अमेरिकामा गोठको यात्रा

  Рет қаралды 606

Yatra TV यात्रा टिभि

Yatra TV यात्रा टिभि

2 жыл бұрын

अमेरिकाको पेन्सलभेनियाको ह्यारिसवर्गमा एक सय १४ एकड जमिनमा फैलिएको Brook Meadow Farm
तपाइको लागि उपयुक्त गन्तब्य बन्न सक्छ । तीन मिलियन डलर अर्थात ३० करोडभन्दा बडी रुपिँया लगानीमा नेपालीले संचालनमा ल्याएको यो मार्फमा अहिले बोर र स्पेनिस जातका ८०० भन्दाल बढी खसी रहेका छन् । तपाईले छानी छानी यहाँ खसी किन्न र मासु लैजानसमेत सक्नुहुन्छ । सन् २०२० को मार्चबाट संचालनमा आएको यो मार्फमा अन्यत्र भन्दा सस्तो एक सय पाउण्ड मासु चारसय ५० देखि ५०० डलरमा पाईले संचालकले जनाएको छन् ।

Пікірлер
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 28 МЛН
Surprised inside Halesi Mahadev 🇳🇵|Scenic Relaxation| V37-2
15:35
Travel with Jr Aacs
Рет қаралды 143
7 Summit Himalayan Food Festival Alaska #nepalifood #alaska #himalayan
6:23
Yatra TV यात्रा टिभि
Рет қаралды 188