आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Aahuti in Yaksha Prashna with Rajendra Baniya

  Рет қаралды 122,635

Himalaya TV

Himalaya TV

2 жыл бұрын

आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Bishwo Bhakta Dulal Aahuti | Yaksha Prashna | Rajendra Baniya
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको ८८ औं एपिसोडमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक एवं विश्लेषक विश्वभक्त दुलाल आहुतिसँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Aahuti.
Presenter: Rajendra Baniya
Guest: Bishwo Bhakta Dulal Aahuti
#RajendraBaniya #YakshaPrashna #Aahuti #BishwoBhaktaDulalAahuti #himalayatvhd #himalayakhabar
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #aahuti #himalayatvhd #himalayakhabar #yakshya_prashna #YakshaPrashna #himalayatvhd #Aahuti #BishwoBhaktaDulalAahuti #bishwabhaktadulalaahutiinterview #aahuti_Interview

Пікірлер: 573
@Kshitij786
@Kshitij786 2 жыл бұрын
अब हामीले आहुतिको कुरा मनपर्यो भनेर मात्र नबसम। उहाको पार्टी छ जो वैज्ञानिक समाजवादको निम्ति अनवरत लागिरहेको छ। हामीले त्यो पार्टीलाई साथ दिनुपर्ने हुन्छ। म सन २०१७ बाट नेपालका विभिन्न विद्वानहरूको अन्तर्वार्ता हेर्दै आइरहेको छु। सबैबाट उत्तम बिचार र बिचारको व्यबहारसँग मेल भएको यतै पाइन्छ
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Crypto lai saath diney...machikni 😡
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 4 ай бұрын
Indoooo eutopian terrorist
@Classicalabcd
@Classicalabcd 29 күн бұрын
greater aahuti
@keshab170
@keshab170 2 жыл бұрын
आज यो कार्यक्रम हेर्दा राजेन्द्र बानियाँजि पनि अलि तल पर्नुभयो।। बिचार र बहस भनेको यो खालको हुनुपर्छ जनतालाई सुसूचित र खबरदारी बनाउने खालको । सलाम छ 🖐️आहुतीजि लाई 👍️राम्रो बिस्लेषण गर्नुभएकोमा 🖐️🖐️🖐️
@rameshbishwakarma5366
@rameshbishwakarma5366 2 жыл бұрын
अहिले सम्मकै खरो विसलेषण गरेको अन्तरबार्ता !!!
@birbahadurthanait4677
@birbahadurthanait4677 2 жыл бұрын
हरेक प्रश्नको जवाफ छ आहुति संग साच्चै नै अध्ययन्सिल प्रगतिशील बौद्धिक बेक्ति हुन आहुति जसले वास्तविकतामा टेकेर आफ्ना तर्क राख्ने गर्दछ्न । बहस धेरै राम्रो लाग्यो ।
@santajetha4573
@santajetha4573 Жыл бұрын
¹01p0p00000p00p000000p0p0000pppppp00pp0p00p00000p0⁰pp⁰61¹¹¹1¹¹1¹¹¹p¹the first night pp and and p of the the night ⁹9 9 9 9 pppppppppppppppppppppp9pppppppppppppppppppppp❤
@santajetha4573
@santajetha4573 Жыл бұрын
22222wwwŵewew4è4343433w33w3we4ereeeteweewee4ewrerww4w4e4e4ewe44e4e44e4ee4ee444eee44😅ee4e44e4e4😅😅?4😅😅😅😅😅😅😅😅😅
@Classicalabcd
@Classicalabcd 29 күн бұрын
Bilkul
@bijayanepaliathak1044
@bijayanepaliathak1044 2 жыл бұрын
सलाम छ आहुति जि लाइ र म सधै उहाको प्रसंसक हु र उहाँले उठाउनु भएको एजेण्डा लाई साथ दिन तयार छु
@binodlama3855
@binodlama3855 2 жыл бұрын
समकालीन राजनीतिका अत्यन्तै बौद्धिक र प्रभावशाली ब्याक्तित्व एवं नेता आहुती । उहाँको तर्कमा यथार्थ र दम छ ।
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 4 ай бұрын
Indooooo protest attankari
@keshavgautam6098
@keshavgautam6098 2 жыл бұрын
राजेन्द्र सर, बल्ल जिनियसको फेला पर्नु भयो।आहुतिको तर्क बेजोड छ।
@Kshitij786
@Kshitij786 2 жыл бұрын
तपाईं पनि यहाँ? म क्षितिज है।
@sevenchakra5548
@sevenchakra5548 2 жыл бұрын
@@Kshitij786 @keshav Gautam: Genius ray? Thukka. Aahuti ta murkha ho.
@Classicalabcd
@Classicalabcd 29 күн бұрын
Bilkul
@milanmagar3507
@milanmagar3507 2 жыл бұрын
धेरै कुरा मनमा खेलाउन बाध्य भए । आहुती जी ।। सलौट छ तपाईंको राजनीति विश्लेषण प्रति ।।
@Kshitij786
@Kshitij786 2 жыл бұрын
पत्रकार बिजय बानिया जि पनि तर्कले सन्तुष्ट भएको छनक प्रष्टै अनुभुति गर्न सकिन्छ।
@mohansubba8091
@mohansubba8091 2 жыл бұрын
Kkkklllll
@amritthapa4815
@amritthapa4815 2 жыл бұрын
Rajendra Baniya
@yamgharti2910
@yamgharti2910 2 жыл бұрын
यतिधेरै तथ्य र प्रमाण को कुरा गर्ने दुलाल सर लाइ सलाम छ । प्रष्ट विचार सर ।
@Bhaktaraj-om7qm
@Bhaktaraj-om7qm 2 жыл бұрын
बाहुनहरु को करङ भाचिने गरि तर्क दिनु भो आहुती सर ले ! अबको शासन ब्यवस्था दलित र जनजाती मिलेर बाहुनको हात बाट खोस्नु पर्छ !बाहुन राज्यको आतंक ले आम श्रमजिबि नागरिक आजित भइ सके ! कामरेड आहुती ज्यु प्रती हार्दिक नमन 🙏🇳🇵
@parshuramdhamala2184
@parshuramdhamala2184 2 жыл бұрын
चुप लाग बेस्याको उत्पादन
@Bhaktaraj-om7qm
@Bhaktaraj-om7qm 2 жыл бұрын
@@parshuramdhamala2184 गाई को कोख बाट पैदा हुने पापी मुजि ! एक छिर्का गाई को मुत ले चोखिने घतिया मुजि! तेरो संस्कार र परम्परा ले देश धुजा धुजा बनेको छ!
@japanjapan2108
@japanjapan2108 2 жыл бұрын
गजवको विष्लेषण , आहुती जी संग पुर्ण सहमत, पैरवी गर्ने क्षमता र शैली हेर्दा लाग्छ अथाहा ज्ञानको भन्डार 👏👏👏🙏
@asmitakhadgi6681
@asmitakhadgi6681 2 жыл бұрын
नेपालको तथ्य सहित बिश्लेशण गर्छ आहुति जिले। गर्ब लाग्छ वहाँलाई सुन्दा पनि
@hem2020
@hem2020 2 жыл бұрын
आहुतीजिको दर्शन सुन्न रमाइलो लाग्छ । अरु भरौटे नेताहरुको अहिले एउटा भनाई र भरे अर्को भनाइ सुन्दा सुन्दा वाक्क भएको बेला आहुतीजी पनि नेता नै भएपनी कुरा सुन्न रमाइलो हुन्छ ।
@shekebeke5063
@shekebeke5063 2 жыл бұрын
Lau neta ho bro ..k neta nai vaya pni vnnu vko .
@kulkarki4029
@kulkarki4029 2 жыл бұрын
Convinced with so many arguments & analysis of Aahuti….
@funnyguyzvlog1250
@funnyguyzvlog1250 Жыл бұрын
कुनै पत्रकारले आहुतीलाई रातोपिरो बनाउन सक्दैनन् । बरू आहुतीले पत्रकारलाई हेरेको हेरेई बनाईदिन्छन् । आहुती बिचारहरूको संगालो हो ।
@gorkhabdrmagar7020
@gorkhabdrmagar7020 2 жыл бұрын
आहुती को तर्कले मलाई खुसी बनाउछ ।।धन्यबाद
@udmgr7329
@udmgr7329 2 жыл бұрын
अबको बाटो वैज्ञानिक समाजवाद ✊
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 2 жыл бұрын
टपरे ब्राह्मण साथीहरुलाई सबैको हित हुने यस्तो राम्रो कुरा मन पर्दैन ! उनिहरुको ठगि र लुट धन्दामा बाधा पुग्छ !
@surendragautam9939
@surendragautam9939 2 жыл бұрын
तिमी चाहिँ टपरे होइनौ ? तिमिलाइ राम्रो लाग्दैमा सबैलाई राम्रो लाग्नुपर्छ भन्ने छ ।
@sea0396
@sea0396 3 ай бұрын
टपरे ब्राह्मण होइन हौ सर टपरे बाहुन चाहिँ पो त। ब्राह्मण शब्द एकदम गहकिलो शब्द हो जस्को एकदम ठुलो र महत्वपुर्ण अर्थ लाग्छ। सर्वप्रथम त ब्रह्माण्ड र बाहुन बिचको अन्तर बुझ्न जरुरी छ। कहाँको बाहुनलाई ब्राह्मण भनेर सम्बोधन नै गलत भयो के सर 😜 सेवारो 🙏
@sea0396
@sea0396 3 ай бұрын
​@@surendragautam9939 कुनै बंशलाई राजा स्विकार्नु भनेको दास मानसिकता हो र अहिलेको २१ औ शताब्दीमा दास हुनु राम्रो होइन। गणतन्त्रको बिकल्प राजतन्त्र कदापी हुनै सक्दैन। बरू यी ४६ साल पछिको डाका देश लुटुवाहरूलाई जरै देखि उखालेर फ्याँक्ने काम गरौ न अनि कसो नबन्ला हाम्रो सुन्द प्यारो देश नेपाल 🇳🇵 सेवारो 🙏
@surendragautam9939
@surendragautam9939 3 ай бұрын
@@sea0396 भनेपछि बेलायति, जापानी, norway, thailand , combodia लगायत ४३ वटा देशका जनताले दासत्व स्वीकार गरेका हुन ?
@suryatamanghome
@suryatamanghome 2 жыл бұрын
राजेन्द्र बानिया सर बैज्ञानिक समाजबाद के हो भनेर एउटा छुटै बहस चलाउनु पर्यो आहुती जि सङ्ग।
@rajutimilsina4699
@rajutimilsina4699 2 жыл бұрын
समकालीन उत्कृष्ट दार्शनिक बिचारक आहुतिका खोजमुलक बिचारहरु !!
@subinbishwakarmalute
@subinbishwakarmalute 2 жыл бұрын
आहुती जत्तिको बौद्धिक नेता नेपालमा आजसम्म मैले देखेको छैन् ।
@sanyasiman1053
@sanyasiman1053 2 жыл бұрын
What a genius gentalman aahuti so much impressed 1st time
@ranadpk
@ranadpk 2 жыл бұрын
I have been reading him for a long time.
@sarojrajsatyal3736
@sarojrajsatyal3736 2 жыл бұрын
kina genius explain.it ...Hawa kura garne
@maxmaxie1328
@maxmaxie1328 2 жыл бұрын
मैले पनि एउटा लाई उसका को थिए "ए तेरो नाम त् तँलाई नसोधी राखेको छ।" भन्नु जसतै हो।
@videoseries4119
@videoseries4119 2 жыл бұрын
This man is a criminal. Not a genius.
@sevenchakra5548
@sevenchakra5548 2 жыл бұрын
@@videoseries4119 Agree. His utopian outlook of a society is completely baseless. He has no regards to spirituality that is the core of all beliefs in Hinduism. He still differentiates Nepalese as "mul-basi", "adhi-basi", and even "dalits". He is so full of himself that he thinks reading some books from some library in kathmandy valley makes him understand the world.
@krishnabahadur9957
@krishnabahadur9957 29 күн бұрын
आहुती हुन पर्ने हो प्रधान मन्त्री कुरा सोच धेरै मैसङ्ग मिल्यो।
@jiyasiwakoti
@jiyasiwakoti 2 жыл бұрын
खाली व्यबस्थालाई दोस दिएर हुदैन, बॅादर नेताहरुलाई कुनै ब्यबस्थाले थाम्दैन, ब्यबस्था हैन नेताको बिकल्प खोज ।
@rambindash7666
@rambindash7666 2 жыл бұрын
सचै नै बैज्ञानिक समाज्बद आबसेक्ता छ आजा को जमान म
@laltmgnepali9263
@laltmgnepali9263 2 жыл бұрын
आहुती जित को कुरा सुनेर यत्ती आनन्द आउँछ नि त्यो नै सबैभन्दा आनन्द होला जस्तो लाग्छ जत्ती सुनेनी सुनिरहु जस्तो लाग्छ
@umakantdhitalupendra2938
@umakantdhitalupendra2938 2 жыл бұрын
i respect both of you .. asking good questions and replying correct answer .. Ahuti talks good and he is honest and Baniya Sir also honestly asking his questions so nice ...we are lucky to hear you both... mero niskarsha .. communist ra punjibadi milera matrai desh samaj sabai dukha ko anta garna sakchhan .. ma bhuii manche ko kura ho kasle terchha malai thaha chhaina ..
@prasadmakantamang4145
@prasadmakantamang4145 2 жыл бұрын
Real analysis, not only Nepali political but also all human socio economic , environmental, technological & political circumstances. Salute your principle. 👏👏👏
@gyanrai4280
@gyanrai4280 2 жыл бұрын
आहुती दाइ को बहस वैदिक हुन्छ ....
@bishalkumargurung2724
@bishalkumargurung2724 2 жыл бұрын
Wow....Aahuti sir...U have power to convience a subject.
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 4 ай бұрын
Indooooo protest attankari
@purnabahadurb.k.4178
@purnabahadurb.k.4178 2 жыл бұрын
समकालीन उत्कृष्ट वक्ता आहुती जी 🙏🙏🙏
@chandramannepali9673
@chandramannepali9673 Жыл бұрын
आहुतीजीले राजेन्द्रजीकाे हरेक यक्ष प्रश्नकाे जवाफ क्या सटिक र तथ्यपरक प्रकारले दिनुभएकाेमा धन्यवाद । मज्जा आयाे ।
@BibekGhatane
@BibekGhatane 2 жыл бұрын
आाहुति भनेको राजनीतिक बैज्ञानिक हुन।
@sureshpoudel6110
@sureshpoudel6110 2 жыл бұрын
राजेन्द्र जी राजा जोगीको भेषमा आशिर्बाद माग्न भारत जान्छ भन्ने आहुती लाई मोहन बैद्य, नारायन मान बाहेकका सबै कम्निस्टहरु काग्रेस को सग आशीर्वाद माग्न जान्छन् जनताले बुझने गरी बताई दिनु भनेर किन सोंध्न सक्नु भयन?
@pradhumnalamichhane5197
@pradhumnalamichhane5197 Жыл бұрын
यस्तो प्रश्न सोध्ने भए यसले यस्तो भारतिय दलाललाई अन्तर्वार्ताको नाटक नै गर्दैन थियो । यो भारतीय दलालको भनाइ अनुसार नेपालम गणतन्त्र कम्युनिस्टले ल्याएको रे । भारत गणतन्त्र ल्याएको यो चोर लाई थाहा छैन ?
@MrPema420
@MrPema420 Жыл бұрын
कोही ब्यक्तिको बिचार आफुलाई सुहाउदो नभएसी सिधै भारतीय दलाल को ट्याग भिरैदिनु तपाईंको बङ्सानुगत रोग हो ! जस्को ऊपचार् छैन ! अतिबादी सोच राख्नु त जन्मजात लिएर आएको बैगुन होनी !
@MrPema420
@MrPema420 Жыл бұрын
आहुती जि सँग हरेक प्रश्न को स्पस्ट जवाफ भरी भरौ छ ब्रो ! अध्ययन अनुसन्धान र तथ्यको आधार मा मत्त्रै तर्क दिने विद्वान हुन उनी ! मुढे तर्क र मुढे जवाफ वहाँ को शब्दकोश मा छैन !
@hangoverman230
@hangoverman230 2 ай бұрын
tero bau haru chai k ho raja ko bhatuwa tero bau harulai lera vag india tira mc bhatuwa ​@@pradhumnalamichhane5197
@iamgauravsubedi7874
@iamgauravsubedi7874 2 жыл бұрын
He changed my way of thinking in 50min,A different point of view which i never thought.
@avimufcns
@avimufcns 2 жыл бұрын
You’re not the first😀
@ariratv3010
@ariratv3010 2 жыл бұрын
विश्वभक्त दुलाल आहुति मलाई पर्ने नेता आज बाट मेरो सैद्धांतिक वैचारिक बौद्धिक र मेरो जीवनको प्रेरणादायी नेता हुनु भयो आज कै मिती बाट राजावादि उग्रवादी कम्युनिस्टको खोल ओढेको केशरजंग रायमाझी प्रवृत्ति मोहन वैध्यलाई छोडीयो अब देखी मेरो राजनितीक गुरु मोहन वैध्यलाई किक आउट गरी कम्रेड आहुति जी मेरो राजनितीक गुरु हनुभयो।
@bibekofficial795
@bibekofficial795 Жыл бұрын
कम्रेड आहुति यस्ता व्यक्ति हुनु कि उहाँलाई थाहा नभएको कुनै प्रश्न नै छैन सबै प्रश्नको जवाफ छ
@Redhankhadka
@Redhankhadka 2 жыл бұрын
It’s was positive open mind between them and now ❤️😍👌 thanks you for Observations
@sangitamanju5059
@sangitamanju5059 2 жыл бұрын
धेरै राम्रो अनि समाज भित्र लुकाएर राखेको असत्य बस्तु या तत्व हरु लाई बहिर सरल हिसब ले बहिर आयो धेरै धन्नेबाद आहुती सर अनि रजेन्द्र बानियाँ सर लाई।
@ayhdib_7
@ayhdib_7 2 жыл бұрын
जुनसुकै बेबस्था भए पनि बिकाश भएका देशहरू धेरै छन् । तर यिनीहरूको सोच चाहिँ आफु मात्रै धनी बन्ने रहेछ। अहिले भएका यि झोले नेताहरु सग मिसन भिजन नै छैन अनि कसरी देश बन्छ??????
@krishnabishwokarma6676
@krishnabishwokarma6676 2 жыл бұрын
अन्तरवार्ता सुनेर अतिरिक्त उर्जा प्राप्त भयो ।
@longsaymongol1165
@longsaymongol1165 2 жыл бұрын
राजेन्द्रा बानिया सरको प्रश्न सोध्ने शैली एकदम मन पर्यो
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
ऋषि धमलाले पहिले " जजाचा" मा ल्याएपछी मात्रै "यप्र" मा ल्याउने बानि हटाउनुस न हौ,,! प्राय एस्तै देखिन्छ ।
@sarojbudhamagar7040
@sarojbudhamagar7040 Жыл бұрын
उत्कृष्ट विश्लेषण क. आहुती ✊🇳🇵
@deependraa4031
@deependraa4031 2 жыл бұрын
आहुति जी सँग तर्क गर्न अलि अध्ययन् पुगेनकी पत्रकार महोदयको जस्तो लाग्यो ।
@tjbdrai
@tjbdrai 2 жыл бұрын
आफ्नो तर्क पेश गर्न अत्यन्त सक्षम मान्छे।
@anmol8901
@anmol8901 2 жыл бұрын
While watching this program today Rajendra baniyaji also fell down a bit . Thoughts and debates should be such as to inform and warn the people.
@androdgaming8531
@androdgaming8531 2 жыл бұрын
Great analysis by great man...
@gorkhabdrmagar7020
@gorkhabdrmagar7020 Жыл бұрын
आहुती को तर्क चाखलाग्दो ,सोचनिय, चिन्तनशिल लाग्छ ।।😍
@somukancha6423
@somukancha6423 2 жыл бұрын
राजा खराब भन्नेले गणतन्त्र देश र जनतामुखी किन बनाउन सकेनस नेतामुखी आफन्तमुखी बनाएर बसेको छस किन ?
@dibeshnathsharma4387
@dibeshnathsharma4387 2 жыл бұрын
अहिलेको र पहिलेको राजाको फरक कुरा गरेको छ त । पहिलेको राजा ठिक थिए भनेकै छ त। गाँजा खाएर हेरेसि यस्तै हो भाई। कि तिमीहरूलाई ज्ञाने राजा भयो भने घरमा चुलो बल्छ? कालापानी, लिपुलेक , सुस्ताकाे भाग इन्डियालाइ दिने नै राजा , मुस्लिम भित्रयाउने नि राजा, ntv मा हिन्दी फिल्म चलाउने राजा अनि के खाना रडाको machhako हो नबुझिकन? हो यहि उजागर gardeko हो माओवादीले कस्को पालामा भयो यी चिज भनेर?? नेपाल भरका मस्जिद बनाउने काे हो?? कस्का पालामा बने? अनि आज इण्डिया त्यहि न्यूमा खलेको छ र भोली नि खेल्छ। नक्कलि हिन्दू भएर हुन्छ?? इन्डियाकाे दलालि ज्ञाने र मुजि नेता मा के फरक भो त भनेकै छ त ? राजा भन्दैमा हुन्छ?? चोर व्यापारी लाई राजा मन्दिनु पर्ने हो जनताले? मै हुँ भन्ने राजाले सबै दलालिको पराकाष्टा(राजा त्रिभुवन) गरेसी अनि नेतालाई दोस दिएर हुन्छ?
@bimalgurung7891
@bimalgurung7891 2 жыл бұрын
तर्क सहितको विश्वालेषक आहुती। वहाँ।।
@user-st5it6qt1h
@user-st5it6qt1h 5 ай бұрын
दाजुको नेपाली समाज को बिशेषण र अहिलेको समय सापेक्ष वास्तविक बैज्ञानिक समाजबाद लाने बाटो प्रती लाखौं युवालाई आसा बिस्वस्नियता छ प्रचुर ज्ञान्को बिचारको भणडार नेपाली जनता सम्म पुगोस्
@akashrai6329
@akashrai6329 2 жыл бұрын
Great analysis 🙏
@anilachhmi5867
@anilachhmi5867 2 жыл бұрын
महत्वपूर्ण अन्तरबर्ता कमरेड आहुति ज्यूको
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 2 жыл бұрын
निकै अर्थपूर्ण अन्तरबार्ता दुबैजना आदरणीय बेत्तिलाई मेरो नमस्कार 🙏
@eagasti
@eagasti 2 жыл бұрын
आहुती को पहिला पहिला को बिचार सुन्दा ठिकै हो जस्तो लाग्थ्यो, वास्तवमा इनीहरु जस्ता कथित क्रान्तिकारी बुद्दिजिबी भनौदा हरुले हाम्रो ब्रेन वास गरेका थिए। अहिले त्यो ब्रेन वास बाट धेरै जनता मुक्त भई सकेका छन, राजा ज्ञानेन्द्र देश भक्त थिएनन भन्ने कुरा को प्रमाण को रुप मा इन्ले व्याख्या गरेको तर्क धेरै फितलो छ, १९८० को दसक मा साम्राज्यबाद राजाले भित्र्याएको भन्दै गर्दा तेती बेला को बिस्व अवस्था को चै बिस्लेशण गर्नु पर्दैन? बिदेसी ले उचालेर बहुदल ल्याउने र राष्ट्रिय उध्योग हरु कौडी को भाउ मा बेच्ने इनै दल होइनन? हिजो पञ्चायत काल मा केही हजार नेपाली हरु मात्र रोजगारीका लागि बिदेश जान्थे, बहुदल पछी र गणतन्त्र आए पछी कती लाख युबा खाडी मा बेचिए? त्यो चै उल्लेख गर्नु पर्दैन? हिजो राजा फालेको के तिमी जस्ता डलरे हरु उफ्रिएर मात्रै भएको हो कि सार्क मा चाइना लाई ल्याउने प्रस्ताब राजा ले राखे पछी र नेपाल भुटान बनेर बस्न राजा ले अस्विकार गरेकै कारण हो भन्ने कुरा छर्लङ भएको छैन र? ई डलरे बुद्दीजिबी हरु गफ चै ठुला ठुला हाक्छन, सामान्य जनताले बुझ्ने भाषा इन्ले कहिले बोल्दैनन, हिजो पञ्चायत काल को नेपाल को विश्व स्तर मा बनेको परिचय र अहिले को परिचय कस्तो छ? हिजो निर्यात गर्ने मुलुक आज सत प्रतिसत आयात मा निर्भर भएको छ, ७६१ राजा महाराजा पाल्न का लागि जनताले कती कर तिर्नु परीरहेको छ? तेस्को हिसाब देखाउन सक्छौ? पञ्चायत काल मा कती बिकास भएको थियो? अहिले कती बिकास भएको छ? पञ्चायत काल मा तिमी हरु राजा को बिरुद्द लडेको कस्को डलर खाएर भन्ने कुरा जनताले अब थाहा पाइ सके। तिमीहरु को बकबास अब जनताले विश्वाश गर्दैनन। अरब मा गएका लाखौं जनता ले युनाइटेड अरब इमिरेट्स, साउदी, बहराइन, कतार जस्ता राजतन्त्रामक मुलुक देखी सकेका छन। तिम्रो व्याख्या अनुसार त दुबई, कतार, साउदी, बहराइन का राजा हरु पनि सामन्ती होलान होइन?
@hpppppph3732
@hpppppph3732 2 жыл бұрын
Great person
@kesharjungmagar3973
@kesharjungmagar3973 2 жыл бұрын
सटिक विश्लेषण गर्ने सही विश्लेषक हुन् आहुति 🙏🙏
@surendrarai7703
@surendrarai7703 2 жыл бұрын
Baudhik bhaneko yini jasto po hunu parchha taa… great Ahuti sir 🙏🙏🙏🙏
@daltamang1543
@daltamang1543 2 жыл бұрын
अनि प्रचण्ड ले आफ्नो छोरा बुहारी छोरी लाई मन्त्री मेयर बनाउन जनयुद्द गरेको हो त ?
@suniltimalsena8144
@suniltimalsena8144 2 жыл бұрын
सहमत यिनलाई पाखा लगायो अनि समाज भाड्ने कुरा गर्छ !
@jokrajkulung6739
@jokrajkulung6739 2 жыл бұрын
the wow !! level of fair conversation
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 4 ай бұрын
Indooooo protest attankari
@sumandhamala8514
@sumandhamala8514 2 жыл бұрын
तेरीमा खाने सडी सकेका कम्युनिस्ट हरु, शब्दजाल ले मात्रै तिमीहरू को स्खलित भइसकेको चरित्र निश्कलंकीत साबित हुन्छ र? सबै स्याल हरुको झुण्ड मात्र हो अहिलेको गणतेन्त्र र यसका ढेकेदार हरु, राष्ट्रियता तिमीहरूले गर्दा बाँचेको छ र, हो??
@suneetaaryal3836
@suneetaaryal3836 2 жыл бұрын
प्रश्न अल्लि पेँचिला बनाउन पर्यो राजेन्द्र दाजु !
@khemrajdarjee2184
@khemrajdarjee2184 2 жыл бұрын
बडो गज्जब को विश्लेषण सर को जय होस
@rpbhatt5585
@rpbhatt5585 2 жыл бұрын
काम चै केहि नगर्ने जीवन भर कमन्युस्ट हुने भात कहा बाट ल्यार खानु हुन्छ यहां मॉनीस लाई 24 घण्टा मा 18 घण्टा काम गर्दा एक छाक खान मुश्किल छ बात करता है आहुति बड़ा बड़ा। नाटक ।
@redblack1850
@redblack1850 2 жыл бұрын
खाली दिमाग र कुण्ठित मानसिकताले एस्ता कुरा बुझ्दैन एस्का लागी अध्यान अनुसन्धान अनि उदारवादी मानसिकता चाहिन्छ हजुर
@rasbinrokka4048
@rasbinrokka4048 18 күн бұрын
Ani devi puja garda khana didinan sadhai puja path garnu bat karta he des lutuwa ko santan
@dildeepthapa8399
@dildeepthapa8399 2 жыл бұрын
GREAT MAN OF NEPAL. I SALUTE YOU AHUTI.
@khemaryal4423
@khemaryal4423 2 жыл бұрын
कम्निनिस्ट हरुको भाषा सुन्न मन लाग्न छोड्यो खाली साम्राज्यवाद दलाली पूँजी भन्ने आफू सता मा गएपछि त्यही गर्ने जग्गा पल्टिङ मा माओबादी सरकार ले पनि निरन्तरता दियो हिजो निजी स्कूल बन्द गरे आज उनीहरू नै स्कूल सञ्चालक छन् उदाहरण दिन सकिन्छ
@jayaramjungthapa
@jayaramjungthapa 2 жыл бұрын
Watching from Japan 🇯🇵 Excellent comred 🇳🇵
@nirkumar2428
@nirkumar2428 2 жыл бұрын
Rajendra plus Aahunti very good bahas 👍🏼👍🏼👍🏼
@lyricalmanush1
@lyricalmanush1 2 жыл бұрын
आहुती जस्तो चिन्तक र बिश्लेषक नेपालमा कमै मात्र जन्मिन्छन्।
@jayaramrai4065
@jayaramrai4065 2 жыл бұрын
यथार्थ र वास्तविकता पचाउन नसक्नेहरु रुदैछन एहा आज 😓😪😪
@rpbhatt5585
@rpbhatt5585 2 жыл бұрын
ज्यादा कमन्युस्ट कुरा मात्र राम्रो गर्ने काम गर्ने बेलामा केहि नगर्ने आहुति पनि त्यही झुण्ड को एक पात्र हुन पढेर मात्र सबै थोक जानिदैन कमरेड प्रक्टिकल हुन जरूरी छ आज प्रचण्डको बिलाषी जीवन देख्दा कमन्युस्ट को के बिचार गर्नु ।
@gametoppler
@gametoppler 2 жыл бұрын
Ko chha practical teso bhaye, ma YT ma interview khojihalchhu?
@aryankarki7900
@aryankarki7900 2 жыл бұрын
सहि कुरा।
@premrainachhiring9413
@premrainachhiring9413 Жыл бұрын
I highly appreciate you Ahuti Jyu for your analysis on society of Nepal.
@sozangurung895
@sozangurung895 2 жыл бұрын
Kasto Dami lagic answer mr aahuti sir big fan …
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 2 жыл бұрын
नेपाली समाजलाई सपाट व्याख्या गर्न सक्ने दार्शनिक अाहुति
@hr8507
@hr8507 2 жыл бұрын
👉️ सलाम छ अाहुती जि हजुरको कुरा एकदम सहि लाग्यौं मलाई ♥️♥️🙏🙏
@kanjirowa-yn2xb
@kanjirowa-yn2xb 2 жыл бұрын
क .आहुतिलाई लाल सलाम
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 жыл бұрын
समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ? B.P को समाजवाद ? महेन्द्र राजाको समाजवाद ? कांग्रेसको समाजवाद ? कम्युनिस्टको समाजवाद ? मधेशको समाजवाद ? सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!
@fascistcountry4699
@fascistcountry4699 2 жыл бұрын
तेसो भए कर छली गर्ने Ncell , देश छोडी बिदेशी भुमि (Offshore) मा लगानी गर्ने अरबपति , जल माफिया, खोप आयात मा अनियमितता गर्नेहरु लाइ कुनै आलोचना नगर्ने त ! याद राख्नुस ,पुँजीपतिहरुको कुनै देश हुदैन ! पुजी नै उनीहरुको लागि सबै थोक हो !
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 жыл бұрын
@@fascistcountry4699 Nepal ko tax policy ko barema thaha xaina jasto ta tapailai... Arko ko tapai chai Lai lagani chaidaina, puji chaidaina, dhani hunu chaina?
@fascistcountry4699
@fascistcountry4699 2 жыл бұрын
Does capitalism have any answer to the ecological crisis, unemployment, and low wage? Years of capitalism show that it only thrives with crisis and it doesn't have any proper agendas for the working class and their basic necessities like education, health, and shelter. It appears as if people who misperceive mismanaged state as managed call capitalism a great system. In fact, it is more like a crisis-ism. Having already seen the interest of these multinational capitalists and politico-capital thuggery within or out of the country to what degree they can think about money-grubbing when things go unregulated even at the stake of vital national interests.
@krantirai5852
@krantirai5852 2 жыл бұрын
Great person Thank u rajendra sir for invite aahuti.
@moodsnepal7291
@moodsnepal7291 2 жыл бұрын
आहुतिको बिचार उत्कृष्ट तर व्यबहार निकृश्ट लाग्यो
@rubinbhusal8500
@rubinbhusal8500 2 жыл бұрын
के चाहिँ निकृष्ट लाग्यो???
@akashrai6329
@akashrai6329 2 жыл бұрын
Scientific socialism is the best option of our country
@riteshlamichhane5133
@riteshlamichhane5133 2 жыл бұрын
Baniya is floored! He doesn't understand a word Ahuti is saying!!
@girigiri6929
@girigiri6929 2 жыл бұрын
I think Binaya sir is not floored! He just agree with him, try to say all the viewers Ahuti sir is absolutely right.
@beyondinfinity3876
@beyondinfinity3876 2 жыл бұрын
exactly!
@redblack1850
@redblack1850 2 жыл бұрын
😁😂🤣👌
@dumsimaster9409
@dumsimaster9409 2 жыл бұрын
ब्याख्या विश्लेषण गर्नमा अरुको भन्दा पृथक क्षमता रहेछ
@bikashb.k226
@bikashb.k226 2 жыл бұрын
खूसि लाग्यो आहूति सर लाई देखेर।।
@rajanshrestha347
@rajanshrestha347 11 ай бұрын
राजतन्त्र फर्काउने कुरा सोच्न सकिदैन। धर्म निरपेक्ष संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को विकल्प छैन । पछाडी फर्कनु भन्दा अगाडि बढेर देशको विकास गर्नुपर्छ।
@tikarammulicha6976
@tikarammulicha6976 2 жыл бұрын
ति दुइ बृद्ध नेताका दिमागपथभ्रष्ट भाहो रैच भन्ने जीवित उदहरणका दशी हुन ।
@dilkhadka1094
@dilkhadka1094 2 жыл бұрын
Knowledgeable person of nepal
@samjhanakarki4881
@samjhanakarki4881 2 жыл бұрын
आहुती जि बहश र बिश्लेशन राम्रो गर्छौ तर देशलाई कसरी राम्रो बनाउने भनेर न तिमी सँग कुनै exicutional plan छ ।न त तिमी सँग capacity छ । भन्न र गर्न मा धेरै फरक छ । नेपालमा ज्ञान बाड्ने मान्छे धेरै भये तर म यसरी गर्छु भनेर गरेर देखाउने मान्छे भएनन… तिमी ज्ञान बाड्ने पर्‍यो
@AmazingWorld2021
@AmazingWorld2021 2 жыл бұрын
Genuine Intellectual Person
@santroadhikari2274
@santroadhikari2274 2 жыл бұрын
आम्सिक सत्य भ्रम र पास्चात्य सस्कार को अनुकरण।।।
@nabalbabupun6505
@nabalbabupun6505 2 жыл бұрын
खरो विश्लेशण आहुति जि !
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
" नेपालमा बाहुनवाद " भन्ने बिसयमा दुलाल सर को विश्लेषण राम्रो लागेथ्यो, तर डिस्टब रैछ , बिच बिचमा काटिएको।
@zuubaid
@zuubaid 2 жыл бұрын
Dherai dherai ramro ani dherai dherai dhannebadh rajendra jii watching from Butwal,Nepal
@jayarajdavidregmimagar4542
@jayarajdavidregmimagar4542 2 жыл бұрын
This kind of interview exalt Yaksha Prashna...........
@lalbnembang2966
@lalbnembang2966 6 ай бұрын
यो देशमा राजा र हिन्दू २०० बर्ष देखी छन त खोइ विकास अहीले देश बन्न ३० बर्ष लागदैन तर राजा र हिन्दू ल्याउनू भनेको हामी मुर्ख मात्र् हो
@pbmusiccreation6193
@pbmusiccreation6193 2 жыл бұрын
एक अद्भुत व्यक्तित्व आहुति
@padambudha4140
@padambudha4140 2 жыл бұрын
जेठो छोरा भएर मेयर भको त होइन तर बाउ श्रीमान बुहारी छोरी ज्वाइँ चाहिँ के भएर हो राजा कै सन्तान राजा भको होइन र
@deepalimbu2951
@deepalimbu2951 2 жыл бұрын
सहिकुरा भन्नुभो आहुती सर!
@nugenthangden9773
@nugenthangden9773 2 жыл бұрын
आहुती जि को भनाइ गजब लाग्यो।
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 22 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 119 МЛН
the bRAVO dELTA show Season 2 | Ep 127 | Bhusan Dahal | Dr. Shaligram Pokharel | Himalaya TV
55:17
Sajha Katha - साझा कथा
Рет қаралды 8 М.
Efficiency is key 🔑 - 🎥: @engineer_constructions  #asphaltpaving #asphaltpavement #construction
0:12
PavePro Asphalt Solvent and Release Agent
Рет қаралды 3,5 МЛН
three feet under the keel   #offroad
1:00
Nivulin 4x4 video
Рет қаралды 418 М.
Детейлинг студия и Автомойка Батя Моет,Уфа!
0:18
Батя Моет , Автомойка и Детейлинг студия
Рет қаралды 822 М.
Let's go race 💞🫶😍
0:21
Sushil Barfe
Рет қаралды 3,9 МЛН
Как так то. Бедный мерседес
0:39
AVTO-MOTO ★GARAGE★
Рет қаралды 4,4 МЛН