🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ २५, शुक्रबार साँझ ७ बजे | AP1 HD

  Рет қаралды 2,391

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER : SABIKA SHRESTHA & ELIZA LAMICHANE
HEADLINES : 7PM
१. कानुनअनुसार सम्पादन भइरहेको मुद्दामा रास्वपाको जबर्जस्ती, पार्टी सभापति लामिछानेविरुद्ध सरकारले प्रतिशोध साँधेको आरोप, सभामुखसमेत रमिते बनेको गुनासो ।
वैकल्पिक शक्तिको ढिट
सभामुख रमिते बनेको गुनासो
२. ऊर्जा मन्त्रालयको कामप्रति सत्ता गठबन्धनमै असन्तुष्टि, जलविद्युत आयोजनाको शेयर विक्रीबारे जानकारी माग, कानुनबमोजिम नै भइरहेको उर्जामन्त्रीको प्रष्टोक्ति ।
उर्जामन्त्रीमाथि प्रश्न
कानुनबमोजिम नै भइरहेको प्रष्टोक्ति
३. नयाँ औद्योगिक नीति ल्याउने सरकारको तयारी, उद्योगी र सरोकारवालासँग अन्तर्क्रिया सुरु, समस्या समाधान गर्नेगरी नीति तर्जुमा गर्न सुझाव ।
नीतिमा बहस
सरोकारवालासँग सरकारको अन्तर्क्रिया
४. अमेरिकाको शीतयुद्ध मानसिकताप्रति चीनद्वारा निन्दा, विदेशमन्त्री रुबियोको अभिव्यक्ति अन्यायपूर्ण भएको टिप्पणी, ल्याटिन अमेरिकी देशबीच विवाद गराएको आरोप ।
बेइजिङको वक्तव्य
अमेरिकाको शीतयुद्ध मानसिकताप्रति निन्दा
र,
५. त्रिकोणात्मक महिला टी-ट्वान्टी श्रृंखलामा नेपालको बिर्सनलायक प्रदर्शन, ६ वटै खेलमा लगातार पराजय, झिनो अग्रतासहित थाइल्याण्ड च्याम्पियन ।
थाइल्याण्डलाई उपाधि
नेपालको बिर्सनलायक प्रदर्शन
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #roshanikathet

Пікірлер
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Dibalik Kehidupan Ustadz Felix Siauw - Daniel Tetangga Kamu
1:40:08
Daniel Mananta Network
Рет қаралды 6 МЛН
COP29: Climate Finance at Scale for Global Decarbonization
1:23:54
E-axes Forum on Climate Change, Macro and, Finance
Рет қаралды 11 М.
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН