बाबाको लडाईंको तक्माले १५ लाख पाउॅंछ ? || Bhuwan Singh Thapa Magar Village Video

  Рет қаралды 154,364

Bhuwan Singh Thapa

Bhuwan Singh Thapa

Күн бұрын

बाबाको लडाईंको तक्माले १५ लाख पाउॅंछ ? तुरुन्तै हेर्नुस् || Bhuwan Singh Thapa Magar Village Video
Medal of Gorkha Indian X Army
15 Lakh One Time Payment of Yudh Samman Ad 1965 and 1971
India Pakistan
#bhuwansinghthapa

Пікірлер: 358
@RambahadurMagar-jj7sh
@RambahadurMagar-jj7sh 15 күн бұрын
चाहेर कहा पाईन्छ र यस्तो तक्मा जसको तगदिरमा छ जसले मेहनत गर्याै उसैले प्रप्त गर्याेै सलुत छ भुपु भारतिय सेनाहरुलाई ❤🇳🇵💪🙏
@t.p703v4
@t.p703v4 14 күн бұрын
यो सरासर गलत हो म पनि इन्डियन भूपू हो 1965 1971 मा चाइना र पाकिस्तान लड़ाई मा लडेको छ र जसको स्टार मेडल छ र जस्को पेन्सन छोइन त्यसले मात्र पाउँछ जस्ले पेन्सन खाको यो त्यसले पाउँदैन ब्रो दुनिया लाई दुःख नदिउँ प्लिज
@tarajhendinewartsticker6445
@tarajhendinewartsticker6445 15 күн бұрын
पाइन्छ होला सर ! मोदिले सब नेपाली बहादुरिताको चिनो सबै तक्माहरु जती तानेर मेटाउने तयारी हो रे ....
@Sanjaythapa595
@Sanjaythapa595 15 күн бұрын
Bahaduri rahena ava desh bechisakyo jabo bahaduri😊
@yammagar8422
@yammagar8422 15 күн бұрын
Yo chae 100% hola hae
@rameshgtrameshgt8842
@rameshgtrameshgt8842 15 күн бұрын
गन्दी सोच 😂😂😂😂
@porkey768
@porkey768 13 күн бұрын
​@@rameshgtrameshgt8842nali ki kira estai huncha.
@RamRapacha-cc2br
@RamRapacha-cc2br 8 күн бұрын
Ma lai tehi lageu mero buwa ko duitai yudhako x .
@deepachhantyal529
@deepachhantyal529 3 күн бұрын
होतनी दाजु पाउने होकी होइन मेरो बाबा पनि पर्नु भएकोछ खै के हो थाहा छैन ❤
@UmaThapa-ob3ps
@UmaThapa-ob3ps 15 күн бұрын
भुवान थापा हजुर र हजुर को बाबा सीता बसेर भिदियो गरनु न
@binumagar6815
@binumagar6815 14 күн бұрын
बाबासँग भिडियो ,,,,,,,,,माथि गएर फर्किन त सकिन्न होला है😂😂😂😂😂
@dhankumarimagarallbeautyfu6266
@dhankumarimagarallbeautyfu6266 11 күн бұрын
जान्कारिको लागि धन्यबाद भाई
@buddhimantamang5985
@buddhimantamang5985 15 күн бұрын
ल ठिक छ सर सबै कुरा देखौनु होला तपाईंको सबै कुरा पूरा होस❤❤❤❤❤
@rainrain1816
@rainrain1816 10 күн бұрын
सिदा कुरो भन्ने हो भने यो कुरो पाँच मिलेट पनि लाग्दैन तर यो भाई ले घुमाउरो पारा सुनाउदा भन्दा सारै झ्याउ लाग्यो ।
@KarnaBahadurChand
@KarnaBahadurChand 14 күн бұрын
पाउछ तर यो कुरा नेपालको नेता हरु ले थाहा पाउलान् नि
@LuvMooN-t2f
@LuvMooN-t2f 13 күн бұрын
हजुरको कुरा चाइ काचो सुपारी झैँ चपाको चपाइ छोटोमिठो भन्नुनी दाजु🙄😁😁😂
@BhuwanSinghThapa
@BhuwanSinghThapa 13 күн бұрын
Hehe hora bhai ji
@contragrg3502
@contragrg3502 10 күн бұрын
मुखमा सुपारी कहिले यता कहिले उता खेलाए जस्तै गरि खेलायो यार।
@user-en2ch1vi6k
@user-en2ch1vi6k 14 күн бұрын
लड़ाई मा परेको हो आमा बाबा जीऊदै छ भने संभव छ या रिजर्ब आएको लाई मात्र होला जस्ले सर्बीस पुरा न गरी घर पठाएको लाई मात्र होला!
@RamkThapa-f3y
@RamkThapa-f3y 14 күн бұрын
साच्चिकै पाउछ र,, तर यो पाउने चाही पारित नभएर बिचारधिन मा छ रे सासंदमा ,, सो आस गरौ भर नपरौ है लाफा जि❤️😍
@mangalgrg6855
@mangalgrg6855 13 күн бұрын
आस चाही गर्नु भर चाही नपर्नु भनेको याद आयो हजुर ।जय गोरख सबैलाई
@dalthapa044
@dalthapa044 13 күн бұрын
असली कुरा के हो भनी 1960/61सालमा अफिसर कम हुनाले EO इमर्जेन्सी अफिसर भर्ती गरेको थियो जसमा क्लास र टेनिङ्ग पास गर्नु पर्छ त्यतिखेर लड़ाई भयो त्यसपछि क्लास र टेर्निग पास हुन सकेन भने सिधै घर जानुपर्छ केही पाउँदैनन् त्यसको लागि यो प्रर्पोजल निकालेको किनकि लड़ाई लडयो अपिसर तालिम पास भयन घर गयो त्यसले पाउँछ बाँकी सबै कुरा हावादारी हो किनकि पेन्सन दिएछ 65र71 को लड़ाई लडेकोट लाखौंको संख्यामा छनी त कोवित को समयमा पेन्सनर को DA यानी भत्ता 18 महिनाको काट दियो अझै 15 लाख चिया वालाले दिन्छ सबै दुःख दिने काम मात्रै हो साहब
@TulGurung-i6b
@TulGurung-i6b 5 күн бұрын
Good yakdam sahi ho
@amritsuhang3935
@amritsuhang3935 14 күн бұрын
जसले पेन्सन सुबिधा पाएको छैन र पेन्सन सुबिधा पाएता पनि अति गरिव छ उस्ले पाउने हो । जम्मा ४०३ जनाले ७५ करोड भारतिय रुपैया दामासाहिले पाउने हो ।
@contragrg3502
@contragrg3502 10 күн бұрын
तिम्रो कुरा पनि मिलेन किनभने 60/61 कुरा होइन मित्र यहाँ त 65/71 को कुरा हो अर्को चिया वालासंग सम्बन्ध होइन आर्मी हेडको डिसिजन भएर पठाएको कुरा हो किन मान्छेहरू बेसि बाठो बनी रहेको छ,ईन्डियाले दिन्छ भने पछि दिन्छ यसरी बुझ्नुस थोडि नेपाल हो र दिएको जेष्ठ नागरिक भत्ता पनि खोस्ने यार 68 लाई 70 बनाई दियो,60/61 कोलाई दिने भए उनिहरुसंग पुरै रेकर्ड छ त बुलाएर उनीहरूलाई दिई हाल्थ्यो नि,थोडी यात्रो जनतालाई र भारतीय क्याम्पका अफिसरहरुलाई दुख दिन्थ्यो,बुझेर मात्रै कमेन्ट गरौ अरु भ्रममा पार्न हुदैन ।
@sukgurung872
@sukgurung872 15 күн бұрын
सबैले पाउदैन भाइ जो मान्छे लडाई म हिस्सा लियो र लडाई सके पछि पेन्सन न पाक्दै घर अयो त्यस ले मात्र पाउँछ मेरो बिचरा म।
@BhuwanSinghThapa
@BhuwanSinghThapa 15 күн бұрын
Khai dai
@LAHUREVLOG216
@LAHUREVLOG216 15 күн бұрын
Hoina testo ta
@Aayrathapa
@Aayrathapa 15 күн бұрын
१३० जना ले मात्र पाउछ जस्ले पेन्सन पाएको छैन
@Anushka001-lb2tb
@Anushka001-lb2tb 15 күн бұрын
36 jana le Matra pawxa.
@namkhanngajato3911
@namkhanngajato3911 15 күн бұрын
आधिकारिक समाचार मात्र मान्य हुन्छ । हावा कुरो नगरौ कसैले ३६ कसैले १३० ;
@punkamal7566
@punkamal7566 14 күн бұрын
26:59 यो 1965/1971 मा लडेको स्टार मेडल ले कुनै हालत मा पनि पाउँदैन यो जो सिभिल आर्मी यतिबेला लडेको थियो हरु को लागि हो कतै नेपाल मा पनि यस्तो छ कि भनेर यो प्रपोजल निकालेको साथै भारत मा पनि जसले युद्ध लडेर पनि अझै सम्म पेन्सन को हकदार बन्न सकेका छैनन् हजुर हरु भ्रम मा नपर्नु होला जय नेपाल 🙏
@gyanbdrkarki6334
@gyanbdrkarki6334 11 күн бұрын
M E S civil staff le 1971 ma bag liyera purbi star medal payekolai Pani yo subidha pauxa ki paudaina
@hdrai5306
@hdrai5306 4 күн бұрын
Hajule jankari dinuvayekoma dherai dherai dhanyebad ❤
@GamGurung-l6p
@GamGurung-l6p 15 күн бұрын
Very good news jai gurkha
@PharsaGaha
@PharsaGaha 15 күн бұрын
अझै पाउने नपाउने टुंगो लाको छैन है! सम्सद मा कुरो मात्रै उथेको रच।पारित हुन बाकी रच
@roshangurung1758
@roshangurung1758 15 күн бұрын
Mero babaa ko pani 10 wota jati takmaa xa 65, 71 ko war face garnu bhaako tatkal babaa aamaa hunu hunna, ma haal uk (London) maa xu, suchana ko laagi bro laai dherai-2 dhanneyabad.❤
@EntertainmentPalpa
@EntertainmentPalpa 14 күн бұрын
अरु भएर हुदैन मेन त्यो स्टार तारा ⭐️ हुनुपर्‍यो ।
@Bhaktathapa1
@Bhaktathapa1 3 күн бұрын
👍️✍️✍️✍️video
@lonely3610
@lonely3610 14 күн бұрын
Hamro hajurba ko 3 ta xw yesto, purvi,paschimi rw samar sewa
@tekbahadurrana4732
@tekbahadurrana4732 13 күн бұрын
Wow very nice vai❤❤❤❤❤
@DMagar-h9k
@DMagar-h9k 15 күн бұрын
Ramro Kam Bhuwan sir 🙏👍👍👍👌👌👌👌😁😁💪💪😍
@shreebhahadurdura1597
@shreebhahadurdura1597 7 күн бұрын
सहि कुरा होरा भाई
@user-ic7xp4xd4l
@user-ic7xp4xd4l 3 күн бұрын
😏😏😏🤔म यो बारे अनबिज्ञ छु बरै
@YogenManger-i3h
@YogenManger-i3h 14 күн бұрын
Ho sahi ho da love from sikkim jorethang ❤❤❤❤
@laduptamang4283
@laduptamang4283 15 күн бұрын
नमस्कार भुवनसिंह भाई बाबुको तक्मा बाबु बाहेक कसैले लगाउन मिल्दैन कानुन मुताबिक तपाईंको भिडियो हेरे सांसदमा पास भएपछि बित्त बिभागले पास गरेपछि मिल्छ... एल० मोक्तान भु० पु० अनुसन्धान अधिकारी कृषि बिभाग , दार्जीलिङ , प० ब० भारत
@hemprasadrai9111
@hemprasadrai9111 15 күн бұрын
भुवन भाईले फर्म भर्नुभयो भने राम्रै गर्नुभयो, आफ्नो कर्तव्य पूरा गर्नुभयो अब जे हुन्छ पाए पनि नपाएपनि आफ्नो काम त सक्नुभयो, पछि पश्चाउनु परेन।
@beatloud5336
@beatloud5336 14 күн бұрын
Just collecting data nothing will get . So please don't expect too much from this. But still salute to soldier who participated 1965 and 1971 war.
@Ra-jlnthapamagar010
@Ra-jlnthapamagar010 5 күн бұрын
AiLe janible milDaina bro teHa jan
@Alex_thapa10
@Alex_thapa10 7 күн бұрын
My grandpa was also a part of that war.😊
@PremSinghGurung-nu4ww
@PremSinghGurung-nu4ww 11 күн бұрын
Pyaro xora Bhuwan lai mero subh aasirwad babu ma chitawan ko bhu pu unkal ho maile timro video heren sarai man paryo mero pani tapaiko baba ko jastai same4wata thakkai tehi medal ho maile pani ppo pokhara mai pention linxu teso bhaye maile pani try gare holata ???
@BhuwanSinghThapa
@BhuwanSinghThapa 11 күн бұрын
@@PremSinghGurung-nu4ww namaste 🙏 buba.. 1965 wa 1971 ko star medal bhaye chitwan tira Kai pension camp maa bharnu bhayeni hunxa .. bhari rakhnu.. pension camp Kai D Soldier office batai bharna pathai documents accept gariraheko xa .. ash garne bhar naparne ..
@tikarammulicha6976
@tikarammulicha6976 15 күн бұрын
नेपालमा भएकाे त्याे तक्मा सबै फिर्ता ल‌ेजाने बुद्धि हाे, तर हाेशियारि पुर्वक दपनु र लपनु हाेला ।
@nepalidhori1
@nepalidhori1 15 күн бұрын
Tei ho 100%
@sangitathapa9581
@sangitathapa9581 15 күн бұрын
original medal laijane hoina photo copy bujaune ho
@DiparajBudha-c7w
@DiparajBudha-c7w 5 күн бұрын
न्यू भर्ती कैले खुल्छ दाई
@sherbahadurthapa5491
@sherbahadurthapa5491 10 күн бұрын
Yo sabai afwa ho hjr....dherai aas nagare huncha.
@tilakrai328
@tilakrai328 14 күн бұрын
भारतको हेपाहा प्रबृत्तिको नमुना हो ।
@narayangurung6197
@narayangurung6197 15 күн бұрын
Jay ho aa ramro ho afnu jyan ko jokhim tyagera pako ho yo Paunui parxa
@tikarammulicha6976
@tikarammulicha6976 15 күн бұрын
त्याे "अग्नीवीर " कार्यक्रमले भारतपय फाैजमा परेकाे असर मेटाउन चालपनि हुन सक्छ ।
@SisirGurung-qg5oc
@SisirGurung-qg5oc 12 күн бұрын
म संग नि हजुरबूबाको second world war को दूरबीन छ । एकदम पुरानो. original छ यसको नि केही हुन्छ होला दाजु???
@pranilthapamagar2860
@pranilthapamagar2860 10 күн бұрын
Kaha samparka garne hola?
@lokpun2917
@lokpun2917 13 күн бұрын
धन्यबाद जानकारी को लागि
@sanuadhikari6072
@sanuadhikari6072 15 күн бұрын
कहिले सम्म रहेछ सर यसको फर्म भर्ने टाइम
@dambarthapa5194
@dambarthapa5194 15 күн бұрын
लो गाउले भाई ले पक्का मिल्छ ic 15 lakh 65 ko 71 ko लड़ाई को हीरो हो भने
@dewangurung3311
@dewangurung3311 14 күн бұрын
मेरो बाबाकोपनी 1971 को लडाईको तक्मा छ र पेस पनि गरिसकेको छ आशा गरि बसेका छौ पाईयोस भन्ने भगवान सगँ प्राथाना गरौ 🙏
@deepakthapa5273
@deepakthapa5273 14 күн бұрын
Thanks bhuwan singh thapa ji
@narkumarbudhamagar7489
@narkumarbudhamagar7489 13 күн бұрын
Badai xa hajur ex Indian Army lai
@denjarmanandhar964
@denjarmanandhar964 14 күн бұрын
Vai kura sarai lamo vayo pention khojna jana ta ati dukha ladaima kasto hunxa hola hai anubhav ohoo 😢😢😢😢 ram ram RP Hav guru ji 🙏🙏🙏🙏🙏🙏🙏🙏
@ChandraKumarRaiRai
@ChandraKumarRaiRai 14 күн бұрын
भुबन जि दुइटा हुनु पर्यो तक्मा जो 1965/1971 को लडाइ लडेको हुनु पर्यो है,
@tekbahadurrana4732
@tekbahadurrana4732 13 күн бұрын
Wow very vai❤❤❤❤❤❤❤❤❤
@MinThapa-et7wj
@MinThapa-et7wj 15 күн бұрын
❤❤❤दामी
@PrakashThapa-os3px
@PrakashThapa-os3px 15 күн бұрын
भाइ यो कुरा के हो त्यो अझै पनी थहा छैन है कतै के भन्दै छ त कतै के भन्छ कुनै बेला ब्रितीस सरकार रे ले पनी जो मान्छे लडाइ मा पर्दा नाम कातूवा मा परेर को आको थियो नी उनी हरु लाइ पनि पछी खोजी खोजी डकुमेन या मेडल भयको लाइ पेनसिन र रहल पहल पैसा दिएको थियो तेही नै हो सबै को लागी होइन भनछ है यहाँ त इन्डीया मा
@sonathapa5340
@sonathapa5340 9 күн бұрын
Khoosi lagyo brave baba ko chhora lai herda
@manirajtamang9757
@manirajtamang9757 10 күн бұрын
यो चाई जसले 1965 र 71मा लभग लियो तर अहिले सम्म पेन्सन पाएको छैन तियों मान्छे को मा यदि पूरा दक्यूमन छ भने कतै पाउनु सक्छ नत्र यो पुरै हावा हो गाउँले हो दुःख नगर
@tekbhadurpun9764
@tekbhadurpun9764 10 күн бұрын
Embassy of India Welfare Office KathmNdu को लेटर अनुसार १९६५ र १९७१ को लडाईंमा परेका भू पु हरूले १५ लाख पाउने भनेको छ । जसमा समर सेवा स्टार, पुर्वी स्टार र पश्चिमी स्टार हो ।उक्त फारम भर्न आफै,श्रीमती,छोरा र छोरीलाई लागु छ । दावी वालाले हस्ता क्षर गर्नु पो र छ ।
@SBEVlogs568
@SBEVlogs568 15 күн бұрын
यक अकालाई saport गरुम है साथी हरु
@ArjunGurung-w2x
@ArjunGurung-w2x 15 күн бұрын
Khai name list तयार hudaixa ...vuwan ji yo तक्मा vanda pani tyo samayema officer sahab kam huda slc pass gareka lahure harulai officer rank diyeko rahexa र paxi उनीहरूलाई bina pensan pathaiyeko rahexa ....hooo tiniharulai chai ho yo 15 लाख vanxan ta
@chhabilalchhabilal8684
@chhabilalchhabilal8684 14 күн бұрын
Kp prachanda sher bdr hru ly dinxa hjr
@JitThapa-qt9bs
@JitThapa-qt9bs 12 күн бұрын
Aas garha vharosa nhagarha
@ambarmaden8775
@ambarmaden8775 12 күн бұрын
😮 आब इन्डियन आर्मिहरुको साखा सान्तानहरुको भागा भाग बिजोग ! 😂
@denjarmanandhar964
@denjarmanandhar964 14 күн бұрын
Data pakka xa tyo aafaile khojnu parxa tar document mile paisa pauxa
@palpalinepalpaline7416
@palpalinepalpaline7416 15 күн бұрын
मेरो ठूलो बा।पर्ने पनि हो इ मेडल पाएका तर उहाँ अहिले आमा बुबा नै हुनु हुन्न के उन्का छोरानाती लेनि पाउलान्त पुरा मेडल लगाएत दिस्चाद सातिपिगेत त उन्का ज्वाइँ मतल भिनी को दुलाहाले उतै पल्तन मा लिएर गएकोछ जवाइत सुबेदार मेजर हुन के पक्का पाउलाता
@SuryaThapa-b6i
@SuryaThapa-b6i 15 күн бұрын
Xora le pauxa hjr
@Lifeafterretirement..25
@Lifeafterretirement..25 12 күн бұрын
लडाई लडेको हुनुपर्छ त्यों ठीकै हो तर पेन्सन थाप्दै गरेको भूतपूर्वले पाउदैन हरे तरपनि डक्यूमेन्ट चाहि सबमिट गर्नु नभुल्नु होला ! भोलिको दिनमा पाउन बेर छैन
@asisroka8301
@asisroka8301 15 күн бұрын
Tq so much DAI Good job ❤
@SurajSuraj-ib1ee
@SurajSuraj-ib1ee 14 күн бұрын
आफ्नो बाबा को इतिहास का पुराना सामान बेच्ने हुन्न पैसा ल्याउछ सकिन्छ पैसा आफैले मेहनत गरेर कमाउने हो यस्ता इतिहासिक पुराना सामान बेच्नु हुन्न
@AashishTmgvlog
@AashishTmgvlog 15 күн бұрын
Nepali ko Mon kti thulo raixa harum and mohali subscribers gdinu hola hjr jay nepal 🙏🇳🇵😔🇳🇵
@vishnuthapa7894
@vishnuthapa7894 15 күн бұрын
𝓖𝓸𝓸𝓭 𝓳𝓸𝓫 👍👍
@TakBahadurgurung-z7s
@TakBahadurgurung-z7s 15 күн бұрын
भोन्सर तपाईं जानुभयो कि भएन तपाईँले यो खबर थाहा पाउनुभएकी भएन १९६5बाट १९७२ सम्म भित्रको लडाईमा पर्नेहरुले पैसा पाउँछ।
@dagbahadurmagardagbahadur2044
@dagbahadurmagardagbahadur2044 10 күн бұрын
Jai hind
@rajthapa3958
@rajthapa3958 14 күн бұрын
५जि आरको भनेर खुशी लाग्यो ।
@BhuwanSinghThapa
@BhuwanSinghThapa 14 күн бұрын
Thank u sir
@Khimg-vlogs
@Khimg-vlogs 15 күн бұрын
Wowowo very nice❤😊❤😊😊🎉🎉
@KalpanaAle-h1z
@KalpanaAle-h1z 7 күн бұрын
Maile ni dukha paunu samma paye
@susmig8605
@susmig8605 15 күн бұрын
gd ramro sujhau r sallaha dinu vaeko ma bb 5 GR ko rahexa kun 5 ko hor
@YamGUrung-f2r
@YamGUrung-f2r 2 күн бұрын
❤❤❤❤❤❤❤❤
@sanuale460
@sanuale460 15 күн бұрын
Very good job for information
@SomaGurung-ms6tk
@SomaGurung-ms6tk 12 күн бұрын
Babu vai ma mero baba 5 8 z r ko ma abibahit ho 2079 ma 28. 18000 spend.gare vukka vayo yo sardar bata tadha hudai aja ma International ma job ko silsilama 15. Lakh kati kamyo tyo malai mero. ansu ra. Vagya lai sodne. Xu Thankyou babu bhuban babu. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤.
@amarpalpalimagar6026
@amarpalpalimagar6026 15 күн бұрын
Very good information 👍👍
@BhuwanSinghThapa
@BhuwanSinghThapa 15 күн бұрын
Thanks for liking
@bomupun
@bomupun 15 күн бұрын
Lal purja pardaen sir change vako xa September 2 samm ho Jasjasle 1965/1971 ko ladaima participate walale confirm pauxare sir🙏
@Wangyen12konyak
@Wangyen12konyak 13 күн бұрын
New subscriber 🙏
@MimiWide-bp9fy
@MimiWide-bp9fy 14 күн бұрын
Tyo medal vayar matra hudin hai yadi tapai baba le pension linu vayako x vanne 15 lakha paunu hudin... Tapai ko baba le pension linu vayako xoin vanne matra paux hai 15 lakha kura bujer matra kadam chalnu hola hai sir.. Note: Yadi tapai ko baba 1962-1971 ko ladai ma parnu vayako ani tyo samaya ma ek must pension liyar ghar farkinu vayako r monthly pension naliyako khanda ma matra 15 lakha paux huii sir......
@xetrikusal6484
@xetrikusal6484 10 күн бұрын
कुरा नबुझेर के खान भिडियो बनाएको होला जुन मान्छे 1965/1971 को लडाइँ मा लडेको थियो चाहे आर्मी हो चाहे सिभिल त्यति बेला भारत सरकार ले पेडल दिएर सामान गरेको थियो तर पेन्सन को व्यवस्था गरेको थिएन त्यस्तो पेन्सन नपाएको जति पनि पेडल पाएको तर पेन्सन नपाएको हुनुहुन्छ उहाँ हरुको लागि हो यो प्याकेज नबुझेर भिडियो बनाउँछ मुला
@khadkalimbu3078
@khadkalimbu3078 13 күн бұрын
बिचरा एउटा वार मेडल पनि रहेछ ।
@SuiThapa
@SuiThapa 14 күн бұрын
Khoi hamro baba pani lahure hunu hunch yesto t kura suneko chain ma Indiama ho dai
@narbahadurchhetri9810
@narbahadurchhetri9810 15 күн бұрын
Ho sahi ho
@GurungGopal-r5h
@GurungGopal-r5h 8 күн бұрын
Takmale matra kasari thaha paune sir
@rajbhattrai2804
@rajbhattrai2804 10 күн бұрын
Hamro baba pani xa❤
@RajuPradhan-wy4jr
@RajuPradhan-wy4jr 12 күн бұрын
अब तपाईं हाम्राे छाेरालाई अग्नि पथ भारतिय सेनामा भर्ती गर्नुपर्याे, पच्चिस लाख नेपाली त अाउनी भयाेनि हजुर !!
@user-zx5sm5qv6t
@user-zx5sm5qv6t 15 күн бұрын
म मुम्बईबाट हेर्दै छु
@MilanbaralBaral
@MilanbaralBaral 12 күн бұрын
पैसा त पाउछ कि पाउदैन मेरो हजुर बा को नि फोम भरेछ 1971मा लादाइ भको रहेछ l
@RupeshRai-nq8lg
@RupeshRai-nq8lg 7 күн бұрын
फम चै कसरी भर्ने पठाउनु न
@gyanrajacharya449
@gyanrajacharya449 11 күн бұрын
हवा मुराहेा फार्मभर्नु बेकारछ 125 जाना जस्केा पेन्सन छैन त्येापनि अधिकारी हुन तिनले मात्र पाउँछन् अरुले पाउलान भन्ने आस नगर्नु ऐलेसम्मकेा खबर यही हेा। तेसै हामफाल्नु ठिक कि बेठिक आफै बुझ्नु।
@krishnarana2823
@krishnarana2823 13 күн бұрын
पेन्सन वाला मरिसकेको हक्वाला उन्को श्रीमती ले पेन्सन खादै छ उन्ले पाउछ कि नै जान्कारी पाउन भुवन जि
@Samirkhewa91
@Samirkhewa91 12 күн бұрын
pouxaa pouxa
@yogenrana
@yogenrana 12 күн бұрын
युद्ध सम्मान योजना” अन्तर्गत १५ लाख रकम ती ईसीओएस/एसएससीओएसलाई प्रदान गर्ने निर्णय गरिएको छ, जसले १९६५ र/वा १९७१ का युद्धहरूमा सक्रिय रूपमा भाग लिएका थिए र “समर सेवा स्टार” र/वा “पूर्वी स्टार/पश्चिमी स्टार” पदक प्राप्त गरेका थिए। यी युद्धहरूमा भाग लिएका अन्य सहभागीहरू र यी पदक प्राप्त गर्नेहरू (पीबीओआरएस/नियमित कमिशन अफिसरहरू, दुबै पेन्सन प्राप्त गर्ने र गैर-पेन्सन प्राप्त गर्ने) लाई पनि यो योजना अन्तर्गत समावेश गरिनेछ।
@bimalamagar5096
@bimalamagar5096 3 күн бұрын
Tara ma ta vanxu ki paisa ko lagi aafno baba haruko bahadurita lai wapas nagarnus hola kina vane yedi hajur haru le hikmat garnu vayo vane 15 /24 ta ke karadau kamauna saknu hunx tara baba haruko dukha mehanat ra chino medal feri pauna saknu hunna tesaile sakdo aafno baba haruko bahaduri ta lai metaune kam nagarekai thik hunx ki jasto lagyo tara tesma hajur haru adhikar ko kura pani ho🥰...,,,!!!🙏🙏
@MayaKumari-ds6qo
@MayaKumari-ds6qo 6 күн бұрын
Takma xina photo xa tesle hudina sir
@IshworiThapa44
@IshworiThapa44 15 күн бұрын
भुवन जी हजुर को बुबा ईन्डेन लाहुरे हुनुहुन्थ्यो हो।
@SarsawatiGurung-u4y
@SarsawatiGurung-u4y 8 күн бұрын
Bhai.hamro.matwali.bharatiy.gurkha.fouz.ko.takma.liyer.bau.ko.fouzi.no.nam.liyer.bhart.ko.razay.illahabad.ko.pention.ofice.ma.zanuhos.
@hgyohj3228
@hgyohj3228 15 күн бұрын
Good job👍️👍️
@BhuwanSinghThapa
@BhuwanSinghThapa 15 күн бұрын
Thank you 👍
@laxmiale3020
@laxmiale3020 15 күн бұрын
Maile dekheko thiyo yr
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Charlie Chaplin - Shoulder arms movie (1918)🍿
37:14
Prirodni putopisi🏕️
Рет қаралды 3,5 МЛН