प्रत्येक महिलाले अनिवार्य हेर्नुहोला: यति महान श्रीमती, सम्मानले सबैको शिर झुक्नेछ एकएक सेयर गरेो।

  Рет қаралды 584,431

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 1 200
@sanjeevshahi870
@sanjeevshahi870 3 жыл бұрын
कति माया लाग्दो बैनी मन भरी पिर ब्यथा बोकेर पनि हास्न सक्नुभछ यो समाजमा एउटा उदाहरणिय महिला सलाम छ बैनी।
@laxmichhetri5376
@laxmichhetri5376 3 жыл бұрын
Mario vayo 16 bassa vayo
@tharkapun6679
@tharkapun6679 3 жыл бұрын
नेपालकै एक न: बिस्वासिलाे महान नारी सलाम छ दिदिलाई ,अनि तपाईं जहाँ भएपनि घर अाईदिनु हाेला,
@dhanmagar8137
@dhanmagar8137 3 жыл бұрын
महान आमा लाई हृदय देखिनै सम्मान
@rajraj-vb1ir
@rajraj-vb1ir 3 жыл бұрын
नारी भनेको यस्तो हुनुपर्छ सलाम छ बैनी तिमी लाई कति देखेकी छु बलबचा हिनेको छोरा को मुख हेरेर बस्नु भयो र बाबू तिमिले जस्तो सुकै दुखा भएनी आमा लाई कहिले पनि दुखा नदिनु
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
एक सच्चा नारीको महान उदाहरण हो उहाँको श्रीमानको प्रेम प्रति मेरो सम्मान छ 💐🙏
@narayanpun3164
@narayanpun3164 3 жыл бұрын
तपाई नपुगेको थाउ कतै छैन
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
@@narayanpun3164 🙈😁🙏
@shobhaghale1492
@shobhaghale1492 3 жыл бұрын
Ho hae good 😍
@sangitakc248
@sangitakc248 3 жыл бұрын
Good santhos sir hajur kati mahan hunuhanxa
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
जुन ठाउँमा हेरे पनि आङा तिम्रो कमेन्ट आएकै हुन्छ 😃🌹💘🙏
@samirkhati730
@samirkhati730 3 жыл бұрын
हृदय देखिनै सलाम छ यो दिदी लाई अहिलेको समय मा पनि एति इमान्दार महिला हरु हुँदा रैछन
@purabsubedi7380
@purabsubedi7380 3 жыл бұрын
एउटि आमाले सबै त्याग्न सक्छिन तर आफ्नो सन्तान कदापि त्याग्न सक्दिन्न सलाम छ दिदिलाइ❤️🙏🙏
@rameshshakya2460
@rameshshakya2460 3 жыл бұрын
Q the
@धोर्दिकोसेरोफेरो
@धोर्दिकोसेरोफेरो 3 жыл бұрын
Kati afno santan tyger gko afno santan xoder janu humna vnne kura ngr vai
@raajdone9044
@raajdone9044 3 жыл бұрын
सबैले हैन महान आमाले मात्रै हो
@kesarbahadur8151
@kesarbahadur8151 3 жыл бұрын
@@raajdone9044 यो भाइ ले छोडेर बच्चा को बिजोग पारेको देखेन क्या हो आमा ले नै हो छोडेको
@raajdone9044
@raajdone9044 3 жыл бұрын
@@kesarbahadur8151 आमाले छोडेको भनेको छुर पहिले राम्रोसँग संग पड्नु अनि बोल्नु सबै आमाले आफ्नो बच्चाको ख्याल गर्दैनन जुन आमाले बच्चा को बारेमा सोच्छिन उनी आमा महान हुन्छिन
@samjanamoh5640
@samjanamoh5640 3 жыл бұрын
आसु रोकिएन 😭 बिचरा ....यस्तो महान महिला पनि त छन हाम्रो नेपालमा
@alkatamang2235
@alkatamang2235 3 жыл бұрын
😢😢😢😢
@bharatkafle3141
@bharatkafle3141 3 жыл бұрын
😭😭😭
@dilmayagurung4640
@dilmayagurung4640 3 жыл бұрын
@@alkatamang2235 o up untie trip q9e
@aryanaryan4523
@aryanaryan4523 3 жыл бұрын
@@alkatamang2235 यइङ
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
यी बहिनीलाई हृदय देखि सलुट र सम्मान गर्छु महान हुनुहुन्छ बहिनी तपाईं
@lalitkhadka3092
@lalitkhadka3092 3 жыл бұрын
I like you didi ❤️♥️💞
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Yestai.nari.lai.didi..bhanna.man.laghxa.salam.xa.dd.lai.
@santoshram4681
@santoshram4681 3 жыл бұрын
याे बैनि लाई उच्च सम्मान छ। नारि हुन यति धर्माति पापि रहेछन श्रीमान।
@nithinshrestha6683
@nithinshrestha6683 3 жыл бұрын
यस्तो हो महिला भनेको जति नै दु ख पिदा भय पनि आफ्नो छोरा को अनुहार हरेर भय पनि बस्ने आमा म सलाम गर्छु
@bhandarimadhav3596
@bhandarimadhav3596 3 жыл бұрын
888j8millu
@anjupariyar7625
@anjupariyar7625 3 жыл бұрын
उहालाई कुन शब्दले धन्यवाद दिउ धेरै महान हुनुहुन्छ जय नारी🙏🙏🙏
@kidstvnepal
@kidstvnepal 3 жыл бұрын
म हेर्ने , सुन्ने मान्छेको त मन भक्कानियो अाँखा रसायो हजुरले कसरी दुख लुकाउन सक्नु भएको दिदी 😥😭 सलुट छ दिदी हजुर लाई 🙏❤️💕
@paravtikunwar558
@paravtikunwar558 3 жыл бұрын
आमा भनेको यसतो पो हजुर जसतो आमालाइ सलाम छ
@sirjanaacharya1619
@sirjanaacharya1619 3 жыл бұрын
@@yamsingjai9225 bu
@bishnumayamukhiya8459
@bishnumayamukhiya8459 2 жыл бұрын
@@paravtikunwar558 aàaàaaaàaaàààààààààà
@rajeshthapaliya2034
@rajeshthapaliya2034 3 жыл бұрын
कसम आँसु आयो मेरोत। सम्मान छ यी बहिनीलाई।
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 3 жыл бұрын
Ho sir maro ne asto nari ajkal kahha painxa ra
@bharatkafle3141
@bharatkafle3141 3 жыл бұрын
😭😭
@laxmipaudel4107
@laxmipaudel4107 3 жыл бұрын
salut👏👏🙏महिलाहरु सबैलाई नराम्रो नजरले हेर्ने हाम्रो समाजमा एक गतिलो उदाहरण🙏बावु राम्ररि पढेर देशको नाम राख्नु है उज्जवल भविष्यको कामना
@raajdone9044
@raajdone9044 3 жыл бұрын
तपाईंको सोच गलत छ सबैले महिला हरुलाई नराम्रो नजरले हेर्दैनन र सबै नारी पनि यो दिदी जस्ती हुदिनन राम्रो नारिलाई कसैले नराम्रो भन्दैन
@laxmipaudel4107
@laxmipaudel4107 3 жыл бұрын
@@raajdone9044 प्रतिक्रियाको लागी आभार ब्याक्त गर्दछु।सोच गलत भन्दा पनि बुझाईमा फरक पर्छ सर।एकजना महिलाले गलत गर्या भने अधिकाशं महिला नै गलत भन्ने परिपाटि ब्यापक छ तपाई जे भन्नुस.........
@viveksharma-my5rz
@viveksharma-my5rz 3 жыл бұрын
sun lai kasaile pittal jastai dekhdaima sunlai pittal ho bhanera pramanit garna sakdaina, maam. logne manchhe ghar chhodne ichchha nabhaye pani pariwarko jimmewari lai bokera bahira janai parchha ani khusi le ya badyatale arthik, naitik, bhautik jimma mahila lai dinai paryo tara maximum mahilale yeslai galat prayog garera logne ani bal bachchako bichalli banayekai chhan. hajur asal hunuhunchha bhane hajurka byabahar, kriyakalap bata nai sachcha sabit hunuhunchha. Nautanki garnu bhayo bhane ta bujihalnu paryo ni galat ho bhanera, yo video ma dekhkhine didi pakka asal hun ra ta sabaile mahan nari bhane ka chhan ni. SATYA MEWA JAYATE...….
@purshotamlamsal7039
@purshotamlamsal7039 3 жыл бұрын
Mahan aama ko Kam. Mahan nari. Salut her
@alluarjun6183
@alluarjun6183 3 жыл бұрын
Kohi kohi ejtdar nari pani rahixa
@srijanthapa2202
@srijanthapa2202 3 жыл бұрын
यस्तो राम्रो भिडियोलाई Dislike गर्नेको हातमा किरा परोस भन्ने जतिले हाजिर गरुम यता ।
@alkatamang2235
@alkatamang2235 3 жыл бұрын
yena haru pani pani testai hola ne.koi bura chorne koi buri chorne
@marthasunuwar8234
@marthasunuwar8234 3 жыл бұрын
श्रीमान बिनाको जीवन जिउन र बुवा बिनाको जीवन दुःखमा बाँच्न कति गारो हुन्छ त्यौ त भोग्नेलाई मात्र थाहा हुन्छ।i can't hold my tear😢😢heartly i respect to you दिदि।
@jyotichapagain3433
@jyotichapagain3433 3 жыл бұрын
😭😭😭
@baburampandey6438
@baburampandey6438 3 жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ धेरै धेरै धन्यवाद सन्तोष देउजा sir लाइ
@surajraskotimagar3507
@surajraskotimagar3507 3 жыл бұрын
एक सच्चा नारीको उदाहरणीय ब्यक्तित्व उहालाई लाख लाख सलाम छ🙏🙏🙏❤
@karsangtamangofficial7206
@karsangtamangofficial7206 3 жыл бұрын
सम्मान गर्छु दिज्यू🙏🙏 तपाईं जस्तै अाैलामा गन्न सकिने थोरै महिलाहरूले नारी,अामा भन्ने महान शब्दको अस्तित्व बचाएको छ अाजको युगमा।
@sadroseanyol4962
@sadroseanyol4962 3 жыл бұрын
बुडाले कमाएर खुवाउदा पनि ठिटा लिएरटाप कस्ने महिला हरु धेरै छन नेपाल्मा तर यो महान नारी हुन १५ बर्स सम्म छोरा लियेरपर्खिनु भनेको छ आत्म देखि सम्मान गर्दछु।
@SkRai-bc8pj
@SkRai-bc8pj 3 жыл бұрын
एक उधारणयि असल महिला हुनुहुन्छ तलतले छुदुरबुदुर महिलाहरुकाे लागि याे हजुरकाे झापडँ सरी नै याे अन्तरवार्ता हुनेछ। बैनी तपाईलाई सेलुट छ 💕💕💞
@dilbahadurthapa8561
@dilbahadurthapa8561 3 жыл бұрын
सन्तोष देउजा सर यो तपाई को भिडियो ले मलाई एकदमै भावुक बनायो यी बैनी जस्तो महान महिला को जति गुण गाए पनि कमी नै छ श्रीमती भने को यस्तो हुन पर्छ ।
@sarugautam6445
@sarugautam6445 3 жыл бұрын
होनि सर
@deepapandey8435
@deepapandey8435 3 жыл бұрын
आंखा रसायो video herda,,,,salute xa mahan नारी lai,,,
@bhawanapariskrit4241
@bhawanapariskrit4241 3 жыл бұрын
मेरो बजै पनि 16 बर्षमा बिधवा हुनु भयेको एक बर्षको बच्चा लियेर एकल जीवन बाचेर यी महिला जस्तै सति देविको जीवन पितायेर परमधाम हुनु भयो ! सलाम छ यस्त महान नारिहरु प्रती 🙏🙏
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
यो कलि यूग मा पनि एसतो महान महिला एक आमा पनि रहेछ हामरो नेपाल मा वहॉ लाई धेरै धेरै सम्मान गरद छु सलुत गरदछु
@sitarai3297
@sitarai3297 3 жыл бұрын
महान नारी 💐बच्चा को भविष्यलाई सुनिस्चित गर्नुभयो ।धन्यवाद सन्तोष सर 🙏सबै दु:खी, असहायहरुको भगवान बन्नु भएको छ ।परिबारको पुनर्मिलन होस् ।
@hariprasaddahal9762
@hariprasaddahal9762 3 жыл бұрын
सन्तोष जीको अहिले सम्मको इपिसोडमा यस्तो नारी त पहिलो पटक नै होला । यति महान आमालाई सलाम छ । एक सच्चा नारी यिनै हुन , जो १५ / १६ बर्षे सम्म श्रीमान कुरेर बसेकी छिन ।
@reeyajkumal1440
@reeyajkumal1440 3 жыл бұрын
यो दिदिको कुराले सार्है आँसु आयो पत्रकार दाइ धन्यवाद !!हजुर लाई 💕
@harimagar6540
@harimagar6540 3 жыл бұрын
यक सच्चा नारी हुनुहुन्छ उहाँ लाई मेरो तर्फ बात १० औलि जोदि भगवान सङ्ग प्राथना गर्दछु
@deepakthapa780
@deepakthapa780 3 жыл бұрын
पिर ब्यथा एकातिर । सबैभुलेर खुसी साथ मुस्कुराई रहने महान नारी ।
@surajpariyar4873
@surajpariyar4873 3 жыл бұрын
सलुट छ दिदिलाई यस्तै नारिकाे जन्म हुन जरुरि छ
@kamalkunwar2294
@kamalkunwar2294 3 жыл бұрын
महान आमा लाई हृदय देखि सलाम 🙏🙏
@durgakarki6904
@durgakarki6904 3 жыл бұрын
महान् नारी
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
महिला भनेको यस्तो हुनुपर्छ खाडीमा अायर दुनियाँ शीत सुत्ने अाईमाई हेर कस्तो हुन्छन् महिला भनेको सलौट छ दिदी 🙏🙏
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
उहाँको घरको सासु ससुरा बुवा अामाकाे झनै छिटोभन्दा छिटो अन्तरबार्ता लिनुपर्छ सर बुहारीलाई सासु ससुराले कस्तो भन्नु हुन्छ हाम्रो समाजमा ठूलो शिक्षाको खातिर छ।महान नारि करोडौंको नमन गर्दछु
@yamthapa5291
@yamthapa5291 3 жыл бұрын
कति महान हुनुहुन्छ दिदि कति धेरै संलो मन भयको नारि दिदिलाई मेरो सलाम छ
@akritibharati6297
@akritibharati6297 3 жыл бұрын
नारी कति महान हुन्छन् केही गति छाडा नारिले गर्दा बड्नाम त भैएको छ तर त्यस्ता नारिले उहाँ बाट प्रेणा लिनु होला!
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Dum.xa.hajur.ko.sabda.ma
@asbindahal8790
@asbindahal8790 3 жыл бұрын
Sharm
@startamu3098
@startamu3098 3 жыл бұрын
सच्चा नारीको महान उदारहण हो यो बहिनीलाई हिर्दय देखी नै सलाम छ। भगवान आशिर्बाद बाबुको उज्वल भविष्य को कामना।
@laxmithapa6324
@laxmithapa6324 3 жыл бұрын
Dd hjr lai salam xa
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
बिचरा,,,,,ई महान चेलिले श्रिमान साथमा नहुदाको पीडा भोग्नु पर्दा कति सम्म आत्म रोयको होला धेरै धेरै सम्मान छ हजुर लाई
@user-gw5mk3bk8t
@user-gw5mk3bk8t 3 жыл бұрын
mahan nari...👌👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@chaudharijanak8472
@chaudharijanak8472 3 жыл бұрын
नेपालमा पहिलो रेकर्ड राख्नु भयो दिदि हजुरले। अनि सन्तोष दाई खोज्न सकिन्छ त उहाँ दिदीको श्रीमान् लाई।
@birkhalimbo3459
@birkhalimbo3459 3 жыл бұрын
Nice bahini
@prembahadurrai5709
@prembahadurrai5709 3 жыл бұрын
एकदमै सही छोरी +सही बुहारी + सही नारी +सही आमा +सही विचार सलाम नारीलाई ?
@kajal1877
@kajal1877 3 жыл бұрын
Didi thank you so much thapai lai thapai dadanny xa
@chandrasedain5513
@chandrasedain5513 3 жыл бұрын
सन्तोष जी सच्चा ईमान्दारी नारीहरू साच्चीकै सदिदेबी भएर बांचीरहेका हुन्छन। god bless you santons Ji 🙏
@SLPun-wu1ll
@SLPun-wu1ll 3 жыл бұрын
उदाहरणिय चेलिलाई महिला मध्ये उच्च महान महिला को दर्जा दिनु पर्छ सम्मान छ इ चेली लाइ
@youthnepal224
@youthnepal224 3 жыл бұрын
यति महान नारिलाई सम्मान गर्ने कुनै शब्द छैन म सग बस यति भन्छु एकदिन निस्ठुरी श्रीमान संगै बसेको समाचार सुन्न पाउं🙏🙏
@barshagurung1503
@barshagurung1503 3 жыл бұрын
छोरा मान्छे भएको भए पाँचवटी श्रीमती भित्राइ सक्थ्यो होला
@Dammar_magar
@Dammar_magar 3 жыл бұрын
बिचरा यस्तो हुनु पर्छ श्रीमती भनेको । सकुशल हुनुहुन्छ भने आईदिनु होला घर ।।
@77usshs37
@77usshs37 3 жыл бұрын
दिदि हजुर साच्चिकै यो कलियुगको पतिव्रता स्त्री हुनुहुँदोरहेछ।
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Salam.xa
@mannepali1032
@mannepali1032 3 жыл бұрын
अहिलेको अबस्थामा लोग्ने छोडने हरुले गर्दा नै हो यस्ता असल श्रीमतीहरुको बेइज्जत हुनि सलाम छ बहिनी हजुर लाई 🙏🙏🙏🙏🙏
@khagisaraneupane4258
@khagisaraneupane4258 3 жыл бұрын
सन्तानको लागि महान अामा हा्े हजुरलाई सलाम छ, दिदि
@हेनन्दकुमारसुनुवार
@हेनन्दकुमारसुनुवार 3 жыл бұрын
यि महान चेली प्रति हार्दिक नमन तथा अभिवादन । धन्यवाद
@pujacool628
@pujacool628 3 жыл бұрын
तैनेपामा।।देबीजसतो।सीरीमतीछ ऐइचेलीले।गर्दा।नेपालको इजेत।बाँचेको छ🙏
@suhanaandsonykarki8032
@suhanaandsonykarki8032 3 жыл бұрын
Honi
@basanaacharay6667
@basanaacharay6667 3 жыл бұрын
उदाहरणिय महिला सलाम छ हजुरकाे त्याग लाई छाेराकाे मुख हेर्न भए पनि फर्कनु हाेला
@shreeta1886
@shreeta1886 3 жыл бұрын
लाखौं लाख सम्मान छ बहिनी !! तपाईंको श्रीमानसङ छिटो भेट होस् !! बाबुको उज्ज्वल भबिस्यको कामना गर्दछु !! 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@sarugautam6445
@sarugautam6445 3 жыл бұрын
दिदी सलाम हजुरलाइ 🌺🌺🌺💐💐💐❤️❤️🙏
@hansharajbudha1037
@hansharajbudha1037 3 жыл бұрын
सत्यदेवि नै हो उहाँ।उच्च सम्मान छ ।सम्पूर्ण महिला हरु ले उहाँ बाट सिक्नु जरुरी छ।
@shrijanamzr1300
@shrijanamzr1300 3 жыл бұрын
यस्तो महान नारी लाई सम्मान स्वरुप salut गर्न चाहन्छु 🙏🙏🙏🙏
@ramailopalanita
@ramailopalanita 3 жыл бұрын
यति धेरै खुसि लाग्याे रुन मन लाग्याे
@shalikoli7733
@shalikoli7733 3 жыл бұрын
महान नारि हजुर लाई हिरदय देखि शलुट छ
@kalikapunmagar3068
@kalikapunmagar3068 3 жыл бұрын
समाजमा यस्ता दिदिबहिनी धेरै छन कुनै बाहिर देखियका छन त कुनै देखियका छैन्न सलाम छ दिदि हजुरलाइ।
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
बहिनी हजुरकाे मनमा कति पिडाछ हजुरकाे बाेलि बाटै थाहा हुन्छ ।म हजुरलाई सलाम गरछु ।।वाहालाई कसैले देखनु भयाे भने खबर गरिदिनुस् हजुर हरूलाई राम्रो हुनेछ बहिनिकाे भिडियो हेरदा मलाई रून अायाे बहिनी हजुर माहान हुनुहुन्छ
@anjupariyar7625
@anjupariyar7625 3 жыл бұрын
उहालाई कुन शब्दले धन्यवाद दिउ उहाँ धेरै महान हुनुहुन्छ जय नारी🙏🙏🙏
@Beboyt1993
@Beboyt1993 3 жыл бұрын
सन्तानप्रतिको अपारमाया एकमहान् आमाको। खुशी लाग्यो।बाबुको भविस्यको शुभकामना।जय चन्द्र सुर्य🇳🇵🏔️
@bahadurbishnu6714
@bahadurbishnu6714 3 жыл бұрын
मेरो सानो भाइ23 बर्स को भयो तर आज सम्म बाबा लाई देखेको थिएन तर अहिले मेरो बाबा आउनु भाको छ घर मा बाबा र भाइ सङै हुनुहुन्छ परतिक्षा गरौ बाबू को बाबा पनि पक्कै पनि यक दिक आउनु हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krimahi123
@krimahi123 3 жыл бұрын
सबै नारी यो बैनी जस्तो भएदेखि गाउँ समाजमा र देशमा बिक्रिती आउने थिएन ! तपाई माहान नारी हो बैनी! तपाइलाइ हिर्दय देखि सम्मान छ!
@suryagautam8068
@suryagautam8068 3 жыл бұрын
महान महिला हो वहा।यस्तोनै उदाहरण थियोे हाम्रो बजै पर्ने पुरा जिन्दगीभर प्रतीक्षा गरेर गएको साल बित्नु भयो।यस्ता घटना कत्ति छन यो समाजमा।
@dolpanday1602
@dolpanday1602 3 жыл бұрын
कति महान हुनुछ ई दिदी अहिले सम्म बुडा भनेर बस्न्ने यो दिदी बाट सिक्न्नु होला सबै ले के गर्नु पर्छ भनेर
@binaklama8567
@binaklama8567 3 жыл бұрын
Hait lastai soji raxn yo dd
@darsanthapa710
@darsanthapa710 3 жыл бұрын
सलोट छ त्यहि महिलालाई सन्तोष शर हजुरको कामको त म फ्यान नै हो
@sarurai8634
@sarurai8634 3 жыл бұрын
तपाईको यस्तो महान काम वा एउटा छोराको भविष्य लाई हेरेर वस्नु भएको मा तपाई लाई सलुट छ बहिनी ।
@purshotamlamsal7039
@purshotamlamsal7039 3 жыл бұрын
Hai she is great women girl salute her
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 3 жыл бұрын
सलाम छ यिनी महान नारीलाइ 🙏🙏🙏
@hariram5454
@hariram5454 3 жыл бұрын
सलाम छ यहाँबैनी लाई अरु मैलाल ले पनि एसारी सिकने काम गर्नुस
@somnathkhadka8483
@somnathkhadka8483 3 жыл бұрын
सबै नारी को सोच हजुरको जस्तो हुन जरुरी छ l Good
@kalyanchhetri3437
@kalyanchhetri3437 3 жыл бұрын
नारी धर्ती हुन् भन्ने उदाहरण को सम्पुर्ण जिम्मा हजुर लाइ ...//अहिलेका कलियुग का सीताहरु कहाँ पाउनु हजुर जस्तो😭😭😭
@bharatkafle3141
@bharatkafle3141 3 жыл бұрын
😭😭
@newvip3856
@newvip3856 3 жыл бұрын
सबै यस्तै महिला दिदी बहिनी भइदिय कति राम्राे हुन्थाे
@sitagauli456
@sitagauli456 3 жыл бұрын
माहान श्रीमती माहान अामा सलाम छ
@purshotamlamsal7039
@purshotamlamsal7039 3 жыл бұрын
2 number garni chori aaimai le hernu parni video rax Hai.
@devimayalikebudhalike7235
@devimayalikebudhalike7235 3 жыл бұрын
नमस्कार सन्तोष भाइ हो नारी र अामा काे धेरै राम्रो गर्नु भछ महान छन अाज तक अाफनाे श्रीमान काे सत धानीर बसने बैनीलाई मुरी मुरी धन्यवाद मनै देखि हो नारी ,अामा भनेको यस्तो हुनुपर्छ जाे गति छारेर हिड्ने नारी र अामाहरुले यो ज्ञान बुझन जरुरी छ र सन्तोष भाइ हजुरको टिमलाई धेरै धन्यवाद राम्रो भिडियो देखानु भएकोमा
@sherujethara1271
@sherujethara1271 3 жыл бұрын
Good sir हजुर लाई मं सुलुट गर्छु...
@jaypradhan5109
@jaypradhan5109 3 жыл бұрын
you are great women
@brindabelbase8459
@brindabelbase8459 3 жыл бұрын
दिदी तपाईं अनि सन्तिस दाइ दुबै जना लाई सम्मान अनि सलाम छ ।
@nareshsaud3075
@nareshsaud3075 3 жыл бұрын
अति राम्रो काम जिन्दगीमा गरेर बसेकि रहेछन दिदी हजुर नआतिनुहाेस हजुरकाे दिन एक दिन आउने छन्न भगवान संग यहीँ प्रथाना गर्दछु !भगवान गरिब दुखिकाे पनि पालाे एकदिन दिनुहाेस !!👏👏
@ganeshkehadka5396
@ganeshkehadka5396 3 жыл бұрын
एक उदाहरणीय आमा तपाईलाई सलुट छ।।।
@milonthakuri4687
@milonthakuri4687 3 жыл бұрын
Woowwowow nice,,,महान महिला सलाम छ ह्जुर लाई ,, आमा होस त यस्तो बाबुले गर्व गर्नुपर्छ
@nimalama116
@nimalama116 3 жыл бұрын
कति पाय बुद्धि बिक्रेर नानी बाबु छोडेर हिन्ने दिदि बहिनी हरुले ई दिदि बाटा सिक्नु होला अनि दिदि हजुरलाई सलाम छ बाबुले पनि राम्रो सङ्गा पड्नु अनि ममिलाई खुसी दिनु होला ममिलाई कहिलयी पनि निरास नपार्नु होला
@danbahadur7759
@danbahadur7759 3 жыл бұрын
हजुरको कुराे सुनेर म त नि शब्द भए महान चेली लाई सलाम छ ।
@gyanendrathapa7083
@gyanendrathapa7083 3 жыл бұрын
सबै महिलाले कहाँ बाटो बिराउछन र उदाहरणीय पात्र यो पापी समाजको
@keshavkeshav4803
@keshavkeshav4803 3 жыл бұрын
दिदी हजुर लाई हृदय देखि नै सलाम छ दिज्यु म नि यो दुख मा साथ दिन सबैमा पहल नि गर्छु धन्यवाद दिज्यु सारै अँखा रसायो
@arjungurung8706
@arjungurung8706 3 жыл бұрын
Kali yug ki Sita ...Bless you Nani,
@santukhadka4727
@santukhadka4727 3 жыл бұрын
यी महान नारिलाइ मेरो सलाम छ।
@homenathhomnath1933
@homenathhomnath1933 3 жыл бұрын
१०० मा एउटा दुईवटा मात्र पाईन्छ हाेला यस्ता महिला सलाम छ चेलिलाई सबै ले वाहा बाट पाठ सिकुन
@laalraskoti9952
@laalraskoti9952 3 жыл бұрын
महान नारी भनेको यो बहिनी लाई मान्नु पर्छ।नारी यस्तो पो हुनु परेयो।उहाँ लाई सलाम छ।
@bhawanidahal2584
@bhawanidahal2584 3 жыл бұрын
साहासी सालिन भलाज्मी बहिनी सलाम तपाईंलाई 😍😍
@sakuntalathapa2849
@sakuntalathapa2849 3 жыл бұрын
धन्यवाद सन्तोष भाई
@rameshtuladhar8463
@rameshtuladhar8463 3 жыл бұрын
अाँशु नै अाय‍ो दिदी को दु:खका कथा सुनेर,
@ramrai5290
@ramrai5290 3 жыл бұрын
सलाम छ इनि दिदिलाई उहाँ त कलीयुगको शिबभट्ट ब्राह्मणको श्रीमती गोमा ब्राह्मणी हुन्न
@durgashrestha6859
@durgashrestha6859 3 жыл бұрын
माहान नारि सलान छ बैनि लाई।सानो भाई आमा लाई कैले दुख नदिनु राम्रो पढ्नु उज्जल भबिस्य को कामना।।
@kumarrai5799
@kumarrai5799 3 жыл бұрын
यो चेलीको कथा सुन्दा मुना मदनको झल्झली सम्झना आयो। साँच्चै यो चेलीको व्यथा कथा सुन्दा पति जहाँ भए पनि घर फर्केर आउने अनुरोध गर्दछु।
@samaghimire8347
@samaghimire8347 3 жыл бұрын
यस्ता महान नारि पनि रहेछन ।सलाम छ बहिनी हजुरलाई ।
@haramegaming9180
@haramegaming9180 3 жыл бұрын
सलाम छ 👍 यि महान् नातिलाई🥰❤️❣️🙏
@d39bhojrajkhadaka28
@d39bhojrajkhadaka28 3 жыл бұрын
Nepali Amma ❣️❣️
@beenabantawa9895
@beenabantawa9895 3 жыл бұрын
एक्दम राम्रो काम,बाबुलाइ पढाउने समस्या भए आफुले सहयोग गर्ने बाचा गर्नुभो,कपुरबोट टिभिलाइ धन्यवाद
@bhawanathapa1061
@bhawanathapa1061 3 жыл бұрын
एकदमै महान महिला हो बहिनी तपाईं सलाम छ मेरो
@ramkhatri7054
@ramkhatri7054 3 жыл бұрын
हाम्रा सबै नारी यसरी नै बस्नु पर्छ सच्चा नारी भय पछि यो हो नारिले गर्नु पर्ने बिस्बाश सलाम छ उहाँ दिदी लाई
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 39 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 24 МЛН
Delhi GB Road Ka Ghinona Sach | RealTalk Clips
16:28
RealTalk Clips
Рет қаралды 12 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 39 МЛН