अन्तत: धरधरी रुँदै छोडे ३० बर्ष हराउँदा बसेको घर/आमालाई छुट्ने बेला यसो भन्दा सबैको चल्यो रुवाबासी

  Рет қаралды 520,588

Super Online TV

Super Online TV

Күн бұрын

Пікірлер: 1 500
@लालिगुरास
@लालिगुरास Ай бұрын
बिचरा कति माया लाग्दाे भाइ धेरै धन कमाउने मौका मिलाेस हे भगवान ❤❤❤❤
@BhimBahadur-x7w
@BhimBahadur-x7w Ай бұрын
बाबु तिमी लाई भगवानले सधै रक्षा गरून
@laxmibista6687
@laxmibista6687 Ай бұрын
@sovajimee8985
@sovajimee8985 Ай бұрын
यो भाई लाई भगवनले साथ दिउन धन कमाउने मौका मिलोस
@SRai-h4p
@SRai-h4p Ай бұрын
Aasirbad meroni
@SurajThapa-t9j
@SurajThapa-t9j Ай бұрын
य भाई आफ्नो भनेको आफ्नै हो घर जाऊ यो आमा ले त हालिनै बनाउन खोज्नु भाको जस्तो लाग्यो लता लती भए पनि आफ्नै आमा बाऊ हो
@prabinpr7231
@prabinpr7231 Ай бұрын
जन्म दिने आमा र नाता लगाएको आमा मा वास्तविक भिन्नता आज देखियो
@ShyamkumariShyam-q5y
@ShyamkumariShyam-q5y Ай бұрын
Janma diyeko xora ra aru ko xora pareko paginame pani dekhiyo teyo budhi aama ko Sarap lagxa kin ki gauma Tanna Sampati hunna barsavari kamgarepaxi 6 mahina khanpani pugdain bujer comment garnu
@devisapkota895
@devisapkota895 Ай бұрын
बुडी आमा कडा 😢
@kabitarai6629
@kabitarai6629 Ай бұрын
@@ShyamkumariShyam-q5y tyo budi aama ra tyasko budiko santanlai kahilei ramro hudaina pap laxa
@SanuGutam
@SanuGutam Ай бұрын
यो बुडि लाई भाइ ले आमा भेटायको मा रिस रहिछ सदै बुङ्गो भएर काम गार्दिय जाति हुनि रहिछ यो आमा नै खराप आर्काको आमा कैले आफ्नो हुन्छ र यो बुडि ले आफ्नो बेजत आफैले गरिकि छ
@nisumagurung6576
@nisumagurung6576 Ай бұрын
तिमिहरुलाई बाेल्न सजिलाे छ है कुकुरसंग बसेर दिन कटाकाे मान्छेलाई कमार खान सक्ने बनाकाे देखेन हाेईन अब कामयर खान सक्ने कनाईलिएकाे छ अरुकाे सम्पति माग्न छ माहा पाउछर दिन्न भने अाफ्नाे जन्म दिने अामा बाले त दिदैन भन्दा पाउछ के कुरा गरेकाे खानकाे लागि सक्ने भए पछि कामयर खानु नि अन्त काम गर्न गाकाे त पैसा त राख्देकाे रहेछनि याे भन्दा अरु के गर्ने हाेर
@KamalaPandey-ws8te
@KamalaPandey-ws8te Ай бұрын
Yakdam ho
@chandrakala7185
@chandrakala7185 Ай бұрын
Yekdam Sahi vannu vo
@bambahdhur4960
@bambahdhur4960 Ай бұрын
छोरो होइन नोकर बनाएर राखेका रहेछन कानुनि प्रोसेस मा गएर यो भाइलाई न्याय दिन परो।
@hemathapa2737
@hemathapa2737 Ай бұрын
जातकाे कुरा त गरेको हैन तर पनि भन्न मन लायाे यहि ठाउमा मतुवालि जात भयकाे भय केही न केही बेबस्था गरिदिन्थे हाेला जस्तै प्रकाश तामाङ 🙏🙏🙏
@Moonlightktm
@Moonlightktm Ай бұрын
Sahi bhannu bhayo yadi matwali bhayeko bhaye yo atro barsa bitayeko gharko manxe le pani khi garidinthiye asto byawahar kahile gardaina thiye 😢😢
@sanjaymagar7770
@sanjaymagar7770 Ай бұрын
Tehi prakash Tamang lai dekhera ho ahile sab le sidhai sampati kamaune bato dekheko. Yo sarara galat ho aama sanga sampati magna tapai haru ni kasto pagal lai sampati gareko ho. Tapai harule sano dekhi kasai lai hurkauna saknu hunx sakdina jasle sakdina tehi ho badhi bolne.
@Moonlightktm
@Moonlightktm Ай бұрын
@@sanjaymagar7770sampatti mageko ho ra ahile samma dukha gareko usle pani garxu bides janxu bhanirako x ta tesko lagi pani lagat ta chaiyo ni ta gari khane bato ta banaidinu paryo ni kasto abuj
@sanjaymagar7770
@sanjaymagar7770 Ай бұрын
@manuangdembe tapai lai daya lage tapai le nai diye hunx ni teyo budhi aama lai kina tension dine kaam. Yetro barsha samma hurkaye ko khuwayeko ani lagauna diyeko pani dina saknu paryo ni tesko aama harule kura garne ho bhane. Kura garnu parda dheria kura niskinx so nabujhi comment nagarnu tapai le. Bichara teyo aama ko aafnai ghar ta mato le baneko x ani k ko sampati dine ho. Dina maan lage support garne jati le diye hunx ni 10000 hajar
@PramodKhadka-th2dp
@PramodKhadka-th2dp Ай бұрын
सही कुरा हो।
@ashmamagar8246
@ashmamagar8246 Ай бұрын
सरि भन्न चाहान्छु भाइ तिमिलाई, अगिल्लो भिडियोमा तिमिलाई अंश खोजेको भनेर गरिखाउ भने तर आजको भिडियो हेर्दा लाग्यो तिमि ले यो घरमा धेरै गरेको देखियो तर तिमिले केही पाउनु पर्थ्यो।।तिमिलाई रोएको देखेर आँसु नै आयो। भाइ धेरै पैसा कमाउने हुनु,सबैजनाको आशिर्वाद छ बाबू तिमिलाई🙏🙏
@krishnaaryal1431
@krishnaaryal1431 Ай бұрын
जस्ले जे भने पनि आफ्नु जन्म दिने आमा जस्तो पराई हुँदैन भन्ने कुरा आज देख्न पाइयो 😭😭😭
@RSharma-s9r
@RSharma-s9r Ай бұрын
सहि हो हजुर तेहि पनि गतिलो कुरा बुज्ने आमा भए देखि हुने नभए तेस्तै रहेछ।😢
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Ай бұрын
एक नम्बर को भडुइ त आमा हैछ। पछेउरा पनि झिकेर हुर्राइदिने , पाहुर पनि मिल्काउने,। ति छोरा ले मलाई अहिले सम्म को दुख को केही दिनु हुन्थ्यो कि भनेको मात्र हो। यति भन्दा बदनाम गर्यो अरे फटाइ ।यस्ति जाठि आमा अरे । केहि दिन परेको थिएन फतुरी लाइ । केहि कुरा नबुझ्ने आडेनि छिछिछिछि।
@JongirDarray
@JongirDarray Ай бұрын
😂😂😂
@rockylama2812
@rockylama2812 Ай бұрын
💯
@radhikabhatt5750
@radhikabhatt5750 Ай бұрын
😢😢😢😢
@sarojghimire8352
@sarojghimire8352 Ай бұрын
यो भाइको आँसु लाग्छ रुवाउने लाई कस्तो मन होला इ आमाहरुको 😢😢😢😢😢😢😢
@MinaThapaSanjuThapa
@MinaThapaSanjuThapa Ай бұрын
कस्तो निस्ठुरि आमा जन्मदिने आमा जस्तो काम खाने आमा कहिले नहुने रहेछ पापिनी आमै लाई त्याे भाइ काे आशु अवश्य लाग्ने छ
@liluthapamagar5887
@liluthapamagar5887 Ай бұрын
के बिहे गर्यो भन्दैमा मिना थापा सन्जु थापा भमेर जिमेल बनाउनै पर्छ र 🤣🤣
@RadhikaKarki-qp3py
@RadhikaKarki-qp3py 16 күн бұрын
यो भाइलाई सधैं भगबानलेले रक्षा गरून्
@devakikadariya855
@devakikadariya855 Ай бұрын
याे आमा खतम रहिछन यति मान्छेकाे अगाडि त यसताे बेहाेरा देखाउछिन अरुबेला कति हेला गरेर राखेकाे रहिछन्न हलि ले भात खानत पाइहालछन्नि लेराकाे सामान फिरता गरेर मलाई याे बुडि धेरै घम्नडि रहिछन्न यसताे ठाउँमा नजानु भाइ
@naturelifestyle5948
@naturelifestyle5948 Ай бұрын
भाइ तिमी लगनशील, ईमान्दार, सोझो र पौरखी हुनुहुन्छ। तपाईंको गहभरीको आसुले सुचित गर्छ। आगामी जीवन सुखद, शान्त र हर्षमयमा बितोस। ईश्वरले तिम्रो र दुवै घरको परिवारको रक्षा गरुन भनी शुभकामना !!
@indirabhattarai7477
@indirabhattarai7477 Ай бұрын
धन्न अाफ्नाे घर भेटिए छ यस्ति संग कसरी बाल्यकाल बिताे हाेला बाबुकाे राम्राे हाेस यी
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
काम गर्नको स्वादले राखेजस्तो छ आमा हजुरले त
@demansaru6050
@demansaru6050 Ай бұрын
छाेरा भनेर पालेकाे हाेभने अंश दिन पर्याे । कामदारकाे रुपमा राखेकाे भए ज्याला दिन पर्याे कि बाल श्रमिक राखेकाे हुनाले कानुन अनुसार कार्वाही भाेग्नु पर्याे ।
@kamleshthapa1122
@kamleshthapa1122 Ай бұрын
योपत्रकार खतमरैछ बिना काम्को अरु भएको भए पैसा दिलाएरै छोर्थियो
@RekhaSomiya
@RekhaSomiya Ай бұрын
Umm k
@lilarana1685
@lilarana1685 Ай бұрын
Babu narunu jasko koi hunna usko vagawan hunu hunxa sada vagawan dahine rahun 🙏🙏🙏🙏🙏❤❤❤❤❤
@JagatBahadurDhami
@JagatBahadurDhami Ай бұрын
जिन्दगि को हिसाब किताबको कुरो गर्यो भने बुडेसकाल मा अलि राम्रो पुन्य गर्नु छैन एस्ता पनि आमा रे
@mohanprajapati886
@mohanprajapati886 Ай бұрын
toit aba dekhi alaptra pareko bacha lai kaisaile paldaina sampati dinu parne raixa
@laxmibista6687
@laxmibista6687 Ай бұрын
राजेश भाईलाई आशिर्वाद छ जहा गएपनि सुखद मिलाेस्
@tejaswi134
@tejaswi134 Ай бұрын
यो आमाले सानामा यो भाइलाइ गरेको धर्म ब्यर्थ भयो स्रम सोसन गरिन न ज्याला दिइन न अङ्स दिइन अब सोसन गर्न पाइनन् रिस ले चुर सोझो भएर पो एत्रो साल बस्यो यो छुचि बुडिकोमा कठ्ठेे बिचरा यो भाइ को कति माया लाग्यो 😢
@bhumayagurung6514
@bhumayagurung6514 Ай бұрын
नआउँदा हुन्छ यति वचन लगाउने रहेछ कति सहेको होला यस्तो त।
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 Ай бұрын
यो बुढिको मन कति निस्टुरी अनि कति कठोर हैट यसो धेरै नभए पनि केही दिदा के नै बिग्रन्छ
@KhimaGiri-k6k
@KhimaGiri-k6k 27 күн бұрын
कामगरायपछि त भातखान जसलेपनि दिन्छ ।छुटेकाे परिवारजुटायकाेमा पत्रकार भाईलाई र अन्टिलाई धेरै धेरै धन्यवात आँमाले पनि सकेकाे पारिश्रमिक बाबुलाई दिनुभयमा राम्राेहुने थियाे ।
@baxermagarmagarbaxer2898
@baxermagarmagarbaxer2898 Ай бұрын
आमा ले खासै राम्रो गरेन बिजेति हुने कुरा त आमाले आफै गर्नु हुन्छ अहिले सम्म हलि मात्र बनायर राखने मन रहिछ आमाले जन्मा को छोरा मास्तर हुदा कर्म दियको छोरा हलि मात्र भयो
@piyamagar9157
@piyamagar9157 Ай бұрын
Sahe vanu vayu dukhe lie ruwayuko aasu lagx delo chado😢😢😢😢😢
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Ай бұрын
यस्ता जाठि को मा फेरि फर्केर नजानु होला भाइ। घमन्डी आइमाई
@MayaranaMagar-t6x
@MayaranaMagar-t6x Ай бұрын
honi
@sanjaymagar7770
@sanjaymagar7770 Ай бұрын
Sabai bhanda naramro kura aama le hoina yo keta le gareko x. Yetro sano umer dekhi hurkayo palyo khuwayo ahile aayera sampati khojnu bhaneko naramo kura ho. Kas kas lai maya lageko x diye hunx aafno sampati himmat x. Bhannu ra garnu ma dherai farak hunx ni. Tesaile aama lai bhannu bhanda yo bhai lai bhannu. Ahile pani umer x garne manchhe le ahile pani kasera gare 10-15 barsha ma ta sampati jodna sakinx ni. Free ma sampati khojera hunx.
@sanjaymagar7770
@sanjaymagar7770 Ай бұрын
Jasle kasai lai 2 rupiya daan garna sakdina ani free ma aru ko sampati khojne type ko hunx ni usaile ho yo pagal lai support garne. Sano bata hurakaye khana diyeko launa diyeko pani sampati yo aama le khojna sakthiyo ni. Tara khojena kina bhane aama bhane ko aama ho. Yo pagal jasto hoina.
@suryathapa5785
@suryathapa5785 Ай бұрын
अहिलेसम्म यो भाइले काम गरेको परिसरमको हिसाब गरेर यो आमाले दिनुपर्छ
@GurungmithuGurung
@GurungmithuGurung Ай бұрын
पसिनाले पोल्छ यो घरको सन्तानलाई राम्रो चाहिँ हुदैन
@chemzongsanu
@chemzongsanu Ай бұрын
भन्दा रिस उठ्ला रिस उठ्नु जरुरी पनि हुन्छ अकसर यो प्रकाश भाइ बसेको घर मतुवालीको भए देखि आँसु को साथ साथ हाँसो पक्कै आउने थियो तर यहाँ त रोएरै छुटे बिचरा भाइ 30 बर्ष सम्म हलि भएर जिन्दगी बिताए जस्तो आए तेस्तै गए😢😢
@bhagawatichettri-ie6zf
@bhagawatichettri-ie6zf Ай бұрын
Yo aama Kati Kothor vaye ki bichar Rajesh maya layo❤❤
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Ай бұрын
हजुर आमा नसक्नुको रैछ जिनदगि भर हल्लि बनाएर राख्ने बिचार थिएछ बसिन्जेल काम को मात्र प्यारो थिएछ मन देखि मायाँ भाको भए एतिसम्म गर्नु हुन्नथियो गरिब को मन दुख्यो भने कहिले राम्रो हुन्न 😢
@susantibastola740
@susantibastola740 Ай бұрын
य‍ो भाईको आसुले कहिले भोल हुदैन आमा हजुर कडा
@PasangNuru-g1j
@PasangNuru-g1j Ай бұрын
यो दई लाई सुख र खुशी मिलोस् बांकी जिन्दगी त्यो पापी आमाको सेव गर्नु भन्द आन्तै गएको राम्रो लाग्यो
@shantarai6363
@shantarai6363 Ай бұрын
आँसु नै आयो यो दृष्यले😢
@maya-d8s1t
@maya-d8s1t Ай бұрын
बुढी आमाको बानि हलि बनाएर राख्न खोजेको रहेछ त्यो घरको सबै परिवार प्रकाश भाइले बनायो अब अब आउने दिनमा भाइको उज्यल भबिस्य रहेस त्यो घरको परिवारलाई भाइको आशु लागोस् ❤❤
@mendolafoletrainingcenter3084
@mendolafoletrainingcenter3084 Ай бұрын
यो भाइको आँसु लाग्छ यो घरलाइ😢😢😢😢😢
@minakafle8766
@minakafle8766 3 күн бұрын
भाई तिम्रो लागि भगवान सधै दाहिने हुनेछन
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
यो भाइको लागिनी होकि दयालु ब्याक्ती वा नेता निस्किनुस्न पर्यो🙏🙏👍️
@g.r.basnyat1923
@g.r.basnyat1923 Ай бұрын
जति रुवाओस, धरधरी रुवाओस, आफ्नो मान्छे आफ्नै हुन्छ😢
@SahansilaThakauri
@SahansilaThakauri Ай бұрын
सानोमा हुर्काउनु भो, जिम्मेवारी लिनु भो, यतिका बर्ष काम पनि खानु भो। अहिले परिवार भेटेसि जान परयो तर छोरा बनाएर हुर्काएसि धेरै थोरै अाफ्नो कर्तव्य पनि पूरा गर्दिनु पर्छ हो। त्यति साह्रै केही नभएको जस्तो पनि देखिन्न
@gangapardhan3900
@gangapardhan3900 Ай бұрын
Aarko budhi aamako sarai maya lago. Rajesh dailai kati maya garnu hudo rai6
@kalpanapoudel3948
@kalpanapoudel3948 Ай бұрын
आफुले जन्माकेा भए पो माया लाग्थ्यो त अरूले जन्माएको भएर हलि बनाएको रहेछ।अब धेरै नसोच कहिलै फेरि सम्झेर नरूनु भाई यि बुडिलाई हलि थिए खाईलाई गरे तेहि थियो तलब भनि सम्झनु अघिलो जन्मको ऋण थियो कि ? यो जन्मको ऋण दियै यनिहरूलाई , यो बुढिको घर्म चै रहेन छ
@suhanbabyboy6667
@suhanbabyboy6667 Ай бұрын
Pataki BUdi manxey li buda BUdi vanxan Tara bewar Kati xucha hunchan xii Pataki budi
@noice6316
@noice6316 Ай бұрын
Chutiya harule jabo 50000 falexa, tyo pani idea lagayera.
@karnakumarchettri8181
@karnakumarchettri8181 10 сағат бұрын
यो भाईलाई शुभ आर्शिरवाद ।
@mayalimbu970
@mayalimbu970 Ай бұрын
जे जस्ताे भए नि राम्राे ब्यावहार गर्नु पर्ने याे बाबुकाे पाप लाग्छ 😭😭😭
@chotlunglimbu9039
@chotlunglimbu9039 Ай бұрын
अईले सम्म काे काम गरेकाे पैसा दिलाई दिनु पर्छ पत्रकार हरु ले , बजै ले मुख मात्र चलाऐर हुदैना दिनु पर्छ ।
@SaynaMagarni
@SaynaMagarni Ай бұрын
पिर नगर्नुहोस् दाई मिहिनेती इमान्दार हुनुन्छ अब एउटी असल जिवनसाथी खोजेर खुसी सँग बस्नु होला।
@ramsaranalemagar5254
@ramsaranalemagar5254 Ай бұрын
Sahi ho magarni baini
@sushilatamang7474
@sushilatamang7474 Ай бұрын
जन्मदिने आमा भन्दा कर्म दिने आमा ठुलो हुन्छ।जे भएपनी आमालाई बिर्सनु हुदैन। ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@dilipbhattarai3721
@dilipbhattarai3721 Ай бұрын
मैले शुरु देखि हेरि सके राजेशले आमालाई मन दुख्ने कुरा गरेको छैन आमा त्यसै रिसाउनु भो आमाको मन पग्लिदै जान्छ होला ।
@kalpanack8799
@kalpanack8799 Ай бұрын
Paglidaina yo budimauko maan manxeko bolibata nai tha hunxa
@bhavans8661
@bhavans8661 Ай бұрын
यो घर परिवार लाइ उहा भाइको आँसुले पोल्छ हो बिचरा भाइ😢😢😢😢😢😢😢😢
@bipanamagar7465
@bipanamagar7465 Ай бұрын
के को छोरा बनाउने हो नोकर बनाको रैछ पापिनी छोरा ले लेइदेको पनि फिर्ता दिने पापिनी बुदि आसु लाग्छ अहिले त यस्तो पारा देखाउछ कति दुख दिएर राखे होला थुक्का पानी बुदि 😢😢😢पिर नगर भाइ उमेर छ कमायर खाउ यस्तो बुदिलाई भेट्न् आउनु पर्दैन छोरा बुहारी छ भन्दै उफ्रिनु भयो मन परेन यो आमा को चस्ला माला 😢😢😢😢😢😢😢😢
@sangitamasrangeemagar463
@sangitamasrangeemagar463 Ай бұрын
कुरा नबुझी किन बोल्नु होला। आमाको चित्त दुखेर त्यसो गर्नु भएको हो अगाडी देखिको सबै भिडियो हेर्नुस् अनि थाह हुन्छ।
@udendukpa9641
@udendukpa9641 Ай бұрын
Yo Budi sarai Ghamandi raixa yaslai paap laagxa hai
@Nepal1985
@Nepal1985 Ай бұрын
यो भिडियो हेरेर भाबुक भए म 😢। सानो देखि यो घरको आमा ले पालेर राम्रो गर्नु भयो । यो भाई ले पनि धेरै दुख यो घर मा गरेछ । एउटा मानवता को नाता ले पनि राजेश भाई लाई केहि गर्ने बाटो बनाई दिनु पर्थ्यो ।
@Laxmi-b8j
@Laxmi-b8j Ай бұрын
ठ्याक्कै हली लाई जस्तो व्यवार गरेको किन होला कस्तो रूखो बोलि बचन् एउटा शिक्षक को परिवार पनि यस्तो हुदो रछ सबै भन्दा मिठो बोली त हो यत्ति मिठो बोलिदिदा घर खेत नै जानेत होईन होलानी हेर्ने जति को को दंग पर्नु भयो म जस्तै मलाईत यो भाई देखेर पो रिस् उठ्दै छै अहिले सम्म आफ्नो पसिना चुहाएको ठाउमा यस्तो नराम्रो व्यवहार गर्छन् भने किन सम्झी सम्झी जानु पर्यो किन सम्झी सम्झी रून पर्यो त्या तिम्रो अॅाशुको मुल्य बुझिदिने कोही पनि छैनन् भाई नरोउ बिचरो तेत्रो ईज्यत भाको परिवार रैछ बेला बेलामा गएर किन रून्छौ ब्यजैत हुन्छ तिम्लाई बिदेश जाने पैशा चाईएको होईन लु आउ मेरोमा एउटा मानवताको नाताले म दिन्छु तिम्लाई बिदेश जाने खर्च सके तिर नसके केही छैन आउ तर त्याहॅा गएर नरोउ प्लिज 🙏🙏🙏🙏
@Nshtmng
@Nshtmng Ай бұрын
Sahi ho
@maheshkarki1664
@maheshkarki1664 7 күн бұрын
साह्रै सोझो रहेछ विचरा आमा पनि महान हुनुहुन्छ यत्रो उमेर सम्म पालनपोषण गर्नुभयो❤❤❤
@aashishrana-mz1er
@aashishrana-mz1er Ай бұрын
यो पापिनीले बुडि माउ ले कहिल्यै सुंख्ख हुने छैन एउटा नाबालकलाई हली कमाईया गराएर राखेकी रहेछी छुची बुडी आफ्नो आमा भकोभए यस्तो हर्कत गर्दैनथिन बिचरा यो भाई
@laxmibista6687
@laxmibista6687 Ай бұрын
किन बुहारी लिएर आउनु र जहा ईज्जत् र कदर नहुने ठाउँमा
@dileeppun2881
@dileeppun2881 Ай бұрын
कृष्ण जि को कर्म दिने यशोदा मैयाँ त कृष्ण जाँदा दिन रात कृष्णको वियोगमा तडपियका थिए यो मैयाँ त निष्ठुरी स्वार्थी रहिछ कलियोग देखायौ
@lilashrestha4378
@lilashrestha4378 6 күн бұрын
God bless you Rajesh
@sumeethapa-s1g
@sumeethapa-s1g Ай бұрын
यो भाइको पसिना खाएको त्यो घरको नि कुनैदिन दशा लाग्छ
@prakashshrestha3620
@prakashshrestha3620 Ай бұрын
३० बर्ष पाले हुर्काए जवान बनाए अामाले अामालाई सलाम छ।।
@dillibhadur8640
@dillibhadur8640 Ай бұрын
आफ्नो कहिलै बिरानो हुदैन बिरानो कहिलै आफ्नो हुदैन यो आमाको देबार सारै आरा जक पाराको रै छिन
@UrmilaBc-c5h
@UrmilaBc-c5h Ай бұрын
कस्तो निष्ठुरी बुडी रहिछ यो भाईको आँशुले सराप्छ यो बुडीलाई
@manjukhanal3278
@manjukhanal3278 Ай бұрын
किन जानू के अब यो घर्मा यस्ता अबुज परिवार मा
@saritathapa6539
@saritathapa6539 Ай бұрын
ए आमा आफ्नो संतान आफ्नो हुने अरु को छोरा लाई एस्तो हेला गर्नु यो घर को संतान को कैलेइ धर्म हुँदैन
@manjukhanal3278
@manjukhanal3278 Ай бұрын
हलि बनायर राखेर अजै काम गरेसी तलब दिन्छ्न तर खान दियर हलि बनायर राख्नु भयछ त ।
@priyakhanalofficial4641
@priyakhanalofficial4641 27 күн бұрын
सार्है दुख लाग्यो मलाई 😭😭😭😭 दादा तपाईं सधै खुसि हुनस् है। पालेको आमाले यस्तै ब्यवार गर्नुहुदो रहेछ भन्ने थाहा पायौ । सबै भन्दा ठुलोकुरा जन्मदिने आमा बुबा भेट्नुभयो अब कहिलै दुखि हुनु पर्दैन 😢 अलछिनि बुडिनै रैछिन्। दादा अबत दुख पाए पनि जन्मदिने आमाको काखमा रमाउनुस् है।😢😢❤️❤️
@Devdas_chettri
@Devdas_chettri Ай бұрын
यस्तो नगर्नुहोस् 😢विचरा भाई । कसरी खुसि हुन सक्नुहोला र😢आमा
@bhavans8661
@bhavans8661 Ай бұрын
कसम उहा भाइ रुयेको देखेर म धेरै रुय😢😢😢😢 उहा भाइ लाइ पाल्ने परिवारले यसरि यो भाइ लाइ नरुवाउनु पिलिज थोरै भय पनि केहि दिनु न पिलिज
@gopalrai907
@gopalrai907 Ай бұрын
बेइज्जत त यो आमैले गरिराछिन 30 वर्षा सम्म हलि बनाएर पसिना खाए एक गरिबको छोराको यो उमेर पुगिसक्नुभो आमा किन एत्ति सम्म गिरेर गर्नुहुन्छ जन्मेर मर्नुछ एकदिन एत्ति सम्म निच बेबहार नगर्नुस आमा यो उमेरमा त एस्ति हुनुन्छ उमेरमा त झन कस्तो गर्नुहुन्थ्यो होला तपाइको बेबहार बोलीबाट थाहा हुन्छ मनमा धर्म राख्नुस आमा
@rasanashakya4427
@rasanashakya4427 11 күн бұрын
कर्म दिने आमालाई छोड्नु हुदैन ।
@sonubade8780
@sonubade8780 Ай бұрын
हार्दिक श्रद्धाञ्जली बुढिमाउ तँलाई त नर्कमा पनि वास नहोस 🙏🙏
@MinaThapaSanjuThapa
@MinaThapaSanjuThapa Ай бұрын
पापिनी बुडि
@TechnologyIngenuity35
@TechnologyIngenuity35 Ай бұрын
ऐले सम्म त्यो भाई कसरी बसेको होला!😢
@rinagurung9811
@rinagurung9811 Ай бұрын
Ajha pani tyo vaile dai haru le kei dina vanxa vandai rudai xa sunis hola ni ko nautanki raxa
@gitashrestha9112
@gitashrestha9112 Ай бұрын
Tero hos ngarma bas.aafnu family vetepachhi chatakai chhoder jane pni chhora hunch.aamako thau ma baser hernu parch ni.aama sng kura ngr aafnu familyko kura suner media ma aayar aamako bejat grne ani ultai sampati chahiyo vne.chora vy sngai basnu paro budi vyko aamalai syarnu paro ani sampati pauch.
@mayapun4083
@mayapun4083 Ай бұрын
Yo Rajesh vai ko kura ramrari rakhdinu parx ni patrakar le yatti samma dukha gareko kehi dinu parx vanera
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 Ай бұрын
धर्म गतेको भने त मिडोया बोलाएर नाबालक भेटियेको छ भनेर प्रचार गर्नु पर्थ्यो अनि पो धर्म हिन्छ त दुख खाने अनि धर्म ❤
@Asmitakandel-bp9sj
@Asmitakandel-bp9sj Ай бұрын
आफनो जन्म दिनको छोरा भय। यतीरुखो बोली आउने थीयन होला अरुले पनि सहयोग गनेछन
@ShalikRamKhanal-r1z
@ShalikRamKhanal-r1z Ай бұрын
तर यो भाईलाई माया दया यदि लाग्छ भने सम्मान सहित खुशिले फल पाउनुपर्छ दिलाउनु पर्छ मानवता छ भने नत्र दानव रहेछन भन्नुपर्छ ।।
@ThamanRana-k9t
@ThamanRana-k9t Ай бұрын
आमा को मन कठेार रहे छ छोरा मान्छे आसु तेसै आउदैन आमा को माया को आसु हो l
@rinagurung9811
@rinagurung9811 Ай бұрын
Xora le ta camera ma dekhauna ni runu paro ni
@SriyaGa
@SriyaGa Ай бұрын
Haina ho, yo video herera malaita ruwayo❤❤
@HariTamang-fv6tz
@HariTamang-fv6tz Ай бұрын
याे बुडि ले अब दुख पाउछे अलछेनि बुडि अरु लाइ भेटन जाउ भाइ तर याे बुडि लाइ कहिले पनि भेटन नजानु
@mohankc2308
@mohankc2308 18 күн бұрын
जे हो आम्मा महान हुन।
@aashishrana-mz1er
@aashishrana-mz1er Ай бұрын
छि छि खाको लाको कुरा गरेकी छि कति इजत्त नभाको बुडि एतिका बर्ष काम लगाएर काम खाएर अलीकती जग्गा दिएको भए कति धत्म हुने थियो त्यो त भएन बोली अली राम्रो भएको भएपनी हुने थियो नी छि कस्ति पापिनी बुडि हो बोलिले नै थाहा पाइन्छ कस्तो परिबार हो भनेर
@mohanprajapati886
@mohanprajapati886 Ай бұрын
7 Barsa dekhi 14/15 samma ta kaam garena hola teti bela na paleko vaye aile arko janma pi sakyo hola.
@radhashrestha381
@radhashrestha381 Ай бұрын
अहिले त यस्तो गर्ने ले ७,८बर्ष को बच्चा लाई काम नगराइ सुताइ सुताइ खुवायो होला नी
@SoniyaBudha-d4m
@SoniyaBudha-d4m Ай бұрын
होत पापी बुढी​@@radhashrestha381
@khanaldevi2802
@khanaldevi2802 Ай бұрын
कति रुखि बुढी हो। अरु लाई सिकाउन पर्ने मा आफैले यस्तो गर्ने आमा यो व्यवहारले हजुर लाई दुःख हुन्छ ।
@SarswatiBhandari-j8v
@SarswatiBhandari-j8v Ай бұрын
नोकर बनाएर राख्ने ले पनि राम्रो गर्छन र कति निस्ठुरी आमा
@ManjuAdhikari-g5m
@ManjuAdhikari-g5m Ай бұрын
यस्तो आमा लाई नि किन भेट्न गको होला उस्का पनि त छोरा छोरी होला कस्ता हुन कुन्नि 😢😢
@Nshtmng
@Nshtmng Ай бұрын
Khai,maya lagda hun.mero budo pani yastai xa,jhagada huda farkera herdina vanxa feri dui bachan tyo budile bolne bittikai pagli halxa.
@Nrpsaud
@Nrpsaud Ай бұрын
सारै मन रोयो यो भिडियो हेरेर😢😢😢
@gobindasahuteli6886
@gobindasahuteli6886 Ай бұрын
केही सम्पत्ति दीन पर्छ भनेर यो आइमाई ले नेऊ खोजेको हो आमा गरिब को आसू लाग्छ! मर्ने बेलामा गरिब को हाये लाग्छ! गरिब ले दुःख गरेको थोरै धेरै दीयेर पठायेको भये आशीर्वाद लाग्ने थीयो हैन त्यो ठाऊमा समाज रैनछ! की क्या हो छी छी छी 😢😢😢😢😢😢😢😢
@DharmaRajSapkota-z1p
@DharmaRajSapkota-z1p Ай бұрын
बाटोमा भोकाएको, बिरामी भएको, भेट्टाएको भनेर केही समय सहयोग गरेपनि जीवन बर्बाद हुनेगरी नराख्नुपर्ने हो । नागरिकता, अंशको कुरा हुन्छ । त्यो अरुले दिन गारै हुन्छ साझ विहान भात त कुकुरलाई पनि दिइन्छ । प्रहरीको जिम्मा लगाएर संस्थामा पढ्ने ब्यवस्था गरिदिनुपर्छ । यो हिसाबले गलत हुन् लाने परिवार ।
@junumayalimbu862
@junumayalimbu862 Ай бұрын
यो थोती बुडि काम नलाग्ने देखियो यत्रो साल सित्तमैमा त्यो भाइ को बल पसिना खायो अब खान नपाउने भएर होला रिस ले मर्न लागि 😡😡
@laxmibista6687
@laxmibista6687 Ай бұрын
यो भाईलाई पछि यो आमाको अनुहार झुक्किएर पनि देखाउन न जाउ भाइ❤️
@Dilhari-bro
@Dilhari-bro Ай бұрын
आफ्नो र अरुको यहि छुटिन्छ छोरा बनार राखेको होइन यो आन्टी ले गोठाला बनार राखेको हो पक्का जे भये पनि भाइ तिमी हिम्मत नहार एक दिन कमार प्रगती गर तेइ घर्को मान्छेब्ले एक दिन तिमी लाई नै खोज्ने दिन आउने छ न आउला भन्न सकिन्न पृथिबी गोलो छ घुमी रहन्छ जस्को पनि एक दिन घुमेर आउने छ दिन हिमत न हार भाइ
@samsungsunu5789
@samsungsunu5789 Ай бұрын
यो पित्रे बुढि लाई काम चाईएको हो मान्छे प्यारो होइन मोर्ने उमेरमा पाप धर्मको पनि ख्याल गर बुढि माउ जरक जरक नगर त्यो भाई ले आफ्नो परिवार पाए तेसैमा खुसि हुनु बिचरा माया ले ल्याईदिएको चिज डराल्दिन्छु रे कतिसम्म को पापिनी बुढि हो छि मलाई त यो बुढिको कुनै कुरा मन परेन जोले जे भनेपनि यो भाई पिडित नै रैछन त्यो घरमा 🙏🙏😭😭💖💖उद्धार गर्नुहुने सम्पूर्ण टिमलाई धन्यबाद छ अनि भाई लाई सुभकामना छ हेै अब आफ्नै परीवार संग खुसि भएर बस्नु मत यो भिडियो पुरै हेर्न सकिन आँसु आयो तो बुडि उफ्रेको देखेर टाउको चड्कियो मेरो त
@manjukhanal3278
@manjukhanal3278 Ай бұрын
यसरी रुयर यो भाइ त्यो घर बाट फर्कियको छ परिवार लाई राम्रो हुन्न
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Ай бұрын
सम्पत्ति दिन, पैसा दिन पर्यो भनेर चर्चर् भएर हैरान ।बहुलाइ पापिनी
@janukaraut8472
@janukaraut8472 15 күн бұрын
सम्पत्ति दीनु पर्छ भनेर हो बुढी तर्केकी बीचरा बाबु तीम्रो भगवान छन
@Anukc670
@Anukc670 Ай бұрын
खातेनि बुडीलाई चै पालेको रहेछ भाईले त बुडीले त ७ बर्ष देखी बाख्रा गोठालो बनाएर राखे पछि तै भुडी भर्न त चाम खुवाईछेस नि खै पढाईदेकी पढाई देकी थिस भने त बुडीलाई हामी सबैलेभगवान मान्ने थिन
@ghyalpyashi4725
@ghyalpyashi4725 Ай бұрын
True and second Prakash Tamang story
@SanBahadurPunmagar
@SanBahadurPunmagar Ай бұрын
सानोमा पाले हुर्काय ठिकै हो तर ती बुडी हरु रिसाउनु चाहिं नहुनी हो उसको आमालाई पनित कति पिडा भाथ्यो होला यत्तिका वर्ष सम्म
@Sujata-b4e
@Sujata-b4e Ай бұрын
अब बिदेश जाउ भाइ, यी दया माया नगर्ने आमा भनौदा सग नाता लगाएर बस्नु भन्दा आफ्नो घर जम गर भाइ।
@dipkarki3146
@dipkarki3146 Ай бұрын
यी आमा आमै अलि पापी नै रहेछिन्। यत्रो वर्षसम्म नपढाई न केही गरिदिएको छ बिचरा यो भाइको आँसुले यो घरमा पक्कै पनि राम्रो हुने छैन।
@alishakunwar2611
@alishakunwar2611 Ай бұрын
आफ्नो जन्म दिने आमा जस्तो कोहि हुदैन अहिले सम्म हलि बनयर राख्ने अनि अहिले चोथाले रहिछ यो आमा
@kumari_Limbu23
@kumari_Limbu23 Ай бұрын
Bichara yo dai roko dekhi ra Aashu aayo 😢😢❤❤
@DhanRai-z5h
@DhanRai-z5h Ай бұрын
कस्तो छुचि बुडी यति राम्रो छोराले भन्दा पनि रिसाएको god bless you rajesh ❤❤
@AnjulGaramja
@AnjulGaramja Ай бұрын
काम खान नपायर रिसाकीछ जाबि बुढी
@Garden-care.1
@Garden-care.1 17 күн бұрын
कति सन्काइ आइमाई हो के त्यही भएर आफ्नो र पराई छुट्टिन्दो रहेछ । सानै देखि पाले पनि नोकर जस्तै सम्झेको रहेछ छि यो आमै
@LilaBazimaya
@LilaBazimaya Ай бұрын
बिचरा यो भाईको आँशुले त्यो घर कहिल्यै राम्रो हुदैन 😂😂
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Ай бұрын
बदमास बुडि रैछ। स्वार्थी आइमाई। अहिले सम्म को दुःख पसिना खाए। लास्ट मा यो बिजोग बनाएर लखेटे।
@renustha6158
@renustha6158 Ай бұрын
😭😭😭😭😭😭😭
@sanjaymagar7770
@sanjaymagar7770 Ай бұрын
Yo bhai ko aansu le ta hoina yo aama ko ansu le ab yo pagal ko zindagi kahile pani bhalo hundaina kahile ukalo lagdaina. Tehi bhayera nai usko pahila ko aama jasto awastha ma x ahile tehi awastha ma x. Yesto budhi aama lai ruwaunu nai sarasar galat kura ho
@laxmidura1450
@laxmidura1450 Ай бұрын
Last papini rahix yo aama bichara Vai 😭 😭 😭 😭 😭 😭 😭 ​@@shyamkumarithapamagar6137
@mohanprajapati886
@mohanprajapati886 Ай бұрын
Natakai ho
@AishwaryaTimilsina
@AishwaryaTimilsina Ай бұрын
अझै ऊमेर छ भाई नआततीनू धरमै भयो❤❤
@parishrestha9762
@parishrestha9762 Ай бұрын
यो दुनिया म मात्रा होकी चाहिए न भनेपछि चाहिए न भने म भनद नि खत्रा त आमा पो रैछ सकिएन् बरै ई आमा लाई अब सबै मिलि सहयोग गरि के गरन मन छ भाईलाई तेहि गरना बाटो देखाई दिम
@NEP-HOP-77
@NEP-HOP-77 Ай бұрын
जे भएपनि तर यो भाइले आफ्नै घर सम्झेर यतिका बर्ष बिताए तर बास्तविकता आफ्नो अगाडि आउदा मनमा ठूलै चोट लागेको छ उसलाई।
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН