अमेरिका जान लागेकी टिकाले सबैलाई रुवाईन | PhoolKo Thungama | Tika Sanu VS Raju Pariyar | New Dohori

  Рет қаралды 525,765

Chhahari

Chhahari

6 ай бұрын

अमेरिका जान लागेकी टिकाले सबैलाई रुवाईन | PhoolKo Thungama | Tika Sanu VS Raju Pariyar | New Dohori 2080/2024
#chhahari #newlivedohori2024 #rajupariyar #tikasanu Phoolkothungama #bishalnathyogi #dohorinepal
_______________________________________________________________
Orginal song : PhoolKo Thungama
Vocal : Raju Pariyar,Laxmi Nyaupane & Kastup Panta
Lyrics :Bishnu Khatri
Music : Kastup Panta
Music Arrenger:Indra Gc
• राजु पारीयार ,लक्ष्मी ...
_______________________________________________________________
Live Dohori Singer
★ Raju Pariyar
★ Tika Sanu
_______________________________________________________________
Camera
♬ Krishna BC
♬ Mahesh Mahara
♬ Bishal Nath Yogi
________________________________________________________________
Editing
♬Bishal Nath Yogi
_______________________________________________________________
♬ Recordist | MIX : Hemraj Dangi
_______________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
Managment- Nabaraj Basnet - 9861082363
_______________________________________________________________
© Chhahari-2023 | 2080
Ph:- 9849041563
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measure

Пікірлер: 262
@Chhahari
@Chhahari
हामी सबै स्टुडियो र दर्शकले मात्र होईन नेपालका मादल, सारङ्गी र बाँसुरीले झनै सम्झने छन् र खोजी गर्ने छन् ।चाँडै फर्केर आउँनु टिका बहिनी ...... सायद यति भावुक बनाउने दोहोरी छहारीमा पहिलो पटक गाईएको यहि दोहोरी हुन सक्छ।🙏🏾🙏🏾🙏🏾
@khimsharamsharma6666
@khimsharamsharma6666
जस्ले जे भनेनी इन्द्रेणी जमाएको टीका,खिमा,र मनमाया हुन,,
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf
राजु दाई ले र टिका ले दोहरी गाए हेर्नुको अर्कै मजा आऊछ ❤
@devrajpun1882
@devrajpun1882
भाका पुरानै भए पनि दोहोरी मा अति नै व्यावहारिक ता लुकेको छ।
@OMPARKESHMAYAL
@OMPARKESHMAYAL
टीका दिदी साच्चै अमिरिका जान लागेकी हुन त
@divasdulal7643
@divasdulal7643
आहा राजु परियार दाजु को शब्द छनोट अनि टीका बैनी को नि उस्तै धेरै रुवायो देस रहरले छोद्नी पनि छन तर बाधेताले छोडनु को पिडा कति कति
@padamvishvakarma7385
@padamvishvakarma7385
❤टिका आमा बाबु दिदि बैनी छोडेर अमेरीका जान लाग्दा गित राम्रो र सत्य भय पनी त्र टिकाले अमेरीका जाने बस्ने र अमेरीकै नागरीक बन्ने र संतानलाई अमेरीकन नागरीक बनाऊने ईच्छा र चेस्टा गरेको कारणले मैले गित मन पराय पनी टिकाको अमेरीका जाने बेहोरा मन् नपरायर डिस्लाईक दियको छु है
@mydecx3309
@mydecx3309
आज त राजु को पनि आँसु खसेयोकी जस्तो लाग्यो लास्ट मा बधाई टीका सानु अमेरिका को यात्रा सफल होस
@padamshrestha8976
@padamshrestha8976
आहा सुनी रहौ झै लाग्ने मीठो सोर मिठो प्रस्तुती राजु दाइ र टीका बहिनी को
@okile9084
@okile9084
टीका सानू सर्च गरि गरि हेर्ने गरिन्थ्यो हेर्न पाईदैन क्याहो अब।।।
@pujashahi554
@pujashahi554
जो जतिले दोहोरी गायानि मलाई मन पर्ने राजु दाइ र टीका दिदीको सबै भन्दा राम्रो लाग्छ। ❤
@saraswotinepali4426
@saraswotinepali4426
अति मार्मिक सब्दा टिका बैनी को सब्दा ले अति मन छोयो धेरै धेरै सफलता को शुभकामना राजु दाइ टिका बैनी लाइ ❤❤❤❤❤❤❤
@rampaudel8421
@rampaudel8421
सारै मीठो र मनै रुवाउने ती शब्धहरुले मुटुनै छिया छिया बनायो।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।❤❤❤❤टीका बैनिको यात्रा सफल र
@RameshKumar-yi6ty
@RameshKumar-yi6ty
नेटले काम नगरदा नगरदा नि थिचिथिचि जति चल्यो तेति सुने सारै मन बिचलित भयो दोहोरि मात्रै गित होइन जीवन को महत्त्वपूर्ण सहयात्री पनि हो ।
@kamalapangenitiwari9229
@kamalapangenitiwari9229
सारै मन रुवाउने गित टीका बहिनी र राजु दाईको एकदमै मार्मिक र यथार्थ मा आधारित
@namratarai8943
@namratarai8943
टिका बैनी भावुक गित ले मनै भारी भयो राजु भाइ र टीका बैनी को यो मिठो प्रस्तुती लाई big सम्मान 🙋🙋🙋🌺🎉🌺🎉
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175
टीका बहिनी र राजु शर ले गाए काे गितले अति मन रून्छ बढाई छ दुबै जना लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@user-tq2yq5tr1v
@user-tq2yq5tr1v
सबैकाे मन मुटु जित्न सक्ने स्वर र शब्द भएकोले हाेला स्वर सम्राट् भनेको ......love u raju dai
@umakantapaudel9603
@umakantapaudel9603
मलाई साह्रै मनपर्ने गायक तथा गायिका , दुवैजना को लाईभदोहोरी साह्रै राम्रो हुन्छ ❤❤❤
@suryagole8262
@suryagole8262
आहा कति मिठो मार्मिक शब्दमा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 4,2 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 91 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН