नमस्कार म यस गीतको एरेन्जर समित परियार पर्बत जिल्लामा भएको अप्रिय घटनामा आधारित गीत "मल्लाजको घट्ना" सार्वजनिक भएको छ । गीतमा घट्ना बारेको सम्पुर्ण कहानी समेटिएको छ । एकपटक हेरेर, सुनेर शेयर गरिदिनुहोला । दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासन समक्ष दबाब स्वरुप यो गीत शेयर गरिदिनुहुन को लागि अनुरोध गर्दछौं ।
@bharatpariyar10236 ай бұрын
बधाई छ सुजन सर शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉
@bhimbahadurpoudel23716 ай бұрын
गित राम्रो छ सम्पुर्ण तिमीहरूलाई सफलता को शुभकामना ❤❤❤
@Nabinnepali1236 ай бұрын
हाम्रो मल्लाजको प्रिय कलाकार सिजन बराइली लाई सफलताको सुभ कामना 😢😢😢❤❤❤
@SingerParasGoralOfficial6 ай бұрын
गीत मार्मिक छ । सफलताको शुभकामना सर ❤❤❤
@santoshbbaral36566 ай бұрын
यो गित सुन्दा आँखा नरसाउने को होला , धन्यवाद सुजन बराइली ज्यु
@SobhitBishwokarma6 ай бұрын
Aatentai dukhat khabar dosilai karbai hos ani geet marfat sandesh dine sampurnna team laai badhai xa 😢😢😢
@bikashsunar21106 ай бұрын
सफलताको शुभकामना
@rajenderprasadrcmcoach38805 ай бұрын
गित गाऊने टिम लाई धेरै धेरै धन्यवाद छ अपराधि माथि कारबाई होश।
@bhimbahadurpoudel23716 ай бұрын
बधाई अनि सफलता को शुभकामना सुजन जि❤❤
@jayaramtamata21356 ай бұрын
भाइ सूजन को यो प्रस्तुति ले मन नै छोयो यसरि भाई को हजारौ प्रस्तुति दर्शक सामू पगोस भन्ने कामना का साथ हार्दिक बधाई ब्यक्त गर्द्छु अमेरिका बाट हेरेको है हजुर
@thugxblack6 ай бұрын
yakdamai ramro xw mero uncle ko geet ma lai tw sarai manro ane yo gata na tw chadai patta lagos ❤️♥️😓
@gaumatithapa42905 ай бұрын
😢😢😢 राम्रो' गित थै ब रा लुते पनि नमारेको भए हुने पापि दानव हरुले
@RamBudha-dm3gv4 ай бұрын
कठै बरै भाइ सुजनकाे याे प्रस्तुतीले सारै मन रूवायाे याे गितलाइ सबै नेपालीहरू काे कानमा पराेस।र अपराधीलाई कडा भन्दा कडा कार्बाई हाेस भन्न चाहान्छु।
@sabinakarki8316 ай бұрын
Nice song. Yo ghatna le aashu aayo.
@kamalGhatane16 ай бұрын
यतार्था घटनाको बास्तबिक सङ्गीत
@kamalbahadurkhatri27816 ай бұрын
अति राम्रो बनेको छ गित हत्यारा छिटो भन्दा छिटो पत्ता लगाइ सार्बजानिक गरियोस
@suku5644 ай бұрын
❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@maheshshivabhakti31796 ай бұрын
Dherai ramro geet
@duluwapati36586 ай бұрын
हत्यारालाई हदै सम्मको कारबाही होस्
@karanshiladhar44136 ай бұрын
Dammi la
@BhimKhatri126 ай бұрын
अति नै मार्मिक
@musicandmovienepal20226 ай бұрын
गीत मार्मिक बनेको छ । हत्यारा पत्ता लगाउन यो गीतले पनि सहयोग गर्ने छ ।
@yamchhetri11016 ай бұрын
सफलताको कामना सहित हत्यारालाई पत्ता लगाई हदै सम्मको कारवाही होस!!
@sssssss30296 ай бұрын
Nice song dai❤😊
@BinaLamgade6 ай бұрын
सफलताको शुभकामना ❤❤
@rohitpariyar30486 ай бұрын
🥺👍💗💗
@JaysinghJay-i2z6 ай бұрын
Waoooo badhai xa
@damarkalabudha8116 ай бұрын
बधाई छ 😢😢सुजन भाइ
@rojinbk6 ай бұрын
❤❤❤❤
@mayananu91885 ай бұрын
Very nice song so heart touching best of luck vai❤❤❤❤❤😢😢😢😢
@SumitraRamdam-wf4dg6 ай бұрын
Nice song ❤❤❤
@dasanayakadisa22452 ай бұрын
🙏🙏💎🌹❤️🌹💎🙏🙏
@vtmgaule52016 ай бұрын
Awesome Dami keep it up ♥️
@dasanayakadisa22452 ай бұрын
💎💎💎🌹❤️🌹💎💎💎
@RamkrishnaVlogs7775 ай бұрын
Sarai mitho geet
@dasanayakadisa22452 ай бұрын
👑️👑️🌹💎❤️💎🌹👑️👑️
@fzre5di3006 ай бұрын
Marmik geet 😭😭😭😭
@krishnathapa19112 ай бұрын
Nice song good
@ujjwalbaniya41676 ай бұрын
मामीक गीत 😢
@Rabihsabiha2 ай бұрын
😢😢😢😢😢
@hulakibaje-kv2bdАй бұрын
😢😢😢😢
@balkrishnamanandhar1585Ай бұрын
0
@Mobileyoutubevlog12 күн бұрын
🎉😂❤
@tikanathkandel12275 ай бұрын
😅😂
@HarmonicalNotes6 ай бұрын
😂😂😂
@sujanbaraili49626 ай бұрын
नमस्कार म लोक तथा दोहोरि गायक सुजन बराइलि पर्वत जिल्ला जलजला गाउपालिका वडा २ मल्लाज दह मा भयको अति अप्रीय घटनालाई जस्ताको तेस्तै गित मार्फत उतारेको छु। सबैले माया गरिदिनुहुनेछ मलाइ लाग्छ यो गितले पनि अपराधिलाइ छिटोभन्दा छिटो खोजि गर्न सहज गराउने छ दबाब दिनेछ। मृत आत्माप्रति हार्दिक श्राद्दान्जलि अर्पण गर्दै हत्याराको छानबिन गरि छिटोभन्दा छिटो पत्ता लगाइयोस।