'अर्थ संसार' एघारौं वर्ष प्रवेश | 10th Anniversary | Arthasansar

  Рет қаралды 822

Arthasansar

Arthasansar

Күн бұрын

प्रिय पाठकबर्ग,
अर्थसंसार आजदेखि एघारौं वर्षमा प्रवेश गरेको छ । हामीले आर्थिक मिडिया क्षेत्रमा रहेर १० वर्ष पूरा गरेका छौं ।आजका दिनसम्म तपाईंहरूबाट सधैं प्राप्त विश्वास र भरोसा नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो । यसले जिम्मेवार पत्रकारिता गर्न हामीलाई सधैं प्रोत्साहित गरेको छ ।
साथै नेपाली वित्तीय जगतको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यमका रुपमा पाठकबर्गबीचमा सूचना सम्प्रेषण गर्ने पुल बनेर अघि बढ्न पाउँदा थप जिम्मेवारीको अनुभूति गरेका छौं ।
यो अवसरमा हामी हाम्रा सम्पूर्ण पाठकबर्ग, विज्ञापनदाता, समाचारहरुका स्रोतहरु र हाम्रो सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छौं । तपाईहरूको समर्थन, विश्वास र सहभागिताले नै हामीलाई यो ठाउँमा पुर्याएको हो ।
यो १० वर्षे अवधिमा तथ्यमा आधारित रहेर पाठकबर्गलाई अर्थतन्त्रका विविध पक्षहरुमा सूसुचित गर्नुका साथै सम्बन्धित निकायलाई खबरदारी गर्ने काममा थप शशक्त बन्न अर्थसंसार टिमलाई थप प्रेरणा मिलेको छ । थप जिम्मेवार बनाएको छ ।
आर्थिक क्षेत्रमा केन्द्रित भई तथ्यपरक समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको अर्थसंसारमा प्रकाशन भएका समाचार सामाग्रीमा हामीले न्याय कति पुरा गरेका छौं र कति बाँकी छ यसको मूल्याङकन पाठकबर्गले नै गर्दै आउनु भएको छ ।
विगतमा जस्तै आगामी दिनमा पनि पाठकबर्गबाट आएको सुझावलाई रचनात्मक रुपमा प्रस्तुत गर्ने विश्वास दिलाउन चाहन्छौं ।
आगामी दिनमा पनि आर्थिक विधामा रहेर सत्यतथ्य र निष्पक्ष रुपामा कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै,हाम्रो यो यात्रामा पाठकबर्ग, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैको सकारात्मक अनि रचनात्मक भूमिकाको अपेक्षा गरेका छौं । यहाँहरुको सहयोगले अर्थसंसारमा अझै चुस्तता आउने र विश्वसनीय सञ्चार माध्यमका रुपमा विकास हुनेमा हामी विश्वस्त छौं ।
#arthasansar #10thanniversary
For business inquiry and promotion, Contact us on our gmail handle.
sansarartha@gmail.com
Don't Forget to subscribe to our youtube channel: / arthasansarnews
Download Share Hub App : onelink.to/pn3n9r
For More About Us:
Follow us on
Facebook: / arthasansar
Twitter: / arthasansar
Linked In: / arthasansar
Tiktok: / arthasansar
Website: www.arthasansar.com
Email: sansarartha@gmail.com
Phone: +9779849133667 /01-5172691
© & P Kusum Media Creation Pvt Ltd
Kusum Media Creation Pvt Ltd. Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the KZbin Channel is allowed).
Thank You.

Пікірлер: 7
@entertainmentmemes9880
@entertainmentmemes9880 Ай бұрын
🎉🎉🎉
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 Ай бұрын
Happy 10th anniversary
@foursidegamer2313
@foursidegamer2313 Ай бұрын
happy 10th Anniversary🎉🎉🎂🎂🎂🌹🌹
@tachnology4
@tachnology4 Ай бұрын
Happy 10th anniversary ❤❤❤❤❤🎉🎉🎉
@manojshrestha7363
@manojshrestha7363 Ай бұрын
Congratulations ! 🙏 Happy anniversary
@rameshshrestha1691
@rameshshrestha1691 Ай бұрын
अथाह शुभकामना 🎉🎉🎉🎉🎉❤
@Growmore612
@Growmore612 Ай бұрын
Happy 10 th anniversary.🎉 Don't compromise on quality content and always make progress,❤ Once again happy 10 th anniversary
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 24 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 24 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 24 МЛН