Ashok Darji & Tanka Budathoki Interview | अशोकको गहकिलो कुराले टंक निशब्द ! अशोकले किचनमा सघाउछ -टंक

  Рет қаралды 317,017

Bisalchautari Tv

Bisalchautari Tv

2 жыл бұрын

Ashok Darji & Tanka Budathoki Interview || अशोकले अन्तर्वार्तामा रुवाए, टंक निशब्द || अशोकले भने आमाले मलाई लिटो खुवाएर हुर्काएको, अशोकले भाउजुलाई किचनमा सघाउछ - टंक || Bisalchautari TV - Bishal Rai
Interviewee : Ashok Darji, Tanka Budathoki
Interviewer : Bishal Rai
Camera : kiran Gautam
edit : Bishal Rai
More Videos :-
Bisalchautari TV interview :
Link :- • Bisalchautari Tv inter...
Bisalchautari TV Music Video :
Link : • music video
मेरो Love स्टोरी :
Link : • मेरो Love स्टोरी
Fashion Of The Day : -
Link :- • Fashion Of The Day
Nepali Celebrate Interview :
Link :- • nepali celebrate inter...
web see more : www.bisalchautari.com/
facebook page : / bisalchautari
twitter : / bisalchautari
#bisalchautaritv #AshokDarji #TankaBudathoki_Interview
यस च्यानल Bisalchautari Tv मा अपलोड भएका हरेक गीत, अन्तबार्ता, रिपोर्ट तथा अन्य भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding on websites are allowed.
© Bishal chautari Media Pvt. Ltd.

Пікірлер: 403
@bishalchautaritv
@bishalchautaritv 2 жыл бұрын
किरणले भने भ्वाइसको यात्रामा धेरै रोएको छु || भ्वाइस बिजेता किरणको बाल्यकाल, घरपरिवार र संर्घषबारे बिशेष कुरा || Bisalchautari TV - Bishal Rai Link : kzbin.info/www/bejne/joO5k2qnpa-Yfac
@pushpagurung8699
@pushpagurung8699 2 жыл бұрын
Ashok babu 💐💐💐💐
@pushpagurung8699
@pushpagurung8699 2 жыл бұрын
Our love and support always with you Ashok babu💐
@ritagurung2262
@ritagurung2262 2 жыл бұрын
Ĺ
@punamlimbu3812
@punamlimbu3812 2 жыл бұрын
Congratulations 🎉 Ashoka
@anitatamang8995
@anitatamang8995 2 жыл бұрын
ramro xa ashok babu
@yogeshoffical1093
@yogeshoffical1093 2 жыл бұрын
असोक बाबु मलाई मन पर्ने बाल कलाकार हुनुहुन्छ बाबुलाई सॉगितिक यात्राको धेरै धेरै सुभकामाना lots of love babu ❤️
@Mr.raduhang
@Mr.raduhang 2 жыл бұрын
अशोक बाबुलाई यतिको राम्रो बनाउन सबै भन्दा ठुलो हात टंक सरकै छ।यो माया यो सम्बन्ध टंक सर र अशोकको सँधै रहि रहोस।
@lilagautam5630
@lilagautam5630 2 жыл бұрын
अशोक बाबू टङक भाइ को गुण कहिले नबिरसनस है तिमी यो ठाउँमा पुगनु नै टङक को हात छ
@lamsong6352
@lamsong6352 2 жыл бұрын
आजसम्म जतिले माया गर्नु भयो साथ दिनु भयो सम्पुर्णमा धेरै धेरै धन्यबाद आउने दिनहरुमा पनि येसरिनै माया गर्दिनु होला thanku so much for your supporting lots of love ❤️
@amrittamang5712
@amrittamang5712 2 жыл бұрын
अशोक भाइ त ठुलो भएछ भाइ लाई यो ठाउँ सम्म ल्याउनु भएको मा टङ्क सर लाई सलाम।
@menulama6756
@menulama6756 2 жыл бұрын
नि स्वार्थी माया अनि साथ सयोग कसैले गर्दा रछ भन्ने टङका दाजु गरेरा नै देखाउनु भयो 🙏🙏🙏🙏
@bhaktinepal2453
@bhaktinepal2453 2 жыл бұрын
कति राम्रो कुरा गर्न जान्ने भएको असोक भाइ।धेरै धेरै प्रगति होस् बाबुको।
@miralimbu6573
@miralimbu6573 2 жыл бұрын
अशोक बाबू कति ज्ञानि र इमान्दार हुनुभएछ 😍😍
@bksbksbks4577
@bksbksbks4577 2 жыл бұрын
असोक बाबू मिस यु मेरो मन मुटु छोयो!म बिदेश मा छु यो गित सुनेर कति धेरै ममि को याद आयो र यो गित ममि लाई पनि सुनाय कति धेरै सुन्छु साच्चै असोक बाबू टन्क दाजु लाई सम्मान छ
@user-yl9nh7um6y
@user-yl9nh7um6y 2 жыл бұрын
कस्तो मान्छे कस्तो हुदोरहेछ राम्रो संस्कार र साथ पाय हामीले कर्म र भाग्यलाई दोश दिन्छौ तर हुनु पर्नी दिनु पर्नी पाउनु पर्नी राम्रो संस्कारनै रहेछ टंकजीलाई धेरै धेरै धन्य बाद ।
@subasjhagad4817
@subasjhagad4817 2 жыл бұрын
Nice अशाेक बाबू को बोल्ली नै फर्क अनि अशाेक बाबू लै चै बोल्ने सहिली नै धेरै राम्रो छ अशाेक बाबू को योस्तो राम्रो बोल्ने सहिली चै tank sir ko हात धेरै ठूलो छ tank sir को छ tank sir लै धेरै धेरै बधाई छ
@pushkarluhar8199
@pushkarluhar8199 2 жыл бұрын
साङगितिक बजार मा त अशोक लाई साथ दिनुनै भयो तर समाजको लागी पनि धेरै सिक्न र बुझ्नु पर्ने सरानिय काम गर्नु भयको छ टङक दाईलाई लाखौ करोडौं धन्यवाद
@harishrestha9644
@harishrestha9644 2 жыл бұрын
love you Ashok and Tanka bro.....👩‍❤️‍👨💕💕💕💕💓💓❤️❤️💗💖💖 मा भनेको आमा हो आमा भन्नुको अर्थ कुनै पनि भाषाहरु आमाहरु फरक फरक हुन सक्दैन कलाकार हुन....सबै गित गाउन निपुन हुनु पर्छ 💕💕💓❤️❤️❤️
@prakashmagar1155
@prakashmagar1155 2 жыл бұрын
अशोक भाई मलाई तिम्रो सबै गित हरू धेरै मन पर्छ अशोक भाई टक दाई लाई कहिलै नछोड्नुहोला
@natureisbeautiful1957
@natureisbeautiful1957 2 жыл бұрын
जुन भाषा मा गाए को भय पनि संगीत को कुनै भाषा हुंदैन अति राम्रो गित मन छुने
@logarajbhatta876
@logarajbhatta876 2 жыл бұрын
कस्तो मज्जाले बोलेको यार अशोक lov u n tank dada
@musicaljourney7742
@musicaljourney7742 2 жыл бұрын
अशोक बाबुको अनुशासन बोली आवाज सबै परिवर्तन भए छ खुशी लाग्यो यस सृजनाको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।❤️
@mansingmansing6364
@mansingmansing6364 2 жыл бұрын
यो साथ यो हासो अझै अटल बन्दै जावोस जीवन मा घमण्ड भन्ने चिज लाई सधै त्यगेर असल मान्छे बन्नु र टंक दाइ लाई जीवन भर कहिले नभुल्नु🙏🙏
@laxmangulmeli8355
@laxmangulmeli8355 2 жыл бұрын
टन्क दाइ तपाईं असोक को लागि भगवान नै हो
@debitarai38
@debitarai38 2 жыл бұрын
Ho ho sahi ho
@narmalagharti2459
@narmalagharti2459 2 жыл бұрын
असल र सदाबहार गायक बन्नु बाबू अनि तन्क सरलाइ सधै भगवान को नजरले हेर्नू ल 💐💐💐
@ranmayarai8841
@ranmayarai8841 2 жыл бұрын
अशोक राम्रो गीत गाऐको छ बधाई छ साथै बोलनु थालेको छ गुड लक गड बलेस यु
@premmogor5409
@premmogor5409 2 жыл бұрын
कला र गलाको सम्मान गरौ जहाको गित गाय पनि म सोलुट गर्छु तङ्क सरलाई
@tarakumaldailylife
@tarakumaldailylife 2 жыл бұрын
कति राम्रो अनि सभ्य अनुशासित भएको अशोक बाबु।धेरै धेरै बधाई छ नयाँ गीतको लागि।।
@tualsichaudhary689
@tualsichaudhary689 2 жыл бұрын
धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाई धन्यवाद गित मन छुनेखालको छ सधै अगाडि बढ्नु 🥰🥰
@chamlingrai2587
@chamlingrai2587 Жыл бұрын
असोक दर्जी को आवज एकदमै राम्रो छ उमेर बढ्दै जाँदा सँगसँगै आवज पनि मीठो राम्रो छ टंक सर को छत्रछायामा हुर्केको कारणले बोल्न पनि त्यतिकै राम्रो छ
@sayang311
@sayang311 2 жыл бұрын
अशोक दाई होईन दादा भन्नु है, दाई भन्दा मन परेन पराई जस्तो लाग्यो र सधै प्रगतिको कामना गर्छुम!
@lamsong6352
@lamsong6352 2 жыл бұрын
🙏आजसम्म जतिले माया गर्नु भयो साथदिनु भयो सम्पुर्णमा धेरै धेरै धन्यबाद आउने दिनहरुमा पनि येसरिनै माया गर्दिनु होला thanku so much for your supporting lots of love ❤️
@bksbksbks4577
@bksbksbks4577 2 жыл бұрын
❤️❤️
@pushpagurung8699
@pushpagurung8699 2 жыл бұрын
Full support from my side 👍
@anupmohra4950
@anupmohra4950 2 жыл бұрын
Supporting you Babu from the very beginning of your career , Love you Babu 💝🙏😇...
@sauryikkaranjit6595
@sauryikkaranjit6595 2 жыл бұрын
Saryuik Asryuik Massmaiwik Smamsjamasmamajsjasik aaa,simaik Kams,amssoakskk maksmamsik asoks assk ,sk,as,amskm amssmaks skaowoo Msamskwika aaskka sikamskow9o Msamsmamsmama a,skoa a,sowima,s,ryuk Ks,a,s,smamsma skamsimamsma,aika aik Ss,akska,siakwika ryuik ,ska,s,amsikw sma,skwoka wjkeokasi Majwjmawkamwi siamsiwia ssakiiamiwi Makskeikawsia sjamaasiwk
@sauryikkaranjit6595
@sauryikkaranjit6595 2 жыл бұрын
Saryuik Alsla,wkl ak Ska,aks,akwkl wklaowo
@govindaghising6154
@govindaghising6154 2 жыл бұрын
आँसु झर्यो मेरो भाइ अशोक र मेरो घरको स्थिती एउटै मिल्दो जुल्दो हुदा मन छोयो अशोक भाइ राम्रो गर्नु भाइ आगामी दिनहरुमा है शुभकामना छ कान्छा र टन्क दादामा मेरो नमस्कार
@ushalimboo4059
@ushalimboo4059 2 жыл бұрын
सधै यसरी नै सफल हुनु असोक भाई शुभकामना नमस्ते टक दाई🙏🙏💚💜💕💙💖💟🇳🇵🇳🇵
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
धेरै बुज्ने भएछौ खुशी लाग्यो अशोक भाइ यसरी अगाडि बड्दै जानू टन्क दादा लाई कहिले नभुल्नु है
@dhandevigurung4174
@dhandevigurung4174 2 жыл бұрын
राम्रो मान्छेको साथ लिएको भएर राम्रो भएको छन यो बाबु पहिलाको अशोक र अहिलेको अशोक मा धेरै फरक छन कति चक्चक थिए टंक भाई काे कान समेत चिमटी दिने गर्थे अहिले त धेरै अनुशासन भएको रहेछन् गुरु नै राम्रो भएको कारणले गर्दा यो ठाउँमा पुगे अशोक बाबु ठूलो भए पछि यो गुन बिर्सनु हुदैन र यस्तै गरि अगाडि बद्नु गुरु काे मान सम्मान राख्नु बाबु ल तिमीलाई धेरै धेरै नै शुभकामना छ
@shirjanasinjali1063
@shirjanasinjali1063 2 жыл бұрын
सबै भाषा को गाउनु त झनै knowledge बध्दै जाला नि भाइ को अझै धेरै उत्तर उत्तर पर्गती सुभकामना छ 🙏🙏🙏
@numarai9803
@numarai9803 2 жыл бұрын
Ashok babu Kati thulo vayexa Kati gyani yo Sab tanka sir ko help ho God bless both of you 🥰🥰❤️❤️🙏🙏
@mansingmansing6364
@mansingmansing6364 2 жыл бұрын
आमा भन्ने गित ले सारै मन छोयो सफल्ता को कामना🙏🙏
@mgr5776
@mgr5776 2 жыл бұрын
निकै जिम्मेवारी भए छ्न भाइ निकै गहन शब्द हरु
@kumarithakuri197
@kumarithakuri197 2 жыл бұрын
धन्यवाद टंक भाई कसैको दुखी जिबन लाई शुखी बनाएर खुशी को बाटो देखाएर यती राम्रो संस्कार मा ल्याउनू भको मा टंक जी लाई रिदय देखी नै नमन् गर्दछु ल 💝💝💝💝💝💝💝💝💝💝💝💝
@parbatibasnet1426
@parbatibasnet1426 2 жыл бұрын
वाउ टक भाइ र अशाेक भाइ लाई बदाईछ सुपरहिट गित 🙏👌💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💋💋💋💋
@khemalimbu4063
@khemalimbu4063 2 жыл бұрын
Wow wonderful ashok babu. Tanka bhai hajur lei deraei 2 tq so much hajur le garda ashok ko din ramro vayako xha
@dineshrai4798
@dineshrai4798 2 жыл бұрын
Wow Ashok babu kastho ramro bolne vhako 👍👍👌👌🙏🙏❤❤
@omritapuriyar2485
@omritapuriyar2485 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭कस्तो मनैई छोये अस्को कुरा सुनेर
@santoshtmg008
@santoshtmg008 2 жыл бұрын
Dherai raamro chha daai
@surendrachaudhary9949
@surendrachaudhary9949 2 жыл бұрын
Ashok vai lai suvakamana
@Gtrand00
@Gtrand00 2 жыл бұрын
India Assam Tinsukia bata herdei xu ashok babu, Safalta ko subhakamoma xa babu lai, Tanka dai topailai mero 🙏🙏🙏,
@chandrapun7313
@chandrapun7313 2 жыл бұрын
Omg Kati bujne vako Ashok dherai ramro environment ma hurkaaunu vako rahe cha tanka sir le
@bhagwatibaniya6474
@bhagwatibaniya6474 2 жыл бұрын
Tanka bhai jastai polite bhayachan Ashok babu!! Geet vanako sabai sunnu parcha!! God bless
@RajuSingh-hx2no
@RajuSingh-hx2no 2 жыл бұрын
नाईस वीडीयो परमेश्वर रछा गरुन्
@krishnathapa1911
@krishnathapa1911 2 жыл бұрын
Tanka Bhai ra Ashok darji lai mero Subha kamna
@meenarai3721
@meenarai3721 2 жыл бұрын
Wow aashok vahi ko yo kurale feri pani mero aakha bata aashu aayo miss you aashok and tanka dai aashok babu tanka dai sabai Lai kahile pani navulnu hola lai
@rainayandra2085
@rainayandra2085 2 жыл бұрын
अशोक दर्जिलाई जन्म दिने आमा र बाउ भएता पनी, इस्वर भगुवान चै टॅक बुढा ठोकीनै हो भन्ने बुझेका छौ,
@pushpagurung8699
@pushpagurung8699 2 жыл бұрын
No skip advertise ,,,, we love you Ashok babu😍my dear frens please continue your love and support to Ashok babu🙏Thanku
@pushpagurung8699
@pushpagurung8699 2 жыл бұрын
We love you Ashok babu and our love and support always with you,,, all the best for your great success 👍
@parkashbc3351
@parkashbc3351 2 жыл бұрын
अशोक भाई को भोईस धेरै राम्रो छ धेरै सुन्न मन लाग छ अशोक भाई धेरै बुझने खुसि लाग छ तङक सर यसरी अशोक भाईलाई अजै धेरै अगाडि बदन मद्दत गर्नु होला सुभकामना छ
@bairagithami
@bairagithami 2 жыл бұрын
🇳🇵🇳🇵टङ्का दाई र असोक भाइ यसैगरी नै बिजय हुँदै जाउन मलाई पनि धेरै मन परेको छ र मन छोएर आको छ हरेक गित सङ्गीत मा धन्यवाद दुबै दाइ भाइ लाई 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@anupmohra4950
@anupmohra4950 2 жыл бұрын
Awesomely beautiful voice of Ashok Babu keep going , God Blessed you Babu and amazing interview of Bishal Chautari 👌👍👏👏👏🤩😍😘💝🙏😇...
@ramaacharya6020
@ramaacharya6020 2 жыл бұрын
मलाइ धेरै मन छुयेको सङ अशोक को मन बिनाको धन ठुलो कि धन बिनाको मन र यो मा भन्ने चाइ सङ ले धेरै मन छुयो अशोक तिम्रो सिर मा टङ सर को हात छ तिमी यति धेरै माथि पुग्ने छउ र तिमी ले नि तिमी जस्तै साथ पाउन नसके का को सिर मा हात राख्न सक्नु है बाबू
@gadailih775
@gadailih775 2 жыл бұрын
Great Tank Ji.....you are the God father of Ashok.....!!! May God bless you....!!!
@pujarai-jhapa9395
@pujarai-jhapa9395 2 жыл бұрын
Ramro bichar babu ashok dherai maya dherai asirbad hai 😘😘
@appolinalepcha5901
@appolinalepcha5901 2 жыл бұрын
Congratulations Tanka sar n Ashok Babu love from Singapore♥️♥️♥️♥️
@sunitasen616
@sunitasen616 2 жыл бұрын
असाेक बाबुकाे कति राम्राे सिलसाेभाब अनुसासन भएकाे कति खुशी लाग्याे यसरीनै अनुसासित भएर अगाडि बडनु बाबू याेकाममा टङक भाईलाई धेरै धेरै धन्यबाद छ र असाेक बाबू याेबारेमा टङक भाईलाई भगवाननै समजिनु
@dilishaxettri3806
@dilishaxettri3806 2 жыл бұрын
अाहा सबै नेपालिकाे मन टंक दाजुकाे जस्तो भय नेपाल कस्ताे हुदाेहाे।
@shovashakya5627
@shovashakya5627 2 жыл бұрын
Superb babu..great going.. thanks Tanka ji fr your great support and care to Ashok babu.. Best wishes to you both 🎉
@khimsapkota9228
@khimsapkota9228 2 жыл бұрын
Manis thulo Dil la hunxa thankyou tanka sir sadai vari sath dinu hola Ashok vai lai ❤️
@rabinrai728
@rabinrai728 2 жыл бұрын
Dhanyabad tanka dai kasaiko jindagi banaidekoma
@kumartamang8795
@kumartamang8795 2 жыл бұрын
खुसि लागो जेहोस भाई निकै निचोड हुदैरछ
@devirai1923
@devirai1923 Жыл бұрын
यो गित एकदम राम्रो रहेछ मैले पनि सुने।हजुरहरुले पनि सुन्नु होला ।
@rupabhatta4431
@rupabhatta4431 4 ай бұрын
Bhai ko Talent ani Tanka Daiko support, Good wishes both
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
ज्ञानि भएछ अहिले त पहिला अलिक चकचके थियो सबै Tank भाइको देन हो Good luck Ashok भाई 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@pabitrabasnet6850
@pabitrabasnet6850 2 жыл бұрын
अामा जस्तो छाेरा भए र पनि भागेमानि हाे र मेहेनतकाे फल मिठाेहुनछ सबै गित राम्रो छ बधाई छ दुबै लाई
@krishnnabahadhur6191
@krishnnabahadhur6191 2 жыл бұрын
Good
@gymmaster4353
@gymmaster4353 2 жыл бұрын
रासन शासन कासन हिन्दीनै चल्छ नेपालमा अनि हिन्दी गित बनायर केहीफरक पर्देन संगित भनेको सबै भाषाको हुनुपर्छ
@arjunbishowkarma574
@arjunbishowkarma574 2 жыл бұрын
Bhai lai ❤❤❤🥰❤🥰❤❤🥰❤🥰❤❤❤❤❤❤❤
@gangamusictv
@gangamusictv 2 жыл бұрын
God bless you Ashok bhai. Tanka ji lai muri muri dhanyabad bhannu parchha Ashok lai wahale music matra sikako dekhiyana sath sathai ramro samajik ra naitik education pani dirahanu bhako chha dekhiyo.
@ishworlove9470
@ishworlove9470 2 жыл бұрын
असोक भाइ धेरै राम्रो छ भोइस पनि धेरै राम्रो छ
@AnishaBishokwarma7010
@AnishaBishokwarma7010 2 жыл бұрын
Darhe ramro xa❤️❤️❤️❤️❤️❤️❤️❤️
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 3 ай бұрын
बधाई छ भाइ दाइ
@mayarai7541
@mayarai7541 Жыл бұрын
Kosto ramro soc tanko ji ko jati bhati na mane mahan hunuhucha hjr god darai bless garnu huncha
@sharmilatiwari5832
@sharmilatiwari5832 2 жыл бұрын
Lots of love Ashok babu🥰🥰🥰
@yogendrabohara9684
@yogendrabohara9684 2 жыл бұрын
धेरै बधाई छ दाइ टंक दाइ र असाेक भाइ मैले धेरै फिल गर्नु भयाे अामालाई म पनि बिदेशबाट हेरिरहेकाे छु मलाई मामुकाे धेरै याद अायाे
@beenakumari7854
@beenakumari7854 Жыл бұрын
Ramro Emandaar mancheko style ashok vaiko vabisye ramro God bless you all family
@binitaadhikari558
@binitaadhikari558 2 жыл бұрын
Ashok kati dherai bujne vayaxa khusi lagyo
@user-jz4jn9mq8m
@user-jz4jn9mq8m 9 ай бұрын
सबै राम्रोछ अशोकको जिउडाल पनि फिटछ भबिष्यमा मोडल पनि बनोस शिबश्रेष्ठ जस्तै
@manisharai1026
@manisharai1026 2 жыл бұрын
Nice interview
@amazingamazing9585
@amazingamazing9585 2 жыл бұрын
Ashok bai ko shoch dherai ramro xa
@AnilBiswakarma-us6he
@AnilBiswakarma-us6he 8 ай бұрын
Ashok vai lai congratulations❤
@punamrai1965
@punamrai1965 2 жыл бұрын
Dherai ramro song super se uper
@yogeshrana3239
@yogeshrana3239 2 жыл бұрын
आमा को गीत ले मन छोयो सफलता शुभकामना !!
@Mayagurung299
@Mayagurung299 2 жыл бұрын
So cute babu very nice voice 😍
@manisharai1026
@manisharai1026 2 жыл бұрын
Ashok ko voice arkai vayax ani kati bolna talent
@chitrawambule8464
@chitrawambule8464 2 жыл бұрын
Nice
@bhagwatikarki9876
@bhagwatikarki9876 2 жыл бұрын
wow
@amazingamazing9585
@amazingamazing9585 2 жыл бұрын
Tank dai lai salam xa Ashok bai ko lagi Bhagwan hunuhnxa
@suventamang8930
@suventamang8930 2 жыл бұрын
hotw ni अशोक येति धेरै असल vayex यो सब tank dai को मेहनत ko फल
@devikagiri1918
@devikagiri1918 2 жыл бұрын
Tanka vhai tapai lay vaguwan ko ashirbad cha yatro thulo yiokdan garnu vayio Ashok ko pariwar lay manche banawnu vayeko ma doun to earth 🙏 God bless u beta tanka
@daryenchaudhary4489
@daryenchaudhary4489 2 жыл бұрын
Hahaha 😃😃😃😃 Tank sir ko Pol kholl diyo Ashok Babu le
@sharmadepika7389
@sharmadepika7389 2 жыл бұрын
Tanka sir lai kaile poni na bulnu Ashok bhai Timi lai yes thaw ma lewnu vako cha tanka sir le god bless you
@renusubba2666
@renusubba2666 2 жыл бұрын
Keep it up love you from Sikkim
@ritutmg1674
@ritutmg1674 2 жыл бұрын
Wow Dami
@samjhanatamang684
@samjhanatamang684 2 жыл бұрын
धन्यवाद हजुरलाई मेरो
@jeewanrasaili1434
@jeewanrasaili1434 2 жыл бұрын
जीवन नै सँघस हाे टङक दाजु , काे ठुलाे हात छ उहालाई धेरै बधाई छ साथै अशाेक भाईलाई उतर उतरकाे शुभ कामन छ यसरी नै अगाडि बनु है उदित नारायण काे जतै ठुलाे मान्छे बनु है भाइ अशाेक धेरै बधाईदछ🙏🙏🙏🙏🌹🌹🌹🇳🇵❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️
@lalangnepalira6225
@lalangnepalira6225 2 жыл бұрын
असोक भाइ सैइ कुरो हो टङक दाइ लाइ सयोग गर्नाइ पर्छ
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 51 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 50 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 10 МЛН
Ashok Darji & Tanka Budathoki in PYL SHOW | Full Episode | Yoho TV HD
47:20
Yoho Television HD
Рет қаралды 86 М.
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 1,8 МЛН
ЕНЕШКА 2 СЕЗОН | 2-бөлім | ТОКАЛ АЛЫП БЕРЕМІН
23:12