Рет қаралды 263
बाबाले पितृहरुलाई पिण्ड दिनुहँदै। स्याङ्जा चापाकोट ६ ताङ्ले पुर्खौली घर भै हाल बिश्वभर छरिएर रहेका राना पुलामी मगरहरुले १६ श्राद्धमा श्राद्ध नगरी पिण्ड दिने चलन रहि आएको छ। यो भिडियोले भावी पुस्ताहरुको लागि थोरै भए पनि सहयोग र अभिलेख हुनेछ भन्ने बिश्वास राखेको छु। धन्यवाद ।