प्रत्येक नेपाली कामदारले शुरुमा कोरिया प्रबेश गर्दा आन्सङ ट्रेनिङ सेन्टरमा पुग्नुपर्छ ।त्यै ट्रेनिङ सेन्टरको छेउमा यो ताल रहेको छ।एकान्तमा सुन्दर ,शान्त ,आकर्षक र मनमोहक दृश्य कैद गरि बसेको ताल, आन्सङ ताल।
Пікірлер: 4
@SukraRai-uz4td27 күн бұрын
युतुबर होस त हजुर जस्तो सल्युत 🙏🙏🙏🙏युतुबर भनेको हजुर जस्तो हुनुपर्छ अमुल्य चिज को होस 21तोप को सलामी 👮♂️👮♂️👮♂️👮♂️all the best .
@Sang.Bin227 күн бұрын
Thank you so much baini. Ma youtuber vaisakeko xaina.varkhar kehi kuraharu sikdaixu.tapai jasto suvechchhuk paunu nai mero ahovagya ho ♥️♥️♥️🙏🏿🙏🏿🙏🏿