रास्वपा पनि सरकारबाट बाहिरिदै - मन्त्रीहरुले सामुहिक राजिनामा बुझाउदै | AP REPORT

  Рет қаралды 119,741

AP1HD

AP1HD

21 күн бұрын

Suscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hd #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #ap1tv #newstoday #newsupdate #news #pushpakamaldahal #nepalicongress #nekapayemale #ministers #samsad #upendrayadav #politicalupdates #sudursarkar #ministers

Пікірлер: 210
@MoON6969.
@MoON6969. 19 күн бұрын
डा. भएको अहम मा आफ्नो राजनीति लाई बलि को बोका बनाएका केही डा. हरु १. डा. बाबुराम भट्टराई २.डा. भिम रावल ३. डा. मुकुल ढकाल महामन्त्री ज्यु तपाई लाई मेरो ३ वटा प्रश्न १. बिहान बोल्न दिएन भन्नू हुन्छ मुखमा कालो टेप लगाउनु हुन्छ अनि आफै साझ फेरि बोल बोल भनेर harassment गर्यो भन्नूहुन्छ Why ??? २. घर को आगो घर मै ताप्ने को अर्खाको छिमेकी को घरमा लिएर ताप्ने पार्टी लाई तपाई कै भाषामा भन्नू पर्दा बिराम लागेको होला पार्टी बिरामी भएको होला ल हाम्ले त्यो कुरा मानिलियौ तर त्यो उपचार गर्ने त हामिले नै हैन र छिमेकी र तपाई को मिडिया ले उपचार गरिदिने हो र ??? ३. तपाई ले आज आफै भन्नू भयो कि जलेश्वर बैठकले मलाई के फाइदा भयो भनेर आफै भन्नू भयो तपाई के राजनीति मा फाइदा को लागि आउनु भएको हो ??? हामी त आफुले सक्ने जति सहयोग साझेदारी गर्न राजनीति मा आएका हौ तपाईं फाइदा र घाटा नै चाहाने भए आफ्नै पेशा मा फर्केर क्लिनिक मेडिकल खोल्नुहोस तपाई को पेशामा फाइदै फाइदा छ राजनीति त सेवा गर्ने थलो हो र हामी सबै सेवा कै भावना लिएर आएका छौ तपाईं लाई राजनीति भन्दा पनि आफ्नै पेशा उपयुक्त हुने देखे मैले त्यसैले आफ्नै पेशामा फर्किनुस तपाई जस्ता डा. को लागि राजनीति होईन 🙏🙏
@shantishanti-um9nd
@shantishanti-um9nd 18 күн бұрын
True
@jagatkhatri240
@jagatkhatri240 18 күн бұрын
एउटा अर्को डाक्टरको नाम छुटाउनु भयो डा. ढाका कुमार श्रेष्ठ 😀😀😀
@bikramshrestha9371
@bikramshrestha9371 19 күн бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
@user-is8gm9un9d
@user-is8gm9un9d 19 күн бұрын
मुकुल ढकाल लाई साधारण सदस्य पनि नरहने गरि कारबाहि हुनु पर्छ हामि भुइ मान्छे आम जनता चित बुज्ने कसरि यस्तो अराजकता किन मुकुल ढकाल हामि आम जनता रबि दाई को साथ मा छो उ रबि दाई हाई हाई ❤❤❤❤सनतोश जि सलाम छ हजुर लाई जय घन्टि
@BinuKhadka-e8c
@BinuKhadka-e8c 19 күн бұрын
Tharo kura sari ramro kinki misan 84 ma 1 sit
@kumarshrestha1241
@kumarshrestha1241 19 күн бұрын
पार्टीको सभापति सङ्ग नै मुल भिजन छैन महामन्त्री मुख्य मन्त्रि सामसद लाई के दोस दिने प्रति पकछेमा बसेर विरोध मात्र गरे ,२०८४,लाई धेरै राहत हुनथ्यो।
@SandipSubba-fk8px
@SandipSubba-fk8px 19 күн бұрын
जन्ताले नचिनेको भिजन नभएको मान्छेले पाटि सिद्धउछु भन्दैमा सिद्दिन्दैन
@user-px8ci7ch2f
@user-px8ci7ch2f 19 күн бұрын
मकुल लाई पाटि बाट नै निकालनु परछ
@diliplama1132
@diliplama1132 19 күн бұрын
मुकुल अराजक अभिब्यक्ति दिदै हिड्ने त्यस्ता लाइ ठोक्नु पर्छ लात नै लात
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 19 күн бұрын
Siddhiyo terooo bau swarnim le bitra bitrai bata siddhaaucha???
@lakhbahadurrai7130
@lakhbahadurrai7130 19 күн бұрын
यो महामन्त्री चाहिँ 38 जिल्ला मा मात्र घुमेर प्रतिबेदन तयार गर्ने अरु जिल्ला चाहिँ मुकुल ढकाल को लागि किन जान नसकेको यो मुलुक ढकाल लाई पार्टी बाट हटाउनु पर्छ
@user-vc6np9gl5h
@user-vc6np9gl5h 18 күн бұрын
Hamro bhakta purma pani aaynan kahile vanna pako vay rabi sakari thag yo karan le vanera karan sahi van the k.p ko GU ho vantheu jagypani yehi kuro hunthiyo rabi dalal aaosh ma jabaf dinxu dalal lai
@tekbdrsawad728
@tekbdrsawad728 19 күн бұрын
जडिया मुकुल लाई पार्टी बाट निकाल्नु पर्छ
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 19 күн бұрын
यस्तै तानाशाही पारा देखाउ पोल्पोटले जस्तै,तिम्रा जाँड नखाने कतिजना रहदो रैछन थाहापाउँछौ चौरासीमा।इलामकै जद्तो हालतमा पुग्छौ,हेर्दै जाउ ।
@bepositive204
@bepositive204 19 күн бұрын
😂 thag ko jholey pani hudo raixan
@sunilbk6745
@sunilbk6745 19 күн бұрын
गुड जडियालाईत भिउटाओरमा राख्नुप्रछ साला अरजक
@rinastha6057
@rinastha6057 19 күн бұрын
Rabi ko party prachand ko jhole
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 19 күн бұрын
​@@drharibahadurkunwar9243तपाईंले भनेको ईश।
@bahadurchathathuranga2970
@bahadurchathathuranga2970 19 күн бұрын
Good luck Rabi Sir ❤❤❤
@santoshpaneru5768
@santoshpaneru5768 19 күн бұрын
मुकुलजी बिदेशी गिरोहको चुङगलमा फसिसक्नु भयछ।
@nguyenpoon5610
@nguyenpoon5610 19 күн бұрын
मलाई लाग्छ कांग्रेस र एमाले ले मुकुल ढकाल लाई किनेको हो कि?
@DhanmayaGurung-uz4rt
@DhanmayaGurung-uz4rt 19 күн бұрын
100% Right
@madanshrestha4568
@madanshrestha4568 19 күн бұрын
💯
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 19 күн бұрын
रा.स्व.पा.ले डा.मुकुलको किर्याकलापको अाधारमा मुकुललाई निलम्बन मात्रै होईन निष्काशन गर्नु पर्छ ।
@BinuKhadka-e8c
@BinuKhadka-e8c 19 күн бұрын
Sakiyaxa yo pati ni sari dukha lago aaruko jasto raxa yo pati mani yo xodixu
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 19 күн бұрын
जन्ताले आस गरेको यति राम्रो पाटीमा मुकुल ढकाललाई माहमन्त्री पद दिनु भन्दा राम कुमारी झाकृलाई पद दिनु एउटै हो
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f 19 күн бұрын
बुडा डा. हरू त हावामा छन याे युवा डा. मुकुलमा धैर्य भने कति रहेनछ छिटो आबेशमा आएर सम्यम् गुमाएको र पाट्टीलाई सक्काउने खेलमा भएकोले कारबाही ठिक छ।❤❤
@MegaParajuli
@MegaParajuli 19 күн бұрын
रास्वपा बिरोधी समचार र लेखहरुमा आएको नकारात्मक कमेन्टहरु पढेर प्रतिबेदन बयाएछ त्यो अर्ध पागलले, नत्र त्यसलाइ कस्ले चिन्छ
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 19 күн бұрын
यो मुकुल ढकाल भनेको घर भत्काएर आँगन पुर्ने टाइपको व्यवहार गरेको थियो पार्टीले कारवाही गरेको भए एकदम राम्रो भयो। यस्ता मुला अराजकलाई फ्याकेकै राम्रो।
@user-zb9hi7pg5y
@user-zb9hi7pg5y 19 күн бұрын
कस्ता माहामन्त्री ??? गलत ब्यक्ती रहेको बुझियो
@deorai5152
@deorai5152 19 күн бұрын
राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्दा बढी रवि लामिछानेलाई धेरै चिन्ता छ यदि प्रचण्डले नैतिकताको आधारमा अब एमाले र नेपाली काङ्ग्रेसकाे सयुक्त सरकार बनेमा त्यो दुई तिहाइभन्दा बढीको सरकार हुन्छ । यस्तो अवस्थामा याे अल्पमतकाे सरकारमा बसेर एकमहिनासम्म के कस्तो खिचडी पकाउने हाे र आफ्नो मनाेमानी गर्ने हाे ? आखिर शतप्रतिशत सरबाट बाहिर हुनैपर्छ , विश्वासकाे मतकाे झिनाे भराेसा पनि छैन तर किन याे सरकारले लेडेढिप्पि गरिरहेको छ । कमसेकम नैतिकताको पनि ख्याल गर्नुपर्छ नि एकमहिना पछि लज्जास्पद विश्वासको मत पायाे भने कस्तो हालत हुन्छ भन्ने पनि पुर्व अनुमान गर्नुपर्छ है ।
@ashishkashi5730
@ashishkashi5730 19 күн бұрын
ठुलो आश्थाको पार्टि भनेको यो पनि तोरि नै रहेछ पुराना र नयॅामा कति नि फरक पाईएन १ महिना समय हुदा भटाभट जेल कोचेर जनताको मन जित्छ कि भनेको त सहजिकरण पो गर्छु भन्छ?
@bhimlama6372
@bhimlama6372 19 күн бұрын
त्यस्तो होइन नि हजुर घरको कुरा घरैमा मिलाउनुपर्छ पहिला बाहिर बोल्न मिल्दैन नि
@shyamadhikari226
@shyamadhikari226 19 күн бұрын
सबै भन्दा कमजोरी त रबि लामिछाने को जस्तो लाग्छ किन भने मलाई त गृह मन्त्रि नै चाइञ्छ !भन्ने ले के अलगै राजनतिक गर्लान त
@durbahakesh7395
@durbahakesh7395 19 күн бұрын
उभरदो पार्टी रा स्व पा मा दुस्मन लागेछ,,
@manshahi3498
@manshahi3498 19 күн бұрын
सबै भन्दा कमजोरी भनेको पाटी सभापति को हो उहानै आफै कमजोरी हुनुहुन्छ किनकी बोलेर हुदैन गरेर देखाउन पर्छ अनि जनता साथमा हुन्छ्न खै जनताको आवाज भनेर बोलेका कुरा कार्यनयन गरेको
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 19 күн бұрын
Jaya ghanti jaya rabi sir🌹💖💖💖💖💖🙏🙏🙏
@shamsermumho2303
@shamsermumho2303 19 күн бұрын
नयाँ शक्ति नयाँ पार्टीकाे नि काम रहेना छ मिश्रकाे पार्टी सखाप भयाे रबिकाे नि उहीँ बाटाेमा
@thakurchhatkuli3575
@thakurchhatkuli3575 19 күн бұрын
भौमान को बिरुद्ध बोलेसी निलम्बन त हुने नै भयो नी | पार्टी भित्र अरुले गल्ति गरे 24 घण्टा भित्र कारवाही आफुले जति ठुलो ठगी गरेपनि छानबिन हुनै नहुने, गज्जब छ |
@noname12440
@noname12440 19 күн бұрын
Taharu ta comment ma vuktai bas mula haru aba hajurba haru ko khir pakne bela vayo khana jane hola ni jada saga🙄
@bibastadi1453
@bibastadi1453 19 күн бұрын
Proof k cha thagi gareko.... baulaudai bas kalo congress
@Bhimmagar19
@Bhimmagar19 19 күн бұрын
पाती भित्र अराजक तत्व लाई कार्बाही गर्नै पर्छ!
@bhumirajsunar2310
@bhumirajsunar2310 19 күн бұрын
रास्वपा पनि काङ्ग्रेस ऐमाले माओवादी जस्तै भएको हो पाटी सभापति हावा को कुरा धेरै गरने काम केही पनि नगरने सबै उहीँ बारीको मुला हुन हिजो जौ बौलेको हो आज गिर्ह मन्त्री भए पनि कुनै काम गरे छैन लाजमर्दो कुरा छि🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
@Mohan_kngqen
@Mohan_kngqen 19 күн бұрын
कमीकम्जोरिलाइ केलाएर correction गरि लानेकी बाहिर निकाल्ने कमीकम्जोरी सबैको हुन्छ तर यो शैली ठिक भएन हैन मैले नबुझेको घर भित्रको कुरा पैला घरमा समाधन गर्नेकी बजारमा निति नियम छैन बचपना
@TejKathayat-d3j
@TejKathayat-d3j 19 күн бұрын
हजुर ले यो बुज्नुकी पाटी भित्र को खराब बेक्ती लाई अनिवार्य निलम्बित गर्नु पर्ने हुन्छ सबैले सचेत भएर काम गर्छ्न जस्मा पाटी भित्र को खराब बेक्तिलाइ बचाउन खोजेमा नयाँ पुरानो मा के फरक हुन्छ्त?
@Baburamchapagain424
@Baburamchapagain424 19 күн бұрын
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल चलीरहेको देखिन्छ
@asmr-qo1ni
@asmr-qo1ni 19 күн бұрын
चाेर रछ मुकुल
@nirmalgautam6110
@nirmalgautam6110 19 күн бұрын
Actually mukul is non political person.he doesn't deserve to take up general secretary.
@bhupendra-fly
@bhupendra-fly 19 күн бұрын
हेर्दै जाउ
@sukharajkulung844
@sukharajkulung844 19 күн бұрын
रास्वपा रबिको मलामि
@rajendraacharya1511
@rajendraacharya1511 19 күн бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी अब कमल थापा को हालतमा
@user-be5cu1hc4r
@user-be5cu1hc4r 19 күн бұрын
तिमिहरुको बुबाको कालो कर्तुस खोलिदियो भनेर तिमिहरुलाई छटपटि भएको हो , अब जनता पहिलेको जस्तो लाटाे छैन , जो गर्यो मुकुल ढकालले ठिक गर्‍यो , अब हेर्दै जाउ तिम्रो बाउलाई केपि र देउवाले खोरमा हाल्छन , अनि तिमिहरुको पनि खेल खतम , मुकुलले कालो लाई कालो भन्न नपाउने ??? तेरिमा झेग्ने हो
@skpskp8837
@skpskp8837 19 күн бұрын
good ❤❤
@pratapsinghpratap5486
@pratapsinghpratap5486 19 күн бұрын
त भरस्टाचारी तस्कर देश बेचवा दलाल को झोले दाश
@villageclipsnepal2096
@villageclipsnepal2096 19 күн бұрын
सत्यको पक्षमा उभिने मान्छे अक्सर एक्लै हुन्छ्। मुकुल ढकाल ठिक छन ।
@skpskp8837
@skpskp8837 19 күн бұрын
Mukul❤❤
@anitagiri5551
@anitagiri5551 19 күн бұрын
बिना स्वार्थ को राजनीति गरेका हुन मुकुल जि ले।
@kumartamang2093
@kumartamang2093 19 күн бұрын
यो डाक्टर हरु चै सबै यस्तै हुन्छ कि के हो आफ्नो घर आफै भत्काउने
@birb.shrestha8230
@birb.shrestha8230 18 күн бұрын
मुकुल ढकालको बेबहार सिगारि बाख्रो हराउनु अनि बाघ कराउनु जसतै हो
@parkdhong
@parkdhong 19 күн бұрын
१२ भाइको मध्येको माइलो भाइ मिडिया तिमिले जे भन्यौं त्यही पत्ताइदिनु पर्ने
@user-ws5mq2ns5d
@user-ws5mq2ns5d 19 күн бұрын
दुनियाँ सहकारीको पैसा ठगेर खाने कुकुरहरुलाई राम्रो कुराहरू त कहाँ पत्थर
@narayankoirala928
@narayankoirala928 19 күн бұрын
रास्वपा पतनको बाटोमा साझा र बिवेकशिल पार्टीले राष्ट्रिय राजनीतिमा perform गर्न नसक्नु एउटा कुरा हो तर,त्यसका बावजुद पनि ती पार्टी आजपनि चोखा र निष्कलंकित छन।रास्वपा भने जनताको आजको मुल्यांकनमा पुराना पार्टी भन्दापनि निम्न स्तरको भ्रष्टाचारि पार्टी बनेर आएको देखियो।
@tektamang1817
@tektamang1817 19 күн бұрын
❤❤❤❤❤❤❤Sss100
@nepal540
@nepal540 19 күн бұрын
Yo राष्ट्रिय स्वतन्त्र पार्टी स्वार्थी हरुको झुण्ड हो यसमा न कसैले बोल्न पाइन्छ न भन्न पाइन्छ यो पार्टी पनि ठीक लागेन
@Delje960
@Delje960 19 күн бұрын
यो पार्टी पनि सकियो अब
@jhapa_khabar
@jhapa_khabar 19 күн бұрын
सकिदैन
@wondernepal-l6v
@wondernepal-l6v 19 күн бұрын
@Delije960@ अब शेरबहादुर देउवा र केपी ओली को पार्टी ठुलो हुन्छ उनी हरु त देश बनाउने ,जनताको सुख सम्वृदी लागि बनेको पार्टी हो हेर देश बासी आम दाजुभाइ दिदीबहिनी हरु कति सुख पाईओ है , अझै पनि हामी हरु पुरानै पार्टीलाई साथ दिनुपर्छ अझै देश र जनताको लागि राम्रो हुनेछ 😂😂😂😂 तर उल्टो बाट है।
@Delje960
@Delje960 19 күн бұрын
@@wondernepal-l6v नेपालमा राजाले देश खतम बनायो भनेर राजा लखेटे तर अहिले सबै राजा भएर देश सिंगापुर स्विजरल्यान्ड बनाई हाल्यो.
@subodh_khadka
@subodh_khadka 18 күн бұрын
Sakiyo
@wondernepal-l6v
@wondernepal-l6v 18 күн бұрын
@@Delje960 राजा रास्वपा ले लखेटेको हो? राजा आउन को लागि बृहत् आन्दोलनको जरुरी छ कसले गर्छ आन्दोलनको नेतृत्व ? राजाले आव्हान गर्न पर्यो अब देश बासी हो सबै देख्नु भयो अझै यस्तै भएको हेर्न चाहनुहुन्छ कि अब फेरि देश लाई सुदृढ भएको सबल भएको देख्न चाहनुहुन्छ भन्नु पर्छ यत्तिकै राजा आउन असम्भव छ।
@SanzanaRai-hk2td
@SanzanaRai-hk2td 19 күн бұрын
बादर धेर जान्ने भयो भने गेडा चेप्टियेर मर्छ " सबैलाइ चेतना भया""
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 19 күн бұрын
रासपा मा भौमानेको खुट्टा ढाेग्ने हरुको मात्र स्थान छ। भौमाने ले हग भन्दा हग्ने मुत भन्दा मुत्ने हरु लाई मात्र स्थान छ😂😂
@user-ys1gt3rg2p
@user-ys1gt3rg2p 19 күн бұрын
God bless you all 👍
@SanamThapa-so3uz
@SanamThapa-so3uz 19 күн бұрын
Good news good rabai sir
@hembahadur8911
@hembahadur8911 19 күн бұрын
👍👍👍
@kalpanabasnet3124
@kalpanabasnet3124 15 күн бұрын
Good rabi sir
@ramukarkibishnu509
@ramukarkibishnu509 18 күн бұрын
Great job rsp
@GhaleLarku
@GhaleLarku 19 күн бұрын
Good Luck
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 19 күн бұрын
पार्टीको कमजोरी केलाउनु पार्टी भित्र रहेको कु सस्कार हटाउनु पर्छ जनताको अभिमत यस्तो छ भन्नेर सत्य कुरा बोल्नु नै मुकुल ढकाल को गल्ति भयो | नयाँ पार्टीको ओरालो संकेत यो नया युवाहरुको निरासा हो |
@diliplama1132
@diliplama1132 19 күн бұрын
के चाहि बोल्यो मुुकुल मुजि ले जनताको अभिमत यति जिल्ला मा घुम्ने भनेर काङ्ग्रेस लाइ भेटेर काङ्ग्रेस को भड्काउ मा लागेर झुट त कपोलकल्पित कुरा गरेर लाज लाग्दैन मुकुल खाते लाइ
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 19 күн бұрын
मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैको तासको तुरूप बन्नु भएको छँ।
@prakashkhanal808
@prakashkhanal808 18 күн бұрын
Jay ra swa pa
@rolakthapa3405
@rolakthapa3405 19 күн бұрын
कमरेड रबिले पनि गृहमन्त्री छाड्ने? अचम्म भयो। धेरै राम्रो काम गर्नु भएको थियो, प्रहरी प्रशासन, उपद्रो, एक दिने प्रहरी प्रमोसन, सहकारी ठगि, राम्रो स्टानबाजि, अाफनो पासपोर्ट मुद्दा होल्ड जस्ता राम्रो राम्रो काम गरेको थिए त।
@user-zl6uy6yf3j
@user-zl6uy6yf3j 19 күн бұрын
योइ मुला आज सम्म तेरो बाउ हरुले राम्रो काम गरेर त देश यो हातमा पुगेको होला
@balkrishnakhanal5738
@balkrishnakhanal5738 19 күн бұрын
पार्टीको महासचिव भएर काम गरेको अनुभव मसँग छ, अध्यक्ष बाहेक अरु पदलाई खासै महत्व दिदैन विधान व्युरो पदाधिकारी सदस्य समेतको टोलीले.. अध्यक्षले जे गर्छ ठीक हो भन्दै ताली नपिटनेको खैरियत छैन हिजो राजतन्त्रको विरुद्धमा लडियो आज यिनैका विरुद्धमा, अध्यक्षले आफ्नो घर परिवार वाहेक अरुको माया मान्दैन थाहा छ भएर के गर्ने ? नयाँ पार्टी खोले धेरै पैसा चाहिन्छ..
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 19 күн бұрын
प्रमाण हुँदा हुँदै पनि केही गर्न नसक्ने हरु यो रा.स्व. पा बाट पनि देश बन्छ भन्ने जुन आश थियो त्यो हराएर गयो अब देश बनाउने जनताको एउटै आशा बालेन ।
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d 19 күн бұрын
मुकुल ढकाल ज्यु का कुरा सहि छ शहकारीठग पार्टी रास्वपा
@deshbhaktanepalirp
@deshbhaktanepalirp 19 күн бұрын
Tero kun sahakari ko paisa khayekoxa mudda halna vai.
@parkdhong
@parkdhong 19 күн бұрын
यो बिकाउ मिडिया एमाले को झोले jpt समाचार यति समाचार भन्न कति पैसा आयो
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 19 күн бұрын
डा,मुकुल त्यसरी रेबिज लागेको जस्तो गर्नु सोच्नै नसक्ने कुरो हो, यो बेबहार्,त्यो डा,मुकुल ढकालको हो जस्तो लागेन्,,दाल मै कुछ काला है । कृपया पार्ट्री बाट निस्कासन हुनु छ भने किन नौटन्की गर्नु मिठो मुखले निस्कनुनि, बन्दर
@khemapandey3847
@khemapandey3847 19 күн бұрын
good luck rsp🙏🌹❤️🔔
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 19 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Crackedworld28
@Crackedworld28 19 күн бұрын
mukunda ls right ravi ko party sakina lako cha yasma ne purani jasto boli li nikalni chalan vayo yo yakdam kharab kadam ho😔
@saradpoudel
@saradpoudel 19 күн бұрын
Sanosh Pariyar needs to accept the reality! Report should be always be public...
@santoshpaneru5768
@santoshpaneru5768 19 күн бұрын
12 भाइ मध्यको च्यानल हो यो?
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 19 күн бұрын
जनताको सुझावलाई पनि अस्विकार गरेपछि रास्वपा पनि समाप्त हुने भयो
@MimbahadurHamal
@MimbahadurHamal 19 күн бұрын
आफै मुकुललाई जिल्ला जिल्ला पठाउने आफै पठाएको होइन भन् लाइभमा तपाईँकै मुखार बिन्नुबाट म सुन्दैछु। अनि कोलाई राम्रो कलाई नराम्रो भन्ने।
@nepaliexarmy3625
@nepaliexarmy3625 19 күн бұрын
सन्तोष भाइ सहकारि ठग रविलाइ पार्टिले छानविन गर्न पर्दैन? जनताका कुरा बोल्दा बोल्नेलाइ नै कारबाहि गर्ने?
@Nitosh23
@Nitosh23 19 күн бұрын
🔔🔔🔔🔔🔔
@anitagiri5551
@anitagiri5551 19 күн бұрын
बन्नाले पार्टी मा लाग्ने बित्तिकै देशलाई भन्दा पार्टी लाई माया गर्नु पर्ने रहेछ । पुराना पार्टी जस्ता थिए नयाँ पनि त्यस्तै निक्लिय।
@janakbudh64
@janakbudh64 18 күн бұрын
फोहोर भाइरस हरु लाई हटायर अगाडि बढ्नुहोस
@kabindrashrestha1195
@kabindrashrestha1195 19 күн бұрын
Blackmailing bhayexa. राजिनामा नदिए १ महिनामा फाइल खाेल्छु भनेर डर देखाएछ कि के हाे???
@MimbahadurHamal
@MimbahadurHamal 19 күн бұрын
यो पार्टी स्वतन्त्र रहेनछ नालायकहरूको सङ्ख्या बढिरहेछ।
@padampokhrel3568
@padampokhrel3568 17 күн бұрын
Mukul dhakal 12 bhai ra thula dal haru bata parichalit hunu praxa .jay rabi jay ghanti 🔔
@maheshtmg2048
@maheshtmg2048 19 күн бұрын
Nepal aama ko bikash ho Rabi dai hajur.
@mahendrachaudhari9987
@mahendrachaudhari9987 19 күн бұрын
Mukul lai karbhi garnu ra Sarkar bata Samuhik Rajinama Garnu ..Raswapa ko thulo Bhul huncha...Raswapa le baru yo period ma rajinama na garera file kholna tira lagyo bhane ramro huncha hoina bhane aba 84 ma Zero huncha
@anandajuwa6172
@anandajuwa6172 19 күн бұрын
Dr.hoina daka Mukul Dhakal bhayekoxa
@bishnulimbu5780
@bishnulimbu5780 19 күн бұрын
अबका मिसन ८४ मा रास्वपा बस्त्र खोलेर नाच्दा हुन्छ त गत महिना अघी ईलामका उपनिर्बाचन बाट थाहा भयो त ?
@junitalimbu550
@junitalimbu550 19 күн бұрын
🛎️🛎️🛎️🛎️🛎️🎉
@hemrajdotel4028
@hemrajdotel4028 19 күн бұрын
Mr. Rabi lai chai kehi karbahi nahune ani mukul lai chai karbahi huneA? Thukka
@rajeshsunuwar537
@rajeshsunuwar537 17 күн бұрын
Mukul dhakal sai dekhinxa
@rajkumarb.k3051
@rajkumarb.k3051 19 күн бұрын
Mukul Dhakal phataha natak baj phataha niskiyo maha mantri bata hata ko ramro bhayo jay ghanti
@IshworiChapagai-uq4hj
@IshworiChapagai-uq4hj 19 күн бұрын
डा मुकुल लाई कारबाही गदैमा तिमेरु ठगहरुले पाटिलाई सुधार गरौभने बौलाहा ठिकहुनुहो
@Santosh.Bajagain
@Santosh.Bajagain 19 күн бұрын
yo kunai aru party bata bikera rabi ko pachi lageko vanne bujinxa Ravi le sahi garnu vayo thank you ravi
@user-lg8yx6bi6h
@user-lg8yx6bi6h 19 күн бұрын
यो दमै पनी ठगको नोकर रैछ
@Santosh.Bajagain
@Santosh.Bajagain 19 күн бұрын
kohi party vitrai pani gaddar hunxan tin lai punishment dinu nai ramro
@finjosherpa2850
@finjosherpa2850 19 күн бұрын
जुन जोगी आयो ...
@minthapa4018
@minthapa4018 19 күн бұрын
Dr Mukul le sahi kura garnu vayeko ho..Ra Sa Pa oralo lageko cha..biichar garnu...
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 19 күн бұрын
King dom greater nepal
@reshlalgurung8309
@reshlalgurung8309 18 күн бұрын
Party fhorne chor lai chhodnu hunna Rabi go ahead
@user-vc6np9gl5h
@user-vc6np9gl5h 18 күн бұрын
Rasopa le raji nam dinxa dalal le fail kholna lagda sarkar dhalyo vanyo sakari thag le feri 30 din baki xa fail khol vanera 4 tira bat dabab aauna thale aba dalal haru lai dabab hun xa vanera raji nam
@premkarki2
@premkarki2 18 күн бұрын
He’s like a cuckoo hatch in another someone’s nest. 😂
@subodh_khadka
@subodh_khadka 18 күн бұрын
Sabai dhamira hun
@user-ix6hc8kh3e
@user-ix6hc8kh3e 18 күн бұрын
Yo party ma pani rabi kai gulam haru xan.sakiyo.
@yagyarajpandey8625
@yagyarajpandey8625 19 күн бұрын
Yo party pni maubadi jastai adhinayak badi vaiskeko ho r?
@SamirBan-o7j
@SamirBan-o7j 19 күн бұрын
Yo party sakecha
@buddha880
@buddha880 19 күн бұрын
Dherai ramro yestalai sadaika lagi hataunu parxa
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 59 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
J.D. Vance addresses RNC crowd: FULL SPEECH
36:00
FOX 4 Dallas-Fort Worth
Рет қаралды 1,8 МЛН
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 9 МЛН
Эффект Карбонаро и нестандартная коробка
1:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Зловив цю істоту в себе на городі
0:26
РІКАРДО
Рет қаралды 2,2 МЛН
МИША ПЛИТОЧНИК
0:19
KINO KAIF
Рет қаралды 10 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
0:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 1,2 МЛН