मात्र हो।
@sitarai3297
@sitarai3297 3 жыл бұрын
दुबै आमाको छोराहरू संग मिलन होस् ।
@Sapla299
@Sapla299 3 жыл бұрын
Sita ko budo ta khatam rax😄
@bimalsharma1722
@bimalsharma1722 3 жыл бұрын
@@Sapla299 , passport लिएर अमेरीका भाग्यो होला । राम्रो संग आफैले नखोजेर बेकार मा सीता को बद्नाम गरे ।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍
@andrewg2287
@andrewg2287 3 жыл бұрын
मरेको मान्छे मात्र होइन कहिलेकाहीं जिउँदो मान्छे नी फर्केर आउँदैनन्, त्यसैले साथमा हुँदा सम्बन्धको कदर गर्न सिक्नुस्!
@bhuwanoli5951
@bhuwanoli5951 3 жыл бұрын
खुट्टामा मुसा आएको भन्दैमा श्रीमती नै छोड्ने अनि बुढेसकालमा जन्मदिने बुवा आमालाइ तनाब दिने छोरालाई केइ भन्नू छ र अरु?
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
महा खतम पुरुस हो नी "" खुट्टाको मुसाले के गर्थ्यो र मान्छेको मन ठूलो हुनु पर्छ "" धेरै पडेका घाँस हरु को त झन बुद्धि बीग्रीसकेको हुन्छ कि क्या हो हरेक हर्कत मात्रै देखाएको पाइन्छ त
@erdft7gy675
@erdft7gy675 3 жыл бұрын
Musa asyaepni ghau. aayepni buri xoddine.yokako niyamho tinko sarirma .musa aaudinar
@kamalmgr479
@kamalmgr479 3 жыл бұрын
रुन मन लागेको आँखा घोचेको जस्तो भयो।अर्को बिहे गर्ने सोच रहेछ
@laxmisubedi4173
@laxmisubedi4173 3 жыл бұрын
जय हाेस् याे परिवारकाे चाडैं भेट हाेस्। भगवान लेरक्षा गरुन्
@bhubantiwari1386
@bhubantiwari1386 3 жыл бұрын
Thanks so much Santosh ju..
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
कति पापी होला मासू प्लाको देखेर छोड्ने यसलाई कडा कार्वाही हुनु पर्ने अझै छोडपत्र भयको रैछ ठीक भो स्वास्नीको कारणले हराको भय छोडपत्र भय सि घर आउने थियो होला नालायक
@sirjalshristi96
@sirjalshristi96 3 жыл бұрын
यो बिनोद भन्ने छोरा मरे हुन्छ स्वार्थी ।श्रीमती लाई धोका दिने बादर त फर्केर नआइज श्रीमती को आसु तलाइ लागोस यस्ले कुनै दिन केटी को अनुहार नदेखोस
@samjhanashrestha7017
@samjhanashrestha7017 3 жыл бұрын
जहा जहाँ भए नि घर फर्किनुहोला।आमालाई रुवाउनु हुदैन
@taraadhikari1687
@taraadhikari1687 3 жыл бұрын
हैन अाजकाल का केटाकेटी ले कति रूवाएका हुन बुबाअामा लाई
@bipanaxetree6921
@bipanaxetree6921 3 жыл бұрын
Um k laai ris uthne
@sagarjirel7767
@sagarjirel7767 3 жыл бұрын
@@bipanaxetree6921 p
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
बिचार आमा हरु लाई कति पिडा हुन्छ आफ्नो छोरा छोरी हराउदा कठै आमा रोएको देखेर आसु आयो 😭😭
@प्रतीक्षानेपाल
@प्रतीक्षानेपाल 3 жыл бұрын
के खाल को केटा रैछ बरैनि हात खुट्टा नभाको मान्छे सङ्ग एउटा नारि ले बिहे गरेर साथ दिएर जिन्दगी बिताएको हुन्छन् आखिर तेहि समस्या केटा मा भाको भए ति केटी ले घर छोडेर हिड्थिन होला त अचम्म छ यो दुनियाँ बुढेसकालमा मा बलिन धारा आसु बगाउदै रुनु पर्ने कठै नि
@AshishPanthee62
@AshishPanthee62 3 жыл бұрын
Xodni le xodeka xan keti haru le ni Naxodeka keta haru ni xan kasailai eutai rup le hernu mildaina
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
कठै बिचरी यी आमा दुबैका छोरा सम्पर्क मा आको भिडिओ हेर्न सुन्न पाइयोस सन्तोस सर! दोस्रो पार्ट भिडिओ ल्याउनु है सर्❤️🙏🙏
@superhuzzleplushs8430
@superhuzzleplushs8430 3 жыл бұрын
Santoshji, I love how you present the incidents. Your listening skill is professional and you allow people to express their thoughts and feelings without interruption. In this video though, the audience feels like one issue is interrupted to start another right away. please make a single video for one issue or case.
@sanchalalsubba1686
@sanchalalsubba1686 3 жыл бұрын
Dhàñnya ,
@nishasubedi8205
@nishasubedi8205 3 жыл бұрын
आमा हजुरहरुकोपिदाले मेरो आँखा मा आँसु आयो
@NIRAJkumar-gt9ob
@NIRAJkumar-gt9ob 3 жыл бұрын
नमस्कार सर your are great
@sameerthapa333
@sameerthapa333 3 жыл бұрын
Great
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 3 жыл бұрын
कलेज पढाउने प्रोफेसर जस्तो मान्छे अरे मूला हरामी खाते केही नदेखेको पाखे। बुडीको खुट्टामा मुसा पलाको रैछ। यदि ट्युमरनै भएपनि उपचार गर्दा हुने कुरालाई छोडेर जाने अपराधी।
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
नपडेका हुदा "" अनपढ भन्छन "" अब अमेरीका पडेको ले त झन बुडी छोडेछ एस्लाइ के भन्नू त ? उता डाक्टर छोरोले बाउ आमा लाई घर बाट नीकालो भन्ने नी आको थीयो कठै """ आज मरे भोलि 2 दीन हुन्छ 🤔🤔
@tinatina8512
@tinatina8512 3 жыл бұрын
बिचारा आमा हरू लाई घरै घरै शुभकामना व्यक्त गर्दछु
@santoshgajurel7192
@santoshgajurel7192 3 жыл бұрын
मुसो देखि डराउने झन बिरालो भयेको भये झन कसो गर्थ्यो होला?
@indrabahadur3433
@indrabahadur3433 3 жыл бұрын
Good
@bibekgm914
@bibekgm914 3 жыл бұрын
बुढी बिमारी भन्दैमा छोडेर हिड्ने बुढा भनेको राम्रो नियतको मान्छे होइन ,त्यो मुला जनावर हो ।
@rohitadhikari194
@rohitadhikari194 3 жыл бұрын
Good job santosh sir
@tirthajoshi4937
@tirthajoshi4937 3 жыл бұрын
एक ठाउँमा बसेर interview लीनुहोस महोदय, बिज्ञापन को लागी पिडाको बेला एताउता नघुमाउनुहोस, good job keep it up.....
@harikandelkandel1461
@harikandelkandel1461 3 жыл бұрын
Ajkl ali bade chure furi dakhudiexa santosh bro la
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@Imramoo48654
@Imramoo48654 3 жыл бұрын
एह हजुर येसो हिंड्न नि परो पीडित हरु पिडाको लागि घरमै न्यायाधीश जस्तो बसेर पीडित हरुको कथा सुनेर मात्र भयन।।बिचरा हरु तपाइलाइ भेट्न का का बाट आउनु हुन्छ।तपाईं भने घर नचोधने।
@sdentertainment5252
@sdentertainment5252 3 жыл бұрын
🤙🤙
@abhash465
@abhash465 3 жыл бұрын
छोरो जोगी भए जस्तो छ देउघाट,काशी मथुरातिर खोज तलास गर्नु होला
@sdentertainment5252
@sdentertainment5252 3 жыл бұрын
मैले सुरुमा टाईटल हेरे र अलिकति भिडियो हेरे त्यस पछि तल कमेन्ट हेरे अनि त्यस पछि यो भिडियो पुरा नहेरी अरु भिडियो हेर्न थाले 😊
@ushakhadka716
@ushakhadka716 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣talent
@sanjuchahawan4006
@sanjuchahawan4006 3 жыл бұрын
Dhannebat sir
@dilwala6237
@dilwala6237 3 жыл бұрын
अमेरिकी बस्ने केटा को श्रीमती ले ठिकै गर्यो ।।
@deepakrana-ht2pf
@deepakrana-ht2pf 3 жыл бұрын
Binod sir baba aamale अमेरिका पडाएको पिडा दिन हो रुवाउन हो, सिता डिभरस दिएर हल्का सम्पत्ति लिएर गैंसकिन ,अझै नरूवाऊ बाबुआमालाई कृपया घर फर्किनु अझै नरूवाउनु।
@anzibaba8850
@anzibaba8850 3 жыл бұрын
halka sampati lagin ya dhery lagin kasari thah vyo ta hjr lai sir, tapai ko chine janeko ximeki ho ra
@radhikashrestha1096
@radhikashrestha1096 3 жыл бұрын
Salute Santosh sir 🙏 ma hajur ko fan nai ho ma hajurko kamko kadar garxhu ,hajur dhukhi, ashaye Ani pidit aama haruko haruko dhukha,marm bhujhne hajur mahan Ani bhagwan nai banera sewa gardai aaunubhayeko xa
@geetakharal1167
@geetakharal1167 3 жыл бұрын
ए भाइ यति पढेको बिद्वान मान्छेको के हो बुद्दी ?? हेर आमा बाबालाइ रुवाएको त फलिफाप हुदैन है ,,,तुरुन्त घर फर्क ,,नत्र तिमिलाइ सबैको आशुले पोल्ला ।।
@arjungahatraj5531
@arjungahatraj5531 3 жыл бұрын
जेल कोच्नु पर्नी नालायक लाई
@subastrong8874
@subastrong8874 3 жыл бұрын
Arkako life yatanauta banaune thyo ktalai jel hoena sodhe goli hannu parxa
@arjungahatraj5531
@arjungahatraj5531 3 жыл бұрын
@@subastrong8874 तेइत हो
@puja_roka_magar2324
@puja_roka_magar2324 3 жыл бұрын
बिहे गरेर सुहागरात मनाउन नपाई केता भाग्ने भनेपछि समस्या अरुनै हुन सक्छ अामालाई ट्युमर भने पनि हाम्रो गाउमा पनि तेस्तै भाको थियो केटि को माईति ले धेरै ठुलो कुरा लुकाएर छोरि बिहे गर्दिय अईले केता ले अर्को बिहे गर्यो केति यक्लै बस्छ जे जस्तो भएपनि बिहे भन्दा अगाडि अाफ्नो सबै कुरा भन्नु पर्छ लुकाउनु हुदैन
@AshishPanthee62
@AshishPanthee62 3 жыл бұрын
Kura lykayera bihe garna khojne lai xetipurti tirayera divorce garnuparxa yo ta jaalsaaji mudda lagxa ni
@khilthapa8077
@khilthapa8077 3 жыл бұрын
आमाहरुको मन छोरा छोरी माथी छोरा छोरिको मन ढुङ्गा माथी पुर्खौली बुडा पाकाहरुको सहि छ जाहा भए पनि आमा सङ्ग सम्पर्कमा आउनु है ब्रोहरु
@amritabaraily5017
@amritabaraily5017 3 жыл бұрын
so syad😭😭😭aamako aashu lagnex jaha jasari jasto thauma vyponi samprkama aaunu plz
@sitamaharjan6039
@sitamaharjan6039 3 жыл бұрын
अहिलेका छोरा छोरि अकास बाट झरेको जस्तो गर्छन् हुर्कउन पचाउन कति दुख ज
@rechandra7825
@rechandra7825 3 жыл бұрын
हरायकाे केस धेरै अाउन् थाल्याे भेटायकाे त अलि देखियन् त सन्ताेस सर अनि चितुन् काे छाेरा अामा हरायकाे अझै सम्म फेला भयन् परजुकल काे श्रीमान भयाे
@raimanju7913
@raimanju7913 3 жыл бұрын
santosh sir goodjob yo amaa haruko ashish lagxa
@sangitapandey884
@sangitapandey884 3 жыл бұрын
तेति जाबो मासु पलाको भन्दैमा आफ्नो सिर्मति लाइ छोड्ने कस्तो मान्छे होला यत्रो उपचार छ कस्तो दिमाग पडेको मान्छेको दिमाग त हुनु पर्नेनि बुडेस्कालमा आमा बाउ लाइ रुवाउने छोरा छोरि जन्मेर के काम
@ushabhandari8283
@ushabhandari8283 3 жыл бұрын
Happy holi God bless you
@rambahadurrairai1711
@rambahadurrairai1711 3 жыл бұрын
बिहे गरेपछी बीमारी छभने उपचारगरनूपरछ छोडेर हीनेहोईन अमेरीकामा बसे भनदै भात तै खानछ
@kamalaaryal9942
@kamalaaryal9942 3 жыл бұрын
डक्टर लाई पो देखाउन पर्छ बिनोद ले
@krishnadhakal1781
@krishnadhakal1781 3 жыл бұрын
यो बिनोद भन्ने कुलाङ्गार त मानव को रुपमा दानव रहेछ, सबैकुरा सुनेपछि त्यो मान्छे ले यदि ट्युमर कै कारण ले श्रिमती छोडेको हो भने त्यसले ठुलो अपराध गरेको छ , त्यस्ता ले समाजमा अनुहार देखाउन पर्दैन। अर्को भाइ दिनेश चाहीं तिमी जहाँ भएपनि आमा संग सम्पर्क गर र यथासक्य छिटो घर मा आएर आमा बुबा लाई भेट गर ।
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
सन्तोष दाइ ले खुसी को भीडीयो कैले देखाउनु हुन्छ होला सदै पीडा को मात्रै
@namrajpoudel9943
@namrajpoudel9943 3 жыл бұрын
Good job
@lucasshrestha4370
@lucasshrestha4370 3 жыл бұрын
Good job bro
@anilchhetri6569
@anilchhetri6569 3 жыл бұрын
Fist comment
@amritkumar8015
@amritkumar8015 3 жыл бұрын
कसताे छाेरा हुन ता बिचारा अामा हरुलाई किना रुहाउछना हाे सनताेस सर पाेखारा काे 23 बरस कि नानि काे पनि निया गरदिनु हाेला
@tsewangrinjeesherpa56
@tsewangrinjeesherpa56 3 жыл бұрын
सिताले साहि काम गरेछन त्यस्ता अमेरीकामा पडाई गरेका बिध्दन मान्छेले श्रीमतीको खुट्टामा आएको मुसाको कारण श्रीमती नै छोडेर हिड्नेलाई मराद भन्दैना
@sarakhan8564
@sarakhan8564 3 жыл бұрын
कस्तो श्रीमान रछ, माया भएत उपचार गर्थ्यो होला
@pawanchhetrivlogs744
@pawanchhetrivlogs744 3 жыл бұрын
Right.. What I guess you said.. May be he went back to USA...
@bipinbimali5512
@bipinbimali5512 3 жыл бұрын
Sarei maya lagoo vai ko 😭😭😭
@एमकेअभागि
@एमकेअभागि 3 жыл бұрын
अर्कै केटि थियो होला बा आमाको खुसिको लागि त बिहे गरिहाल्यो आफ्नो खुसी अन्तै थियो होला र केटिलाई दोस लागायर टाढियो धोखेबाजहरि यस्तै हुन्छन केटिलाई हर कुरामा दोस दियर टाढिने😠
@laxmirai6586
@laxmirai6586 3 жыл бұрын
ट्युमर त उपचार गरेर निको हुन्छ नि ।
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
पाए सन्तोष देउजा लाइ खर्ब लाइक दिने थिए
@umapokharel4541
@umapokharel4541 3 жыл бұрын
कस्ता कस्ता रोग त निको हुन्छन त्यो नाथे टिम्मर ओखती गरे निको भैहाल्थ्यो नि फटाहा केटो
@purnimasunuwar4761
@purnimasunuwar4761 3 жыл бұрын
Sad
@pabitrapokhrel7162
@pabitrapokhrel7162 3 жыл бұрын
अमेरी कामा पढाको छोरा बुढी को खुट्टामा मुसा सेनु घाउ देख्दा भाग्ने भनेको कातरै रै छ दबाई पो गर्नु पर्छ कस्ता कस्ता हुन्छन छोराहर
@purnapurna8729
@purnapurna8729 3 жыл бұрын
दैब 🙏
@nishaghatani767
@nishaghatani767 3 жыл бұрын
Timur palauda k hunxa? plz give ans any one
@Cutiepie38
@Cutiepie38 3 жыл бұрын
हजुर को छोरा को आलि दिमाग ठिक रहिनछ बुडि को दुख सुख मा साथ दिन पर्ने खुट्टा मा मुसा पलायर भाग्ने नालायक छोरा रहिछ्न बुहारी ले ठिकै गरिन डिभोर्स गरेर चिन्ता नलिनु होला आमा
@nepalimannepalipan4911
@nepalimannepalipan4911 3 жыл бұрын
कस्ता जाठा रैछ कोठी देखेर पनि डराउने खाते मुजी लाइ जेल मा कोच्नु पर्ने
@sgshortentertainmentchanne6706
@sgshortentertainmentchanne6706 3 жыл бұрын
मुसा पलाको भन्ने बाहाना बनाएर भागेको यो मान्छे, अर्को केटी संग होला अनि
@salinaghalan3491
@salinaghalan3491 3 жыл бұрын
So Heart broken
@bhawanaghimire8530
@bhawanaghimire8530 3 жыл бұрын
केटोको सोच राम्रो देखिएन..खोट खोज्ने हो भने जो कोहिमा देखिन्छ दुख मा साथै नदिने मुला पोइको के काम?
@pramilakhatiwada2664
@pramilakhatiwada2664 3 жыл бұрын
hamro daju pani 2031 saalsamma hunu hunthiyo thulo kaam garne daju kata ho kata mare bachako kehi thaha xaina,,, buwa kedarnath Upadhyay (khatiwada)
@ongmolama7497
@ongmolama7497 3 жыл бұрын
Asto waiyat story lagaunu santosh dai.
@mohansilwal4078
@mohansilwal4078 3 жыл бұрын
Shear
@dhurbagiri3075
@dhurbagiri3075 3 жыл бұрын
I am the one
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
जुन ठाउमा भय पनि सम्पर्कमा आउ भाइ
@rajkumarsherstha4146
@rajkumarsherstha4146 3 жыл бұрын
I agree with Rup BK.
@vuntimgr5714
@vuntimgr5714 3 жыл бұрын
पढेकाे मान्छे सढेकाे हुन्छ भन्थ्याे हाे रछ।।
@binagurung8746
@binagurung8746 3 жыл бұрын
Bichara aama duijana lai kati pida. Xora xori vaneko mutuko gau hoo jayi kherani dukhi rahanxa. From hong kong
@umeshchettri4234
@umeshchettri4234 3 жыл бұрын
नामर्दा हो त्यो छोरा एउटा मुसा पलौदै मा केटी लाई धोका दिनि उपचार गर्दा खर्च हुन्छ भनेर भागेको होला तेत्रो padeko मान्छे अरे बुद्दी न भएको रचा आखिर आफ्नै आम बाउ लाई धरी धोका दियो तेस्ले
@rohitaryal5879
@rohitaryal5879 3 жыл бұрын
हजुर हरु!को मात्रै होइन आमा हरेक घर घर मा यो समस्या छ 😐️आन्तरिक आत्मीयता प्रेम नै छैन सिर्फ बाहिरि स्वर्थ को सम्बन्द कहिले सम्म रहन्छ समय अनुसर बदलिन्छ
@Cr7horaa448
@Cr7horaa448 3 жыл бұрын
Muji bhai
@prashansanewang557
@prashansanewang557 3 жыл бұрын
Maya vaara behi gariko vaa upachar garthyone temar vaa swarthe aama babalai t samjenu ne
@anitagiri1963
@anitagiri1963 3 жыл бұрын
Bhai hajur haru jata jasto aabasta ma hunu hunxa plz ghar pari ko samparka ma aaunus
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
बाउ आमा लाई दुख मात्र दिने छोरा के काम्😥
@gamingwithaman1338
@gamingwithaman1338 3 жыл бұрын
Tehi ta xora paunu ni aja ko zamana Proud garnu parne kuroi6ena hjr
@shreeharikhadka5216
@shreeharikhadka5216 3 жыл бұрын
ज्यान घटाउ भाइ !!
@prasantniraula2742
@prasantniraula2742 3 жыл бұрын
पडे लेखेको छोरा ले आमा लाई यसरि रूवाउन भलो हुदैन जाहाहुनुन्छ तुरुन्त सम्पर्क गर्नुहोस्।
@bishnughimire2171
@bishnughimire2171 3 жыл бұрын
अशल बन बाबू हो तुरुन्त घर फर्क तिमिहरु।आमाको आशुले पिर्छ।
@amritkumar8015
@amritkumar8015 3 жыл бұрын
थुका पापि तेतिजाबाे कुरा मा सिरमति छाेडनु कसताे हाे
@limbubimala3644
@limbubimala3644 3 жыл бұрын
yestho kura ta vanu parxa ni sano muso hoina hola
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
घर खेत बेचेर बा आमा ले पढाउनु पनि यहि दिन देख्न हो थुक्क नलायक छोरा अर्काको जुठो भाडा माझेर अहिले आफ्नो धरातल नै बिर्सिने घर बाउ आमा परिवार को खुसी बाहिरी देस को रनभुल मा रमाउने लाई के थाहा
@alizachand6778
@alizachand6778 3 жыл бұрын
थुक्क साले अमेरिका जस्ताे बिकसित देसमा गएर के सिकेर अाईस? यस्ताे सानाे ट्युमर जस्ताे घाउ सँग निरासिएर हिड्ने खातेले जिबनमा केही गर्नु सक्दैनौं । याे खाते समाजकाे लागि कलकँ हाे।
@tseringpalskyid1530
@tseringpalskyid1530 3 жыл бұрын
hamro aama nabhayera kati pidaa cha,so u guyzz go home amd tk care of your mom plzzzz,🙏🏻🙏🏻🙏🏻🙏🏻
@pujasubedi8019
@pujasubedi8019 3 жыл бұрын
dai do somthing please..🙏
@gayatrikhanal6121
@gayatrikhanal6121 3 жыл бұрын
कलेज पढाउने तेति सिक्षित मानिसले पनि बिबाह गरेर ल्याएको केटिलाइ बिरामि भइन् भने छोडिदिने कि उपचार गर्ने ? कतिसम्म मानबता भन्ने शब्द नै हरायको होला ?तेस्तो मानिसले कलेजमा के पढाउला ?
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 127 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 11 МЛН