नमस्कार सम्पुर्णमा म लोक दोहोरि गायिका अनुजा पुडासैनि अस्ति भएको सौर्य बिमान दुर्घटना मा परि ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रध्दाञ्जलि 😭😭एसै घटना लाइ समेटेर घट्नाको बारेमा गाउने कोसिस गरेका छौ 🙏🙏🙏
@bg1962-a5 ай бұрын
मार्मिक, समसामयिक
@kashinathgautam33045 ай бұрын
🎉🎉🎉🎉🎉🎉
@KalpanaAdhikari-xr2qj5 ай бұрын
Bus accident 62 passenger's death in Simal Taal..
@PratikBhandari-y6t5 ай бұрын
त्रिशूली नदीमा खसेका हरू लाई श्रद्धाञ्जली अर्पण गर्नुभएको भए राम्रो हुन्थ्यो 😢😢😢😢😢😢
@arjunanuja66885 ай бұрын
@@PratikBhandari-y6ttyo pani aaune tayari gardai xau😢
@bhupendrakhadka87945 ай бұрын
मृत्यु मा नि यति ठुलो भेदभाव किन ? विमान दुर्घटना भन्दानी बस दुर्घटना शीर्षक मा गाई दिनु भएको भए राम्रो हुने थियो जीवन सबै को अमुल्य हो। मृर्तक प्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢
@sumirjack14615 ай бұрын
Tehi tani ka kam xoina hjr
@arjunanuja66885 ай бұрын
बस दुर्घटना को पनि आउदै छ केहि दिन मा पर्तिछ्या गर्नु होला
@allnepalnetwork73855 ай бұрын
त्यहि भनेको
@arjunkhadka95464 ай бұрын
Hami tayari gardai chau amulye sujhab kaa lagi aabhari chau
@dhurba34995 ай бұрын
अर्जुन भाई र अनुजा बहिनीले सत्य घटनामा आधारित गीत मार्फत यो मामिॅक बह ले आंखा बाट आंसु बगेको थाह नै पाइन
studio मा सुन्दै सारै मन परेको गित बाबू अर्जुन अनि बैनी अनुजा समय सान्दर्भिक एक दमै मार्मिम गित सुनेर तपक्कै आँसु खसेको थाहै पाइन 😢
@arjunkhadka95464 ай бұрын
Thank you so much daju❤
@allnepalnetwork73855 ай бұрын
६५ जना यकै पटक गाडि दुर्घटना भएर मरे तर कसैले देखेन अहिले सम्म लास सम्म भेटियको छैन तर प्लेन दुर्घटना हुदॅा देशको झन्डा पनि झुकाइयो गितहरु पनि बने आखिर प्लेनमा चढ्ने को भ्यालु नै छुट्टै हुने रहेछ।
@ramjigautamramjigautam12825 ай бұрын
पिडादाई गित कसरी सुनैा खै ।रचना गर्ने गायक लाई बधाई छ।
@yamurana38535 ай бұрын
नमस्कार सम्पूर्ण लोक गायक गायिका हरुमा। गीत अति मार्मिक छ। प्लेन दुर्घटना मा परी ज्यान गुमाउने हरु मा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यसको साथै त्रिशुली मा भएको दुई बस को पनि यस्तै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गीत बनाई दिनु भयो भने यहाँ हरुको आत्मा ले शान्ति पाउने छ र घर परिवार मा धैर्य धारण को शक्ति मिल्ने थियो की। धन्यवाद।।।
@chandsantosh81275 ай бұрын
समय सान्दर्भिक ❤❤❤पनि भो यथार्थ त पनि यहीँ हो
@BhimNepali-pz8qd5 ай бұрын
सौर्य बिमान मा ज्यान गुमाएका सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली 😢😢
@kusarimanoj025 ай бұрын
यो घटना पनि ठूलो हो दुखको कुरा हो तर यो घटना भन्दा ठूलो घटना त 2 वटा बस को बारे कसैले केही बोलेनन देखेनन नेता देखि सर्बसाधारण पनि जब त्यो घटनामा कोहि नेताको आँखा लागेको थिएन यो घटनामा प्रधानमन्त्री देखि गृहमन्त्री सम्म पुगे तर जे होस गीत मर्म स्पर्शी छ 🙏🙏🙏
@buddhisagararyal69195 ай бұрын
यथार्थ कथा मा आधारित मर्म स्पर्सि गीत ❤❤
@XuchiiMagarni-hj8zz5 ай бұрын
किन यति भेदभाव मृत्युमा??के बस दुर्घटनामा ज्यान गुमाउनेहरु मान्छे होइन र ???अर्जुन जि बस दुर्घटनाको पनि गाइदिनु पर्यो एकैचोटि दुबैतिर समेटेर गाउनु भको भए झनै राम्रो हुने थियो!हार्दिक श्रद्धाञ्जली मृतकहरु प्रति🙏🙏🙏😭😭😭😭😭😭
@DineshXetree-z5f5 ай бұрын
पर्यटन मन्त्री को कमजोरि यो सब घटना भको धेरै धेरै धन्यवाद अनुजा र अर्जुन जि लाई धेरै मार्मिक गित गाउनु भयो
@SharanSubedi-dg2my5 ай бұрын
कसरि पर्यटन मन्त्री को कमजोरी भयो हो?खालि नेगेटिभ कुरामात्र किन गर्छन हो
@AlishaPandey-lk6lf5 ай бұрын
न आकाशमा उडन्ने सुरक्षीत न बाटोमा गुड्ने सुरक्षित दुबई कुरालाई समर्पित गरेर गाउनु भाको भय अझै राम्रो हुने थियो 😭😭😭😭😭😭😭😭
@arjunanuja66885 ай бұрын
अर्को भाग पनि लिएर आउने छौ पर्तिछ्या गर्नुहोला🙏
@AlishaPandey-lk6lf5 ай бұрын
हस् हुन्छ यो गितको हरेक शब्दले आँखामाआशु रोकिदैन😭😭😭 भावपुर्ण श्रद्धाञ्जली सबैमा
@radhaneupane82275 ай бұрын
कस्तो मिठो स्वोर र सब्द अनुजा पुडासैनी सिस को सारै मन छोयो
@adhikari8585 ай бұрын
wow यथार्थ ❤❤
@arjunkhadka95465 ай бұрын
Thank you so much for this first Feedback
@nareshbhandari14285 ай бұрын
आहा कति मार्मिक यथार्थपरक घटनामा आधारित ❤❤🎉🎉❤❤सफलताको शुभकामना
@RitaGurung-wg9jg5 ай бұрын
Sabai laie dhukha pareko xa astaie xa duniya sabai laie autai bebar garnu paryo bus ko ghatna Pani astaie thyo sabaiko autai ho pida😭😭😭😭😭😭😭😭😭😭😭
@birendrasubedi98815 ай бұрын
मन छाेयाे😂❤सफलता काे कामना❤
@dhanbahadurghimire30225 ай бұрын
आहा मन छोयो गितले म कतार देखि
@IndarPrasad-wg5vdАй бұрын
Ati ramro
@anglelice63455 ай бұрын
😭😭😭👍👍🙏🙏hk bata
@nushadansari26815 ай бұрын
Dheray Dheray dhanebaad arjun ji and anuja ji 🙏
@sitaramshrestha7065 ай бұрын
यस्तै मार्मिक गित अन्य पनि लेउनु होला सफल रहोस गायन क्षेत्र
@shovapoudel66284 ай бұрын
अति राम्रो सफल बाबू बधाई छ यसरी अगाडि बड,नु
@singarsitakumarigiri5 ай бұрын
बस दुर्घटना हुदा तेत्रो जना मरे तिर्सुलिमा गाडी सहित बेपता हुदा कसैले वास्था नगरेको हुन कि नतेरेको हुन विमान जल्दात यस्तो गीत आयो तेति जना मरे तर 2/2 वटा गाडी पहिरो मा जाउन्जेल कसैको मन मा पिडा बयनर शब्द गीत हरु आयनन र के गर्नु आफू सङ्ग सहकार्य गर्ने मान्छे भाको भय र आफ्नो अबस्था पनि अलिकती राम्रो भैदेको भय गाडी दुर्घटना को बारे राम्रो गीत बनाकी थिय तर अबस्थाले धान्न सकेन अनि तपाईं हरुले बस दुर्घटना भयको थाहा पाउनु भयन है कि पायर पनि पक्छे वाद गरेको होर अचम्म किन पक्छेबाद गर्नुभाको नि यसरि
@arjunanuja66885 ай бұрын
हजुर त्यो पनि तयारि हुदै छ छिटटै आउने छ
@SoniDilOfficial5 ай бұрын
ह्जुर तेति ठुलो दुइ वोटा बस दुर्घटना हुदा को विवरण बारेमा कसैलाई अतो पतो नभाको जस्तै कसैले कुनै सब्द उचारण गरेनन्न
@ghatanimohan5 ай бұрын
सबैजना बलेको आगो ताप्दारहेछन्।
@ghatanimohan5 ай бұрын
पहिला कुन घटना भएको थियो हजुर?कता हराउनु भएको थियो?@@arjunanuja6688
@ViviY20-y4p4 ай бұрын
सहि हो सबै धनी हुने खानेको मत्रै रह्हिछ देस 😢😢
@BhimBc-sk3sn5 ай бұрын
Marmik geet ko lagi derai danebad Anuja didi❤❤❤❤
@kishorkshetri14575 ай бұрын
😢😢😢❤❤❤❤आहा
@prakashthapamagar80534 ай бұрын
Dherai ramro xa ho gita manai kataka khancha😂😂😂😂😂
@KULBAHADUR-l9e5 ай бұрын
सारै मन गीत यो घटना लाइ समेटेर गाउनु भाछ आखा बाट आसु चुवाउदै हेरे हाम्रो देश को हालत यस्तै छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@arjunanuja66885 ай бұрын
धेरै धेरै धन्यवाद
@BasantaSherstha5 ай бұрын
Namaskar hardkhi Suva kamana xa hai hajur haru lai Kati ramro song ❤🎉🎉🎉🎉🎉🎉😮😮😮😮😢
@tirthakumarishahi45015 ай бұрын
कति बेला आँसु आयो थाहै भएन कस्तो मर्म स्पर्शी गित ❤❤
@dhaniramshrestha82475 ай бұрын
🥀🥀गायक अर्जुन र गायिका अनुजा लाई धेरै धेरै धन्यवाद 🥀🥀
@ParekBogati5 ай бұрын
❤❤❤❤❤
@yasuyogi85425 ай бұрын
😢 त्रिशुली बस घटनाको नी भावपूर्ण श्रद्धाञ्जलि साहित । गाइदिनु न गाइने दाइ😢😢😢😢
@santoshkumarchaudhary90555 ай бұрын
गाईने भाकामा गीत सुन्दा साह्रै गर्व लाग्छ । स्यालुट छ पुरै टिमलाई❤❤❤❤❤
@AnjuDiipak5 ай бұрын
Sarai marmik geet anuja sis ko aawaj kati ramro
@udekgurung23145 ай бұрын
एकदम राम्रो बधाई अर्जुन भाइ र अनुजा बैनी लाई🎉
@TilaThapa-pg8wb5 ай бұрын
Dami xa dada ani sis ❤🎉❤
@AmbikaWagle-uv8qx5 ай бұрын
😢😢😢😢 Kati ramro git ❤❤❤❤
@HariSingh-mm6cf5 ай бұрын
❤❤❤❤❤❤😊
@RinaThapa-x6n5 ай бұрын
❤❤❤🎉🎉
@shovashova67765 ай бұрын
कसम आखा बाट आसु आको पत्तै भएन यो गित सुनेर 😢 सम्पूर्ण मृत्यु हुनेहरु को स्वार्गमा बास होस😢
@arjunanuja66885 ай бұрын
धन्यवाद
@binabina77085 ай бұрын
राम्रो र मार्मिक गित बनाउनुभयाे छ ।
@RamBista-x1f5 ай бұрын
Wow sarai marmik geet banaunu vako ma hajurharu Sabai tieamlai salam grana chhanxu🙏🙏🙏🙏🙏
@Balesi-YT5 ай бұрын
सम्पूर्ण स्वर्गीय हुनु भएकालाई आत्माले शान्ती पाओस् 🎉🎉🎉
@Kamalakc54545 ай бұрын
सारै मार्मिक गीत धन्यवाद दुदैजनालाई
@hirathapa49665 ай бұрын
मर्म स्पर्शी शब्दमा गीत गायक गायिका लाई धन्यबाद ❤
@GopalBk-p3h5 ай бұрын
खठै मेरो देश गित गाउनेले को ठुलो को सानो छुट्टाउने रहिछ के ६३ जना केही वस्था छैन के मानवीय भने कति पनि छैन ती बस यात्रिहरुको पनि सपना केहि गरुला भनेर हिडिएका थियो होला कठै हामरो कलाकार को पनि ठुला ठुला मा धियान😢😢
@GorakhTamrakar-kq5fz5 ай бұрын
नाईस❤❤
@SamuRajbanshi-t5t5 ай бұрын
Sabai ko lagi Aashu jhardai Xa Bas durghatna Ani Plane Cras Ma Mareko Parti Hardik Saradanli
@rosegurong69175 ай бұрын
मलाई नि धेरै गार्हो यो शब्द ले 😭😭😭😭
@khimthapa70994 ай бұрын
Ati ramro❤
@mushabhai6815 ай бұрын
Waha very nice songs dilko chhuliya 🌹🌹 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@GirlJ-c4j5 ай бұрын
जसले जे भने नि गित मार्मिक छ
@sukbahadurbhujel47115 ай бұрын
कलाकारले पनि धनी र गरीब मा पक्ष्यपात गर्ने रहेछन । प्रस्टै देखीयो । यो गित मार्मिक छ तर ......
@bimalakhati3405 ай бұрын
सारै राम्रो गित सफलताको शुभकामना हजुर हरु लाई 🙏🙏
@sabitanepali35195 ай бұрын
Waaaa dami ❤❤
@KaushilaAryal-ky1mc5 ай бұрын
मनैदेखि धेरै धेरै सम्मान छ सम्पुर्ण मा🙏🙏🙏
@RambahadurThapa-o4m4 ай бұрын
Ati ramro marmik get bnaunu vo salutxa sabi janalai
@SubashKharka-v3e5 ай бұрын
🙏🙏🙏🙏♥️♥️♥️♥️Salute xa Gainay Parewar haru Lai ❤❤❤❤❤
@sitaramshrestha7065 ай бұрын
मार्मिक छ योगितले आखा रसाउं छ
@manishathakuri54995 ай бұрын
😢😢😢😢Kati ramro git❤❤❤
@ashishsoni93644 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@baldebmalla5735 ай бұрын
बसको यात्रु ६३ जना मर्दा कसैले वास्ताब्यस्ता गरेनन एउटा प्लेटका १८जना मर्दा गित बनाउन भ्याय कलाकारहरुलेनै यसरी विभेद गरेपछी सरकारले झन किन नगरोस😭
@kalpanathapa2065 ай бұрын
कुरो यस्तो का पेलेनमा पो ठुलो ठुलो मान्छे मात्रै यात्रा गर्नुहुन्छ बसमा त गरिब हरुले मात्र यात्रा गर्नुहुन्छ तनि कसरि गित आउछ कसरि देशका नेपालि झन्डा झुक्छ र बरै😢😢
@samjhanalamichhane15375 ай бұрын
६२ जनाको ज्यान गयो त्रिलुलिमा त्यस्को पीडा भएन कलाकारले नि न्याए दिए जस्तो लागेन मलाई 😢😢😢😢
@magarnandu97725 ай бұрын
Real😊
@purnabahadur70805 ай бұрын
सङ्गै बसको घटना लाई नि समाबेस गरेको भय अजै सुनमा सुगन्ध हुने थियो हजुरको शब्द मा मनि सहमति भै यो कमेन्ट गरे है
@umapaudel66845 ай бұрын
निस्किएको छ बस को पनि जसले जति जस्न्यो उति गाउनि हो कलाकार को सम्मान गर्नु पर्छ हामिले त यहि पनि जानेका छैनौं ❤❤
@Shivashaktipradip5 күн бұрын
कडा मार्मिक😢
@soni-w305 ай бұрын
मन छुने गित 🌺🌺🌺🌺🌺🌺🌺😭😭😭
@laxmanshrest4 ай бұрын
यो गीतका सर्ज्क सम्पुर्ण मा धेरै धेरै ध्याभाद
@Rajkumari-yc3vr5 ай бұрын
Wow dami xa video 😅😅😅
@bindukarki88125 ай бұрын
समय सानदर्बिक र। सारै मन छुनी गीत दुबै भाई बैनि मा बधाई का साथै शुभकामना 👍👌
@LalbahadurTamang-ws8op5 ай бұрын
मार्मिक गीत ल्याएकाेमा धन्यवाद
@padamkumariyekten36655 ай бұрын
यर्थात कुरा सारै मन्न छोयो 😊😢😊😢
@SasiChhantyal-vq9th5 ай бұрын
अरुले जे भनाेस गित राम्रो छ❤❤❤👍
@Chandar-sy1oc5 ай бұрын
बधाई छ अर्जुन सर मन छुनी गित छ
@bishnumayashrestha62485 ай бұрын
ए हजुर कती रुनु गित सुनेर सुनौ भने सुन्न मन लाग्छ सुने रहदै दिन जान्छ।
@TenjiSherpa-f6w5 ай бұрын
Nice song ❤❤
@sitadhunganathanksforcomme16672 ай бұрын
balen dai ,sab tir puger kati ramro garnu vax airport vitra gayer sab purano jahaj jalai dinus plz dai🙏🙏🙏🙏
@rishirampoudel23235 ай бұрын
विमान दुर्घटना हुदा १८ जना मर्दा देशको झण्डा आधा झुक्यो पहिरोले दुईवटा बस त्रिशूलीमा खसेर ६३ जनाको ज्यान जादा सरकार कता लुक्यो 😢
@MohansinghBhandari-j7k5 ай бұрын
Chor sarkar ho sarkare mafeya haru ko vayar ho hatyaa garna lagako ho surya company ghata ma gayar
@devikagharti585 ай бұрын
अब तिर्शुली नदीमा डुबेर मृतक हरु को लागी नी समेटेर गाएको भए सबै हाम्रा लागि बराबरी हुन सबै को आत्मा ले शान्ति पाउन 😭😭😭
@RkmkRkmk5695 ай бұрын
🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
@SuryaBalKoch5 ай бұрын
Badhai xa babu
@AmritaNepal-yf5qj4 ай бұрын
Sarai ramro get 😢
@premPariyar-12345 ай бұрын
याे जहाज दुर्घटा हुनु भनेकाेत पहिलाे पटक हैन नेपालमात धेरै पटक भैसकेकाे छ अधै कति हुनेहाे थाहा छैन नेपालमात
@ChintanManan-oh4vy5 ай бұрын
मार्मिक
@kalpanabhohara28715 ай бұрын
कति राम्रो गित 😢😢😢😢
@ruddvan92395 ай бұрын
Sabai jana basko durgatana and plen durgatna yatruharulai hardik sardanjali 😢