अनिता खड्का र बिनोदको बाबा पहिलोपटक मिडियामा,परिवारकै अस्पतालमा चल्यो रुवाबासी,सम्झाउने कोहि भएन

  Рет қаралды 689,437

Laligurash Daily

Laligurash Daily

Күн бұрын

अनिता खड्का र बिनोदको बाबा पहिलोपटक मिडियामा,परिवारकै अस्पतालमा चल्यो रुवाबासी,सम्झाउने कोहि भएन
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Anita Khadka
Binod Khadka
Radha Khadka
Kajish Shrestha
Camera
Netra Chaulagain
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Anita_Khadka
#Binod_khadka
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 673
@mams332
@mams332 3 жыл бұрын
माया के हो बिनोद दाईको परिवार र बिनोद दाइ देखि सिकुन सबैले😥😥
@santoshghimire5593
@santoshghimire5593 2 жыл бұрын
@kamalpun2318
@kamalpun2318 3 жыл бұрын
हे भगवान अनिता बैनि लाई छिटै निकाे हाेस भनी म मनै देखि भगवान सगँ कामाना गरदछु र बिचरा मन मा त कति चाेट पीडा छ बिनाेद भाइ काे परिवार मा र पनि अाफुलाई समालि रहनु भाछ बिनाेद भाइ बिचरा बुवा काे पनि कति मन राेऐकाे छ अाफु लाई समालनु हाेला अनिता बैनि अब छिटै निकाे हुनुन्छ राधा बैनि हजुर ले अाफनाे बुहारि लाई हेर बिचार गरनु भऐकाे याे दुख पीडा सबै भगवान ले हेरिरहनु भाछ ल बैनि सबै ठिक हुन्छ ल मेराे त ऐति मुटु गाठाे परेयाे हाेला अाँखा बाट अाँसु झरेकाे थाहा नै पाईन जैले अनिता बैनि काे परिवार लाई हेरेर मलाई पनि अति दुख लागछ
@anitarai6921
@anitarai6921 3 жыл бұрын
अाँसु रोकिन्न हेर्न मन त लाग्छ❤️❤️❤️
@rashmikhatri8121
@rashmikhatri8121 3 жыл бұрын
आसु नै रोकियन😭😭😭😭😭
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
अनिता खड्का बहिनिलाई स्वास्थ्य लाभकाे कामना गर्दछु र बिनाेद लगाएत , बिनाेदकाे दिदी र सम्पूर्ण परिवारलाई धैर्य भएर बस्नुहाेला र अबस्य पनि अनितालाई निकाे हुनेछ कामना गर्दछु
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
जतिबेला याे भिडियो देख्छु कतिबेला अाँखाभरि अाँशु अाउछ थाहा नै हुन्दैना मलाई यति धेरै बुझ्ने परिवार पाउनु नै भाग्यकाे कुरा हाे ।बुढि बिराम हुन्दा यति धेरै केयर गर्ने सायद याे सन्सारमा कमै हाेलान यस्ताे बुढा पाउनु भनेकाे त भाग्यमानिले मात्रा पाउँछन् हामी जस्ताे अभागिले हाेईना ।बुढिलाई केही राेग लाग्याे भने अर्कि केटि या केटा लगेर माेजमस्तिमा रमाउने मान्छेले याे भिडियो हेरेर केही पाठ सिक्नु जरुरि छ।
@kabitadawadidhakal8288
@kabitadawadidhakal8288 3 жыл бұрын
So lovely family and relatives. God bless you Anita. Get well soon to you 🙏
@sarmilapun4515
@sarmilapun4515 Жыл бұрын
Manma mayale bhariyako pariwar harulai salam garxu
@sangitakc715
@sangitakc715 3 жыл бұрын
Woha haru ko video herne bitikai aasu rok nai sakidaina get well soon God bless you ati ramro pariwar lai ab xitai yo dukha bata mukti milos🙏🙏🙏🙏
@mayanebal5468
@mayanebal5468 3 жыл бұрын
हे भगवान सानी नानु को लागी भनेपनी छीटो बीसो हो अनीता बैनीलाई
@chetenaryal7372
@chetenaryal7372 3 жыл бұрын
get will soon
@krishnasamat132
@krishnasamat132 3 жыл бұрын
आँसु नै रोक्न सकिन
@pratimamote8731
@pratimamote8731 3 жыл бұрын
Get well soon
@mamitadangol7189
@mamitadangol7189 3 жыл бұрын
get well soon
@arjunchhtri4915
@arjunchhtri4915 3 жыл бұрын
अनिताको काखमा सुति रोइरहेकि छाेरिकाे आँसु देख्दा मनै समाल्न सकिन
@jyotiacharya9797
@jyotiacharya9797 3 жыл бұрын
maile pani😭😭😭😭
@Max-ze2dv
@Max-ze2dv 3 жыл бұрын
पक्कै पनि मेरो पनि
@gangasanju9848
@gangasanju9848 3 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@hussamaldean4433
@hussamaldean4433 3 жыл бұрын
Vagaean le rakchhay garun
@bpoongamers8885
@bpoongamers8885 3 жыл бұрын
Same😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@MilanGamer02
@MilanGamer02 3 жыл бұрын
Get well soon
@parbatiupadhya81
@parbatiupadhya81 3 жыл бұрын
यस्तो राम्रो परीवार पाऊनु नै भाग्य को कुरा हो
@prabinatamang4101
@prabinatamang4101 3 жыл бұрын
100 %
@laxmibhandari5443
@laxmibhandari5443 3 жыл бұрын
यस्तो राम्रो दया, माया भाको जो कसैको परिवार हुदैन
@alishamc6521
@alishamc6521 3 жыл бұрын
सानी छोरि रोको देख्दा मैले पनि आँसु थाम्नै सकिन 😭😭
@sarurai8634
@sarurai8634 3 жыл бұрын
होनी हजुर
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
सारै चित्त दुख्ने !छिटोभन्दा निको होस !इ सानी नानिको आखामा आँसु देख्न नपरोस् 💝💝
@punyarai
@punyarai 3 жыл бұрын
😭😭😭😭😭😭❤️❤️❤️
@gayatrysapkota3064
@gayatrysapkota3064 3 жыл бұрын
बिचरा बुवा कति माया लाग्दो हुनुहाँदो रैछ सबै राम्रो होस् बुहारिला छिटो निको होस् छिटो सुख सान्ति मिलोस्
@arjunchhtri4915
@arjunchhtri4915 3 жыл бұрын
छिटै निकाे होस भगवान अनितालाइ
@bishnubhattarai109
@bishnubhattarai109 3 жыл бұрын
God bless you nanu
@padambhat9247
@padambhat9247 3 жыл бұрын
छिटै निगो हो अनिता बैनि लाई
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
माहान परिबार छिटैई ठिकहोस
@bhimbahadurbhandari9817
@bhimbahadurbhandari9817 3 жыл бұрын
Get well soon
@rimamalla9366
@rimamalla9366 3 жыл бұрын
हेर्न मन पनि लाग्छ हेर्न पनि सक्दिन😭😭😭😭
@saran6609
@saran6609 3 жыл бұрын
xiyo niko hos bainilai
@parbatiupadhya81
@parbatiupadhya81 3 жыл бұрын
हेभगवान छीटो सन्चो होस
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
चोखो माया १४ बर्षिय युबक को साडियको अबस्थामा शव भेटियो, यसरी गाडियको थियो शव, १८ दिन देखि बेपत्त थिय kzbin.info/www/bejne/gJyunn2Gft6lrZo
@rajudhakal9111
@rajudhakal9111 3 жыл бұрын
❤️❤️
@saaruchhetri8626
@saaruchhetri8626 3 жыл бұрын
निकै भाबुक भए म यो नानू रुदा ।❤️❣️ छिटो निको होस भगवान
@binayakghising6260
@binayakghising6260 3 жыл бұрын
यो भिडियो हेरेर मेरो ऑसु थाम्नै सकेन ति आवोद नानी
@alishamc6521
@alishamc6521 3 жыл бұрын
हेर्न मनत लाग्छ हेर्छु पनि तर सारै मन रुन्छ आँसु रोक्नै सक्दिन
@anishasunar3004
@anishasunar3004 3 жыл бұрын
😥😥😥😥😥😥😥😮
@punyarai
@punyarai 3 жыл бұрын
Right ❤️❤️❤️❤️
@punyarai
@punyarai 3 жыл бұрын
😭😭😭😭😭😭😭😭
@thulimuiyathapa8691
@thulimuiyathapa8691 2 жыл бұрын
@@anishasunar3004 n
@menukakc6939
@menukakc6939 3 жыл бұрын
बुवा लाई देख्दा बोल्नै सकिन कस्तो दया लागेर आयो छिटो सन्चो होस अनिता लाई 🙏🙏🙏🙏🙏😍
@shilathapa8432
@shilathapa8432 3 жыл бұрын
महान परीवार 🇳🇵🤝
@laxmilamichhane7706
@laxmilamichhane7706 3 жыл бұрын
अनित नानीलाई चाडै निकाेहओस भगवान संगरुछुम सम्पुणलाई नमस्कार
@kailash_parbati9552
@kailash_parbati9552 3 жыл бұрын
शिब पार्बतिको जस्तो जोडि कैले पनि ताढा हुन नपरोस् 😭😭😢🙏🙏🙏🙏
@karishmaacharya4601
@karishmaacharya4601 3 жыл бұрын
अनिता दि हजुर लाई छिटै सन्चो होस् भगवान् संग मेरो दिन रात यहि पर्थना छ
@nareshsaud3075
@nareshsaud3075 3 жыл бұрын
हे दैब कि यस्तो भगवान रुपि माया गर्ने श्रीमान र श्रीमती लाई किन तड्पाउदैछस्
@lokendrarinjali2926
@lokendrarinjali2926 3 жыл бұрын
सानो छोरी रुको देख्दा सारै मन रोयो
@yameshlimbu
@yameshlimbu 3 жыл бұрын
अनिता चाडै निक्को भएको हेर्न चाहान्छु र स्वास्थ्य लाभको कामना । र यो परिवारलाई सलुट छ परिवार होस त यस्तो ।
@manojsunar64
@manojsunar64 3 жыл бұрын
A parbu xeetaiii Sancho hoss tyo nanu lai dhekhda mero aakha ma aasu rokiyena
@mahendrakc1623
@mahendrakc1623 3 жыл бұрын
यो होनी माया मंमता एउटी बिरामी बुहारीलाई गर्ने सहयोग सबै परिवारले
@kamalxettri5844
@kamalxettri5844 3 жыл бұрын
चाडै निको होस भगवान संघ प्रथाना chh🙏
@anupkaleyofficial950
@anupkaleyofficial950 3 жыл бұрын
धेरै मन छुने पिडा छ भगवान संग प्राथान गर्छु छिटो निको अनिता दिजु लाई get well soon दिजु !!
@gyanumayabaral2772
@gyanumayabaral2772 3 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना बैनि।
@devisapkota6342
@devisapkota6342 2 жыл бұрын
बिनोद भाईका आंखा छिटो ओभाऊन य भगमाट बैनिलाई शिघ्र स्वास्थ्य लाभको कामना
@sirjanasawy2658
@sirjanasawy2658 2 жыл бұрын
ममि संग कति खेल्न बोल्न मन लाग्यो हो नानु लाई नानु रूदा सारै मन रोयो😭😂😂
@yamsapkota5640
@yamsapkota5640 3 жыл бұрын
ए भगवान तिमी साँच्चीकै भगवान कतै छाै भने याे परिवारलाई खुशीदिनु अनिता लाई ठिक गराएर म पनि हरदिनरात प्राथना गरी रहेकाे छु ।छिट्टै निकाे हाेस ।😢😢😢😢
@kamalarana7147
@kamalarana7147 3 жыл бұрын
Anita Khadka ko ghar ka sabai pariwar lai salute chha. Mahaan pariwar, Nepali sabai le waha haru ko pariwar bata siknu pardachha pariwar ko mahatwa ani manawota ma maya prem kasari dinu pardachha bhanera. Bishesh garera BUHARI lai jasle kamaaro ko roop ma herdachhan ra manawota hin bewohar gardachhan tiniharu le siknu pardachha Anita Khadka ka pariwar bata. Buwa le pahile ko juni ma mahaan kaam ra dharma gareka rahechhan ra ahile aayera yeti ramro pariwar paunu bhayo, natra ta yo jamana ma yesta pariwar sait birilai chhan hola. Salute chha MAHAAN PARIWAR lai. Syangja Thjladihee haal UK......
@binumagar7733
@binumagar7733 3 жыл бұрын
छितै निको होस भगवान ले अनिताको पुकार सधै सुन्दिनु हुनेछ भन्ने आसा गरेको छौ अमाजु होस त अनिता को जस्तो कल्पना बस्नेत र सुस्मिता खदका को अमाजु जस्तो दानव भयर नि निस्किने अमाजु पनि छन महान छि इ अमाजु दिदी लाई पनि सधै भगवान ले साथ दिनुहुने छ
@milantamang5453
@milantamang5453 3 жыл бұрын
मह।न बिने।द भ।ई र अनित। बईनी ल।ई र दिदी ल।ई र स।नि बुनुल।ई बिन्द।ब।सिनी म।ईले रक्ष।य गरून् 🇳🇵
@nimkumari2805
@nimkumari2805 3 жыл бұрын
राम्रो परिवार महान परिवार अनिता बैनीलाई छिटो निको होस
@prashamshapoudel6687
@prashamshapoudel6687 3 жыл бұрын
निकै मन छोयो नानि रुदा
@sarurai8634
@sarurai8634 3 жыл бұрын
होनी हजुर ।
@mandikathing5771
@mandikathing5771 3 жыл бұрын
'
@subhakhadka4010
@subhakhadka4010 3 жыл бұрын
Kasto ramro paiwar,kati dherai kura bujne,kati maya garne buwa hajur lai samman xa🙏❤
@ritubasant7444
@ritubasant7444 3 жыл бұрын
मनै सम्हाल्न गाह्रो हुन्छ छिट्टै निको होस उहालाइ
@bungkshyangchha
@bungkshyangchha 3 жыл бұрын
त्यो साराङ्गिको धुन चै नहालौ है भिडियो मा
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 3 жыл бұрын
सबै सहयोगि छन चिन्ता नलिनुश शबई पोजिटिभ छन
@jpryoutubechanel5172
@jpryoutubechanel5172 3 жыл бұрын
अनिता बैनी को भिडियो प्राये सबै हेरिराको हुन्छु बैनिलाइ छिट्टै निकोहोस पशुपतिनाथ को किर्पाले अनि बिनोद भाइ लगायत सबैपरिवार मा खुसी छावोस। हे निस्ठुरी दैब एस्तो पीडा कसैलाइ पनि नदेउ।
@RamPrasad-tn3sx
@RamPrasad-tn3sx 3 жыл бұрын
मेरो तऑसुरोकीयन झन😭😭😭 get well soon aanata
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
अनिताकाे स्वास्थ्य सिघ्र लाभको कामना गर्दछौं नेपाल र नेपालीको तर्फबाट भगवान श्री पशुपति नाथले हामी सबैलाई रक्षा गरून् हृदय बाट साथ सहयोग धेरै धेरै माया छ बिनाेद सरकाे परिवारलाई र अनिताकाे माहिति पक्षको बुवा अामालाई पनि जसरी भए पनि यस्तै अन्तरबार्ता लिनुपर्छ हामीलाई धेरै चासोको बिषय छ किनभने ससुराली बाट जुवाईलाई के कस्तो भन्दछन् ताकि लाखौंलाख नेपालीको परिवारलाई उहाँको शिक्षाको ज्ञान र अनुभवले हामीलाई बिशेष समाजमा भूमिकामा ठूलो सहयोग सध्दभावा देखिएको छ
@reeshirajxeetry2597
@reeshirajxeetry2597 3 жыл бұрын
Babu krishan ko geeta chaleko dekhar interview Heran pan thiyo pu ra garnu hos hjr
@Ram_brichkahar123
@Ram_brichkahar123 3 жыл бұрын
Molai poni❤️❤️❤️
@rihanthakur4704
@rihanthakur4704 3 жыл бұрын
Ho nee
@angellama73
@angellama73 3 жыл бұрын
really can’t stop my tear when seeing 😢😢
@shristishrestha2602
@shristishrestha2602 3 жыл бұрын
Hjr haru ko maya dakhar dherai khusi lagxa baba pani dherai ramro man vko hunuhudo rahixa💕💕
@sonampalmo3840
@sonampalmo3840 3 жыл бұрын
God bless this beautiful family 🙏🏻😍❤️
@netraprasadacharya513
@netraprasadacharya513 3 жыл бұрын
भिडियो हेरेर आँसु आउछ भगवान छिटोभन्दा छिटो निको होस यो जोडि पहिलेको जस्तै भएर मिडियामा देख्न मिलोस ,सु स्वास्थ को सुभकामना ।
@bheshbhadurbasnet7591
@bheshbhadurbasnet7591 3 жыл бұрын
Nepalko namuna paribar kati samajdar paribar ysto po ho paribar pir nalinu baba
@bipanadhami616
@bipanadhami616 3 жыл бұрын
कति राम्रो परिवार हाे।धननेय भगवान याे।ससारमा ।यति गतिलाे फेमलि पनि रहेछन ।यसताे फेमलि त लाखौं मा यक ले पाउछन हाेला ।भगगेमानि रहिछन अनिता सिस गेट well soon sis xito nikohos 🙏🙏❤️❤️❤️❤️❤️❤️
@कालेडनतेरोबाऊ
@कालेडनतेरोबाऊ 2 жыл бұрын
सारै मन रोयो आखाबाट आसु यो नानीलाइ देखेर कठै नानी भगुवन चाडै निको पर्देउ आनिता दिदिलाइ भगुवन तिमिसंग बिनति गर्छु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ridambcofficial
@ridambcofficial 3 жыл бұрын
हे भगवान चाडै सन्चो होस्। सानी नानी रोको देखेर मन सारै दुखेर आयो
@anitabasnet8048
@anitabasnet8048 3 жыл бұрын
हेभगवान सानि नानीको ममिलाई छिछो बिसो होस 😭😭😭😭
@deviram1528
@deviram1528 3 жыл бұрын
Yo videyo le sarai vabuk banayo
@birbishowkarma5579
@birbishowkarma5579 3 жыл бұрын
कति दुखको कुरा भयो यो फेमलिको।
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 3 жыл бұрын
Get well soon baini lai with radha baini lai salute xa manxele radha baini bata sikun amaju ra buhariko sambandha ko barema radha baini god place you 👌👌👌🥰🥰🥰🙏🙏🙏
@binumagar7733
@binumagar7733 3 жыл бұрын
हे भगवान यस्तो सिर्मान त 100 मा 5 जनाको भागमा पनि भेत्न गारो हुन्छ होला रुप पनि तेतिकै महा नायक जस्तो अझै भनौ मन त झन कति सफा सधै यस्तै माया गर्नु बिनोद दाइ
@yagyabibashgotame7777
@yagyabibashgotame7777 3 жыл бұрын
छिट्टै निको होस अनिता भाउजु लाइ
@harikalaoli2043
@harikalaoli2043 3 жыл бұрын
अनिता लाइ ठिक होस चाडै
@samjanalamichhane4762
@samjanalamichhane4762 3 жыл бұрын
ममिलाई मिडिया मा ल्याउनु है
@kalapanday7980
@kalapanday7980 3 жыл бұрын
मेरो पनि आँसु आयो जतो हेर्यो त्याती अनिता! God bless you ....great family....buwa namskar! Hajurlai नराम्रो समाचार कहिल्यै सुन्न नपरोस भगवान plz help them!
@janitithapa9984
@janitithapa9984 3 жыл бұрын
Chhitto niko bhaws Anita Nani lai🙏🙏🙏
@shantishrestha-gray1231
@shantishrestha-gray1231 3 жыл бұрын
“जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,” ‭‭भजनसंग्रह‬ ‭103:3‬ ‭NNRV‬‬ www.bible.com/1483/psa.103.3.nnrv please church lanus yedi katai niko vayena vane ! Yeshu prabu le sabai lai bara bari prem garnuhunchha!!
@damodarbaral7033
@damodarbaral7033 3 жыл бұрын
Salute xa buwa hajur lai 🙏🙏🙏
@gangadhital6957
@gangadhital6957 3 жыл бұрын
Kati ramro family
@sunitagiri7245
@sunitagiri7245 3 жыл бұрын
Chatty neko hoss
@mayathapa8764
@mayathapa8764 3 жыл бұрын
Nanu lai sangai rakhnus hai vai aama sanga
@lilasapkota5015
@lilasapkota5015 3 жыл бұрын
dada ko aakha ma aasu dekhara man thamnai sakina dd get well soon dd xetai thik hunu
@amitakarki4207
@amitakarki4207 3 жыл бұрын
भगवान अनिता लाई छिटो भन्दा छिटो ठीक होस भ गवान आफ्नो छोरी संग छिटो बोल्न सकुन् छोरी लाई धेरै माया गर्न सकुन भनी भगवान संग प्रार्थना गर्दछु भगवान
@maheswarlimbu8761
@maheswarlimbu8761 3 жыл бұрын
हे पसुपतिनाथ्🙏🙏🙏🙏🙏अनिता दिदी को बिमार छिटो जाती भैइजावोस भगवान
@magarbestt.v829
@magarbestt.v829 3 жыл бұрын
उहाँ दीदिको बिरामि निकोहोस भनि म कामाना गर्दाछु नमस्ते म नेत्र मगर नवलपरासीबाट बदो दुखत लगेउ😥😥😥😰😭
@rambaraili3117
@rambaraili3117 3 жыл бұрын
म एउटा बिन्ति टक्राउन चाहान्छु कोई पनि कुनै किसीमले अनिता दिदीको छेउमा गएर नरोईदिनु होला किनकी हजुर हरु नै उहाँको सामुने नै रोईदिदा उहाँको आत्मबल र स्वास्थ्य झन कमजोर हुन्छ अनिता पुणँ रुपमा निको भए पछि खुशीको आँसु रुनेछौँ तर उहाँ लाई यो अवस्तामा उहाँ लाई कमजोर हुने गरि उहाँकै छेउमा गएर नरोईदिनु होला बरु सकेसम्म उहाँ हँसाउनु खुशि बनाउनु होला र ईश्वर सँग एउटै प्राथना छ अनिता दिदी लाई छिटै निको होस
@devikashahi3512
@devikashahi3512 3 жыл бұрын
बिनोद दाई लाई धेरै धेरै धन्यवाद सधै हजुरले यसरीनै आफनो माया गरि राखनु र हउसला दिरहनू होला रअनिता दिदिलाई छिटै सन्चो होस भनि भगवान सग प्राथान गरिरहेकि छु शुभस्वास्थको कामन ब्यकत गर्दछु सबै नारी हरृले हजुर जस्तै श्रिमान पायको भय त कोह पनि नारीलाई अकालमै मरनु परथियना सायद आज हजुरको मायाले र घर परिवार को हउसलाले आजअनिता दिदि ले नयाॅ जिबन पाॅउनु भयको छ हरेस नाखाॅनु दाई
@user-di4ep4vs5p
@user-di4ep4vs5p 3 жыл бұрын
छिटो निको होस अनिता जि लाई
@ramtelthalbir9866
@ramtelthalbir9866 3 жыл бұрын
यस्तो होस् दिदिबहिनी बुहारी ,आमाजु नन्दको सम्बन्ध माया ममता कस्तो हो परिवार त यस्तो होस्न छोरी बुहारी बराबर हुन्नी हैन र?तर हेर्नू त एउटा भाइ बुहारी मार्नको लागि ४० लाखको सुपारी दिने दिदिहरु त्यो सिन्धुलीमा हेर्नू त?
@laxmanbk2409
@laxmanbk2409 3 жыл бұрын
बनाउनु प्रछा भयको सतेकुरामा 3करोड जनाताले हेर्नैप्रछा सके सयोग् नसके अ।सिर बाद्दिनुहोला
@salmabk6471
@salmabk6471 3 жыл бұрын
सब्बै भिडयो हेर्छु सधै आँखा मन भक्कानियर आउँछ हे भगवान यति साची नै छौ भने यो मात्रै केस सफल बनाउन के प्लिज भगवान पिलिज
@sunikapoudel4564
@sunikapoudel4564 3 жыл бұрын
यो परिवार को माया देखेर सोच्छु कि भगवान अहिले नै ठिक गरिदेऊ अनिता लाई कि होला मान्छे बाचुन्जेल पनि एक न एक पिडा ले पटक पटक मर्दै बाच्नु पर्ने हे भगवान् 💔💗
@vivos1pro873
@vivos1pro873 3 жыл бұрын
यस्तो परिवार कम मान्छे ले मात्र पाउन सक्छन् तर यस्तो दुख को भिडियो हेर्दा मेरो आँसु झरिहाल्छ रोक्न खोज्छु रोक्न सक्दिन यस्तो दुख को भिडियो ले मेरो मन चुन्छ सारै चित दुख छ आजभोली को माया त पैसा र राम्रो मान्छे सग मात्र लाउदा रैचन जब सम पैसा हुन्छ तब सम माया हुन्छ जब पैसा सकिन्छ तेहा बाट माया पनि सकिन्दो रैछ तर यो परिवार ले साचो माया गर्ने हरुलाइ सुजाब दिए को छ माया कुनै पैसा र राम्रो मान्छे सग मात्रै हुदैन माया गर्नलाइ मन चाहिन्छ
@princessanshu6318
@princessanshu6318 3 жыл бұрын
Sarai royo Mn roknoii sakina plz god Xito niko grdeu n yo family MA khusii xaos 😰😰😰
@manajlimgr4305
@manajlimgr4305 3 жыл бұрын
Vai parvu yasu khirsth ma aaunu hos bahini soche vanda ramro uddar paunexin sarai dukkha rw maya lagyo plz vai eshworlai khojnu hos plz
@SafalaMagar
@SafalaMagar 3 жыл бұрын
बाेल्नै अायन हाे पत्रकार जि नन्द हैन बुहारि हाे
@dhanbirghale1117
@dhanbirghale1117 3 жыл бұрын
अनिता बहीनी को विड़ियो र छोरीले आमा लाई माया गरेको र छोरी रोयको देखेर मा पनी देरई रोयो माँन थामनु सकियना हे भगवान छीटो नीकोहोस
@shardakhatri4012
@shardakhatri4012 3 жыл бұрын
बिनोद भाई तपाईं माहान हुनुहुन्छ छोरि छन कति राम्रो बोल्छिन कान्छी मा कति राम्रोसँग खेलेकि छिन
@ambikaprasain3519
@ambikaprasain3519 3 жыл бұрын
माहान परिवार को लागि सलाम छ बुडो बाबा को अशिर्बाद ले छिटो निको हुन्छ र छिटो निको भएको देख्न पाउ हे भगवान यो सानो छोरी को अाँशु ले झनै सबै को मन रोएको छ
@padamok6bahadur674
@padamok6bahadur674 3 жыл бұрын
सबैलाई नमस्कार आंसू नैआयो हेभगवान चाडैनिको होश 🙏🙏🙏😭👈
@krishnalamichhane6132
@krishnalamichhane6132 3 жыл бұрын
हे भगवान छिटै निको होस अनिता दिदिलाइ सानो छोरीलाइ देख्दा मेरो मनै रोयो well get soon anita dd❤❤
@sebikalimbu2081
@sebikalimbu2081 3 жыл бұрын
मन हुने को धन हुन्न धन हुने को मन हुन्न हाम्रो मन छ धन छैन कोरोना को कारण ले गर्दा धेरै मार मा परेको छौँ के गर्नु मसङ्ग पैसा भाको भए सकेको सहयोग गर्थे केहि राहत हुन्थ्यो । के गर्नु म पनि पीडित छु रोगी छु । स्वास्थ को लागि कामना गर्दछु ।
@lalitbatala4019
@lalitbatala4019 3 жыл бұрын
मैले कतैबाट पनि कन्टेक गरना सकिना मलिसियाे जगलमा नात काेहि आउँछ नात कसैलाई भेटना पाउछ तेहि भयर हाेला कन्टेक नबर ना पायकाे
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
दुनियाँमा यस्तो भगवान जस्तो श्रीमान कसैले पाउदेन Thank god
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 101 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 23 МЛН
Unboxing All My Birthday Gifts🎁
30:56
Sunita Rai shrestha
Рет қаралды 42 М.
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН