अन्तिम सास सम्म छोड्ने छैन,शिक्षामा राजनीति हुन दिन्न भन्दै ३ करोड नेपालीको मन जितिन सुमनाले

  Рет қаралды 70,249

Prayash Media

Prayash Media

5 күн бұрын

तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय साथै नयाँ प्रतिभा कोही हुनुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Contact: ☎️ 9846120182 ,सिधा सम्पर्क गर्नुहोला
हाम्रो यस अफिसियल Website 🌐: www.prayashmedia.com/
------------------------------------------
© Prayash Media - 2020
All Rights Reserved.
-----------------------------------------
Host : - Prem Sagar Poudel
Guest :- Sumana Shrestha
Camera :- Sachin Poudel
Edit :- Prapti Poudel
Presented By :- Prayash Poudel
------------------------------------------------- -------------------------------------------------
👉👉👉 this video ! Song Title: अन्तिम सास सम्म छोड्ने छैन,शिक्षामा राजनीति हुन दिन्न भन्दै ३ करोड नेपालीको मन जितित सुमनाले #sumana
------------------------------------------------- -------------------------------------------------
------------------------------------------------- -------------------------------------------------
#sumanashrestha
#ravilamichhane
#samsad
#bishwaprakashsharma
#swornimwagle
#rabilamichhane
#rabilamichhanenews
#rabilamichhanenewstoday
#rabilamichhaneparliamentlive
#grihamantri
#grihamantrirabi
#grihamantrirabilamichhae
#prachanda
#prachanda_dahal_kpoli
#prachandanews
#kpoli
#kpolilatestnews
#binodchaudhary
#krishnabahadurmahara
#mahara
#gagan
#gaganthapa
#gyanendrashahi
#samsadlive
#samsadofficial
#samsad
#prayash_media
#like
#share
#comments
#LIKE#COMMENTS#SHARE
#PRAYASH_MEDIA
------------------------------------------------- -------------------------------------------------
एलिना चौहानको स्वरमा बहुचर्चित गीत _तिमी सँग नजर जुधाइ "New Version"
👉 • Eleena Chauhan 💖तिमी स...
प्रमोद खरेलले गाएको बहुचर्चित गीत _तिमी सँग नजर जुधाइ "New Version"
👉 • 💖Timi Sanga Najar Judh...
👉दिपिका/ प्रिन्सले रेकर्डिङ गराए संसार रुवाउने गित_गाउदा गाउदै रोए पछि रेकर्डनै रोकियो : www.youtube.com/watch?v=4eHgy...
👉भाइरल कान्छा ड्राईभरको नयाँ गित : www.youtube.com/watch?v=QnfAL...
👉कमला घिमिरे र मेनुका परियारको पहिलो भेट : www.youtube.com/watch?v=5gTFC...
👉 कल्पना दाहाल र सुजन बाबुको बीच दोहोरि : www.youtube.com/watch?v=ZVQAJ...
👉टिकटकमा आँखा झिम्काएको भरमा भाइरल कमला : www.youtube.com/watch?v=xKgw4...
👉 गाडीको एउटै सिटमा बस्दा बसेको मायाँ : www.youtube.com/watch?v=M3QJX...
👉टिकटकमा भाईरल देउरानी जेठानी : www.youtube.com/watch?v=2zotV...
👉धादिङको एक होटलमा भाडा माझ्ने ,बहिनिको जादुमय स्वर: www.youtube.com/watch?v=rJaOC...
👉मेनुकाले गाइन चलचित्रको गित "बतास संगै : www.youtube.com/watch?v=8dubX...
👉 लाहुरे बन्ने सपना बोकेका रेशम निर्दोष : www.youtube.com/watch?v=zbnUt...
Email :Business Enquiry - rakshyamusic@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
------------------------------------------
➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: kzbin.info/door/QOXa...
-----------------------------------------
👉 Official Facebook Page ►- / prayash-medi. .
➥Follow us on Twitter -
➥Follow us on Instagram - instagram.com/
➥Circle us on G+ plus.google.com/u/0/103944961...
--------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰 © Prayash Media - 2020
👍
new nepali song
popular nepali song
exclusive interview
live dohori 2022/2078
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2022
nepali music
nepali dohori live
Rakshya Music
Rakshya Musi lokdohori songs
Prayash Media
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 150
@prayashmedia9718
@prayashmedia9718 4 күн бұрын
के तपाईं हरुले प्रयास मिडियाको फेसबूक पेज हेर्नु भ्एको छ् ? facebook.com/prayash.media.network
@bhimthapa5486
@bhimthapa5486 4 күн бұрын
good job sis jay ghante
@sunitamandal2666
@sunitamandal2666 Күн бұрын
@@bhimthapa5486 ķ
@bholanathacharya8454
@bholanathacharya8454 4 күн бұрын
मन्त्री त होस् सुमना श्रेष्ठ जस्तो। नीति राम्रो बनेपछि चाँडै कार्यान्वयन होस्।
@Bashyal815
@Bashyal815 4 күн бұрын
रास्वपा का सबै जना अत्यान्तै सक्षम नेता नेत्री छन हामीले एक पटक बहुमत दिनु पर्छ।।
@bholamanshrestha2816
@bholamanshrestha2816 4 күн бұрын
मन्त्री जिउको भनाइ अतिनै सान्धर्बिक।❤❤❤❤
@lamatr5234
@lamatr5234 4 күн бұрын
❤यसरी बिस्तृत डेटा सहित प्रस्तुति दिने मन्त्री सुमना श्रेष्ठ नेपालको इतिहासमै पहिलो मन्त्री हुनुपर्छ
@dsrp4076
@dsrp4076 4 күн бұрын
शिक्षा मन्त्री भनेको यस्तो हुनुपर्छ सलाम छ मन्त्री ज्यू लाई
@tankakarkiakarki8058
@tankakarkiakarki8058 4 күн бұрын
शिक्षा मन्त्री सुमना र मेहेर बालेन जस्ता पचास जना नेता पठा उन सके देश बन्न धेरै कुरि रहनु पर्ने झन झट नै समात भै जान्थ्यो ।
@gitabaralpaudel666
@gitabaralpaudel666 4 күн бұрын
best of luck शुमना श्रेष्ठ ।कानुनकाे कार्यनाेयन गरे र कानुन सबैलाई बराबर लागू भएमा देश शुद्रीन धेरै बर्ष लाग्ने छैन
@user-yu8vn7ws5p
@user-yu8vn7ws5p 4 күн бұрын
धन्य आमा नेपाल। एउटि चेली जन्माई दिनुभयेकोमा ।
@BhimKhadka-dm7ex
@BhimKhadka-dm7ex 4 күн бұрын
मन्त्री भनेको एस्तो हुनु पर्छ सम्मान छ मन्त्री जियु🇳🇵🇳🇵
@tankabarakoti6164
@tankabarakoti6164 4 күн бұрын
Good job! शिक्षामा मात्र होइन अन्य क्षेत्रमा पनि सुधार आवश्यक छ ।निजामति कर्मचारीतन्त्र र अन्य क्षेत्रमा खासगरी ट्रेड युनियनमा दलको स्वार्थ तथा भ्रष्टाचार हटाउने प्रयास गरिनुपर्छ ।
@arjunkulung140
@arjunkulung140 Күн бұрын
यिनिहरुलाइ यो देशको माया छैन!यति भन्नु नै पर्छ,सुमना जि,यो दिमागमा राखौ!
@bamdevneupane5987
@bamdevneupane5987 4 күн бұрын
यो कुरा राम्रो संग बुझ्न हाम्रा नेत्रित्व गर्दछु भन्ने नेताहरुले बुझ्न जरूरी छ
@tankabarakoti6164
@tankabarakoti6164 4 күн бұрын
You go ahead honble minister Sumana jyu! All राष्ट्रप्रेमी नेपाली will support you.
@meharmantamang4669
@meharmantamang4669 4 күн бұрын
नमस्ते ! हजुरले जस्तै अरु मन्त्रालय सम्हालने मन्त्रीहरूल्ले पनि काम गरे देशले चाडै कोल्टे फेर्ने छ🌹🌹🌹
@birbahadur7924
@birbahadur7924 4 күн бұрын
बधाइ छ माननीय ज्यु ___ जति हुन सक्छ शुद्ध नेपाली शब्दहरुकाे पर्याेग गर्ने काेशिस गराैँ
@namarajmahatxetri3635
@namarajmahatxetri3635 4 күн бұрын
सही बोल्नु भाछ मन्त्री ज्यु ले । त्यतिको english नबुझ्ने माननीय हरुले देश कसरी बनाउँछन् । जोले झाम्रे सबै आउट हुनुपर्छ अब
@birbahadur7924
@birbahadur7924 3 күн бұрын
@@namarajmahatxetri3635 सवाल बुझ्ने र नबुझ्ने काे हाेइन नेपाली भाषा काे अस्तित्व काे हाे
@JJack-ee6dy
@JJack-ee6dy 4 күн бұрын
जसले जे भनुन ...जजस्ले सुमनाको बिरोध गरे र गर्छन् ... सम्झिनु होस् उस्लाई सुमना प्रति डाहा र आरिस पोखी राखेको छन्...!!
@lilasinghthakuri3248
@lilasinghthakuri3248 4 күн бұрын
मन्त्री जि सबैभन्दा शिक्षक को पेन्सन पट्टा आ आफ्नो जिल्ला बाट बन्ने प्रवधान बनाउन अति जरुरी देखिन्छ ।
@yogenkulung
@yogenkulung 4 күн бұрын
मन्त्री ज्यु को कुरा सायद सबै माननीय ज्यु हरुले बुझेन होला बिजोक छ । हाम्रो नेपाल मा
@namarajmahatxetri3635
@namarajmahatxetri3635 4 күн бұрын
😂😂😂
@namarajmahatxetri3635
@namarajmahatxetri3635 4 күн бұрын
त्यही भएर अलि पछि पुरै नेपालीमा बोल्ने प्रयास गर्नु भा छ 😂😂
@lokendrabista9649
@lokendrabista9649 4 күн бұрын
शिक्षामा त्यति धेरै चिन्ता रहेछ मन्त्री ज्यु बिधालय कर्मचारीको अबस्था के छ देख्ने होइना पुरै अन्धो जस्तो बनेको देख्छु
@user-rn1kv5nn9g
@user-rn1kv5nn9g 4 күн бұрын
धेरै खुसीको कुरो!
@kajimanshrestha1461
@kajimanshrestha1461 2 күн бұрын
धेरै राम्रो गर्नु भएको छ 100% ठिक छ।👌👌👌👍️👍️👍️
@user-du6xe5pe8q
@user-du6xe5pe8q 4 күн бұрын
मन्त्री ज्यु निजि बिधालय हरुले मनाेमानि हिसाबले फिस उठाउछन।यसकाे अनुगमन कसले गर्ने ।निजी बिधालयमा 1कक्षा देखि सबै कक्षा काे फिस सरकार ले फिक्स गर्नु पर्यो।नत्र निजि बाेडिङ स्कुलले मनपरी फिस लिइ राखेका छन।
@namarajmahatxetri3635
@namarajmahatxetri3635 4 күн бұрын
निजी विद्यालय मा नपाउने नि किन पैसा खर्च गर्नु पर्यो
@krishnaghimire3917
@krishnaghimire3917 4 күн бұрын
सिक्षामा निजी बिद्धालयले मनमानि गरिरहेका छन् ईन लाई नियन्त्रण गर्नु जरुरी छ सिक्षा मन्त्री ज्यु
@hariprasadsharma7581
@hariprasadsharma7581 4 күн бұрын
शिक्षामा राजनीति पसेको हुँदा शिक्षा क्षेत्र तहसनहस भएको छ ।जसले गर्दा हजारौं विद्यार्थी बाहिरिन र बिदेशमा अध्यन गर्न रुचि देखाउँछन ।फोहर गनाहाएको राजनीति ,जो मन्त्री आए पनि गफै ठोक्ने सिन्को नभाच्ने ,असक्षम सरकार ,समस्या यही हो देशको ।आसै आसमा सत्यनास भइसक्यो ।
@Chandar-sy1oc
@Chandar-sy1oc 4 күн бұрын
सुमना दिदी को काम अती राम्रो छ अब पछारी हटनी हैन
@AmritPun-wq1ci
@AmritPun-wq1ci 4 күн бұрын
सबिना सर लाई सलाम याे देस मा खालि राजनिति देसलाई कता सबिना सरकाे कुरा सहिछ उहालाई काम गन दियकाछैनन
@krishnarai491
@krishnarai491 4 күн бұрын
शिक्षकहरु मात्र हैन, हरेक क्षेत्रमा राजनिति निर्मुल गर्नु पर्छ।
@binabina7708
@binabina7708 4 күн бұрын
राजनीति दलकाे झणडा बाेकेर शिक्षण पेसा गर्ने सबै शिक्षकलाई कारबाही गरिनुपर्छ । स्वतन्त्र रहि अाफनाे सेवामा लागिरहने ईमानदार शिक्षकहरुलाई पुरुसकृत गरिनुपर्छ ।
@prembhujel9839
@prembhujel9839 4 күн бұрын
👍️👍️👍️👍️👍️👍️
@BharatChand-lm8gd
@BharatChand-lm8gd 3 күн бұрын
सबैभन्दा गरिब त सुदुर पक्षमा सुदूरपश्चिमा प्रतिदिन भएर शिक्षा मन्त्रालय जुउ
@girbahadurgurung2489
@girbahadurgurung2489 4 күн бұрын
सुमन जी सलाम छ 👌👍🙏
@yakamchhedal3615
@yakamchhedal3615 2 күн бұрын
धन्यवाद मन्त्री ज्यु
@radhikaroka1269
@radhikaroka1269 4 күн бұрын
All the best to Sumana Shrestha for Education Development in In Our Nepal❤ “ Educations gives Bright Future life for Students of Nepal❤
@bedshrestha1111
@bedshrestha1111 4 күн бұрын
हामी लाई क्रिरशी मन्त्री चाहिएको हो भने 15 अनुभवी अध्यन विज्ञता रचनात्मक सोच भएको जडीबुटी शिक्षा स्वास्थ्य हरेक क्षेत्रमा दक्ष अनुभवी नेता अगाडि बढाऔ युवा अगाडि बढाऔ पुरानो नेता हरु काम छैन नारा भाषण बाट केहि हुँदैन
@basudevghimire3853
@basudevghimire3853 4 күн бұрын
Madam/Sir, Very good reply. Appreciated
@gurungkarna4868
@gurungkarna4868 4 күн бұрын
❤www❤ekdam sahi chha ❤jay sumina ji❤🎉🎉🎉yo garnu parchha la❤🎉🎉🎉
@sudeshshrestha-cw3mn
@sudeshshrestha-cw3mn 4 күн бұрын
अरु जागिरमा पेन्सन नपाइने भएतापनि शिक्षक पेशामा पेन्सन पाइने व्यवस्था गरेमा राम्रो योग्य ब्यक्तिले यो पेशा रोज्ने थिए।पेन्सन कहिलेदेखि पाइने clear कुरा गरि अन्य कदम छिटोभन्दा छिटो गरिदिए हुन्थ्यो।
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 4 күн бұрын
वाओ सुमना ज्यु जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@user-pg2do7pm1w
@user-pg2do7pm1w 4 күн бұрын
Educate minister Sumana Madam very good Answering thanks Minister is Minister
@niceguy7333
@niceguy7333 4 күн бұрын
Right person at right position. Good job! We need more people like Sumana in all ministries.
@bikramrajbishwakarma8296
@bikramrajbishwakarma8296 4 күн бұрын
Thanku so much education minister🙏
@user-xl8xl5jb5h
@user-xl8xl5jb5h 4 күн бұрын
very good job mananiya sumana joy u
@ramanrai2275
@ramanrai2275 4 күн бұрын
शिक्षा लाई तह छुट्यॅाउनु भन्दा सामुदायक बिध्यॅालय लाई निजी बिध्यॅालय भन्दा राम्रो सुबिधा र राम्रो शिक्षॅा दिनु न किन निजी बिध्यॅालय हरु सॅग गुणासो गरिरहनु पहिला ॲाफु ठिक हुनु र ॲरुलाई दोस दिनु ा
@durgagurung692
@durgagurung692 4 күн бұрын
Yesto po hota Mantri bhanekota, I respect your 🙏
@rajustha4300
@rajustha4300 4 күн бұрын
जय सुमना ज्यु ।
@chudamanipoudel186
@chudamanipoudel186 2 күн бұрын
गेटा मेडिकल कलेजकाे बिषयमा शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु
@saraswatineupane6209
@saraswatineupane6209 2 күн бұрын
Very important Minister ..thank you..best wishes 🙌🙌🙌🙌❤️❤️
@user-un3wp9kp1i
@user-un3wp9kp1i 2 күн бұрын
सॅस्कृत शिक्षा अनिवार्य गर्नु पर्छ सवै विदयालयमा।
@shobhakantbhandari6162
@shobhakantbhandari6162 3 күн бұрын
राजनिति गर्ने अरुठाउ छ नि शिक्षक त शिक्षक हाे , उसले राजनिति गर्नु राम्राे हाेईन पाल्पा बाट
@poudelkitchen4670
@poudelkitchen4670 4 күн бұрын
Good Mantri Jiyu❤🎉
@atmaramram9921
@atmaramram9921 3 күн бұрын
देशका ठुला नेता ,अधिकारी र शिक्षक का छोर छोरी ले सरकारी स्कुलमा अध्यन गर्दैनन । स्कुलको देख रेख कोले गर्ने ? सरकरि स्कुलको सुधार कसरी हुन्छ ? स्थानीय नेता, अधिकारी र शिक्षक का छोरा छोरी ले अनिवार्य सरकारी स्कुलमा अध्यन गर्ने ब्यबस्था हुनशक्दैन ?
@user-re2tc7cq6k
@user-re2tc7cq6k 2 күн бұрын
Salute sumana shrestha jiu
@namarajmahatxetri3635
@namarajmahatxetri3635 4 күн бұрын
बल्ल नेपालले शिक्षा मन्त्री पाए जस्तो अनुभूति भयो
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 Күн бұрын
श्री माननीय मन्त्री सुमना ज्यू,अधिकतम् सांसद सामान्य नेपाली लेखपढ मात्र गर्न सक्ने छन्।नातावादका कारण आउनेहरू त झन् ल्याप्चे नै छन्।तपाईले गरेको विश्लेषण यथार्थ परक भए पनि बुझ्ने र त्यसमा सहयोग गर्नेहरू १/२% मात्र होलान् ।ती ल्याप्चेलाई भालुलाई पुराण सुनाएजस्तो नसुनाए पनि हुन्छ।
@devmalla35
@devmalla35 3 күн бұрын
सहि कुरो हो 🇳🇵🇳🇵🇳🇵🇳🇵👍
@gangagurung3480
@gangagurung3480 4 күн бұрын
Sumana Shrestha great ❤
@GyanmaniNepal-eu5dc
@GyanmaniNepal-eu5dc 4 күн бұрын
शिक्षामन्त्री सुमना ज्यू शिक्षकहरुको मनोबल बढाउने मेरो दायित्व हो भनु भयो तर यस पालाको बजेटमा खैत तलब भत्ता बढाउनु भयन त?
@loknarayan4454
@loknarayan4454 3 күн бұрын
त्रेद युनियन खारेज हुनुपर्छ ।
@kabindrabikramkarki8286
@kabindrabikramkarki8286 2 күн бұрын
एक कुशल जनप्रतिनिधि, विधायक, बिषयगत मन्त्रि कस्तो हुनुपर्छ भन्ने पाठ ३ दशक देखि राज्य-रजाईं गर्दै आएकाहरुले सिकुन!
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i 4 күн бұрын
सम्मान छ सुमना जि
@arjunkulung140
@arjunkulung140 Күн бұрын
राणा,शाह,अनि आयो ब्राह्मण ,यो बुझ्नु जजुर छ,त्यो ब्राह्मण सरकारमा कोहि पनि मुलबासिले ठाउ पाउदैन, मात्र प्रोत्साहन ल।
@sunitarai6177
@sunitarai6177 3 күн бұрын
मन्त्री सुमनालाई धेरै समय सम्म काम गर्ने मौका मिलोस !ता कि हाम्रो देशको शिक्षाले पनि फड्को मारोस
@bimalagautam6285
@bimalagautam6285 3 күн бұрын
मन्त्री ज्यु ले सबै कुरा भन्नु हुन्छतर शिक्षक लाइ ग्रेडमाठगेको चाहिँ थाहा पाउनु भएको छैन कि कसो हो???
@dirghanarayankafle192
@dirghanarayankafle192 2 күн бұрын
तिम्रो जयहोस छोरी ।
@KrishnaRana-go1qb
@KrishnaRana-go1qb 3 күн бұрын
Thank you.
@dhangurung8258
@dhangurung8258 4 күн бұрын
damdar shahas nira eamandari yoggya shixya mantri sumana shresth ju lai 3 karod nepali jantaharu ko salam xa
@khemapandey3847
@khemapandey3847 3 күн бұрын
good luck sumana sisjay ghanti🙏🌹❤️🔔
@user-ow2gp1tb2x
@user-ow2gp1tb2x 4 күн бұрын
ho hjur ho.hjurle yes patak teachersko manobal bridi garnu vayera 2081 ma talab chai dherai badhaunu vayexa tq hjurlai.jun jogi aayeni kanai chireko bichai.
@arjunkulung140
@arjunkulung140 Күн бұрын
ब्राह्मणवादि पार्टिमा गएपछि सक्यो,रास्वपा पनि त ब्राह्मण ले जन्माएको दल होइन र !हुदैन बिकास,यिनिहरु यो देसको मुलबासि नै होइन,सुमना जि!
@narendrapandey8055
@narendrapandey8055 4 күн бұрын
Neta nari hun t Hanra ramra shikshya mantri sumana shrestha jiu sailot m dubai bat sailot takrtaucxu ❤❤
@rituprajapati4363
@rituprajapati4363 4 күн бұрын
Well said👏
@ganeshbhandari425
@ganeshbhandari425 4 күн бұрын
यस्ता बौद्धिक क्षामता वान विद्वान नेतृत्व रा स्व पा मा देखे पछि आतिन्नन त विपक्ष पाटी हरु अब रा स्व पा लाई यक पटक जन्ताले बहुमत दियर हेरनै पर्छ जय रा स्व पा 🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵
@kashirajsubedi6085
@kashirajsubedi6085 4 күн бұрын
salute, excellent planing
@balrajpradhan9881
@balrajpradhan9881 2 күн бұрын
PLS SUPPORT TO EDUCATION MINISTER SUMNA ...🎉🎉
@PrimOli-el1rg
@PrimOli-el1rg 4 күн бұрын
चालीस बर्ष देखे बाबा जि को घण्टा हल्लाएर बसेका थियौ तिमी हरु अहिले २ बर्ष भयो र नएक लौटी सरकार छ आफ्नो तरिका ले गर्न पाएकी छिन अहिले आएर यो भएन त्यो भएन किन तिमी हरु को भन्दा त धेरै कुरा हरु ल्याएकी छिन शिक्षा को लागि
@kabindrabikramkarki8286
@kabindrabikramkarki8286 2 күн бұрын
संघीय शासनको १ दशक बित्न लागीसक्दा पनि राष्ट्रसेवकका पेन्शनपट्टा बनाउन समेत हुम्लादेखि सिंहदरबार नै धाउन बाध्य पार्ने हरुले अझैपनि संघीय गणतन्त्रको गौरव-गान गाउन लज्जाबोध गर्छन कि नाई?
@nishashrestha7509
@nishashrestha7509 4 күн бұрын
Great post 🙏🇳🇵🇳🇵
@ranjitsubba4814
@ranjitsubba4814 4 күн бұрын
Right madam jhole haru Lai Mano maani garna dinu hudai na
@rickyram7301
@rickyram7301 4 күн бұрын
Good luck
@ishworpun8447
@ishworpun8447 4 күн бұрын
Very nice
@TajpuriyaPremKumar
@TajpuriyaPremKumar 3 күн бұрын
Jay balen dai 🌹
@Homnarayanshrestha383
@Homnarayanshrestha383 4 күн бұрын
My vote to you in 2084
@birbahadur7924
@birbahadur7924 4 күн бұрын
माननीय रामहरि खतिबडा ज्यू नेपालकाे सङ्सदमा Question भन्ने कि प्रश्न ???
@lokkhatri2351
@lokkhatri2351 4 күн бұрын
विद्यालय कर्मचारीको अवस्था थाहा छ कि।
@akashlimbu6649
@akashlimbu6649 3 күн бұрын
बालेन,रबी र हर्ककै पार्टी आएपनि नेपालमा केही हूनेवाला छैन।१२० ओटा पार्टी भएको नेपालमा यो ब्यबस्था रहेसम्म कसैको बहूमत आउदैन,गठबन्धन गर्नूको बिकल्प अरू छैन।प्रतक्क्ष प्रधानमन्त्री चून्ने ब्यबस्था बदलौं तब केहि हून्छ
@arjunkulung140
@arjunkulung140 Күн бұрын
यिनिहरुलाइ यो देशको माया छैन!
@lavshahjichannel367
@lavshahjichannel367 4 күн бұрын
न मच्चिने पिङ को सय झटका भनेको यहि हो,
@chamlingtulasi6334
@chamlingtulasi6334 4 күн бұрын
Shikshyama Sudhar hune anuman prasta cha harek konnbat Data Base KO niti-nirman bhayecha Ra hudairacha ...Padhelekheko bigya nai Shikshya Mantralayama hunu parne racha bhanne pusti garidinu bho🙏🙏🙏.
@lamatr5234
@lamatr5234 4 күн бұрын
महाबीर पुनको प्रसंग पहिलो चोटी मन्त्रीज्यू बाट सुन्न पाइयो !
@KetoRai
@KetoRai 4 күн бұрын
Good
@karbunsherpa8821
@karbunsherpa8821 3 күн бұрын
🙏🙏🙏💕💕
@govindapanta419
@govindapanta419 4 күн бұрын
बिध्यलय कर्मचारी र शिशु शिक्षक को बात्रेमा के गर्नु हुन्छ मन्त्री ज्यु
@jayaramaccharaya1539
@jayaramaccharaya1539 4 күн бұрын
❤❤❤❤❤❤❤❤
@rajanpudasaini4830
@rajanpudasaini4830 4 күн бұрын
झुट र बेईमानि को ताना बाना बुनेर जनता संग अनेक बाचा गरेर चुनाव जितेर सांसद बनेपछी हाम्रो भोट त सांसद लाई आफ्नो ब्यापर बडाउने गतिलो अस्त्र बन्दो रेछ हाम्रो भोट त महगो स्कुल महगो कलेज मेडीकल कलेज अरू अनगीनत बेपार गनॅ सजिलो लाईसन बन्दो रेछ सांसद हरूलाई स्कुल कलेज मा पढाउन टिचर त पाटिॅका झोले बनेर मालीक लाई नाफा कमाईदिने मास्टर पनि जनता चुसेर खानि बॅषै पिछे भनॅा गॅनै पॅने यो गणतन्त्र त देश जनता लुटि खाने बैधानिक अस्त्र पो रेछ केई हुदैन केई गॅदैनौ तिमीहरूले तिनै पात्र ले बहुदलिय बेवस्ता चलाय त्यो असफल बनाय जानि जानि फेरी तिनै पात्र ले चलाउने यो गाडतन्त्र झन धेरै लुटिखाने बैधानिक अस्त्र नेता ले पढाउन त आफ्ना छोरा छोरी सरकारी स्कुल कलेजको पढाई कम्जोर निजी स्कुल कलेज सांसद हरूको गरीब मारा हरू भाषण र बेवार आकाश जमीन को फरक छ स्रोत पचास हजारको आयातित मोटरसाइकल लाइ तिन लाख पचास हजार लिन्छ यो सरकार ले तिन लाखको गाडी लाइ तिस लाख लिन्छ भन्सार कर त्यो पैसा खै काहॅा जान्छ आजको युगमा के सवारी साधन बिलासीता को बस्तु हो त भन्सार ले उठाउने पैसा कस्ले कस्ले बाडेर खादै आको छ तेइ पैसा लाइ स्रोत को रुपमा ल्याउन चाइ हुदैन र
@krishnachaitanya3600
@krishnachaitanya3600 2 күн бұрын
Siksyamantri ko sawai nai A jyadharu sahi sapexit xan.
@rkmnepal2970
@rkmnepal2970 3 күн бұрын
ECD कक्षा पश्चात् सिधै कक्षा १ लगेका सामुदायिक विद्यालय र मेन्टेश्वरी पछि LKG अनि UKG हुँदै कक्षा १ मा गएका निजी विद्यालयकाे विद्यार्थीहरूकाे अध्ययनमा कस्काे राम्राे हाेला ? अनि हाम्राे शिक्षण प्रणालीले विद्यालयमा कुन् प्रकारले तहगत अपग्रेड गर्ने व्यवस्था गरेकाे छ त ? A, B,C,D वर्णनै राम्ररी नसिकेका विद्यार्थीहरूलाई शब्द र वाक्य सिकाउन कठिन कार्य भएन र ? यसकारण तल्लाे तहमा नै राम्ररी सिकाएपछि मात्र माथिल्लाे कक्षामा लानु उचित हुने देखिन्छ ।
@lokkhatri2351
@lokkhatri2351 4 күн бұрын
हलो मेडम शिक्षक को दायाँ बायाँ हात भमेका विद्यालय कर्मचारी हुन के थाहा छ कि नै
@padamneupane2298
@padamneupane2298 3 күн бұрын
साम्सदका सिट त सबै खाली छन् त
@WTFKVIBES
@WTFKVIBES 4 күн бұрын
😮
@user-su8gd1pg9k
@user-su8gd1pg9k 4 күн бұрын
शिक्षा मन्त्री चाइ अहिले जतिको कुनै बनेको छैन अब आउने त हेरौला तर शिक्षा मन्त्री अहिले को अति बिग्य नै हो यतिको शिक्षा मन्त्री अहिले समन कुनै आएनन र आसा पनि छ मन्त्री ज्यु पछी हटेर बेहिजेत नहोस बरु मन्त्री पद जाओस
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 25 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 143 МЛН