हाम्रा भान्सा नै औषधालय हुन्

  Рет қаралды 345,051

Binu Pokharel

Binu Pokharel

Күн бұрын

GUEST: Dr. B.P. Timalsina
HOST : Binu Pokhrel
CAMERA/EDIT: Kishan shrestha
भिडियो भित्र :
00:00 - प्राकृतिक उपचार या हिमालयन आयुर्वेदको समबन्धमा
10:30 - एलोपेथिको पहिलो वेभ आइरहेको बेलामा पनि आयुर्वेदमा अध्ययन गर्ने उत्सुकताको बारेमा ?
आयुर्वेद र यसले दिएको दिब्य ज्ञानबारे सम्यक् संवाद 🙏🙏
खासमा नि समय मानिसको गुरु रहेछ । एक समय रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार व्यावहारलाई अर्को समयले परिक्षण गरि गतिसिल विज्ञानमा बदलिदिदो रहेछ । बाल्यकालमा म आफैले रुढ ठानेर त्यागेका त्यस्ता सामाजिक पारिवारिक पद्दत्तिहरु आज फर्केर हेर्दा हर कुरा विज्ञान या परिक्षणमा आधारित भएको पाएपछि म यो ठाउँमा आइपुगेकी हुँ । म हर पटक भनिरहन्छु कि म यो ठाउँमा आइपुगें भनेर तपाईंहरु पनि आउनु पर्छ भन्ने होइन । तर मैले लामो समय यि विषयमा अध्ययन गरेर, विषय विज्ञ भेटेर, जुन महसुसमा आइपुगें यसबाट तपाईहरुलाई पनि आफ्नो तर्क बनाउन थप तथ्य मिलोस् भनेर नै हामीले यो पोडकाष्ट तयार गरेका हौ. । जुन पडकाष्ट तपाईंको सूचनामा केही तथ्यपूर्ण सूचना देखि ज्ञानलाई पूर्ण गर्ने एक पुस्तक पनि बन्न सक्छ ।
किनकि हामीले र्वाता
१ प्राकृतिक उपचार या हिमालयन आयुर्वेदको समबन्धमा
२ एलोपेथिको पहिलो वेभ आइरहेको बेलामा पनि आयुर्वेदमा अध्ययन गर्ने उत्सुकताको बारेमा ?
३ आयुर्वैद भनेको के हो ? यसको उत्पति र विकास ।
४ सुश्रुतलाई पहिलो कस्मेटिक सर्जन अफ द वल्र्ड भन्ने तथ्य बारेमा
५ त्यो बेलाको सर्जरी पद्दति र उत्कृष्ट पद्दति हुँदा हुँदै यसको विस्थापनको कारण ।
६ नाडी विज्ञान सम्बन्धमा
७ आयूर्वैदिक जीवन शैली अबको सम्भावना बारे
छ भने आयुर्वेदको विस्थापन हामीले के विनास भोगेका छौं ?
८ आयुर्वेदको हिसावले नेपाल कस्तो देश हो ?
त्यसपछि भान्सामा
९ हर समय हतारमा कुदेका हामी भन्सामा पकाएर खान पनि नभ्याउने भैसक्यौं यसले हाम्रो स्वाथ्यमा के प्रभाव पारिरहेको छ भन्ने बारे ।
१० भान्सा घरलाई कसरी राम्रो बनाउन सकिन्छ ?
११ नाडी नै छामेर उमेर या मान्छेको मौजुदा अवस्था कसरी पत्ता लगाउँन सकिन्छ भन्ने बारे ।
त्यसपछि खानपान सचेतताको बारेमा
१२ सकरात्मक प्राणिक भोजन, नकरात्मक प्राणिक भोजन र शून्य प्राणिक भोजन बारे
१३ हामी विहान ब्रह्ममुहुर्तमा उठ्ने, तुलसिमा पानी चढाएर घामको पहिलो झुल्कोमा पिपलमा पानी चढाउने, एकैछिन् ध्यानस्थ भएर आउने, घरमा पनि त्तिलको भाँडामा पानी राखेर त्यसैको चम्चाले उघाएर खाने यस्ता संस्कृतिका विज्ञान ।
१४ तुलसी, जमरा दुबो, वेल, तिल, कुश, गहुँत कुभिण्डो जस्ता कुरा पूजामा राख्नको कारण र यिनको हाम्रो जीवनमा महत्व बारे ।
१५ औषि पूणिमामा व्रत बस्ने भन्ने नियम बारे
१६ रोग लाग्न नदिन हाम्रा भान्सामा भएका काँच र तामा फालेर प्लाष्टिक भित्राउँदा के के गुमाएका छौ भन्ने बारे ।
या तामा र काँस हाम्रो जीवनमा किन आवश्यक छन् ?
१७ खासमा मान्छेमा कति प्रतिशत रोग नै हुन्छ कति प्रतिशत मानसिक अवस्था हुन्छ ? अझ तपाई त संस्कृति परिर्वतन गर्नु नै रोगको शिकार हुनु हो भन्नु हुन्छ । यो के भन्न खोज्नुभएको हो ?
१८ हाम्रा धामि र फ्रान्सका एक फर्मासिष्ट र साइकोलोजिष्ट इमाइल क्वे (सन् १८५७-१९२६)को हिप्नोटाइज गरेर विमारी निको बनाउने प्रकृतिको तुलनात्मक बहस
छोटा प्रश्न
१९ रोग, आयु, मृत्यु, बेल, सुश्रुत, आयुर्वेद, जडिबुटी,नेपाल, संस्कृति का एक शब्दका जवाफ जस्ता हरेक तरिकबाट आयुर्वेद र यसको समग्र पक्षमा पुगेर यसका तथ्य खोजेका छौं ।
• हाम्रा भान्सा नै औषधाल...
/ bptimsina123
g.co/kgs/cG6kL4A
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Пікірлер: 763
@binuebhi
@binuebhi 3 ай бұрын
015910519 पाथीभरा अस्पताल
@sumanbaskotra8786
@sumanbaskotra8786 3 ай бұрын
वहाको साखा बिर्तामोड र दमक म नि छ है हजुर
@narayanbahadurgurung9710
@narayanbahadurgurung9710 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@sumanbaskotra8786
@lalitb3606
@lalitb3606 3 ай бұрын
¹1​@@sumanbaskotra8786
@kojusayana.
@kojusayana. 3 ай бұрын
यो पाथीभरा अस्पताल काहाँ छ ?
@sumanbaskotra8786
@sumanbaskotra8786 3 ай бұрын
@@kojusayana. sinamangal
@narendrakumari316
@narendrakumari316 3 ай бұрын
सरकारले विद्यालयमा आयुर्वेद सम्बन्धित एउटा विषय प्रत्येक कक्षामा राखे राम्रो हुने थियो सामान्य रोगहरुको उपचार गर्न विद्यार्थी आफैँ सक्षम हुने थिए ।जय आयुर्वेद।
@kedarnepal9277
@kedarnepal9277 3 ай бұрын
It is very good
@meenashrestha3132
@meenashrestha3132 3 ай бұрын
Very good
@kishordhungel3414
@kishordhungel3414 3 ай бұрын
Good
@amritmgr1822
@amritmgr1822 3 ай бұрын
I agree १००%✅🤟🇳🇵
@anupamaupadhayaya4388
@anupamaupadhayaya4388 3 ай бұрын
Ekdum sahi r
@bishwaghimire3878
@bishwaghimire3878 13 күн бұрын
अति उतम कुरा नेपाल सरकार लाइ यो कुरा पुराउनु जरूरी छ
@nirmalaadhikari803
@nirmalaadhikari803 18 күн бұрын
आहा कति उपयुक्त कुरा सबैको नसा नसामा मलाम पट्टि हुने जानकारी मुलक भिडियो फेरी पनि हेरन पाउ डा साब हजुर दुबैलाई मेरो सलाम✍️🕉️सान्ती🌹🙏
@krishnabandhu403
@krishnabandhu403 3 ай бұрын
ढाइ घण्टा लगाएर हेर्दा पनि धित मरेन । सायद हाम्राे रगतकाे कँणकँणामा संस्कार बनेर रहेकाे अतिक्रमित मनकाे संसारका लागि उपदेश दिनसकिने खजना भएर हाेला कि ? सलाम छ दुबै अादरणाीयहरूमा ।
@binuebhi
@binuebhi 3 ай бұрын
🙏🙏❣️❣️
@devikakafle499
@devikakafle499 3 ай бұрын
@samirkanchha448
@samirkanchha448 3 ай бұрын
👏👏👏👏👏👏❤❤❤🙏🙏🙏🙏🙏🙏
@shunilgurung339
@shunilgurung339 3 ай бұрын
@SumitraSigdel-gd7nl
@SumitraSigdel-gd7nl 2 ай бұрын
Same
@sharadaacharya5266
@sharadaacharya5266 3 ай бұрын
यस्ता ज्ञानहरु विद्यालय स्तरदेखि नै सिकाउँनु जरूरी छ। 🙏
@yogeshbhandari2529
@yogeshbhandari2529 3 ай бұрын
डा साहेब यी कुराहरु पुस्तकमा व्यक्त गर्दा धेरैले ज्ञान पाउँथे ।।।।
@balbdrbista10
@balbdrbista10 3 ай бұрын
डा. साबलाइ स्वास्थ्य मंत्रि वा त्यो मत्रालयको विज्ञको रूप नियूक्त गर्नु पर्छ अनि मात्र शिक्षा र स्वास्थ क‍ो क्षेत्रमा अव्स्य परिवर्तन आउँछ ।
@user-iu7lk9hd1t
@user-iu7lk9hd1t 3 ай бұрын
Hawako guf , lutne melo , aaja samma lutera karodau kamayo ta aba ajhai kamayara paisa mai sutaune ho
@MyNarayan123
@MyNarayan123 2 ай бұрын
यस्ता मान्छे पनि रचन नेपालमा यस्ता लाइ मन्त्री मा राख्न हुन्न । मन्त्री हुनलाइ यिनको योग्यता पुग्दैन । चोर चकार डाँकाहरुका लागि हो त्यो पद
@sumitrafoods
@sumitrafoods 2 ай бұрын
❤❤🙏🙏🙏
@mirakc6405
@mirakc6405 3 күн бұрын
दाजुको उपचारले स्वस्थ्य हुन निकै सहयोग गरेको छ💐🙏
@user-wm3lq1qk7j
@user-wm3lq1qk7j 3 ай бұрын
हाम्रा बाबू बाजेले गरेका रुडिबादी भनिने सस्कार बैज्ञानिक रहेछन भनेर अर्थाइदिनु भएकोमा धेरै धेरै धन्यवाद सर !!
@krityphuyal8281
@krityphuyal8281 Ай бұрын
🎉😊❤😊p068ĺ😊😊❤😊 19:33
@jkvikiran
@jkvikiran 3 күн бұрын
योग,आयुर्वेद र नैतिक शिक्षा प्राथमिक तहको शिक्षा देखिनै पढाईनु पर्छ🙏🇳🇵❤️ डाक्टर तिमिल्सिनाज्यु प्रती हार्दिक सम्मान❤️🙏🇳🇵
@badrisapkota6850
@badrisapkota6850 3 ай бұрын
अत्यन्तै राम्रो कार्यक्रम प्रस्तुत गर्नुभएकोमा डा. साब र सञ्चालक दुवैमा नमस्कार । सुगर, प्रेसर, काेलेष्टेराेल, थाईराईड जस्ता दिर्घराेगहरूलाई फाेकस गरेर अर्को भाग छिट्टै ल्याउनु पर्याे ।
@user-us3nu4wk4w
@user-us3nu4wk4w 13 күн бұрын
साह्रै मनछुने अन्तर्वार्ता❤सत्य-तथ्य"नेपाल र नेपालीका भलाईको लागी"❤️❤️🙏🙏
@tarabahadurkunwar2099
@tarabahadurkunwar2099 2 ай бұрын
हाम्रो अाफ्नै ज्ञान र संस्कार भुलेर अाधुनिकताकाे नाममा भ्रष्ट भैएछ, धन्य छ हजुरको सत्य ज्ञानलाई ।
@nirmalathapa6696
@nirmalathapa6696 3 ай бұрын
कस्तो ज्ञान ,कस्तो भुमि ! डाक्टरसाब अबेर भैसकेको छ ,हजुरकाे अमुल्य ज्ञान र अनुभव अबस्य अरुसम्म पुराउन सफलता मिलाेस शुभकामना ।
@nirmalathapa6696
@nirmalathapa6696 3 ай бұрын
अति प्रशंसनीय अन्तर्वाकाे लागि दुवैजनालाई धन्यवाद 🙏
@HomprasadThapaliya
@HomprasadThapaliya 21 күн бұрын
नमो नम: ॐ धन्वन्तरयनम: सवैको हृदय लाई प्रकाश पार्ने अनमोल रत्न कोलागी हार्दिक प्रनाम विनुजी!!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulasaregmi3809
@tulasaregmi3809 3 ай бұрын
प्रत्येक स्कुलमा आयुर्वेद कक्षा संचालन गर्ने हो भने भावि कर्णधार हरुले बोट बिरुवाको नाम जान्छन् हरेक जडिबुटी लाई निरन्तरता दिई रहन्छन। सरलाइ धेरै धेरै नमस्कार
@bhawanishah1122
@bhawanishah1122 29 күн бұрын
सहि हो!
@gauravadhikari3771
@gauravadhikari3771 3 ай бұрын
यो कार्यक्रम अत्यन्त उपयोगी रहेछ यो कार्यक्रम सन्चालन गर्नु हुने हरु सबै लाई धेरै धेरै धन्यवाद नमस्कार याहाँ हरु लाइ राज्य ले नै चिनोस जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@kishortimsina8192
@kishortimsina8192 3 ай бұрын
यस्तो प्रकिती प्रेमि होनाहार व्याक्तिलाई मेरो नमन्। राज्य को ध्यान आकर्षण होस् यसप्रति अब हामी सबै go back to nature ani matra hamro भलो हुनेछ ❤❤ नेपाल को राजीव दिक्षित हो उहाँ
@wildgamerznp
@wildgamerznp 2 ай бұрын
म पोखराबाट। म 53 भए ।मलाई बच्चै देखि टाउको दुख्छ। र सन्तानहरूलाई पनि । के खाने होला?
@kishortimsina8192
@kishortimsina8192 2 ай бұрын
हजुरले बिहान खाली पेटमा अनुलोमबिलोम गर्नुहोस निको हुन्छ।
@ramakhadka5026
@ramakhadka5026 3 ай бұрын
शर स्कुल खोलेर धेरै लाई ज्ञान दिन सके कति राम्रो हुने थियो होला ।
@durgathapaliya9591
@durgathapaliya9591 3 ай бұрын
युट्व आँफैमा एउटा स्कुल हाे ।
@basundharak.c.4803
@basundharak.c.4803 3 ай бұрын
सा-है राम्रो कार्यक्रम यि गुणकारी औषधिय ज्ञान छरेर नेपाल र नेपालीलाई सुखी र समृद्ध बनाउन लागि हाल्नुस् न हजुर नेपालीले सा-है दुख पाए रोगले।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 4 күн бұрын
धेरैराम्रो ज्ञान दिनुभयो, बधाई धन्यबाद हजुर् संग कंहाँमिल्न सकिन्छ होला हजुर् ❤❤❤❤ 😊
@bedshrestha1111
@bedshrestha1111 3 ай бұрын
धेरै महत्त्वपूर्ण ज्ञान दिनुभयो हजुर दुवै लाई धन्यवाद साच्चै भन्नु पर्दा विज्ञ नै देशको लिडर भएको भए सायद हामी काहाँ पुगीसकेको हुनेथियो
@user-zo1uc3yl4q
@user-zo1uc3yl4q 3 ай бұрын
बिद्यालयमा बाबू नानीलाई ब्यबहारिक ज्ञान र आयुर्वेद समन्धी विषय अनिवार्य गराउनु आबस्यक छ !
@chetnathmainali3541
@chetnathmainali3541 3 ай бұрын
विद्यालय मा यो कोष राख्नु अति उत्तम हुँडो हो है !❤🎉
@SK5991
@SK5991 3 ай бұрын
कोटि कोटि नमन🙏🙏 राज्यले नचिनेको महान व्यक्तित्व अब यो ज्ञान हरेक पाठ्यक्रममा हुन जरुरी छ
@iakrishnapremi1253
@iakrishnapremi1253 3 ай бұрын
ऊच्च ज्ञान🙏💖
@bishnupoudel3206
@bishnupoudel3206 Ай бұрын
हामीले फुल फुलाउछाै ,तेहि फुल पनि सबै राेगलाइ उपचार हुने रहेछ धुलाे बनायर सबै
@wolip1
@wolip1 3 ай бұрын
अत्यन्त लाभदायक अन्तरवार्ता । बिपि तिमिल्सिनाजी को आयुर्वेदिक औषधि सम्बन्ध मा सुनिसकेपछि हाम्रो जडिबुटि को कति धेरै महत्व रहेछ , यस्को सहि सदुपयोग गर्नपटि सरकार लागेमात्र पनि देसले बिकास गर्न कुनै समय लाग्ने थिएन ।
@manjusapkota7719
@manjusapkota7719 3 ай бұрын
अति नै राम्रो छ यो कार्यक्रम उहाँ डाक्टर साबको हरेक भिडियो लाई म नछुटाइकन हेर्छु धन्यवाद छ दुबै जना लाइ
@sabitarayamajhi3538
@sabitarayamajhi3538 3 ай бұрын
सबै मानब निरोगि बनौ भन्ने उहाँहरुको यो सत्य र सुन्दर सोच भनौ या ग्यान लाई सबै मानब को मन मा रदेशै भरि सन्चालन गरन् पाए🙏🙏
@user-gg2ms3wx6o
@user-gg2ms3wx6o 3 ай бұрын
कती मीठो बोल्ने दुबै जना साथै कती लामो मीठो जानकारी सुनीरहन मन लागि े धन्यवाद 🙏❤️
@sumitrayonjon2082
@sumitrayonjon2082 3 ай бұрын
ल है बिपि सर नेतृत्वकाे कुनै भर ,बिश्वास छैन् ।हजुर जस्तो सपुतले भाडामा युवाहरू बेच्ने चलन बन्द गरि नेपाल चिनाउन काेशिस गर्नुपर्छ सर।नेपाललाई सतिकाे श्रापबाट मुक्त गराउने जिम्मा हजुर जस्तै सपुतकाे हो सर।
@homkumari6434
@homkumari6434 3 ай бұрын
“हामी पनि सिक्न चाहन्छौँ के गर्नुपर्छ सर ?
@parbatipaudel8938
@parbatipaudel8938 3 ай бұрын
विनु दिदीको हरेक पोडकाष्ट खास खास रहेका छन् । लामो भएको ले २ दिन लगाएर भएपनि पूरा भाग हेरें । यो पोडकाष्टको त नोट वनाएर राख्नपर्ने लाग्यो । फेरि समय मिलाएर नहेरी मन मान्नेवाला छैन । धेरै धन्यवाद अतिथि र प्रस्तुतकर्ता दिदीलाई 🙏🙏🙏
@binuebhi
@binuebhi 3 ай бұрын
हार्दिक आभार मायालु ❣️❣️
@taranathdahal2748
@taranathdahal2748 3 ай бұрын
त्यो नोट हामिलाइ पनि है।
@premalsharma6630
@premalsharma6630 3 ай бұрын
Dr साब बास्तबमा पहिलेको परम्परामा चलेको नै राम्रो रहेछ 💕🙏💕
@narayanacharya8199
@narayanacharya8199 3 ай бұрын
अति ज्ञान वर्तक Podcast, हिरालाइ चिन्न नसक्ने हामी कति मुर्ख आजको हाम्रो वास्तविकता देखेर आफै प्रति दया लाग्छ ।
@viralshortsitsmequeen
@viralshortsitsmequeen 3 ай бұрын
Doctor Timilsina ji...hajur lai bhetera hajur bata dherai kura sikna man lagyo
@kulungkrishak6183
@kulungkrishak6183 3 ай бұрын
याे अन्तरबार्ता सुनेर जीवन प्रकृति संगै छ
@user-hg1gh2gp1e
@user-hg1gh2gp1e 3 ай бұрын
यस्तो ज्ञानवर्धक कुरा त सुनीरहन पाए हुने थियो डा सायब
@chhabilalaryal1041
@chhabilalaryal1041 3 ай бұрын
नसा खप्टियर ढाड दुख्ने सम्स्या नसा तनकियर ढाड दुखेको सम्स्या बताईदिनु न डा साप 🙏🏻🙏🏻
@gyaneethapa4309
@gyaneethapa4309 5 күн бұрын
डा.साब ,गुरु नमन्! हजुरले भन्नुभएको सबै अायुर्वेदिक अाैषधिय जडिबुटी का प्लान्टहरुकाे पिक्चर सहित काे नाम र त्यसबाट प्राप्त हुने अाैषधिय गुणकाे बारेमा पुस्तक लेखिएको छ छैन,छैन?छैन भने भविष्यमा लेखियाेस् भन्ने अाग्रह गर्दछु ।
@user-rt7he2tm6s
@user-rt7he2tm6s 3 ай бұрын
अतिनै जीवन उपयोगी सम्बाद! धन्यवाद Dr साब हजुरको अमुल्य समय अमुल्य ज्ञान सगको मिठो सम्बादका लागि अनि धन्यवाद बिनु जि गहिरो अध्यायन अनि रिसर्चका लागि!❤❤🙏🙏
@luiteldayaram9447
@luiteldayaram9447 3 ай бұрын
यो भिडियो ज्ञान को लागि हजुरहरु लाई कोटिकोटी नमन्🙏
@binuebhi
@binuebhi 3 ай бұрын
🙏🙏❣️❣️
@krishnakafle6829
@krishnakafle6829 3 ай бұрын
डाक्टर साब हजुरको ज्ञान् सबै प्रदेश जिल्लामा पुर्याउन पाउदा सबैले उपचार पाउन सकिन्थ्यो ।🙏🙏
@sangitachettri3658
@sangitachettri3658 3 ай бұрын
असाद्धै राम्रो कति धेरै उपयोगी कुरा डा.साब बाट जानकारी पाइयो ,कार्यक्रम सञ्चालिका ज्यु अनि डाक्टर साहेब ज्यु लाइ ह्दय देखि नमन ❤❤🙏🙏💝💝।
@binuebhi
@binuebhi 3 ай бұрын
आभार प्रभु
@kedarmanidhakal1100
@kedarmanidhakal1100 3 ай бұрын
डाक्टर साहाब लाई यस्तो महत्वपुर्ण ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
@user-ub9mq1vi9y
@user-ub9mq1vi9y 5 күн бұрын
Kripaya hajurle yo gyan jasari bhayani phailaunu parxa.
@wowbutwal8598
@wowbutwal8598 3 ай бұрын
यत्तिकाे मान्छेलाई ल्याउनुभयाे तर उहाबाट फाईदा लिन सक्नुभएन आफ्नाे लागि अन्तर्वार्ता लिएजस्ताे भयाे ।
@bhojrajbhatta1673
@bhojrajbhatta1673 3 ай бұрын
डा. अंकलसँग भेट भएको २ बर्ष भयो, उहाँसँगको भेटपछि अन्यकुनै अौषधि खानुपरेन । स्वास्थ्य सकिनु र सम्पत्ति लुटिनुबाट हजारौंलाई बचाउनु भएको छ डा. वि. पि ले । देशका लागि हजुरजस्तो मान्छे ठूलो सम्पत्ति हो । हाम्रो देश र हाम्रो प्राचीन वैदिक पद्धतिको अबलम्बन गरेर मात्रै हामी स्वस्थ रहन सक्छौ र ठगिनबाट पनि बच्छौ । उहाजस्तो अनुसन्धानकर्ताको आवाजलाई बाहिर ल्याउन प्रयत्नगर्ने पोखरेल दिदीलाई पनि धन्यवाद व्यक्त गर्न चाहान्छु । वि. पि सर नेपाललाई जोगाउन पछि नहट्नुहोला, हजुरसँग पशुपतिनाथ हुनुहुन्छ । १ दिनमा करोडौंको विदेशी अौषधि आयात हुन्छ, यसलाई लाखौंमा मात्र पुर्‍याउन सके पनि यो देश धनी हुनेछ ।
@lalitchhantyal2381
@lalitchhantyal2381 3 ай бұрын
Doctor sang kasari ra Kaha bhetna sakinxa number dinu na ya address
@priscasherpa7837
@priscasherpa7837 3 ай бұрын
हजुर सर उहाँ डाक्टर साबलाई काहा भट्न सकिन्छ ?मेरो श्रिमान मृगौला को बिराम र छोरी टाउको दुखाई को बिरामी छ।
@lilakoirala591
@lilakoirala591 3 ай бұрын
Bhojraj sir dr sabko thegana pauna
@lilakoirala591
@lilakoirala591 3 ай бұрын
डाक्टरसाबको ठेगाना पाउन सर
@ramchhetri2890
@ramchhetri2890 3 ай бұрын
प्रस्तुत कर्ता म्यादम महोदय आजको बिषय मेरो परिचित डाक्टर बिपिन सर सारै सान्दर्भिक ज्ञान पूरक कुरा राख्नुपर्छ भएकोमा हार्दिक उच्च सम्मान प्रकट गर्दै धन्यवाद। जय जन्म भूमी बेलायत बाट।
@rewabhartishrestha3235
@rewabhartishrestha3235 3 ай бұрын
अति ज्ञानवर्धक जानकारी 🙏🙏
@nabarajkhatiwoda8219
@nabarajkhatiwoda8219 3 ай бұрын
यति राम्रो विषय, यसको कुनै मूल्य नै छैन अर्थात् अत्यन्त अमूल्य अन्तर्वार्ता हो यो । नेपाली मिडियाहरुमा यो उचाइ कसैले चुमेको छ भने बिनुजीले नै चुम्नु भो, डा वैद्यसाहेबले नै चुम्नु भयो ।
@tarasubedi3024
@tarasubedi3024 3 ай бұрын
अत्ती उत्कृष्ट जानकरी गराउनु भएकोमा धन्यवाद 🙏🙏🙏🙏❤❤🇳🇵🇳🇵
@Aham--Brahmasmi
@Aham--Brahmasmi 3 ай бұрын
खानपान, जीवनमा जडिबुटीको प्रयोग र स्वस्थ एवम् प्राकृतिक जीवनशैली अपनाउने कुरा राम्रो छ । तर कतिपय विषयमा हचुवाको भरमा बोल्नुहुँदो रहेछ । आधिकारिक र तथ्यगत आधारबिना नै विषयको बढाइचढाइ गर्नुहुँदो रहेछ । छठको इतिहासको बारे हाँसउठ्दो प्रसङ्ग जोड्नुभो ! गहिरो अध्ययन नगरेको क्षेत्रमा समेत सुनेकै भरमा सतही कुरालाई पनि जोडजाड गर्नु उपयुक्त हुँदैन । हुन त गुदी खाएर बोक्रा र बियाँ फाल्न हामी स्वतन्त्र नै छौँ । 🌿🌺🙏
@shrawansitoula7056
@shrawansitoula7056 3 ай бұрын
Sir namaskar hajurko buwa jhan Kati Janne Dr hunthyo Kati khusi lagyo dhanyabad Sir
@sitathapa7992
@sitathapa7992 3 ай бұрын
याे कार्यक्रम सुनेर केही % भयनि हामीले व्वहारमा लागू गरे धेरै फाइदा हुदाे रहेछ धन्यवाद दुबै जनालाई ।
@user-ve1dq1dx1i
@user-ve1dq1dx1i 3 ай бұрын
सारै राम्रो उपयाेगि जडिबुटी दबाईकाे नाम थाहा पायाै डाक्टरसायबलाई धेरै धेरै धन्यवाद 🙏🙏
@kopilagautam3380
@kopilagautam3380 3 ай бұрын
कति सुन्दर र उपयोगि सम्बाद सुन्नपाये 🙏🙏🙏साच्चै नेपाल सम्पुर्ण सभ्यताको जननि हो तर कहिले नेपालको आफ्नो मूल पहिचानको बोध हामि सबैमा हुन्छ ??
@birbahadurlimbu6661
@birbahadurlimbu6661 3 ай бұрын
सेवारो शु प्रभात, राम्रो सुझाव दिएको मा धेरै धेरै धन्यबाद।
@gauriprasadnath5978
@gauriprasadnath5978 3 ай бұрын
हार्दिक कोटीकोटी नमन् हजुर दुवैलाई सन्देशमुलक विचारको लागि प्राकृतिक उपचार यसै गरी प्रसार होस्।
@laxmiadhikari9858
@laxmiadhikari9858 3 ай бұрын
अति उत्तम जानकारी को लागि धन्यवाद सर मेडम
@parbatigautam5578
@parbatigautam5578 3 ай бұрын
कति मिठाे बाेलिका साथै जानकारि दुवैजानालाई हार्दिक नमन 🙏🙏
@binuebhi
@binuebhi 3 ай бұрын
🙏🙏
@chandramayarai9879
@chandramayarai9879 2 күн бұрын
Salute you doctor raja sarkar ko chaso hos 🇳🇵🙏🙏🙏
@subashbudhathoki9738
@subashbudhathoki9738 3 ай бұрын
साह्रै राम्रो कर्यक्रम नमन डाक्टर साब नेपाल आउदा हजुर लाइ भेट्ने ठुलो इच्छा छ
@chhabinathrijal7811
@chhabinathrijal7811 3 ай бұрын
डा.साहवमा सादर नमन! सबै विज्ञ मस्तिष्क विदेशिन वाध्य हुनु दुर्भाग्य हो,हजुरले यस्तो अनमोल ज्ञान नेपालमै प्रयोग गरी विश्वकै गुरु देश बनाउँन अनुरोध सहित शुभकामना छ!!!
@laxmirai2189
@laxmirai2189 3 ай бұрын
सब भन्दा पहिला डाक्टर सापलाई धेरै धन्यवाद ,अनि मिडिया संचालक ज्युलाई।
@chandikapaudel946
@chandikapaudel946 3 ай бұрын
धेरै धेरै धन्यबाद यति धेरै ज्ञान भएको व्यक्तित्व लाई प्रस्तुत गरिदिनुभयो
@laxmi-om5sq
@laxmi-om5sq 10 күн бұрын
हाम्रो अझै पनि हल्का काम लागू भैराछ धार्मिक को साथमा हुनै पर्छ शास्त्र माउल्लेख गरिन्छ हजुर
@ompundhurba3814
@ompundhurba3814 3 ай бұрын
साह्रै राम्रो सम्वाद, यी सबै ज्ञानहरू लिपीबद्ध रह्यो भने आउने पिरीले पनि सिक्न सक्नेछन, दुबैजनालाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@jageshwaryadav1389
@jageshwaryadav1389 3 ай бұрын
डा साहब आयुर्वेद उपचार तथा रोकथाम को र दैनिक खान पान सम्बन्धित पुस्तक प्रकाशित गरे सबै को लागी उपयोगी हुन थियो ।
@dhanmagar2826
@dhanmagar2826 Ай бұрын
Great great Intervew . Thank u so much Dr sab with sister . Back to nature . Great mission . Thanks god .
@dasharathlungeli3595
@dasharathlungeli3595 3 ай бұрын
यो युटुब च्यानलको स्वास्थ्य मा पनि खुबै सुधार पो देख्छु त कुन जरिबुटी दिनुभयो 😅😅 धेरै राम्रो अन्तरबार्ता सुन्नपाए अति सुन्दर अति ब्यबहारिक र बैज्ञानिक 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-qz3dt4vp4u
@user-qz3dt4vp4u 3 ай бұрын
अति प्रशसनिय अन्तर्बार्तको लागि दुबैजान लाई धन्यवाद
@ghanashyamthapa1841
@ghanashyamthapa1841 3 ай бұрын
अत्यन्त लाभदायक अन्तरबार्ता
@gomapokharel6021
@gomapokharel6021 3 ай бұрын
हजुर्को बिगतको कुरा सुनेर रुन मन लाग्यो कति सगर्‍स गर्नु परेको रहेक्स
@yumasubbaone4584
@yumasubbaone4584 3 ай бұрын
🙏👍Danyabat yeti derai geyan mulak jankari dinuvoyeko ma thank you Dr.
@ritasharma1703
@ritasharma1703 3 ай бұрын
सत सत नमन गुरु🕉️🕉️🕉️🙏
@SabitraGc-ds8es
@SabitraGc-ds8es 26 күн бұрын
साहै उपयोगि कुरा गनु्भयो डक्टरसाब हजुरलाई धेरैधेरै धन्यवाद छ।🙏🙏
@roshitarai621
@roshitarai621 3 ай бұрын
Dherai gyanbardak kura vannu vayo dr hajur ko jay hos🙏🙏🥰🥰
@sundardhital4903
@sundardhital4903 3 ай бұрын
“कठिनाइयाँ जीवन का हिस्सा हैं, इनके आने से ही मनुष्य निखरता है, और जीवन जीने का सही अर्थ समझता है” जय श्री राम🙏
@minaadhikari1956
@minaadhikari1956 Ай бұрын
नेपाली मा नभै हिन्दी किन हजुर ?
@DurgaPanta
@DurgaPanta 3 ай бұрын
अती उपयोगी जानकारी। दुबै लाइ नमन
@gopaltamang4846
@gopaltamang4846 3 ай бұрын
सुनन्दर wow हेहे
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 3 ай бұрын
धेरै धेरै धन्यवाद मपनी आयुर्वेद औसधि कै बिश्वास लाग्छ
@minaadhikari1956
@minaadhikari1956 Ай бұрын
डाक्टर बि पि लिमल्सिना ज्यु को अलि अलि कता कता भिडियो क्लिप्स हेरिन्थ्यो आज उहाँ लाई २.५ घन्टा हेर्दा पनि धिक मरेन अब कसरी उहाँ को कुरा बारम्बार हेर्नेहोला भन्नी उत्सुक्ता जागेको छ जुन ज्ञानसत बिचार हामी आमा बुवा बाट सिकिन्थ्यो त्यही ज्ञान सिक्न पाइयो हाम्रो भान्सा नै उपचार सहितको औसधि को भणडार रहेछ भन्ने कुरा आज धेरै सिक्न पाइयो बहिनी बिनु पोखरेल लाई धेरै धेरै धन्यवाद का साथै सादुबाद नमन पनि कि आयुर्वेदाचार्य डाक्टर साहेब लाई निमन्त्रणा दि हामिलाइ धेरै नै कुरा सिक्न पायौं 🙏🙏
@preamnarayengiri9315
@preamnarayengiri9315 3 ай бұрын
Dr.timalsinaji...you.are.greats.god.blesh
@user-pn8dy6ui4t
@user-pn8dy6ui4t 3 ай бұрын
Dr.sab Ramro jankari Dinu vayo Ani Bani Lai naman👍🙏🙏♥️♥️🙏🙏🌹🌹🙏🙏🌹🌹
@Kamalapg_Nepali_Cheli
@Kamalapg_Nepali_Cheli 3 ай бұрын
Manbjibnko lagi ati nai ramro podcast ahile ko yugma yesko bikash huna jaruri xa ra hamro nepal dherai aghi januparxa 🙏🙏👏👏
@lands86
@lands86 3 ай бұрын
पहिलोपटक युटुबमा अचानक भिडियो आयो हेर्दै थिए शुरुमै विनु जिको सम्पादकीय शुरुवातीले अत्यन्तै मन लोभ्यायो र भिडियो हेर्ने मनसाय बनाए !
@binuebhi
@binuebhi 3 ай бұрын
🙏🙏❣️❣️
@shrestha1977
@shrestha1977 3 ай бұрын
अति राम्रो कुरा ❤
@anantaupreti6302
@anantaupreti6302 3 ай бұрын
अत्यन्त महत्वपुर्ण र जीवनपयोगी जानकारीको लागि धन्यवाद
@khimaparajuli45
@khimaparajuli45 3 ай бұрын
Dr Saab hajur lahi dhari dhari dhanyabad jankari lagi
@dasharathlungeli3595
@dasharathlungeli3595 3 ай бұрын
कुन जरिबुटिको के रस हालिदिनुभयो बिनु दिदिको च्यानलको स्वास्थ्य मा पनि खुबै सुधार पो देख्छु त यो अन्तरबार्ता पछि 😅😅😅 यति धेरै ब्यबहारिक, बैज्ञानिक र सुन्दर ज्ञान प्रती हार्दिक नमन 🙏🙏🙏
@binuebhi
@binuebhi 3 ай бұрын
🤣🤣🙏🙏
@user-ey4ff9iw4j
@user-ey4ff9iw4j 3 ай бұрын
अति उत्तम समबाद जनमानसमा लिनु भयो धेरै थोरै जानकारी भयो धन्यवाद हजुर लाइ
@Yubrajkandel
@Yubrajkandel 3 ай бұрын
यो हो पड्कास्ट, जसमा कन्टेन्ट र दम दुबै छ। जो सबैका लागि उपयोगी छ । सबैले सुन्नै पर्ने कुराकानी । संसदका किचलो हेर्दाहेर्दा बिरामी भईएला जस्तो थियो । विपी सरको अत्यन्तै लाभदायक कुराकानीले निको बनायो । अझै अरु इपिसोड आओस् है बिनु जि,
@binuebhi
@binuebhi 3 ай бұрын
🙏🙏❣️
@bharatkc7792
@bharatkc7792 3 ай бұрын
solute छ dr साहेब! तपाईंको knowledge सराहनीय छ
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 3 ай бұрын
Binu Ji..aaj ko programs ( interview) Dammi,,Upayukta janakari ko lagi Dhanyabadh hjr
@sujataojha8287
@sujataojha8287 3 ай бұрын
अतिनै राम्रो शुवस्थय सम्बन्धित अरु जानकारी पनि आउन दुबै जना लाई धेरै धेरै धन्यवाद ❤❤❤❤
@joonchakradhar2928
@joonchakradhar2928 3 ай бұрын
Dherai thank u tapai lai yesto ramro gyan ko podcast luaunu bhayeko ma . Ma aayurbedh ra prakritic hikitsa ko kattar fan hun . Jasari achel thau thau ma motivational program gare jaistai uhako pani program gare nepali le dherai kura (gyan,business)aadi dherai kura sikna sikna sakinthyo.
@bishnuadhikari1717
@bishnuadhikari1717 3 ай бұрын
ज्ञानबर्धक जानकारीका लागि धेरै धेरै धन्यवाद दुबैमा।
@deugurung2881
@deugurung2881 3 ай бұрын
धेरै राम्रो सम्बाद धनयवाद।
@jeevanale1582
@jeevanale1582 2 ай бұрын
ज्ञान र बुद्धी धेरैले दिन्छन तर नव वैज्ञानिक mr Bp तिमिलसिना जी वीचार म संधै सलाम गर्छु
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 24 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 138 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 15 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 109 МЛН
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 24 МЛН