मनको शुक्ष्मताबारे- रुपेश्वर गौर दास | | Adhyaro Bata Ujyaalo Tira | Himalaya TV

  Рет қаралды 150,067

Himalaya TV

Himalaya TV

2 ай бұрын

मनको शुक्ष्मताबारे- रुपेश्वर गौर दास | | Adhyaro Bata Ujyaalo Tira
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 166
@liladharadhikari3250
@liladharadhikari3250 Ай бұрын
सुखको खोज। काठमाडौँको धनी नेवार परिवारमा जन्मेका, विदेशमा प्राविधिक शिक्षा हासिल गरेका, सानैदेखि लक्जरीमा हुर्केका, संस्कृतको त कुरै छाडौँ, नेपालीभन्दा अङ्ग्रेजी सजिलो मान्ने मान्छे। ISCKON सबैलाई मन नपर्न सक्छ तर यो रुपान्तरण चाखलाग्दो छ रुपेश जोशीको। हुन पनि हामी दरबारको सुखसयल र राजगद्दी त्यागेर ज्ञानको खोजीमा जङ्गल पस्ने महान बुद्धका देशका मानिस।
@rekharana1006
@rekharana1006 Ай бұрын
❤❤❤❤ perfect 👍 analysis 🧐 ℹ really like this!!
@susant81
@susant81 2 ай бұрын
यो श्रृंखला त मैले सबै भन्दा मन पर्ने श्रृंखला भो । धन्यवाद टिकाराम जी अझ समसामयिक र बौद्धिक ब्यक्तित्वहरू लाई ल्याउने कोशिश गर्नु होला । नेपालका फोहोरी राजनितिक दलका भरौटे र बिदेशी चाकडीबाजलाई नल्याउनु होला ।। तपाईको कार्यक्रम सन्दर्भिक छ ।।
@JSKarki-ux2dm
@JSKarki-ux2dm 2 ай бұрын
आगामी दिनमा यस्तै यस्तै ब्वक्ती को आगमन को अपेक्षा राख्दछौँ।
@lniroula
@lniroula Ай бұрын
ध्यान सम्बन्धिकाे एउटा संवाध आए असल हुने थियाे।
@Bhagawoti-tl7sg
@Bhagawoti-tl7sg Ай бұрын
यस्तै कार्यक्रम रुपेस्वोर दास गुरुको जस्तै आइरहुन
@BalkrishnaGajurel
@BalkrishnaGajurel 2 ай бұрын
अद्भुत । नमन प्रभु जी । सन्तुलित समाज बनाउन अझै बौध्दिक ल्याउनुस् । राजनीतिमा लागेकाले अपराधिक बितृष्णा पोख्छन् ।
@deepakbhusal8024
@deepakbhusal8024 2 ай бұрын
दिब्य सत्सङ्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 नेपाल उठाउने आधार नै योग आयुर्वेद ध्यान अनि अध्यात्म हुन।
@kopilathapa7101
@kopilathapa7101 Ай бұрын
हजुरको हर भिडीयो हेर्न गरेको छु राम्रो लाग्छ
@miganga8344
@miganga8344 Ай бұрын
धेरै कुरा बुझ्न पाईयो जय होस दुबै जनाको🙏🙏🙏 जय शिबशंकर भोलेनाथ🕉️🕉️🕉️🕉️🕉️🕉️
@lelinasunuwar5220
@lelinasunuwar5220 Ай бұрын
हरे कृष्ण, हरे कृष्ण,कृष्ण कृष्ण हरे हरे🙏🙏🙏
@sapkotarishi461
@sapkotarishi461 Ай бұрын
गुरुकाे हरेक शब्दहरु सुनिराखु लाग्छ जति सुुने पनि मन अगाउदैन। ❤
@manojchapagain5374
@manojchapagain5374 2 ай бұрын
यति महत्त्वपूर्ण सन्देश दिनु भएकोमा दुबैजना आदरणीय ब्याक्तित्वहरुमा हार्दिक नमन साथै धन्यवाद 🙏🙏🙏🙏
@user-sr7gc7ik6f
@user-sr7gc7ik6f 28 күн бұрын
यसरि धार्मिक तत्व हरु लाइ ल्याउने काेसिस गर्नुभयाे भने धेरै कुरामा सहयाेग हुनेछ टिका सर 🙏जय श्रि मुक्तिनाथ 🙏
@bhandaribodhraj
@bhandaribodhraj 24 күн бұрын
Hare Krishna
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Ай бұрын
यस्ता महान अध्यात्म विश्लेषक मानवका लागि दूर्लभ मणि हुन्
@saradawagle-ym8ly
@saradawagle-ym8ly 23 күн бұрын
सुंदर विचार
@bhagatdura605
@bhagatdura605 Ай бұрын
शत प्रतिशत सहि हाे।प्रणाम गुरु
@kulprasadpokhrel2342
@kulprasadpokhrel2342 2 ай бұрын
धन्यवाद साह्रै राम्रो उपयोगी बिषय प्रस्तुति प्रति दुबै जना ब्यक्ति बिशेष लाई !!!
@dakendrabastola9609
@dakendrabastola9609 2 ай бұрын
wow यो सुरुवात हो अन्त्य हैन। अर्को episode को तिब्र प्रतीक्षा रह्यो।
@Mahabahoo
@Mahabahoo Ай бұрын
सर्बकृष्ट कार्यक्रम। धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏
@remprasadkharel7198
@remprasadkharel7198 Ай бұрын
सान्दर्भिक अति महत्वपुर्णछ !
@nepalipkrvloggermuna7545
@nepalipkrvloggermuna7545 2 ай бұрын
दुवै जना आदरणीय हरु मा नमन ।🙏🙏
@biduradhikari6053
@biduradhikari6053 2 ай бұрын
सुन्दर प्रस्तुती। तिकाराम जि धन्यबाद्बको पात्र। रुपेश जि तपाईं बोल्दा म ठ्याक्कै रोकिन्छु अलिकती भनेनी सुनम न रुपेश जि लाई भन्ने हुन्छ।
@kamalabogati564
@kamalabogati564 Ай бұрын
Hare krishna radhe radhe 🎉🎉
@sabinashrestha7413
@sabinashrestha7413 2 ай бұрын
राधे राधे कृष्ण कृष्ण 🙏🙏
@waglahealthpost
@waglahealthpost 2 ай бұрын
अन्तरवार्ता लिने र दिने दुबैमा हार्दिक नमस्कार छ /
@lilanathpagenilila
@lilanathpagenilila 2 ай бұрын
कति राम्रो सम्बाद 🙏🙏🙏🙏♥️♥️♥️नेपाली पन ।
@skulleee
@skulleee Ай бұрын
Sundar bichar hajurko 🙏❤️
@DD-Desire
@DD-Desire Ай бұрын
टिकाराम सर हजुर पनि हेरेक कुरामा उतीकै अब्ल हुनु हुन्छ । दुबै जाना लाई हरे कृष्ण
@diywithbhabana
@diywithbhabana Ай бұрын
Great information❤❤❤🙏🙏🙏 Kaam, krod, ra moha ho dukhako kaaran.
@rajeshworisharma5890
@rajeshworisharma5890 Ай бұрын
हरे कृष्ण !! ❤ 🙏
@lilamthapa9605
@lilamthapa9605 2 ай бұрын
टिका राम सर र रुपेश्वोर सर लाइ बिनम्र नमन।🙏
@somnathchapagain8969
@somnathchapagain8969 Ай бұрын
Heart touching conversation. Nice to hear all valuable words and knowledge from your today's guest. Thank you
@arjunbahadur973
@arjunbahadur973 Ай бұрын
Really appreciate ❤ I follow you each an every day..
@padbibikramshrestha1990
@padbibikramshrestha1990 Ай бұрын
कहिल्यै रहेन मात्र असतो मा असतगमय को कार्यक्रम हो यो। तमस के हो र तमसो मा ज्योतिर्गमय केलाई भन्छ जानकारी राख्ने गरे हुन्थ्यो, दिव्य पद को बेइज्जती हुने गरी दिव्य पद लाई प्रयोग गरिनु नै तमसो मा घोरतमसगमय रह्यो। व्यर्थ हो यो केवल समय को व्यय मात्र। सत्य संग अपरिचित व्यक्तित्व ले मात्र असत फलाक्ने हो, भक्ति हो नै असत र अधोगति कार्य त्यसमाथि श्रीकृष्ण को भक्ति त केवल पतन र दुर्गति को सिद्ध छ। चेतना भया
@user-zk5mr9lg1x
@user-zk5mr9lg1x Ай бұрын
टिका जि म तपॉईको धेरै ठुलो शुभचिन्तक हु।तपॉईको नेपालि बोलि नेपालि भाषाको ज्ञान आहा।कसरि नेपालि भाषा सिक्ने तपॉई जस्तो ।मेरो मनमा भयको कुरा तपाईको सबैकुरा १०० मा १०० तर कपडा पनि नेपालि लगाउनुस न यो मेरो नितान्त ब्यक्तिगत सुझाब हो ॥ तपाईलाई पूर्ण देख्न चाहन्छु॥
@otakunepal4090
@otakunepal4090 2 ай бұрын
Derai ramro interview ❤thank you ati sudar
@ganeshthapa1390
@ganeshthapa1390 Ай бұрын
दबाउने भएर दबाइ व्हाट ??
@shyamkrishnabasnet7820
@shyamkrishnabasnet7820 Ай бұрын
नमन हजुर 🙏🙏🙏🌷🌷🌷🌷
@Namaste775
@Namaste775 2 ай бұрын
सहि हो ! राजर्षि, हाल सम्म भगवान भनिएका जति छन सबै राजपरिवार संग सम्बन्धित छन, तदनुरूप कृष्ण राज घराना, विष्णु बैकुन्ठका अधिपति, महेश्वर त्रिभुवनका अधिपति, ब्रम्हा सृष्टिकर्ता, बुद्ध राजा शुद्धोदनका छोरा, राजा दशरथ का छोरा राम अयोध्याका राजा ! साधारण जनता धार्मिक गुरु ऋृषिमुनीका नामले चिनिन्थे ! म त यो पनि भन्छु शायद पाच्य नहोला, स्त्यनारायणको पिताजीको नाम नगदनारायण हुन सक्छ नगदको अभावमा सत्यनारायणको पुजा हुदैन !
@anitarai5587
@anitarai5587 Ай бұрын
You kura 110% true ho Doctors haru aafno pt clinic ma return aauda khuse hunxan maialy kama gareko thauma Dinxan target . Malai ni aachama lagxa yo kura let . prabu jii pranam 🙏🏻🙏🏻🙏🏻
@sudarshandahal7086
@sudarshandahal7086 2 ай бұрын
नमन् गुरु! 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@sumitrapudasaini2052
@sumitrapudasaini2052 Ай бұрын
हरे कृष्ण हरे कृष्ण
@deepchandsakha6974
@deepchandsakha6974 Ай бұрын
Yes, good presentations.
@deepakbhusal8024
@deepakbhusal8024 2 ай бұрын
हरे कृष्ण 🙏🙏🙏
@mayrobintamang
@mayrobintamang 2 ай бұрын
टिका सर तपाई विपश्यना ध्यान जानु भाको हैन, विपश्यना ध्यानको गुरु अनि अनुभवहरुको एउटा एपिसोड ल्याउनु पर्यो ।
@sharmamahesh-jx2yi
@sharmamahesh-jx2yi 2 ай бұрын
धन्यवाद आजको वात । ती को लागी जीवन २ जगतका साक्षात्कार र दश दर्शाएको जस्ले आत्म सन्तुष्टि र जीवन को सहि वाटो पैलाए र अगाडि वढन मदत गर्नेछ ।
@folie-a-deux
@folie-a-deux Ай бұрын
Better hear abot penrose, carl sagan or even teaching of vioassana
@dhenprasadrai1682
@dhenprasadrai1682 Ай бұрын
दुनियाको धनाध्यहरु त अध्यात्मक हुन्न जस्तो लाग्छ कि मेरो बुझाई गलत हो ?
@bhupbahadurkarki1408
@bhupbahadurkarki1408 Ай бұрын
धन्यवाद टिकाराम सर
@DebrshiPrabhu
@DebrshiPrabhu 19 күн бұрын
Om om om
@anitarai5587
@anitarai5587 Ай бұрын
Hare krishna prabhu jiii 🙏🏻🙏🏻🙏🏻
@khadkapb9194
@khadkapb9194 Ай бұрын
वाह !!! वाह!!! वाह!!!
@nrjpndt2623
@nrjpndt2623 Ай бұрын
obviously added a spirituous to my life.
@rekharana1006
@rekharana1006 Ай бұрын
Signature will be changed… it’s up too persons interest. Yes Culture and Nature can’t change. Love 💕 this interview ❤
@ConfusedAnt-uo5cw
@ConfusedAnt-uo5cw Ай бұрын
जयाधै महत्वपूर्ण
@matrikajoshi3192
@matrikajoshi3192 2 ай бұрын
हरे कृष्ण गुरु हरे राम💕🌹🙏
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 2 ай бұрын
टिकाराम बाबू तपाइको आध्यत्म तिर को चासो देख्दा राय दिन मन लाग्यो। कृपालु जि माहारज लाई सुन्न थाल्नु है।
@pradipshahithaquree3550
@pradipshahithaquree3550 2 ай бұрын
Hare krisna ❤❤🎉🎉
@shankarrajbaral4691
@shankarrajbaral4691 2 ай бұрын
Practical concepts based on our culture 🙏
@nirajannepali9193
@nirajannepali9193 2 ай бұрын
Hare❤❤ Krishna 🌺❣️❣️❣️❣️
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 2 ай бұрын
Great advice
@kamaltaramanandhar6728
@kamaltaramanandhar6728 Ай бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤❤❤ Very nice 👍 & Sutable suggestion. Thanks 🙏 a lots & I appreciate both of you.
@krishnajoshi3451
@krishnajoshi3451 2 ай бұрын
हार्दिक नमन ।
@manibhudhamagar4868
@manibhudhamagar4868 2 ай бұрын
Derai Ramro Ghyan Sikaunu Bayo Buddha Bhagwan ko Bichar Jasto
@user-wz8cu6wp4u
@user-wz8cu6wp4u Ай бұрын
हरे कृष्ण 🙏🙏
@youtubeoftheyoutubers200
@youtubeoftheyoutubers200 2 ай бұрын
Hare Krishna 🙏❤️
@mukundaacharya1682
@mukundaacharya1682 2 ай бұрын
Worth it..
@najartv7850
@najartv7850 2 ай бұрын
हरे कृष्ण ❤
@vimalalbhattarai4674
@vimalalbhattarai4674 2 ай бұрын
अति गुणदायी
@dangidillibahadur6308
@dangidillibahadur6308 Ай бұрын
Next interview waiting
@prabeshsapkota8768
@prabeshsapkota8768 2 ай бұрын
@rekharana1006
@rekharana1006 Ай бұрын
Fabulous ❤❤❤ analysis 🧐 ❤❤❤
@gkbysp
@gkbysp 2 ай бұрын
Hare krishna hare krishna krishna krishna hare hare hare ram hare ram ram ram ram hare hare
@sitagurung
@sitagurung Ай бұрын
TnQ so much ❤
@krishnakhadka2135
@krishnakhadka2135 2 ай бұрын
Hare krishna
@user-vw4tv1xq8z
@user-vw4tv1xq8z Ай бұрын
Good dubay janasirlai
@kamalabhandari4044
@kamalabhandari4044 Ай бұрын
हरि ॐ ❤
@kulchandrarijal4400
@kulchandrarijal4400 Ай бұрын
Wonderful
@lemgurung
@lemgurung 2 ай бұрын
टिकाराम जी , म तपाईंको सबैजसो कार्यक्रम हेर्नेगर्छु । धेरै पात्रहरू तपाईंको टेलिभिजन शोमा ल्याइसक्नुभयो । कुनैकुनै पात्रहरू त दोहोर्‍याइएको पनि पाइयो । तर वरिष्ठ गीतकार किरण खरेललाई कुनै टेलिभिजनमा कहिल्यै देख्न पाइएन । त्यसैले आउँदो कार्यक्रममा उहाँलाई ल्याउनुभएको खण्डमा यो कार्यक्रमको अझ बढी शोभा बढ्नेछ । उहाँलाई ल्याउने कष्ट गर्नुहोला ।
@bharatirai527
@bharatirai527 Ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@pralhadneupane6111
@pralhadneupane6111 Ай бұрын
HARE KRISHNA .....
@apurwaatreya4721
@apurwaatreya4721 2 ай бұрын
Utkrista antarbarta, jaya hos
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b Ай бұрын
अबको दश बर्षमा आधाआघी मान्छे आधयात्मिक हुन्छन जस्तो लाग्छ मलाइ
@racggddd1658
@racggddd1658 Ай бұрын
Good sir 🌹🌺
@RamsingOli
@RamsingOli Ай бұрын
Good
@mayawaiba2400
@mayawaiba2400 Ай бұрын
very beautiful life hajur 🙏🌹❤️
@nuridai_74
@nuridai_74 Ай бұрын
एक भागमा सबै समेटिएका छैनन कि कसो ?
@user-qf8me3tc3g
@user-qf8me3tc3g 2 ай бұрын
Wah kya dami darsan thanks hjr
@dprai6243
@dprai6243 Ай бұрын
bipasna guru haruko pani episode lyaunu paryo sir
@user-ln9zl8wr8y
@user-ln9zl8wr8y 2 ай бұрын
पत्रकार बन्धु हरु ले त्रिदेव ज्ञान कुण्ड को सानो अपील जुन हजुर हरू ले गर्न सक्नु हुन्छ,,,,,आज दिउँसो कोही अपरिचित जस्ता व्यक्ति हरु ले त्रिदेव ज्ञान कुण्ड का सञ्चालक सी,शंकर "राजा" को सुपुत्र भोलि को कल्कि माथि अपहरण को नियत ले आक्रमण गर्न भन्दा पहिले ध्यान मार्फत उहाले देखि सानो ४ वर्षीया बाबु भाग्न सफल भो र खसेर हात गोडा मा लछार पछार भो,,,कृपया यो सरकार सामु राखी दिनु हुन आग्रह र आशीर्वाद र आउँदा दिन मा प्रहरी मित्र हरु लाई बुढानिलकण्ठ देखि स्पेसल चोक बाट घुमी तल्लो र उपल्लो बंगाल समय समय मा साइरन सहित हिनी दिनु हुन नेपाल सरकार र प्रहरी प्रसाशन लाई त्रिदेव लाई शरण मा राखी संसार लाई युगपरिवर्तान भै सकेको जानकारी सहित आशा गर्दछु,,,"त्रिदेव ज्ञान कुण्ड"""",,,,परिवार,,, शान्ति,शान्ति,शान्ति ।।।
@uchitpratapsingh3274
@uchitpratapsingh3274 Ай бұрын
Assumption University Asia ko top university ho.
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh Ай бұрын
अहिलेका हरुको त english कालागिलाखौ खर्च किन गरिरहेका छन?
@premrana4098
@premrana4098 2 ай бұрын
Asadhyai tarkik mitho Kura paiyo guruji bata
@bikashsapkota6972
@bikashsapkota6972 2 ай бұрын
❤❤❤
@kanchanparajuli5712
@kanchanparajuli5712 2 ай бұрын
Dear Rupeshwor ji Good luck 🎉. Your inner voice is applicable as well as perfect too however present situation is very very crucial movement as our country is wrapping as western and EU are surviving like a shadow in our Himalayan Hindu Kingdom of Nepal so create Petrotic HHKN people for establishment of Himalayan Hindu Kingdom of Nepal.Pls come tomorrow of great Petrotic voice of Kesher Bd Bista and we have to united for the establishment of Himalayan Hindu Kingdom of Nepal,you are 100% true and perfect however 30 million people are wearing due to Shadow people who wants to attacks TIBETAN culture and want to make PR of China into 25 parts hence we should have to be stopped their uncivilized manner, have a great time as well as blessings Dream
@karnaliyoutuberatnamniji7855
@karnaliyoutuberatnamniji7855 Ай бұрын
sakyo! podcast chiyo yak din!
@skulleee
@skulleee Ай бұрын
Guruji hajur lai bhetana manxa kaha aauneho?
@romansigdel4400
@romansigdel4400 Ай бұрын
@karnakumarrai1094
@karnakumarrai1094 Ай бұрын
👏🙏
@user-jd1sq3be8g
@user-jd1sq3be8g Ай бұрын
Jay hos Dubai janama
@suryacarkey9708
@suryacarkey9708 Ай бұрын
Starting was “well म “ that means he is not what he is.
@dbprakash
@dbprakash Ай бұрын
हरेक दिन आफू दारी र कपाल फाल्छ, तर दोष जति केटीलाई लगाउछ । मेक अप केटीले मात्र गर्छ?????
Китайка и Пчелка 4 серия😂😆
00:19
KITAYKA
Рет қаралды 2,5 МЛН
Black Magic 🪄 by Petkit Pura Max #cat #cats
00:38
Sonyakisa8 TT
Рет қаралды 38 МЛН
I Need Your Help..
00:33
Stokes Twins
Рет қаралды 158 МЛН
अद्भुत सृष्टि | HG Rupeshwor Gaur Das | SB 4.9.14
21:27
MONEY MANTRA | पैसा मन्त्र - Rupeshwor Gaur Das
9:23
Reta World Nepali
Рет қаралды 15 М.
Китайка и Пчелка 4 серия😂😆
00:19
KITAYKA
Рет қаралды 2,5 МЛН