सुकुमबासी माथी भूमाफियाहरुको राज | tHE bRAVO dELTA show | Harka Sampang |Bhusan Dahal |EPI 99 |AP1HD

  Рет қаралды 507,078

AP1HD

AP1HD

Жыл бұрын

A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens.
Every Wednesday at 9 PM.
Presenter/Producer: Bhusan Dahal
Guest: Harka Sampang Rai
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#harkasampangrai
#thebRAVOdELTAshow #bHUSANdAHAL #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 776
@Dipe1991
@Dipe1991 Жыл бұрын
संसारकै दुर्लभ मेयर हर्कराज साम्पाङ राई❤❤❤💪💪💪💪
@shovapoudel4381
@shovapoudel4381 Жыл бұрын
बुद्धिमानी धरानका जनता । सहि जनप्रतिनिधि रोज्न सक्ने ।
@wanemsaa1647
@wanemsaa1647 Жыл бұрын
हेर्दा सामान्य देखिने यी हर्क साम्पाङ्ग उ असामान्य प्रखर नेतृत्व हुन ।
@deuprasadchangbang1839
@deuprasadchangbang1839 Жыл бұрын
मलाई मन पर्ने दुई ब्यक्तित्वहरु ! ! पत्रकार भुषण सर अनि मेयर हर्क साङ्पाङ सर!
@taratamu1273
@taratamu1273 Жыл бұрын
राजनीति पाटीको बहस सुन्दा सुन्दै दिक्क लागेको बेलामा यति सुन्दर अन्तर्वार्ता आउँदा एकदमै उत्साहित भएर सुनि/हेरिरहे । अति प्रभावित भए । यो पो त हामीले देख्न सुन्न चाहेको देशको परिवर्तन । आशा बिश्वास जागेर आउँछ , यस्ता ब्यक्तिहरुको काम देखेर ।
@yubrajthapa4187
@yubrajthapa4187 Жыл бұрын
Shai ho 👍😍♥
@ChimseRai21
@ChimseRai21 Жыл бұрын
Sahi vannu vayo 🙏🙏🙏
@kritikarai4058
@kritikarai4058 Жыл бұрын
Sema ho ma pani 🥰🥰
@sherpaphurba8400
@sherpaphurba8400 Жыл бұрын
100% Right
@sherpaphurba8400
@sherpaphurba8400 Жыл бұрын
What a good words
@bheshrajbudhathoki1869
@bheshrajbudhathoki1869 Жыл бұрын
हर्क सर जस्तो मानिस यो देशमा पाउनु भनेको भाग्य हो सलाम छ हर्क सरलाइ
@kpulse138
@kpulse138 Жыл бұрын
Harka jasto Neeta Kaliyug ma thorai janminchab
@kalpanarai77M
@kalpanarai77M Жыл бұрын
Sahi vannu vo Hami dharane vagabani xu 🙏🏻🙏🏻❤️
@anisharajput2400
@anisharajput2400 Жыл бұрын
jai nepal🇳🇵 from india
@jamunarai4249
@jamunarai4249 Жыл бұрын
@@anisharajput2400 h
@extra_girl2011
@extra_girl2011 Жыл бұрын
Ppp e erh ee J Oopoppuuiui
@deepnramagar7659
@deepnramagar7659 Жыл бұрын
हर्कराज राई नेपाल कै सर्वोत्कृष्ट मेयर हुनुहुन्छ। उहाँ प्रति सदैव सम्मान सधैँ यसरी नै प्रिय भै राख्नु धेरै शुभेच्छा 😍🙏
@Dekendraraazacharya
@Dekendraraazacharya Жыл бұрын
माक्स र लेलिनका इतिहास पढे तर उनिहरुको त्यो व्यावहारिक व्याक्तित्व र सिद्धान्त हर्क साम्पाङमा देखे उहाँप्रति उहाँको रेयलिटि यहि व्यावहार हो भने नमन 🙏🙏🙏
@ramkhanal6213
@ramkhanal6213 Жыл бұрын
👍
@tulsatamli2064
@tulsatamli2064 Жыл бұрын
माक्स र लेलिन नेपाल को लागि जस्ट कपि पेस्ट हो त्यो नेपाल को लागि उपयुक्त छैन त्यसैले हर्कवाद ले मात्र नेपालको सम्बृद्धि हुनेछ सबैले मनन् गरौ महानगरपालिका उपमहानगरपालिका बाहेक आन्य नगरपालिका, गाऊपालिका मा हर्कवाद बाट मात्र बिकासको सम्भब छ
@binodadhikari7652
@binodadhikari7652 Жыл бұрын
सिध्दान्त, विचार र व्यवहार ले त हर्क पो वास्तविक समाजबादी रहेछन् । सलाम छ उनलाई !
@pitambargautam863
@pitambargautam863 Жыл бұрын
No no no no by no
@walangchahangyelingden8252
@walangchahangyelingden8252 Жыл бұрын
Yes, very socialist & a people's leader.
@ChimseRai21
@ChimseRai21 Жыл бұрын
@@pitambargautam863 khate muji goo kha
@rajivlama6957
@rajivlama6957 Жыл бұрын
Real Leader of Nepal @harka Sampang. No doubt.
@roshanbhattachhetri7024
@roshanbhattachhetri7024 Жыл бұрын
बोलाउनै पर्ने मान्छे बल्ल आज बोलाउनु भयो धेरै खुसी लाग्यो😊😊
@danbahadurkhatri6027
@danbahadurkhatri6027 Жыл бұрын
यस्तै नेता मेयर होस नेपाल मा तब मात्रै बन्छ देश धन्यवाद सबैभन्दा यस्तो महान सोच देशको लागि सोचाइ राख्ने प्रधानमन्त्री हुने व्याक्ति हो तर मेयर सम्म बनाइ दिनु हुने जनता मा
@damodarpaudel7521
@damodarpaudel7521 Жыл бұрын
Real representativ and rare interview,thanks to both of you!
@suntamang255
@suntamang255 Жыл бұрын
हजुर जस्तो ब्यक्ति नेपाली राजनीति मा आउनु धेरै जरुरत छ सलाम छ मेयर ज्यु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@ghumantedipenkc8320
@ghumantedipenkc8320 Жыл бұрын
एउटा इमानदार र innocent मेयर हाम्रो धरानको ❤
@thedarkhub321
@thedarkhub321 Жыл бұрын
सुन्नु पर्ने मान्छे लाइ सुनाउनु भएको मा धन्यवाद भुसन दाइ।
@ALITSAUDEN_23
@ALITSAUDEN_23 Жыл бұрын
कति मज्जाको अन्तरवार्ता,, सुनी राखौ जस्तो,, हेरी राखौ जस्तो,, हेर्दा हेर्दै कति बेला समय सकियो थाहानै भएन,,, एकदम मिठो कुराकानी,,,,
@limbuvlogs5895
@limbuvlogs5895 Жыл бұрын
देश ले हर्क साम्पङ जस्तो प्रतिनिधि चाहियो को छ।
@Nkgodgaming
@Nkgodgaming Жыл бұрын
सर्बहरा नेता हर्क साम्पाङ्ग जिन्दावाद ✊✊
@gorkhaonline5909
@gorkhaonline5909 Жыл бұрын
मेयर साबलाई अब आगामी निर्वाचनमा संसदिय निर्बाचनमा उठ्न मेरो अन्तर्मनबाट आव्हान गर्दछु !!🙏🙏
@younzanraj1270
@younzanraj1270 Жыл бұрын
Hunna tesari aba 10 barsa harka sampang dharan ko mayer nai hunu parcha.
@chakrachakra7509
@chakrachakra7509 Жыл бұрын
भुषान दहाल सर नमस्कार म हजुरको ठूलो फ्यान हजुरको बोल्ने शैली प्रश्न गर्ने शैली असाध्यै मन पर्छ साथै मा पुगेर यति मेयर हर्क साम्पाङ्ग सरसङ्ग यति मज्जाकी बात चित भयो यति खुशी लाग्यो मेयर साबको बोल्ने शैली काम गर्ने शैली यति कस्ले पो मन नपर्ला यस्तै प्रोग्राम लियर फेरि उपस्थित हुनु होला
@kcbmrcni3891
@kcbmrcni3891 Жыл бұрын
हार्दिक नमन हर्क सर ग्राउण्ड रियालीटी बुज्या र देश बनाउन परिश्रम गर्नुपर्छ भन्ने सबै लाई सिकाउन सफल
@Purba.khabar
@Purba.khabar Жыл бұрын
क्या गर्व लाग्यो यो भिडियो देखेर।धराने जनता भाग्यमानि छन।
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
सर नमस्कार तपाईंको यो कार्यक्रम मा देशले खोजे को मान्छे लाई उपस्थिति गराउनु भको मा।।सलाम
@dogapart4701
@dogapart4701 Жыл бұрын
हर्क साम्पाङ्ग सादा जीवन उच्च बिचार। धन्यवाद भूषण सर्😍😍🙏🙏🙏🙏🙏
@diltamang2836
@diltamang2836 Жыл бұрын
अादरणीय भूषण सर नमस्कार दुई हात जाेडी सर्वप्रथम खुसि लाग्याे नेपालकाे नयाँ पाेल्टिकल लिडर सीप बाेकेर अाउनु भयकाे मेयर हरुकाे अनुभव र कुराकानी सुन्दा ,,सधै सफलतनकाे शुभकनमना,,,
@shyampoudel8279
@shyampoudel8279 Жыл бұрын
Dui hath jodi khusi lagyo 😂😂😂
@diltamang2836
@diltamang2836 Жыл бұрын
दुईहात हुनेले त दुई हात नै जाेड्छ नि एक हात हुनेलाइ अच्चमा लाग्न सक्छ ,,, किन कि एउटा हात हुनेलाई कल्पना समान हाे जस्तै,,,,,,,
@prashurampokharel819
@prashurampokharel819 Жыл бұрын
@@diltamang2836 कस्ताे दुख सुखका सपना सुनाै पाहाडी यात्रा,,,,,,,, २००७साल अर्काे किताब तेराे ,मु,,,,,,,,सातसाले भाला
@prashurampokharel819
@prashurampokharel819 Жыл бұрын
हर्क बाबू बाेलकबाेल सुचना गाेरखापत्रमा नै प्रकाशन गर्नुहै मेयर साहब
@prashurampokharel819
@prashurampokharel819 Жыл бұрын
आँहा मेराे हर्क अब एकछीन हाँसाै है चीया भुसणजीलाई खाेई
@tulsiram6245
@tulsiram6245 Жыл бұрын
आज उत्कृष्ट पाहुना ल्याउनु भएकोमा धन्यबाद।।।।।।
@Sayana_357
@Sayana_357 Жыл бұрын
धन्यबाद भुषण सर,हर्क मेयरसब पूर्बको हाम्रो मान अनि सान 💚🥰
@akonlimbu6689
@akonlimbu6689 Жыл бұрын
दिमाग चाहिँ दुईवटा कै बबाल लाग्यो ❤️❤️
@lismanrai5297
@lismanrai5297 Жыл бұрын
सारै राम्रो देश भक्ति जननेता हर्क साङपाङ ज्यूँ सलाम छ सलाम छ सलाम छ सलाम छ।
@madankumarrai435
@madankumarrai435 Жыл бұрын
हाम्रो मेयर ज्यु को interview धेरै राम्रो " भुषन ज्यु मेरो hero हुनुहुन्छ धेरै राम्रो प्रस्तोता हुनु हुन्छ मैले साथीहरू संग पनि कुरा गर्छु
@manojkarki2554
@manojkarki2554 Жыл бұрын
हर्क साम्पाङ नेपाल आमाको एक सच्चा सपुत हुन, सलाम मेयर साब ❤
@AbdulRazzaq-wt2vu
@AbdulRazzaq-wt2vu Жыл бұрын
Harka Sampang a great inspiration for whole Nepal. Need to come up more leader like him. Bhushan Sir thanking you for bring him up in your program.
@santalimbu5832
@santalimbu5832 Жыл бұрын
बौद्धिक ब्याक्तीहरुको बहस सुन्दा राम्रो लाग्यो ।
@surbir4742
@surbir4742 Жыл бұрын
आज को युगको आवश्यकता नगर प्रमुख हर्क साम्पाङलाई धेरै धेरै धन्यवाद छ 🌾🌾
@asharai411
@asharai411 Жыл бұрын
राम्रो अन्तर्वार्ता !! सरहरु दुबै जना लाइ धन्यवाद !! त्यो भुमिसुधार आयोग को कठालो समाउनु नि मेरो त एकधुर जग्गानि छैन ! भाडामा बसिन्छ! खै कस्लाइ गर्ने गुनासो !
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
पारदर्शी, मेहनती, स्वावलम्बी, स्वाभिमानी, बिकास प्रेमी, देश भक्त !
@walangchahangyelingden8252
@walangchahangyelingden8252 Жыл бұрын
Definitely no complaints.
@14-Peaks
@14-Peaks Жыл бұрын
MAYOR HARKA SAMPANG is A TRUE LEGEND जय धरान जय राष्ट्र 🇳🇵
@tjbdrai
@tjbdrai Жыл бұрын
अन्य अन्तरबार्ताले महिनौं मा पाएको भ्युज़ भन्दा बढी एकै दिनमा पाएको छ यो भिडियो ले। हर्क साम्पाङ को ख्याति बढेकै हो!
@bhegbahadurgm8913
@bhegbahadurgm8913 Жыл бұрын
बिकाश प्रेमी प्रकृति प्रेमी नेपाल कै नम्बर एक मेयर harka sampang 🙏🇳🇵💕🙏🇳🇵💕🙏🇳🇵💕🙏🇳🇵💕
@AlejandroHernandez-ej9fk
@AlejandroHernandez-ej9fk Жыл бұрын
Mad respect to Harka Sampang. The greatest Nepali leader of our generation! 🙏🙏🙏
@bhuwaniprasadlimbu7448
@bhuwaniprasadlimbu7448 Жыл бұрын
No but by my ex Mi g ex 97 no in
@maxmaxie1328
@maxmaxie1328 Жыл бұрын
Why are you here with your fake name ?
@ChimseRai21
@ChimseRai21 Жыл бұрын
@@bhuwaniprasadlimbu7448 lado chus mero khate
@subashrai7008
@subashrai7008 Жыл бұрын
मैले सोचिरहेको थिय भूषण सर ऐकदिन हर्क साम्पाङ्ग ज्यु अन्तरबार्ता पक्कैलिनु हुनेछ भनेर, भूषण सरको प्राश्ताबिक सवाल नै अदभूत लाग्छ्🙏
@kpulse138
@kpulse138 Жыл бұрын
हर्क जस्तो leader कलियुगमा कम नै जन्मिन्छन्🔥🔥
@dipsagarsunamofficial7639
@dipsagarsunamofficial7639 Жыл бұрын
बिस्तारै हर्क पथ को सुरुवात हुँदै छ देश परिवर्तन हुन्छ ।यदि श्रम संस्कृति अघि बढाउन सके ।
@ritabhandari6703
@ritabhandari6703 Жыл бұрын
नेपाली संचारक्षेत्र र पत्रकारितामा गौरवपुर्ण नाम " भूषण " सर नेपाल आमालाइ साच्चै माया गरि समृद्धिको बाटोतर्फ लग्छ्न कि भन्ने आशा बोकेका बालेन , हर्क ,सोबिता, सागर,रबि ज्यु हरु लाई पाइला पाइलामा हजुरहरुको खबरदारी र हौसला मिलिरहोस जय नेपाल आमा
@rainepal8173
@rainepal8173 Жыл бұрын
मलाई सारै मनपर्ने कुशल ब्याक्तीत्वो का धनी मान्छे भुसन दाहाल ज्युलाईहृदयबाटै सलाम छ!🇳🇵🙏♥️
@salkumar2227
@salkumar2227 Жыл бұрын
नेपालको लागि हर्क सामपाङ सर प्रेरणाको स्रोत हुन र भोलिको 200 बर्ष सम्मको नेपालको भबिस्य हर्क सामपाङ सरको काद मा देखछु म
@premkumarsiwa6828
@premkumarsiwa6828 Жыл бұрын
कति राम्रो कुरा सलाम छ दुई जना लाई नै
@sudurpashimmedicinedistrib2702
@sudurpashimmedicinedistrib2702 Жыл бұрын
हर्क साम्पाङ, जसको चुनावी प्रचारप्रसार हेर्दा मलाई चार दशकपहिलाको नेपाली फिल्मको याद आयो
@santoshrai2032
@santoshrai2032 Жыл бұрын
Thank you soo much bhusan sir with bravo delta show program🙏❤️❤️निडर,सफा मन,हक्की स्वभाव,न्याये र बिकास्प्रेमी हाम्रो मेयर साब,हर्क साम्पाङ राई सङ्ग येति मीठो,रोचक,सान्दर्भिक र गहन बिसयेमा अन्तर्बार्ता लिनु भयेकोमा।❤️👍️मेयर साब जस्तै नेतृत्व देसै भरिको जनताले पावोस।जय धरान,जय नेपाल्👍️👏❤️❤️
@kareenawalakpoo3886
@kareenawalakpoo3886 Жыл бұрын
Huge respect kaka 🙂❤️🙏
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Real King of Nepal Harka Sampang✅✅ The Best always our inspiration 😍
@sitathapa6470
@sitathapa6470 Жыл бұрын
नेपालको इज्जतदार पत्रकार (भुषण दाहाल) साथमा जनप्रतिनिधि (हर्क साम्पाङ्ग) 🙏
@g-0ne31
@g-0ne31 Жыл бұрын
हर्क साम्पाङ काे interview देखेर आज मात्र याे कार्यक्रम बारे थहा भयाे धेरै राम्रो कार्यक्रम धन्यवाद भुसन दाहाल ज्यु
@acanta.9812
@acanta.9812 Жыл бұрын
मेयर भनेको येस्तो हुनुपर्छ अर्को पतक पनि हर्क साम्पाङ लाई नै जिताउनु होला धराने जन्ताहरुले ठेगाना रोल्पा बात
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
A person like you always stands behind the team in good as well as the hard times. We couldn’t have asked for a better team member than you! proud of you Harka sir
@redmoon363
@redmoon363 Жыл бұрын
Harka Sampang is a great leader .. he deserves to be a PM of Nepal ..
@jasminrai288
@jasminrai288 Жыл бұрын
मन सान्त हुन्छ उहाको कुरा सुन्दा
@Donbad000
@Donbad000 Жыл бұрын
Hamro mayor kati tira time dina saknu vako bafre mayor ta yasto hun parxa so proud of you sir🙏🙏 sadhai yastai dekhna pau hajur lai
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
Harka sampang ,A true leader who has the confidence to stand alone, the courage to make tough decisions, and the compassion to listen to the needs of others.he is truely an inspiration
@kumarghale9223
@kumarghale9223 Жыл бұрын
धेरै राम्रो अन्तर्वार्ता प्रश्तुता लाइ धन्यवाद । मेयर हर्क साम्पाङ्ग जिउको उदघोस अनि भविश्यका योजना हरु सुन्दा अब पक्कै पनि निकट भविश्यमा नै धरानको दृश्य हाल भन्दा फरक हुनेछ भन्ने लागेको वहालाई शुभकामना र धराने जनतालाई यसरि नै हाम्रा मेयरलाई राम्रा कार्यका लागि साथ दिई रहनु होला भन्ने अनुरोध छ।
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Harka sampang one of the most powerful,effective,straightforward Leader of this generation. He is the biggest fighter.Mad respeft to him
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
A True leader, kind hearted, clean mind ,Harka sir you will write the history, please keep going all Nepali with you , our next prime minister of Nepal. You’re role model of Nepal n Nepali, we need you for long time, I’m proud of your patriotic god bless you.
@rajendragurung3648
@rajendragurung3648 Жыл бұрын
सलाम वरिष्ठ ब्याक्तित्व भुसन दाहाल ज्यु आज भोलि को अन्तर्वार्ता हरु नया सक्षम र इमानदार ब्यक्ती हरुको अन्तर्वार्ता मार्फत जनता लाई सचेत गराउन कोसिस गर्नु भएको मा ।।।नमन
@beyondinfinity3876
@beyondinfinity3876 Жыл бұрын
मलाइ असाध्यै मन पर्ने मान्छे!🙏🙏
@babupradhan6501
@babupradhan6501 Жыл бұрын
Brilliant interview of Mayor Harka Sampang by Bhusan Dahal. Mayor sahab, your vision, mission, current initiatives and achievements as of now are all commendable. We wish you every success for the fulfilment of future plan and projects.
@ratna.mangal
@ratna.mangal Жыл бұрын
अति सुन्दर अन्तरवार्ता।
@pratapgurung1837
@pratapgurung1837 Жыл бұрын
Respectable personality Mayor Harka Sampang 👍️... Thank you amazing Bhusan Sir 👍️
@eaglegunn8052
@eaglegunn8052 Жыл бұрын
Salute mayor sir and always huge respect Bhushan sir
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Harka sampang really understands the power and responsibilities towards it. His understanding towards his work is very clear and he knows what he needs. He is simple yet very strong with his mental stability. He is by so far a good example for being a leader which political party should look after.The KING Sir go ahead we are all behind u
@balkrishnagyawali9891
@balkrishnagyawali9891 Жыл бұрын
🤗🤗🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🎁🌹🌹🌹🌹🌹🙏🙏❤️❤️❤️❤️💓💓💓😍😍😍 धेरै धेरै धन्यबाद धरान उपमहानगरपालिका का प्रमुख हर्क साङ्पाङ लाइ
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
मलाई निकै अचम्म लाग्यो दिल भुषण सोधेको पहिलो प्रश्न नै अचम्म लागेर आयो किन यस्तो सानो अथवा नीच तरिकाको प्रश्न हो खोटाङ मा जन्मिँदा नै धरानमा मेयर हुँदा नी यो ठाउँ र त्यो ठाउँ भन्ने हुन्छ र?किन सुरु को प्रश्न लाई किन घुमाइ यता र उता गरेको हो?थुक्क ! बाहुन बाद दिमाग।यो जातको कुरा होइन तर यो नीच सोंच किसिमको प्रश्नावली गर्दा अचम्म परे।
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
अति नै राम्रो अन्तरवार्ता हेर्न सुन्न पाएकोमा हजुर हरु लाई शुभ हार्दिक बधाई छ म साउदी अरब बाट हेर्दै धन्यवाद छ
@manojphuyal8040
@manojphuyal8040 Жыл бұрын
Bhusan sir is the great person i am inspiration from bhusan sir great job i solute to him🙏🙏🙏🙏
@justice2bdone729
@justice2bdone729 Жыл бұрын
This is one of the best interview I have ever watched. Very informative, inspirational,sentimental and politically suppressed people within its system.
@nawangtshering8327
@nawangtshering8327 Жыл бұрын
My heartfelt respect to mayor Harka Samapang ji...He is the change that Nepal needs!!!!
@chandragurung2567
@chandragurung2567 Жыл бұрын
भुषण सर तपाईँ को interview here with हर्क राई I love 💕💕 बधाई salute you two जय हो
@rpbhatt5585
@rpbhatt5585 Жыл бұрын
साधा जीवन उच्चा बिचार भएको बक्ति हर्क साम्पंग
@raihoki5317
@raihoki5317 Жыл бұрын
देश राष्ट्र जनताकाे माहान सच्चा ईमानदार देश भक्त नेता मेयर हर्क साब लाई सलाम ! साथै AP1 टिम लाई धन्यवाद जे हाेस राम्रो ब्यक्ति काे ईन्ट्रभ्यु लिनु भाे !
@jethomusic
@jethomusic Жыл бұрын
अज बाट राजनिती कुरा हरु पनि हेर्न थले है त मन पर्यो मनै देखि 😊❤️
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
Thank you for reaching out and interviewing the real people's hero, a role model! Harka Sampang is not only working hard locally but effectively influencing the national politics as well!
@blackmamba13114
@blackmamba13114 Жыл бұрын
Wow finally..thank you Bhusan sir for this great episode....
@wanemsaa1647
@wanemsaa1647 Жыл бұрын
बौद्धिक शिक्षीत दुइ प्रतिभाका धनिहरुको वार्तालाप सुनेर आनन्द भो ।
@nitul85
@nitul85 Жыл бұрын
Good to hear terms like ' exploitation ' and ' recharge ' in the interview. If anybody is aware of this term.. he's the right candidate to lead a society. Salute 👍👍
@younzanraj1270
@younzanraj1270 Жыл бұрын
he has started practically
@nitul85
@nitul85 Жыл бұрын
@@younzanraj1270 I hope he starts waste segregation and management as early as possible with the same zeal as water issues.
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Such honest, wise words from the heart. You are a truly a people's leader .. you definitely won my heart as well . Dharan people and the mayor are a true beacon of hope and change in this godforsaken political system .Real king Harka sampang
@grgbabu3425
@grgbabu3425 Жыл бұрын
Dil vusan sir Harka sir Right person Good question n Good Answer Harka sampang Rai bijan Good 👍
@Budigandaki
@Budigandaki Жыл бұрын
I haven’t seen any Mayor like him in my life
@RajendraKumar-ex2ri
@RajendraKumar-ex2ri Жыл бұрын
नेपाल आमाको एक सचा सपूत ,,,,,
@sisnudhedo6187
@sisnudhedo6187 Жыл бұрын
I am a great admirer of Bravo Delta show. If anyone can put a spotlight on one of our greatest Mayors in Harka Sampang it has definitely got to be the ingenuity of Bhusan Dahal. They are both our national treasures and deserves our highest respects they can get !!
@saamyokcreation4218
@saamyokcreation4218 5 ай бұрын
हर्क साम्पाङ क्रान्ति,दर्शन,चेतना, जागरण, संवेदना प्रत्येक नेपाली श्रमजिवीहरुको❤❤❤❤।
@kbchauhan4261
@kbchauhan4261 Жыл бұрын
Harka sahab you are great for the people of Dharan
@ms.dikshitamaga777
@ms.dikshitamaga777 Жыл бұрын
उच्च सम्मान छ mayor जिउ
@pashanglama
@pashanglama Жыл бұрын
Bhusan sir , I really like the way you talk , thank you for taking the best person interview.
@chandratumbahangphe8808
@chandratumbahangphe8808 Жыл бұрын
despite your take on mayor balen, i find you a pure diamond that not only shines in self but blazes the surrounding. at the mean time i urge you all emerging personalities to unite and bring our country forrward.....salute!
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
It just touches our heart, seeing how harmoniously the people of dharan work and giving all of their heart, soul ,mind, strength and love, building a wonderful amazing unity of community. God Bless Mayor Harka Sampang, You are the true king of Nepal.and cant wait see u rule the whole nation
@khembahadurgodar213
@khembahadurgodar213 Жыл бұрын
मेयर हर्क साङपाङ ज्यु नमस्कार जुन अन्तर आत्माबाट बिकाश निर्माणका लागि शुरूवात गर्दै हुनुहुन्छ प्रसम्सनिय छोटो भनाइमा सामाजिक ,आर्थिक ,राजनैतिक ,सास्कृतिक ,स्वास्थ्य ,शिक्षाको क्षेत्रमा देखिएको अन्योलतालाई एउटा सिष्टम बसालि सिष्टमेटिकरुपले अगाडि बढनुका साथै गरीबी को रेखामुनि का जनताको पहिचान गरी धरान बाटै बिकास निर्माणमा लाग्न सिष्टमको शुरूवात गर्ने सुझाव दिन चाहन्छु किनकि यस्को सम्भव हजुर बाट मात्र छ ।
@kumarabiral2093
@kumarabiral2093 Жыл бұрын
हर्क र बालेन हाम्रो देशको शक्ति हुन।।✊🙏
@mahendragurung6419
@mahendragurung6419 Жыл бұрын
हर्क सामपाङ he always speak with his mind i really proud myself he is honest ,truthful, thrust worthy and clear vision with his clear mind he must be a priminister of nepal let's give him fully support to build nepal He is a diamond what a sweet word dialogue he has replied in his interview with dil bhusan Jai harka n thank u bhusan dahal jiu
@mingurung8500
@mingurung8500 Жыл бұрын
Great interview by true public leader mayor of Dharan Harka Sampang so far so good all the best.
@pasanglama2744
@pasanglama2744 Жыл бұрын
Salute honorable Mayor Harka Raj Sampang Rai 🙏👍
@sundarsingh92
@sundarsingh92 Жыл бұрын
He should be the prime minister of Nepal soon. I support Harka Sampang, a real hero and great son of Mother Nepal.
@Saanjee.1991
@Saanjee.1991 Жыл бұрын
Great leader of Nepal 🇳🇵 proud of you❤
🤔Какой Орган самый длинный ? #shorts
00:42
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 170 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
First Time in DHARAN🇳🇵| Meet Mayor HARKA SAMPANG | MANTRA BAND Live
30:50
Зловив цю істоту в себе на городі
0:26
РІКАРДО
Рет қаралды 2,2 МЛН
Парень рассекретил измену своей жены😳
0:57
Лайфхак с лейкой 🚿
0:37
Сан Тан
Рет қаралды 3,8 МЛН
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 6 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
0:49
Yoeslan
Рет қаралды 36 МЛН