कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Krishna Kandel Indreni FOUNDATION:
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Indreni family with your noble Service
@rupakraut9462 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💗💗❤❤❤
@mohanrimal64682 жыл бұрын
Was
@khumraj58582 жыл бұрын
हाम्रो देशको सान पन्चेबाजा लाई सबैले माया गरौं हामी सबै मिलाएर जोगाउनु पर्छ
@naranaryal51242 жыл бұрын
पुर्ब होस या पश्चिम हाम्रो लोक शषकृति यही हो ।सम्मान सम्पुर्ण इन्द्रेणी टिम तथा कलाकार हरु लाई ।🙏❤️👍️🌷
@gitalimbu33862 жыл бұрын
ल आज चही गाउँ घर तिरै छु जस्तो लाग्यो जय इन्द्रेणी जय कृष्णा कडेल
@pujaralokeshpujaralokesh652 жыл бұрын
लोकस्कृको दरबार इन्द्रेणी परिवार प्रति हार्दिक नमन यति ऊत्कृस्ट रमाइलो कार्यक्रम का लागि।❤️🌈 बबला कार्यक्रम आजको समय मिलाएर हेर मनोरञ्जन लिनुहोस् ल सबै जना।🤩🤩भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺 जय इन्द्रेणी 🌈🌺 राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐💐💐 सेवा नै सत्कर्म हो, सत्कर्म नै धर्म हो🌈 जय मानव तिर्थस्थल इन्द्रेणी।🌈❣️❣️ सधैं राम्रो सबै राम्रो बन्दै जावस्।❤️ Proud of you all sweet tima ❤️✨✨✨
@gitadahal502 жыл бұрын
आहा पुर्वेली लोकधुन सुन्न पाउदा कति आनन्द महसुस भयो 🙏 पुस्तका खड्का पनि सगै ल्याउनु पर्ने थियो 🙏💐
@parajulinarayan20612 жыл бұрын
जय इन्द्रेणी आज आफ्नै मौलिक कला र संस्कृति देखन पाउँदा सारै खुशी लाग्यो ।🌺🌺🙏🙏
@gopalacharya10382 жыл бұрын
जय होस् सबै को भगवान ले सबै को कल्याण गरुन
@tulsioli55342 жыл бұрын
सेवा सन्देस र मनोरन्जन संकार संस्कृती सभ्यता को जननी नयाँ लाइ प्रोत्साहान अग्रज लाइ सम्मान मौलिकता लाइ प्रथामिकता दिने मानब सेवा धर्म स्थल सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी , जय कृष्ण दाजु, जय इन्द्रेणी,
@hiralalpunmeroyoutubechann62932 жыл бұрын
सलाम छ नवीन खड्का ज्युलाई हाम्रो देस नेपालको लोक सस्कारको जानकारी देकोमा सदा एसरिनै युगै युग हाम्रो सस्कार रहिरहोस जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट भेरी गुड केकी अधिकारी नानु
@rajkumarrai36882 жыл бұрын
अरुण उपत्यका लोक सँस्कुती अति राम्रो लाग्छ इन्द्रेणी कृष्ण कडाल ज्युलाई धेरै धन्यवाद छ म दुबई बाट
@dambergautam71862 жыл бұрын
Saree manprane mero sankhvsva
@तिमीबिनाकोजिन्दगी2 жыл бұрын
अती सुनर देखिन पाईयो आज बधाई छ ईन्दैनि टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@uttambishwakarma65222 жыл бұрын
यसरी अरुण उपत्यका भाका बज्दा आमाको काखमा रमाएको रमाइलो अनुभुति हुन्छ । हाम्रो संखुवासभाको सान नवीन खड्का ज्यु हार्दिक सम्मान छ तपाईंलाई 🙏🙏
@ranabahadurchhetry18012 жыл бұрын
अहिेसम्मको इन्द्रेणी को उत्कृष्ट प्रस्तुती सम्पूर्ण कलाकार तथा गायक मा उच्च सम्मान शुभ कामना
@krishnapaudel83862 жыл бұрын
Sarai Khushi lageyo sabaiko utkrista avinaye xa dessko Sanskriti jogauna eti thulo kastakar Jivan paar gardai aaunu vo sabai teemlai dherai dherai badhai xa.
@krishnapaudel89262 жыл бұрын
सलाम! अरुण उपत्यका सांस्कृतिक टोलीलाई ।
@rajbasnet76152 жыл бұрын
नाच्ने साथी हरू लाई लाखौ लाख सुभ कामना अनि सलाम नेपाली हिमत देखाई दिनु भयो बिस्सो भर
@ganeshmahatara27172 жыл бұрын
अत्तिनै मिठो पुर्बेली लोक भाका पन्चेबाजा❤️
@birBahadur-kw2hb2 жыл бұрын
सबैलाई नमस्कार अति राम्रोसँग छ जय हाम्रो ईन्देणि समाज
@oasbahadurkarki.84432 жыл бұрын
आजको कार्यक्रम इन्द्रेणी उत्कृष्ट राम्रो छ 👍
@babulalbk29932 жыл бұрын
असली नेपाली पन देखियो नेपाली कला सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै धन्यवाद छ
@chudamanibhusal88732 жыл бұрын
जय इन्द्रेणी ❤️❤️❤️ नवीन खड्का जि लगायत अरुण उपत्यका पंन्चेबाजा कलाकार टिम सम्पूर्णलाई बधाई तथा सफलताको शुभकामना छ।अाहा कति मिठाे गित र बाजाको तालमा नाच धेरै राम्रो दमदार बबाल छ,शुभकामना ,धन्यवाद छ ।🌹🌹🌹🌹
@birbirendra51382 жыл бұрын
साच्चिकै हामी विश्वभरी मा संस्कृति मा सबैभन्दा धनी छौ आफ्नो संस्कृति परम्परामा गर्ब लाग्छ यस्लाइ जोगाउनु आजको पुस्ताको जिम्मेवारी हो 🇳🇵🇳🇵🇳🇵
@loknathpaudyal48382 жыл бұрын
जय इन्द्रेणी आफ्नै मौलिक पन्चेबाजा सहित कति रमाइलो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना
@bba4288 Жыл бұрын
Ek dam ramro thanku Krishan kandel sir Ani keki hiroin sathai panche baja laaie pni dhanaybad
@karnakarki52062 жыл бұрын
नमस्कार नमस्कार आजत सारै मज्जा र साथै मन छुने र मन मायाको की कृष्णाको सुभ बिभा हो। सुभकामना
@gaurabkhanal37662 жыл бұрын
सारै राम्रो र रमाइलो आजको यो कार्यक्रम❤️🇳🇵🙏
@kulbahadurwoli55882 жыл бұрын
नेपाली मौलिक कला देख्न पाइयो , बधाई तथा धन्यवाद सम्पूर्ण कलाकार अनि इन्द्रेणी परिवारलाई
@hemantlamichane39482 жыл бұрын
यस्तो रमाईलो खतरा नाच जिन्दगि मा नदेखेको नाच आजै हो देखेँ पन्चे बाजा त झनै राम्रो सारैनै रमाईलो खतरा दोहोरो शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम
@aitalimbu21752 жыл бұрын
यसै नौमति बाज सुनेर हुर्किएको आज पनि कान मा गुन्जी रहन्छ त्यसमाथी अरुण उपत्यका संस्थापक नविन खडका ज्यू ले फेरी जगेर्ना गर्दै ' राख्नु भएको र समय समयमा सुन्नु पाउदा धेरै खुशी लोको छ ' सधै सुन्न पाउ जै होस ईन्द्रेणी TEAM र अरुण अपत्यका TEAM लाई /
@kishanban40372 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान सबै लाई नमस्कार छ नेपाल देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
@dharamsinghbadaila65982 жыл бұрын
साच्चिकै निसब्द छु सलाम छ यो हाम्रो नेपाली मौलिकता ले दिल छोयो ❤️🙏🙏
जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिम लाई अाज काे ईन्द्रेणी हेरेर यति धेरै यति रमाइलो लागाे कुरा गरेर बयान गर्ने ठाउँ नै ई छैन सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
@sangamudasi57772 жыл бұрын
अरुण उपत्यका सास्कृतिक अनुसन्धान केन्द्र नेपाल का सस्थापक अध्यक्ष नवीन कुमार खड्का ज्यु लगायत सबै मान्यजन र कलाकार हरुमा धेरै धेरै सम्मान छ।अरुण उपत्यका अर्थात मेरो जन्मस्थल संखुवासभा जिल्लाका बनपाखा हरुमा गुन्जिने यी भाकाहरु आज सात समुन्द्रपारी बाट पबित्र सस्था इन्द्रेणी मार्फत सुन्न पाउँदा आफैलाइ भाग्यमानी ठानेको छु। यहाँहरुले लगाउनु भएको यो गुन नेपाली जनताले कहिले बिर्सने छैनन तर दु:खको कुरा यस्ता ब्यक्तित्व हरुलाइ यो रास्ट्रले चिन्न सकेन ।
@debendrabasnet30952 жыл бұрын
आहा सारै राम्रो प्रस्तुति जति हेरे पनि उति हेरिरहन मनलाग्ने हामी सबैको प्यारो ईन्द्रेणी कारेक्रम
@kandelyech32432 жыл бұрын
Good evening everybody, Hamro lok sanskriti ko asali pahichan ho panche Baja Salute xa sabai team lai Jaya indreni
@ramkrishnachalise70872 жыл бұрын
धेरै धेरै आभार कलाकारहरूलाई र इन्द्रेणी समूहलाई
@chhatrabahadur27612 жыл бұрын
आज भने धेरैपछी पुर्बेली गीत सुन्न र हेर्न पाइयो धन्यवाद कृष्ण सर तथा इन्द्रेणी परिवारलाई यसैगरी कहिलेकाही पुर्बेली सस्कृती पनि हेर्न पाइयोस जय इन्द्रेणी परिवार लाई हाल कतार् बाट
@shibabhattarai7402 жыл бұрын
आहा पुर्बेलि लोकधुन नेपाली मौलिक कला नित्य देख्न सुन्न पाइयो सम्म्मन छ सम्पुर्ण टिम लाई । जय इन्द्रेणी नमस्कार सम्पुर्णमा♥️🙏🇳🇵🌈
@rabinrai59252 жыл бұрын
आत्मा सम्मान अरुण उपत्याका सास्कृतिक समुह लाइ आज यो इन्द्रेणी कार्यक्रम मा हेर्न पाइयो जिउ नै सिरिङ्ग हुने गरि प्रस्तुति दिनु भएको हार्दिक मनन नबिन दाइ लाइ हेर्न पाइयो धेरै पटक अरुण उपत्यका क्यासेट देखि अहिलेको डिजिटल युटुब बाट हेर्दै आएको छु इन्द्रेणी टिम र अरुण उपत्याका टिम लाइ हार्दिक आभार्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@debendrasunar10732 жыл бұрын
आहा कति राम्रो पुर्बेली गित।हाम्रो पुर्बेली मोउलिक सास्कृतिक जो आदरणीय ब्याटी नवीन खड्का र पुस्तका खड्का को मिहिनेत पछि यो स्थानमा अस्को हो।अमेरिकामा वसेर पनि नेपाल आएको समयमा इन्द्रेणी आउनु हुन्छ ।अब पुस्तका खड्का लाइउ पनि इन्द्रेणी मा देख्ने मम काम
@binodkhadka47792 жыл бұрын
wow kati ramro kala salam x yaharuko sampurna tim lai arun upatyaka lok dhun lover
@शिव-स2झ Жыл бұрын
आफू धादिङ कै भएनी अरुण उपत्यका को धुन भाका मन पर्छ हौ सार्है।।।कति धनी छ्म हामी नेपाली सस्कृती मा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@shambhukarki99982 жыл бұрын
सुधुर पुर्ब को भाका सारै सुमधुर
@indraprasad52402 жыл бұрын
jay inderi hardik naman ch hjr haru sabai lai ati ati ramailo aaj ko video
@छत्रलकाईखड्का2 жыл бұрын
हार्दिक नमन सम्पूर्ण अरुण उपत्यकाका टिमलाई ५ पटकसम्म हेरेर पनि पुनः हेरौं हेरौं लागेर आउछ म पनि एउटा पुर्वेली भएको कारणले पनि होला साच्चिकै मनपर्ने मलाई अरुण उपत्यकाका हरेक भाकाहरु म केटाकेटी हुदा देखिन अडियो क्यासेट किनेर सुनेर हिडेको मान्छे हु अनी हार्दिक नमन छ सर्वाधिक लोकप्रिय इन्द्रेणी कार्यक्रमका सञ्चालक आदरणिय दाइ कृष्ण कडेल ज्यु लाई 🙏🙏🙏❤️🙏
@news.channel12122 жыл бұрын
एकदमै सान्दर्भिक र स्रहानिय कार्य
@kedarbhurtel47142 жыл бұрын
आजको योकार्यक्रमलाइ धेरै ध्ण्यबाद नेपालीपन्झल्किने कार्यक्रम पाए आयोजक र।प्रस्तुतकार्ता दुबैलाइ बधाइछ योकार्यक्रम्मको भबिश्य उज्वलरहोस
@indrahitang2 жыл бұрын
जय इन्द्रेणी सम्पुर्ण इन्द्रेणी स परिवार मा हार्दिक अभिबादन 🙏🙏🙏🙏 आजको कार्यक्रम मा अति रमाइलो अनि हेर्न नि मजा आयो अरुण उपत्यका का सम्पुर्ण टिम लाई धेरै धन्यवाद हाम्री अनि राम्री नेपाली अभिनेत्री बहिनी केकि अधिकारी लाई धेरै माया अनि अभिबादन
@narendrakumari3162 жыл бұрын
नमस्कार नवीन सर ।हाम्रा लोक संस्कृति को संरक्षण गर्नु भयेकोमा धेरैधेरै शुभकामना साथै धन्यवाद।
@susilkhatri66992 жыл бұрын
म नेपालि हुनु मा यै गर्ब मान्छु यति राम्रो राम्रो निर्ते हेर्न पाको छु सबै मा नमन्🙏🙏🙏
@roshanrizal87602 жыл бұрын
मौलिक संस्कृति,कला र कलाकारहरूको जय होस्।
@lovenepal34562 жыл бұрын
आहा कति राम्रो नाच सार्है राम्रो
@narendrakumari3162 жыл бұрын
जय होस ईन्द्रेणीको .हाम्रो संखुवासभाको भाका नै साह्रै मिठो ।
@birBahadur-kw2hb2 жыл бұрын
जय ईन्देणि उहाँको सुभयात्रा सुभकमना
@krishnakhatka31032 жыл бұрын
मलाई साहै मनपर्यो यो उमेर मा यस्तो कला कारि देखदा अचम्म लाग्यो धेरै धेरै धन्यवाद छ सबै टिम लाई
@tulashadahal33962 жыл бұрын
सारै रमाइलो र खुशी लाग्याे,अरुण उपत्यका पुगे झै लाग्याे
@rajustha43002 жыл бұрын
कृष्ण सर लाई सलाम छ । अरुण उपत्यका को टिमलाई सहयोग गर्नु भएकोमा ।
@rajustha43002 жыл бұрын
इन्द्रेणी टिमको जय होस 🙏🙏🇳🇵🇳🇵
@bhulshrestha14082 жыл бұрын
नाच्ने भाइहरुको नाच एकदमै बबालै छ।💪💪💪💪तर यी भाइ हरुलाई नाच्ने को निर्देशन को जरुरी देखे के पछि के गर्ने।।अलि अल्मल परेको पाय।एक महिना जति यहि नाचलाई निर्देशन ले नचाय भने 👏👏👏👏👏👏नेपाल खान्छ्🌻🌻🌻😍😍👏👏❤️❤️❤️❤️🙏🙏
@padamkhatri86602 жыл бұрын
यहाँ उपस्थित नौमती बाजा र यो टिमको कला देखेर त मेरो हृदय देखि नै सलाम छ । हजुर हरु लाई र दर्सक सामु ल्यायर यस्तो माहान् कल देखाइदिनु भएकोमा इन्द्रेणीका क्रिष्ण सर लगायत सम्पूर्ण टिमलाई जति धन्यवाद दिए पनि कमी हुन्छ । मेरो आत्मा देखिनै लाखौं लाख शुभकामना व्यक्त गर्दछु धन्यवाद ।
@kishanban40372 жыл бұрын
बुवा आमाको पञ्चेबाजा नाच राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो सम्मान छ मलाई पञ्चेबाजा मनपर्छ जय भगवान्
@hemchandranagarkoti44232 жыл бұрын
यो पंन्चेबाजा कता कता देखे जस्तै लाग्छ
@ramesh20552 жыл бұрын
जय गित // जय संगीत // आहा कति रमाइलो हो आज // जय इन्द्रेणी ///////
@haribista7992 жыл бұрын
इन्द्रेणी हेरे मध्ये सबै भन्दा राम्रो लागो मलाइ
@gsrizal66622 жыл бұрын
साह्रै रमाइलो मारुनी नाच। इन्द्रेनी टिमलाई यो सुनौलो अवसर जुराई दिएकोमा बधाई।
@praku972 жыл бұрын
आहा कति राम्रो यो पो हो धर्म संकृती भेषभुषाको जगेर्ना । संस्कृती बचाइराख्नु हामी सबैको धर्म हो। तेसैले संस्कृति, सभ्यता कला र कलाकारको र इन्द्रेणी को जय होस।
@beenasanyasi24822 жыл бұрын
Very nice pancha Baja I like it Iam watching from USA
@bhulshrestha14082 жыл бұрын
wow ।।।आज धेरै पछि इन्द्रेणी मा बबालै भयो।।। इन्द्रेणी आज धेरै नै पछि हेरेको है मैले चौ।किन भने यस्तै मनोरञ्जन खासै थियन अनि।यस्तै यस्तै आयो भने अबस्री हेरिन्छ?
@केपीचौलागाइ2 жыл бұрын
जय होस यस्ता हुनाहार प्रतिभा का खानी हरु को लागि,सरकार लाई कुनै चासो छैन !तर पनि हजुर हरुले जुन किसिम को काम गर्नु भा को छ नेपाली लोक गित सङित का लागि हजुर हरुलाइ ३३ तोप को सलाम छ्👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@madhuduwadi3432 жыл бұрын
अाज बास्तमा ईन्द्रेणी जस्तो देखियो कृष्ण दाइ याे टिमलाई हार्दिक धन्यवाद छ
@takendramagar45892 жыл бұрын
गर्ब लाक्छ नेपाली भयर जन्मीन पाउदा जय नेपाल🙏🙏
@atengabu70482 жыл бұрын
मेरो गाउँ ठाउँको कला पो हो। नवीन जी हुनाले संरक्षित रह्यौ। नत्र जुहारी जस्तै ओझेलमा पर्थ्यौ। सम्पूर्णमा हार्दिक नमन🙏। एक पटक कुनै एफ एम रेडियोले नवीन सरको मारुनी गितलाई पस्चिमको कपी भनेर वाचन गरेका थिए।
@dhrubarajrai47802 жыл бұрын
जुहारी त हाम्रो खोटाङ र ओखलढुंगा भेगहरुका अझै नि संरक्षित छ है 😃
@atengabu70482 жыл бұрын
@@dhrubarajrai4780 सर हजुर, मैले अनुमान गरेको पनि हो। अब झाँगिँदै जाओस।
@BhojpurDabali Жыл бұрын
नौमती र पञ्चेबाजाका भाकाहरु चैँ हराउने थियो उहाँले संरक्षण गर्नुभयो ।
@rosedmlove2 жыл бұрын
पूर्वेली पञ्चे बाजा अनि नाच सारै रमाइलो लाग्यो डेन्जर पनि ......
@lokeshbudha54002 жыл бұрын
Waw nepali panche bajalai indreni ma herna paiyo jay indreni
@myjourney95742 жыл бұрын
कला को धनि रहेछ हजुर हरु salut
@nabrajojha78962 жыл бұрын
badhai xa krishna sir lai aaj ramailo bho hamrai desh ko baaja ramro nayan chij
@gitasharma68012 жыл бұрын
धेरै राम्रो कला रहेछ🙏🙏
@devendarnal19652 жыл бұрын
Sundar nepalko sundar lok panchebajee...hamro vesvusa jogaiirakhauu..sabailee💞💞👍🙏🙏
@raysanbasnet49952 жыл бұрын
Saskritk Baja live herna sunna pauda khusivaxa akdamae ramro
@pushprajkunwar87612 жыл бұрын
अरुन ज्यु तथा सम्पुर्ण टिम लाई लाखौ सलाम छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@subbateklimbu60292 жыл бұрын
raja babal ramailo bhayo ra aakhaa pani rasayo thank you very much indreni team lai
@dhankc25472 жыл бұрын
खुशी रमाइलो पुर्बी लोकनाच सन्देश सस्कार सकृती प्रति
@dipakjaisi3392 жыл бұрын
Ahile sammakai super show jai indreni Jay Nepal
@chhetrakhatri38692 жыл бұрын
Jay Hamro Log Saskirti Lai Yogo Yug Bachai Rakhnu Parchha Jay Panchebaja Jay indreni Jay Hanuma Ji Butwal 8...
@manbahadurbatha48742 жыл бұрын
Super toptan program tq all inriyani team
@rajustha43002 жыл бұрын
सलाम छ अरुण उपत्यकाको टोलीलाई ।
@ganeshbaniya60662 жыл бұрын
नवीन खड्का सर को पुर्बेली गित यस्ता छ्न जब सम्म मानिस सभ्यता रहन्छ त्यो समय सम्म गुन्जी रहने छ जय इन्द्रेणी
@sitalchautari68102 жыл бұрын
आहा नौमति बाजा नेपाली बाजा कति राम्रो मनै आनन्द भयो