अब जीबि राई लाई पक्राउ गरि सार्वजनिक गर्नु पर्छ अनि मात्र रवि लामिछानेले को काम को प्रशंसा हुन्छ
@ashokrai90505 ай бұрын
Kunai pani halatma pakridaina jibilai pakrinunai rabiko rajnitik sakhap hunu ho
@krishnapaudel17195 ай бұрын
रवी लामिछाने अपरिपक्व राजनीति गर्ने मान्छे ठहरिए यीनको राजनीति दिगो नरहने देखिन्छ
@completenepal2385 ай бұрын
@@ashokrai9050नेपालीको नया परपिडक परिचय! ------------------ मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन ! धन्यवाद ! 🙏
@MusicLover-qu8go5 ай бұрын
😂
@prabinpun78025 ай бұрын
Garxa pakarau uhi tala Bata garxa baru aba pad janxa sarkari dhalxa Ani feri arkako Palo aauxa bahunle kasaile k hi gardaina ahile samma ko itihas herda kunchai bahunle imandar varastachar nagari kaam garyaxa desko lagi mailechi dekhyxinhi yo desma
@bhumiraj7655 ай бұрын
रविका पछिल्ला दिनका गतिबिधि हेर्दा अब रवि अनि रास्वपा बिकल्प भनेर ठान्न सकिने अवस्था रहेन। रविले एसरी जिब्रो चलाउन आत्तिनु नहुने हो। रविले राजिनामा दिन उचित होला।
@gopalpoudel48585 ай бұрын
patrakar le gb rai sodeko sodai garne ani k garos bichara
@bhumiraj7655 ай бұрын
@@gopalpoudel4858 अलि समयमता अपनाउनु पर्ने जनताको आशामा कुठाराघात जस्तो बुझिएन र सर!
@बाजे-हु5 ай бұрын
😂
@bishnukhatri36485 ай бұрын
@@gopalpoudel4858बोलेनि सुख छैन नबोले नि सुख छैन
@LLBHAMROSATHI125 ай бұрын
@@gopalpoudel4858 kama Grera dekhaune ho patrakar ko Kam sodhne ho . Talking 200% Kam -00000 guffadi bhatuwa no 1😂😂😂
@chandrathapamagar21605 ай бұрын
गाेप्य कुरा त नभन्नु पर्ने हाे गृहमन्त्री ज्यूले।
@debulama24805 ай бұрын
Tai ta😂rabi le gb lai vagaudi xa😂toit
@bhumigat23495 ай бұрын
भाग्न hint दिएको आफ्नो जिग्री लाई
@prakashshrestha-of8lb5 ай бұрын
गृहमन्त्रीको अपरिपक्व भनाइले चोरलाई भाग भन्न खोजेको जस्तो लाग्यो किनभने हल्ला गरेपछि चोर ( जिबि ) त ठाउँ परिवर्तन नगर्ला भन्न सकिन्न । कस्तो बचकाना उदघोष । मलाई त लाग्छ रवी र जिबि दुबै सहकारी सम्पत्तिको अपचलनमा संलग्न छ्न ?
@bistabrobista73205 ай бұрын
2 tai chor ho GB bhanne Nepal aayo ki rabi faseo tesaile sara janta lai bekub banaoudai xa ho ,yo dubai jana milera khaako xan poissa ho 😮😮😮😮😮
@bijaybalami14265 ай бұрын
ठाउँ पत्ता नलागेर भनेको पनि त हुन सक्छ नि । ता कि भाग्न खोज्यो भने पक्राउ गर्न सजिलो होस ।
@KoreanVillage25 ай бұрын
रवि लामिछानेले के कुरा याद राख्नुपर्छ भने उनी अब पत्रकार नभएर देश का गृहमन्त्री हुन। जिब्रो चलाउने होइन काम गर्ने हो। आश मर्दै गयो।😢😢
@completenepal2385 ай бұрын
नेपालीको नया परपिडक परिचय! ------------------ मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन ! धन्यवाद ! 🙏
@completenepal2385 ай бұрын
🙏||ॐ||💐💐 अझ ५० बर्ष नेपालमा लोकतन्त्र र समाज्जबादको लागि लडेका देश र जनताको दुख पीडा मर्म बुझ्न सक्ने क्ष मता भएका पुराना शक्ती वा पार्टिहरु काग्रेस, एमाले र माओबादी दलले चुनाब जिताएर सरकार बनाएर, कान्तीपुर, अन्न्पुर्ण पोस्ट, सेतो पाटी रातो पाटी ..लाई सरकारी अनुदान दिएर बिउताएर युट्युबे पत्रकारलाई प्रतीबन्ध लगाएर यी नया आउने रास्वपा 🔔 देश बेचुवा,भर्स्ट, ठग, सिद्दान्तहिन बिचारहिन असक्षमलाई परास्त गर्न सके अब बिस्तारै देशले बिकाश र निकास पाउने सन्केत देखिदैछ आजभोलि ! धन्यवाद !
@kasshakr52705 ай бұрын
Rabi lai Bhanda baru sidai kp sere parchanda lai support garau .vikxu ko luga ma daka niskiyo
@komalgc5 ай бұрын
K re k re ha haha hihiiiiiikkkk
@ganeshbahadurshahi90845 ай бұрын
अाज अायर वल्ल याे कुराकाे महुसुस भएछ ।
@sharmilakarki64435 ай бұрын
रवि यति मन पर्ने मान्छे हो की कोसै ले केही भनो भने सारै दुख लाग्ने गर्थियो आज आएर अलि कति मन पर्दैन किन की जिबी राइ यहा छ तिहा छ भन्दै गोप्ये कुरा किन बाहिर बोल्छ्न ?के भगाउनु खोजेको की के ?की झुट बोल्दै छ्न
@shantikokhojima60405 ай бұрын
पत्रकारले प्रश्न सोधेपछी जवाफ त दिनै पर्यो😮 नत्र रबि ले नै जिबि लुकाएको हो भन्छन् 🤔 गृहमन्त्री रबि लाई केही गरि पनि सुख छैन 😂
@richan0215 ай бұрын
🐑
@MagarKrishna-cl8je5 ай бұрын
@@richan021ta chai veda
@richan0215 ай бұрын
@@MagarKrishna-cl8je😂 babai sakiyena 😅😂
@satish77705 ай бұрын
🐑 🐏 🐑
@dalbahdur81565 ай бұрын
Rabi sir ko samrthak prasamsak ma pni ho tar grih mantree vaye paxi yeta ko kaam ra pahile boleka kura haru sunda kp oli paxi parne gafadi lagyo.....yi 2 jana ko kura anusar kaam zero
@mahadevsharma47935 ай бұрын
रबिले जि बि राईको बारेमा मिडिया मा बोलेर जि बि भगाउने काम गरेको प्रष्ट हुन्छ ।
@txcadda82735 ай бұрын
बिल्कुल सहि हाे।
@nanukc45265 ай бұрын
Sahi
@Madan20745 ай бұрын
Police lay nai kaam garayko chaena k prasta huncha bhanne......khoe te interpol ko website ma gb ko naam chaena ta
@nslover60275 ай бұрын
Yesko Matlab rabi nai chor ho vanaa bujhyaa maila chai . Phaila rabi lai chanbin garna parxa natra Gb na vetna vayo
@BijayLama-l2m5 ай бұрын
Ta Gaye ra pakdiye ra liyea ra aija na Muji pakhandi
@ashokjung15 ай бұрын
यी पत्रकार हरु ले राजा र राणा को किन खोइरो खनिरहन्छन् भन्या ???? राजा र राणा ले बनाएको देश , जोगाएको देश र अझै भन्न पर्दा राजा र राणा ले गरेका विकास मा बुर्कुसी मारेर त्यसपछि सिन्को नभाँच्ने हरुको दाना खाएर राजा राणा लाई तुच्छ बोल्ने पत्रकार हरु प्रति खेद छ
@rabinchhetri92835 ай бұрын
Sahi bhnnu bho..raja ra rada lai respect garau❤❤❤
@shantikokhojima60405 ай бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 😐️ देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
@sunilpunk55745 ай бұрын
+rabi ko pati pani
@narayennarayen54135 ай бұрын
Pahela vote deara yaklouti bahumat srkar nabanda samma rabi le kasailai k he grna sakdinan kenake purano dal ko naikea nitaharule sotantra partilai kunai halat ma ramro grna dedaina likhara rakha @@sunilpunk5574
@bodhkumarilamichhane48135 ай бұрын
कांग्रेस, एमाले र माओवादीको तुलनामा रास्वपालाई अहिल्यै त्यो कित्तामा मुल्यांकन गर्न हतारो हुन्छ । कांग्रेस, एमाले र माओवादीको मिलिजुली ३५ वर्षे शासनकालको मुल्यांकन गरि निष्कर्षमा पुग्दा उपयुक्त हुन्छ ।@@sunilpunk5574
@completenepal2385 ай бұрын
@@sunilpunk5574नेपालीको नया परपिडक परिचय! ------------------ मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन ! धन्यवाद ! 🙏
@BhimGurung-b9h5 ай бұрын
Ani rabi lai vote dine hora ?
@BelBahadurThapa-ty2ik5 ай бұрын
पशुपतिकाे भेटि पनि चाेरेर खाने हरु काे खवर सुन्दा लाज लाग्यो।
@ramkumarsurkheti1235 ай бұрын
नेपालमा चाएरपनि कसैले केही गर्न सक्दैन । किनकी सबै प्रणली धव्त भइसकेयो ।
@baburamkc71895 ай бұрын
yes testai dekhinxa but be optimistic ....
@sabitrisubedi71505 ай бұрын
कति बाेल्छाै प्यार प्यार ए रबी दाइ बिचार गरेर बाेल्नु नि तेत्राे पदमा बसेकाे मान्छेले त ।बालेनबाट केही सिक्नु पर्याे जस्ताे छ।
@Kushallama2935 ай бұрын
ऐति ठुलो जनताका आशा र भरोशा किन कुठारा घात गर्छन गृिह मन्त्री जनता ले बुझि नै रहेको छन येदी जनताका मन जित्ने नै हो भने गृिह ले तुरुन्त पक्राउ गरी कनुनी कार्बाही को दाऐरामा ल्याऐरा दुध पानी छुट्याउनु पर्छ सलाम छ बिरेन्द्र सर सलाम 🙏🌷🌷🌷🌷🌷
@completenepal2385 ай бұрын
नेपालीको नया परपिडक परिचय! ------------------ मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन ! धन्यवाद ! 🙏
@laxmankhatri49855 ай бұрын
रबि सर बो्ल्नु भन्दा पहिले हजार बार सोच्नुस बोलेले होईन काम गरेर देखाउनुस अब सबैले थाहापाएको कुरा जिबि पक्रेर ल्याउनुस नभय तपाईं आफै पतन हुनु हुन्छ रबि सर
@LaxmiSharma-vf4go5 ай бұрын
महान् विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ बिरेन्द्र ज्यु हजुर लाई सलाम छ जय होस् बिरेन्द्र ज्यु हजुर को
@premdhojkc77045 ай бұрын
भनेन भने केही गर्न सकेन भन्ने , केही हुदैछ भन्दा खबर चुह्यो भन्ने , त्यसो भए पछी के गर्ने त
@strangelystranger76845 ай бұрын
Tei vanya..kasta veda haru vako des rahexa ...kei gari sukha xaina....des ko lagi marihatte garne rabi lai des ka veda janta nai chain le bachna deka xainan
@TirthaBhandary-xy1hc5 ай бұрын
सलह भन्नु र कम्युनिस्ट भन्नु उस्तै उस्तै हो बाबु हाम्रो देशमा ।
@Blackvelvetofficial16415 ай бұрын
रबि दाइ मैले बुझ्छु एक्दमyou are so great ❤देस को लागि यत्ती धेरै गलि खान तयार proud of you rabi daai
@Nepaljadibutisolutions5 ай бұрын
Sahi kura❤❤
@Eklo_Aakhir335 ай бұрын
💯%, रवि_लामिछाने नेपाली राजनीतिको एक पत्रु/पात्र हुन् भने रत्तीभर फरक नपर्ने भो;😡😡😡
@AffectionateBlini-uc7ch5 ай бұрын
हेरियो भाइ हाती हाती आयो फुस्स्😄😄😄
@lilabahadur45565 ай бұрын
यो लामिछाने को साह्रै आस लागेको थियो तर यो पनि उस्तै निस्कियो😢😢
@aashikabudhathoki-61155 ай бұрын
Yetixito nayedis bannu uchit nahola
@richan0215 ай бұрын
@@aashikabudhathoki-6115😂
@LLBHAMROSATHI125 ай бұрын
@@aashikabudhathoki-6115 2 years vaiskyo ghnata KO Kura Sunda Sunda Kan KO jali dukhiskyo ...talking 200% Kam -0000 guffadi KO naike fatha
@txcadda82735 ай бұрын
@@aashikabudhathoki-6115न्यायाधीश को कुरा होइन जे देखियो उहिँ भनिएको हो यो कुरा महरा काण्ड पछि छर्लङ्ग भएको छ ।
@LaxmiKhadka-dg7oy5 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@bnsuppliersSuppliers5 ай бұрын
गृहमन्त्री ज्यु ले जिब्रो को साथै अब काम पनि देखाउन जरुरी छ।
@acharyasangemingmaofficial5 ай бұрын
तिमीहरूले भ्रषटचार गर्न हुने मैले भ्रष्टचार गर्दा किना नहुने, त्यसैले मेराे फाईल खाेल्ने माग नगर नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु । पत्रकार हुँदा नेता खराब नेता भएपछि पत्रकार खराब, प्रतिपक्षमा हुँदा सरकार खराब सरकारमा हुँदा प्रतिपक्ष खराब । बोल्ने ठाँउमा हुँदा काम गर्न देउ काम गर्ने ठाँउमा हुँदा बोल्न देउ , चुनाव अगाडी No, Not again चुनाव पछि Again and Again । चुनाव अगाडी नानीका बा, चुनाव पछि आफ्नै बा मुस्किल छ ऐ मेरा बा! के गरूम त त्यसका बा!! रावि दाई, छानीछनि खाई!!! ऐता नि लुटे त्येता नि लुटे, जुक्काकै हाे, जुक्केकै हाे ।
@reshamdhamala8505 ай бұрын
१००%ठिक कुरा।लेखेर राख्नु रविले गफ मात्र दिन हो,माखो मार्दैन।यो महा फटाहा हो।
@baldevbhatt57515 ай бұрын
सोधेको प्रशन को जवाफ नदिदा जवाफ नदिएरै भागे गृहमन्त्री भन्छन यस्तो हुदैछ भन्यो भने गोप्य सुचना चुहावट भयो भन्छ गर्नु चाहिँ के गर्नु पर्ने रैछ नेपालमा
@dambarbasnet1275 ай бұрын
साथिलाई कसले समात्ने जिबि राइ खै सुने अनुसार मलेसियामा होइन अन्तै छन यो काम अहिले तुरुन्तै पक्राउ गर्न गाह्रो छ रबिको राजनीतिक नै जिबिमा सिमित
@gaharbudathoki7825 ай бұрын
रत मचै रबीको समरथक भहेपनी एसपालोको रबी जीले गृहमन्त्रीको पदलाई चै अस्ती बाहुनको भुमीका निभाहेर देश घाती अपराधीहरू माथी अबीसेक गराहेर चोखीयाहेर बीरामी भन्दै छोड्दिनु अनी जिभी राई माथीको चर्चामा झाक्रीको भूमीका निभाहेर पत्तो लागीसक्नु आटदै हतार हतार बक्नु भन्नेकै पुराने सेर बाहादुर केपी ओली अनी प्रचण्डेको भष्टचार अपराद गराईको पनी अझ बाबुनै बनेर उत्रेकोचै मेरो हृदयाकै आखाबाट औलाउछ तर देशबासी जनताहरू लाईत एस्तै कुरूर अपराधीहरू लाई बार बार प्रधानमन्त्री बनाहेकै सोचले होला हाम्रा रबी जी आउने ८४ चौरासीको प्रधानमन्त्री भन्दै खोकेको सुनीन्छ भन्ने नेपालको नेपाली जनताहरूमा पनी आफनो घरमा रहेर देशमा बसेर सुखपाहेकोले अतीनै पोलेझै बुजीन्छ हैत नत्र बीदेसीने ब्याक्तीहरूमा सोदनुहोस देश र बीदेशको सुख र दुखको परीचयाचै त्योबीदेशमा भोगने छोरोलाई मात्र थाहा हुन्छ हैत
@premrana65635 ай бұрын
विडम्बना नेपालमा सामुनिपातिक विकास बजेट बाँडफाँड हुन सकेको छैन । खै कहिले हाेला ? देशका कुनै पनि निकायमा कुनै केही पनि गाेपनियता छैन । रकम र प्रलाेभन सजिलोसँग जस्तो पनि काम फत्ते सकिन्छ भन्ने देखिन्छ । तर यस्तो हुनुहुदैन ।सूचना र गाेपनियता बारे देशभक्त सबैले बुझ्नुपर्छ । बुझाउनुपर्छ ।
@prashantbhujel83465 ай бұрын
बिरेन्द्र जैरु जि को यो एपिसोड बाट फेरि सहि दिशा तर्फ गइरहेको छ यो रबि जिबि लाई फेरि फलोअप गर्नु होला धन्यवाद
@gangasubedi56125 ай бұрын
हेलो ग्रिह मन्त्री ज्यि धेरै नै भयो मिडीया बोलेको जन्ता को बिस्वस नटुटाउनो फेरि आउदै छ (८४) चौरासि को चुनाब चितवन बासि को मन रोला नेपाल को जन्ता हरु को नजरमा गिर्नु होला नि बाबु राजा होस गर्नु होला फेरि फेरि यसैगरी मौका आउदैन रबि जि
@NirojDurgesh5 ай бұрын
भर्खरै आको म❤
@RishiramShrestha-lt1bb5 ай бұрын
सबैको खाने मुख छ आखा लोभि र मन पापी सबै हुनभोका मान्छे। त्यो ठाउँमा पुगे पछि पुरुष मात्र होइन महिला ले पनि खान्छे।
@khanaldurga85175 ай бұрын
जैरु सर रबिलाई प्रत्येक्ष कल मा ल्याउनु पर्यो अब जवाफ बाट भागे भने जनता ले चोर या साधु छुट्याउने छन र भ्रम सकिने छ ।।।
@alsonsharma19415 ай бұрын
प्रश्न गर्नेले प्रश्न गर्नेलाई प्रश्न गर्न छोडिदिनुहोस पत्रकार महोदय बिगत त नेपालिहरु कसैको पनि सम्झना योग्य छैना तर जिम्मेबारीमा बसेकाहरुलाई चै सबै मिलेर प्रश्न गर्ना सक्नुपर्छ त्यसैमा खोज पत्रकारिता को भलो हुन्छ र देशको पनि भलो हुन्छ।।
@dambarbasnet1275 ай бұрын
बुद्ध नै नेवारी समुदायको राजा हुन अनि किन खुट्टा ढोग्न नपाउनु नेवारले
@singgurung72065 ай бұрын
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪
@Nabingmongol5 ай бұрын
बौद्ध भिक्षु माथि सम्मान गर्दा तिमि बाहुन क्षेत्रीहरु लाइ आपति भयो ? ढुङ्गा मा ढोक्न जानु परने हो कि धिरत बिदेशी हरुको संस्कार जस्तै 😮
@madutmg5 ай бұрын
हैन हिन्दु धर्म प्रति भक्तिभाब गर्दा त आपति थियन तर बुद्धिस्ट गुरु प्रति गर्दा यो पत्रकारलाइ किन आप्पति? बुद्धिस्ट धर्म त आफैमा बैग्यानि हो नि। बिस्वको कुनै पनि रास्ट्रमा बुद्धिस्ट धर्म प्रति आदार बिस्वास गर्छन नकि उनिहरु अरु नै धर्मलम्बि किन नहुन्। तर बिडम्बना नेपाल यस्तो देश बुद्ध जन्मेको भन्छ तर यस्तो हेला। धिक्कर छ तिमि जस्ताहरुलाइ। यो पनि हुन सक्छ नेपालमा शान्ति सम्बृद्ध अहुनुमा।
@tararijal46075 ай бұрын
अालाे काँचो गृहमन्त्री भन्ने कि, जिविलाइ पक्राउ गर्न सकिन्छ,पक्राउ गरेर थुन्न सक्छु अात्मा बिश्वास छ ममा भन्ने अभिव्यक्ति हाे गृहमन्त्रीकाे,या जिवि राई तपाईं भाग्नुस तपाईंको लाेकेशन पत्तो भइसक्यो भनेर सार्वजनिक गरिसके पछि जिविलाइ भाग्न सजिलो हाेस भनेर हाे कुरा बुझिएन,।देश ,घर ,परिवार, समाज सबैलाई तनाव दिएर देश त्यागेर हिड्नु भन्दा समस्यालाई समाधान गर्नु उच्चित हुन्छ जिवि राइलाइ ।
@Nabingmongol5 ай бұрын
Buddhism लाइ तिमिहरुको हिन्दुबाद संग तुलना नगर
@ananathsapkota20325 ай бұрын
नेपालमा कुनैपनि हालतमा समाज बादि, लेलिन बादि, माक्र्सवादी, साम्यवादी, प्रजातन्त्र, लोकतन्त्र बादि, कोही छैनन्, यहाँत, बिदेसी दलालि स्वार्थी, भ्रष्टाचारि देश द्रोही, ज्यानमारा,र देश र नेपालि नागरिकको लागि सोलो पोईजन् मात्र छन्
@शिवलालमिश्र5 ай бұрын
जि बी राईलाई लुकाउने रबी हो ।
@bijaybalami14265 ай бұрын
जिबि राई कहाँ छ भनेर लोकेशन पत्ता नलागेर लोकेशन पत्ता लाग्यो भनेको नि हुन सक्छ नि । ताकी जिबि राई लोकेशन फेरे पछि पक्राउ गर्न सजिलो होस। नेगेटिभ पनि सोचौं र पोजेटिभ पनि सोचौं । जे हुन्छ राम्रै हुन्छ जिबि राई छिटो पक्राउ परोस रबि दाइ ।
@gokulbk2415 ай бұрын
जय रबि सर ।। जय देश।।।।
@miraprasaisangroula30635 ай бұрын
Damdar prastuti Satya tathya 🙏
@thaparamesh44785 ай бұрын
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
@nilprasadpokharel44955 ай бұрын
रविका हरेक अपराध सम्बन्धि प्रस्तुति अगाडि हुने र अनुसन्धान पछि गरिने देखिएको छ।यसले अपराधीलाई व्यवस्थापन मिलाउन , लुक्न र भाग्न सहज बन्दैछ ।यो अपरिपक्व हाे वा तालमेल हो ? बुझ्न सकिएन।
@purushottampant18875 ай бұрын
यस्तै गर्दै गयो भने रबि सदाको लागि पतन हुने संका छ ।
@AayuskaMagar-j1i5 ай бұрын
नेपालमा कहाँ छ क्या कम्युनिस्ट ।।यी त कमाउ निस्ट हुन।नेपालका कमाउनिस्ट केवल नाम मात्र हो।जसरी पशुलाइ नाम राखिएको हुन्छ।
@dibakarpant33905 ай бұрын
नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनी दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@sharmashambhu5 ай бұрын
रवि ले पत्रका रिता गरेर जति पनि राम्रो काम गरेका थिय ।आज सबै पानीमा मिलाइ दिय।अब इनि बात पनि आस मरि सक्यो ।हे नेपाल आमा अब हाम्रो र हाम्रा सन्तती को भोलि के होला।अब आस बालेन को ।
@govindaadhikari87335 ай бұрын
रबिले भनेपनि सुख छैन नभने पनि सुख छैन पत्रकारले प्रश्न त्यर्साईहाल्छन् त के गर्नु
@ILoveSpicyFoød15 ай бұрын
रबि लामिछाने सफल हुनुपर्छ र ईमानदार पुर्बक काम गर्छन भन्ने आशा छ तर जिबि राई फलानो देशमा छन लोकेशन पत्ता लागिसक्यो भनेको सुन्दा सानो छदा आमैले खुरखुरे मारिन आँटिमा चढिन नाङ्लोमा सेलरोटी राखिन दक्षिणा राखिन ए अब तल आउन लागिन भन्दै भैलो खेलेको याद आयो
@DhanPrasad-i7y5 ай бұрын
#गृह मन्त्री ज्यु,जो जस्ले, जे!! भनेपनी, अझै सम्मालै आशा भरोसा राख्दै आयकाछन्!! येस्तो पाराले गर्दा खेरी कतै नीरासा मा पुग्नेत, होईना!! किना धिलाई गर्नुभयकोहो? समात्नुलै??
@dilabasnet51855 ай бұрын
रबि काम गर्नुभन्दा अगाडि कुरा फुत्काउनु हुदैन केही त गोप्य हुनुपर्यो गृहमन्त्री ज्यु काम गरेर देखाउनु पर्छ।
@Bherikarnali19825 ай бұрын
रवि ले टेकोको खुड्किला मा टेकेर कोही रवि बन्दैन रवि जस्तै काम गर daka daka तिम्रै शब्द हो जैरे
@podverse695 ай бұрын
अब एउटै मात्र जनताको आशा रबि दाई मात्रै हो । जब पुराना पार्टी हरु रहिरहन्छन तब सम्म देश को विकाश हुदै हुदैन लेखेर राख्नु होला ।
@deepapandey61905 ай бұрын
News nai na suni comment gareko jasto xa ni 😅
@RamilaMadhikarmi-st6ef5 ай бұрын
यो रबि लामिछाने ले केही गर्दैन nothing hope from him .
@dipakghimireghimiredipak47885 ай бұрын
रवि को अग्नि परीक्षा सुरु भएकोछ थाहा छैन यो परिक्षा उनि पास हुन्छ न हुदैन।
@mallok34255 ай бұрын
सरकार ढल्योभने ल्याउँदाल्याउँदै बाटैबार छोड्नुपर्यो भनेभने नौलो हुदैन
@pramodchalaune35795 ай бұрын
❤❤❤good job rabi is not politician
@PARICHITCHETTRI1215 ай бұрын
म रबिको आशा गरेको थिय। जीविलाई रबिले नेपाल लाएन भने त्यसलाई पनि जुत्ताले झटारो हान्ने हो नयाँ भन्ने मुला नयाँ जस्तो काम गर्नु नि तब सबै समर्थन गर्छन
@ranjanapudasaini62395 ай бұрын
हाम्रा रवि दाई बोल्छन मात्र काम त उहि हो हात्ती आयो हात्ती आयो फुस्सा
रबि लामिछाने को कुरा सुनेर मलाइ सन्तोष पन्त sir ले भन्नुभय को kura yad आउँछ मलाई पत्रकार ले कसरी गृहमन्त्री चलाउन सक्छ,,,
@Da0907-v4s5 ай бұрын
Rabi Lamichhane must be held accountable if he does wrong. Don’t be slave of anyone. Action speaks louder than words. Don’t trust anyone unless their action speaks louder than their words.
@rambahadurlimgheli11795 ай бұрын
रबि सर अब यो मिडिया को प्रस्न को जवाज दिन बन्द गर्नु किन कि यहि पत्रकार हरुले बोलेन भन्छ बोले लौ बोलो पोल खोलो भन्छ बालेन ले मिदियामा नबोलेर नि त चलेकोछ
@bhawanisubba35235 ай бұрын
Kuro sahiho garib janta dheraixau mitho kura sunera nabahkinnu hola.hosiyar hunu hola!
@diplalghising46715 ай бұрын
रबि लामिछानेले जि बि राइलाइ समत्त्दै समात्त्दैन किनकी जिबि लाई समात्ने बितिकै रबिको पनि पोल खुल्छ भनेर
@binduranakhatri44805 ай бұрын
Really...news 24 ❤❤❤ सिधा कुरा जनतासँग।।।
@Prakashdangi6095 ай бұрын
इनीहरुको कालो कर्तुरका काराण गरीब हामी जनता मारमा अबत खाडीमा पनि रोजगारी दीनादीन सङ्कट
@VimBaniya-mw55 ай бұрын
जैरे सिद्यै रवि लाईनै फोन गर्न रबी भागेका छन् त
@satish77705 ай бұрын
🐑
@shayamdai54155 ай бұрын
याे डग गर्ने पसु सरह मानि राजनैतिक सम्रक्षणम हुन्छ रगरिब जहिले पनि हार्छ याे हुनु भनेकाे परै न्याय मरेकाे भन्द फरक पर्दैन ।
@basudev89305 ай бұрын
कुरा ठुलो गर्ने माखो समेत मार्न न सक्ने 🙏
@dipbaraili75375 ай бұрын
पत्रकार ले घरी घरी एउटै प्रस्न सोधे पछि के गर्ने जवाफ दिएन भने भाग्यो प्रस्न बाट भन्ने यो कस्तो दोहोरो चलित्र हो पत्रकार हरुको
@rkmnepal29705 ай бұрын
धर्मकाे विषयमा मानिसले विभिन्न रूप देखाउँछन् । विहान हिन्दु धर्म मान्नेहरू बेलुका क्रिस्चियन हुन पनि सक्छन् । मानिस जुन समुदायमा गयाे, त्यही धर्म पनि मान्न सक्छन् । सबै धर्मलाई मान गर्ने तर आफै नास्तिक पनि हुन सक्छन् । वैज्ञानिकहरू धार्मिक हुन सक्छन् । धार्मिकहरू वैज्ञानिक हुन सक्छन् । जसरी धर्म नै आफै कन्फ्युज छ, धर्म मान्ने वा नमान्ने मानिसहरू कुन् धर्म मान्ने? कुन् धर्म नमान्ने भन्नेमा कन्फ्युजन छ । कुन् वेला कुन् धर्म मान्ने र कुन् वेला कुन् धर्म नमान्ने भन्नेमा कन्फ्युजन छ । जे हाेस्, धर्मकाे नाममा भेटी उठाउने हुन् वा दानपेटिकाकाे धनमा आँखा गाड्नेहरू पनि धार्मिक नै हुन्, यसमा कुनै दुविधा छैन । दान दिएपछि, दानविर धार्मिक नभएकाे कता छ र ? दानविरकाे दानकाे स्राेत खाेज्न कसलाई फुर्सद छ र ?
@mohanmagar29425 ай бұрын
रबि लामिछाने लाई जति जन्ताले आशा गरेका थिए पछिल्लो समयमा त्यो आशा गुमाउदै गएको देखिन्छ रबिको यस्तै पारा हो भने ८४ मा रास्वपा पनि सकिने सम्भावना देखिन्छ😂😂
@khagrajgautam36275 ай бұрын
कबाडी सहर भित्र राख्नु गलत हो कबाडले सहरलाई दुर्गन्ध फैलिएको छ
@Eklo_Aakhir335 ай бұрын
⬇️⬇️⬇️ जबसम्म हामी कायर बनिरहन्छौ तबसम्म यी सत्तासीन बाहुनहरु र तिनका मतियारहरु बाट जनताका साझा भावनाहरु 💯% कायल भईरहने छ;😡😡😡 “उठौ, जागौ, बिउझौं”
@nayanbhattarai18085 ай бұрын
बिकाशकाे हुटहुटीकाे नाममा राष्ट्रियता प्रति रबिकाे पाटी इमान्दार देखिदैन युवा जमाद ले साथ दिएर रबि उदाएका हुन सही कदम नचाले माओबादी जस्तै अवशानमा जानेछन।
@yadavdevkota11715 ай бұрын
सहकारी काण्ड नसेलाएसम्म जिबि राई नेपाल आउदैनन र आइहाले पनि प्रहरीले देख्दैन ढुक्क हुनुहोस् 😎🤣
@KhadgaKatwal-zg5fw5 ай бұрын
मलेसिया भन्दा बाहिर भाग्नको लागि मलेसियाको सरकारले रोक लगाउनु पर्यो अन्नेथा जिबि राई भाग्ने छ।
@ishworisharma44355 ай бұрын
Good luck Rabi sir
@prajolsimkhada92895 ай бұрын
रबि लामिछाने अपराधी पक्राउ गर्न हैन उम्काउन आयेका हुन,जेबि राइको बारेमा सुचना चुहायेरको कुराले प्रस्ट पारिसकेछन।
@dorbahadur21805 ай бұрын
गृहमन्त्री को केटा केटी पन ले अभियुक्त भाग्न सफल भएका छन यो गृहमन्त्री रबि ले अरु पार्टी लाई जोगाउने र माओवादी घतक दलहरू लाई सखाप गर्न खोजेको छ
@ThagendranathYogi-pm2uy5 ай бұрын
जिवी भ्रष्ट लाई ल्याउनाको लागी गृहमंत्री रबीको राजीनामा जरुरी छ।जब सम्मा रबी गृहमा रहन्छन् तब सम्मा सफल हुने छैना भन्ने कुरा जन्ताले प्रस्ट बुझी सके।
@kamalparsadbaral3415 ай бұрын
No कांग्रेस No माओबादि No एमाले नो कुनै पुराना दल सबै लाई यौटै चिहान जनता काे अमूल्य भोट बाटै गरौँ है
@samratchhetri14425 ай бұрын
तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला
@LimbuPrakash-jz7rz5 ай бұрын
अब देश बिकास को परिवर्तन मात्र गगन थापा को आसा छ्🙏
@kamalgurung32225 ай бұрын
रबिको गफ मात्रै हो जनताले थाहा पाईसक्यो 😜
@RadhaUpreti-b9v5 ай бұрын
Jay ghnti 🔔🔔🔔🔔
@dipakgautam50075 ай бұрын
रबि सच्चा भयको भय जिबि राई को लोकेसन भन्दैनथे?
@txcadda82735 ай бұрын
रवि को चलाउने भनेकै थुतुनो मात्र हो काम ले त गरेको गर्यै हो यो कुरा महरा काण्ड पछि स्पष्ट भईसकेको छ जिवी राई लाई पक्राउ गरेको खण्डमा आफु पनि पक्राउ पर्ला आफ्नो राजनीति पनि सकिएला बरु भगाउन लाई रवि ले मिडिया सार्वजनिक गरेको हुनसक्छ
@Three_TEENs5 ай бұрын
यो पनि फटाहा हो रबि
@UdiramKhatri-f9b5 ай бұрын
रबिले पनि काम गरेर भन्दा बोलेर मात्र खाने भयो
@prayash925 ай бұрын
"गल्ती" / फरक यति हो कि सार्बजनिक ठाउँ मा यसरी बोल्न त नहुने हो तर हामिले एउटा कुरा के बुज्नु पर्यो भने यदि रबि ले बास्तब मै सहयोग गर्ने हो भने अन्य माध्यम पनि छ होला हैन र ? तर गृह मन्त्री ले यसरी एउटा अभियोग लागेको मान्छेको बारेमा यतिकै बोलिदिन चाहिँ नहुने हो । यो गल्ती नै हो ।
@ashakc-ym3pl5 ай бұрын
Excellent news sir
@budhajyotiprakash32555 ай бұрын
कसले भन्छ कम्युनिस्ट बिचारधारा मान्दैमा धर्मप्रति आस्था राख्न हुँदैन।त्यो त नितान्त व्यक्तगत मामला हो।
@BelBahadurThapa-ty2ik5 ай бұрын
कम्युनिष्ट ले धर्म मान्दा आस्था राख्दा किन टाउकाे दुखाइ ? सिध्दान्त वमाेजिम कुन दल चलेकाे छ र। याे त जनतालाइ देखाउने हात्ती काे दात न हाे।