अरेली काँडैले गायिकाले मुटुमै च्वास्सै पारिन् | THE PRAKASH SUBEDI SHOW | S02 | EP 12 | SHANTI SHREE

  Рет қаралды 652,201

Rajatpat Online TV

Rajatpat Online TV

4 ай бұрын

अरेली काँडैले गायिकाले मुटुमै च्वास्सै पारिन्... | THE PRAKASH SUBEDI SHOW | S02 | EP 12 | SHANTI SHREE PARIYAR
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 13
Presenter : Prakash Subedi
Guest : Shanti Shree Pariyar
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode13 #shantishreepariyar #arelikandaile #shantishreeinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 1 100
@bharatdhamala8852
@bharatdhamala8852 4 ай бұрын
भाग्यमानी गायिका,राम्री गायीका,हसीली गायीका,मन सफ़ा गायीका,सफल गायीका। नेपाली लोक गीत क्षेत्र को मेरूदन्ड तपाई को जीन्दगी सधैं राम्रो होस। बधाई छ।
@yambahadur5925
@yambahadur5925 4 ай бұрын
साच्चिकै भावुक बनायो आजको प्रोग्रामले निकै नै गहकिला शब्द बोल्नु भयो दिदी हजुर ले
@rabitmg607
@rabitmg607 4 ай бұрын
जस्तो स्वर उस्तै प्यारी अनि कति ज्ञानी मन देखि नै नमन् स्वरावती की खानी शान्ति श्री जी लाई ❤❤❤❤❤ अझै धेरै मीठा संगीत सुन्न पाउ हजुरको❤❤😊
@balbdrrai9708
@balbdrrai9708 4 ай бұрын
मलाई पनि सबैभन्दा मनपर्ने गायिका मध्येका शान्ति श्री परियार हुन् राम्री पनि स्वर पनि राम्रो बोली पनि नम्र मिठो हात खुटा पनि सरस्वती देबी को जस्तै छ❤
@surajadhikari2640
@surajadhikari2640 4 ай бұрын
ब्रेन, ब्युटी, अध्यात्मा, भावना, स्पस्ट बक्ता, बोल्ने तरिका, सबै लाई सम्मान गर्ने, भाबुक्ता, माया, चलाख को अदभुत सगम शान्ती श्री परियार । 💐💐💐👍️👍️
@devibudha830
@devibudha830 4 ай бұрын
Rr!!
@Rajanpaudel97
@Rajanpaudel97 4 ай бұрын
शान्ती श्री परियार को फ्यान यता हाजिर हुनुहोला🙏🙏🙏🙏
@user-if5ub6ec3i
@user-if5ub6ec3i 4 ай бұрын
Me
@tarasth4980
@tarasth4980 4 ай бұрын
Lovely singer ❤ love you so much
@allthebestnembang7966
@allthebestnembang7966 4 ай бұрын
Me too😊
@ShantiShreePariyar
@ShantiShreePariyar 4 ай бұрын
हरेक कुराको लागी सहि समय र सहि ठाउँ चाहिन्छ। मैले केहि आफ्ना भोगाइ हरु, केहि दु:खका , केहि खुशिका,केहि सफलता, केहि असफलताका समिस्रण कुरा हरु भन्न पाउने एउटा ठाउ मिल्यो the Prakash subedi show यो show हेरेर सबैले आफ्नो अफ्नो बिष्लेशण र आफ्नै आफ्नै शैलीमा मिठा प्रतिकृयाहरु दिनु हुने हजुर हरु सम्पुर्णमा मनै देखि धन्यवाद🙏 🙏 
@kajinepali4115
@kajinepali4115 4 ай бұрын
सबै सो हेर्छु म आजको अती राम्रो सुन्दर कुरा कानी सबै को मन मुटुमा बस्ना सफल गायिका शान्तीश्री परियार जि लाई सम्मान सलाम छ कुनैकुनै दुखा को कुरा गर्दा म आफुले पनि भोगेको याद आउँदा आसु आयो
@madangrgn9747
@madangrgn9747 4 ай бұрын
बिश्नु माझी शान्ती श्री परियार एकदम प्रखर लोक गायिका 🙏आज मज्जा लाग्यो 👍️
@kauchafoodchannel2604
@kauchafoodchannel2604 4 ай бұрын
Cg
@pramilabasnet502
@pramilabasnet502 4 ай бұрын
सबैको मन मुटुमा र मेरो मनपर्ने गाइका शान्ति श्री❤❤
@Suryarawot-
@Suryarawot- 4 ай бұрын
गायिका✅ गाइका❌😁
@kritistha
@kritistha 4 ай бұрын
साच्चिकै देशको सुन्दर गहना हुनुहुन्छ शान्ती श्री परियार जस्को गला अनि कलाको सम्मान गर्दै अति भावुक, मायालु अनि कर्मनिस्पक्ष उहाको आवाजमा यति दम छकी कुनै पनि गित गाउदा साउन्ड सिस्टमको जरुरत नै पर्दैन यति मिठास स्वरकी धनी उहाँलाई मेरो तर्फबाट र सम्पुर्ण लोकपारखी मन मुटुहरुको तर्फबाट अझै धेरै सफल्ताको शुभकानमा❤❤❤❤
@ParkashAdhikari
@ParkashAdhikari 4 ай бұрын
गीत र स्वर जस्तै राम्रो मन अनि भावना भएकी ,मन को सफा ❤❤❤ आफ्नो नाम जस्तै विचार पनि,मेरो मन पर्ने गायिका शान्ति श्री❤❤❤❤
@ganeshthapa999
@ganeshthapa999 4 ай бұрын
शान्ति र प्रकाश सपुतको गीत मन पराउने जति यता हाजिर हुनुहोस् ❤
@vlogerravi5544
@vlogerravi5544 4 ай бұрын
सबैले बिष्णुमाझि बिष्णुमाझि भन्दा म चाहिँ सधै शान्तिश्री मन पर्छ भन्थेँ ।अहउले खुसिलाग्छ मेराे राेजाईकाे गाईका सबै भन्दा हिट हुनुन्छ ।❤️❤️❤️
@BishnuSunar-wb1lf
@BishnuSunar-wb1lf 4 ай бұрын
अब राजु परियार लाई ल्याउन पर्यो प्रकाश जी 🙏🙏🙏🙏🙏 गायिका भरीमा राम्रो शोर मात्र होइन मान्छे त्यस्तै राम्रो अनी अनुशासन ta कुरै नगरौं शान्ति शिरी रा सुनिता बुढा क्षेत्री जय गीत जय सङ्गीत
@gbgurung555
@gbgurung555 4 ай бұрын
अहिले सम्मको द प्रकाश सुवेदी शो को सब भन्दा मन परेको अन्तरबार्ता लाग्यो मलाई । सुभ आशीर्वाद शान्ति श्री जि हजुर लाई।❤❤
@rabindrashrestha786
@rabindrashrestha786 4 ай бұрын
सरल रैछ यी नानी । संस्कार के हो अन्जु पन्तले यिनीबाट सिकून् ।
@sudipbk5858
@sudipbk5858 4 ай бұрын
Ho rw sir
@sundardhital4903
@sundardhital4903 4 ай бұрын
सुन्दरता भनेकाे सुन्दर अनुहार हुनु हाेइन, सुन्दरता भनेकाे राम्रो साेच, राम्रो दिमाग, सुन्दर आत्म, सफा मन हाे....🥰#शुभप्रभात🙏
@AayushmaanBhava7
@AayushmaanBhava7 4 ай бұрын
31:45 to 35:45 reality for the most of the nepalese going to abroad. Its really painful. Thanks for bringing it Shanti Shree & Prakash
@rakeshkcofficial
@rakeshkcofficial 4 ай бұрын
कसम मैले भगेको छु काठमाडौं बाट Flight भएर भारत को दिल्लीमा 12 घण्टा बिटाएर तेसपछि 4 घण्टा पछि साउदीमा पुग्दा सम्म लकभक 24 घण्टा पछि खाना खाएको थिए😭😭
@Lalitapahadi2046
@Lalitapahadi2046 4 ай бұрын
एक घण्टाको यो कार्यक्रम पुरै हेर्ने यता हाजिर हुम
@Manikkc20830
@Manikkc20830 4 ай бұрын
मेनपाउर हरु ले यो कुरा बुझ्नु जरुरी छ 😢 सारै मन छोयो 😢😢😢
@manaojshrestha6868
@manaojshrestha6868 4 ай бұрын
यो अन्तरवार्ताले हामी दर्षकहरुलाइ शिक्षा पनि दियको छ। नमन छ दुबैमा 🙏🙏🙏
@miragurung2828
@miragurung2828 4 ай бұрын
सरल अनि सालिन सबैको मन मुटुमा बस्न सफल मलाई सारै मन पर्ने गाईका❤️❤️
@bahadurshahi6942
@bahadurshahi6942 4 ай бұрын
समय सान्दर्भिक कुरा गर्नु भयाे दिदी हजुरलाई सलाम छ।
@amritpariyar9315
@amritpariyar9315 4 ай бұрын
यो शो मा गायिका शान्ती श्री परियार जि को अन्तरबार्ता हेर्न मन थियो बल्ल हेर्न पाईयो दुबै जनाले सारै राम्रो वार्तालाप गर्नु भयो धन्यवाद 🙏🙏🙏
@bhandarisuresh4889
@bhandarisuresh4889 4 ай бұрын
आज चाहिँ मन पर्ने मान्छे सन्ती श्री परियार लाई ल्याइदिनु भयकोमा धन्यबाद रजतपट काकालाइ ❤❤❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
शान्ति श्री परियारको आवजमा जादु छ उहाको फ्यान कोको हुनुन्छ?
@Ramchandrachhetri01
@Ramchandrachhetri01 4 ай бұрын
कार्यक्रम असाध्यै राम्रो लाग्यो बिचमा एअरपोर्ट को बारेमा सुन्दा सेन्टिमेट पनि भैयो जो सन्देश मुलुक पनि थियो अझै सफलताको सुभकामना सान्तीश्री दिदि 🎉❤
@user-cp4vx7wg7o
@user-cp4vx7wg7o 4 ай бұрын
सांगीतिक आकाशका एक चम्किलो नक्षत्र, शान्ति श्री परियार ज्युको संगीतमा जति ज्ञान छ उत्तिनै जिवन र जगत बुझ्नुभएको रहेछ। कलाकार हुनु त शान्ति श्री जस्ति। वाह !!❣️🙏
@sanjaybhandari4479
@sanjaybhandari4479 4 ай бұрын
भोलि हेर्छु भनेको थि नहेरि सुत्नै सकिन wow🙏❤️🇳🇵💛👍️thank you parkash sir .sis🙏❤️🇳🇵💛👍️
@rajanigyawali1884
@rajanigyawali1884 4 ай бұрын
स्वरकाे धनी सबैकाे मनमुटुमा बस्ने शान्ति श्री परियार ❤
@basunmedia
@basunmedia 4 ай бұрын
अलिकति हेरु भनेको हेर्दा हेर्दै छोड्न मन लागेन पुरा हेरे interview कति मिठो वोली, गीत राम्री All the best 🎉🎊 watching from Canada
@nakkoopurja7409
@nakkoopurja7409 4 ай бұрын
आज यकदम मज्जा आयो राम्री शान्ती श्री कोकिल कन्ठ बोल्न मा माहीर आजको समय कति छिटो गयो पत्तै भयन। प्रकाश अन्कल thankyousomuch.🙏
@jitenkatuwal8706
@jitenkatuwal8706 4 ай бұрын
Artist vaneko yesto hunu parxa ❤❤
@ManojKunwar432
@ManojKunwar432 4 ай бұрын
नेपालकै लोकप्रिय गाईका प्रिय शान्ति श्री परियार 🎉🎉🎉
@mahendramayalu5101
@mahendramayalu5101 4 ай бұрын
यो कार्यक्रम को सबै भन्दा best कार्यक्रम यहि होला बोली पनि मिठो मुस्कान को त के तारिफ गरौ स्वर को त के कुरा गरौ सरस्वती को बासै छ मन बाट नै खुशी लाग्यो प्रकाश सुवेदी (अङ्कल)जि लाई धेरै धेरै धन्यवाद
@janakithapa1847
@janakithapa1847 4 ай бұрын
शान्ति श्र बैहिनी तपाईं धेरै धन्यवाद दाजु भाईहरुको बारेमा भन्नुभयो मन छोयो ।👍️👍️👍️
@manilimbu3864
@manilimbu3864 4 ай бұрын
शान्ति श्री परियार एक महान् आर्टिस्ट मात्र नभएर एक असली मानव हुन् भन्ने यो अन्तर्वार्ता हेरे पछि मलाई प्रष्ट भयो। यहाँ लाई सदा सर्वदा शुभकामना छ।
@kelvinsmith5307
@kelvinsmith5307 4 ай бұрын
मनै देखि नमन र सलाम गर्दछु हजुरलाई नेपालको एक चर्चित गायिका ❤❤
@shristi99
@shristi99 4 ай бұрын
चित्रलहर देखि हेर्दै आएको प्रकाश दाइको कार्यक्रम मा आज सम्म मनपरेको सबैभन्दा धेरै शान्तिश्री नै हुन् कति मिठो बोलि,कति राम्री मान्छे,कति साधारण पहिअरन,कति चट्ट मिलाएर ठिक्क बोल्न जानेको कति उदार भावना , कति स्पस्ट बक्ता आफ्नो दुख नबिर्सिने , खै अरु के बयान गरु म प्रकास दाइ त मन्त्र मुग्ध भएर सुनी मात्र रहे म चै एक घण्टा हेरेको हेरे भय 👏👏🙏🙏💕💕👌👌
@BiruRegmi-qg1lu
@BiruRegmi-qg1lu 4 ай бұрын
आजसम्म जति पाहुनाहरु आउनु भयो यतिको रमाइलो कहिलै भयन होला,हरेक कुरामा perfect,आवाजकि धनी,स्वर अनि मुस्कानकि धनी,सरल शोभाब दिज्जु को दु:ख अनि सुखको कुरा सुन्दा आखाबात आँसु नै पो आयछ अनि आमा जस्तो श्रीमान यो सम्बन्ध सधैं यस्तै रहोस, आज सम्मको भाग हेरे तर यो भाग skip नगरी हेरेको पहिलो पतक हो । The prakash subedi show thanks a lot
@himeshtimalsina5578
@himeshtimalsina5578 4 ай бұрын
आफ्नो जिन्दगीको भोगाइ जस्ताको तस्तै बताउनुभयो,एक सरल, अनुसासित गायिका शान्ति श्री परियार!❤❤❤
@PremXettri-qr5cu
@PremXettri-qr5cu 4 ай бұрын
अब को यपिसोड मा चर्चित गायक खेम सेन्चुरी लाई ल्याउनु पर्या प्रकाश सुबेधी दाई मेरो सानो अनुरोध छ❤❤❤
@rozanlama5489
@rozanlama5489 4 ай бұрын
अत्यन्त मिलनसार ,राम्री र लोकप्रिय गायिका लाई यस सो मा देख्न पाउदा धेरै खुसी लाग्यो ।
@BirPariyar-Bi7Tu
@BirPariyar-Bi7Tu 4 ай бұрын
आज धेरै दिन पछि यति लामो कार्यक्रम हेरि यो मन पर्ने गाहिका बोलाउनु भाे 🙏❤️ धन्यवाद प्रकाश sir मिलन लामा र शान्ति श्री काे दोहोरी हेर्न सम्भव भए सारै समाइलो अनि टेन्सन मुक्त हुनेछ सारा नेपाली काे ❤❤❤
@AshokRai
@AshokRai 4 ай бұрын
कत्ती राम्री मान्छे अनि voice यसै राम्रो wow शान्ती श्री
@natasha3490
@natasha3490 4 ай бұрын
कत्ती राम्रो कुरा गर्ने सभय केटि ! पढाइले सबै कुरा सिकाउदै भन्ने प्रमाण हो यी गायिका ।❤️ What an intellectual girl !! I really liked u girl. ❤️
@user-ze4hp8nq6u
@user-ze4hp8nq6u 4 ай бұрын
शान्ति बहिनीले भन्नू भको कुरा चाहिँ १००%सहि हो बहिनी हजुर हामी पो दुःख हुँकियो दुःखमा बसियो तेसैले अति छिटो यस्ता शब्दले छुन्छ तर हाम्रो नेपालको सोझा साझा जनतालाई ठगेर बेचेर खाने हरुलाई कहाँ यस्तो दुःख हरुलाई छुन्छ त संम्झिन्दा मन भकानीएर आउँछ नी तर के गनुँ बाध्यता जय होस शान्ति बहिनीलाई राम्रो गदैँजानु होला म अपरिचिक दिदि तफँ बाट धेरै धेरै शुभकामना 🙏🙏😭😭❤️❤️
@rajusunar2830
@rajusunar2830 4 ай бұрын
धनेबात प्रकाश सर सारा नेपाली को र नेपाली लोकगित सङ्गीत सुनी र बुजनि को मन मुटुमा बसना सफल गाईका बिसनु माझी पछि को मेरो र साबेरको पेयारि गाईका सानति जि लाई बोलाउनु भयो धेरहि खुसि राम्रो लागो आजको सो🎉❤ अाउनि दिनमा अजै राम्रो गरदै जानू र राम्रो होस भन चाहनछु सानति जि🎉❤
@jaspaija2362
@jaspaija2362 4 ай бұрын
मलाई पनी मन पर्ने स्वर 🎵 की गायिका शान्तिश्री परियार 👍💕
@subbajiwan
@subbajiwan 4 ай бұрын
Simple. Open mind with a versatile singer. That's why she lifts Nepali folk songs. Keep it up 👏
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 2 ай бұрын
धेरै नाईस अन्तरबार्ता ! मैले अन्तरबार्ता पुरै हेरेँ एक घण्टा बितेको पत्तै भएन रमाईलो भयो ! मलाई शान्ति श्री परियार बहिनीले गाउनु भएको प्राय सबै नै गित मन् पर्छ राम्रो लाग्छ चर्चाको शिखरमा पुगेको छ ! शान्ति श्री परियार बहिनी प्रति म गर्ब गर्दछु ! म भन्छु सैयौं कलाकारहरुमा एक तेस्तो नाम हो सबैजनाको मन् मुटुमा बस्न सक्ने बसि सकेको सफल कलाकार रोल्पा कि चेली शान्ति श्री परियार बहिनीलाई नमस्कार छ उच्च सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता शान्ति श्री परियार बहिनीको र सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 Ай бұрын
प्रकाश जी अहिलेसम्मकै उत्कृष्ट वार्ता । शान्तिश्री परियार बहिनीलाई हार्दिक शुभकामना । यति भावुक हुनुहुँदो रैछ । बुलु मुकारुङ ।
@sureshrai9606
@sureshrai9606 4 ай бұрын
आज को गेस्ट चही सच्चिकै राम्रो हो ❤❤❤❤
@GovindaSunar_
@GovindaSunar_ 4 ай бұрын
प्रकाश सुवेदी सो मन पराउने अनि प्रकाश सुवेदी जि को बोली नहि मीठो अनि सत्य तथ्य बोल्ने मलाइ सारै मन पर्छ बिस्नु माझी पछि को मन पर्ने गाइका सान्ती श्री दिदी को फ्यान हो मत
@bodharajbasnet4718
@bodharajbasnet4718 4 ай бұрын
दुबैजनालाई धेरै धेरै बधाई छ । बडा राम्रो कार्यक्रम खुबिबान बेदप्रकास सुबेधि ज्यूलाई सलाम छ ।
@siruacharya2953
@siruacharya2953 4 ай бұрын
सारै मन पर्यो।बिदेशी को प्लेनको यात्राले रुवायो।सारै मलिन ,भद्र,बोल्न ट्यालेन्ट रैछिन।मन छोयो।
@nirojrowudy3015
@nirojrowudy3015 4 ай бұрын
बिदेश जाने दाजुभाइ दिदिबहिनी को लागि menpower लाई दिएको संदेश अति हृदय बिदारक सकारात्मक धन्यवाद शान्ती धन्यवाद प्रकाश जि🙏🙏🙏
@yambahadur5925
@yambahadur5925 4 ай бұрын
यो प्रोग्राम कहिले आउला भनेर एकहप्ता कुर्ने जति एता हाजिर हुम त
@jaspaija2362
@jaspaija2362 4 ай бұрын
Great to hear great husband of Shanti Shree Pariyar 👍💕
@Sjn333
@Sjn333 4 ай бұрын
I immensely enjoyed listening the whole interview. I laughed, cried and leaned many things . Great episode.
@manbahadurbk4326
@manbahadurbk4326 4 ай бұрын
नेपालमै सबै भन्दा मन पर्ने गाइका शान्ति श्रि जि।love you.एकपटक भेट्ने धोको छ।
@TikendratirthaNagari-qo2zq
@TikendratirthaNagari-qo2zq 4 ай бұрын
नमस्कार नमस्ते। सन्धे कालिन अभिवादन सम्पूर्ण नेपाली हरु मा देश तथा विदेश बाट सम्पूर्ण लाई एक मुस्टै नमस्कार ❤❤ आज प्रकाश सुवेदी शो कार्यक्रम मा मेरो कमेन्ट पढ्ने जति सम्पूर्ण को परिवार मा शुक शान्ति छावस् भन्दै आज मैले यो कार्यक्रम हेर्दै गरेको ठीक 2 वर्ष जति भइसको एक दिन यो शो मैले धनगढी हस्पिटल सेती अस्पताल मा मेरो दाई अनमोल नागरि ले वहाँको फोन बाट देखाएको र मलाई मन परेर अनि म आफै आफ्नो मोबाइल बाट सर्च गरी suscribe गरी हेर्दै आएको छु र मलाई यो सो को लथ बसाउने मेरो दाजु अनमोल नागरी लाई पनि धेरै सम्झेको छू Thanks all of you my country people ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@samirshyangbo_beeFarm
@samirshyangbo_beeFarm 4 ай бұрын
सान्तीश्री बहिनी र प्रकाश सर लाई यो मिठो सम्बात को लागी धेरै धेरै धन्यवाद यो प्रोग्राम म सदै हेर्छु म सर्लाही को लालबन्दी बाट हो जय सङ्गीत जय नेपाल
@user-jz6rl8qu1g
@user-jz6rl8qu1g 4 ай бұрын
उहाँको नाम को अघि श्री थपेको कारणले नै यति धेरै राम्रो प्रगति भाको हो जस्तो लाग्यो मलाई ❤❤❤🎉 धेरै Beautiful ❤️ बोली बचन उस्तै राम्रो मिठो स्वर को धनि३❤❤❤🎉🎉
@himlalbhandari4593
@himlalbhandari4593 4 ай бұрын
दोषीलाई कडा भन्दा कडा कारवाही होस्। निर्मला पन्तको घटना जस्तो नहोस् 🙏 justice सालिन
@PoojaBhandari49
@PoojaBhandari49 4 ай бұрын
अब हरेक घरमा छोरी जन्मदा हरेक बुवा आमा रुनेगर्नुहुन्छ 😭 छोरो जन्मेन भनेर होइन , बिबाहमा दाइजो दिनपर्छ भनेर होइन आफ्नु मुटुको टुक्रालाइ अपराधी बाट कसरी सुरक्षित राख्न सकुला भनेर 😭😭 न्याय देउ सरकार सालिन पोखरेल लाई बिन्तिछ 🙏🙏🙏
@lovelyArjun88
@lovelyArjun88 4 ай бұрын
Wow मलाई अति नै मन पर्ने गायिका एउटा नारी मा हुनु पर्ने विचार हरु खुलेर कति शालीन ढंग ले व्यक्त गर्नु भयो भावुक पनि बनाउनु भयो thanks 🙏
@Naturalviewnepal
@Naturalviewnepal 4 ай бұрын
यति धेरै काे intervew हेरी सके तर शान्ति श्री काे यो interview ले चाहिँ आँसु नैं झर्यो मेरो विदेश जानेको वास्तविक पीडा देख्नु भाको रहेछ र त्यो कुरा आज टेलिभिजन बाट बोल्नु भो सारै मन छोयो ❤❤❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ
@ranjeetofficial1998
@ranjeetofficial1998 4 ай бұрын
Biraj Bhatta ❤
@balkrishnadahal2597
@balkrishnadahal2597 4 ай бұрын
हजुर मात्र होला।
@beautifullgirl200
@beautifullgirl200 4 ай бұрын
Biraj bhatt chahiyo
@-arjun300
@-arjun300 4 ай бұрын
Ma Pani
@lamayonzan9526
@lamayonzan9526 4 ай бұрын
तेरो बाहु बाॅकि छ
@anupthapa7394
@anupthapa7394 4 ай бұрын
कोमल ,खुला हृदयले गाईका र वैदेशिक रोजगारीमा जानेहरुको तपाइहरुले भनेको सहि कुरा हो यो ।
@tilsarasharma
@tilsarasharma 3 ай бұрын
लौ तपाईँ साह्रै भाग्यमानी हुनुहुँदो रहेछ दिदि सारा मान्छेहरूको प्यारी त हुनुहुन्थ्यो नै तर श्रीमान् घर परिवार पनि निकै बुझ्ने पाउनु भको रैछ खुशी लाग्यो।❤❤❤
@kalpanasapkota9
@kalpanasapkota9 4 ай бұрын
पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏♥️
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ? शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ? भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको पापिहरुको नजरबाट बैनी बचाउ म कसरी ? #JusticeForSalin 💔
@PurnaPariyar-mm2hi
@PurnaPariyar-mm2hi 4 ай бұрын
😢Wawaw
@shashilama4036
@shashilama4036 4 ай бұрын
shanti जि ले गित गाउदा prakash जि त हेरेको हेरै भो त मन्पर्ने गायिका❤
@saritashrestha8907
@saritashrestha8907 4 ай бұрын
कार्यक्रमको समय सकिएको पनि पत्तै भएन गेस्ट होस् त यस्तो 🥰 धन्यवाद दाजु🙏🙏🙏
@LooLaLa123
@LooLaLa123 4 ай бұрын
हैट अन्तर्राष्ट्रिय उडानमा वैदेशिक रोजगारीमा जानेलाई खानेकुरा नदिने भन्ने पहिलो पटक सुनियो यो त अति भो सम्बन्धित निकायले तुरुन्तै कदम चालोस
@nareshsaud3792
@nareshsaud3792 4 ай бұрын
यो त टिकट अनुसार हुन्छ ।हजुर मैले नी कतिपटक भोग भोगै दुबई बाट नेपाल आको छु।
@sabinasubedi5729
@sabinasubedi5729 4 ай бұрын
Shanti Shree Ma'am is such a humble person with very sweet voice I met her in 2022 at Grande Hospital ❤❤
@sagarsunar9354
@sagarsunar9354 4 ай бұрын
सुरू देखीन अन्त सम्म हांसी हांसी हेरे.. अाहा सबै थोक ले भलीपुर्ण भएकी Big Fan
@bijayamagar494
@bijayamagar494 4 ай бұрын
सचै राम्री अनि धेरै ठुलो मन सस्कारी सबै को प्यारी दिदी ❤🙏
@ManikaGiri-is7ny
@ManikaGiri-is7ny 4 ай бұрын
शान्ति श्री परियार नाम उच्च काम उच्च तेसै भएको रहेनछ हजुरको कुराले कतै मन च्वास्सै पार्यो कतै भाबुक त कतै आखा रसायो अनि सबैभन्दा धेरै चै गर्व लागयो हजुर जस्तो महान बिचार भएको कलाकार पनि हुनुहुन्छ ❤❤
@radhabshrestha
@radhabshrestha 4 ай бұрын
This was the best episode of Prakash Subedi. Shanti Shree is one of the dimond of Lok dohori. She is down to earth and having all qualities that will be rarely find in any woman. Hats of to the show and Shanti sis.
@jibandeuti1417
@jibandeuti1417 4 ай бұрын
आजको कार्यक्रमले हृदय नै छोयो अनि अलिक भाबुक पनि भयछु! र मलाई अत्यन्तै मनपर्ने शान्ति दि को हरेक शब्दले मन छोयो शान्ति दि 🙏🙏🙏❤️❤️❤️
@pachpokharivlog7997
@pachpokharivlog7997 2 ай бұрын
वाह सारै राम्री स्वर को धनी बैनी शान्ती लाई धेरै धेरै धन्यबाद
@rajusapkota7711
@rajusapkota7711 4 ай бұрын
शान्तीश्री परियार राम्रो गित गाउने अरुको रिस डाह नगर्ने हसिलो मुहार हुनु भएको कहिल्यै उहाको face मा रिस देखिदैन एकदम लक्षिनको मान्क्षे उहाको म ठुलो big fan हुम म नेपाल आउदा उहा सित भेटने ठुलो इच्छा छ।धन्यबाद।
@Devraaz_magar
@Devraaz_magar 4 ай бұрын
जादुमय स्वर कि धनी हाम्रो रोल्पाली को सान गायिका सान्ती भनेको सबै भन्दा मन छुने बिदेश जानेको कथा मन पर्यो
@neemkantadangi.
@neemkantadangi. 4 ай бұрын
बहुप्रतिभाशाली गायिका कति मिठो स्वर बिष्णु माझी पछि नेपाली गीत सगीतमा सुपर हिट र लोकप्रिय गायिका शान्ति श्री परियार बधाई छ अझै प्रगतिको शुभकामना !!
@sumanraj9859
@sumanraj9859 4 ай бұрын
केही भावुक बनायो र हेर्न धेरै आनन्द लाग्यो अहिले सम्मको उत्कृष्ट लाग्यो 🙏
@PremSunuwar-jp5yz
@PremSunuwar-jp5yz 4 ай бұрын
शान्ति श्री परियार लोक दोहोरी गायिकामा साच्चिकै सबैकुरामा अब्बल लाग्यो!सधैं वहाँको उतरोउतरको कामना गर्दछु!
@deenashphuyel7278
@deenashphuyel7278 4 ай бұрын
One of the best singer from each and every expects. My all time favorite!!!
@romale2134
@romale2134 4 ай бұрын
मलाई एकदमै मन पर्ने गायिका शान्तिश्री परियार बुलन्द आवाज को धनि गायिका|
@Rajkumar23263
@Rajkumar23263 4 ай бұрын
1 hr ko program 10 minute ko jastai lagyo ❤❤❤ दुई महान कलाकारअनि सत्य बोल्ने ब्यक्तित्वहरु हेर्न पाउँदा 🙏🙏एक घण्टा को कार्यक्रममा हाँसियो रोइयो पनि स्वरको त के कुरा गर्नु र शान्ति श्री ज्यूको गीत सुन्दा म्युजिक बज्यो भने disturb भएको महसुस हुन्छ होला विना म्युजिकको गीत सुन्दा झन कानलाई अति नै सितल मिल्छ ❤❤
@goodchitwan8318
@goodchitwan8318 4 ай бұрын
आनन्द लाग्यो आजको कार्यक्रम हेर्न अनि सुन्न पाउँदा❤
@nirmanVlogs1997
@nirmanVlogs1997 4 ай бұрын
कसम भनेको मनै रुवायो Thank yoy दि दि पर्देशिको कुरा बुज्देकोमा❤❤❤
@manjubimali7435
@manjubimali7435 4 ай бұрын
आज भने खुब मज्जा आयो । लोक गीत स्वर साम्रागीको जय होस । ❤❤❤❤❤❤
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 4 ай бұрын
अत्यन्तै मन पर्ने सो सुमधुर स्वरको धनि शान्ति श्री परिवार बैनीलाई धेरै धेरै शुभकामना!!
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 4 ай бұрын
कला,गला,अनुशासन एवं सुसंस्कारयुक्त व्यक्तित्व आदरणीय दिदी शान्तिश्री परियारलाई सम्मान🙏❤️
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 4 ай бұрын
शान्तिसृको गित सुन्दा मनमा शान्ती आउँछ धन्यवाद हजुरलाइ 🙏🙏🙏🧡🧡💜🧡🧡💜🧡🧡🧡💜🧡❤️❤️❤️
@tilakmbtl2289
@tilakmbtl2289 4 ай бұрын
आज निकै खुसी लागेयो निकै मन परेको कलाकार लिएको मा अब पालो प्रकाश सपूत को।
@a1_khabar
@a1_khabar 4 ай бұрын
नमस्कार प्रकाश अङ्कल र मेरो मनपर्ने गायिका शान्ति श्री परियारलाई म पोखराबाट म एक दृष्टिन व्यक्ति भएता पनि शान्ति श्री परियार दिदीको गीत असाध्यै मनपर्छ। सफलताको शुभकामना।
@simikkaadhikari4216
@simikkaadhikari4216 4 ай бұрын
Kaka lae jo pali guest Shai launu bhayo hai🙏tq🎉🎉very talent Singer👍👍
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 41 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 8 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 84 МЛН
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 19 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 4,1 МЛН
МЫ ПОХОДУ ЧТО-ТО НАПУТАЛИ
0:20
МАКАРОН
Рет қаралды 7 МЛН