हरेस नखाएका हर्क साम्पाङको निष्कर्ष- संघर्षमा सबैको साथ हुँदैन | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 1,245,076

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Harka Sampang Rai, Mayor, Dharan
Venue: Dharan Kitchen, Sunsari
Camera Person: Sanjay Neupane
Correspondent: Ratna Acharya and Suresh Basnet
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: KP Devkota
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
Social Media
Salil Dhungel
Krishna Rana
IT DEPARTMENT
Sujan Karki
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#HarkaSampang #TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 2 200
@tilakadhikari4929
@tilakadhikari4929 2 жыл бұрын
३पटक हेर्दा पनि मन अगएन! हर्क साम्पाङ् is the white Gold 🤍🤍🤍🤍🤍
@miankurumbang7196
@miankurumbang7196 2 жыл бұрын
taitaho aaha!
@sabnampariyar1026
@sabnampariyar1026 Жыл бұрын
@@miankurumbang7196 1
@krishnaprasadbhattarai3382
@krishnaprasadbhattarai3382 Жыл бұрын
​@@sabnampariyar1026vm mm mv mmm mmmg. M. Gmvcm m v. Vmvm mmvh vm m mmç mh vcmm. Mmm. V m v m vc vm v mc bv bm gm mvmccn mc m v NBC mc. M v mv mmhvvm. V. Mm m. M. Mmvvm m m mm. M mh. M m mm. Mvmcv. Mmvv mvn. Vm vm m v. Mv c m m m m g vmgm vmmvvbb 😆😂😁😅😆🔹😁😁🧐🤭😚🤣😚😚🤣😝😊🤩🚾😁🚾😁😚🥰😊🧐🧐🤭😟😠😟😳😟🙁😟🙄😟🧐😠😝🤪😝😣😁😁😁😁🤟🤚🤚🤚🤟🏻🤌👈✍️✍️✋🤜🧑‍🎨🧑‍🏭🧑‍🦲👯🧑‍🦲👱👯👯👯🧚⛄⛄🪨🍄👫💑👲🧑‍🦳🧑‍🤝‍🧑🙍🧖🧖🧖🛀🤼🤼⛹️🤼🤚🤚🤚🤜🤚🤜🦻🦾🐟🦞🐟🐥🐌⛱️🏨🏨🏰🏰🏨🗼🗿🎠🚄🚚🛳️🛥️🛫🎠🚁🚄🚒🚌🚌🚚🥄🥃🍾🍴🍩🧋🍵🍪🧋🚏🦽🦽🍴🍴🍻🍛🍛🥙🍠🍇🍑🍊🍐🦞🦚🦃🦂🦞🦂🦂🦞🐧🦩🐻🦎🐼🦝🐺🐼🐻🦝🌓✨🌚✨🌚🌤️🌞🌤️🌨️🌤️🌅👫🚶🚶🚶🧖🚶🚶🧑‍🦯🛌🧖🤚👁️🦻🦻👁️🦻👁️👤💀⭐🎉🌜🌜🤢🤢😦😁😁😳😫😳😯😦😦😔🤣🦎😚😚🤣😚🌨️🦞😁😁🦞🕰️🕰️🕰️📣📿🕥🕥🏺📿📿⚔️⚔️⚔️♐♐♒🗯️🇿🇲🇿🇲🇿🇼🇿🇲🇿🇲🏴󠁧󠁢󠁷󠁬󠁳󠁿🇿🇲🇺🇲🇺🇿🇻🇮🇹🇴🇻🇮🇿🇲🇻🇮🇻🇮🇻🇮🇼🇸🇻🇮🇹🇴🇹🇷🇺🇲🇹🇻🇹🇳🇹🇳🇸🇸🇹🇳🇹🇭🇹🇭🇹🇨🇹🇳🇹🇨🇸🇴🇳🇺🇲🇨🇱🇦🇲🇭🇲🇭🇲🇦🇱🇺🇱🇨🇰🇭🇱🇺🇮🇷🇮🇶🇮🇪🇮🇶🇮🇶🇮🇪🇮🇶🇮🇶🇬🇹🇨🇩🇨🇻🇨🇻🇨🇻🇩🇪🇩🇪🇨🇴🇨🇺🇨🇴🇩🇰🇪🇪🇩🇪🇩🇪🇸🇪🇸🇪🇷🇴🇸🇪🇳🇺🇳🇬🇳🇺🇲🇳🇲🇭🇲🇸🇲🇳🇲🇸🇲🇳🇲🇸🇲🇸🇲🇸🇲🇼🇳🇨🇲🇼🇳🇨🇲🇹🇳🇨🇵🇲🇳🇿🇵🇱🇳🇺🇳🇺🇳🇺🇳🇺🇵🇱🇵🇱🇵🇦🇵🇱🇵🇪🇵🇱🇵🇪🇵🇪🇵🇪🎶🎶📴🔙↪️☑️🔙🔙🔁🇪🇷🇫🇲🇮🇪🇮🇪🇮🇶🇮🇪🇭🇹🇱🇺🇱🇺🇱🇨🇱🇺🇱🇦🇱🇺🇰🇭🇰🇿🇰🇿🇰🇿🇱🇮🇲🇼🇲🇸🇲🇼🇲🇰🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🇼🇫🇿🇲🇿🇲🇸🇴🇬🇾🇭🇹🇭🇹🇬🇾🇭🇹🇬🇾🇭🇹🇭🇹🇬🇹🇮🇪🇮🇪🇮🇶🇮🇪🇮🇪🇮🇶🇮🇶🇮🇶🇮🇩🇭🇹🇭🇹🇭🇹🇬🇾🇮🇩🇮🇪🇮🇶🇮🇶🇮🇶🇲🇳🇲🇳🇲🇸🇦🇼🇦🇮🇧🇬🇧🇬🇧🇦🇦🇽🇧🇦🇧🇼🇧🇷🇧🇷🇦🇽🇧🇷🇦🇴🇦🇺🇦🇴🇦🇺🇦🇺🇦🇴🇦🇺🇦🇬🇨🇮🇨🇩🇨🇩🇨🇩🇧🇭🇧🇱🇧🇷🇧🇷🇧🇬🇧🇱🇧🇬🇧🇱🇧🇱🇧🇬🇧🇦🇧🇬◼️➗◼️➗➗➗⚛️©️🇫🇲🇬🇬🇧🇬🇦🇮🇧🇦🇦🇲🇦🇴🏳️🇦🇺🇧🇷🇧🇷🇧🇷🇧🇭🇧🇱🇧🇷🇸🇻🇹🇨🇹🇨🇿🇲🏴󠁧󠁢󠁷󠁬󠁳󠁿🏴󠁧󠁢󠁷󠁬󠁳󠁿🇿🇲🇻🇳🇻🇳🇿🇲🇻🇮🇺🇿🇻🇮🇸🇯🇿🇲🇻🇮🇻🇮🇺🇾🇺🇲🇺🇾🇺🇲🇺🇲🇺🇳🇹🇳🇹🇨🇪🇸🇺🇿🇿🇲🇵🇪🇵🇱🇱🇧🇱🇺🇱🇮🇸🇴🇳🇪🇵🇱🇷🇪🇲🇰🇲🇸🇳🇺🇳🇺🇳🇺🇵🇱🇵🇱🇯🇪🇮🇶🇮🇶🇮🇹🇮🇪🇵🇲🇵🇦🇲🇸🇲🇻🇲🇳🇲🇸🇯🇪🇮🇸🇯🇪🇮🇪🇭🇹🇮🇨🇭🇹🇬🇬🇬🇬🇩🇲🇪🇪🇩🇯🇪🇪🇩🇲🇪🇪🇪🇪🇫🇴🇲🇸🇲🇳🇲🇺🇱🇺🇱🇾☮️🏧🚼🔡🔡🔹🔹8️⃣🇧🇸🇧🇷🇧🇬🇧🇷🇨🇬🇨🇩🇧🇼🇨🇩🇨🇩🇧🇱🇮🇷🇮🇶🇬🇹🇬🇹🇮🇶🇮🇪🇮🇶🇭🇺🇪🇸🇫🇰🇩🇪🇰🇲🇰🇿🇮🇶🇮🇪🇭🇺🇮🇶🇯🇪🇬🇸🇬🇲🇩🇲🇱🇺🇰🇿🇳🇨🇲🇱🇲🇨🇲🇭🇬🇲🇩🇬🇧🇸🇨🇮🇨🇴🇨🇭🔲◼️➰◼️©️〰️🔯◼️◼️©️©️©️🆔➗🛗4️⃣🆒🆒↪️🔙🔝↕️↪️↪️🔙🔙❇️✳️📴🔽⏏️🔽▶️▶️🈺🚾🔹*️⃣4️⃣🆖🅿️🔛🈁ℹ️👘👘👘🧽🧦🧦🛏️🧱🛏️🧱🧱🛁🧾🕯️🕯️🧾🕯️🕯️🖱️🖱️📠⌨️⌨️🖥️🖲️🖲️🖥️🖥️🖥️🖲️⌨️🖥️🔋🖲️🖥️🖥️🧵🥁📺🪘🪄🪘🪘🛤️🛤️🌐🗾🗾🌐🌐🛤️🗾🛤️🏕️🛣️🏰🗿🚀🚁⛵🛫🚁🚒🚜🚚🦽🚏🦽🚲🚲🦔🦦🦔🦡🦡🐩🐎🐈🐎🐎🐎🐁🐁🐁🐺🐺🐺🌓🌘🌘🌘🌘🌘🌘🌘🌘🌘🙉🌘🌘🌘🌘🌘🌘🌘🌏🌑🌑🕳️🌟✨🌟✨✨✨✨✨✨✨🌚✨🌞🌞🌚✨✨🌚✨🌚✨✨✨✨✨✨🌝🌤️✨✨✨💧💧🌅🌺🤰💑💑👩‍❤️‍👨💑💑💑👯🦡🦌🐅🐅🐅🦘🐆🐅🦡🦡🦡🦡🦡🦡🦡🦧🦡🐪🦡🦡🦡🐅🦣🐅🐅🐅🐅🦙🦙🦙🦙🦙🦙🦙🐁🐢🐃🐢🦕🦎🐁🐈‍⬛🐁🐇🐁🐅🐎🐖✨🌝💧🌚🌞🌞🌙🌏🕳️🌏🕳️🌤️🌬️🌩️🌟🌎🌏☄️🌑🕳️🌑🕳️🌙🌏☄️🌏🦖🦖🦎✨✨✨✨🌚✨🌚☄️✨⛈️🌤️⛈️💧🌬️🌈🌅🌈🌈🌊🪨⛄🪵👫👨‍❤️‍👨💑👬👯🕵️🧑‍🌾👰🕵️🧑‍🚒🧑‍🏭🕵️🤺🧑‍🎨🧑‍🎨🧑‍🎓👳🧑‍🎨🧑‍🦳🧑‍🦳🧑‍🦳👲👲🧑‍🏭🧑‍🏭🧟🧟🥷🧟🧟🧚🧟🤼🧟🧟🧟🤺🤼🚣🤺🚣🚣🤼🤼🧖🛌🧘🏌️🧑‍🎄🧟🧟👈🧖🙏🙆👈✍️🤚🤚🤚🙌💀🦻🙌🙌🙌🤜🙌🙌🦻👁️🦠🦷👁️🦷💀💀🧠🦷🦷🎉🎉💥☠️💫💫🤑🤢😈🤢😷🤠😈💫☠️☠️☠️🌜🌝☠️🌝☠️💫☠️💫💩👻😷🥰🥰😊 all l on
@saradasubedi7996
@saradasubedi7996 Жыл бұрын
​@@miankurumbang7196a
@duganaa7315
@duganaa7315 2 жыл бұрын
दोस्रो पटक हेर्दैछु।। अति राम्रो बिचर,,देशलाई माया गर्ने नेपाल आमाको छोरा।।।🙏🙏🙏👏👏
@keshabprasadphayal2652
@keshabprasadphayal2652 2 жыл бұрын
नगर प्रमुख हर्क साङ्पाङ को सोच , तर्क र बिचार एबम दृष्टिकोणलाई नियाल्दा परिवर्तनको पुरै आभास आउछ ।म नजिकैको सहर इटहरी बाट हार्दिक नमन गर्दछु ।
@apsarabastakoti2581
@apsarabastakoti2581 2 жыл бұрын
"आदर्शलाइ प्राप्त गर्न खोज्नुनै मानव उन्नति हो"वाह!हर्कजि🙏
@sunderrajshilakar
@sunderrajshilakar Жыл бұрын
😮😢😊😊😅😢🎉😂😂😊😊😅😊
@alexsaud1188
@alexsaud1188 2 жыл бұрын
"संघर्ष मा मान्छे एक्लै हुन्छ, तर सफलतामा धेरै मान्छेहरु आउँछन्," कस्तो मन छुने भनाई ।
@oneshotff5469
@oneshotff5469 2 жыл бұрын
भागबत गिता को प़बचनजस्तै गरी भन्नुभयछ धनेबाद
@menakarayamajhi8027
@menakarayamajhi8027 2 жыл бұрын
@@oneshotff5469 #
@RamSharma-xk8qt
@RamSharma-xk8qt 2 жыл бұрын
Impressive सोच ,,,हाम्रो देशमा पनि यस्ता मान्छे रेछन त !! हर्क साम्पाङ सरलाई भविष्यमा प्रधानमन्त्री नै देख्न पाईयोस् ,,,अग्रिम शुभकामना छ ।
@pravindangaura5834
@pravindangaura5834 2 жыл бұрын
छन रैछन्। बाहुनक्षेत्रीले आफूलाइ धेरै जान्ने ठानेर अरूलाइ माथि चढ्नै दिदैनन् त क्या अर्नू ।
@khemkarki5581
@khemkarki5581 2 жыл бұрын
@@pravindangaura5834 दिने गराउँनु पर्छ ।को हुन र क्षेत्री बाहुन ।मन बचन कर्म ले अगाडि बढेपछि कसैले केहि गर्न सक्दैनन् ,सफल नै हुन्छ ।
@durgedhahal9224
@durgedhahal9224 2 жыл бұрын
महान दाई तपाईं एक नमुना हो हाम्राे नेपाल मा हजुर को सम्मान जस्तो रवि दाईको सम्मान लागे पनि तपाईं देशको यस्तो नेता भनम या नेपाली समाज मा दाई भनम त्याे मनन् गर्न गारो छ तपाइलाई महान हो हाम्राे महान ब्यक्तित्व दाजु हर्क सफघा झुयु
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 жыл бұрын
हर्क साम्पाङकाे जितले नेपाली राजनितीमा ठुलो प्रेरणा कायम गरेकाेछ। सफल कार्यकालको अग्रिम शुभकामना।
@gobindakhulal3026
@gobindakhulal3026 2 жыл бұрын
धरानको प्रमुख मात्र हैन हर्क सर अब नेपालको प्रमुख तिर फर्क❤️🇳🇵🙏🙏🙏🇳🇵❤️ सफल रहोस हजुरको कार्यकाल 🙏🙏🙏
@binarai7772
@binarai7772 10 ай бұрын
?????😅😅
@sujanchettri1367
@sujanchettri1367 2 жыл бұрын
आज सम्म मैले हेरेको मध्य उत्कृष्ट अन्तरबार्ता । मनै बाट सम्मान जाग्ने ब्याक्ती । 💐
@bhandariniharika3584
@bhandariniharika3584 2 жыл бұрын
म कहिल्लै राजनीति दलको बारेमा अथवा यी राजनितिक कुराहरु नसुन्ने मान्छे म आज हर्क साम्पाङ राइको कारणले यी सबै सुन्ने भएकी छु धन्य छ हजुरलाइ राजनैतिक यात्रा सुखद तथा सफल रहोस शुभकामना❤️
@sunitagurung4427
@sunitagurung4427 2 жыл бұрын
धन्यवाद धरान बासी एक सच्चा नागरिक रोज्नु भएको मा 🙏✌️💕👏👏👏
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
तपाईं कहाँकाे हाे? सुनिता g
@newsbydilen1712
@newsbydilen1712 2 жыл бұрын
🙏🙏❤️
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
honi sahi bhannu bhayo
@roshandhami3610
@roshandhami3610 2 жыл бұрын
Yo kura ma m Pani sapot garcho la daran basi haru lai
@naamekbjrai
@naamekbjrai 2 жыл бұрын
Thank you so much...
@BHIMRAWAL
@BHIMRAWAL 2 жыл бұрын
तमोसमा ज्योतिर्गमय कार्यक्रम कै सबैभन्दा बेस्ट एपिसोड । धरानका जनता ले मात्रै नभएर सम्पुर्ण नेपाली हरु ले गर्व गर्न सक्ने एक असल देशभक्त असल नागरिक असल लिडर हर्क साङ्पाङ राई लाई सफल कार्यकाल को शुभकामना ।
@bahismansuri8875
@bahismansuri8875 2 жыл бұрын
Sahi vanu vo ❤❤🇳🇵🇳🇵🇳🇵
@PINKIDY
@PINKIDY 2 жыл бұрын
✊✊✊✊
@laltamu5623
@laltamu5623 2 жыл бұрын
@@bahismansuri8875 👍️👍️👍️
@hark400
@hark400 2 жыл бұрын
👌🙏👌
@awesomesabin2717
@awesomesabin2717 2 жыл бұрын
कथाले मागेको
@menukaghising8944
@menukaghising8944 2 жыл бұрын
"संघर्ष मा मान्छे एक्लै हुन्छ, तर सफलतामा धेरै मान्छेहरु आउँछन्," उहाँको यो भनाईले भाबुक र सारै नै मन छोयो। यसमा उहाँ नै एक उदाहरणको पात्र बन्न सफल हुनु भएको छ। उहाँलाई धेरै-धेरै बधाई तथा कार्यकालको शुभकामना! जय नेपाल !
@mohanpoudel2297
@mohanpoudel2297 2 жыл бұрын
Yo bhanai nai mero jindagi ko amulya hunexa 🙏🙏👏👏🇳🇵🇳🇵🇳🇵
@Sita304
@Sita304 2 жыл бұрын
P
@user-yc9sm4gv1v
@user-yc9sm4gv1v 9 ай бұрын
​@@mohanpoudel2297uî just😮😮úo😊😊😊
@turnofthelove3776
@turnofthelove3776 2 жыл бұрын
यो interview 10 चोती हेरे होला जबर्जस्त interview छ great हर्कसम्पङ मेयर ज्यु जये नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@nevalivefree7471
@nevalivefree7471 2 жыл бұрын
प्रेणाका स्रोत हर्क साम्पाङ ज्यू हजुरलाई कोहलपुर देखि हृदय नमन् साथै सफल कार्यकालको शुभकामना 💐
@rockbinod5844
@rockbinod5844 2 жыл бұрын
म नि कोहलपुर देखि नै हो हजुर
@meghthapa7494
@meghthapa7494 2 жыл бұрын
Ma ni😊 aba कोहलपुर ma पनि arko harka sampang janmiyos🙏
@diamondlamichhane3863
@diamondlamichhane3863 2 жыл бұрын
o
@diamondlamichhane3863
@diamondlamichhane3863 2 жыл бұрын
l m l
@yuvrajgaha6817
@yuvrajgaha6817 2 жыл бұрын
Ma pani kohalpur ko ho 🙏🙏
@gopalshrestha5573
@gopalshrestha5573 2 жыл бұрын
असल नेतामा हुनु पर्ने सबै गुणले भरिएको नेपाल आमाको सच्चा सुपुत्र,माहन संघर्षसिल राष्ट्रबादी युबा नेता हर्क साङ्पाङ्ग लाई सफल कार्यकालको हार्दिक शुभकामना ।
@Man.bLimbu
@Man.bLimbu 9 ай бұрын
😊😢😢😢😢😊😊😊😊😊😊
@DoctorGuru1008
@DoctorGuru1008 2 жыл бұрын
भाषामा पनि मीठो नेपाली, भाव पनि मीठो विकास प्रेम , कति मीठो हाँसो , हर्षै हर्ष हर्ष (क) राज दाइ नारायण हरि । अनन्ता: शुभकामना: सन्तु
@Sewaro777
@Sewaro777 2 жыл бұрын
यो सृष्टिमा रहेका मूर्त र अमूर्त सबै वस्तु समयानुसार परिवर्तनशील छन्! परिवर्तन समयको माग हो! त्यसैले यी राष्ट्रघाती दल र नेताहरूको तख्ता पलट गर्ने समपुण धराने जनतता लाई सलाम छ, यी राष्ट्रघाती दल र नेता अनि तिनीहरूले विकास र सम्वृद्धिको नाममा रचेको ‘मायारूपी जालो’ बढार्र्ने बेला आएको छ☝️ ढाडिएका जुकाहरूलाई नुन खुवाएर छदाउने बेला आएको छ !!💪💪 तसर्थ अब नागरिक दलभक्त नबनौं खबरदारी गरौ ☝️☝️☝️ कार्यकर्ता पनि दलको गुलाम बन्न छाडेर साँचो नागरिक बनी राष्ट्रलाई दुर्घटना हुनबाट जोगाऊ🙏🙏🙏मुलुक र मुलुकवासीका लागि सबैले सोच बदलौं 👏👏👏 तागेरानिङवाभु माङले सबैको रक्छया गरुन 🙏
@razlama5115
@razlama5115 2 жыл бұрын
हरेक ठाउँ क्षेत्र यस्तै मान्छे भैदिए देश परिबर्तन हुन धेरै समय लाग्ने थिएन ।
@krish-online
@krish-online 2 жыл бұрын
भाग्यमानी "धराने जनता", त्याहाका जनता शिक्षित थिएरत "हर्क" जस्तो मेयर छान्न सफल भए। बधाई तथा शुभकामना 🙏
@ravindhakal
@ravindhakal 2 жыл бұрын
धेरै धेरै धन्यवाद टीकाराम सर। हामी उहाँलाई नै सुन्न चाहेका थियौँ। 😊😊 उहाँलाई धेरै धेरै बधाई एवं शुभकामना 🙏
@tulashigurung4124
@tulashigurung4124 2 жыл бұрын
राम्रो लाग्यो ।
@rajkrishnaadhikari1034
@rajkrishnaadhikari1034 2 жыл бұрын
नमस्कार टीका सर म अफ्रिका सिसेल्स बाट हजुर कार्यक्रम सारै रोचक र स्तरीय छ सधै भरी यस्तै कार्यक्रम हेर्ने अवसर जुटोस धन्यवाद 😍😍😍😍😍😍😍😍😍🙏
@thakuribharat3842
@thakuribharat3842 2 жыл бұрын
Harka sompang Rai jiu ...nepali Janata ko agadi looking good vanda good looking huna paryo ..hajur le nepali Janata samaxa nepali Janata ko hit ka nimitta k bacha kasam khanu vako xa tyo navulidinu hola huss ntc ❤️
@kmputtam1098
@kmputtam1098 2 жыл бұрын
सारै अर्थपूर्ण र सान्दर्भिक लाग्यो मेयर सापको तर्क!परिवर्तन गर्न सानो सानो काम र सोचले हुन्छ भन्ने यहा नै यो समाजको एउटा उदाहरणीय ऐना हुनुहुन्छ।
@mukandapaudel5065
@mukandapaudel5065 2 жыл бұрын
Mukund2=007
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
५ बर्स भित्र धरानमा सुद्द पानी , अनि २/३ दर्जन पब्लिक टोइलेट चाहिएको छ ! सवारी साधन को धुवा-प्रदुषण रोक्न पैसा चाहिदैन! ड्रग र अनैतिकता रोक्न पैसा चाहिदैन - चाहिन्छ त सबल र सार्थक नेतृत्व को ! शुभ कामना!
@thapasashi3119
@thapasashi3119 2 жыл бұрын
👌🇳🇵
@ramchandrakarki7693
@ramchandrakarki7693 2 жыл бұрын
Aba ko ladai mahangai ra bharastchari ko birudda ladau
@microfinancestory
@microfinancestory 2 жыл бұрын
Perfect man
@udayashreebachat7887
@udayashreebachat7887 2 жыл бұрын
देवत्वले भरिएको मानिस हर्क सर सलाम छ आध्यात्मिक मानिसको परिचयको एक पात्र
@shishirmagar5131
@shishirmagar5131 2 жыл бұрын
39:07 "struggle मा चाहिँ मान्छे एक्लो हुदो रैछ. success पछाडि चाहिँ मान्छे धेरै हुदा रैछन् ।"❣️🙏
@kiranrai5159
@kiranrai5159 2 жыл бұрын
34:31
@sunakshimalla
@sunakshimalla 2 жыл бұрын
कति मिठो जवाफ,,कति सरल कति उत्कृष्ट विचार,, धरान बासी तपाइँहरु साच्चिकै भाग्यमानी हुनुहुन्छ
@boosesantosh736
@boosesantosh736 2 жыл бұрын
कति भाग्यमानी धराने जनता युगले जन्माएको हर्क सर तपाईं अब देश हाक्ने ठाँउमा पुग्नुपर्छ ३ करोड नेपाली तपाईंको साथमा छ
@mrdone5835
@mrdone5835 Жыл бұрын
एकदम सही कुरा भन्नू भयो ! उहाको पोसाक हेर्नू , धरानको मेयर भएर पनी एक रत्ती घनन्ड केही छैन साधारण पोषाक , चप्पलमा देख्दा धरानबासीले भग्वान जस्तो मेयर पाउनु भाको छ , हर्क मेयर सरलाई म दुई हात जोडी नमन गर्दछु 🙏🙏
@taragurung933
@taragurung933 2 жыл бұрын
This man is a gem. We must protect him at any cost. ❤ congratulations sir!
@yubarajroila5612
@yubarajroila5612 2 жыл бұрын
"आजको नेपाली जनताको आवश्यकता सयौं, हजारौं हर्क साम्पाङहरुको जन्म ।" धेरै- धेरै धन्यवाद उहाँको अन्तर्वार्ताको निम्ति आदरणीय दाइ टिकाराम यात्री ।
@binodsauden928
@binodsauden928 2 жыл бұрын
समय सान्दर्भिक, नेपाली जनताको माग अनुसारको अन्तरवार्ताको लागी टिकाराम दाईलाई धन्यवाद ! हर्क साम्पाङ्को बारेमा सारमा बुझ्ने अवसर मूल्यो। जिवन कसरी जिऊने, संघर्ष र सफलता के हो भन्ने कुरा पनि बुझियो। 🥰🙏
@suryaadhikary8364
@suryaadhikary8364 2 жыл бұрын
हामीलाई लिङ्कन घोकाउथे मार्क्स घोकाउथे लेनिन घोकाउथे तर घरको 41kmमै हर्क सम्पाङ रहेछ्न गर्ब लाग्यो आज यीनको पछाडि फर्किनु पर्ने दिन कहिले नआउस।🙏🙏
@sitaldumi717
@sitaldumi717 2 жыл бұрын
काठमण्डौं ३१ बाट हर्क भाई लाई 🇳🇵🇳🇵🏑🏑🙏🙏 हार्दिक बधाई टक्र्याउँदैछोैँ काठमाडौँ बासिले🎉🎉
@animdahal
@animdahal 2 жыл бұрын
"जात, वर्ण, धर्म, क्षेत्रमा हामीले विभेदकारी भाव राखेकोले त देशले विकास नगरेको हो नी" यथार्थ प्रतिविम्बित गरिदिनुभो। तपाईंकै भनाइमा मेरो बुझाइ राख्छु - हाम्रो नेपालमा धेरैलाई अा-अाफ्नो ठाउँ, क्षेत्र, जात, धर्म, वर्णको मात्र चासो र चिन्ता देखिन्छ । तर, कसैलाई समग्र नेपाल चाहिँदैन! हार्दिक नमन हर्क सर!
@jesuskrishnamuhammadbuddha5242
@jesuskrishnamuhammadbuddha5242 2 жыл бұрын
अनि त्याे विभेद गर्ने चै काे हाे? तै बाहुनबादि सत्ता हाेइन?
@springleynepal7596
@springleynepal7596 2 жыл бұрын
@@jesuskrishnamuhammadbuddha5242 thukaa tapaiko soch...
@ВладимирЛиттл
@ВладимирЛиттл 2 жыл бұрын
@@jesuskrishnamuhammadbuddha5242 tapaiko sochlai Hardik sardanjali . Tapai ko aatma le Narka ma bas garos 🎆🧨🎭😀😁😁😁😁
@jesuskrishnamuhammadbuddha5242
@jesuskrishnamuhammadbuddha5242 2 жыл бұрын
@@ВладимирЛиттл saacho bolda k ko narka..ta mg k vagwan hos malai narka ra sworgako dhoka kholnay...gahirera soch bibek chha vanay..bahun le dalit ko pani chalaudaina..aba k tero baunharu sworga janxa..chhotu bahun jsto nagar vai
@jesuskrishnamuhammadbuddha5242
@jesuskrishnamuhammadbuddha5242 2 жыл бұрын
@@springleynepal7596 kera ko thukka thikaita vandaixu nii..bibek chha vanay bislesan grnu hos mero kurama
@tamulb1173
@tamulb1173 Жыл бұрын
देशमा बालेन हर्क र गोपाल हमाल जसतो नेता हुनु पर्छ ।देश सिंगापुर हुन कसैले रोक्न सक्दैन ।देशभक्त राजनेता नै मान्नु पर्छ ।जय हर्क साम्पाङग ।🇳🇵🇳🇵🇳🇵👍👍👍
@padmarajpokharel1337
@padmarajpokharel1337 2 жыл бұрын
स्वभाव सरल सकारात्मक बिचारका धनि हर्क साम्पाङको अन्तर्वार्ता प्रेरणादायी लाग्यो। कार्यकाल पूर्ण सफल रहोस् शुभकामना।
@bramhanda21official
@bramhanda21official 2 жыл бұрын
यसपलिक्को स्थानिय चुनावका हिरो अर्थात म्यान अफ द म्याचको उपाधी धरानका मेयर हर्क राज राईलाई जनताले घोषणा गरौ! नागरिक अभिनन्दन गरौ ! उहाँ नै आगामी युवापुस्ताको आइकन !
@thezeroneitherstartnorend807
@thezeroneitherstartnorend807 2 жыл бұрын
Runup balen 2nd runup Gopal
@Kr-ny6xc
@Kr-ny6xc 2 жыл бұрын
Tapaiko sochabichar sarai man par6 tyasaile jitayako hau.ramro Kam garnu hola.thank you
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
@@thezeroneitherstartnorend807 runup Gopal Hamal holani bro
@rabinrai4237
@rabinrai4237 2 жыл бұрын
भखर एक हप्ता भयो हर्क साम्पाङ सरलाई रास्ट्रय मिडियामा आउनु भएको तर अर्थपूर्ण छ ।बधाई छ्😍😍😍😍
@subashpokhrel8526
@subashpokhrel8526 2 жыл бұрын
धन्यवाद टीका सर अब किनै चाख लाएर सुन्ने छु । आशा छ उत्प्रेरक अन्तर्वार्ता हुनेछ भन्नेमा ।
@bindughimire1101
@bindughimire1101 2 жыл бұрын
Excellent interviewer:)) & Host too.
@ratnachapagain8849
@ratnachapagain8849 2 жыл бұрын
@@bindughimire1101 0 Va
@purnakhadka571
@purnakhadka571 2 жыл бұрын
Great interveu
@dilashaacharya1936
@dilashaacharya1936 2 жыл бұрын
@dhanapati ghimire GMत
@eruacharya5176
@eruacharya5176 2 жыл бұрын
wow ma btl bat bata herdai xu
@nishapokharel1956
@nishapokharel1956 2 жыл бұрын
This was the breath of fresh air. Mr Sampang is so clear with his visions and articulated as well. I hope he brings the change he has dreamt of
@examsanjal
@examsanjal 2 жыл бұрын
6:19 साच्चै धरान लगायत सबै स्थानको परिचय अब यहि नै हो सबैले परिवर्तन नै खोजेको छ।
@rahulpun5524
@rahulpun5524 2 жыл бұрын
Dharan ko Hero
@upendrapokhrel
@upendrapokhrel 2 жыл бұрын
कति धेरै मन पर्ने मान्छेहरु हौ, टिकाराम र हर्क दाई दुबैको कुरा,बोलिचाली,हसाई सबै मन पर्छ।❤
@MonikaSingh-he5gw
@MonikaSingh-he5gw 2 жыл бұрын
म एक पार्टीको केन्द्रीय सदस्य हुँ तर मलाई खुशी लागेको छ देशै भर स्वतन्त्र उम्मेदवारहरु जिताई दलहरूलाई सचेत गराउन सफल भए जनता। दलहरू नसच्चे युवाहरु नयाँ दलै खोलेर पुरानोलाई विस्थापित नगर्ला भन्न सकिन्न
@shishirguragain3808
@shishirguragain3808 2 жыл бұрын
दल दलाल हुन, ती नसच्चिएकै राम्रो। अबको पालो युवा को, जो पार्टी बाहिरको होस।
@XYLOMAN
@XYLOMAN 2 жыл бұрын
What political party is it exactly?
@romanbhandari3949
@romanbhandari3949 2 жыл бұрын
Tapai poni kandriya pad xaori social activist hunu paryo mam . And you be achieve you goal
@The_Wisdom_House
@The_Wisdom_House 2 жыл бұрын
Desh khatram pareka partyle hoina partyma lagne le hun. You too spoiled nepal.
@sumanbhandari4244
@sumanbhandari4244 2 жыл бұрын
Chhi chhi chhi jholey vanna laj lagdaina?
@nirBikramThakuri5
@nirBikramThakuri5 2 жыл бұрын
हर्क साम्पाङ राई लाई विजयी गराई दिनु हुने तमाम धराने शिक्षित, चेतनशील, बिबेकशील, परिवर्तन मुखि जनता लाई मेरो सप्रेम सम्मान ।।।।
@birendralimbu9915
@birendralimbu9915 2 жыл бұрын
मेयर ज्युको हरेक शव्दले मन छोयो सांच्चिकै विकास र सुसासन चाहने जनताले हरेक क्षेत्रमा हर्क साम्पाङ जस्ता पात्रलाई सपोट गर्नु पर्छ।
@bikramgurung5959
@bikramgurung5959 2 жыл бұрын
He is one of inspirational human being to all mankind. We must learn lots of things about him and his thoughts. We must respect him and his vision. Salute u sir. God bless u.
@santoshkc8513
@santoshkc8513 2 жыл бұрын
दाजु टिकाराम यात्री को पाहुना नै स्पेशल हुन्छन अनि न छुटाइ हेर्नि गर्छु जिन्दगी मा सकारात्मक उर्जा आउछ यो कार्यक्रम हेरे पछि
@dipendrasenchuri8142
@dipendrasenchuri8142 2 жыл бұрын
"धेरै चोटि लढे फेरि सम्हालिएर उठे "कस्तो मन छोयो!
@rabinrai4237
@rabinrai4237 2 жыл бұрын
यदि म गलत छैन भने यसपालीको उत्कृष्ट उमेदवार हर्क सर हुनु पर्छ।
@ronaldojr1288
@ronaldojr1288 2 жыл бұрын
100%
@bhupennembang227
@bhupennembang227 2 жыл бұрын
100% right ✅
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 2 жыл бұрын
💯 right.All over the Nepal.
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
Ani tespachhi Gopal Hamal bro
@poonamgurung2149
@poonamgurung2149 Жыл бұрын
Hunu bhayo ❤
@kunjung237
@kunjung237 2 жыл бұрын
What a man! Harka Sapang dai huge respect to you and I hope you accomplish your goals for Dharan.
@sajanbhandari8121
@sajanbhandari8121 2 жыл бұрын
Simple living high thinking bastab ma harka sampang Sir 1 udaharaniya patra hunu vyo I salute 👏🙏 sir
@gyanadhikari585
@gyanadhikari585 2 жыл бұрын
देशै भरी यत्तिको क्यपेवल आशलाग्दो जनताको मन मुटुमा भिजेको लिडर हुनुपर्छ।
@mummydaddy6372
@mummydaddy6372 2 жыл бұрын
म हर्क सर को जीवनकथा र अहिलेको सफलता देखि निकै प्रभावित छु 🙏 देशमा अमूल परिवर्तनको लागी महत्वपूर्ण भूमिका प्रमाणित गर्नु भएकोमा हार्दिक आभार 🙏, बांकी यहाँको कार्य सफलताको शुभकामना✍️🤝🙏❤
@dineshbaskota9107
@dineshbaskota9107 2 жыл бұрын
जनताकाे पृय भुइँ मान्छे सफल र असल कार्यकालकाे शुभकामना ।
@tulgurung4902
@tulgurung4902 2 жыл бұрын
हर्क सम्पाङ दुःख बुझेको मान्छे हो दुःख गर्छ । धराने जनताको जित हो विश्वास हो । शुभकामना
@bhimkidass5612
@bhimkidass5612 2 жыл бұрын
टिका सर धरान र धरानेको सान हर्क साम्पाङ लाई सम्पूर्ण नेपाली माझ ल्याइदिनु भएकोमा तपाईंलाई धेरैं धेरैं धन्यवाद। तपाईं अनि AP 1 लाई बिशेष धन्यवाद अनि आजै subscribe गरेको जानकारी गरे
@trippy_b
@trippy_b 2 жыл бұрын
Balen Shah, Harka Rai, Sunil Prajapati, Chiri Babu Maharjan We need more people like these🙏
@santalama6369
@santalama6369 2 жыл бұрын
gopal hamal
@Bkjoshi450
@Bkjoshi450 2 жыл бұрын
Gopi hamal nachinni durbhagya
@sujanghorasaini1
@sujanghorasaini1 2 жыл бұрын
Ma aaudai xi tw chinta nw garanw hou
@dimensionaldiscovery
@dimensionaldiscovery 2 жыл бұрын
aauta party kholna parni yiniharle
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
Suruma Gopak hamal vannus
@rajkhadka6921
@rajkhadka6921 2 жыл бұрын
कति राम्रो अन्तरबार्ता ,कार्यकालको शुभकामना मेयर हर्क सम्पाङ राई !
@nitikarai8894
@nitikarai8894 2 жыл бұрын
धरानकाे मेहेर जस्तै जनताकाे दुःख र पीडमा साथ दिएर समस्यकाे समधन गर्न सक्ने। साहासी ब्या्त्तीहरूकाे अावश्यकता छ। धरानमा मात्रै हाेइन हरेक जिल्ला गाउँ बस्तीहरूमा जरूरत छ। धरानकाे मेहेर ज्यूलाई धेरै धरै शुभ कामना ब्यात्ता गर्न चाहान्छु।
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 жыл бұрын
धरानकाे मात्रै नभएर सिङ्गाे नेपाली जनताकाे मन जित्नुभाकाे छ..तपाईंलाई धेरै बधाई । मेयरकाे सिमित दायरा र स्राेत साधन हुन्छ, याे कार्यकालमा धेरै महत्त्वकाक्षि र असम्भव याेजना नबनाउनुस सामान्य कुराहरुदेखि सुधार गर्नुस, भ्रष्टाचार नाताबाद कृपाबाद हटाउनुस , ब्युराेक्रेसिकाे दादागिरी हटाउनुस , दलिय दादागिरी हटाउनुस, अति अाबश्यक बिकास निर्माण लाई प्राथमिकता दिनुस। बदला लिएर हाेइन बदलिएर काम गर्नुस। यति भए याे कार्यकालमा पुग्छ।।
@anjan110
@anjan110 2 жыл бұрын
हर्कजी, यो गोर्खेको मुटुदेखी गोर्खे सलाम । आगामी कार्यकालको सादार शुभकामना ।। देशको आजको आवश्यकताको प्रतिबिम्ब हो तपाइ । । ॐ जय गोरख । जय नेपाल ।
@keshavbhatta4577
@keshavbhatta4577 2 жыл бұрын
Grate sagpag
@subeshkandel4608
@subeshkandel4608 2 жыл бұрын
धन्यवाद सर यस्तै देशप्रेमी सेवकहरू लाइ लाउनु ‌होस्।
@directsellingbusinesswithg6698
@directsellingbusinesswithg6698 2 жыл бұрын
तपाइको प्रतिबद्धता पूरा होस आगामी निर्वाचन मा तपाईलाई निर्विरोध निर्वाचित गराउन पाइयोस ।
@lifeisgood3382
@lifeisgood3382 2 жыл бұрын
Humble leader. Watching from USA 🇺🇸 wishing all the best.
@jeevansharma7399
@jeevansharma7399 2 жыл бұрын
हर्क जि कति सामान्य हुनुहुन्छ म एकदम प्रभावित भए है । जनता जहिले पनि स्वतन्त्र हुनुपर्छ जो राम्रो छ उसलाई साथ दिनुपर्छ ।
@mannu3103
@mannu3103 2 жыл бұрын
अधिकासं जनप्रतिनिधि जित्नको दिन देखि टाई सुट चिल्लो गाडि को खोजिमा हुन्छन तर हुने बिरुवा चिल्लो भनेझै साधा जिवन उच्च विचार भनेझै यस्तो हुनुपर्छ जनताको पहरेदार उच्च सम्मान छ तपाईको योगदान र सफलताले हामि युवाको मन उच्च भएको छ
@nindinapumaofficial3806
@nindinapumaofficial3806 2 жыл бұрын
खोटाङ को भुमिले यस्तो सपूत जन्माउनु भयो अहिले खोटाङ बासी हामी मात्र हैन हामी नेपालिनै खुसी छौ दाजु हजुर जस्तो जनप्रतिनिधि सेवक पाउँदा ।जय खोटाङ 🙏जय हर्क साम्पाङ दाजु
@somadhikari7951
@somadhikari7951 2 жыл бұрын
He is a only true hero. not only for Dharan but also for Nepal. Nepal Aama ko Asal chhoro. We feel proud of you .Hajur ko sapana Pura hosh.🙏🙏
@LalSingh-vj5cy
@LalSingh-vj5cy Жыл бұрын
नेपालको सुन्दरतम सहर धरान !अग्रगामी बिचारबात ओतप्रोत भएका स्वतन्त्र सोंच बोकेका ब्यक्तित्वहरुको निवास भएको सहरका नगर प्रमुख हर्क साम्पाङ राई आफैमा मात्र नभै सम्पूर्न नेपालकालागी श्रमक्रान्तिका जनक हुन ।जय हर्क जय हर्क जय हर्क !!!!
@yubarajsubedi3039
@yubarajsubedi3039 2 жыл бұрын
Very nice philosophy . Nobody is with us at our struggle but there will be many people at our success.
@tenzingurung3653
@tenzingurung3653 2 жыл бұрын
Exactly you hit the right point. He was the man with no media influence or whatsoever.
@pramodbhandarihaalatkharaa5639
@pramodbhandarihaalatkharaa5639 2 жыл бұрын
बडो गज्जबको छ अन्तर्वार्ता ! आभार यात्री दाई।
@nisharumba2139
@nisharumba2139 2 жыл бұрын
कति सरल,कति गहन,कति सकारात्मक । हामिलाइ चाहिएको नेतृत्व यस्तै हो । हर्क साम्पाङ राईलाई सफल कार्यकालको शुभकामना ।
@lucas8837
@lucas8837 Жыл бұрын
great leader harka sampang rai salute 🙏
@loknathpandey2087
@loknathpandey2087 2 жыл бұрын
संघष मा मान्छे एक्लै हुन्छ, तर सफलतामा धेरै मान्छे हरु पछि हुन्छन् । धुर्व सत्य कुरा ।
@santosh.gurung131
@santosh.gurung131 2 жыл бұрын
पहिला हर्क दाई मिडिया खोज्दै जानुहुन्थियो अहिले हर्क दाईलाई मिडियाले खोज्दैछ। हर्क सामपाङ स्वतन्त्र देखि धरान उपमहानगरपालिकाको मेयरमा उम्मेद्बारी दर्ता गरिसक्दा कहाँ थियो मिडियाहरु.?? त्यति खेर बिश्व लिम्बू बाहेक अरु कसैले अन्तरबार्ता लिन आएनन पहिला संघर्षमा एक्ला हर्क दाई अहिले सफलतामा सबै हजुरको पछि पछि छन।
@DeepMusic50
@DeepMusic50 2 жыл бұрын
पावरको पछि भाइरल को खोजि
@tilakswarnim
@tilakswarnim 2 жыл бұрын
Right analysis ✊❤️😊
@debendrasunar1073
@debendrasunar1073 2 жыл бұрын
तपाईंको भनाइमा म सहमत मित्र जिउ।
@sushmapokhrel4813
@sushmapokhrel4813 2 жыл бұрын
Kati saral personality Harka jee ko , we are with you, ramro kam garnu hola 🙏
@mailkirat
@mailkirat 2 жыл бұрын
Harka is a real Hero of Dharan! Good Interview AP1 Channel(Tika Sir)! सफल कार्यकालकाे शुभकामना नव निर्वाचित मेयर हर्क सरलाई।
@premsagarsubedi1366
@premsagarsubedi1366 2 жыл бұрын
सलाम छ हर्क दाइ तपाई एक जिउदो ईतिहास बन्नु भो सलोट छ सुन्दै जादा भावुक भैयो❤️❤️🙏🙏
@dhrubaneupane2784
@dhrubaneupane2784 2 жыл бұрын
हर्क साम्पाङलाई बधाई तथा शुभकामना । तपाईंको कार्यकाल पूर्ण रूपमा सफल रहोस । पत्रकार टिकाराम यात्रीसंगको तपाईंको अन्तवार्ताको केही भनाईबाट प्रेरणा मिलेको छ । पत्रकार टिकाराम सरलाई नमन गर्दछु ।
@rameshkarmayogi3109
@rameshkarmayogi3109 2 жыл бұрын
नेपाल आमाको असल छोरा तपाईं को काम ले सारा नेपाली खुशी हुने काम गर्नुस शुभकामना धरान का बासिन्दा हरु धेरै भाग्यमानी हुन ।
@reshamrajbokati2846
@reshamrajbokati2846 2 жыл бұрын
आहा निकै मिठो प्रेरणा मिल्यो, तपाइहरुको कुरा सुनेर । बधाई तथा शुभकामना जनहित र जनभावको कार्य कहिलै नरोकियोस हार्दिक शुभकामना ।
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
💓💓🇳🇵🇳🇵🙏🙏💓💓
@Ganeshdev2024
@Ganeshdev2024 2 жыл бұрын
टिकाराम सर लगाएत AP1 टेलिभिजनलाई बिशेष धन्यवाद।
@karanbista7765
@karanbista7765 2 жыл бұрын
Great Personality......
@Mrinfo2051
@Mrinfo2051 2 жыл бұрын
टिकाराम दाइलाई नेता भएर अन्तारवार्ता दिने ठुलो रहर छ
@bishnukrbasnet4927
@bishnukrbasnet4927 2 жыл бұрын
Tika sir, thank you for your wonderful interview. You have been true legend in Nepalese media platform and lately I have been great fan of yours. Keep the good work. Harka sir's voices are music to my ears. Hope his tenure as the mayor of Dharan goes well and get elected for next tenure too. Best wishes already. Loads of love and respect both.
@jibanpunmagar674
@jibanpunmagar674 2 жыл бұрын
अति मीठो अन्तवार्ता जति लामो भए पनि सुनौ सुनौ लाग्यो 😍😍😍
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
हर्क साङ्पाङ जि लाई हार्दिक बधाइ तथा सुभकामना ।बिग्यहरुको टिम बनाएर काम गर्नुहोला ।आसा छ केही सुधार अवस्य हुनेछ।
@utsabdhakal6352
@utsabdhakal6352 2 жыл бұрын
Our history will remember this man ❤️ Huge amount of respect for your innocence vision and your dedication 🙏🙏
@prakashgurung5451
@prakashgurung5451 2 жыл бұрын
It is a time of Harka Sampang and Tika Ram Yatri.God bless you both !
@bims_k5251
@bims_k5251 2 жыл бұрын
आज देश को सपूत को छ भनेर कसैले सोध्यो भने झट्ट दिमागमा आउने नाम , हर्क साम्पाङ्ग राई🙏❤️
@arstam1362
@arstam1362 2 жыл бұрын
this man is a genius, other corrupted politicians must learn from him. Salute Harka Sampang
@dineshbimali4497
@dineshbimali4497 2 жыл бұрын
नेपाल ले खोजेको येस्तै असल मान्क्षे।हो🙏🙏🙏
@nagenlimbu368
@nagenlimbu368 2 жыл бұрын
Thank you Tika Sir and Harka Sir, we need people like you who are true Nation's pride!!! Huge expectations from you Harka,,,whole Nepal ...is watching you ... please do not let us down, be an example how one person can make a difference in a right way!!!
@HarshaThakuri-jt5oj
@HarshaThakuri-jt5oj Жыл бұрын
हर्क साम्पाङ एक दमै विचारणीय व्यक्तित्व हो उहाँको शालीनता, धैर्यता, एकदमै मन पर्यो।
@badripudasaini1144
@badripudasaini1144 2 жыл бұрын
Source of inspiration!!! Truly a exemplary message to whole Nepal. All best wishes
@mr.prashant.18
@mr.prashant.18 2 жыл бұрын
He is so humble and educated ☺️ Let's hope he will do his best to develop all sectors 💖 Best wishes 😊
@anamolbanjade2152
@anamolbanjade2152 2 жыл бұрын
Pride of Nepal and Dharan Harka Sampang. Every leader of our country has many things to learn from this man.
@staysafeallofyoukafle784
@staysafeallofyoukafle784 Жыл бұрын
Pride of Nepal and Dharan Harka sampang. Every leader of our country has many things to learn from this man
@chandrahanglimbu1360
@chandrahanglimbu1360 2 жыл бұрын
देश र समाज लाई माया गर्ने इमान्दार र vision भएका युवाहरुको आदर्श व्यक्तित्व हर्क साङपाङ राइ
@keshabdhungel5648
@keshabdhungel5648 2 жыл бұрын
सर्वप्रथम धराने मतदातालाई सलाम । यात्री सरलाई धन्यवाद । साम्पाङज्यूलाई हार्दिक बधाई । तपाई धेरैको प्रेरणास्रोत हुनुहुन्छ ,You are real IDOL Person.
@shandeshpoudel7779
@shandeshpoudel7779 2 жыл бұрын
I see the light at the end of the tunnel. You are a true leader. I have printed your photo and hanged it on the wall. I have a hope that you will go above and beyond your commitments.
@nirajanbhandari6651
@nirajanbhandari6651 2 жыл бұрын
अत्यन्तै उत्कृष्ट सोच हर्क दाइ❤️🙏🇳🇵
@Tangsang_1
@Tangsang_1 2 жыл бұрын
धराने अब्राहिम लिंकन हर्क साम्पाङ जो हजारौं चोटि धरान बिकास र समृद्धिको लागि लडे, अन्ततः हारलाइ जितमा बदल्दै धरानको मेयर बन्न सफल भयेकोमा बधाइ तथा सफल कार्यकालको सुभ कामना।
@madhavkc3007
@madhavkc3007 2 жыл бұрын
संचारकर्मी होस त टिकाराम सर जस्तो कति मिठो भाषा अनि शव्द छनोट प्रस्तुति मिठास त्यस्तै धेरै धेरै धन्यवाद हजुरलाई हजुर मार्फत हर्क सरको कुरा सुन्न पाइयो ।
@ishwordhungel6760
@ishwordhungel6760 2 жыл бұрын
बधाई तथा हार्दिक शुभकामना नवनिर्वाचित मेयर हर्क साम्पाङ ज्युलाई आगामी दिन सफल र सुखद रहोस
Worst flight ever
00:55
Adam W
Рет қаралды 8 МЛН
Girl, dig gently, or it will leak out soon.#funny #cute #comedy
00:17
Funny daughter's daily life
Рет қаралды 38 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,2 МЛН
Little Angels Nepal Tour 2011 -korean  student  singing and speech
11:13
Dil Barelung Video
Рет қаралды 53 М.
Worst flight ever
00:55
Adam W
Рет қаралды 8 МЛН