No video

नागरिकता परिपत्र- नेपालीकै अस्तित्व मेटाउने खेल || TAMASOMA JYOTIRGAMAYA || भीमार्जुन आचार्य

  Рет қаралды 98,698

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
Make Up: Karishma Shahi Thakuri
#tamasomajyotirgamaya #bhimarjunacharya #tikaramyatri #annapurnamedianetwork #ap1hd

Пікірлер: 500
@umeshbhandari9956
@umeshbhandari9956 5 жыл бұрын
नेपाल आमा को सच्चा छोरा हो हजुर भिमार्जुन आचार्य म सधै हृदय देखि नै सम्मान गर्दछु ।
@devrajpradhan7142
@devrajpradhan7142 5 жыл бұрын
भीमार्जुन सर धन्यवाद यसरी नै सबैलाई जागरुक गरिदिनु होला। निकै चिन्ता लाग्यो कार्यक्रम हेरेर।
@yurajpun9407
@yurajpun9407 5 жыл бұрын
हो एकदम सहि कुरा सबै जनता बोल्नुपर्छ
@sutra1912
@sutra1912 5 жыл бұрын
डा. भिमार्जुन आचार्य जस्ता सचेत र सजग नागरिक यो देशमा अरु केहि मात्र हुनेथिए भने देशको यो गति हुदैन थियो।।
@Barsashah8828
@Barsashah8828 5 жыл бұрын
Inside Story bhim Rawal xan pahilenai Kada answer di sake
@rajuadhikari9293
@rajuadhikari9293 5 жыл бұрын
टिकाराम सर अर्को पटक राजा ज्ञानेन्द्र शाहा लाई सून्न हेर्न पाईयोस आसा गरौ ।यो काम गर्नुहोला ।
@rudrapratap4303
@rudrapratap4303 3 жыл бұрын
💝💝
@maheshakela5007
@maheshakela5007 5 жыл бұрын
येक दम सान्दर्भिक बहस ।अब यो बिसय मा सबै नेपाली ले आवाज उठाउनु पर्छ ।
@dhurbagyawali7261
@dhurbagyawali7261 5 жыл бұрын
अंगिकृत नागरिकता प्राप्त गरेको विदेशी नागरिकलाई बंशजको नागरिकता दिनु भनेको नेपाल र नेपालीहरुको लागि दुर्भाग्य निम्त्याउनु हो ।
@rudraregmi8815
@rudraregmi8815 5 жыл бұрын
हामी नेपाली लाई यो बिभेक को खाचो छैन?नेपाल का नागरिक हरु ले पायका छन् ?ईन्डिया बाट साग बेच्न आउने लाई पनि नागरिक्ता दिने,?
@tikabaniya6183
@tikabaniya6183 5 жыл бұрын
भीमार्जुन सर धन्यवाद यसरी नै सबैलाई जागरुक गरिदिनु होला।
@rajeshkburtibange3106
@rajeshkburtibange3106 5 жыл бұрын
यो अन्तरबार्ता हेरे र सच्चा नेपालीहरुको रगत उम्लेर आउछ । देखायो के . पी. ओलीको राष्ट्रवाद ।
@shivadevtiwari7932
@shivadevtiwari7932 5 жыл бұрын
बिदेशी जनसंख्या को भेल नेपालमा बडिरहेको सन्दर्भ मा डा भिमार्जुन आचार्यको यो अन्तरबार्ता ज्यादै सान्दर्भिक छ।
@binodsaru2676
@binodsaru2676 5 жыл бұрын
देस ले मागेको देस भत्ती नेपाली मद्धे डा, भिममार्जुन आचार्य एक हो I respect sir....
@fardipkhtri1556
@fardipkhtri1556 Жыл бұрын
भीमार्जुन आचार्य जीले देशद्रोहीहरु को मुकुण्डो उतारेर नागरिक सामु ल्याइदिनु भएकोमा धन्यबाद हजुरलाई ?
@hamrosamaj9206
@hamrosamaj9206 5 жыл бұрын
नागरिकता मात्रै होईन देशै बेचे पनि कोई चुईक्क बोल्ले वाला छैन औलामा गनिने 2,4 जना बुद्धिजीवी बाहेक । हामी जनता त झनै मूर्ख ईनै दलाल भ्रष्टाचारि इसाई मसिनरी का एजेन्ट हरुलाई सत्तामा पुर्याउन ज्यान दिन तैयार हुन्छौ ।
@koolraj2671
@koolraj2671 5 жыл бұрын
डाक्टर शाहाब सलाम सलाम सलाम जाग हो नेपाली जाग
@sarthakmahara
@sarthakmahara 5 жыл бұрын
इतिहासमा कहिल्यै पराधिन नभएको मेरो देश , बर्तमानसम्म आइपुग्दा कहिल्यै स्वतन्त्रता दिवस नमनाएको मेरो देश पुर्खाले आफ्नो ज्यानलाई ढाल बनाएर हामीलाई हस्तान्तरण गरेको मेरो देश हेक्का रहोस बर्तमानका गद्धार नेता अनि साइलेन्स बनेर यो गद्धारीमा मौन सर्मथन गरीरहेका बौद्धिक जमातहरु , पत्रकारहरु , मानव अधिकारबादीहरु , नागरीक समाजहरु , संसदमा प्रतिनिधीत्व गरीरहेका अधिकांश गद्धार , देशद्रोही नेता अनि नेतृत्वहरुका कृयाकलाप अनि नागरीकता जस्ता संवेदनशिल विषयमा चुपचाप मौन बस्ने पार्टिका कार्यकताहरु तिमीहरुको कर्तूतले कुनै दिन हामीले स्वतन्त्रता दिवस मनाउन नपरोस ।
@dirgharazawasthi1634
@dirgharazawasthi1634 5 жыл бұрын
Back back गरेर 3 चोटि सुनियो । जुन कुरा भिम सर ले राख्नु भयो एकदम जायज,देशको भाबी हितको बारे छन। धन्यवाद डा•आचार्य ।।।।।।।।।
@yadavdevkota1071
@yadavdevkota1071 5 жыл бұрын
नमस्तक छु राष्ट्रप्रेमी डा. भिमार्जुन ज्यु !
@ramkrishnachalise7087
@ramkrishnachalise7087 5 жыл бұрын
अत्यन्त मार्मिक र चिन्ताजनक विषय ।अब कार्यकर्ता पनि अन्धभक्त भयौं भने देश रहने अवस्था नरहन सक्छ।
@surajdura4269
@surajdura4269 5 жыл бұрын
कति गहिरो कुरा भिमार्जुन सरको।धन्यबाद AP1.& टिका राम सर ।
@prakashdhital3519
@prakashdhital3519 5 жыл бұрын
बडो सान्दर्भिक छलफल हेर्न पाइयो खुसी लाग्यो
@anojkattel6972
@anojkattel6972 5 жыл бұрын
अत्यन्तै गम्भीर र धेरै जनकारी मुलक
@dipakbudhathoki1969
@dipakbudhathoki1969 5 жыл бұрын
धेरै धेरै धन्यवाद सर ।सहि समयमा सहि ब्यक्तीलाई बोल्ने मौका दिनुभो ।
@ganeshbhandari7034
@ganeshbhandari7034 5 жыл бұрын
अत्यन्तै सान्दर्भिक अन्तर्वार्ता सलाम छ डा.भिमार्जन सर लाइ
@SureshGiri1
@SureshGiri1 5 жыл бұрын
नेपालको भविश्यको बारेमा दुर दृस्टि राख्ने भिमार्जुन सर लाइ सम्मान छ। पार्टीका कार्यकर्ताहरु आफ्नो नेताहरुलाइ खबरदारि गरौ। आफ्नो पार्टीको नेताले भन्ने र गर्ने बित्तिकै आफ्नो स्वविवेक प्रयोग नगरि सरासर मान्नु र तिनै भ्रस्ट नेताको पछि कार्यकर्ता लागिन्जेल सम्म देशको बिकासको कल्पना गर्नु मुर्खता हो।
@ramchandrasedhain3063
@ramchandrasedhain3063 5 жыл бұрын
विशाल छाती ,खुला हृदय , बौद्धिक ब्याक्तित्व हरुको अंतर क्रिया को सम्मान गर्न चाहान्छु।। जय हो 🚩🚩🚩🇳🇵
@bharatshahi6405
@bharatshahi6405 5 жыл бұрын
सहि रियालिटि जनता लाई बुझादियकाेमा भिमार्जन सरलाइ धेरै धन्यवाद देश दाेहि र लम्पसार वाद बिरुद्द यकजुटहुन ढिला गरेयउ भने हामिले त्यासकाे मुल्य चुकाउन पनि तयार हुनुपर्नेछ ।
@bibaslama2262
@bibaslama2262 5 жыл бұрын
यो कुरा एकदम सही हो।।डा.जि सायद तपाइ जस्तो चेतना र देश प्रति ममता भएको मान्छे यो अहिलेको सरकार मा भैदिएको भए त एस्तो उर्दी जारी नै गर्नी थिएन??????सबै हामी नेपाली जागौ र यो अहिलेको सरकारलाइ कांग्रेसको दाजोमा पुराएर देश बिकासमा लाग्नुपर्छ।जय नेपाल।
@kesharbahadurkc9498
@kesharbahadurkc9498 5 жыл бұрын
एकदम सहि बिषलेसन गर्नु भयको छ ।
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
सलाम भिमार्जुन सर तपाईं देसभक्त विद्वान हुनुहुदो रहेछ
@samdenlama4374
@samdenlama4374 5 жыл бұрын
गृहमन्त्रीको राजिनामा माग्नुपर्छ ।देश डुबाउंछ नत्र।
@SagarSapkota-eo4ei
@SagarSapkota-eo4ei 5 жыл бұрын
Grihamantri le dalali ko kaam gardai cha
@amarnyaupane2098
@amarnyaupane2098 5 жыл бұрын
एक असल विश्लेषक भीमार्जुन आचार्यले संविधान सभाको चुनावदेखि नै राख्दै आउनुभएको विचारलाई फलो गरिरहेछु । उहाँको विश्लेषण सही सावित भएको छ । अहिले नागरिकतासम्बन्धी विश्लेषण पनि गहन छ । उहाँको तर्कलाई हामी सबैले मनन गरौँ । विशेषगरी राजनीतिको नेतृत्व गर्नेहरूले मनन गरून् । टीकाराम यात्रीजीको गहन अध्ययनका साथ सोधिने प्रश्नहरू उत्तिकै तारिफयोग्य छन् ।
@rameshdc3411
@rameshdc3411 5 жыл бұрын
साह्रै सान्दर्भिक कुरा लाग्यो, मनै झिरिङ भयो
@zeemanmagar7215
@zeemanmagar7215 4 жыл бұрын
जे होस खुसी लाग्यो सम्बिधानबिद को बिस्लेशन ले मेरो दिमाग हल्लिअयो। अर्को कार्यक्रम मा पर्चन्द को दारना सुन्न पाइयोस
@chandrapandit9654
@chandrapandit9654 5 жыл бұрын
रास्ट्घातीहरुलाई नेपालीले वहिस्कार गर्नुपर्छ ।
@amitdong8876
@amitdong8876 5 жыл бұрын
स्थानीय देखि राष्ट्र प्रमुख लगायत पुरै मन्त्रीमन्डलकाे चयन नै प्रत्यक्ष निर्वाचित हुनेगरी संवैधानिक व्यवस्था हुन एकदमै जरुरी छ अन्यथा गुठ-उपगुठ, चाकडी, भनसुन, नाताबाद-कृपाबाद, दण्डहीनता, भ्रस्टाचार, अनियमितता, अहस्तान्तरण र कब्जागत नीति द्वारा देशमा कुठाराघाट भैरहने देखिन्छ । सलाम छ भीमार्जुन सर ।
@premkhadka3248
@premkhadka3248 5 жыл бұрын
पहिले डाक्टर भिमार्जुन ज्यु लाई नमन।नेपालमा दलालहरुको सत्ता भएको हुदा रास्ट्रघाती काम भै रहेका छन।नेपालको वस्तबिक पुर्खा देखि जन्मसिद्ध हुँदै आएका नागरिकले अझै नागरिकता पाउन सकेका छैनन्।हिजो बिदेशी नागरिकबाट जन्मेकाले नागरिकता पाउने यस्तो रास्ट्रघाती कार्य खारेज हुनुपर्छ ।
@nepalyesterday
@nepalyesterday 5 жыл бұрын
झोले कार्यकर्ता हरु जाग्नु पर्‍यो !!!! झोले कार्यकर्ता हरु मासु भात को लागि बचेँर बस्न छाड !!!!
@udmocimo8933
@udmocimo8933 5 жыл бұрын
Yes
@jethodai5947
@jethodai5947 5 жыл бұрын
याे रामबहादुर थापा राष्ट्रघाती हेा खुलेर विराेध गराैं याे देश यस्काे मात्र हाेइन
@bharatranapaheli8345
@bharatranapaheli8345 2 жыл бұрын
टिकाराम सर तपाईं ले भन्ने जस्तो बौद्धिक आयम बहु चेतना भएका ले यो कार्यक्रम सुनछन भनाइ पर्ती म यशमा असमत छु म जस्तो सात कक्षा पढेका सिलाइ काम गर्ने साधरन मान्छे ले पनि तमोसमा ज्योतिर्गमय सुन्ने गर्छु हजुर यो कार्यक्रम धेरै मन पर्छ चाहे त्यो अध्यामिक होस राजनिती बिज्ञान चलचित्र होस म ध्यान पुर्बक सुन्ने र मनन गर्ने गर्छु
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
राम ब थापा लेण्डुप हो यसलाई कार्वाही गर जनताहरु मिली।
@gangathing1755
@gangathing1755 5 жыл бұрын
Nepalma lendup thapa matra hoinan thuprai chhan . Bujdai jau herdai jau . Tara tapai hami chai rastrako paharedar bannu parchha . Ek hunu parchha .
@nishankancha486
@nishankancha486 5 жыл бұрын
भिमाअर्जु जि तपाईं ले जुन कुराहरू बोल्नु भकोछ सम्पूर्ण देशभक्ति जनताहरु ले बुझ्ने दिन अाएेको छ।।।
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
भिमार्जुन सरको भनाइ एकदमै सहि छ। तर तपाइहरु पनि बिभाजित हुनुहुन्छ। सुरेन्द्र भण्डारी ज्ञानेन्द्र साही साध्य बहादुर भण्डारी स्वागत नेपाल युवराज सङ्ग्रौला भिमार्जुन आचार्य लगायतका ब्याक्तित्वहरु सङ्गठित भएर रास्त्रघात विरुद्ध आन्दोलन छेड्ने हो भने आन्दोलनको आधिबेरी आउछ।
@gangathing1755
@gangathing1755 5 жыл бұрын
Vaile pani thik bujnu vako rahechha . Malai ni testai lagchha .
@keshavpandey2191
@keshavpandey2191 5 жыл бұрын
भिमार्जुन सर जस्तै सम्पुर्ण बुद्धिजीवी हरुले जनताको हक हित का लागि अगाडि आउनु परेयो अन्याथा ढिला नहोस् ।
@biddhyagautam1067
@biddhyagautam1067 5 жыл бұрын
नेपाली हामी रहौला काहा नेपालै नरहे 😗 देश राष्ट्रघाती ले सिद्धाउन लागे , अब नेपाली जाग्नु आवश्यक छ
@kbchauhan4261
@kbchauhan4261 2 жыл бұрын
Ashal byaktitwa Dr Bhimarjun Acharya always real analysis
@Bohara_Dipak
@Bohara_Dipak 5 жыл бұрын
ज्ञानका सागर अनि संवाहक, वहा!!! संवाद ।।
@himalkc4428
@himalkc4428 5 жыл бұрын
भिमार्जुन सच्चा देश भक्त नागरिक हो सलाम छ हजुर लाई ।
@sarthakmahara
@sarthakmahara 5 жыл бұрын
चुनावी अभियानका दौरान विपक्षीको लाठी र भालाका विच ज्यानको बाजी थापेर जिताएका नेताहरु कसरी देशद्रोही बन्न सक्लान ? हिजो आज मलाई यो प्रश्नले निरन्तर पोल्न थालेको छ । अव तिनैका विरुद्ध अर्को संघर्ष अनि भण्डाफोरको अभियान चलाउनु पर्ने क्षण सम्झिरहदा म अनि मेरो विवेकमाथी प्रश्न गर्न मन लागीरहेको छ । आखिर मैले किन ति नेताहरुलाई आफ्नो ज्यानका बाजी राखेर जिताए जसले सिंगो राष्ट्रमाथी गद्धारी गरीरहेका छन ? कार्यकर्ता भन्दा माथी भएर सोचौ अव राष्ट्र पार्टीका कार्यकर्ता भएर बाच्दै बाच्दैन , चिन्तन अनि चिन्ता गरेर मात्र देश बन्दैन ,, आउ अब गाउ गाउ बाट उठौ , बस्ती बस्ती बाट उठौ , यो देशको सार्वभौमसताको रक्षा गर्न गद्धार नेताहरुलाई ध्वस्त पार्न कलम लिएर उठौ, औजार लिएर उठौ । टिकाराम यात्री तपाईको यस कार्यक्रम तमसोमा ज्योर्तिगमयलाई हार्दिक कृतज्ञता ,, व्याक्ति अनि विषय छनौटमा अनि विषय प्रतिको ज्ञानमा तपाई नेपालकै एक अब्बल पत्रकार हो । हार्दिकतापुर्ण नमन ।।।।
@yogendragiri77
@yogendragiri77 5 жыл бұрын
हरेक दिन येस्ता कार्यक्रम संचालक गर्नुहोला सर कमसेकम नेपाली जनता सचेत हुनेछन् ।
@yadavsapkota5430
@yadavsapkota5430 5 жыл бұрын
धेरै धेरै धन्यवाद भिमार्जुन सरलाई ।।सत्य तथ्य र रास्ट्रघाती नागरिकता विधेयक बारे औंल्याइदिनुभकोमा।।
@Pranishboss123
@Pranishboss123 5 жыл бұрын
दलका कार्यकर्ता जाग्छन भन्ने कुरा त मलाइ बिस्वास लाग्दैन ,सबै भन्दा राम्रो यो सर्कार सत्ताच्युत गर्नु नै बेस हो, यसरी दरो खरो बोल्ने मान्छे नेपाल मा 2/4 जना मात्र रहेछन सुरेन्द्र केसि , युबराज सङ्रौला, भिमार्जुन आचार्य ,
@Sachinthapa619
@Sachinthapa619 5 жыл бұрын
Bhimarjun Acharya Sir, you are the man! You have always been speaking the truth. Keep up the good work. We will always be supporting you! Also, Tikaram Sir lai dherai dhanyabaad for the interview!
@madanbista8875
@madanbista8875 5 жыл бұрын
अति दुख लागयो यो देशलाई केही भातमाराले बरबाद बनाए अब हामी जनता नजागि हुदैन झोले बनेर अब नहिडौ
@birendrasapkota2343
@birendrasapkota2343 5 жыл бұрын
रास्ट्रघाती भनेको झोले कार्यकर्ता हुन इनिहरुलाई ढाड नभाचेसम्म्म मुलुकमा केही हुदैन😥😥😥😥
@dipenadk1992
@dipenadk1992 5 жыл бұрын
Thank you tikaram sir... We feel proud to be nepali because of you guyz sir🙏lol🇳🇵
@thoseindrabahadur8089
@thoseindrabahadur8089 5 жыл бұрын
धन्यवाद डा साब यहाँ को बिचार को लागि अब सङ्गठित भएर लाग्ने बेला भयो सर नागरिक समाज र बौद्धिक समाजको संयुक्त आयोजनामा आन्दोलन गर्ने बेला आएको छ सर हामी पनि स्वदेश फिर्ता आउँछन्
@rajendrakunwar7201
@rajendrakunwar7201 5 жыл бұрын
अत्यन्तै समय सान्दर्भीक अन्तर्वाताको लागि हृदय देखि नै धन्यवाद टिकाराम यात्री जी लाई र वास्तविकता लाई सचित्र वर्णन गर्दै वास्तविकताको ज्ञान दिदै जनतालाई सुसुचित गराई यस्तो निन्दनीय कार्यको बिरोध गर्न र सचेत गराउन साथै सचेत रहन जागरुक गराउनु हुने बौद्धिक ब्यक्तित्व भिमार्जुन आचार्य दाईलाई धेरै धेरै धन्यबाद !
@minrajneupane279
@minrajneupane279 4 жыл бұрын
भिमार्जुन आचार्य ज्यु को बहस नियमित सुनेको छु मलाइ लाग्छ सहि बिश्लेषण गर्नु हुन्छ सम्मानित ब्यक्तित्व हुनुहुन्छ
@sujankarki5795
@sujankarki5795 5 жыл бұрын
पहिला युवा बेचे अब देशै बेच्न लागेछ्न हामी बेचिएका को आवज कस्ले कसरी सुनिदिने? बिचिनु पर्ने बध्यता बनाइएको छ। देशमा सहि नेतृत्व ल्याउने हो भने बिदेशमा बस्ने युवा हरुलाइ भोट हाल्ने अधिकार दिनुपर्छ।
@bxrryblish4582
@bxrryblish4582 4 жыл бұрын
भिमार्जुन आचर्य जस्तो मान्छे 10/ 12 जना मात्रै भए मेरो देश लाई पुग्छ सलाम छ उहा लाई ।
@jonnybolte4978
@jonnybolte4978 5 жыл бұрын
भिमार्जुन सरको कुरा सुन्दा यी नेताहरु पर्ति खुन उम्लेर अायो । यी देसका गद्दारहरु को नेपाली जनताले समयमै हिसाब किताब चुक्ता गर्नु पर्छ।
@dikshyagurung7422
@dikshyagurung7422 5 жыл бұрын
Salute your view and visions
@djrai2539
@djrai2539 5 жыл бұрын
नेपाली र नेपाल् आमा को सार्बभौम माथी हमला गर्ने बिखन्डन कारी हरु विरुद्ध अब हामी सबै सचेत नागरिक ले टिलिभिजन र सामाजिक सन्जाल मा मात्रै सिमित नरहेर हामिले फिल्ड मा पनि उत्रेर कारवाही गर्नु पर्छ र येस बिसयमा हाम्रो नेपालको बौद्धिक ब्याक्तित्व हरु डा. भिमार्जुन आचार्य , डा. युवराज सङ्रौला डा. सुरेन्द्र के सि लगायेत सम्पुर्ण महान ब्यक्तिहरुले एक सोर मा एउटाै उभिएर बिखडन कारिहरुलाइ कार्बाही गर्नु परो येस्मा हामी तमाम नेपालिले सहयो गर्नु पर्छ !
@kumbhatamang702
@kumbhatamang702 5 жыл бұрын
एकदम सहि हो भिमा अर्जुन तर लिङ्ग परिबर्तन गरेको भए तुरुन्तै त्यो नागरिकता फिर्ता गरेर नयाँ दिनु जयाज होनि। सब बेकुफ काम गरेको देखिन्छ नागरिकता बारे। जिम्मेवारी सबै पार्टीका नेताहरुको हो।
@MrRajendrakoirala
@MrRajendrakoirala 5 жыл бұрын
देश त गयो गयो। प्रचण्डको बुई केपीलाई महङ्गो
@badrisharma8401
@badrisharma8401 5 жыл бұрын
देश जिम्मा लिएर जनताको साथमा देश र जनतालाई सम्बृद्धि तर्फ लाने दायित्व राजनितिक पार्टीको हो । यस्मा बिबाद छैन । तर तिनले यो काम सम्बन्धित बिषयका बिज्ञका ज्ञान, सिप र अनुभबको आधारमा योजना बनाएर कार्यन्वर्यन गर्नु पर्दथ्यो । संबिधानबिद श्री भिमार्जुन आचार्य लगायत बिभिन्न छेत्रका बिज्ञका कुरा सुन्दा यिनले त्यसरी नगरी बिदेशीको स्वार्थकालगी उनिहरूकै एजेण्डा पुरा गर्न लागी परेकाले हामी जनताको तत्कालको दायित्व देश बिकासमा सरकार वा राजनितिक पार्टीलाई सघाउँनु होईन बल्कि शक्ति र निजि स्वार्थबस कलुसित भाबवना राखेर कब्जा गर्न खोजिएको हाम्रो देशलाई शिघ्रतिसिघ्र मुक्त गराउँनु हो । यस्कोलागी सम्पूर्ण देशबासी सजक भै आफ्आफ्नो स्थानबाट लागी परौँ । अन्यथा पछुताउँनु पर्ने सिबाय केही हात लाग्दैन ।
@Unfoldex
@Unfoldex 5 жыл бұрын
भिमार्जुन को कुरा अत्यंतै सान्दर्भिक छ र सत्यता पनि अर्को पटक राजा ज्ञानेन्द्र शाह लाई लीन पर्‍यो टिका जि l
@santoshpaudel6898
@santoshpaudel6898 5 жыл бұрын
नेपाली हामि रहुला काहा नेपाल नै नरहे 😥 यो देश केपि प्रचण्ड बादल सेरे को बाउ को बिर्ता हैन जे मन लाग्छ तै गर्न
@DineshRana-td2ls
@DineshRana-td2ls 5 жыл бұрын
Kabita ko haraf gaayer matr hun daai bhai ho sangathit hau r aafno aamako laagi Bali tato goli khan wa thokn ali kti pani nasochau hamra mahan purkha le aafno birtako parichaye yo biswa laai diye r hamilaai swatantra deshko nagrik banaye ab hamro parichhha ko palo hami ti bir birangana ka santan asal ma hau ki hoinau soch
@surendraadhikari4591
@surendraadhikari4591 5 жыл бұрын
अतिनै गम्बिर कुरा हाे ,,,, देश लुटाेरा हरुलाे लुटि सके सबै लुटाेरा हरुलाई एउटै खाडलमा हालि पेट्रोल खनाएर अागाे लगाउनु गर्छ ।
@onlytruth9269
@onlytruth9269 5 жыл бұрын
महेन्द्र राजाको सिदान्त हरु अब फेरी देशले चाहेको छ ।।
@prembhandari799
@prembhandari799 5 жыл бұрын
Dhanya bad bhim arjun sir lai tapaiko kura sunna man lagxa
@santoshsigdel4711
@santoshsigdel4711 5 жыл бұрын
आफ्नो सन्तान अनि उनिहरूको नागरिकता तो चिन्ता लाग्छ भने किन देश छाड्नु ...? Well said Dr. साहेब 🙏🙏
@sumanbhandari2581
@sumanbhandari2581 5 жыл бұрын
Tika sir thank you so much for bringing Bhimarjun sir on your show. Salute for both of you 👏 👏 👏
@dinesh_parajuli
@dinesh_parajuli 5 жыл бұрын
रगत उम्लिएर आयो धन्यवाद आचार्य ज्यु सबैको आखा खोलिदिने काम गर्नु भयो ।
@Opendoor123
@Opendoor123 5 жыл бұрын
सार्है राम्रो सर
@nabindrashrestha4480
@nabindrashrestha4480 5 жыл бұрын
याे भनाइ प्रचण्डे र खड्गे वलि काे हनुमान हरु ले सुन्नु पर्ने हाे
@saujankatuwal6651
@saujankatuwal6651 5 жыл бұрын
Waiting
@gunrajniraula1209
@gunrajniraula1209 5 жыл бұрын
अब देश द्रोहिलाइ जानी बुझी कार्बाही गर्नु परियो, सबै क्षेत्र बर्ग बाट त्यो ब्यर्ती हरुलाइ जिल्ला निशेध गरुम, हामी देश भक्त नेपाली मिलिकन । यो अवस्था मा जात, भात, बर्ग,क्षेत्र हुन को लागि नेपाल बचाउ ।
@himalkc4428
@himalkc4428 5 жыл бұрын
देश भक्त डा भिमअर्जुन सलाम छ ।
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
सलाम छ डा.साब अब तपाइहरु डा.सुरेन्द्र केसी, डा.प्रेमसिह बस्नेत , डा.युवराज सग्रौला, भरत दहाल , प्रेम कैदी , अनिल योगी जस्ता अन्य देश भक्ती रास्ट्रप्रेम नागरिकहरु मिलेर यी गद्दार दलाललाई जेल कोच्नुपर्यो सर । हामी हजुरहरुको साथमा रहनेछौ डा . साब ।
@praveensijapati9306
@praveensijapati9306 5 жыл бұрын
गुड यस्ता अभिभाबको खाचो छ देसमा
@humgmagar2845
@humgmagar2845 5 жыл бұрын
समयसान्दरबिक कुरा धिमारजुन जि काे
@ujjwaldixit1448
@ujjwaldixit1448 5 жыл бұрын
100 percent sahi kura
@shivagautam2237
@shivagautam2237 5 жыл бұрын
100% right bislesan
@arjunnepal5533
@arjunnepal5533 5 жыл бұрын
यात्री सर , डा. भिमार्जुन अाचार्य र डा. सूर्य राज अाचार्य लाइ पटक पटक ल्याइ रहन अाग्रह गर्दछु । 🙏
@nabinbanskota4992
@nabinbanskota4992 5 жыл бұрын
उदेक लाग्छ अचम्म लाग्छ। नेपाल देशमा आजको दिन सम्म आइपुग्दा अझै नागरिकता बारे बहस चल्दैछ। तात्पर्य के हो ? नियत माथि औंला ठडयाउकी नियति भनी पुरपुरो समाउ। नागरिकता मामिलामा राज्य हदै सम्मको कठोर बन्नै पर्छ। पहिले देश बँचाउ ।समाबेशिताको कुरा गर्दै गरौला। भान्जा भान्जी ज्वाइँ बुहारी सबैलाई नेपाली भाषामा अनिवार्य उतिर्ण हुनै पर्ने, समय अवधी साथै अन्य कुरामा निश्चित मापदण्ड तोकि अंगीकृत नागरिकता दिने भन्दा माथी जान किन्तु परन्तु हुदैन। जय देश।
@ashokbahadur6355
@ashokbahadur6355 5 жыл бұрын
Thank you sir....
@yugarajpathak4821
@yugarajpathak4821 5 жыл бұрын
Ur the great Man in my nation Brother I love you !!!
@ramkunwor3510
@ramkunwor3510 5 жыл бұрын
रास्ट्रघाती ओलि सरकार - मुर्दाबाद बिप्लब कता गयो नेताहरुलाइ बमले उडाउने बेला भयो
@karnasunam5942
@karnasunam5942 5 жыл бұрын
Wow great analysis
@rajuadhikari8035
@rajuadhikari8035 5 жыл бұрын
अति राम्रो बिचार सचेत नागरिक जाग्न जरुरी छ हजुर को कुराले अब बिउजिन पर्छ
@udmocimo8933
@udmocimo8933 5 жыл бұрын
Yes achary sir
@deepchauhan8477
@deepchauhan8477 5 жыл бұрын
One of the best program
@sumanswornakar9240
@sumanswornakar9240 5 жыл бұрын
भिम सर तपाईहरु जस्तो बौधिक ब्याक्तिहरु एक जुट भयर किन अगाडि आउनु हुन्न । सुतेका जनतालाई उठाउन ।
@ramprasad-tu9uy
@ramprasad-tu9uy 5 жыл бұрын
भिमार्जुन आचार्य सर को कुरा असाध्यै गहन ,स्पष्ट सत्य लाग्छ मलाइ सधै सम्मान छ यहाँ लाई समर्थन पनि छ
@laxmanbasnet2489
@laxmanbasnet2489 5 жыл бұрын
Sahi kura bichar garnu vayo sir
@deepchauhan8477
@deepchauhan8477 5 жыл бұрын
Ek ek sabda sacho boleko x Dr bhimarjun aacharya sir Ati ramro kam grnu vax tikaram sir
@sudhirkhadka8625
@sudhirkhadka8625 5 жыл бұрын
देश डुब्न लाग्यो , जागौ नेपाली हो
@nilkanthpandey9630
@nilkanthpandey9630 5 жыл бұрын
बिसुद्द देश को माया गर्ने मान्छे हुनुहुदो रैछ सलाम छ हजुर र हजुर को सोच लाई 🙏🙏🙏
@jeewan_rimal826
@jeewan_rimal826 5 жыл бұрын
नेपाली शासकहरुले जुन नागरिकताको विषयमा जघन्य अपराध गरिरहेका छन् । यिनीहरुमा नेपाल प्रति कुनै आस्था रहेका छैन्, अर्कोतर्फ नेपाललाई सिक्किमिकरण गर्ने भित्री खेल भइरहेका छ ।
@nabinchemjong2028
@nabinchemjong2028 5 жыл бұрын
Yo kuraa gaau tool samma puryaune kosis garam hai
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 78 МЛН
Jnana Yoga: The Path of Knowledge | Swami Sarvapriyananda
1:58:19
Vedanta Society of New York
Рет қаралды 741 М.
Robert Greene: A Process for Finding & Achieving Your Unique Purpose
3:11:18
Andrew Huberman
Рет қаралды 12 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН