अन्ततः बिप्लव पनि सुंगुर नुहाउने पोखरीमा चुर्लुम्म | Biplav C | Rajendra Baniya| Himalaya TV

  Рет қаралды 60,435

Himalaya TV

Himalaya TV

Күн бұрын

Пікірлер: 151
@girijaghimire1754
@girijaghimire1754 6 ай бұрын
भुई मान्छे को आवाज बोल्ने पत्रकार राजेन्द्र बानिया ज्यु लाई सलाम!!
@PawanKumar-nv5ss
@PawanKumar-nv5ss 6 ай бұрын
अब सम्पुर्ण माओवादी नेताकार्यकर्ता सबैभन्दा पहिले रुपान्तरण भयेर येकता हुन जरुरी छ
@everythingspecial4337
@everythingspecial4337 6 ай бұрын
अबको एक मात्र विकल्प हो महासचिव क. बिप्लब सी ✊✊ सलाम छ वहाँ लाई ✊🙏
@chhetriyogendra4240
@chhetriyogendra4240 6 ай бұрын
बिश्वभक्त दुलाल आहुती सरको कुरा सुन्न नि गज्जब हुन्छ लौ न बानिया सर ।।।
@PrakashBhattarai-of5hy
@PrakashBhattarai-of5hy 5 ай бұрын
शिष्ट भाषामा कटाक्ष गर्न सक्ने क्षमता भएका पत्रकार राजेन्द्र सरलाई धन्यवाद ।
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 6 ай бұрын
Rajendra Baniya जस्तो पत्रकार हुनु जरुरी छ उहा सारै मनपर्छ
@suvasmagar1702
@suvasmagar1702 6 ай бұрын
अहिले को राजनीति मा भएको उतारचढाब बारेमा विश्व भक्त दुलाल आहुति लाई लिनु पर्यो सर उहाँको विश्लेषण गर्ने तरिका मलाई एकदम मन पर्छ
@Rajidhasherpali
@Rajidhasherpali 6 ай бұрын
अब यो राजनीतिक घटनाहरूको विश्लेषण गर्नुलाइ आहुती सरको आबाज सुन्न मन छ एकचोटि उहलाइ निमन्त्रणा गर्नु पर्यो बानिय सर
@Rawalyubraj12
@Rawalyubraj12 6 ай бұрын
बिप्लबकाे विचार ठिक छ व्याबाहर हेर्न बाकी छ।
@mohansingjalimission_10
@mohansingjalimission_10 6 ай бұрын
सलाम छ राजेन्द्र with विप्लव 🙏💚💙💝🖤
@phonuskarki7887
@phonuskarki7887 6 ай бұрын
Biplov has been seen in the production and productivity.They are into agriculture and it feels great to see a whole party engaging into it.Ramro garda ramro bhannnu parcha aaja bholi dherai pragati gardai chan
@khagenmgr8105
@khagenmgr8105 6 ай бұрын
महासचिव विप्लव को नेतृत्व हेर्न मन छ
@SarjakC
@SarjakC 6 ай бұрын
समय सान्दर्भिक बिचार र देशको बास्तबिकता दर्साउनु भयो अब देसको नेत्त्व गर्नु पर्छ बिप्लब ले ।
@ramanandarai1811
@ramanandarai1811 6 ай бұрын
यिनिहरुको काम छैन नेपालमा आस गर्ने भनेको अब आहुतिसङ्ग मात्रै हो।
@kamalgiri4077
@kamalgiri4077 6 ай бұрын
इनि र इनिजस्ताले नेतृत्वो गरे भने देश भेनेजुएला बन्ने निस्चित छ!! नागरिकले कुकुरले नपाएको दुख पाउंछन!!
@jivantamang3381
@jivantamang3381 6 ай бұрын
आज पसिना निकाल्यो बिप्लप को 😀😀यो हो पत्रकारिता सलाम छ राजेन्द्र सर्🙏🙏🙏🙏
@sudarshanweekly6408
@sudarshanweekly6408 6 ай бұрын
वास्तविक प्रश्न उठाउनुभो वानियाँ दाजु
@st_ram
@st_ram 6 ай бұрын
क. आहुती सर लाई पनि ल्याउनु पर्यो महोदय 🙏
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 6 ай бұрын
केपि र्याले बुढाको खुट्टा ढोग्न गैसके बिप्लव जि तपाई कम्यूनिस्टहरु एकै मोर्चामा आउनु पर्छ भन्दै हुनुहुन्छ ।
@chatrashreta8440
@chatrashreta8440 6 ай бұрын
अवको अध्यक्ष नेकपा माओवादी केन्द्रको विप्लव ❤❤❤❤❤
@SapanaaRawat
@SapanaaRawat 5 ай бұрын
बैज्ञानिक समाजबाद जिन्दावाद
@UmeshSingh-b4z
@UmeshSingh-b4z 6 ай бұрын
On of the best journalist
@himalkarki7536
@himalkarki7536 Ай бұрын
We need biplav instead of prachanda❤
@Chandra-wo7bn
@Chandra-wo7bn 5 ай бұрын
गुड चणद जी
@dharmajoshi1974
@dharmajoshi1974 6 ай бұрын
Kada question xa
@prajolsimkhada9289
@prajolsimkhada9289 6 ай бұрын
निडर पत्रकार राजेन्द्र सर 🙏🙏🙏
@Weezerfier
@Weezerfier 6 ай бұрын
Biplav is the only hope for Nepal.
@rajkhadka6921
@rajkhadka6921 6 ай бұрын
कमरेडहरु लाई कस्ले सक्ने गफ दिनमा , कुरा सुन्दा लाग्छ आकाशको जून पनि धर्ती मा झार्नु हुब्छ , बाकी कुरा त देखीएकै छ २०५२ देखी २०८१ सम्म के के गर्नु भयो के के दिनु भयो नेपाल देश अनी जनता लाइ, कमरेडको जय होस् !
@P-M-G_9909
@P-M-G_9909 6 ай бұрын
gaff matra hoina janayukta poni garna sakxa kamred haru le....shereko tongue problem le ho natra gagan , oli sab neta haru le gaff nai diyako xa ...kunai neta le poni kehi gareko xaina
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 6 ай бұрын
राजेन्द्र बानियाँ साच्चिकै हामी भुइमान्छे को ‌‌पत्रकार हुनुहुन्छ ❤
@mehkzkhem
@mehkzkhem 6 ай бұрын
यस्त वाहियत अन्तरवार्ता, प्रचण्डले यिनिलाई जाेगाई राखेकाे आफ्नु शासन चलाउन मात्रै हाे। यस्ता मान्छे नल्याउनुस राजेन्द्र जि।
@subbu23-f4z
@subbu23-f4z 5 ай бұрын
सधै भोटद्वारा निर्धारित परिणाम नै लोकतन्त्र हो भनेर गरिने ब्याख्या दलाल पुजिपतिको अनुकुल हुन सक्छ विप्लप को यो भनाई वास्तवमै मेरो मनमा खड्किरहेको विचार हो
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 6 ай бұрын
आजको आवश्यकता विप्लप र प्रचण्ड एक हुन जरुरत छ
@fantasticzone3100
@fantasticzone3100 6 ай бұрын
नाप्यो अब
@beyondinfinity3876
@beyondinfinity3876 6 ай бұрын
बिप्लबको बिचार एकदम ठिक हो।
@bhagabirmagar496
@bhagabirmagar496 6 ай бұрын
अब केही होला जस्तो छ नेपालमा धेरै आशा लागेको छ।
@djdoctor9976
@djdoctor9976 6 ай бұрын
बाघपनि कराउनु बाख्राको हूलमा सिंगारीचैं हराउनु ! भनेझैं, सहि समयमा सी-माऊलाई उचित प्लाट्फर्ममा ल्याउनुनै यक्षप्रश्नको दरिलोमात्रै नभएर गर्भिलो ट्रेडमार्क हो । _बाँनिया सर 🙏
@SubasC-pm2kq
@SubasC-pm2kq 6 ай бұрын
Ramro g.s. comrade❤
@CookmanGT
@CookmanGT 6 ай бұрын
तिम्रा कार्यकर्ताहरूले गाँउ गाँउमा कति लुट मञ्चाएका छन् त्यो हामीलाई सोध्नुहोस्। प्रमाण चाहिए म आफै दिनसक्छु।
@homkc699
@homkc699 6 ай бұрын
स्याबास बिप्लब कम्रेड अब एकजुत हौ👊👊👊
@deepakkhadka1891
@deepakkhadka1891 6 ай бұрын
समय को खेरा
@khaginrai6168
@khaginrai6168 6 ай бұрын
👌👌
@surajbhandari612
@surajbhandari612 6 ай бұрын
Great Neta❤❤
@premghimire5063
@premghimire5063 6 ай бұрын
जनताकाे दुहाइ दिनेले कुनै एउटा क्षेत्रमा चुनाव लडेर देखाउन सके बल्ल पत्याउलान् जनताले ।
@ravishrestha8644
@ravishrestha8644 6 ай бұрын
Rajendra baina is the number 1 journalist of nepal
@khusiram4952
@khusiram4952 5 ай бұрын
We need आहुती
@shankarrajbaral4691
@shankarrajbaral4691 5 ай бұрын
गहिराइमा पुगेर घिउ निकाल्न सक्ने बानीयाजी
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 6 ай бұрын
जनतालाई भर्मित गरेर आफु कमाउँ धन्दा चलाउन ,सम्पति कुम्लाउने यन्त्र
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 5 ай бұрын
Thaakne vaneko niyata maa
@yamunakrishifarm
@yamunakrishifarm 6 ай бұрын
अन्ततः बिप्लव पनि सुंगुर नुहाउने पोखरीमा चुर्लुम्म 🤧🤧🤧🥵🥵🥵
@khumanC
@khumanC 6 ай бұрын
good gs kamared
@FreeYond-i1x
@FreeYond-i1x 6 ай бұрын
येस्ता गोरुको किना अन्तरबार्ता लिनु हौ
@bhatvinod1987
@bhatvinod1987 6 ай бұрын
बिप्ल्ब ले सक्छ दिनु पर्छ
@kirankc1068
@kirankc1068 6 ай бұрын
Rabi Lamixane Lai Leunu Paryo Rajendra Sir
@basunepal878
@basunepal878 6 ай бұрын
यक्ष प्रश्न मा सब भन्दा मन napare मान्छे
@ichchhasanchar
@ichchhasanchar 6 ай бұрын
शिर्षक मिलेन उहाँ अतिथी सङ्ग कुरा गर्दाको!
@461bibisha
@461bibisha 6 ай бұрын
जब कम्युनिस्ट र कांग्रेस सकिन्नन देश अझै अधोगती निश्चित !
@puspalalshahi9009
@puspalalshahi9009 6 ай бұрын
सही नेतृत्व
@rummagar6640
@rummagar6640 6 ай бұрын
रास्वपाकाे नेता विशेषगरी पार्टी सभापति रवि लामिछानेलाई यक्ष प्रश्न कहिने गर्नु हुन्छ ? हैन भने रास्वपाकाे कुनै एक नेतालाई यक्ष प्रश्न साेध्न पर्याे ?
@user_rai_jetha
@user_rai_jetha 6 ай бұрын
यहि देशमा राजेन्द्र बानियाँ जस्ता उच्चकोटीका पत्रकार पनि छन।ऋषि धमला जस्ता....पनि😂😂😂
@premrajjoshi5711
@premrajjoshi5711 6 ай бұрын
किन युद्द लडन गयौ अनि के औचित्य पुस्टि भयर खुल्ला राजनितिमा आउन खोज्दै छौ !!
@sherbahadur1904
@sherbahadur1904 6 ай бұрын
जनता को घर मा बम हानेर उडाउनु भयो आफ्नो चाहिँ लिफ्ट सिस्ट्म घर छ रे वा कमरेड जिउ
@balkrishnagaire8663
@balkrishnagaire8663 6 ай бұрын
@39:45 आजकाे भाेलि कुनै नतिजा ल्याउन सकिदैन भन्दै हुनुन्छ कमरेड बिप्लब दाजु, त्यसाे भय रबि लामिछाने ले 3 महिना भित्र नतिजा नल्याएको भनेर राेइ कराइ गर्दैछन त यि नेता र नेता भनउदाका झाेले हरू?? रबिले बरि दशकाै देखि हत्यागरि भागेका कालि बाहादुर लाइ जेलमा पुर्याउन सफल भय, भष्ट्रचार काे फाइल खुलिरहेका नै थिय, बिपत ब्यबस्थापन मा पनि त्यत्तिकै अगाडि बढेका थिय, सुन तस्कर हरू पक्राउ परिरहेका थिय तहि पनि केहि गरेनस भन्न छुटायनन ताेरि लाउरे हरूले।। ५, देखि १० बर्ष त लाग्दाे रहेछ नि सुधार गर्नलाई कमरेड बिप्लब ले गर्ने भनेनि, त्यसैले रबिलाइ वा प्रचण्ड कमरेड लाइ दाेष लाउनु भन्दा त्यस्ताे सत्ता प्रणालि बनाम कि यउटा ले ५ बर्ष समन सासन गर्न पावस अनि त्यसपछि केहि गरेनछ भने त्यसलाई जिन्दगी भरिकाे लागि बिदाइ गराै।।
@arjunsinging5950
@arjunsinging5950 6 ай бұрын
बोल्नै नदिने भए पछि किन अन्तरवार्ता लिनु guest भन्दा धेरै host बोले पछी
@deepaklamichhane5753
@deepaklamichhane5753 6 ай бұрын
अब प्रचण्ड र विप्लव यक हुनु पर्छ🎉
@gangapacharya9071
@gangapacharya9071 6 ай бұрын
अनि झन सजिलो हुन्छ जनता लाइ बेकुप बनायेर परिवार बाद र यस् आराम को जिबन बिताउन कस्ता थिए मावोवादी अहिले कस्ता छन हजुर 😂
@Mregmee
@Mregmee 6 ай бұрын
जिमूहरूलाई भाउ नदिए हुन्न?
@tikaadhikari392
@tikaadhikari392 6 ай бұрын
प्रचण्डको काधमा कसैले केहि भनेभने खबरदारी गर्ने?आफ्नो छोरा लाई डा.पढाएर जागिर खुवाउने?र 300 बिगा जमिनको मालिक नत कम्युनिस्ट हो नत सर्भहारा को नेता नै बन्न सक्छ?चेतना भया?
@kalyanghimire2005
@kalyanghimire2005 6 ай бұрын
७ तले lift वाला घरको उत्तर आएन त विप्लवबाट
@chakragurung9244
@chakragurung9244 6 ай бұрын
एस्तै गफाडि नेताले गर्दा गाउ घरको मान्छेले गाउ छड्न बाध्ग बनाएर आज गाउ खालि भको छ
@ganeshsangraula8437
@ganeshsangraula8437 5 ай бұрын
सब भन्दा पहिले आफू बाट भयो गल्ती स्विकार्न सक्नु पर्यो।आफुले मारेका जति सबै दोशी भनेर तिमिलाइ कस्ले स्विकार्छ।
@yubakvlog
@yubakvlog 6 ай бұрын
हत्याराहरु एकै ठाउमा गए हुन्छ ।।
@ArtofLivingLife
@ArtofLivingLife 6 ай бұрын
नेपालमा लोकतान्त्रिक बामपन्थी बलियो भएपछी मात्र राजनीतिमा सन्तुलन हुन्छ। नत्र ऊग्र दक्षिण पन्थी शक्ति निरड.कुश हुन सक्छ
@KishorAryal-p3d
@KishorAryal-p3d 6 ай бұрын
ज्यनमारा डाका😂😂😂
@Deardevghartimagar
@Deardevghartimagar 6 ай бұрын
खुच्चिङ😂😂
@MrAmrit53
@MrAmrit53 6 ай бұрын
Gafadi/ एकैछिन अगाडी पञ्चायती संविधान पनी यस्तै यस्तै थियो भन्दैथे÷खै के हो उपलव्धी आको छ रे, त्यो यीनैको वनबासले पाएको रे, नुन तेल टार्न हाम्रा छोरा छोरी विदेशमा, यीनले ल्याको के पो रे ?
@jpsharma5051
@jpsharma5051 6 ай бұрын
साच्चिकै अब विप्लव प्रचण्ड सग आत्मसमर्पण गरेर समाप्त हुन लागेकै हो त?
@rameshnepali9361
@rameshnepali9361 6 ай бұрын
बिप्लब उहिल्यै चिपलब भईसके
@sanjayathapa5662
@sanjayathapa5662 6 ай бұрын
यो मान्छे लाई अदालतले पक्राउ पुर्जी जारी गरेको होइन र😅
@neeshamkhadka
@neeshamkhadka 6 ай бұрын
एस्को हात मा सत्ता पर्यो भने त बाकि रहेको । धर्म सस्कृति पनि सबै सक्किन्छ। ज्यानमारा हत्यारा हरु भुकेको भुकै हो 😏
@unickvideos9794
@unickvideos9794 6 ай бұрын
Buda hasi hasi pelne Rajendra sir
@mitralalkhanal1280
@mitralalkhanal1280 6 ай бұрын
के बोल्छ यो बिप्लब ? क्रान्तिकारी मा हिड्ने लाई युवा निर्दोष । दिन भर बिद्यालय पढायर राति घरमा गयको मास्टर चाहि बिद्रोह गरेको भनेर झुन्डिएर मार्ने । यस्तो चोरी लाई के भन्नु ?
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 6 ай бұрын
आतंक मच्चाएको देखेर प्रहरीले लखेट्न थालेपछि घैंटोमा घाम लागेछ ।
@sangitamanju5059
@sangitamanju5059 6 ай бұрын
Maobadi ek hunu parxa comrade
@abiralkunwar5739
@abiralkunwar5739 6 ай бұрын
तिम्रो न वैज्ञानिक समाजवादमा दम छ न बन्दुकको गोलीमा
@birbiata446
@birbiata446 6 ай бұрын
काम छैन यसको नी
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 6 ай бұрын
खै यिनले पनि बरु चन्द बाट सि बने ,आफै देश र जनताको लागि त सिन्को पनि भाच्न सकिनन्
@nareshbudal7281
@nareshbudal7281 6 ай бұрын
sabai uhi dyangaka hun @ vasan matrai ho farak
@kirannarik010
@kirannarik010 5 ай бұрын
कमरेड गाला र भुडीको साईज बढेको हो त? हा हा हा हसाऊछ यो कम्युनिष्टहरूले यार। 😂 सङ्गुरले आहाल कस्को पोखरीमा लगाउछ त भैँसीको आहालमा?
@bishnugc8505
@bishnugc8505 6 ай бұрын
मोहन बिक्रम शिहको जस्तोहाल हो यिनिहरुको ???
@KhemNeupane-ne9hu
@KhemNeupane-ne9hu 6 ай бұрын
कुन दिन ईनको पनि पालो आउँछ सुन कान्डमा नपरे हुन्थ्यो
@erranbahadurbk
@erranbahadurbk 6 ай бұрын
Sahi xa! Aba maobadi ek hune ani chunab ma jane!
@chetanathniraula311
@chetanathniraula311 6 ай бұрын
प्रचण्ड ,माकुने ,चन्द सवै मिल्नुस।सक्नुहुन्छ भने वैद्य ,आहुती पनि ल्याउनुस।एउटा शक्ति बन्छ।दुई भ्रष्ट एमाले ,काङ्ग्रेस लाई केइ काउन्टर हुन्छ।पुरै गतिलो त तपाईं हरु पनि हैन यद्यपि ती दुई भ्रष्ट जति खराब अलिक हैन।
@rambist6592
@rambist6592 6 ай бұрын
गफाडि नेत्रे कति न देशकाे चिन्ता भएजस्ताे चान्स नपाएर ईमानदार अभिनय गरेकाे,चान्स पायाे भने ऐलेका टाउकेहरुकाे ३ गुणा बडि देशद्राेहि भएर निस्किन्छ,
@gopalrawal1987
@gopalrawal1987 Ай бұрын
Biplap ji le vane jasto xain gau ghar tir kin ki biplap ko manxe vandai paisa uthau xn but tyo kura dhyn dinu hola
@oppressedbutantagonist9227
@oppressedbutantagonist9227 6 ай бұрын
के फ्याउरा कुरा गरेको यार ? सेनाको प्रतिनिधित्व भएन रे ? के अब करिब १ लाख सेनाबाट एक जना सांसद(प्रतिनिधि/राष्ट्रिय सभा) बनाउनुपर्ने हो ? अनि पैसाको आडमा गरिने धर्मान्तरणको कुरा छुस्स उठायो । धर्मान्तरण भन्ने बित्तिकै यो देशमा सिधा-सिधा ख्रिष्टियानीटी कै कुरा आउँछ । अनि यो देशमा शताब्दी लामो कालखण्ड देखि राज्यसत्ताले नै जबर्जस्त आममानिसहरूलाई हिन्दुकरण गरेको चाहिँ तपाईंले प्रयोग गरेको 'धर्मान्तरण' भन्ने भाष्य भित्र पर्छ कि पर्दैन नत्र विक्रम चन्द जी ?
@PrabinKmr
@PrabinKmr 6 ай бұрын
चन्दा उठाएर छोरो डाक्टर अनि जनताका छोरा प्रज्वल शाहीजस्ता सहिद हुनुपर्ने ।
@sanjiplungeli
@sanjiplungeli 6 ай бұрын
Timi pani 100 ma 99% marks liyara auw bhai timi lai ma mbbs timi lai pani padhai dinchu mai
@bhatvinod1987
@bhatvinod1987 6 ай бұрын
चल तेरि जे मा पनि नेगेटिभ
@RameshRijal-oc8pj
@RameshRijal-oc8pj 6 ай бұрын
Harmo balen Sir lie sath denu pargyo ni balen jasto soche hunu pargyo ni
@basunepal878
@basunepal878 6 ай бұрын
बिप्लब ले नाटक र नौटंकी सिवाय केही गर्न सक्दैन
@kamalbhandari8825
@kamalbhandari8825 6 ай бұрын
बिस्तारबादी साम्राज्यबादी मुर्दाबाद संसदीय भ्रष्ट दलाल ब्यबस्था मान्दैनौ भन्दै दस बर्ष काटमार गरेर त्यही भ्रष्ट संसदीय ब्यबस्थामा मस्त सङ्ग मन्त्रीमाथी मन्त्री भएर रमाइरहेकाछन्
@shambhushah2112
@shambhushah2112 6 ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 6 ай бұрын
बिप्लवले जस्तै बिकास रोजगारका गफ बिप्लवका गुरु प्रचन्डले पनि गरेका थिए नि खै त आज सम्म गरेको देशको हालीमुहाली त गरेकै छन् जनतालाई गफ होइन ब्यबहार मा चाहिएको छ | गफ नदिने त नेताहरु नै नहुदो रहेछ त |
@ChandraSejuwal
@ChandraSejuwal 6 ай бұрын
c biplob
@kimarpokhrel6229
@kimarpokhrel6229 6 ай бұрын
Bad vanda rojgar sikcha ra ramro swasthya hunu paryo ?comred
@Vlog-33-34
@Vlog-33-34 6 ай бұрын
लुटेरा लाई श्रम को कुरा गर्न लाज नी नलागेको छिछि छि
@AayushAdhikari-ob6rn
@AayushAdhikari-ob6rn 4 ай бұрын
😂😂😂😂😂😂
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,4 МЛН