जानकारीको लागि धन्बाद! तर यसको बजारको बारेमा पनि भनी दिनुहोस हजुर!रोपेर मात्र हुँदैन रछ।अलि कति भएको तिमूर र बेसार ले नै भाउ पाउँदैन
@Technodil_tv-eu1tu12 күн бұрын
जानकारी दिनु भयो सर बेच्नको लागी बाजार कहाँ छः sir
@khemrajrai41511 күн бұрын
हो सर हामीलाई बजार चाहियो।
@Niraj-o2n11 күн бұрын
जिङसिङ काे बीउ बिजन पनि उपलब्धि हुन्छ सर
@kamalchitrakar401110 күн бұрын
Sital chiniko biu kahan kasari payinchha?
@PramilaDahal-l2d11 күн бұрын
Sital chini KTM ma hunxa sir
@santoshvlog225111 күн бұрын
मलाई ४ रोपनी अली रूखो जमीन मा जहा सिंचाई को सुभीदा छैन सर त्यो जमीन मा कोसे जात को अली बड़ी उत्पादन हुने जात को घास लगाऊँन परने छ त्यो रूखो भिरालो जमीन को लागी कुन जात उपयुक्त होला? र पोखरा सम्म डेलीभर गरीदीन सकनू हुनछ भने कृपया झरको नमानि जानकारी गराई दिनु न सर ❤