Part-3 यसरी बनाउन सकिन्छ दाहिने मस्तिष्क सकृय ! | TAMASOMA JYOTIRGAMAYA | Dr. JP Agrawal | AP1HD

  Рет қаралды 218,123

AP1HD

AP1HD

3 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: JP Agrawal
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Suman Maharjan
Sujan Thapa
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #JPAgrawal
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 520
@ranamgr5045
@ranamgr5045 3 жыл бұрын
प्राय बौद्धिक ब्यक्तीको अन्तरबार्ता सबै नछुटाई प्रदेशमा रहेर सुन्ने गर्छु, सबै भन्दा राम्रो र जिबनको लागि उपयोगी यों नं १
@user-yc5lm8jh7b
@user-yc5lm8jh7b 8 ай бұрын
मनै छोयो धेरै राम्रो
@uddhabbogati6089
@uddhabbogati6089 3 жыл бұрын
नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम रह्यो यो! हार्दिक धन्यबाद टिकराम दाइ र डा.अग्रवाल 🙏
@subikshyakhatri581
@subikshyakhatri581 3 жыл бұрын
1घन्टा बितेको पतै भएन ।हरेक कुरालाइ आध्यात्मिक र बैज्ञानिक तरिकाले अति सुन्दर ब्याख्या ।
@kcbmrcni3891
@kcbmrcni3891 3 жыл бұрын
सर्ब प्रथम टीका राम यात्री सर लाई हार्दिक नमन् राजनिती को कुरा सुन्दा वाक्क दिक भएको दिमाख wow अज धरै मा फ्रेश हुने मौका मिल्यो धरै धरै धन्यवाद अतिथि ज्यू हार्दिक नमन्
@rajankumarkhatri8350
@rajankumarkhatri8350 2 жыл бұрын
Z
@buddhisagarsapkota106
@buddhisagarsapkota106 3 жыл бұрын
मनुष्य शरीर नै मन्दिर र आत्मा रुपी र भगवान हो जसले आत्मज्ञान लाई ब्रह्माण्ड संग कनेट गर्न सक्छ ऊन नै भगवान हो भन्ने सन्देश दिनुभएको दुवै जनालाई नमन🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@rajendrabhatt7918
@rajendrabhatt7918 3 жыл бұрын
१ घण्टा बितेको थाहा नै भएन। साह्रै राम्रो । डा. जे पि अग्रवाल सर र असल कर्एक्रम संचालक टिकाराम यात्री सर लाई धेरै धेरै धन्यवाद।
@rajansinchuri830
@rajansinchuri830 2 жыл бұрын
भगवान जस्तो शिव जस्तो मान्छेलाई question गर्न पाऊनु यो समयको अर्जुन टिका sir .
@bidurkarki4060
@bidurkarki4060 2 жыл бұрын
धेरै महानुभाव हरूले एक घण्टा बितेको पत्तै भयन आनन्द आयो भन्नु भयो। बिलकुल सही। तर दर्सक महानुभावहरू त्यो त उहाको अनुभव र तेष्को बर्णन सुनाउनु भयको हो। यदि तपाई पनी त्यो आन्नदको अनुभव गर्न चाहानु हुन्छ भने त्यो हरेक मानीसको लागी संभब छ। चाहे त्यो जुनसुकै जात धर्म र संस्कारमा आस्था राख्ने मानीस होस।
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
टिकाराम सर श्रिधर राणा रिम्पोचे गुरुलाई बोलाएर दाहिने मस्तिष्कबारे सोध्न अनुरोध गर्दछु ।
@RavikiranAdhikari
@RavikiranAdhikari 3 жыл бұрын
Many thanks Tikaram sir for bringing Dr. saab again. यो खाले कार्यक्रमले हामी जस्तो युवापुस्तालाई अध्यात्म र जगत बुझ्न साह्रै ठूलो सहयोग पुग्ने गर्छ। अझै यस्ता श्रृङ्खलाहरु आउँदै गरुन्। शुभकामना छ यो पुरै टिमलाई।
@bijanbajracharya3682
@bijanbajracharya3682 3 жыл бұрын
आजै एकैपटक 3 वटै एपिसोड लगातार हेरियो र रातिको 11:15 बजाईयो। अध्यात्मको प्यासीहरुका साथसाथै नास्तिकहरु समेतलाई अध्यात्मको बाटोबाट परमात्मा, परम आनन्द र मुक्ती, निर्वाणको ढोका खोलिदिन यो कार्यक्रमले कोशेढुंगाको काम गर्नेछ भन्नेमा बिस्वस्त छु। भाग 4 को प्रतीक्षामा हामी धेरै जना छौं। कार्यक्रमको सफलताको लागी बधाई एवं डा साब, टिकाराम सर र AP1 TV लाई अन्तरहृदय देखि आभारका साथ कृतज्ञता ज्ञापन गर्दछु ।
@sunitasharma-sz6mw
@sunitasharma-sz6mw 2 жыл бұрын
Uhako phone number kati ho dr agrawal ji ko ?
@Parshuram-lamichhane
@Parshuram-lamichhane 2 жыл бұрын
@@sunitasharma-sz6mw ji Facebook ma msg garnus wahalai
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
आधा अध्यात्मिक आधा बैज्ञानिक आहा कति राम्रो अन्तर्कृया ! सारगर्भित र अमृत वाणी 🙏🙏💐💐🥀🥀🌸🌸🏵️🏵️🌹🌹🌹दुबै जना मनुष्य रुपि पबित्र आत्मा हरुलाइ नमन ।
@mamatabhatta2604
@mamatabhatta2604 2 жыл бұрын
Ho hai
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 3 жыл бұрын
बहु आयामिक, सत्य सनातन, धन्यबाद अग्रवाल विद्वन डा साहेव, टिका सर, अझै धन्य। अनि, एपी टिभी लाई धेरै धेरै साधुबाद।
@gbchintan7237
@gbchintan7237 3 жыл бұрын
हामीलाई डा जे पि अग्रवालकाे अन्तरवार्ता अत्यान्तै मन पर्याे अरु पनि सुन्ने रहर भएकाे छु ।
@jamunakunwar8983
@jamunakunwar8983 3 жыл бұрын
डा साहेब कृतज्ञता प्रकट गर्दछु!! धन्यवाद टिकाराम सर।फेरि फेरि डा साहेबकाे कुरा सुन्न पाईयाेस!!
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
यसैगरी सबै डाक्टरहरूले राेगकाे जराे, कारण भन्दिने हाे भने संसार धन्य हुने थियो । विश्वास गराैं... हामी सतयुग तर्फ फर्कदै छाैं । सबकाे जय हाेस् ।😊😊😊
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 3 жыл бұрын
आत्मा ज्ञान बेगर जन्म र जीवन निरथक छ तिमी मुलतः यस धर्तिमा सोही तत्व सङ एकाकार हुन आएका हौ संसार होइन यसै लाई खोज्न बुझ्न् लागी हाल अन्यथा जन्म र जीवन बर्बाद हुन्छ भन्ने मुल सन्देश दिनुभएको मा पुज्य गुरु पर्ती हार्दिक आभार नमन 🌺🌺🌺🌺🌼🌼🌼🌼 !!
@ashoksharma3671
@ashoksharma3671 3 жыл бұрын
The beauty of our heritage is the fact that a Neurologist talks of Spirituality. Very nice episode thank you so much ap1 hd providing such a GOLDEN EPISODE.
@siddharajjaishi66
@siddharajjaishi66 3 жыл бұрын
आत्मज्ञान एउटा यस्तो ज्ञान हो , जो कसैले यसको बर्णन गर्न सक्दैन । यस्को बोध गरेको मान्छेले नि गुरुबिना ज्ञान् दिनि मान्छे बिना बर्णन गर्न सक्दैन । यदि यस्कोबारेमा धेरै जान्न्ने मन लागेमा नेपाल मानव धर्म को कुनै आस्रम मा सम्प्रक गर्नु होला ।
@rameshmaskey4764
@rameshmaskey4764 2 жыл бұрын
मलाई मन पर्ने ,प्रस्ताेता ,टिकाराम सर हाे अझ भाैतिक जगत नै बुझ्ने र सबै भाषा काे ज्ञाता डा.साहेब लाई ल्याउनु भएर कार्यक्रम लाई र एपि न्युज च्यानल लाई उच्चस्तरीय बनाई दिनु भयाे ।धन्यवाद टिकाराम सर र डा.जेपि सर लाई फेरि अाउदा दिन हरूमा यस्तै,यस्तै कार्यक्रम हेर्न अवसर दिनु हुन अनुराेध गर्दछु ।
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx 3 ай бұрын
डा साब सादर नमन दाहिने बेरेन‌‌ कसरी सक्रिय गनु पर्छ जानकारी पाउँ सारा जनता जान्ने बुझ्ने अवसर प्राप्त हुनेछ धन्यवाद नमस्कार
@dpgaire13
@dpgaire13 2 жыл бұрын
Last touch was amazing!
@shankarsharma9521
@shankarsharma9521 2 жыл бұрын
तपाईं को वार्ता वार्तालाप धेरै राम्रो लग्गो फेरिपनि है
@harisitoula1172
@harisitoula1172 3 жыл бұрын
ऋषी भार्गभ र ऋषि मौतगल्यकेा गायत्री मन्त्रकेा ब्याख्या पढदा र अषटबक्रा गीतापढदा भन्दा मनमोहक सम्बाद मेरेालागी।आत्म आभास हरेक मानबलाई हून्छनै टिकाराम जी लाई धन्यबाद।
@jotishumanathpokhrel7528
@jotishumanathpokhrel7528 2 жыл бұрын
टीकाराम सर प्राक्टिकलका हिसाबले भागवत रामायण महाभारतको व्याख्या गर्न भन्नुपर्यो अग्रवाल सरलाई अर्को अङकमा
@hatakekakashi241
@hatakekakashi241 2 жыл бұрын
Tika ji ko Dr. JP agrawal sir sanga ko pahilo anntarbarta le hamro pari war ko pani punar janma payou. .......tapai harulai naman.
@anantsapkota8404
@anantsapkota8404 3 жыл бұрын
ॐतद्ब्रम्ह निष्कलमहं निखिलं शरण्यम्।।अति राम्रो।
@purnamagar7777
@purnamagar7777 3 жыл бұрын
यस्तो कार्यक्रम अज अरु धेरै हुन पाए.... हामी जस्ता मान्छेहरुले पनि धेरै फाइदा लिन सकिन्थ्यो कि .....!!!
@nabinniraula5692
@nabinniraula5692 3 жыл бұрын
कत्ती मीठो अमृतवाणी अन्तर्वार्ता आनन्द मात्र होईन कि अत्ति आनन्दको अनुभुति भयो, एक- एक घण्टा गरेर ३/४ घण्टा बितेको त बिल्कुलै पत्तै भयेन, सुइरहन मन लाग्यो, लाग्छ उहाँ डा. जे.पि अग्रवाललाई परमात्माले दुतको रुपमा पठाउनुभयेको हो कि जस्तो लाग्यो! thank gud!!
@indrasagarbist
@indrasagarbist 3 жыл бұрын
हार्दिक नमन डाक्टरसाब । अति उत्तम प्रेरणादायी जानकारी । हरेक Interview र प्रबचन हरु हेर्दा अति खुशी लाग्छ । कोटीकोटी प्रणाम 👏
@nabinniraula5692
@nabinniraula5692 3 жыл бұрын
उहाले बुझाउने तौर तरिका १०० % प्रयोगात्मक छ! समान्य तरिकाबाट उदाहरण सहितको! धन्यवाद टीका सर तथा एपि 1 टेलिभिजन लाई र विशेष धन्यवादको पात्र डा. जेपि अग्रवाल ज्यु!!! जीवन सफल भो!!
@nawarajsubedi9678
@nawarajsubedi9678 3 жыл бұрын
अचम्म लाग्यो। महिना दुइमहिनामा एकदुइवटा मात्रै एपिसोड हेर्ने गर्छु। प्राय समसामयिक घटनाका बिसय नै हुन्छन। 11 महिना अघि एक रसियन महात्म्यको रस मा भिजेको म आज पनि त्यस्तो कुनै कार्यक्रम बनेको छ कि भनदै तमसो मा भित्र पस्दा यश कार्यक्रम क्लिक गर्न भ्याए।।। बास्तमा बहुत मज्जा आयो। जे छ (समस्या र समाधान)सबै यहि शरीर भित्र नै छ भन्ने कुरा रसियन महात्म्यको मुखारबिन्द श्रवण गर्दा बुझेको थिए आज भौतिक र आध्यात्मिक एकै साथा पाउँदा अझै ज्ञान पाइयो।। धन्यवाद यात्री जिलाई
@user-xh2sl4di6h
@user-xh2sl4di6h 5 ай бұрын
धन्यवाद यात्री सर अनि अग्रवाल सर मेरो जिबन सफल बनाइदिनु भयेको मा हो रहेछ मैले त्यो ग्यान पाये आभार ब्यक्त गर्दछु
@sharadaparajuli5256
@sharadaparajuli5256 3 жыл бұрын
अहिलेको तनावग्रस्त मानिसहरुको लागि अत्यन्त प्राक्टिस गर्नुपर्ने आवास्यक कुरा ।
@gitatimilsina4201
@gitatimilsina4201 3 жыл бұрын
धन्यवाद टीकाराम यात्री सर , यस्तो व्यक्तित्वसँग भेट गराउनु भयाे । म तेस्राे अाँखा खाेल्न चाहन्छु । कसरी ,कहिले र कहाँ भेट्न सक्छु ?लाै न जानकारी पाउँ ।
@TrishalaSings
@TrishalaSings 3 жыл бұрын
Life is a fleeting fair, the pursuit of life will not last forever , understanding why human life is special than other species is the real question. To earn lots of money, name, fame are only the distractions from the true purpose of life. Our human mind and body has a special purpose, it’s beyond all these materialistic desires and curiosity.
@travelwithsantos
@travelwithsantos 3 жыл бұрын
Good to listen and suggest, but practically more different scenario.
@vinodlama3526
@vinodlama3526 3 жыл бұрын
The spiritual perspective you deepen is worth admirable. Keep deepening.
@sushmatimalsina4681
@sushmatimalsina4681 3 жыл бұрын
Yes you are true....we are spiritual beings having physical experiences
@aprameyakhakurel6400
@aprameyakhakurel6400 3 жыл бұрын
Never expected you were spiritual!!
@user-dm7rv3vu3j
@user-dm7rv3vu3j 3 жыл бұрын
who said?
@yamuacharya1945
@yamuacharya1945 Жыл бұрын
नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम ,हार्दिक धन्यवाद डा.अग्रवाल र कुसल पत्रकार टिकाराम यात्री 🙏🙏
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 3 жыл бұрын
🌹🙏🌺राधे श्याम्🌹🙏🌺
@cryptoheights7887
@cryptoheights7887 Жыл бұрын
This is only content in youtube that doesn’t have negative comments. If you agree like it.
@beekey369
@beekey369 3 жыл бұрын
अभौतिक समय-गर्भ-जन्मदेखि मृत्यु र मृत्यु पछिको अनन्तता बुज्न धार्मिक साथै बैज्ञानिक तर्क प्रस्तुत गरि सरल मार्ग दर्शन गर्नु भयोl धन्यवाद !जे पि सर अनि तमसो मा ज्योतिर्गमय
@principlerai66
@principlerai66 3 жыл бұрын
Spiritual solution and enlightenment is one of the integral ingredients that keeps human morality high. I salute both sincere and great journalist Tikaram Yatri and Dr. JP Agrawal
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 жыл бұрын
Nothing to reply.
@debakidhunganabhatta7520
@debakidhunganabhatta7520 3 жыл бұрын
Waiting for part 4
@deepakkoirala9074
@deepakkoirala9074 3 жыл бұрын
Waiting for part"" 4""...thank you tika sir..
@laxmisharma8507
@laxmisharma8507 3 жыл бұрын
Ahovhab, very, very Thank You🙏🙏🙏😊
@kadambariacharya4489
@kadambariacharya4489 3 жыл бұрын
à
@kadambariacharya4489
@kadambariacharya4489 3 жыл бұрын
@@laxmisharma8507 ,
@laxmishrestha5604
@laxmishrestha5604 2 жыл бұрын
@@laxmisharma8507 q
@sauhardabajracharya3855
@sauhardabajracharya3855 3 жыл бұрын
सारै राम्रो लाग्यो D J P A साथै टिका जि नमस्कार ।
@vishnupdsharma1634
@vishnupdsharma1634 3 жыл бұрын
JP जि ईश्वरका दुत हुनुन्छ जसले बिज्ञान र आध्यात्मिकता को तुलना, समालोचना बाट ज्ञान प्राप्त गरि समस्त नेपालिको ज्योती खोली उक्तृष्ट नेपाल र सभ्य एवं सृजनशिल नागरिक बनाउन उत्पेरणा दिन सक्षम हुनुन्छ । अत: उहाँको अबको कर्म आफ्नै आश्रम मार्फत हाम्रो सेवा गरि भगवानको निर्देशनको पालना गरि स्वर्ग प्राप्तिको निमित्त उत्तम बाटो प्राप्ती गर्नुपर्छ जस्तो लाग्यो । धन्यवाद प्रस्तोता र डा. जेपिजि💚
@pravhatdip28
@pravhatdip28 3 жыл бұрын
My Favourite सम्माननीय Dr, JP अग्रवाल ज्यू।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krazykluzal7682
@krazykluzal7682 3 жыл бұрын
I feel enlightened after listening to him, the knowledge that he provided in 3 episodes are more than what we could not have learned in our multiple life cycle. Thank you sir🙏
@lalbahadurmalla8964
@lalbahadurmalla8964 3 жыл бұрын
यहि कुरा कुनै धार्मिक गुरु पण्डित वा स्वामी जस्ताले भनेको भय धार्मिक जडसुत्रबादी को आरोप वा वाहियात कुरा भनिन्थ्यो होला तर वहाँ त बिज्ञान पनि पढ्नु भएको त्यो पनि न्युरोलोजिस्ट ले प्रयोग गरेर बिस्वास गरेको कति दह्रो तर्क छ । धन्यवाद जे पि अग्रवाल जि लाई ।
@AlluArjunFan-vf4ly
@AlluArjunFan-vf4ly 3 жыл бұрын
Bro uhalai tarka uthaune bokre bidwan (based on science) le uhako md in neurologist qualification dhekhera sunna badya xa😂😂😂
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 6 ай бұрын
🙏🕉️🙏टीकारा र अग्रवाल सर लाई धन्यबाद🙏🕉️🙏
@pabitrawaiba1530
@pabitrawaiba1530 3 жыл бұрын
part 1 ,2,3,sabai here yeti ramro lagyo ki hamro man dhyan nai anta gayena arko part pani xitai herna pau vanna chahanxu🙏🙏
@bishnuprasadghimire6353
@bishnuprasadghimire6353 3 жыл бұрын
सुन्दै छु है खाडिबाट राम्रो लाग्याे। म नियमित दर्शक हाे याे कार्यक्रमकाे।
@ramsaranlover2172
@ramsaranlover2172 3 жыл бұрын
मैले टिकटक म धेरै महत्त्वपूर्ण कुरा जो विज्ञान र अध्यात्म को कुरा खुब सरल सहज मिलाएर भन्नू भएको केही सानू भाग पाएको हुनाले यो सर को इपिसोट सर्चछ गरेर हेरोको ??
@dipendramagar838
@dipendramagar838 2 жыл бұрын
👏👏👏💞
@omsharma9000
@omsharma9000 3 жыл бұрын
ज्ञान बर्दक अन्तरबार्ता जय होस
@lilabahadursinghthakuri3239
@lilabahadursinghthakuri3239 3 жыл бұрын
अति उत्त्म
@munashree2630
@munashree2630 2 жыл бұрын
Life changing interview...so nice
@manojgautam1989
@manojgautam1989 2 жыл бұрын
such a beautiful interview
@durgabhetwal2839
@durgabhetwal2839 3 жыл бұрын
टिका सर समय मिलाएर भरत दाहाल लाई पनि एक चोटी मौका दिए हामी सवै आभारी हुने थीउ
@dharmarajdahal6650
@dharmarajdahal6650 3 жыл бұрын
अत्यन्तै आनन्द दायक अन्तरबार्ता नमन छ हजुरहरुलाई 🙏
@prabeshb.m7225
@prabeshb.m7225 2 жыл бұрын
Thank you Sir I am waiting for part 4
@sanilpokhrel1894
@sanilpokhrel1894 3 жыл бұрын
डा.अग्रवालको अर्को अन्तर्वार्ताको अपेक्षा गरेको छु, टिकाराम जी
@lokb2664
@lokb2664 3 жыл бұрын
लामो समय पछि जेपि सर बोलि सुनियो उर्जा आयो
@Saraswatinitya
@Saraswatinitya 2 жыл бұрын
🙏🙏🙏
@sundardhital4903
@sundardhital4903 3 жыл бұрын
उहाँ प्रति विशेष आभार प्रकट गर्दछु धन्यवाद 🙏 शुभ रात्री सुईट ड्रिम जय श्री कृष्ण राधे राधे ❤️ ❤️ 🙏 🙏 🙏
@krishnabause850
@krishnabause850 3 жыл бұрын
मन स्वस्थ त तन तन्दुरुस्त ! चित्त बुझ्दो कुरा । हार्दिक धन्यवाद डा. जयप्रकाश अग्रवालजी !
@gyanubhandari5393
@gyanubhandari5393 2 жыл бұрын
असल गुरु कसरी चिन्ने ??
@tribhuwanshrestha6174
@tribhuwanshrestha6174 2 жыл бұрын
Waighting for 4th part
@RajeshNLP
@RajeshNLP 3 жыл бұрын
यो छलफल मानव मस्तिष्क सक्तिसालि बनाउने मात्र हो। मनलाई प्रयोग गर्नुपर्छ मात्र भनियको हो।
@chetendrakarki1777
@chetendrakarki1777 2 жыл бұрын
Great salute Dr. JP Agrawal 😍🇳🇵it's very knowledgeable interview
@spandan369
@spandan369 2 жыл бұрын
मलाई यो कार्यक्रम एकदमै मन पर्छ त्यसमध्ये पनि यो शृङखला उत्कृष्ट लाग्यो । तर पनि कता कता अधुरो जस्तो लागि रहेको छ मलाई । मेरो मनमा पनि केही प्रश्न हरु उठेका छन । कृपया ! समय मिल्यो भने मेरो प्रश्नको उत्तर खोजी दिनु होला भन्ने पूर्ण आशा राखेको छु । मेरो प्रश्न (१) जन्मजात मानसिक अपाङग भनेको चाहीँ के हो ? कसरी हुन्छ । जब जन्मेको १२ वर्ष सम्म दाहिने मष्तिष्क क्रियाशील रहन्छ भने ? (२) तेस्रो ज्योती खोल्न के कस्तो मापदण्ड पूरा गर्नु पर्दछ ? जे. पी. अग्रवाल सरले भन्नु भयो कि वहाले तुरुन्तै मनको बत्ती बलेको देख्नु भयो र त्यो बत्ती बलेको अवस्था देख्न कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने कुरा प्रष्ट पारि दिएको भए अझै आभारी हुने थिए।
@surensaral5805
@surensaral5805 3 жыл бұрын
टीकासर पटक पटक आउँदापनि दायाँ मस्तिष्क सकृय बनाउने तरिका बताउन नसक्ने इ पात्रलाइ तरिका थाहा पाएपछी मात्र बोलाउनुहुन अनुरोध, दोहोरिएको कुरो सुन्न सारै दिक्दार हुन्छ
@pradipkumarpoudel365
@pradipkumarpoudel365 3 жыл бұрын
डा. योगी बिकासानन्दले ठ्याक्कै यहि बिसयमा 3rd eye activate बिसय र अरु कति हो कति बिसयमा detail मा , आजभन्दा २ बर्स अगाडी नै मनोक्रान्ती च्यानलमा आफ्नो प्रवचनमा बताउनुभएको छ, बुज्ने सरल भासामा। धेरैले उता हेर्नुहुन्न रहेछ, भन्ने प्रस्ट भो।
@pradipbhandari2055
@pradipbhandari2055 3 жыл бұрын
Guru lai sunna lageko 2065 dekhi ho Aja 12 years vayex I know him ,,, Dr Yogi vikasananda is real spiritual master
@samjanabasnet
@samjanabasnet 3 жыл бұрын
Thank you for the opportunity to listen such life changing episode 🙏
@nirudhakal2747
@nirudhakal2747 3 жыл бұрын
कती राम्रो 🙏🙏
@shukrarai7780
@shukrarai7780 3 жыл бұрын
Adbhut Amritbani. We Expect Next Part Very Soon.
@nehabhomi
@nehabhomi 3 жыл бұрын
डा. जे. पि. अग्रवाल ज्यू, पत्रकार टिकाराम यात्री ज्यू तथा ए पि वान टेलिभिजन प्रति धेरै धेरै धन्यवाद।
@rohitbk1283
@rohitbk1283 11 күн бұрын
जय होस प्रभु।।।❤❤❤ जय श्री पशुपतिनाथ ।।।❤❤❤
@asheshguragai6380
@asheshguragai6380 3 жыл бұрын
समाजको लागि सान्दर्भिक ....मन पर्यो ।
@sharadaparajuli5256
@sharadaparajuli5256 3 жыл бұрын
धेरै राम्रो बिज्ञान र आध्यात्मिकताको बेजोड सम्बन्ध ।
@sangamgautam9018
@sangamgautam9018 3 жыл бұрын
गर्भको मेडिटेशन त भन्नु भयो यसको सामान्य तरिका समेत भन्नु भएको भए सुनमा सुगन्ध हुने थियो।
@pradipnepali107
@pradipnepali107 3 жыл бұрын
Kai pauna kai gumaunu parx sir free ma pako chij mahatohin hunx
@bhaktasinchuri7080
@bhaktasinchuri7080 3 жыл бұрын
@@pradipnepali107 it’s priceless . Can’t be paid for it , so it’s free .
@bibekrai9606
@bibekrai9606 3 жыл бұрын
This is always truth of universe...
@ishworisharma1613
@ishworisharma1613 2 жыл бұрын
Tikaram ji yesta Patra lyaunu tapaiko safalata ho
@pramilachapagain6457
@pramilachapagain6457 3 жыл бұрын
You are in lighten person
@rlimbu2446
@rlimbu2446 3 жыл бұрын
यात्री जीको यात्रा सकियो जस्तो छ अब बाट किनकि जेपीले फुल्ली कन्भिन्स गरी दिएको अबस्था..
@kalikapandey9340
@kalikapandey9340 3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@gangachudal7667
@gangachudal7667 3 жыл бұрын
Very true Ho tesaile bachha haru god ko rup ho bhancha ni !! Thanks a los
@Yamu240
@Yamu240 3 жыл бұрын
Thank u so much for such a beautiful program . Watching from Israel 🇮🇱🇮🇱
@anonymousatman8938
@anonymousatman8938 3 жыл бұрын
Good job Tikaram ji...Tapainle audience ko chahana ramro sanga bujhnu Hunxa...I think u r a very good journalist...keep it up! Jp sir rocks!
@santoshbhattarai3995
@santoshbhattarai3995 3 жыл бұрын
Most awaited,,😍😍
@ramsharan1922
@ramsharan1922 3 жыл бұрын
Thank you sooooo much tika ji im eagerly waiting this program....
@udayabahadurlimbu2581
@udayabahadurlimbu2581 3 жыл бұрын
यी भनाइ र वुझाइ भौतिक वस्तुहरुको भ्रामक व्याख्याको अभ्यास जस्तो मात्र लाग्छन् मलाई। पृथ्वी,जल,तेज,वायु र अाकाश तत्व मात्रै हुन कि यौगिक पनि छन् यहाँ ? धातु भन्ने हो भने, जल,तेज,वायु र अाकाश अधातु हुन् कि धातु?
@JAIPRAKASHAGARWALDR
@JAIPRAKASHAGARWALDR 3 жыл бұрын
Adhatu
@anubhavnepal5220
@anubhavnepal5220 3 жыл бұрын
धेरै धेरै धन्यवाद टिकाराम जि । बास्तबमा उहाले भने जस्तै जन्म भन्दा पहिला गर्भमा गरिने जुन योग छ त्यो त सनसार भर एउटै हो नि जन्मिसकेपछी मात्रै हो यो धर्म यो ठाउँ यो भाषा भन्नू त ।
@omnanahsivaya8970
@omnanahsivaya8970 3 жыл бұрын
I am blessed to hear it
@samanapahad9848
@samanapahad9848 3 жыл бұрын
mostly waiting part 4 ......must invite ...him ..such a strong personality
@balramsinghgharokh550
@balramsinghgharokh550 3 жыл бұрын
Nice combination of science with religion ,thank you Jaigurudev
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 6 ай бұрын
🙏🕉️🙏धन्यबाद टीकाराम जि🙏🕉️🙏
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
When science stops, spirituality will begin. Buddhism and Sanatan is future.
@sureshtimalsina2580
@sureshtimalsina2580 3 жыл бұрын
Ll 1
@neelamdhanushe3810
@neelamdhanushe3810 3 жыл бұрын
Excellent program that i have ever watched...thanks a lot for this opportunity
@prabhanshmandal8829
@prabhanshmandal8829 3 жыл бұрын
Spiritual interview i see first in such beautiful way, Thank you both
@kamalranabhat8218
@kamalranabhat8218 3 жыл бұрын
Very useful...thank you so much.
@ramabidari3369
@ramabidari3369 3 жыл бұрын
मलाई चित्त बुझ्यो उहाँको कुरा 🙏🙏
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 33 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 7 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 13 МЛН
THE  THIRD  EYE  ACTIVATION ||  Dr.Yogi Vikashananda | #Manokranti | 2019
21:24
HOW DID HE WIN? 😱
0:33
Topper Guild
Рет қаралды 30 МЛН
Парень со странностями помог мальчику 🥺 #фильмы #сериалы
1:00
DixyFilms - Фильмы и сериалы
Рет қаралды 5 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
0:18
HaHaWhat
Рет қаралды 15 МЛН