चर्चित कलाकारको बुढीले किन शंका गर्छन्, शिशिर योगीले खोले सबै रहस्य । ०७५.१२.३० HD

  Рет қаралды 1,506,650

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShisirYogiSpecial

Пікірлер: 2 400
@raipadam7881
@raipadam7881 5 жыл бұрын
आज मलाई मन पर्ने गायक शिशिर योगि इन्द्रेणीमा हेर्न पाउँदा धेरै खुशी लग्यो
@sitarambogati4764
@sitarambogati4764 5 жыл бұрын
l love
@rajkgiri1584
@rajkgiri1584 5 жыл бұрын
कतै भाबुक त कतै रमाइलो 🌹 कालजय संगीत साधक शिशिर सर लाई सम्मान स्वरुप सलुट 🌹🙏
@gurungchhanal2530
@gurungchhanal2530 5 жыл бұрын
शिशिर सर को जुन कलात्मक बोल्ने शैली तथा स्पष्टता सैलिको गाला ले मन नछुने सायद कमै होला इन्द्रेनी ग्रुप लाई धेरै धेरै धन्यवाद !
@bhimpun4043
@bhimpun4043 2 жыл бұрын
¹
@thuldai6667
@thuldai6667 2 жыл бұрын
@@bhimpun4043 शिशिर याेगि एक कुसल कलाकार अनि राष्ट भक्ति भएकाे प्रेरणादायी ब्यक्ति हुनुहुन्छ।- काभ्रेपलान्चोक - मण्डन बाट।
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs 5 жыл бұрын
साह्रै नै मार्मिक गितका सर्जक शिशिर योगि ज्युलाई मनैदेखी नमन टक्र्याएँ!!!😥😥😥
@tejshrestha6486
@tejshrestha6486 5 жыл бұрын
Sharai ramro
@khimlalkhimunepal7529
@khimlalkhimunepal7529 5 жыл бұрын
super nice dai
@rhythmsquad1078
@rhythmsquad1078 5 жыл бұрын
Buddhiratna lama vlogs ho yesto monchuney amma geet lay mo amma vaya ra pani vakaneya sishir yogi sarjak lai naman gardha chu
@deepaktamang7352
@deepaktamang7352 5 жыл бұрын
Sarai man xuyo yo get haru le bastav m yasto po hunu parxa t kalakar baneko t sabaila man m basne😘😍
@incursiongaming5416
@incursiongaming5416 3 жыл бұрын
@@rhythmsquad1078 min
@dhankumarpradhan9272
@dhankumarpradhan9272 2 жыл бұрын
अति सुन्दर सुरिलो स्वर मा गायन असाध्यै मन पर्यो शिशिर योगीज्यू गीत पनि बाँचुन् गायक पनि बाँचुन् ।।
@gangaghale7948
@gangaghale7948 5 жыл бұрын
सचिकै गायक हो रैछ शिशिर ज्यु । एक उहाँ हो रैछ । धन्यवाद धेरै राम्रो प्रस्तुति ।
@bhupendrapandey4598
@bhupendrapandey4598 5 жыл бұрын
बुन्ने कोहि छैन डोको गाउँमा बुन्ने कोहि छैन गुहार माग्दा गाउँ मा सुन्ने कोहि छैन नमन शिशिर योगि दाजु । एक प्रिय गायक
@purnabasnet459
@purnabasnet459 5 жыл бұрын
शिशिर योगिको स्वर अती मिठो लाग्थ्यो सुनिरहिन्थ्यो आज इन्द्रेणी मार्फत मान्छे पनि देखियो धेरै खुशी लाग्यो ।
@subashrokaya7968
@subashrokaya7968 5 жыл бұрын
यो आवाज को कलाकार लाई बल्ल आज चिनियो ।।।।।।धन्यवाद इन्द्रेणी टिम्लाइ
@तिम्रोशुभ-चिन्तकशाथि
@तिम्रोशुभ-चिन्तकशाथि 5 жыл бұрын
😝😝कठै🤣🤣
@ganeshpokhrelofficial5922
@ganeshpokhrelofficial5922 5 жыл бұрын
Ho yea uhaho gita suni hurkyo badyo Tara ajsam chineka hoinchu aji sama
@agpnepalpitamberaryal4320
@agpnepalpitamberaryal4320 5 жыл бұрын
Hahaha pahilo maya
@gyanukhatri9121
@gyanukhatri9121 5 жыл бұрын
मैले पनि गित त कति सुनेको चिनेको आजै हो
@yubarajgurung6767
@yubarajgurung6767 5 жыл бұрын
नेपाली सङ्गीत क्षेत्र को जिउँदो इतिहास ! उच्च सम्मान छ शिशिर सर
@kingshahi2225
@kingshahi2225 5 жыл бұрын
दस पटक भन्दा बढि हेर्ने को को हुनुहुन्छ यता हात उठाउनु ✋✋🖐️ #Shishir Yogi Big Fan❤️❤️❤️
@meenagurung369
@meenagurung369 4 жыл бұрын
✋🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️✋✋✋✋✋✋✋✋✋✋✋✋✋🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
@premnathgautam4948
@premnathgautam4948 4 жыл бұрын
Ma
@meenagurung369
@meenagurung369 4 жыл бұрын
Thanks for shisir yogi and all the teams all the best shisir yogi
@pratemabhardwaz2482
@pratemabhardwaz2482 4 жыл бұрын
@@meenagurung369.
@arjunkandel3055
@arjunkandel3055 4 жыл бұрын
100 पटक
@baburam8523
@baburam8523 5 жыл бұрын
अाज सम्म कै सबैभन्दा उत्कृष्ट एपिसाेड् 💕 अाज बाट चै मैले शिशर दाइ काे गित खाेजि खाेजि सुन्ने भए है ❤️
@dineshadhikari6701
@dineshadhikari6701 4 жыл бұрын
ma pani herneya 500 auta puraune...lachaya...
@manjubimali7435
@manjubimali7435 5 жыл бұрын
ऐले सम्मकै अब्बल कार्यक्रम । शिशिर योगि साथै इन्द्रेणी को जय होस ।
@sandhiyarai4134
@sandhiyarai4134 5 жыл бұрын
really
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
Right
@bhaktajoshi344
@bhaktajoshi344 4 жыл бұрын
Nice
@Sunilhumagain800
@Sunilhumagain800 3 жыл бұрын
💯 right
@chandrathapa9716
@chandrathapa9716 5 жыл бұрын
जिन्दगीमा भुल्न नसकिने शिशिर योगि जि लाई भित्री मन देखि धन्यवाद छ।
@krishnanepal3005
@krishnanepal3005 2 жыл бұрын
आदरणीय शिशिर योगी, तपाईको सङ्गीत साथना निष्कलङ्क भावना र मर्मस्पर्शी विचारले यो बुढो दङ्ग पर् यो , धन्यबाद सर।
@sitaale5259
@sitaale5259 5 жыл бұрын
धेरै नै रुवायो यो पहिलो गित ले नै मन मा लाग्यो धेरै धन्यवाद ईन्द्रेणि तिम र बाहिर बात पाल्नु भय को सबै लाई
@prabhuramkarki4339
@prabhuramkarki4339 5 жыл бұрын
वा क्या मार्मिक गित यो आवाजको गायकलाई बल्ल चिन्ने मौका मिलाइदेको मा इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद अब शिशिर योगि ज्यु को गीत खोजी हिरिन्छ ।
@narayansapkota1499
@narayansapkota1499 5 жыл бұрын
साच्चै कलाकार देशका सम्पति हुन,शिशिर योगिलाइ सम्मान जति गरेपनि कमै हुन्छ ।
@kailashgurung3734
@kailashgurung3734 3 жыл бұрын
शिसिर योगी गुरु हसाउन रुवाउन संगै ऊर्जा सकति भरपुर बनाउनु हुदोरहेछ वहा प्रति मेरो कोटी कोटी ‌🙏🙏🙏 नमन टकराउदछु!!
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Beautiful video 🙏🙏
@rajendrabaral108
@rajendrabaral108 5 жыл бұрын
राष्ट्र भावनाले भरिएका गायक शिशिर योगीलाई सलाम छ।
@madhabkatuwal6672
@madhabkatuwal6672 4 жыл бұрын
धन्य छ इन्द्रेनी च्यानल लाई शिशिर योगि लाई पनि कार्यक्रम मा ल्याउनु भयो ।
@dilidili2768
@dilidili2768 5 жыл бұрын
शिशिर योगिको कुराले सारै मन छोयो ।100% सहि । कति हास्नु ।हास्दा हास्दै पेट दुख्यो ।अनि सगै कृष्ण दाइलाइ पनि सलुट
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
100 % parsena
@gamingwithutsav97
@gamingwithutsav97 5 жыл бұрын
शिशिर याेगिलाई नजिकै बाट चिन्ने माैका दिनुभाे धेरै धन्यबाद रमाइलाे लागाे
@gajendramagar1339
@gajendramagar1339 5 жыл бұрын
नेपाल मा हुने रियालिटी सो मा जज हुने मान्छे हुनुहुन्छ शिशिर योगि तर कस्ले राख्ने चिन्ने कला गलाको सम्मान कहाँ छ र
@shusilpahchyu3769
@shusilpahchyu3769 3 жыл бұрын
ईन्द्रेनी लाई धेरै धेरै धन्यवाद यती राम्रो स्वरका धनी मार्मिक गाउने मान्छे देख्नु पाईयो, हॉसो पनि त्यती नै गराउन जान्ने। कुनै दीन आवश्या ईन्द्रेनीमा हाजीर हुने छु।
@rajanshrestha519
@rajanshrestha519 3 жыл бұрын
सारै मिठो सोर अनि गित शिशिर सरको, मनै आनन्द हुने जति सुनेपनी सुनौ, सुनौ लाग्ने।
@vivasmagar
@vivasmagar 5 жыл бұрын
शिषिर योगि लाई खादाले सम्मान खोई ??? सोच्दै नसोचेको मनपर्ने कलाकार आउदा खुसी हने को को हुनुहुन्छ।।। सबैलाई नयाँ वर्ष भव्य सभ्य र सफल रहोस शुभकामना ।।।
@ishworkirati7304
@ishworkirati7304 5 жыл бұрын
✊✊✋✋
@samsungjennythe5214
@samsungjennythe5214 5 жыл бұрын
म बच्देखि सुन्छु उहाँ महानायक हुनुनछ
@ArjunBishwakarma-v8x
@ArjunBishwakarma-v8x 5 жыл бұрын
म छु है हजुर
@shivaprasadchapagain1316
@shivaprasadchapagain1316 5 жыл бұрын
vivas. magar super hit singer
@govindapoudel602
@govindapoudel602 5 жыл бұрын
Dame song
@arjunlama3166
@arjunlama3166 5 жыл бұрын
यो सिसिर दाईले सधै मलाई‌ रुवाउनु हुन्छ हजुरको पाउ पर्न पाए आफुलाई भग्यमानि ठान्ने थिए
@munashrestha3810
@munashrestha3810 3 жыл бұрын
Great song
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म 👇️👍️🙋🙋✋✋
@RajanGautam-u7m
@RajanGautam-u7m 5 жыл бұрын
Ma pani xu
@amritshrestha9845
@amritshrestha9845 5 жыл бұрын
Wow nic 6x
@amritshrestha9845
@amritshrestha9845 5 жыл бұрын
Good
@musicislife6659
@musicislife6659 5 жыл бұрын
Technical pk. com ✋✋✋✋✋✋
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@@musicislife6659 Tq hjr
@AbarajkhadkaAkstar
@AbarajkhadkaAkstar 3 ай бұрын
शिशिर दाजु का सबै गित शब्द लय मार्मिक छन् ❤❤🙏🙏👏🙏🙏❤️🎁🏫
@sujitamalla2324
@sujitamalla2324 4 жыл бұрын
शिशिर सर को गीत तेतिकै राम्रो सुनिरौउ लाग्नी र जिन्दगी का कुरा तेतिकै राम्रो सुनिरौउ लाग्नी मन्नै आन्द लाग्यो सलाम छ हजुर लै🙏🙏🙏🇳🇵🇳🇵👍️👍️👍️💐💐💐👌👌👌👏👏👏🙏💐💐🙏🙏🙏
@yogyabahadur465
@yogyabahadur465 5 жыл бұрын
कलाकार भनेको यस्तो हुनु पर्छ शिशिर सर हजुर नेपाल को माहान गायक हुनुहुन्छ सारै खुसी लाग्यो इन्द्रेनी मा हजुरलाइ देख्नपाउदा llove you sir
@rampun7932
@rampun7932 5 жыл бұрын
जीवन शर्मा र शिशिर योगि,,उहाहरुको सबै भन्दा मलाइ मन परेको भाग यो इन्द्रेणीमा।।धन्यबाद इन्द्रेणी टिमलाइ।
@sushantadhikari8865
@sushantadhikari8865 5 жыл бұрын
Nice episode 👌👌👌
@dambershrestha7089
@dambershrestha7089 4 жыл бұрын
Malaini
@महानन्दअधिकारी
@महानन्दअधिकारी 3 жыл бұрын
T
@mohanpokhrel8303
@mohanpokhrel8303 3 жыл бұрын
@@sushantadhikari8865 0
@baburamkarki8171
@baburamkarki8171 3 жыл бұрын
@@sushantadhikari8865 1¹p¹q
@badigad8465
@badigad8465 5 жыл бұрын
लौ शिशिर सर लाई पनि इन्द्रेणीमा देख्न उहाँको गीत सुन्न हेर्न पाइयो खुसी लाग्यो ! धन्यवाद इन्द्रेणी परिवार ।।
@tikakaucha7865
@tikakaucha7865 5 жыл бұрын
बडिगाड ८ पुरानो गाउँ बागलुङ ma pani sahamat
@yonjankrishna90
@yonjankrishna90 2 жыл бұрын
बाेल्ने काेही छैन गाउँमा...... गाउँघरकाे हालकाे अवस्था याे गितले भने जस्तै रहेकाे छ । एकदमै मार्मिक गित ।
@hastakanxa7250
@hastakanxa7250 5 жыл бұрын
✍️ईन्द्रेणिको सर्बउत्कृस्ट कार्यक्रम ....🤙धन्यवाद सबैलाई!🙏
@krishnarana7319
@krishnarana7319 5 жыл бұрын
वा वा कृष्ण सर शिशिर योगि को सङ्गीत धेरै धेरै मा सुन्न पाईयो खुसी लागेयो धनेयाबाद !!!!
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
वाउ कति मीठो गित गाउनु भयो शिशिर योगि सर प्रती मेरो सलाम।उहाँको गफ सुनेर एक्लै हास्दा हास्दा हैरान भयो।
@dineshrawal7404
@dineshrawal7404 5 жыл бұрын
अति रमाईलो गाएक हुनुहुन्छ सिशीर योगि सलाम छ हजुर लाई
@dalbahaduroli7810
@dalbahaduroli7810 3 жыл бұрын
सदाबहार स्वरका धनी शिशिर याेगि उहाका सबै गितहरु उतिकै लाेक प्रिय छन। साह्रै मनपर्छ।
@balramgurung4274
@balramgurung4274 4 жыл бұрын
शिशिर दाइ सारै राम्रो रमाइलो लाग्यो । बिशेष कृष्ण कडेल दाइ लाई धन्यवाद ।।।।
@devmagar6095
@devmagar6095 5 жыл бұрын
साच्चिकै मन छुने स्वर गित रारै राम्रो शिशिर योगि दाजु जस्तो सङ्गीत को माहा हस्ती लाई ईन्द्रेनी टिम्ले ल्याउनु भो सम्पुर्ण टिम लाई धन्यवाद ।।।छ
@anishkarkianish2161
@anishkarkianish2161 5 жыл бұрын
कति रमाइरो हुनुहुन्छ शिशिर दाइ धेरै हास्स्यो 2 पटक पनि भिडियो हेरि सक्य दाइ को गित को त कुरै नगरौ झन अझै मलाई त 24 घन्ट सम्म को अन्तर्बर्ता गित सुन्न मन छ
@abipula
@abipula 5 жыл бұрын
शिशिर योगि को गीत खोजी खोजी सुन्ने गर्थे आज मान्छे पनि देखियो। कति रमाइलो कति भलाद्मी legend singar.
@dhanbahadurthapadb673
@dhanbahadurthapadb673 4 жыл бұрын
शिशिर शरलाई मेरो हृदय देखिसलामछ,तपाईको हरेकदर्दनाक गीतहरु संधैसुनिरहन्छु,र वीडियोहरु पनी हेरिनैरहंन्छु।जय नेपाल।
@दाङतुल्सिपुर
@दाङतुल्सिपुर 5 жыл бұрын
अाहा कति मिठा मिठा गित गाउनु भयो सुन्दा अानन्द अायाे मनमा धन्यवाद याेगि जि लगायतको हाम्रो इन्द्रेणी टिमलाई
@सिकारीदाई
@सिकारीदाई 5 жыл бұрын
जीवन शर्मा र शिशिर योगि को अन्तर्वार्ता हेर्दा सारै रमाइलो खुशी भयो यो मेरो मन
@गोपालकोइरालामोरङ3771
@गोपालकोइरालामोरङ3771 5 жыл бұрын
सारै उत्कृष्ट लाग्यो आजको इन्द्रेणी कार्यक्रम शिशिर योगीको आगमनले चार तारा लगायो एस्ता प्रतिभाको खाचो छ नेपाल संगीतमा🇳🇵🇳🇵🙏🙏🙏
@thaneshwarsharma1972
@thaneshwarsharma1972 4 жыл бұрын
कती रमाइलो कती हसाइलो कती मार्मिक गीत गाउने महान कलाकार शिशिर योगी सर सलाम छ यो कार्यक्रम देखाउने सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ
@puntek7193
@puntek7193 5 жыл бұрын
शिसिर योगि दाइको कर्णपिर्य आवाजमा मिथो गित सुन्न पाइयो ।धेरै धेरै धन्यबाद
@सागरमोक्तान
@सागरमोक्तान 5 жыл бұрын
सिशिर योगि ज्यु को गित ले साचै आशु भर भर झर्‍यो अहिले म अस्ट्रेलिया को सिड्नी बाट हेर्दै छु साचै बिदेशी भुमी म बसेर यस्तो नेपाली गित सङगित ले अझै मुटु चिरिएको छ जय नेपाल जय मात्री भुमि
@hariadhikari2062
@hariadhikari2062 5 жыл бұрын
La Sagar same feeling and from the same country..I'm also from Sydney
@sukumayalama3754
@sukumayalama3754 5 жыл бұрын
यो आमा गितले सारै चेत्त दुक्यो मार्मिक गित गाउने शिशिर योगिलाई मनै देखि नमन गरे र ईन्द्रेनिको टिमलाई धेरै धन्यवाद ।
@gorkhavillagelife4480
@gorkhavillagelife4480 5 жыл бұрын
गित सुनेको 10,12 बर्ष भयो तर शिशि योगी दाजुलाई अाज ईन्द्रेणीमा देख्न पायो खुसी लाग्यो
@tekbudha4859
@tekbudha4859 5 жыл бұрын
साच्चै क्रन्त्री स॔गीत मा देखीन्छ । आवाजको प्रख्यात धनी नै हुनु हुन्छ । शिशिर योगी ।
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
उच्च सम्मान म यस्तो मान्छे खोजिरहेछु
@pagalkale6241
@pagalkale6241 5 жыл бұрын
आज यो आमाको गित सुनेर आमाको धेरै याद आयो म प्रदेशमा सन्चै छु आमा 😍😍😍😍💋💋 i love you mom
@bideshilahure5110
@bideshilahure5110 5 жыл бұрын
इन्देणी का सनचाल दाजु नमस्कार मेरो 100% मन परेको गायक शिशिर योगि हो मुरिमुरी धन्यवाद इन्देणी बिदेश काम गरेको गलेको सबै दुख पीडा भुल्छ
@binukc4889
@binukc4889 5 жыл бұрын
Supar
@रेजिनाविश्वकर्मा
@रेजिनाविश्वकर्मा 5 жыл бұрын
शिशिर याेगिकाे गित अब डाउनलाेड गरेर एकान्तमा सुन्छु मुटुछुने गित रछ
@surendrabahadurthapa1254
@surendrabahadurthapa1254 4 жыл бұрын
Old is gold
@laxmikc5951
@laxmikc5951 3 жыл бұрын
Samman xa Shisir yogilai
@ilikesongmilan2346
@ilikesongmilan2346 4 жыл бұрын
ऐक्दम राम्राे गाई दिनु भाे शिशिर दाइ जु मेराे भित्री मन छाेयाे हजुर धेरै धेरै धन्यवाद जय इन्द्रेणी 🇳🇵🇳🇵
@rudraacharya1061
@rudraacharya1061 5 жыл бұрын
आदरणीय सङ्गितका सर्जक शिशिर ज्यु लाई मनैदेखी हार्दिक नमन अनि धन्यवाद सबै इन्द्रेणी टिमलाई विशेष कृष्ण कणेल ज्युलाइ
@samirkc1592
@samirkc1592 5 жыл бұрын
हाँस्दा हाँस्दै समय गएको पत्तै पाएन।सारै अानन्द अायाे,गर्व लाग्छ शिशिर दङ्गाली भएकोमा ।
@krishnarimal2306
@krishnarimal2306 5 жыл бұрын
हार्दिक नमन शिशिर योगी अरु त सबै टाइम पास नेपालको सान तपाईं
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 4 жыл бұрын
Krishnara Gopiniko tulana po rahexa kyare ramaeelo lagyo
@shantrana5992
@shantrana5992 3 жыл бұрын
मार्मिक गितका सर्जक शिशिर याेगी जि लाई ईन्द्रेणी कार्यक्रममा देख्न पाउँदा साह्रै खुसी लाग्याे इन्द्रेणी टिमलाई धन्यवाद
@ganeshmukhiya7214
@ganeshmukhiya7214 4 жыл бұрын
असाध्यै पृथ्ख लागयाे कृष्ण दाइ अाजकाे कार्यक्रम शिशिर याेगि दाईकाे गितले त झन मेराे थकान र तनाब नै दुर गरियाे दियाे।धेरै धेरै धन्यवाद
@santoshkhadka8133
@santoshkhadka8133 5 жыл бұрын
शिशिर योगी को आगमनसँगै अरु एक सिँढी उकालो लागेको आभास पाएको छु, इन्द्रेणी कार्यक्रम को,धन्यबाद कृष्ण कंडेल दाइ अनि सम्पूर्ण इन्द्रेणी टिमलाई
@बिस्नुमगर-भ7ट
@बिस्नुमगर-भ7ट 5 жыл бұрын
सि सिर योगि को गित सुनो उस्तै राम्रो काहानि सुनो झनै रमाई हो 😍😍😍
@indrakharga5337
@indrakharga5337 5 жыл бұрын
Good job
@परदेशीकान्छा-ह1ष
@परदेशीकान्छा-ह1ष 5 жыл бұрын
गाउँमा कोही छैन~~~आहा कति मिठो गित❤️❤️👌👌✌️✌️सारै नै राम्रो लाग्यो
@chakramilan1924
@chakramilan1924 2 жыл бұрын
आहा आहा टिम इन्द्रेणी र एक युगका गायक दाइ शिशिर योगि सलुट गर्छु क्या मार्मिक गिरहरु
@jayabista8203
@jayabista8203 3 жыл бұрын
सारै मार्मिक गित& भोइस शिशिर योगि सरको।अतिनै मनमुटु छुने। love songs.
@shalikram3086
@shalikram3086 5 жыл бұрын
कुन सब्द ले सम्बोधन गरु ईन्द्रेणी कार्यक्रम को यो सभा लाई कुनै शब्दकोस भेटिन निकै नै हर्शित छु सुगम सँगित का स्रस्टा शिशिर योगी जियु लाई देख्नपाउदा
@dineshbhandari5404
@dineshbhandari5404 5 жыл бұрын
आज धेरै पछी मेरो भाउजू लाई देख्न पाउदा खुसी लाग्यो ।शिशिर योगि हाम्रो दाङ को पो बल्ल आज थाहा भयो
@santoshbc8472
@santoshbc8472 5 жыл бұрын
एस्तो गाएक लाई हो नेपाल आइडल को निर्णायक मा राख्नु पर्ने ।
@narendralimbulimbu6885
@narendralimbulimbu6885 5 жыл бұрын
शिशिर योगी लाई देख्न पाइयो रमालो लाग्यो।
@sarojsangamoffical
@sarojsangamoffical 5 жыл бұрын
हो नि मेरो नि चाहना छ उहालाई जजमा हेर्न
@mahabubvlogs412
@mahabubvlogs412 5 жыл бұрын
सहमत हजुर।।✋✋✋
@victorthapa9870
@victorthapa9870 5 жыл бұрын
100% Sai ho hjr ... एस्तो राम्रो नलेज भएको गायक लाई नेपाल आईडल को जर्ज राख्नु पर्छ ।
@purbachhanemagar8578
@purbachhanemagar8578 5 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌✌️✌️✌️
@tarapokhrel4718
@tarapokhrel4718 3 жыл бұрын
सारै रमाइलो लागेयो यो प्रोग्राम धेरै हासी हासी हेर्दा हेर्दै सकियो ❤️❤️
@ganeshbist7966
@ganeshbist7966 4 жыл бұрын
यती मिठो गित जीवन मा पहिलो पटक सुन्न पाइयो हजुर लाई धेरै धेरै धन्यवाद
@c-8633
@c-8633 5 жыл бұрын
सच्चा कलाकारको भोईस योगी ज्यु💖💖💖💖💖💖
@yamgurung4363
@yamgurung4363 5 жыл бұрын
कति राम्रो सोर अनि शब्द जनै राम्रो मो त मन थमनै सकेनन्
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
😘😘😘😘😘
@rakeshsunar9731
@rakeshsunar9731 5 жыл бұрын
*_पहिलो गित मा नै अासु झर्‍यो मेरो यस्तो गायक लाई त अाइडल को निर्णायक मा राख्नु पर्छ_*
@rnyogirnyogi2681
@rnyogirnyogi2681 3 жыл бұрын
आ हा थेरै राम्रो गित यो गितलाई डाउनलोड गरेर एकान्तमा बसेर सुन्छु अब
@dilbahadursingh4241
@dilbahadursingh4241 3 жыл бұрын
धेरै धेरै धन्यबाद छ शिशिर योगीजि तपाईलाई र कंडेल भाई तपाईलाई ईन्द्रेणीमा पस्कियका सबै कार्यक्रम सबै राम्रा तछननै योगीजी को यो प्रस्तुतीले त झनै सुगन्ध थपियको छ कृपया यस्ता कालजयी कलाकारहरु खोजेर समय समयमा अझै मनोरंजनका साथै राष्टलाई नै जागृत गराउने संपुर्ण नेपालीहरुको भावनाको विकास गराउने खालका प्रस्तुतीहरु पस्कनु हुनेछ भन्ने अाशा राख्दछु ।धन्यबाद।
@sanulimbu5997
@sanulimbu5997 5 жыл бұрын
सलुट छ शिशिर योगि सर ,,रुन मन लाग्ने गित गाउनु भयो,,नेपाल को एक तारा हजुर
@bhanudhakal204
@bhanudhakal204 5 жыл бұрын
अत्यन्त राम्रो स्बर छ शिसिर जि को ,,
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आज सम्मको सबै भन्दा उत्कृष्ट कार्यक्रम लाग्यो,दाजु शिशिर योगि यो मञ्चमा देख्दा सारै खुशी लाग्यो।साथै पेट दुख्ने गरिकन हसाउनु भो धेरै -धेरै धन्यवाद छ।😂😂😂😂😂😂😂😂😂😂
@दिनेशगौतम-च3ज
@दिनेशगौतम-च3ज 3 жыл бұрын
मलाइ अत्यन्त मन पर्नी गायक शिशिर योगि सर हजुर हो देश को नायक हुनुहुन्छ ।। उहाँ लाई यकपटक भेटेर उहाँ को दर्सन लिन मन छ 🙏
@damodarbhandari7983
@damodarbhandari7983 3 жыл бұрын
मन छुने आमाको गीत र नेपाली जनतालाई स्वीकार्य नेतृत्वमा खडेरी परिरहेको कुरा गीत संगीतको माध्यमबाट प्रस्तुत गर्नु भएकोमा कलाकार शिशिर योगीलाई सम्मान तथा इन्द्रेणी टिमलाई धन्यवाद।
@omjungbhamdari2743
@omjungbhamdari2743 3 жыл бұрын
आज मलाई असाध्यै खुशी लाग्यो ,शिशिर योगि लाई इन्द्रेणीमा देख्न पाए ,
@uttamacharya4910
@uttamacharya4910 5 жыл бұрын
गित चाहिँ सारै मार्मिक र भावुक गाउने शिशिर योगि मान्छे भने रशिक हुनुहुदो रच
@subashrana8642
@subashrana8642 5 жыл бұрын
यो गित ले आत्मा देखिनै आमाको सम्झ्ना गरायो धन्यवाद शिशिर योगि सर
@ramkrishna1394
@ramkrishna1394 5 жыл бұрын
शिशिर सर को गीतले मन छोयो कुराले पेट दुख्यो हासेर
@Nrbthapamagar
@Nrbthapamagar 5 жыл бұрын
जति सुने पनि सुनी रहु लाग्ने मीठो स्वर
@himapaudel6773
@himapaudel6773 4 жыл бұрын
इन्द्रेणिमा अहिले सम्मकै उत्कृष्ट शिशिर योगी
@सौरबक्षेत्री
@सौरबक्षेत्री 5 жыл бұрын
शिशिर योगि नेपाली सुगम संगीत क्षेत्रका एक नक्षत्रहुन । दोस्रो नारायण गोपाल हुन। उनले यस्त्तिको बन्नमा सायद नै गाउको घर गाउले परिवेशमा जन्मे अनि त्यही माटोमा दाउरा घाँस गर्दै डुङ्गा खियाउदै माछामार्दै हुर्केका त्यसैले उनले नेपाल गित सङ्गीत लाई न्याय दिन सकिराका छन धन्यवाद शिशिर योगि अनि इन्द्रेणी टिम लाई ।
@Valleyofmount9550
@Valleyofmount9550 5 жыл бұрын
शिशिर योगि ज्यु को स्वोरले त स्व.नारायण गोपाल जि को झल्को मेटिने खाल्को साह्रै मार्मिक लाग्यो मलाई त रमाइलो र आनन्द पनि 😍
@amritbudhachhetri111
@amritbudhachhetri111 5 жыл бұрын
अन्तरबार्ता सुनेको भरिमा आजको जस्तो हाँसो त कैलै लागेन।सारै राम्रो लाग्यो।
@surendrasahayatri1553
@surendrasahayatri1553 3 жыл бұрын
इन्द्रेणी मा अहिले सम्मकै मलाइ मन पर्ने एपिसोड यहि हो
@gobindasahi3275
@gobindasahi3275 3 жыл бұрын
आमा शब्दले मन रुवायो यहाँ लाई उच्च सम्मान दाजु
@mylo8318
@mylo8318 5 жыл бұрын
यती राम्रो स्वर को धनी लाई न त नेपाल idol ma देखियो न भ्वाइस अफ नेपाल , हर काम मा पहुंच वाला नै हुनु पर्ने यो कस्तो नियत हामी नेपालीको?
@sawarsatimagar698
@sawarsatimagar698 5 жыл бұрын
Yes
@hemrajdangal9518
@hemrajdangal9518 3 жыл бұрын
Ho ni .....judge hunu parni manxe sisir sir
@swostikasapkota4881
@swostikasapkota4881 3 жыл бұрын
@@sawarsatimagar698 जय
@jagbahadurpun5037
@jagbahadurpun5037 3 жыл бұрын
@@sawarsatimagar698 8i8888ukj kg j****
@rajmansyangbo8000
@rajmansyangbo8000 5 жыл бұрын
सम्पुर्ण ईन्द्रेणी टिम लगायत जति पनि यस् कार्यक्रम हेरेर बस्नु भएको मित्रहरु लाई नयाँ २०७६ साल को हार्दिक मंगलमय शुभकामना
@ganeshkhadka8888
@ganeshkhadka8888 5 жыл бұрын
जति सुनेनी पुगेन शिशिर योगिज्यु लाई मनै देखि नमन र फेरि आइरहनु होला इन्द्रेणी maa🙏🙏🙏🙏🌹🌷🖐️
@krishnakarki7167
@krishnakarki7167 5 жыл бұрын
aaja sammma ko marmika aabal program Krishna dai hajur lagayat sisira yogi jyu lai naman
@kshitijpunmagar6876
@kshitijpunmagar6876 3 жыл бұрын
नेपाली सुगम संगीतको सदावहार गायक आदरणीय सर सिसिर योगी सर लाई आत्म देखि सम्मान 🙏🙏
@bishweshorneupane2971
@bishweshorneupane2971 3 жыл бұрын
फेरि पनि इन्द्रेणीमा शिशिर सर लाई ल्याउनु पर्छ भन्ने जति हजिर गर्नुस😍😍😍
@surjabistabogati3683
@surjabistabogati3683 5 жыл бұрын
सम्पूर्ण इन्द्रेणी परीवारलाइ नयाँ बर्ष2076सालकोधेरै धेरै शुभकामना व्यक्त गर्दछौं
@tulasashrestha9661
@tulasashrestha9661 5 жыл бұрын
Shishir yogiko voice sarai mitho lagyo.Solute Shishir yogi dai
@chandrapandit9654
@chandrapandit9654 5 жыл бұрын
शिशिर योगीको विचार सुन्दर छ, कति प्रक्रिति प्रेमी अनि यथार्थवादी र साच्चै परिवर्तनको सम्वाहक ।
@hempoon9142
@hempoon9142 5 жыл бұрын
यस्तो मीठो सोरको धुनको धनी अोझेलमा पोरे जस्तो लागो राष्ट्को ध्यान जावस
@BihaniMusic
@BihaniMusic 5 жыл бұрын
@@hempoon9142 हो सर
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,2 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 77 МЛН
Dr Zakir Naik Program #5 October night #live #zakirnaikbayan
3:05:51
کتاب ممنوعه نبرد دین با علم
3:50:08
کتاب خونه
Рет қаралды 343 М.
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
0:34
Симбочка Пимпочка
Рет қаралды 2,9 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
0:38
МишАня
Рет қаралды 2,1 МЛН
Naloong - A revolta das formigas
1:00
CB MIDIA
Рет қаралды 32 МЛН