मार्न को लागि लगेका हुन तर मौका नमिलेर या रबिको भाग्यले बाचेका हुन
@BP-jq1ru5 сағат бұрын
थुक्क बुद्दि
@yogibk59192 сағат бұрын
That truth
@SudarshanPanta-n5o12 сағат бұрын
सहि कुरा काग्रेसको नेता सहि बोलेको जस्तो लाग्छ मानवाधिकार हरू झोले रहिछ ना म मात्र मानब तर दानब
@premrajjoshi571113 сағат бұрын
किर्ते प्रसादको कामै किर्ते मात्र हुन्छ !!
@BP-jq1ru5 сағат бұрын
किर्ते प्रसाद बिदेशमा थियो गृहमन्त्रीले हो गरेको
@SabinPathak-o3x12 сағат бұрын
Vip Lai matrai ho manab adhikar....muluk ma .
@shyamgautam4108 сағат бұрын
मानव अधिकार को घोर उलंघन को सवालमा कसैले पनि उन्मुक्ति पाउनुहुदैन।
@ustab33112 сағат бұрын
नेपालमा कुनै पनि मानभ अधिकार कर्मि छैनन् dr .kc right.
@chinmagar852011 сағат бұрын
राष्ट्रिय मानवअधिकारकर्मी माथि गम्भीर सङंका छ । रबि सङ भेत गर्ने अधिकारकर्मी र अरुको कुरा पनि आइ सकेको छ। पोखरामा पत्रकारसँग को कुराकानी पनि देखियो अधिकारकर्मी को। हाम्रो भनाइ राजनीति खोल नओदिओस ।
@dillirajkoli2951Сағат бұрын
कांग्रेस को नेता भएर पनि सत्य कुरा बोल्नु भएको छ धन्यवाद।
@bikrambasnet323358 минут бұрын
Good journalist ❤❤❤
@NarendraBohara-b3m13 сағат бұрын
यस्तो खालको मानवअधिकार वादि रे यो लम्फु हो पार्टी को
@yogibk59192 сағат бұрын
Yes, that truth
@tikaramkarkee15787 сағат бұрын
बिधिको शासन अन्तर्गत सहकारी को पैसो ७ जिल्लाको हाम्म गर्नुहुन्छ कि हुदैन । भोलि रबि लाई चितवन यार्पोट बाट बिहान ५ बजे पोखरा लादैछ ३ बजे देखि नै यार्पोट घेरेर बबाल गर्नु पर्छ भनेर मान्छे बोलाउनेलाइ कार्बाही गर्नुपर्दैन । ठग बचाउन मान्छे जम्मा गर्ने काम राम्रो हो ।
@-Opponent8 сағат бұрын
अनि स्वाठ गुरिल्ला पीडितले न्याय पाउन पर्यो, अपराधीले छुटकारा पाउन पर्यो भनेर न भुक गुरिल्ला कसरी सम्भव तैले भनेको कुरो ???
@RaViRavi-nk7je3 сағат бұрын
काङ्ग्रेस को नेताको सहि तर्क लाग्यो ।।।
@laxamanacharya52154 сағат бұрын
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@Santa9687 сағат бұрын
कांग्रेसले रबीको जति नै support गरे जस्तो गर्छन तर सबै fake support लाग्छ।किन भन्नु होला,रबीलाइ कारबाही हुनु पर्छ भनेर सबै कांग्रेसीहरूले सदन अबरोध गरेको होइन??गगन थापाको भनाइमा पटटटटट पारेर तालि बजाको होइन???सरकार ढाल्न हात नउठाउने कुन कांग्रेसी थिए???स्टन्ट देखाएर केही कांग्रेसीहरू लोकपृया हुन खोज्दैछन सवाधान
@BegKumar-xp5rl8 сағат бұрын
यो मानव अधिकार बादी कालो कांग्रेस को झोले हो
@bharatthapa528310 сағат бұрын
उहाँ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य भय पनि यो बहसमा राम्रो कुर गर्नु भयो 🍀🙏
@binodkhulal54 минут бұрын
गोबिन्द पोख्रेल को कुरा ठिक हो
@narayanbhattarai33435 сағат бұрын
यो मानबअधिकारकर्मि होईन । पुर्वागृह राख्ने पार्टिको कार्यकर्ता मात्रै हुन ।
@dillirajkoli29518 минут бұрын
कांग्रेस नेता ले राजनेता को शैली बोल्नु भएको छ।
@bhupendrapariyar55535 сағат бұрын
सहिकुरारख्नुभयो देबेन्द्रसर्ले योतप्रतिसोद्नै हो राज्यलेदमन गरेकैहो
@prajwalghimire224113 сағат бұрын
Debendra paudelle bhannu bhayako kura Sathy ho.arule chahi kura chapayar gareko jasto lageyo .
@shyamlama576113 сағат бұрын
🎉❤
@SudarshanPanta-n5o12 сағат бұрын
यो मानब अधिकार होर यो झन दानब अधिकर हो कुनै पाटि को झोले
@Gokul-d3c24 минут бұрын
राज्य को हरेक निकाय मा सबै ठाउँमा आफ्नो मान्छे किन चाहियो भनेको आफ्नो सरकार र पाटी को सबै किसिम का काम कुरा लाइ ढाकछोप गर्न चाहिने होइन र।
@मेरोप्यारोनेपाल-झ2ड13 сағат бұрын
राजनेता प्रचण्ड
@Arjunbisi-n9c12 сағат бұрын
Congress ka neta jyu le ekdum jayej kura ho yestai neta hudanai congress jantama xa
@prajolsimkhada92892 сағат бұрын
हे भगवान अनुसंधानको लागि लगियेको हो रातारात हथ्कडी लगायेर गिरफ्तार त गरेको हैननी यो फेरि ब्यक्ती फरक कानुन हुन्छ र रबि लामिछाने चै को हुन र ?एउटा थुनुवा हुन ऐले चाहे त्यो जुनसुकै ओहोदाका हुन।
@saisubbagurung42818 сағат бұрын
Kunai व्यक्ति को सुरक्षित garnu पर्ने abatha छैन, प्रहरी चोर, जबर्जस्ती gareko छ, प्रहरी ले रबि लामिछाने layee jyajati हो 😢
@GeetaShahi-d6m12 сағат бұрын
देवोर भाउजुले सिद्याउनै चाहेका त हैनन ?
@kajigajmer41547 сағат бұрын
Devendra jiu ra congress ko neta le boleko sahixa manxe bechnelai mudda chaldaina rabi mathi purai rajya lagxa k vanne Ani yo manab adhikar partyko jhole ho vanne clear xa bp check gar Vanda nagarnu pokhara pugepaxi 180!90 hunxa jyan khatarama thiena yo kura kina uthena
@prajolsimkhada92892 сағат бұрын
एउटा प्रश्न राजनिती प्रतिशोध भनेको हिजो तैले येसो गरेको थिस आज म पनि तलाइ तेस्तै गर्छु भनेको हो?नत्र राजनिती प्रतिशोध भनेको अरु कुनै अर्थ राख्छ त?
@kbchauhan426110 сағат бұрын
Ramro bahas congress ka netale pani ramrai kura garnu bhayo,This system is corrupted
@PadamPadambalayar8 сағат бұрын
गोपालकृष्ण तलाइ पनि १२ बजे घर बाट ठमेल घुमाए पछि मानब अधिकार हनन् भको कि नै अनि था होला तलाई
@tilakkarki272912 сағат бұрын
Maobadi ko neta le manab adhikar ko kura garne jhole hanumane rabiko
@SagarBasnet-nn2du3 сағат бұрын
Kangress ma Pani yastai ramra manxe xau vanne janauna lai yasari Sahi Kura bolna parxa
@nandasunar500612 сағат бұрын
यो कांग्रेस झोले के बोलेको प्रहरी चलाउने गृहम प्रसासन हो यो झोले भन्छ गृहमन्त्री को आदेश होईन रे
@prithpun61307 сағат бұрын
News ko k hi varosa hundo rainachha
@GeetaShahi-d6m12 сағат бұрын
कस्तो प्रजातन्त्र गणतन्त्र लादीयो यो देशमा जन्ताले भोट न दिएकाले जन्ताले अधिक मतदिएर जितेका ब्याक्तीलाइ रिगाँउदैछन । कतै नागरिकहरूको सहकारीमा राखेको पैषा खानी पैषा खाएर गयो भनेर आफुर आफ्ना पाटीका सहकारी भष्टचारहरूलाइ जोगाउनी
@buddha88011 сағат бұрын
Bahas nikai damdar vayexa
@KeshabOli-lv2zn11 сағат бұрын
छेारी अमेरीका पठायर यहां नेपाल बनाउन बस्नु भयका माननीय देवेन्द्र पैाडेल सर😂😂😂
@yubalc22798 сағат бұрын
मानबअधिकार क्रमि सेरे केपि को झोले रहेछ
@bhupendrapariyar55535 сағат бұрын
यो बहस्मा रास्वपाकानेयालाइ बोलाउनुपर्थो अनिमात्र बहस्ले सार्थ्क्तापाउथियो
@buddha88011 сағат бұрын
Congress ko nirnay olile khuskai diyo
@kbchauhan426110 сағат бұрын
Big three party are same
@LalPrem-j6n12 сағат бұрын
Rabiko natek hoo
@OppoA58-z8v5 сағат бұрын
kunai sarba sadharan manxe lai yasai gari lageko vaya e chor haru bolthe hola ta.thaha xa e chor samsad haru laithaha xa hami pni rabi jastai thagne ma parxau vanne sochera rabiko bachaw gardaixan.
@bhimrajshahi753112 сағат бұрын
यो सव बकवास हो।कुनै सुरक्षाको जोखिम चितवन मा थिएन । एमाले र काँग्रेस ले आफ्नो चिहान को नाँप चाँज गरेकोमा धन्यवाद ।
@karkiaberal807413 сағат бұрын
Ta manab aadikari haina KP KO jhola raxa yo
@premrai73 сағат бұрын
Manab adhikar karmi amale ko tarfa bata aaunu vako ho?? Party ko ganda majjale aayo Shame shame
@SudarshanPanta-n5o12 сағат бұрын
सहि कुरा काग्रेसको नेता सहि बोलेको जस्तो लाग्छ मानवाधिकार हरू झोले रहिछ ना म मात्र मानब तर दानब