मन्त्रीको संख्या बारे सांसदहरुमा अन्योलता ! यस वर्ष प्रधानमन्त्री बन्दिन: ओलि

  Рет қаралды 74,907

HTP Khabar

HTP Khabar

3 күн бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 235
@dineshneupane9915
@dineshneupane9915 2 күн бұрын
यो देश मा पत्रकार को अनुभुति दिलाउने अपिल tripathi र दिवाकर शाह छ्न सलाम छ दिवाकर जि
@homnathpaudel378
@homnathpaudel378 Күн бұрын
jantako vote line study naarnee paisa matrai chainee nidaunee herahalat
@BihaniTv
@BihaniTv 2 күн бұрын
सलाम छ दिवाकर सर । नियमित दर्शक कोको हुनुहुन्छ?
@GangaVk-rk2nm
@GangaVk-rk2nm 2 күн бұрын
मन्त्री हरु लुरुक्क बिरालो जस्तै लुकेर हिड्नु भएको छ राम्रो काम गरेको भए पो ढुक्क तरिकाले बोल्न सक्नु हुन्थियो भुसिया कुकुर जस्तै लुकेर हिडेका छन दिबाकर ज्यु सलाम गर्छु
@007robinhoodlove5
@007robinhoodlove5 2 күн бұрын
🇳🇵🇳🇵नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🇳🇵🙏🙏
@RN_RAVI_king_10.3K
@RN_RAVI_king_10.3K 2 күн бұрын
Bheda jasto janta ko x hami haru nai xau
@kajiramthapa7277
@kajiramthapa7277 2 күн бұрын
पत्रकार दिबार ज्यु अनुहार हेर्न मन नलाग्ने चोर भ्रष्ट हरुलाई कती प्रश्न गर्नु हुन्छ यी को त अनुहार हेर्न मन पनि लाग्दैन
@gyanukoirala6896
@gyanukoirala6896 Күн бұрын
👍👍👍👍
@AnshYadav-mn6um
@AnshYadav-mn6um Күн бұрын
यो देश अन्धकारमा परनुको कारन पुरानो दलको नेताहरू हुन जसले आफ्नो स्वार्थको लागि पटकपटक नेपाली जनताहरूलाई भेडा बनाएको छ
@MilanPanchakoti230
@MilanPanchakoti230 Күн бұрын
दल बिहिन पञ्चायत राजतन्त्र वैदिक सनातन हिन्दु धर्म अधिराज्य स्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश 🇳🇵🕉️👑🚩📿☝️🔱🏹🙏🔔
@harishchandraghimire8770
@harishchandraghimire8770 Күн бұрын
जनतालाई चोरहरुको नाम जान्नु जरुरी पनि छैन ।
@priyanshChamling
@priyanshChamling 6 сағат бұрын
पत्रकार भनेको दिवाकर शाह ,अपिल त्रिपाठी जस्तो हुनुपर्छ ,👏👏👏👏👏🙏🙏
@Tmglok
@Tmglok Күн бұрын
कडा दिवाकर सर सलाम छ याे होनि त कथाले मागेको। अब मदेसप्रदेश बाट चुनावमा उभिनु पराे सर युवा भनेको युवा हाे।
@BasantSharma-bd7kw
@BasantSharma-bd7kw 2 күн бұрын
यो चोरहरूले सहकारी छानबिन ३ महिना के ३ वर्ष लगाएको भए हुन्थ्यो।
@basunepal878
@basunepal878 Күн бұрын
सलाम छ दिवाकर पत्रकार ज्यू
@himalchhetri6703
@himalchhetri6703 Күн бұрын
Diokar good job 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@ArakdevYadav
@ArakdevYadav Күн бұрын
जय हो नेता ज्युहरु
@himlalbhandari4593
@himlalbhandari4593 2 күн бұрын
Wow good job Diwakar sir 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rambinayyadav3795
@rambinayyadav3795 Күн бұрын
एकचोटी स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पीडालाई रिपोर्टिङ गर्दिनु परो सर
@naradbudhathoki3960
@naradbudhathoki3960 Күн бұрын
राम्रो गर्दै जानुस दिवाकर ज्यु हामी नेपाली छौ तपाईंको पछि 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 2 күн бұрын
Good 👍 job sir ❤❤❤
@gobindashrestha7493
@gobindashrestha7493 Күн бұрын
मन्तरीहरू हुन् किन संझी राख्ने , राम्रो काम गर्नेको त नाम थाहा छैन भनेर लाज पचाए पनि सबैलाई नाम थाहा छत ।
@NewJourneyVlog54
@NewJourneyVlog54 Күн бұрын
मन्त्री हरुको हालत एस्तो छ अनि कसरी देश अघि बढ्छ 🙏❤️
@kiss-naaryal5454
@kiss-naaryal5454 Күн бұрын
Diwakar bhai lai salute
@PremSunar-tf3uz
@PremSunar-tf3uz Күн бұрын
दिवाकर जी कडा
@ashoknepali5028
@ashoknepali5028 23 сағат бұрын
जो प्रधानमन्त्री भए पनि आखिर देशको भलाइ को निम्ति केही गर्ने हो ईन
@deepbohara9897
@deepbohara9897 Күн бұрын
आखिर जो भयनि हुने भ्रष्ट्राचारि नै हो मन्त्री हुने
@sternalgamer1461
@sternalgamer1461 Күн бұрын
सलाम छ हजुर पत्रकारलाई
@shantibasnet8162
@shantibasnet8162 Күн бұрын
Salute chha Bhai एउटा सच्चा पत्रकार काे भूमिका निभाउनु भएको छ सबैको सहयोग गर्नु भएको छ हरेक क्षेत्र मा रहने जो कसैको पनि यथार्थ जस्ताको त्यस्तै राखी रहनु भएको छ अझै प्रगति गर्दै जानु ❤❤❤❤❤❤
@bharatrasaili3609
@bharatrasaili3609 2 күн бұрын
देशको अवस्था 😢😢😢😢😢
@magarboy-zp5hy
@magarboy-zp5hy Күн бұрын
सलाम छ दिवाकर सर लाई
@bindrakulung1708
@bindrakulung1708 Күн бұрын
वाउ पत्रकार होस त यस्तो❤❤❤❤❤
@rabindramandal6345
@rabindramandal6345 Күн бұрын
Great दिवाकर जी नेताको pasena निकाने पत्रकार हो।।
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc 6 сағат бұрын
हर्क र बलेन र गोपि हमल हरुलाई म चिन्छु प्रन्धामन्त्री भने र अरु गुइथेहरुलाई चिन्दिन म कसलाई
@Rocks3248
@Rocks3248 2 күн бұрын
केटो दमदार छन
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
दिवाकर जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@shitalkhanal6853
@shitalkhanal6853 Күн бұрын
हो योहोनित पत्रिकाको पत्रकारिता
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo Күн бұрын
हृदय देखि नै स्लोट दिवाकर साह सर
@govindadhikari9138
@govindadhikari9138 Күн бұрын
थुक्का।।।।।एस्तालाई चुनाब जिताउनी हामी बेकुफ जन्ताहरुलाई बधाई छ।।
@amritacharya4778
@amritacharya4778 Күн бұрын
Great diwakar sir
@Ramgtm1
@Ramgtm1 4 сағат бұрын
धेरै राम्रो काम दिवाकर sir❤❤
@lakshyabishwo
@lakshyabishwo Күн бұрын
Great work deewakar g
@badrituladhar2813
@badrituladhar2813 13 сағат бұрын
दिवाकर सर 🙏🙏🙏🙏👍👍👍राम्रो पत्रकार 👍👍👍❤️
@PremLimbu-bd2cc
@PremLimbu-bd2cc 2 күн бұрын
Good good
@dambarsinghbhat1753
@dambarsinghbhat1753 Күн бұрын
good job
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 Күн бұрын
एक्दमै राम्रो प्रश्न गर्दिनु भयो दिवाकर g ले मैले बुज्ने गरिनै प्रश्न गरेकोमा धन्यवाद
@nirmalapoudel3535
@nirmalapoudel3535 Сағат бұрын
Diwakar bhai salute you
@somraj7012
@somraj7012 Күн бұрын
यसरीदेशचल्दैना मध्याबधिमाजानैपर्छ योभ्रष्चारगर्ने भ्रष्चारीको कुर्सिकोलडाइमात्र कतिहेरीरहने जनताले।
@nawarajhayu5727
@nawarajhayu5727 Күн бұрын
थाङ्ने ,, माग्ने ,, झाेले ,, सबै जना साँसद र मन्त्री छन् अनि देशको बिकाश कहाँबाट हुन्छ ????
@taramagar3492
@taramagar3492 Күн бұрын
जनताको रगत पसिनामा मोज गर्न पल्केका ढाडे बिरालो हरुहो सबै।के काम गर्ने तलब भत्ता पचाउने मात्रै हो।
@kumarimanju1767
@kumarimanju1767 Күн бұрын
जय भीम।
@gopalmagar3560
@gopalmagar3560 Күн бұрын
खरो पत्रकार गुड जब ❤
@Chaulagain259
@Chaulagain259 17 сағат бұрын
दिबाकर जि तपाइँ लाई त्यसरि टच गर्न नदिनुस न जबाफ दिदा कसरी सभ्य भएर दिनुपर्छ यी भतुवा हरुलाइ सिकाउनुहोस
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v 9 сағат бұрын
पत्रकारज्यू हाम्रो देशमा प्रताप मन्त्री कलेज छ भनेको हाम्रो देशमा पर्दा मन्त्री भएको भए देश कहाँदेखि कहाँ पुगिसक्यो। नभएर पो विचारलीमा परेको छ त
@dhirendrashahi7158
@dhirendrashahi7158 Күн бұрын
Great job diwakar sir
@AbiralGhartiMagar-sl5mq
@AbiralGhartiMagar-sl5mq Күн бұрын
I want to heartily salute journalist diwakar sir❤❤❤
@user-th9yn9qx9i
@user-th9yn9qx9i 2 күн бұрын
Wah re wah Nepal ko Neta jiiu Haru Thu X Nepal ko Neta mathi Nepal Lai kehi grx vne only Balen sir R Cr Raut Jiu ❤
@labkushthapa7992
@labkushthapa7992 Күн бұрын
गुड प्रशन पत्रकार महोदय
@RamJatan-qq8eq
@RamJatan-qq8eq Күн бұрын
Good reporting diwakar sir
@rajiramaidi5881
@rajiramaidi5881 Күн бұрын
Salam xa hjr lai❤
@TAC464
@TAC464 Күн бұрын
Respect Diwaker bro
@Achogurung
@Achogurung Күн бұрын
Wow good job diwakar sir 🙏👍
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h 8 сағат бұрын
Wow dipakar ji
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct Күн бұрын
Good.dibakarju❤❤❤
@ramaidhawal8043
@ramaidhawal8043 Күн бұрын
good sir
@nishanguragain5870
@nishanguragain5870 Күн бұрын
Keep it up sir👍👍👍
@skslive6636
@skslive6636 Күн бұрын
Kada great patrakar
@manganiyayadav2582
@manganiyayadav2582 Күн бұрын
Very good news 👍
@Hindi_767
@Hindi_767 13 сағат бұрын
Power of sah ❤❤❤
@tulasaregmi3809
@tulasaregmi3809 8 сағат бұрын
अपुत्रा लाई जति धन भए पनि हुदैन । ल्यप्चेलाइ मन्त्री बनाउने देशमा के थाहा मन्त्री को बारेमा ।
@dorjesherpa9020
@dorjesherpa9020 11 сағат бұрын
सालाम पत्रकार ज्यु
@khagendrakhadka2728
@khagendrakhadka2728 Күн бұрын
Good job 👍
@binabina7708
@binabina7708 Күн бұрын
बजेट कहाँ कति छ भनेर थाहा छ कति कमिसन अाउछ र कतप भष्टाचार गर्न पाईन्छ भनेर थाहा हुन्छ अरु त यस्तै हाे ।
@user-nl4wt4jq2g
@user-nl4wt4jq2g Күн бұрын
Real patrakar
@bishnubhandari8112
@bishnubhandari8112 Күн бұрын
यस्ता मन्त्री हुनु भन्दा राम्रो पत्रकार हुनु बेस,
@RatnaBohara-n9d
@RatnaBohara-n9d Күн бұрын
Good ❤❤❤❤ work
@dilbahdurrana5043
@dilbahdurrana5043 Күн бұрын
याे देश मा कुनै पनि मन्त्री को कामको जिम्मे वारी लिए का छैनन् पर्सनल पोस्ट बढुवा पैसा कमाउन धेरै बजेट पारेर कोमिसन कुन धेरै कुन काम गर्दा धेरै आउने कता बाट धेरै आफूलाई फाइदा हुन्छ त्यही काम मात्रै भए को छ
@kumargiri687
@kumargiri687 Күн бұрын
good journalism 👏👏👏
@namastekapilvastu310
@namastekapilvastu310 Күн бұрын
यस्ता पातकी भ्रष्टाचारी देशद्रोहीहरुलाई के सोध्नु हुन्छ हो पत्रकार महासय जी बरु हामीलाई सोध्नुस् न हाल मलेसिया सेक्युरिटी गार्डमा छु मैले सम्पूर्ण विवरण भन्दिन्छु संसद भवन सदनभित्र कुन सरकार कुन पार्टीको कतिवटा के नामको मन्त्री मण्डल कतिवटा छ र मन्त्री मण्डलका सचिव समेतको..
@user-mr8ry3mg8t
@user-mr8ry3mg8t 2 күн бұрын
Diwakar ji dhoti kholney kaam vayota bichara SEE diney sana vai baini ko k dosh NG lagda
@rakeshshah1399
@rakeshshah1399 Күн бұрын
You are riyal hero
@eswariregmi3424
@eswariregmi3424 Күн бұрын
थुक्क जिन्दगी नेपालको
@ArthurChaudhary-ji3sf
@ArthurChaudhary-ji3sf Күн бұрын
Iliked diwaker
@user-st3hn6tb3i
@user-st3hn6tb3i Күн бұрын
Good luck sir dewas sir
@kumarbro4349
@kumarbro4349 Күн бұрын
good jod sir❤❤❤
@AdmiringComputer-ei9uc
@AdmiringComputer-ei9uc Күн бұрын
Good work bro
@samirsrish1349
@samirsrish1349 Күн бұрын
good job sar
@tilakkhadka3980
@tilakkhadka3980 Күн бұрын
कमिसनको बारेमा सोध्नुस्न सबै थाहाहुन्छ
@dilipangdembe4021
@dilipangdembe4021 Күн бұрын
Good news
@JayYADAV84
@JayYADAV84 Күн бұрын
Jay nepal 🇳🇵
@user-qs6un4mk5u
@user-qs6un4mk5u 2 күн бұрын
❤❤❤❤❤❤
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 2 күн бұрын
❤❤❤❤
@tekbahadurkhadka983
@tekbahadurkhadka983 Күн бұрын
मन्त्रीको संख्या थाहै नहुने पनि सासंद थुक्क नेपाली नेता 😂😂 तर निडर स्वभावका प्रत्रकार ज्यु नमस्कार छ
@sitambarchaudhary2572
@sitambarchaudhary2572 2 күн бұрын
Good ❤
@user-tq6mr8cp2n
@user-tq6mr8cp2n Күн бұрын
Khaile mukt hola hmro pyaro Nepal🇳🇵yesto radaban hruko haat bta😢😢
@user-ol6ds4en9n
@user-ol6ds4en9n Күн бұрын
इसब जन्ता को काम गर्न गयका हैनन देश लाई कङ्गाल बनाउन गयका हुन
@GopalGartaula-re6be
@GopalGartaula-re6be Күн бұрын
Nepal has to learn so many things from the small country like Bhutan in almost all the fields .This country is way ahead of Nepal in all the fields and is self sufficient .
@keshgurung2058
@keshgurung2058 Күн бұрын
Yo desh ko public best patrakar Debakar ra apil tripathi. ❤❤❤.......
@netraacharya6826
@netraacharya6826 2 күн бұрын
Good
@janakbartaula1940
@janakbartaula1940 2 күн бұрын
यिनलाई खाने कुरा देउ बाबू अनि होला
@aumnipresence
@aumnipresence Күн бұрын
बिचरा छुना मुना नानी बाबूहरु ठूलो मान्छेले प्र्शन सोध्दा जिब्रो लडबडायो जस्तो छ 😢 😅🫡🤗🤮
@Pkkamat010
@Pkkamat010 2 күн бұрын
King of Kathmandu ko interview plz sir
@sanukajishrestha8799
@sanukajishrestha8799 2 күн бұрын
सबै देसको ढुकुडि सक्न भयको सबासद केथा हुन्छ कति मन्त्री छन भनेर
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 27 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 16 МЛН
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 27 МЛН