अव स्थिरता कि अस्थिरता ? भीमार्जुनको भविष्यवाणी ! Bhimarjun Acharya on Tamasoma Jyotirgamaya

  Рет қаралды 67,272

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

5 жыл бұрын

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri

Пікірлер: 197
@uniqueregmi2063
@uniqueregmi2063 5 жыл бұрын
अर्को पटक युगराज संग्रौला सौरभ र सुरेन्द्र के सी हरुलाइ यकै ठॉउँमा राखे देशको अहिलेको समसामयिक बिषयमा छलफल गर्नको लागि टिकाराम सरलाइ अनुरोध गर्दछु .धन्यबाद.
@NiraksharNiraula
@NiraksharNiraula 5 жыл бұрын
सर, त्यसरी ल्याउदा कसैले पनि पूरा कुरा भन्न पाउने छैनन किनकी अहिले ५२ मिनेट समय हुँदा त एक जनाको सबै कुरा आउन गाह्रो गाह्रै हुन्छ। यै ५२ मिनेटमा ३/४ जनाले बोल्दा गहिरो विश्लेषण हुनै पाउदैन। होहल्ला मात्रै हुन्छ।
@sebakghimire4551
@sebakghimire4551 5 жыл бұрын
मेरो नि तेहि चाहना छ ।
@bharatpokharel1834
@bharatpokharel1834 5 жыл бұрын
It would be interesting pls
@Garbuja
@Garbuja 5 жыл бұрын
धेरै राम्राे लाग्याे टीका सर,पहिला म भिमार्जुन सरलाई उति मन पराउने थिएन तर बुझ्दै जादा र सत्य कुरा संधै सत्य नै हुन्छ भन्ने कुरा उहाँले प्रमाणित गरेर हामी जस्ता लाखौंको अाँखा खाेलिदिनु भयाे उहाँलाई पनि धेरै धेरै धन्यवाद।जय नेपाल
@tekbohara83
@tekbohara83 5 жыл бұрын
भीमार्जुन सर जस्तो मान्छेको सल्लाह सुझाव रास्ट्र चलाउने लाई अावसेक छ ।
@mohansarumagar8573
@mohansarumagar8573 5 жыл бұрын
मनलाई अत्यन्त लुब्ध पार्ने तटस्थ विचार निस्संदेह यो गुण नै भिमार्जुन ज्युमा भएको असाधारण विद्वता र ब्युटी दुवै हो ।
@wanghongwei2276
@wanghongwei2276 5 жыл бұрын
अन्तर्वार्ता अत्यन्तै राम्रो छ। विषय अन्तर्निहित विचारमा मेरो पूर्ण समर्थन छ। म टीकाराम सरलाई विनम्र अनुरोध गर्दछु एकपटक प्रेम सागर पाैडेललाई बाेलाउनुस्। जसले विगत ३० बर्षदेखि अहिलेका नेताहरूलाई नजिकैबाट नियालिरहनु भएको छ। राम्रो जानकारी राख्नुहुन्छ नेपाल र दक्षिण एसियाको राजनीतिलाई।
@deepakbanjade4394
@deepakbanjade4394 5 жыл бұрын
अर्को पटक डा . युवराज संग्रौला लाई लिनु पर्यो ..
@kbchauhan4261
@kbchauhan4261 5 жыл бұрын
हे नेपाली दाजु भाई दिदी बहिनीहरु हो , नेपाल र नेपालीहरुको हित सोच्नु हुन्छ भने, देशको हित सोच्नु हुन्छ भने संबिधानबिद् डा: भिमार्जुन आचार्यको कुरा गम्भिर भएर सुन्नु होला । बिदेशिको सहयोगमा आफ्नो स्वार्थ पुरा गर्न मावबादिहरुले देशलाई बिखण्डनमा ल्याउन संघियताको कुरा लागु गरेर अब देशमा आई पर्ने निकट भबिश्यको भयावह संकेत देख्तै हुनुहुन्छ, नेपाललाई माया गर्ने सम्पूर्ण नेपाली जनताले बेलईमा सोच्नु उचित हुन्छ । डा: सहाब धन्यवादका पात्र छन यस्ता यथार्थ भनाईलाई देशको निम्ती भलो सोच्ने नागरिकहरुको लागि ।Very interesting and real talk of Dr Bhimarjun Achary
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 5 жыл бұрын
Aba sampurna Nepalile sochau Rabi ko Team with sajhaparty ko Rabindr misra ko party
@roshanshakya4246
@roshanshakya4246 5 жыл бұрын
तिकाराम सर र भिमार्जुन सर दुबै बहु आयामिक व्यकतित्व हुनुहुन्छ नेपाल आमाका यी सपुतहरु लाई मेरो नमन
@bishnubohara7576
@bishnubohara7576 5 жыл бұрын
अच्छा अधिवक्ता भिमार्जुन अाचार्य भित्र गायक कलाकार साहित्यकार अर्जुन मिलन पनि रहेको थाहा पाएर धेरै खुशि लाग्यो।
@kusumthapa5774
@kusumthapa5774 5 жыл бұрын
respect Dr.Bhimarjun sir
@kamalgmmagar480
@kamalgmmagar480 5 жыл бұрын
सलाम छ दुबै जना बौद्धिक व्यक्तित्व प्रति ।
@devendrakarki4032
@devendrakarki4032 5 жыл бұрын
thank u whole of the team .
@rupeshbaniya520
@rupeshbaniya520 5 жыл бұрын
Grand Salute to both of you..tapai haru hununxa ra ta yo desh ko jhan jhanei chinta lagxa...
@samirgautam4723
@samirgautam4723 5 жыл бұрын
देश मै बस्ने निर्णय गरेका नेपालीहरुलाई पिडा मात्र हुन्छ,यस्तो अन्तर्वार्ता सुनेर।। 😦😦😦😦😦😦
@yubarajbhusal2911
@yubarajbhusal2911 5 жыл бұрын
उत्क्र्रिस्ट मध्ये को उत्क्र्रिस्ट अन्तर्वार्ता , प्रमुख धन्यबाद को पात्र यात्री दाजु, भिमार्जुन दाजु त हुंदैहुनु भयो।
@chitra.mahatara412
@chitra.mahatara412 5 жыл бұрын
भिम अर्जुन जि को बिचार सहि छ अरकाे कुरा सेना काे बारेको बिचार सहिछ सेना कमजोर भयाे भने अानतरिक रुपमा कमजाेर हुनछ
@dilip_basu1748
@dilip_basu1748 5 жыл бұрын
अर्कों हप्ता डा. युवराज संग्रौला लाई ल्याउनु होला टीकाराम सर
@merosudip
@merosudip 5 жыл бұрын
very nice interview....I really love this episode because Dr.. analysis past, present and predicted future challenges. सामान्य जनतालाई पनि अन्र्तवार्ता लिनुसन । जहिलै नेताहरुको लिनु पर्छ भन्ने छैन् । जनताहरुलेको दृष्टकोणमा देश कस्तो छ । उनीहरुका गाउँमा कस्ता समस्या छन् । कसले समस्या समाधान गर्न सक्छ । नेताहरुले बोलेको भाषाहरु जनताले बुझेका छन् ? पार्टीका नीति नीयमहरु उनीहरुलाई जानकारी छ । जनता के को आधारमा दललाई समथन वा विरोध गर्दछन् । स्थानीय बिद्यालय वा कलेजका प्राध्यापक हुन सक्छन् ।
@yadavdevkota1071
@yadavdevkota1071 5 жыл бұрын
यहाको बिचार संग हदैसम्म सहमत छु ! आम नेपालीले बुझ्न जरुरि छ कि हाम्रा नेताहरु कसरी देश प्रती नै गैरजिम्मेवार छन भन्नेकुरा प्रष्ट छ !
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
oh my god ...what a wonderful thing that dr bhimarjun acharya is creater,singer and writer too.
@kailashmahara2931
@kailashmahara2931 5 жыл бұрын
सेल्युत छ हाम्रो दाङ जिल्ला को डा भिमाअर्जुन अचार्य सर लाइ जो देश क बारेमा बिगत देखी अहिले सम्म भनिरहेको कुरा सहि रहेछ तर अब हजुर जस्ता ब्यक्ती हरु को नेपाली जन्ता लाइ धेरै आश छ जसरी भए पनि नेपाल बचाउनु पर्‍यो !!!
@haribhatta74
@haribhatta74 5 жыл бұрын
Dr acharya u r absolutely correct happy to watch your interview.....
@user-wz9gr9fl9e
@user-wz9gr9fl9e 5 жыл бұрын
संघियता किन र कस्को लागि ल्याईयो आम नेपाली नागरिक ले त माग्या होइनौं यो संघियताले लुट्नु लुट्यो नेपाल र नेपाली लाई!
@neptech8214
@neptech8214 5 жыл бұрын
malai ni testai lagxa tara kina janta le sanghitya ko birodh gareko paarty lai bhote diyenan..??
@maheshakela7594
@maheshakela7594 5 жыл бұрын
येक दम सान्दर्भिक अन्तरबार्ता ।
@ranamalla634
@ranamalla634 5 жыл бұрын
Great show Tikaram Ji, Dr Bhimarjun himself is a great person with a great personalities, 100% agreed with his explanations and arguments.
@fr.kavita5641
@fr.kavita5641 5 жыл бұрын
डा. भीमार्जुन आचार्यद्वारा पुस्तक समीक्षा @
@tekrajkoirala3920
@tekrajkoirala3920 5 жыл бұрын
प्रष्ट बक्ता मनमोहन भट्टराई लाई ल्याउनु पर्यो।उहालाइ हजुरले बिर्सिनु भयो है टिकाराम जि।
@chandrakhadka6536
@chandrakhadka6536 5 жыл бұрын
Adarniya sir bhimarjun Acharya ka kura sunna ra sattetama ajha tofic bichar rakhnuhunxa khusi lagxa sir ra tikaram sir lai congrats
@shatisjangthapa6527
@shatisjangthapa6527 5 жыл бұрын
Thank you 🙏 Tika Ram ji you selected Right person I like Bhim Arjun sir Nepal 🇳🇵 needs like his
@roshanbc1162
@roshanbc1162 5 жыл бұрын
राप्रपा प्रभावसाली नेता तथा नेपालगन्ज उप महानगर का मियेर , बिकास प्रेमी नेता डा धवल शम्शेर ज ब रा ज्यु संगको अन्तरबार्ता लिनु होस् न सर ।
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 5 жыл бұрын
So, nice analysis and voice with heart touching song. Thanks a lot for your talks and song.
@rameshchataut7658
@rameshchataut7658 5 жыл бұрын
Wow.multi talented Dr saab..
@NiraksharNiraula
@NiraksharNiraula 5 жыл бұрын
फलानो वा चिलानो पार्टीका लाउकेहरु (हाम्रा गुरु सुरेन्द्र केसीले पार्टीका हनुमान्लाई सङ्केत गर्न प्रयोग गरिएको शब्द:लाउके)ले हेर्नै पर्ने अर्को अन्तर्वार्ता !! हनुमान हरु अब त कै सोच !!
@suryabist6481
@suryabist6481 5 жыл бұрын
यकदमै सान्दर्भिक लाग्यो आजको अन्तरवार्ता 😃😃😃😃
@dhanendramahato4691
@dhanendramahato4691 5 жыл бұрын
याे कार्यक्रम अत्यन्तै राम्रो लाग्छ,अझै बिशेष त टीका जी काे प्रश्न गर्ने तरिका निकै उप्कृट लाग्छ। अबकाे हप्तामा ह्दयश त्रिपाठी जी.....
@khempun4425
@khempun4425 5 жыл бұрын
राम्रो अन्तर्वार्ता
@greatnepalonlinetv8467
@greatnepalonlinetv8467 5 жыл бұрын
अधिवक्ता दिपक जङ्गम को अन्तर्वार्ता हेर्ने ठुलो रहर छ टीका जि।
@thenepalesefeminist414
@thenepalesefeminist414 5 жыл бұрын
भिमार्जुन सर, नेपालको आजको अवस्था जुन अवस्थामा पुगेको छ नी त्यसको अन्तिम विन्दु के हो तपाईहरु अहिले त्यहा सम्म पुग्नु नै भएको छ।
@kashikafle9814
@kashikafle9814 5 жыл бұрын
Right analysis vimarjun sirko..
@Pangeniraju
@Pangeniraju 5 жыл бұрын
सौरभ र अरुण कुमार सुवेदी लाई एउटै बहसमा हेरौ न
@krishnakc4851
@krishnakc4851 5 жыл бұрын
Great analysis of the present circumstances of the country and political situation
@dollprasadtoy1090
@dollprasadtoy1090 5 жыл бұрын
मुलुकको समसामयिक स्थितिको बारेमा प्रदिप गिरि ले कार्यक्रममा बोलेको हेर्न र सुन्न मन छ
@AmitKumar-cw2fo
@AmitKumar-cw2fo 5 жыл бұрын
लाउके टाउके जे भय पनि अब देश लाई बनाउनै पर्‍यो || सरो ढिलो भयो ||
@shrutishakya4297
@shrutishakya4297 5 жыл бұрын
कुरो सही हो .
@meghrajbhattrai4153
@meghrajbhattrai4153 5 жыл бұрын
दुनिया कै महँगो संविधान त बन्यो। तर यो नै दुर्घटना तीर जाने निश्चित देखींछ। नेपाली जनता को आवश्यकता संघीयता थीएन धर्म निरिपेक्षेता पनी थिएन। आज यो विषय ले सत्ता संचालक मुखौटा हरू को लागी भालूको कंपट भएको छ।
@dipajjunggc4689
@dipajjunggc4689 5 жыл бұрын
Salute Dr Saab.
@shirishjoshi5700
@shirishjoshi5700 5 жыл бұрын
धेरै राम्रो बिसलेशण
@mohankc6530
@mohankc6530 5 жыл бұрын
चैतन्य मिश्र लाई नि एक चोटी ल्याउनु पर्यो।
@rockmesushil
@rockmesushil 5 жыл бұрын
sarai ashal desbhakta bhimarjun ji lai lyaunuvayeko ma dhanyabad tika ji. saurav ji lai ni lyaunuhos tika ji
@ujjwaldixit1448
@ujjwaldixit1448 5 жыл бұрын
Malai thaha thiyena Arjun Milan !! Ma Bhimarjun Acharya ko interview 10 15 barsha dekhi herdai aayeko tara malai uha ko upa nam aaja matra thaha bhayo thankyou Yatri ji ... jai hos
@mounteverest939
@mounteverest939 5 жыл бұрын
Tikaram ur best ..keep it up.
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
नमस्कार टिकाराम जि अनि भिमार्जुन जि सहि तर्क सरकार बिकास का योजना ल्याउनु पर्ने मा हारेका लाई सम्सद मा ल्याउन उप चुनाव गराउने भन्दैछ
@araati33
@araati33 5 жыл бұрын
टिकाराम सर अर्कोपटकपटक सुरेन्द्र केसीलाई बोलाउन अनुरोध गर्दछु
@NiraksharNiraula
@NiraksharNiraula 5 жыл бұрын
हैन, एकै जनालाई ल्याई मात्रै राख्दा राम्रो हुन्छ ? अस्ति दुई हप्ता अघि उहाँलाई ल्याएइएको छ हेर्नुस् । अन्यथा नलिनु होला।
@laxmanRadha2015
@laxmanRadha2015 5 жыл бұрын
What a voice. Shocked.....
@princethapa1650
@princethapa1650 5 жыл бұрын
Waw Sir malai ta biswas nai Laguna im so proud of you
@rajdigitaltechno5040
@rajdigitaltechno5040 5 жыл бұрын
साह्रै सुखानुभुती का साथ अन्तर्बार्ता हेरियो उहाको देस प्रतिको चिन्ता र राजनितिज्ञहरुले भुलेका गोरेटाको सस्मरण र उहाँ पनि गायक हुनुदो रहेछ अनि अन्तिम तिर प्रस्ट्याउनु भएको पहिलो स.सभा ले सम्बिधान बनेको भए आज हाम्रो देस कुन भुमरी जाकिने रहेछ भन्ने कुराले हामी सबैलाइ झल्यास्स बनायो।
@arjunjhapali8629
@arjunjhapali8629 5 жыл бұрын
अर्को पल्ट निलाम्बर आचार्य लाई बोलाइ दिनु होला टीका राम सर
@tekbohara83
@tekbohara83 5 жыл бұрын
केपी मुर्ख मानव हुन देखिएको भन्दा सोचियको कुरा वलियो हुन्छ ।
@yambam2516
@yambam2516 5 жыл бұрын
tqs a lot tikaram sirr ,aja arjun milan lai panii chinya mauka milyo..
@kesharkc7574
@kesharkc7574 5 жыл бұрын
Good analysis
@loknathsubedi5751
@loknathsubedi5751 5 жыл бұрын
असान्दर्भिक अन्तर्बर्ता भन्ने हैसियत कसैसँग छ ? उल्लेखनीय अन्तरबार्ता राम्रोसंग मनन ,ख्यल गर्न सक्ने हो भने देश ,सासक र देशबासी सफल तथा सम्बीर्दी हुनसक्छन् ! जय नेपाल !!
@krishnashahi5712
@krishnashahi5712 5 жыл бұрын
डॉक्टर भिमर्जुन को बिसलेसण १००% सही हो,हामौ देश का नेता लाई कहीले घैटा मा घाम लागछ
@ganeshparajuli6070
@ganeshparajuli6070 5 жыл бұрын
भिम अाचार्य लाई नमस्कार जनताकाे अावाज उठाउनु भयेकाेमा
@raz-eshgazurel4073
@raz-eshgazurel4073 5 жыл бұрын
सर्बेन्द्र खनाल को अन्तरबार्ता हेर्नी मन छ
@hemantanembang7011
@hemantanembang7011 5 жыл бұрын
नेतृत्व निर्माता हरुको फेरबदल देश बचौन का लागि भए पनि गर्नु पर्छ।यो भयो भने नेपाल र संघीयता रन्छ।संघीयता सुधुर पश्चिम, कर्णाली, गङाकी,होइन यो खोलानाला पहाड पर्बत हिमाल ले संघीयता खोजेको होइन यस्को आफ्नै पहिचान अस्तित्व छ।
@madhavsiwakoti273
@madhavsiwakoti273 5 жыл бұрын
रविन्द्र मिश्र को अन्तरवाता गराउनु पर्यो
@karnasunam5942
@karnasunam5942 5 жыл бұрын
He is always right
@sanjaybasnet7985
@sanjaybasnet7985 3 жыл бұрын
U are great sir
@intothevoid812
@intothevoid812 5 жыл бұрын
अब पूर्व राजालाई ल्याऊनु पऱ्यो !
@rameshpoudel1913
@rameshpoudel1913 5 жыл бұрын
सङघीएता जनता ले ल्याएको होइन 2/4 जन टाउके हरु ले जनता लाई मीठा मीठा सपना देखाएर बाध्य पारेका थीए भारत को दबाब मा, आज देश लाई अजै गरीब बनाए अब अगाडि देश झन दलदल धकेलीदै छ
@sebakghimire4551
@sebakghimire4551 5 жыл бұрын
रविन्द्र मिश्र को अन्तरवाता गराउनु पर्यो सर
@bivekghimire3858
@bivekghimire3858 5 жыл бұрын
बास्तबमा यहि हाेयथार्थ !
@yubarajbhusal2911
@yubarajbhusal2911 5 жыл бұрын
माकुने लाइ निम्त्याउनु होला यात्री दादा अर्को एपीसोड मा। बोलाएर झ्याको झार्नु।
@RupaKunwar
@RupaKunwar 5 жыл бұрын
देश भक्ती गित निकै नार्मिक लाग्यो !!!
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 5 жыл бұрын
श्री टिकाराम "यात्री " सर नमस्कार ! म यस AP 1 HD अन्तर्गत यहाँले संचालन गर्नुभएको कार्यक्रम तमसोमा ज्योतिर्गमयको नियमित दर्शक हु र तपाईको प्रस्तुतिकरणको धेरैनै प्रशंसा गर्दछु। आउने शृंखला हरुमा सौरव, डा युभराज संग्रौला र डा अरुण कुमार सुबेदी मध्ये कुनै एक जनाको अन्तरबार्ता लिइदिनु भएमा म धेरै आमारि हुने थिए।
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
अर्कोपटक डा. सुरेन्द्र के सी लाई ल्याउनु पर्यो टिकाराम सर
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
सर श्रममन्त्री गोकर्ण बिष्ट लाई पनि तमशोमाज्योतिर्गमयमा देख्न पाउ।
@user-gx2eo2yx5e
@user-gx2eo2yx5e 5 жыл бұрын
डा.हरि शर्मा सुन्न चाहेको आज देखि होईन कहिल्यै ल्याउनु नै हुन्न रैनछ।
@tikaramyatri
@tikaramyatri 5 жыл бұрын
Unle pani mannu paryo ni!
@amritak477
@amritak477 5 жыл бұрын
Bhimarjun dai ko arko pato pani tha vo aja, thanks yatri dai, samjik sanjal bata darsak ko anirodh ka patra haru tw bolaunuhunxa ramro lagxa , kahile kahi nam nachaleka testa lukeka hira haru lai pani amantrana garidinuhos tw ki hami youth haru lai urja milos, ( Madan rai lai nepali osho ka rupma bolaidiyema hami uha bata derai information lina sakthiyeu)
@KaySingdan
@KaySingdan 5 жыл бұрын
He is right!
@magarking1827
@magarking1827 5 жыл бұрын
युबराज सङ्ग्रौला लाइ
@pradipbhandari2955
@pradipbhandari2955 5 жыл бұрын
good to listen him
@bidurkhatri6392
@bidurkhatri6392 5 жыл бұрын
डाक्टर युवराज सङ्गरौला ल्यानु पर्याे
@parashkathayat4347
@parashkathayat4347 5 жыл бұрын
अर्को पल्ट युबराज संग्रौला बोलाउनु परो
@chandrabdthapa3686
@chandrabdthapa3686 5 жыл бұрын
देशकाे सिमाना कहिले समम यसतै रहने छ यसकाे बारेमा कयकम लियाउनु हाेला
@hariramshrestha883
@hariramshrestha883 5 жыл бұрын
नेपालको नामी भ्रष्टाचारी छुटाऊने यो मान्छेको पुरानो अन्तर्वार्ता पनी हेर्नुहोला। अहिले त पुरै रंग फेरेर बोल्न थालेछ।
@marrinetravel5232
@marrinetravel5232 5 жыл бұрын
नेपालमा संघियता नै चाहिएको थिएन बोकाइयो र अब प्रादेशिक संरचना नै नेपालको लागि ठुलो घातक हुन्छ प्रदेश सरकार तुरुन्तै खारेज गर्नु पर्छ
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 5 жыл бұрын
YO BAAHIRA KO EXPRIMENT THYO
@fursadnepal2770
@fursadnepal2770 5 жыл бұрын
अत्यन्त समसामयिक अन्तर्वार्ता ।। यथार्थ बास्तबमा यहि हाे😑
@sanjaysadashankar-7471
@sanjaysadashankar-7471 5 жыл бұрын
सुरेन्द्र के सि र रघुवीर पन्तलाई एकसाथ ल्याउ न।
@gopalbaje
@gopalbaje 5 жыл бұрын
जुन बिषयहरुमा तपाईंहरुले बहस गर्नु भयो यसलाई मिडिया आन्दोलन चलाऊनु पर्‍यो
@ukxyz023
@ukxyz023 5 жыл бұрын
Excellent conversation every time but talking about posture, plz cover up under table area it looks so add to see or change camera angle !!!
@bikashrai473
@bikashrai473 5 жыл бұрын
सर रमेश खरेललाइ ल्याउनु मिल्दैन उहाको अन्तरबार्ता हेर्ने मनछ नेता र बिस्लेसक हरुको धेरै हेरिसकियो
@nepaleas7595
@nepaleas7595 5 жыл бұрын
आशा गर्छु, आगामी episod मा Generation of War को बिषयमा पनि चर्चा हुनेछ I
@janakbhandari6335
@janakbhandari6335 5 жыл бұрын
Next interview with Dr Yubraj sangarula lae laune try garnus tika dai ...
@c.kkshetri2243
@c.kkshetri2243 5 жыл бұрын
अब भरत दाहाल लाई ल्याउनु पर्यो ।
@marg4s83
@marg4s83 5 жыл бұрын
टिकाराम यात्री सर अब तपाई को लोकप्रिय कार्यक्रम मा कुरा राख्ने पालो डा. प्रेम सिंह बस्न्यात, डा. युबराज संग्रौला, पेशल निरौला र अर्जुन ज्ञवाली
@paudelm24
@paudelm24 5 жыл бұрын
Sir aaj tapai harule bhaneko kura maile 62/63 dekhi bhani ra xu tar yesto kura garne lai nepal ma Raja badi bhanne garxan ..yahi nai mero pani desh prati ko pida ho
@royalbrave211
@royalbrave211 5 жыл бұрын
Please sir next time Dr Surendra and Dr yubaraj
@utsavdahal3670
@utsavdahal3670 5 жыл бұрын
अर्को पटक युबराज सङग्रोउला
@hemkarki799
@hemkarki799 5 жыл бұрын
yeuta kura chai jaanne maukA paiyo bhimarjun aacharya auta kalakar pani hunu hudo raixa..
@tapendrathapa3771
@tapendrathapa3771 5 жыл бұрын
अब अलि फ़रक पत्रकार बिजय कुमार लाई लियर आउनुस जो तपाई को सो ले वहाको सो चलेन भन्ने छ
@NiraksharNiraula
@NiraksharNiraula 5 жыл бұрын
भन्ने मात्रै हैन सर, तथ्य त्यही हो।
@bhandarijeewan96
@bhandarijeewan96 5 жыл бұрын
अबको एपिसोडमा युवराज संग्रौला
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 104 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 23 МЛН
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 209 М.
Bhimarjun Acharya( Constitutional Expert) | Fireside | 01 January 2024
56:18
Самый Молодой Актёр Без Оскара 😂
0:13
Глеб Рандалайнен
Рет қаралды 6 МЛН
😹😹😹
0:19
Татьяна Дука
Рет қаралды 13 МЛН
Bacho Ne Ye Kar Liya 😱🥲
0:13
Sunnyy Rawal
Рет қаралды 22 МЛН
Помог🤣#сериалы #фильмы
0:28
Кинокомбо
Рет қаралды 2,7 МЛН