सीताले राजु परियारका लागि साउने ब्रत बसे पछि | Raju Pariyar | Sita Shrestha |

  Рет қаралды 779,093

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Watch new Nepali Live Dohori Junle matra dekhchha by Raju Pariyar & Sita Shrestha only on Enepal Khabar Official's KZbin Channel.
बसे है पालेदाइ :- • Base Hai Paledai बसे ह...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#rajupariyar
#sitashresth
#lokgeet
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
------------------------------------------------------------------------
🎶Original Audio Credits:-
♪Song:-
Junle matra dekhchha
♪ Vocal:-
Bashanta Thapa
Bishnu Majhi
♪ Lyrics :-
Karna Chapagain
♪Music:-
Bashanta Thapa
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Junle matra dekhchha
♪Male Vocal:-
Raju Pariyar
Suraj Budhathoki
Himal B. K.
♪Female Vocal:-
Sita Shrestha
Balika Tamang
Goma Himali
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Govinda Pariyar
♪Dholak:-
Kumar Lamichhane
♪Flute:-
Karan Pariyar
♪Sarangi:-
Ramu SK
♪Auto pad:-
Bhuwan BK
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬MUA:-
Shyam Malla
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Пікірлер: 981
@sitashrestha3041
@sitashrestha3041 2 ай бұрын
नमस्ते म लोकदोहोरी गायिका सीता श्रेष्ठ ,आदरणीय राजु परियार दाइ शीत आज पनि सानो कोसिस गरेको छु कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुलनु होला।
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 2 ай бұрын
🙏❤️🙏
@anjitpoudel9460
@anjitpoudel9460 2 ай бұрын
We love ur voice
@shreeram90743
@shreeram90743 2 ай бұрын
अति मिठो आवाज दिदिको।❤
@kamalrajbista
@kamalrajbista 2 ай бұрын
Ak dam ramro Ani mitho prastuti Raju daju Ani Sita dee ko
@BhujaLalpoudel
@BhujaLalpoudel 2 ай бұрын
प्रकाश पराजुलि सग गाउन परो है🙏🙏
@mahesh90905
@mahesh90905 2 ай бұрын
पछिल्लो समयमा यो जोडीको दोहोरी गित सुनेर मजा लिनेहरु हाजिर हुम् त
@dhankumarsaud4119
@dhankumarsaud4119 2 ай бұрын
Me
@harimagar6293
@harimagar6293 2 ай бұрын
यति मिठाे स्वर र शब्दकि खानि सीता श्रेष्ठ लाई उच्च सम्मान छ
@jamunarayamajhi467
@jamunarayamajhi467 2 ай бұрын
बल्ल मैले रोजेको र खोजेको गायक गायिका को दोहोरी सुन्न पाय आज धेरै खुशी छु❤🙏🙏🙏🙏🙏
@sureshdarji3235
@sureshdarji3235 2 ай бұрын
लोक सोर सम्राट राजु परियार फेन जति एता ल❤
@नेपाल_संगीत_प्रतिष्ठान
@नेपाल_संगीत_प्रतिष्ठान 2 ай бұрын
🙏🙏🙏🙏
@GovindaPariyar-w7y
@GovindaPariyar-w7y 2 ай бұрын
❤❤❤❤❤
@Prettymagar6624
@Prettymagar6624 2 ай бұрын
सीता दीजु र राजु दादा को दोहोरि फेरि सुन्न पाउँदा खुसी हुने यता हाजिर हौँ ✋❤❤❤❤❤❤
@RajkumariNepali-e8g
@RajkumariNepali-e8g 2 ай бұрын
❤❤❤❤❤
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 ай бұрын
लाइभ दोहोरी भनेको हो यस्तो हुनुपर्छ!! सर्बप्रथम उच्च सम्मान सहित नमन गरे सम्पुर्ण बाद्य बादक ज्युहरुमा।।गितको थेगो बिषयबस्तु जे छ,जस्तो छ उसैको वरिपरि रहेर धर्ती आकाश जुन अनि प्रेमिल मायाप्रेमका कति मिठा मिठा शब्द आहा उस्तै लय अनि आवाज गितमा तृप्त भएर सुनिरहेको थिए खै कतिबेला सकियो थाहा नै भेन जति सुने पनि यो मनको धित नै मरेन ल,,लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु श्री राजु परियार ज्यु मखमली आवाजको धनी अत्यन्तै शालिन भद्र नम्र अनि अत्यन्तै मीठो शैलिमा गितलाइ भरपुर न्याय दिएर गित गाउने प्यारी बहिनी सीता श्रेष्ठ ज्युको यो सुमधुर अनि उत्कृष्ट एक ऐतिहासिक लाइभ दोहोरीले साच्चै मन छोयो मन जित्यो,हृदय देखि फेरि पनि भन्न मन लायो लाइभ दोहोरी भनेको हो यस्तो हुनुपर्छ ,सम्पुर्ण अग्रज कलाकार ज्युहरुमा उच्च संमान गरे,,,पुनः अनुरोध गरे मनको प्यास नै मेटिएन उहाँ दुईजोडिको फेरि भाग दुई एहि भाकामा सुन्न पाइयोस।सम्पुर्ण E Nepal Rodhi घर प्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्फछु एस्तै एस्तै मौलिक गितहरुलाइ प्राथमिकता दिरहनुहोला धन्यवाद।।।जय गित जय सङित।।🇳🇵🇳🇵🌹🌹🌿🌿🙏
@abhishekbhusal434
@abhishekbhusal434 2 ай бұрын
त्रिभुबन बिमान स्थलमा दुर्घटनामापरि ज्यान गुमाउने हरुपत्रि हार्दिक श्रद्धानजञ्लि अर्पण गर्दछौ
@Durakailo
@Durakailo 2 ай бұрын
आदरणीय दाजु राजु र सीता सिस लगायत सम्पूर्ण ईनेपाल टिमलाई उत्तरोत्तर प्रगतिको शुभकामना 🙏🙏
@Aryandahal555
@Aryandahal555 2 ай бұрын
राजु दाइ र सिता दिको यो गीतले अर्को रेकर्ड तोड्न सफल हुन्छ भन्ने मा म विश्वस्त छु अर्को भाग पनि चाँडै सुन्न पाइयोस्❤❤❤❤
@RameshPariyar-g6e
@RameshPariyar-g6e 2 ай бұрын
आहा मिठो मनपर्ने भाकामा फेरि आजा लोक स्वर सम्राट राजु दाइ र लोकप्रिय गायिका सिता जि को निकै मिठो उत्कृष्ट प्रेमिल प्रस्तुती बास्तबमै मनैदेखि मनपर्यो सम्पुर्ण टिम प्रति सलाम उच्च सम्मान अनि सफलताको शुभकामना व्यक्त गर्दछु 🙏👍👏❤️
@MekBahadurGurung-tp1py
@MekBahadurGurung-tp1py 2 ай бұрын
सीता श्रेष्ठ बैनी स्वर,शब्द यति खारिएको हुदा हुँदै पनि किन चर्चामा आउन ढिला भएको होला❤❤❤
@Yubikodaraitmg
@Yubikodaraitmg 2 ай бұрын
🎉🎉🎉❤❤❤भावनात्मक भावना मा डुवानमा प्रिय अानन्दमय प्रति साङ्गेतिक शब्दले डुबे म त!यो प्रस्तुतिको शब्दको व्याख्या र अर्थ अपार छ।कला र कलाकार भनेको यस्तो प्रकृतिको गित संगितले उच्च स्थान मा पुर्‍याउने गर्दछ।सम्मान छ।
@khadkakumar9827
@khadkakumar9827 2 ай бұрын
E-Nepal rodigharlaai mero अनुरोद छ राजु सर र सीता मिस को अर्को यटा लेरौन पर्यो मायालुको सहर्मा मेरो गाउमा घर्छ हिलो भन्न पाउदैन धुलो भन्न पौदैन उकाली र ओराली सङै गर्न पर्छ❤❤❤❤ please please please राजु सर त मेरो आत्माम बस्नु भयेको मन्छे हुनु हुन्छ सीता जि पनि मेरो हिर्दयेले चयेको मन्छे हुनु हुन्छ i min big big big fen ma sita ji ko🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@alshad7900
@alshad7900 2 ай бұрын
लोक दोहोरीको महा गायक सम्राट राजु परियार र सीता श्रेष्ठ को सच्चा फ्यान जति यता हाजिर हुम त ❤❤❤लाइक गरम त यता❤❤❤
@alshadsvlog1505
@alshadsvlog1505 2 ай бұрын
👌👌👌👌
@jamalarai8383
@jamalarai8383 2 ай бұрын
प्रतिक्क्षाकाे फल मिठाे हुन्छ प्याराे भाई राजु अनि सीता बहिनी अनि सम्पुर्ण टिम लाई मिठ्ठाे सम्झना❣️❣️❣️👌🙏
@namkalagiri37
@namkalagiri37 2 ай бұрын
"मिल्छ भने मुटुकाे खुन भन" जिउ नै सिरिङ्ग हुने शब्द । दाेस्राेपटक हेर्दै छु🎉🎉🎉🎉 आहा प्रेमिल , भावनात्मक शब्दजाल । बखान गर्ने शब्द छैन मसंग ❤❤ हजुरहरुकाे दाेहाेरिकाे प्यासि हाे म🎉🎉
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 ай бұрын
राजू परिवार नामै काफी छ ❤❤ सिता जी को सोर असाधै राम्रो छ❤❤आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
@kamalrajbam2830
@kamalrajbam2830 2 ай бұрын
सारै मिठाे सुमधुर स्वरकि धनी गायिका सीता नानि र उत्कृष्ट गायक राजु जि लाई हार्दिक बधाई छ ।
@dhansunar4961
@dhansunar4961 2 ай бұрын
❤सारै राम्रो लाग्यो मलाइ त ❣️❣️♥️♥️ बयान गरेर साध्य हुँदैन बधाई टक्र्याउँदछु यो दोहोरी गीत गाउन हुने स्वर सम्राट राजु परियार र सिता श्रेष्ठ जुलाई 🙏🙏🙏👌👌👌❣️❣️❣️
@kalpanakc6041
@kalpanakc6041 2 ай бұрын
आँसु हाँसो जिवनको खेति हो इमान बेच्न नपरोस् त्यति हो क्या मिठो शब्द राजु भेना सिता जि लाई शुभकामना
@menukashresths2778
@menukashresths2778 2 ай бұрын
वावा दामी छ सफल्ता काे शुभ कामना भगवान सदै दाहिने होस् मेरो दाई भाउजु को❤❤❤❤
@intresting3222
@intresting3222 2 ай бұрын
सरल र सब्य शब्द प्रयोग गर्ने सदाबाहार गायक हाम्रो प्यारो दाइ राजु परिवार ❤
@dilsingmagar3268
@dilsingmagar3268 2 ай бұрын
निकै ध्यान दियर सुने शब्द सीता दिले राजु दाइ लाई पनि फेल खुवाएको महसुस भयो ।❤❤
@sakarthapa3443
@sakarthapa3443 2 ай бұрын
Ysako sabda ko lekhan aru kohi hunuhunx hola uhaharuko swar matra ho ki
@shubdrashrestha6956
@shubdrashrestha6956 2 ай бұрын
यति राम्री गाईका सिता लाई ❤❤❤❤नमकार सारै राम्रो सोरकि धनि र सोर सम्राट दाजुलाई सलाम छ
@deepakbhusal8665
@deepakbhusal8665 2 ай бұрын
दुबै जना काे सुमधुर आवाज अनि मिठाे शब्द चयन बधाई छ नेपाली सङ्गीत का कलाकार जन।।
@ashokashokashok6320
@ashokashokashok6320 2 ай бұрын
Wow damii lagxa sita sis ko ra raju daa ko live dohori ajai hernu man xa e nepal rodi ghar lai dharai dharai shuvakaman xa yeti ramro sor ko dhani raju dai sita sister ko dohori sunu pauda❤
@bishnuacharya4749
@bishnuacharya4749 2 ай бұрын
गाउने र गाउने मेसो मिलाउनेलाई अनुभूति नभएको होला तर आजको यो दोहोरी नेपाली लोक संगीतको इतिहासले सदा सदा सम्झिरहन ऐतिहासिक लोक दोहोरी बन्ने पक्का छ। स्वर, संगित र शब्द संयोजन सवै हिसाबले । यति मिठो , यति राम्रो र यति संस्कृत । यसमा जोडीने नेपाली लोक संगीतका अपूर्व साधक, स्वर सम्राट राजु परियार र नव प्रतिभा सिता श्रेष्ठ लगायत संयोजनमा जोडिनु हुने सवैलाई सम्मान छ।
@reshamgiri7165
@reshamgiri7165 2 ай бұрын
राजुले दोहोरीको जोडी बल्ल भेटाए । जो शब्द मा खेल्यो उही अती मीठो अनि मनै छुने ।
@KalpanaDevkotasherestha
@KalpanaDevkotasherestha 2 ай бұрын
राजु भाइ र सिताबैनिकाे शब्द र स्वरसुनेर कहिलै धित पुग्दैन यउटा गित दशाैपटक सुन्छु बदाइ छ दुबैभाइबैनि काे साङ्गतिक यात्रा सफल रहाेस
@dandapanichapagain9270
@dandapanichapagain9270 2 ай бұрын
राजु दादा र सिता दिदि लाइ सलाम छ लोक गीत भनेको यस्तो हुनुपर्छ तपाईं हरुलाइ सलाम छ ❤❤❤❤
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 2 ай бұрын
सम्राट संग दाेहाेरी गाउनु भाग्यमानी सीता श्रेष्ठ नानी सफलताको शुभकामना छ सबै कलाकार मित्रहरू लाई ,, भाका मलाई धेरै मन पर्छ ✅ याे भाकामा धेरै खेल्न मिल्छ 🙏🙏🙏
@dilipsunar267
@dilipsunar267 2 ай бұрын
असाध्यै उत्कृष्ट छ त्यसैमा राजु परियार को स्वर
@नेपाल_संगीत_प्रतिष्ठान
@नेपाल_संगीत_प्रतिष्ठान 2 ай бұрын
🙏🙏🙏🙏
@apsarathapa6250
@apsarathapa6250 2 ай бұрын
यहि समाजमा हामि दुई हिन्नु छ हासो बेचि जिन्दगी किन्नु छ् । आहा सब्द आवज को त कुरै न अरुम दुबै❤️❤️🙏
@aitetamang9603
@aitetamang9603 2 ай бұрын
अत्ती मिठो स्वोर र शब्द जत्ती सुनेपनी मन नभर्ने धेरै धेरै श भ कामना च❤❤❤❤❤
@durgabahadur7769
@durgabahadur7769 2 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी अनु सासित सीता श्रेष्ट बैहिनी अनि होल टिम लगाएत इनेपाल अनि बाल किष्न श्रेट।भाइ शुभ कामनाछ❤️❤️
@PuranSawad-s2z
@PuranSawad-s2z 2 ай бұрын
आहा ❤दोहोरि भनेको त एस्तो पो❤❤हुनु पर्छ ❤❤❤so very nice ❤❤❤❤❤
@SalinaGhatani-n9v
@SalinaGhatani-n9v 2 ай бұрын
टिक टक मा टुक्का सुनेर युटुब मा आको छु ❤❤🙏🙏 धेरै नै राम्रो गउनु हुन्छ यो जोडि ले बधाई छ लोक सम्राट राजु दाइ को त कुरै नगरम ❤❤🎉🎉
@राजश्रेष्ठ-त6ख
@राजश्रेष्ठ-त6ख 2 ай бұрын
निकै मिठो प्रस्तुति नानी साङ्गीतिक यात्रामा पाईला निरन्तर अघि बढोस् शुभकामना
@hemantaneupane6581
@hemantaneupane6581 2 ай бұрын
मिठो स्वोर अनि मिठो शब्द गाउने शैली अति राम्रो छ।सधै सधै एस्तै गित गाउदै जानू सिताले।
@anjuale734
@anjuale734 2 ай бұрын
आहा सारै राम्रो दोहोरी फेरि पनि सुन्न हेर्न पायो आदरणीय दाजु अनि प्यारी बहिनी को असाध्यै राम्रो साथै सम्पुर्ण लाई सुभकामना 🙏
@SagarMagar-y9v
@SagarMagar-y9v 2 ай бұрын
एक्दम रमाइलो दोहोरी लाग्यो।सम्पुर्ण कलाकार जनहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछु।साथै सफलताको सुभ कामना।
@sangamthapa6829
@sangamthapa6829 2 ай бұрын
लोक दोहोरी क्षेत्रमा भड्किलो उत्ताउलो र छाडा शब्दहरु भित्री रहेको समयमा यस्तो सालिन र सभ्य शब्दहरु सुन्न पाउँदा आनन्द लाग्छ
@BhujaLalpoudel
@BhujaLalpoudel 2 ай бұрын
निकै राम्रो शब्द अनि सालीन दोहोरी 🙏🙏🙏 प्रकाश पराजुली र सीता श्रेष्ठले गाएको हेर्न मन छ 🙏🙏🙏🙏
@RokaChhetri-fe6sw
@RokaChhetri-fe6sw 2 ай бұрын
मस्तै मस्तै मायाँ सम्पुर्णमा आहानि कतिमिँठाे स्वर जति सुनेनि सुनम सुनम both my favourite 🙏🙏❤️❤️
@kopilarajendra1195
@kopilarajendra1195 2 ай бұрын
❤🎉❤मस्त छ दोहोरी मज्जा आयो दोहोरी सुनेर मलाईं त मन पर्यो ❤🎉❤
@Sangitabhujel5
@Sangitabhujel5 2 ай бұрын
आह कति मिठो कोइलीको आवज झैँ सीता बैनीको आवज जत्ति सुने पनि धोको नै पुग्दैन ❤❤❤❤
@khadkanepali8606
@khadkanepali8606 2 ай бұрын
दुवै जनाको स्वरको ठुलो फ्यान हुँ,सम्पूर्ण टिमलाई शुभकामना छ
@NiranjanGyawali-qj2wf
@NiranjanGyawali-qj2wf 2 ай бұрын
सारै राम्रो लाग्यो एति ससक्त दोहोरी गाइका सीता लाई धेरै धेरै धन्यवाद साथै सम्मान छ
@KaralManish
@KaralManish 2 ай бұрын
हाम्रो प्रीय दाइ राजु लाई त सधै सम्मान छ र प्रीय बहिनी सीता लाई नि धेरै माया र मीठो सम्झना छ सफल्ता को धेरै धेरै शुभ कामना छ
@enepalkhabarmedia2757
@enepalkhabarmedia2757 2 ай бұрын
आहा लोक स्वर सम्राट राजु परियार र स्वर किन्नरी सीता श्रेष्ठ को दोहोरी ❤❤
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 2 ай бұрын
🙏❤️🙏
@saraswatisaud3731
@saraswatisaud3731 2 ай бұрын
Live dohori bhaneko yesto po ho ❤❤❤❤
@JitaBahadurNepali-fh6wg
@JitaBahadurNepali-fh6wg 2 ай бұрын
स्वोसर्माट आदरणिय दाजु राजु परियार दाई र सिता श्रेष्ठ को गित धेरै राम्रो छ
@amitthapamagar5959
@amitthapamagar5959 2 ай бұрын
आह कति गहकिला ,वजनदार अनि मामिॅक शब्द ,स्वर ,लय, भाका+बेलाबखत को मुस्कान सहितको अभिनय हरेक कोणबाट अति उत्कृष्ट दोहोरी। जतिपटक सुनेपनि सुनिरहू लाग्ने।धन्यवाद।
@dhanbahadur9296
@dhanbahadur9296 2 ай бұрын
Yo jodi ko perkhai ma thiyo mitho surilo shwor ki dhani Sita Shrestha & shwore samrat Raju pariyar sir dohori sune paxi arkai aanada aaunxa samman xa 🙏 🌹 ❤️ Dubai kalkar lai team lai namaskar 🙏 🌹 ❤️
@abiskarxettri1126
@abiskarxettri1126 2 ай бұрын
आहा शब्द शब्दमा मिठास मेरो नमस्कार आदणिय दाजु राजु परियार हजुरको गित सुनेर बाचिरहेको म पर्देसि हजुरकै गित सुनेर मर्न पाउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@singgurung7206
@singgurung7206 2 ай бұрын
Namaskar 🙏🙏🙏🙏🙏🙏🙏 all E nepal rodhi ghar members laai yeti ramro dohori paskinu bhakoma watching from Qatar 🇶🇦
@ramros1429
@ramros1429 2 ай бұрын
Ahaa kati ramro dohori ani Sita baini ko swor ati mitho Raju pariyar saga suhaune yo jodi lai pheri pheri pani dhekhana paiyoss🙏❤️❤️❤️
@BalKumarShrestha
@BalKumarShrestha 2 ай бұрын
नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ । आजको आदरणिय राजु दाइ र सिता मेमको प्रेमिल दोहोरी हेरेर सल्लाह सुझाव दिनु होला
@rambudhathoki1063
@rambudhathoki1063 2 ай бұрын
राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉 महा गायक
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 2 ай бұрын
🙏❤️🙏
@beltakuradang7281
@beltakuradang7281 2 ай бұрын
अब नेत्र भन्डारी संग सीता बैनिको दोहोरी हेरुम
@menukakhadka9084
@menukakhadka9084 2 ай бұрын
प्रसोता बाल कुमार ज्यू स्वर सम्राट राजु भाइ को सवाल संग अनुसासित तरिका बाट जबाफ दिने सीता बैनीको कोकिल कण्ठ स्वर लाई सलाम यो जोडीको प्रतिक्षा गरिरहने छु।
@deepakthapa290
@deepakthapa290 2 ай бұрын
तपाईको सबैठिक छ सर गतिछाडा कलाकार र ईन्द्रणीको किस्ने कडेल मगज बिग्रेको मतिबुद्धि नगर्नुहोला सुझाव....❤बाकि हामि दर्शक श्रोता छदै छम........ अहिलेसम्मकै उत्कृष्ट दोहोरि जोडि राजु परियार र सिता श्रेष्ठ दिदि ❤️❤️❤️❤️
@e.Nepalkhabar
@e.Nepalkhabar 2 ай бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@bishnudhakal3720
@bishnudhakal3720 2 ай бұрын
््््््
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 2 ай бұрын
🙏❤️🙏
@aryagaming535
@aryagaming535 2 ай бұрын
अति उत्कृष्ट
@madhavpaudel5574
@madhavpaudel5574 2 ай бұрын
सर
@madhavpaudel5574
@madhavpaudel5574 2 ай бұрын
hello sir
@SabuSharma-u9k
@SabuSharma-u9k 2 ай бұрын
गित सुन्दा साह्रै आनन्द आयो उज्ज्वल भबिस्यको शुभकामना गायक राजु अनि गायिका सीता श्रेष्ठलाई 😮😊
@bimalnirmal1985
@bimalnirmal1985 2 ай бұрын
4 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu 2 ай бұрын
वरिष्ठ लोक गायक राजु दाइ सँग सीता को दोहोरी असाध्यै जमेको देखिन्छ उहाँहरूको फोटो देख्ना बित्तिकै दोहोरी हेर्न मन लाग्छ
@SudarshanPaudel-d8u
@SudarshanPaudel-d8u 2 ай бұрын
मलाई राजु र सीताको दोहोरी निक्कै मन पर्यो / तपाईहरुको जय होस // हैन कति मिठो, उत्कृस्ट शब्द चयन होला दुवै जनाको! मेरो नजरमा दुवै कालजयी // (मैले यिनीहरुका सबै गित कयौ पटक सुनेको छु र अरुलाई पनि सुन्न सिफारिस गर्छु /)
@prayashalemagar9501
@prayashalemagar9501 2 ай бұрын
Wow dami dohori aananda aayo dohori sunera sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉
@chandragm7503
@chandragm7503 2 ай бұрын
बल्ल आज थाहा पाएं ल बधाई छ मन परेको मान्छेले गाएको गित पनि परो ❤
@hirathapa4966
@hirathapa4966 2 ай бұрын
सुमधुर स्वर का धनी गायिका , गायक सिता अनि राजु परियार को उत्कृट शब्द को साथमा दोहोरी 🎉🎉🎉
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 ай бұрын
धेरै दिन पछि अति उत्कृष्ट दोहोरी सुन्न हेर्न मौका मिल्यो प्रायःलाईभ दोहोरिहरु भिउज को लागि गाएका छन् दुबै जनालाई हार्दिक नमन् 🎉🎉🎉
@dilmayapun4028
@dilmayapun4028 2 ай бұрын
साह्रै मिठो स्वरका धनी दुबैलाई उच्च सम्मान साथै नमन🙏🙏🙏🥰🥰🥰🥰
@khokbirdamai5068
@khokbirdamai5068 2 ай бұрын
वाव कति राम्रो जस्तो भयनि स्वर सम्राट राजु दाइ सङ गाको रमाइलो हुन्छ नि
@rambudhathoki1063
@rambudhathoki1063 2 ай бұрын
❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉
@eakbahadur8859
@eakbahadur8859 2 ай бұрын
धेरै धेरै सफलताको शुभकामना छ धेरै मिठो दाेहाेरि जति शुनेपनि सुनम सुनम हुने धेरै रमाइलो भयो सबैलाई नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💚🌹🌹🌹🌹🌹🌹
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 2 ай бұрын
आहा किया मिठो सवर सिता दिदी & राजु दाई को ❤😘🙏
@dambarpariyar8303
@dambarpariyar8303 2 ай бұрын
लोक दोहोरी कि महानाइका सिता श्रेष्ठ ।❤❤❤❤
@kulneupane7435
@kulneupane7435 2 ай бұрын
अहिले सम्म निकै धेरै पटक सुने होला जति सुने नी सुनिरहु जस्तो लाग्ने मलाई मात्रै हो कि अरूलाई नि हुन्छ गीत का सर्जक प्रति सिर नुहराएर नमन नगर्नु या नशंझनु निकै अन्याय हुन्छ नि गीतलाई जीवन्त राख्न निकै भूमिका खेल्नु हुने सबैको जय होस् सीता श्रेष्ठ अनी राजु परियार को गीत मार्फत सुझाव नयाँ पिदी लाभदायक हुन सक्छ 🎉 सबै को जय होस्
@vikramnepali8138
@vikramnepali8138 2 ай бұрын
लोक गीत का महान गायक एवं स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ गित राम्रो छ आगामी दिनमा अझै अरु गित सुन्न पाइयोस सफलता को शुभकामना सम्पूर्ण कलाकार लगायत इ नेपाल रोधि घर सबैमा नमन उत्तर प्रदेश गाजियाबाद भारत बाट
@dammarrawat1888
@dammarrawat1888 2 ай бұрын
आह स्वर सम्राट को आवज सुन्दा त यो मन फिदा हुन्छ है मलाई त ,अरु कसैलाई पनि हुन्छ कि यस्तो।😘😘😘
@suryabahadursunar2747
@suryabahadursunar2747 2 ай бұрын
आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत यस्तो पो हो राजु परियार सरको र सीता सेरेष्ठको यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
@kmakatwal4948
@kmakatwal4948 2 ай бұрын
अति उत्कृष्ट स्वर अनि शब्द उत्तरोत्तर प्रगतिको कामना
@shantinagar-khabar
@shantinagar-khabar 2 ай бұрын
सीता जि को स्वर पहिलो पटक सुने धेरै राम्रो लाग्यो सीता जि को स्वर अनि शब्द
@Esmarikabasnet53
@Esmarikabasnet53 2 ай бұрын
दोहोरी भनेको यस्तो पो होत❤❤फेरि पनि यहि जोडी को अर्को धमाके दार असल र सभ्य दोहोरी को पर्खाइमा रहनेछु ❤❤भन्दै सफलता को धेरै भन्दा धेरै सुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏
@nainagurung6476
@nainagurung6476 2 ай бұрын
सिता जी को स्वर बिष्णु माझी बिर्साउने खालको छ । यिनलाई दोहोरीको रानी बनाउनु पर्छ। सबैले सपोर्ट गरौं।
@riyanshsubedi6570
@riyanshsubedi6570 2 ай бұрын
जहाँ राजु परियारको उपस्थिति हुन्छ त्यहा सभ्य र अर्थपूर्ण दोहोरि प्रस्तुत हुन्छ !!!❤❤❤
@KBSubba-w3r
@KBSubba-w3r 2 ай бұрын
Raju ji ra sita ji tapai haru ko geet sabai supper hit nai hunxan .badhai xa.sadhai sunna ra herna pau.❤❤❤❤
@nirmalablon1047
@nirmalablon1047 2 ай бұрын
कति राम्रो शब्द हरु चयन गरेर गाउनु भएको साह्रै राम्रो❤❤
@shreeram90743
@shreeram90743 2 ай бұрын
मलाई मन पर्ने गायक र गायिका राजु दाइ र सीता दिदी ।👉️👍️❤️🙏🙏🙏
@Magarvlog89
@Magarvlog89 2 ай бұрын
भाइ बहिनी को स्वर राम्रो लाग्यो यस्तै प्रगती होस सबै को मन मुतुमा बस्न सफल हुनु👌👌👌❤❤
@wwtravel1980
@wwtravel1980 2 ай бұрын
नेपाली अर्गानिक गायिका सीता श्रेष्ठ 🙏
@umakantkharal8253
@umakantkharal8253 2 ай бұрын
आहा सारै राम्रो दोहोरि सम्पूर्ण टिमलाई सफलता को कामना।
@prempardesi2247
@prempardesi2247 2 ай бұрын
Supar nice dohoro m saudi bat herdai xu❤❤❤❤
@gobindalamshal2468
@gobindalamshal2468 2 ай бұрын
धेरै राम्रो छ गित भनेको यस्तो हुनु पर्छ धन्यवाद छ राजु र सिता जि लाइ ❤❤❤❤❤❤❤❤❤❤❤
@sonubahadur1655
@sonubahadur1655 2 ай бұрын
अहिले सम ४ चोति सुने हेरे लोक दोहोरी किङ राजु परियार सीता जि आहा दोहोरी गित्👌👌👌👌👌👌👌👌👌❤❤❤
@SudarshanPaudel-d8u
@SudarshanPaudel-d8u 2 ай бұрын
मलाई सीता र राजुको जोडीले गाएका सबै गीत उत्कृस्ट लाग्छ / यो जोडीका सबै गीतलाई बिसौ पटक सुनेको छु / तपाईहरुको सदा भलो होस अझ उत्कृस्ट गीत सिर्जना गर्नु होस / सुभकामना //
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 ай бұрын
Damdar ramailo meetho dami prastuti 🎵 🎵 🎶 🎶 Balkumar sir best of luck & Thanks Raju & Sita 👌🎉⚘
@BhimBk-sr7ks
@BhimBk-sr7ks 2 ай бұрын
Wow Sor samrat Raju ko shat ma lok gaika dd ko nice voice ma saraie mitho geet❤❤❤
@TiluAle-y2u
@TiluAle-y2u 2 ай бұрын
Atinai ramro congratulations sis n Raju bro I'm waiting next dohori🙏🙏
@pradipbhujel8936
@pradipbhujel8936 2 ай бұрын
Kati mitho dohori ❤❤❤ yesto Po kalakar ❤
@KamlSonu
@KamlSonu 2 ай бұрын
🎉🎉🎉🎉❤❤❤ Raju pariyar dai Ani Sita didi lai samman x🎉🎉🎉🎉❤❤❤😊😊😊😊
@kishorsenchury4106
@kishorsenchury4106 2 ай бұрын
हजुरको शब्दमा दम छ राम्रो लाग्यो
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 2 ай бұрын
No can touch the level of raju pariyar in lok dohri
@BinTalibTalib
@BinTalibTalib 2 ай бұрын
साह्रै मिठो स्वर का धनी सबैलाई उच्च सम्मान साथै नमन ❤❤
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 126 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 306 М.
Timro Nai Maya Live Dohori Jhalakman Gandharv
30:14
Raju Pariyar - Topic
Рет қаралды 797 М.
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 126 МЛН