अन्तरजातिय बिहे गरेका अमृतकी श्रीमतीलाई कुल पुजामा छुन दिइएन, यसरी गरे बिहे | Amrit Sapkota's Wife

  Рет қаралды 716,695

Artist Khabar

Artist Khabar

Күн бұрын

Guest Artist
Amrit Sapkota and his family
Interviewer:
Gopi Krishna Chapagain
Camera/Edit:
Sangit Oli
#ArtistKhabar
#AmritSapkota
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
KZbin: www.youtube.co...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.co....
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com

Пікірлер: 703
@ArtistKhabar
@ArtistKhabar 4 жыл бұрын
गायक अमृत सापकोटाको परिवारको बिषयमा धेरैले जान्न खोज्नुभएको र सँगै राखेर अन्तर्वार्ता गर्न आग्रह गर्नुभएकोले हामीले कुराकानी गरेका छौं । पाँचबर्ष अघि अन्तरजाति बिवाह गर्नुभएको अमृतको जीवनमा आएका उताडचढाव र गीतसंगीतको बिषय भिडियोमा उठाइएको छ । आफूलाई लागेको कुरा कमेन्टमा लेख्नुहोला । for others more videos: kzbin.info
@bijayaghimire6601
@bijayaghimire6601 4 жыл бұрын
Very good songs ahelea samayama kunai jaat ra vaat hunxa ra aheleako samayama mahela ra purus matra ho
@gaurabshahi634
@gaurabshahi634 4 жыл бұрын
रामाे छ
@sitagurung3518
@sitagurung3518 Ай бұрын
Amrit Vai Lai atinai dherai murimuri dhannebat x Ra chelilai Pani
@armyandblink1259
@armyandblink1259 4 жыл бұрын
नमस्कार म सुनिता बागदास जाडो मौसम को न्यानो माया सङै आर्ट्स खबर मार्फत हाम्रो जिबन को तितो मिठो भनाइ हरु राखेका छौ कस्तो लाग्छ हेरेर साथ दिनु होला ....
@samarpanlama3858
@samarpanlama3858 4 жыл бұрын
दामी छ मिस हजुर हरुको जोडी यसै गरी अगाडी बढ्नु होला best of luck ।
@manikajohn2791
@manikajohn2791 4 жыл бұрын
Bhauju dai ma namaskar mero ghar dolakha ho hal uae ma xu tension na garnu jaba 2 mutu ek aatma hunxa tyo manxe le t k god le pani xutaune xaina ma pray garirahane xu god blessed both of you ❤️❤️❤️
@मुक्तिनाथहमालठकुरि
@मुक्तिनाथहमालठकुरि 4 жыл бұрын
Ramro lago bhabijan good job
@solukhumbu2575
@solukhumbu2575 4 жыл бұрын
अति मीठो सोर छ हाम्री चेलिको
@sumitradhenga7282
@sumitradhenga7282 4 жыл бұрын
Hi
@kamalsargam
@kamalsargam 4 жыл бұрын
सुनिता भाउजुलाइ सबैले साथ दिनुहोला है
@indrarahima6048
@indrarahima6048 4 жыл бұрын
Nice jodi
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
good
@keshabl3033
@keshabl3033 4 жыл бұрын
यति राम्रो स्बरो यति राम्री भाउजू लाई साथ नदिनी त कुरै छैन कमल दादा
@thamansunar8370
@thamansunar8370 4 жыл бұрын
Huss badhai xa both of you brow and sis
@SuryaKumar-ii6et
@SuryaKumar-ii6et 4 жыл бұрын
Yes
@Garbuja
@Garbuja 4 жыл бұрын
समाज परिवर्तनको असली नायक नायिका बधाई तथा धेरै धेरै शुभकामना हजुरहरुलाई🙏🇳🇵👏👏👏
@dhanbahadur5211
@dhanbahadur5211 4 жыл бұрын
अमृत सर को जवाफ ? थर नमिले पनि मन मिल्यो 👌👌
@sirjanakarki6239
@sirjanakarki6239 4 жыл бұрын
100 /:: सई
@dhanbahadur5211
@dhanbahadur5211 4 жыл бұрын
@@sirjanakarki6239 tqq
@mayabkmayabk3290
@mayabkmayabk3290 4 жыл бұрын
Dhan Bahadur 👍👍
@dhanbahadur5211
@dhanbahadur5211 4 жыл бұрын
@@mayabkmayabk3290 👌👌👈️👈️
@Anticorr318
@Anticorr318 3 жыл бұрын
थर होइन जात हो !जात नमिले पनि भात रात र साथ् मिल्यो, !
@ghanshyampun2198
@ghanshyampun2198 4 жыл бұрын
सुनिता बैनीको स्वर चाहिँ अतिराम्रो छ मलाई अति मँनपरेयो
@Shishyiks574
@Shishyiks574 4 жыл бұрын
good
@urmilarai8008
@urmilarai8008 2 ай бұрын
Ramro 👌 jodhi
@bindeshsunam5386
@bindeshsunam5386 4 жыл бұрын
धेरै राम्रो जोडि यस्तो जोडि त भाग्यमानी को मात्र हुन्छ
@sushmakatwal6077
@sushmakatwal6077 4 жыл бұрын
Nice jodi
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
अहिलेको जमानामा दुई जात हो हिम्मत हार्नु हुन्न दुबैजनालाई बधाई छ ।
@apocalypseahead1549
@apocalypseahead1549 4 жыл бұрын
भाग्य नेउपाने जि अमृत जि र सुनिता जि लाई सहयोग गरि दिनु हुन अनुरोध गर्दछु
@D.N.Joshi928
@D.N.Joshi928 4 жыл бұрын
अमृत सरलाई बधाइ छ। साथै मेम को पनि मिठो आवाज रैछ, दुबै जना सर मेम लाई शुभकामना छ।
@sumitra.shrestha7199
@sumitra.shrestha7199 4 жыл бұрын
म धेरै धेरै सम्मान गर्न चाहन्छु अन्तरजातीय विवाह, यो जोडि सधैभरी हासिखुसी भएको देख्न पाइयोस् ।
@aswingiri3517
@aswingiri3517 4 жыл бұрын
पतिको थर राख्न k ko dar ho Sunita सापकोटा भन्नु है अब देखि,भाउजु को talent Lai salute Cha,राम्री भाउजु ,सिल सोभव एकदम राम्रो ,जोडी पनि राम्रो,हजुरहरूको जोडी जुनी जुनी सम्म रहिरहोस् आशीर्वाद छ,भन्ने ले भन्दै जान्छन् एक कानले सुन्ने अर्को कानले udaidinu होला,ढुक्क सँग आफ्नो लाइफ जिउनु होला,दुबै जना मा राम्रो कला गला छ,मलाई खुशी लाग्यो,
@numakantaneupane6321
@numakantaneupane6321 4 жыл бұрын
@arjunkhati4342
@arjunkhati4342 4 жыл бұрын
धेरै राम्रो जोडी छ god bless you 👍️👌
@TourNepal
@TourNepal 4 жыл бұрын
सफल रहोस हजुर हरूको दाम्पत्य जीवन । यस्तो हाम्रो समाज लाई पाठ दिनु भएको रहेछ झन खुशि लाग्यो। जय होस
@tarkaraj.timilsain
@tarkaraj.timilsain 4 жыл бұрын
मलाई एक दम चित्त बुझ्याे दिदी यसरी नै अागामी दिनहरु राम्राे सँग बिताेन् यई छ मेराे तर्फबाट शुभकामना!!!
@toprana9641
@toprana9641 4 жыл бұрын
सुनिता जी तपाईंको महान बैज्ञानिक साेच तथा समझदारी हुनुहुन्छ । तपाईं सुनिताले गित श्रृजना गर्दा अगाडि पछाडिको शब्द चयन गर्ने जाेड्ने क्षमता अति सान्दर्भिक छ । सुनिता जी ले यसरी गीत जाेड्नु हुन्छ कि उत्तर दिएर पनि उल्टै प्रश्न साेध्न सक्ने क्षमतालाई सम्मान गर्छु । साथै तपाईंहरुकाे सफल जिन्दगी हाेस् !
@govindsunar7397
@govindsunar7397 4 жыл бұрын
अमृत दाई को भन्दा भाउजुको स्वर धेरै राम्रो लाग्यो सुन्दर परिवार सधै खुसी रहनुहोला
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
अन्तरजातीय बिबाहा भाईरल जोडी अमृत सापकोट‌‌‌ र सुनिता सापकोटा अनि गोमा वली सानदार कलाकार कला गलाका धनि हुनुहुन्छ सल्युट छ तपाई हरुलाई मिडिया मा आएर संसार भरलाई जानकारी दिनु भयो। रेडियो धादिङ लाई पनि धन्यवाद दिनै पर्छ
@dilbahadur1034
@dilbahadur1034 4 жыл бұрын
सुनिता जि , vs अमृत सर को दोहोरी हेर्न मन छ इन्द्रनी मा, स्वोर त दुबै जाना को राम्रो छ भाइरल सर मेडाम लाइ पनि इन्द्र्नी मा ल्याउनु है । हामी हेर्न र सुन्न आतुर छम ।
@TruckVlog123
@TruckVlog123 4 жыл бұрын
यो जोडी लाई धेरै भन्दा धेरै अगाडि बडाउनु पर्छ 🙏🙏🙏
@krishnanepali8278
@krishnanepali8278 4 жыл бұрын
सुनिता बहिनी र अमृत सर को सुखद दाम्पत्री जीवन को शुभकामना छ। सुनिता तिमी हामी सबै यस्ता कु सस्कार को विरुद्ध लडेर आएका हौ । तिम्रो जिबब मा पनि यस्ता कुरा भयो अब अलि हिक्मत गरेर अघि बढ्नु पर्छ ।अब पहिला जस्तो गाह्रो पनि छैन ।आट गर्नु, अमृत सर एक दम सकारात्मक हुनु हुन्छ । अब छिटै पारिवारिक सम्बन्ध को माओल बनाउनेतर्फ लाग्नुपर्छ । तिमी हरु को साङ्केतिक यात्रा अझ सफल होस् । एउटा सामाजिक उदाहरण बनोस हाम्रो गाउको चेली को ।
@kalibahadur4689
@kalibahadur4689 4 жыл бұрын
अमृत शर र सुनिता जिकाे दाम्पत्य जिवन यसरी नै सुखि र खुसिका साथ बिताेस यहि मेराे शुभकामना छ
@politicalscenes504
@politicalscenes504 4 жыл бұрын
धेरै राम्रो छ एसरी नै अगाडि बढेर जानू होला अन्तर जाती बिबाह गर्नु राम्रो हो केही फरक पर्दैन बिस्तारै समाज परिवर्तन हुन्छ अब एसरि नै परिवर्तन हुँदै जान्छ
@gopalkanxobasyal2726
@gopalkanxobasyal2726 4 жыл бұрын
अमृत सर सस सम्मान गर्नु पर्ने w/c vauju
@padamgurung2998
@padamgurung2998 4 жыл бұрын
अमृत सर र सुनिता जि को अझ धेरै अन्तरबार्ता सुन्न मन लाग्छ जति सुने पनि सुन्न मन लागिरह्ने
@sumitrathapamagar9686
@sumitrathapamagar9686 4 жыл бұрын
हैट,,, स्वरकि धनि रहेछौं बैनि धन्यबाद छ
@RajKumar-rt7ux
@RajKumar-rt7ux 4 жыл бұрын
बिचारा अमृत भाइ कति माहान हुनु हुन्छ सलाम छ भाइ लाई
@dilipranamagarofficial240
@dilipranamagarofficial240 4 жыл бұрын
आहा कति राम्रो परिवार संगीतिक क्षेत्रको शुभकामना यहाँ हरु दुबै जनालाइ
@anilxettri6757
@anilxettri6757 4 жыл бұрын
Amrita sapkota dai lai manai dakhi samjiraxu❤️🙏 nice family👨‍👩‍👧💞❣️👏
@प्रेमसमर्पण
@प्रेमसमर्पण 4 жыл бұрын
True love never dies Perfect couple
@sunmayarai4751
@sunmayarai4751 4 жыл бұрын
यति राम्री श्रीमती अनि यति राम्री छोरी रहिछन्। अमृत सरलाई यो भन्दा अरु के नै चाहीँ योर। जोडी एकदमै मिलेको छ।
@birendranabiyal8564
@birendranabiyal8564 4 жыл бұрын
सुनीता व अमृत सपकोटाको बैवाहिक जीवन को कूरा सुनेर धेरे मन धुख्यों। तपाई को उन्नति व उज्जवल भविष्य को लागी शुभकामनाएं छ।
@रेजिनाविश्वकर्मा
@रेजिनाविश्वकर्मा 4 жыл бұрын
धिकार लाग्छ हाम्रो समाज हाम्राे सस्कृति हाम्राे रितिरिवाज सम्झिदा
@kavyasharma20000
@kavyasharma20000 4 жыл бұрын
Hjur ko jat hjur ko afnae ritiriwaz raw saskriti bat kayam vyko ho..hoin vni sochnu k farak xaw hjur r aru jat ma.hjur k khanu hunx aru jat k khanx.kam r saskriti ko adharma jat xutako so afno jat lae samman garnu ghirina hoin..
@PancharamPun
@PancharamPun Ай бұрын
समाजकाे कुरिती काे पर्दाउतार्ने साहास गर्नेजाेडीलाई धन्यबादछ।
@ranabahadurtiruwa1347
@ranabahadurtiruwa1347 4 жыл бұрын
उदाहरणिय जोडी समाज परिवर्तन गर्न अमृत सर जस्तो आट भएको हुनुपर्छ
@kamalashrestha4732
@kamalashrestha4732 4 жыл бұрын
अन्तरजातिय बिहे रहेछ बधाई छ ।अमृत सर
@kamalbabu4089
@kamalbabu4089 4 жыл бұрын
जात मा कुनै गलत छैन र मन मुटु मिले पछि झन राम्रो पात्रो हो र अमृत दाइ हजुर को जस्तो परिबार अरु कसै को पनि न होला र जिन्दगिमा खुसि दिनु नै मान्छे महान्ता हो
@indirapaudel4341
@indirapaudel4341 4 жыл бұрын
वाउ यो सुनेर खुसि लाग्यो थर नमिलेपनि मन मिल्छ भन्नू भो भन्ने सुनेर
@mahendragoodkumal6470
@mahendragoodkumal6470 4 жыл бұрын
थर मिलाउन गाह्रो होइन बाग्दास को ठाउँमा सापकोटा सँग बिहे गर्यो सापकोटा थर भयो । नयाँ नौलो कुरा होइन । हजुरहरुलाई अन्तर्जातीय बिहे गर्नेलाई ५० हजार भत्ता दिने प्रचलन कता हरायो खैं ।
@miginbabu9218
@miginbabu9218 4 жыл бұрын
धेरै रामो जोडि जात भात केही होइन मन मिले पछि सबै कुरा मिल्छ
@hombhujel9740
@hombhujel9740 4 жыл бұрын
धेरै राम्रो जाेडी याे जाेडी लाखाै जुनीशम्म नटुटाेश शुभकमना छ
@mahendragoodkumal6470
@mahendragoodkumal6470 4 жыл бұрын
चर्चा अहिले होइन पहिले देखिनै हो ।उहाँको परिवारको कुरा सुन्दा म भावुक भए । कुरा सही हो । हामीले बुझ्नु पर्छ । जात मान्छेले बनाएको हो । जात छोरा मान्छे र महिला हो । कुरा १००/% ठिक हो । हामी दर्शक श्रोता हो ।तपाईंको गीत को सहरानिय गर्दछौं । झिना मसिना कुरामा अल्झिने समय होइन ।
@sitagurung5263
@sitagurung5263 4 жыл бұрын
कति राम्रो स्वर रहेछ । सुनिता बागदाेस जि काे
@dheepakdheepak2479
@dheepakdheepak2479 4 жыл бұрын
सारै महान सोच सोर जस्तै मन पनि रहेछ समाजले सुईकारोस र साबकोटा दाईको घरमै बिबाह हेर्न भित्राएको हेर्न पाईयोस
@ratnabahadurkumai1773
@ratnabahadurkumai1773 4 жыл бұрын
नमस्कार गोपि सर र होल तिम लाई र साथै सुनिता र अमृत सर लाई पनि नमस्कार । आर्तिस खबर हेरेर बस्नु हुने दर्सक लाई पनि नमस्ते ! सुनिता मेदम र अमृत सर को कथाले मन्छ्यो सलाम छ यहाँ हरु लाई 😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@jesusgospel8733
@jesusgospel8733 4 жыл бұрын
हजुर हरुको घर परिवारमा र समाजमा मिलाप रहोस । God bless you both
@बियोगीअसफलयात्रीपुस्कर
@बियोगीअसफलयात्रीपुस्कर 4 жыл бұрын
Maya ma.kunaii.jata vata hudaina maya vanko maya nai.ho amrita daii miss you both
@kabitalimbu8274
@kabitalimbu8274 4 жыл бұрын
Sunita Sis Kati suni rakhnu jasto Beautiful voice 🤩🤩😍😍sarai ramro voice please continue singing 🎤
@bhupesingh5798
@bhupesingh5798 4 жыл бұрын
मन मिले भैइगो दुनिआ ले जेसुकै भनोस जेहोस दाजु भाउजू को जोडि गजब छ।
@raisantosh6810
@raisantosh6810 4 жыл бұрын
अमृत सर को सोच एक दमै राम्रो सरल मेम को पनि सथ र सहयोग सधै रहोस मेम हजुर
@bisnusani5006
@bisnusani5006 4 жыл бұрын
मलाइत amrit dai ko vanda sunita vauju स्वर शब्द अझै मिठो लाग्यो
@बिक्रमगुरुङबिक्रमगुरुङ
@बिक्रमगुरुङबिक्रमगुरुङ 4 жыл бұрын
लभ यु यो जोडी लाई यस्तो पो हुनु पर्छ बुढा बुढी त बधाई छ सदैव यस्तै माया ममता रहिरहोस कामना
@sabitalamichhane2618
@sabitalamichhane2618 4 жыл бұрын
समाजले जे जे भने पनि हिम्मत न हार्नुस हजुर हरु लाई धेरै धेरै सुभकामना
@rameshgotame9513
@rameshgotame9513 4 жыл бұрын
यो एकाईसौ सताबदिमा पनि जात भात को कुरा गरनि पागल हरुलाई के भनु हो हजुर हरुको जोदि धेरै राम्रो छ बधाई छ
@shaghimire1051
@shaghimire1051 4 жыл бұрын
हजुरले सहि कुराे गर्नु भो जि ।
@ganeshrijalchintan3080
@ganeshrijalchintan3080 4 жыл бұрын
पूर्ण रुपमा अपरिचित मित्र अमृत जी र म्याडममा मस्कार ! र म यहाँकाे कला र गलाकाे र उदारणीय कामकाे प्रशंसक र फ्यान पनि हुँ। यहाँकाे हरेक कला र गलाकाे प्रस्तुतीलाई हर्दम नजिकबाट नियाली राहुन्छु जति हजुर मानवीय मन भएकाे ब्यक्तित्व र एक उदाहरणीय ब्यक्तित्वकाे राग एंव बासना आउँथ्याे पछिल्लाे समय हजुरकाे परिवार सहित मिडियमा देख्न पाईयाे नेपाली समाजमा जुन अन्धकारकाे जाँताेमा पिल्सीरहेकाे छ २१ आै शताब्दीमा नेपाली समाजकाे परिवर्तनकाे निम्त यहाँले एउटा ईट्टा थप्ने सकारात्मक कार्य गरेर नेपाली समाजकाे अन्धविश्वासकाे जालाेलाई राम्राे झापड दिनु भा छ ।अमृत जी ले भनेझै अन्धाे समाजलाई ब्युँझाऊनकाे लागि मिडियाका साथीहरु र सम्बन्धि सबै सबैले साथ सहयाेग र समर्थन गरेर सम्बन्धलाई अझ प्रगाढ बनाउनुहुने छ भन्ने आशा राख्दै यहाँहरुकाे दाम्पत्य जीवन जीवन्त बनाेस् अनगिन्ति शुभेच्छा 👏🏼👏🏼👏🏼💐💐💐। गणेश बिश्वकर्मा ( रिजाल) , जिरी दाेलखा From japan
@sumankhadayat9319
@sumankhadayat9319 4 жыл бұрын
मन मिल्नु पर्छ ।जात होईन । भाउजू लाई हाम्रो सपोट छ।
@rajbhakta2655
@rajbhakta2655 Ай бұрын
केही पक्ष दुखद भए पनि समग्रमा अन्तर्वार्ता राम्रो लाग्यो।
@bishnughale8394
@bishnughale8394 4 жыл бұрын
both of you looking innocent .... we have to change our society , i am also from Dhading kalidah
@suntalibista5893
@suntalibista5893 4 жыл бұрын
Nice voice amrit dai and vaju
@narayankc2040
@narayankc2040 4 жыл бұрын
दुबै जना लाई बधाई छ। दामत्य जिबन को कामना ।नानू लाई मिठो माया।
@MangalSingh-fs6gw
@MangalSingh-fs6gw 4 жыл бұрын
क्षेत्री बाहुन राई लिम्बु परियार बिश्वकर्मा नेवार गुरूङ्ग मगर तामाङ् जे नै भएपनि सबैभन्दा पहिला त हामी नेपाली हौ । हामी एऊटै नेपाल आमाका सन्तान , दाजुभाई -दिदीबहिनी हौ । त्यसैले कसैले कसैलाई म ठुलो जात तँ सानो जात भनेर जथाभाबी बोल्न पाईदैन । मान्छे जातले होईन ब्यवहार र सोचले सानो -ठुलो हुने गर्छ । त्यसैले सबैलाइ आदर गरौ , ईज्जत गरौ । हामी नेपाली , नेपाली भएर बाच्न सिकौ । अनि मात्र हुन्छ देश बिकाश । पहिला आफ्नो सोच बिकास गरौ मान्छे भएर मान्छेको ईज्जत गर्न सिकौ ।
@purnaghamal247
@purnaghamal247 4 жыл бұрын
Amrit ji ma hajur lai salute garna chahahanxu hajur sachikai mahan manxe hunuhunxa thank you very much god bless every your steps
@sussani327
@sussani327 4 жыл бұрын
आहा,,आवाज पनि कत्ती मीठो रैछ बैनिको,,अनि भाईको,,वाउ,,सधै खुसी रहनु होला है,,
@anilmager1556
@anilmager1556 4 жыл бұрын
सारै राम्रो जोडी छ सापकोटा ब्रो को ल बदाई छ दुई जनालाई सोरको धनी सापकोटा ब्रो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mohanshrestha2315
@mohanshrestha2315 4 жыл бұрын
अमृत साप्कोटाको भान्दा सुनिताको राम्रोछ कलार गला बदाइ छ
@dilbahaduradhikari7765
@dilbahaduradhikari7765 4 жыл бұрын
सुनिता धेरै बुज्ने मान्छे धेरै धन्यवाद छ
@samjhanastha2808
@samjhanastha2808 4 жыл бұрын
amrita vai ra bainiko sowr dherai ramro x dherai asis
@sariee_tah_Gurung
@sariee_tah_Gurung 4 жыл бұрын
अमृत दाजु र भाउजू लाई कुन नाम को उपाधी दिउ होला एकदम राम्रो जोडी उस्तै कला 😍😍😍
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
धेरै राम्रो र उदाहरणीय जोडि भगवानले सधैं रक्षा गरुन्
@rambhandari3613
@rambhandari3613 3 жыл бұрын
अम्रित सर धेरै रुन मन लाग्ने कुरा गित गाउनु भाे धेरै धेरै शुभ कामना
@harirampaudel7327
@harirampaudel7327 4 жыл бұрын
सानो परिवार सुखी परिवार ,बधाइ शुभकामना अमृत भाइको परिवार प्रति
@purnabahadur2554
@purnabahadur2554 4 жыл бұрын
I salute Amrit daju and bhauju Amrita .God bless your family
@minu8036
@minu8036 4 жыл бұрын
बहिनी त झन दामी भोईस
@narbahadurthapa6818
@narbahadurthapa6818 4 жыл бұрын
All the best both of you guys such a talented new folk singers in Nepal. Really Mr. Amrit is a such sample in Nepal.
@rkpaul7120
@rkpaul7120 4 жыл бұрын
Amrit sapkota sir ko wife ko voice pani ramro raxa 2jana kalakar nai raxa khushi lagyo
@bhattraikanchha9199
@bhattraikanchha9199 4 жыл бұрын
धेरै राम्रो जोडि
@itsmeanisha1614
@itsmeanisha1614 4 жыл бұрын
अति राम्रो छ सुनिताजि
@janakikumr1585
@janakikumr1585 4 жыл бұрын
Amrit sir Ani Sunita mem badai xa , Ani Sunita mem ko voice sir ki vanda Ni दोब्बर मिठो छ
@damubhai5351
@damubhai5351 Жыл бұрын
मेरो मन पर्ने जोडि हो बधाई छ हजुर लाइ सधै मिलन होस❤❤
@क्षेत्रीकोछोरो
@क्षेत्रीकोछोरो 4 жыл бұрын
सुपर जोडि अमृत सर.....हार नखानुस👌👌👌👌👌
@BhawaniDahal-td7mz
@BhawaniDahal-td7mz 4 жыл бұрын
सनु ठुलो जात भनेको कन्जर् भेठ दिमाग हो घर्को ले स्वेकर गरेसि खुरुक आउँने जानि गर्नु हतेर होइन दतेर अगि बढनु थुलो कुरा हो बेस्त उप luck
@mangurung860
@mangurung860 4 жыл бұрын
Very nice song voice sis sunita Best of luck
@laxmiprasadsunar3612
@laxmiprasadsunar3612 4 жыл бұрын
विभेदकारी अन्धो नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछूत,भेदभाव जस्तो जघन्य अपराधलाई चिर्न सफल यति राम्रो प्रगतिशील जोडी अमृत सापकोटा र सुनिता बाग्दास जिलाइ सबैले माया र सम्मान गरौं !शुभकामना !!!
@kishanmalla144
@kishanmalla144 4 жыл бұрын
धेरै राम्रो जाेडि छ खुसि रहुनु केकाे जात भात मन त हाेे नि जिन्दगीभर रमाइलो सगै
@manjumishra9912
@manjumishra9912 4 жыл бұрын
No, pp
@sandhyasapkota6260
@sandhyasapkota6260 4 жыл бұрын
हिजो र अाज पुरैदिन अमृत दा र भाउजूको भिडियो हेरेर दिन बित्यो ।भाउजूको कति मिठो स्वर कति मनपर्यो।अनि धेरै राम्री मनपनि व्यबहार पनि धेरै मनपर्यो।यो जोडि सधैंभरि यस्तै मिलेको देख्न पाऊँ ।चिया छानेको गीतको करोडौं कल्बमा पुगेको उपलक्ष्यमा बधाई छ दादा अनि कमला बुनुलाई😍😍😍
@shaghimire1051
@shaghimire1051 4 жыл бұрын
नेपाली दाजु भाई दिदिबहिनी अामा-बाबाहरु याे जात त्यो जात यो ठुलो त्यो सानु यो कालो त्यो कालो भनुभन्दा आ-आफ्नो कार्यमा लग्नु होस जिवनभर सफलता मिल्नेछ ।
@manbahadur1434
@manbahadur1434 4 жыл бұрын
Mr,amrit, sapakota,ko,maan,le,sansar,jiteko chha good men, Salam chha good Jodi super ñice yar, मीडिया लाई लियर जाऊ, अमृत तिम्रो काम पूरा हुन नी, छ चिंता नगर खुशी हुनो, न्यु दिल्ली देखीं गुड़ interview, मीडिया सर हजूर लाई नमस्कार छह गुड न्यूज सर
@mangalisherpa7472
@mangalisherpa7472 3 жыл бұрын
सुनिता र अम्रित को जोडि दामी छ समाज अन्धोपन लाई चस्मा लगाई दिएर आँखा खुलाई दिउ
@kbsingh9451
@kbsingh9451 2 жыл бұрын
Ati ramailo prem kahani rahichha. Bhai Amrit ra baini Sunita ko. Dherai madhur ra asali prem ko yo jori lai mero hardik shubh kamna ra shubh ashirbad chha. Jug jug chalos yo mayaloo jori Bhagwan ko kirpa sadai bani rahos. Dhanyabad...Hony Sub Major (retd)KhemBahadur Singh Nepali (India).
@chandraregmi5450
@chandraregmi5450 4 жыл бұрын
सुनिताको स्वर सारै राम्रो छ अगाडी बढनुस। कति भलाध्मी मान्छे कति ब्यबहारिक।
@bikramrana6265
@bikramrana6265 4 жыл бұрын
Jiban Sundar xa all the best Happy jodee suvakamana
@amar2bk638
@amar2bk638 4 жыл бұрын
Great thinking amrit daju.
@arjunrokaya8311
@arjunrokaya8311 4 жыл бұрын
beautiful cpl amrit dai
@gitakhadka7116
@gitakhadka7116 Ай бұрын
जातभात भनेकाे केटाकेटी मात्र हाे ❤❤
@purnapun9932
@purnapun9932 4 жыл бұрын
जोडी नम्बर वान भाई नानी लाई धेरै बधाई छ।
@lilabhai2387
@lilabhai2387 4 жыл бұрын
खुसी लाग्यो
@sabinakc2500
@sabinakc2500 4 жыл бұрын
पिजिज सुनिता दिदि यस्तो कुरा नगर्नु ल हजुर को कुरा सुनेर धेरै रोएँ म
@kabitalama832
@kabitalama832 4 жыл бұрын
दुख सुख जुने आदर भनेको जीवन साथी हो हजुर हरुको यो माया सधै भरी यसरिनै अजम्बरी होस माया त माया नैहो
@ajaythapamgr6854
@ajaythapamgr6854 4 жыл бұрын
अमृत जि को धेरै राम्रो सोच एहिन हो मानप्त जिबन भनेको
@traveller80
@traveller80 4 жыл бұрын
सबैकाे तक्दिरमा यसरी बाच्न कहाँ लेखेकाे हुन्छ र भाग्यमानी हुनुहुदाे रहेछ दुबै जना। बधाई छ
@dorjisherpa5343
@dorjisherpa5343 4 жыл бұрын
बरु भात को कुरा गर अहिले को जमना मा जात को कुरा नगरम
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,5 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
Speech of chief guest Mr. Prem Bahadur Maharjan (parliament member)
11:36