हस्पिटलबाट नै ब

  Рет қаралды 496,901

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :-Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 2 500
@yubarajlingden3440
@yubarajlingden3440 Жыл бұрын
कति सम्बेदन बिसय रहेछ। किसोर भाइ जसरी नि छिनोफानो गरिदिनु। तपाईं लाई आशिर्वाद लाग्छ।कति आमाको दूध खोज्दै होला।
@tika886
@tika886 Жыл бұрын
यी दुबैजनालाई कडा कार्बाही हुनुपर्छ ।
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
एकदम हुनुपर्छ
@setigurung1187
@setigurung1187 Жыл бұрын
Yo aimai pani thik laagyena
@tika886
@tika886 Жыл бұрын
@@setigurung1187 तेहि भएर यी दुबैजना ले गैराकानुनी काम गरेका छन् तेसैले हदैसम्मको कडा कार्बाही हुनुपर्छ ।
@rachanatamang4018
@rachanatamang4018 Жыл бұрын
कडा भन्दा कडा सजाय दिनु पर्छ यिनीहरू दुवै जनालाई सत्य के हो कृपया किशोर जी न्याय दिलाउनु होस् बच्चालाई ।।🙏😊😡
@aliibhujel6645
@aliibhujel6645 Жыл бұрын
अब जेलमा कोच्नुपर्छ बिचारा सबै बनिसकेको बच्चा छ्या।किशोर सर यिनिहरु नरपिचाशलाई यतिकै छोड्न हुन्न😢
@SanjitMagar-ts5wg
@SanjitMagar-ts5wg Жыл бұрын
कडा भन्दा कडा सजाइ हुनु पर्छ सर दुबै जनालाइ
@lalitsony8621
@lalitsony8621 Жыл бұрын
यो आईमाई नै पागल हो साच्चिकै भिडियो हेर्दा रिस कन्टोल गर्न सकियन ,,,पिलिज किसोर सर यस्को अर्को भिडियो छिटो ल्याउनु पर्यो ।।
@lalomaya9977
@lalomaya9977 2 ай бұрын
हानि
@surayaqatar8427
@surayaqatar8427 Жыл бұрын
छिटो भन्दा छिटो येस्ता पापि हरु 2जना लाइ नै कानुनि कार्बाइ होस किशोर जि भोलि को पर्तिछ्या मा छौ
@punamkhati7492
@punamkhati7492 Жыл бұрын
Papini ho yo aaimai pagalni
@chandralakandri6757
@chandralakandri6757 Жыл бұрын
यिनिहरुको मोज र मस्तीले एउटा अबोध बच्चा लाई सजाय दिनु जस्तो ठुलो पाप अरु केही होईन । दुबैजना लाई कडा भन्दा कडा सजाय दिनुपर्छ ।
@kingkung1733
@kingkung1733 Жыл бұрын
मान्छे हरु बच्चा को लागि कति प्र था न गर्छन यो पापि को दुबै जन लाई आमा बाबा बन्ने सउभाग्य कहिले नमिलोस भगवान😢😢😢😢 कडा भन्दा कडा सजाय होस
@ushagurung7149
@ushagurung7149 Жыл бұрын
मैले पुरै भिडियो हेरे यो दुई जान को कुरा सुन्दा सरै रिस उठेयो कडा भन्दा कडा सजाय होस किसोर भाई यो पापी पानीनी लाई हेर बिचर त्यो अबोध बच्चालाई मारेरा 😢😢😢😢
@sammyrai7593
@sammyrai7593 Жыл бұрын
ho vaneko jyam jyam lagauunu parne
@menukapokhrel7791
@menukapokhrel7791 Жыл бұрын
Teita vhanya...yu 2 sathma tyu hospital wala lai pani jail halnu parxa
@lilachitaure
@lilachitaure Жыл бұрын
पाप धुरीबाट कराउँछ भनेको यहि हो कडा कारबाही होस् !बिचरा त्यो बच्चाको के दोष 😢
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
यो बहिनिको कुरामा प्रष्ट गडबडी देखिन्छ किशोर सर
@meroman6561
@meroman6561 Жыл бұрын
किशोर सर्लाइ भेटेर फुल माला लगाइदिने धोको छ ।अरु त के भन्नू , दुखी गरिब अनि निमुखालाई न्याय दिलाउनुस, हजुलाइ भगवानले दिनेछ 🙏
@Michael-ie9er
@Michael-ie9er Жыл бұрын
मेरो विचारमा बच्चा कसैलाई बेच्यो की त मारेर फाल्यो होला किशोर सर, यस्ता अपराधी हरुलाई कानुन बमोजिम कडा भन्दा कडा सजाय हुनुपर्छ😢😢
@rajanthapa1368
@rajanthapa1368 Жыл бұрын
यति सम्मको पापी पनि हुन्छन मान्छे गर्ने बेलामा मोजमस्ती गरे अहिले त्यो सानो बच्चाले सजाय भोग्दै छ कति सम्मको पापी पागलहरु रहेछन यिनिहरुलाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ साथै त्यो हस्पिटल लाई पनि छानबिनको दाएरामा ल्याउनु पर्छ्😡😡😡
@BimalaBudha-v5f
@BimalaBudha-v5f Жыл бұрын
बच्चा जिउदो छैन था भयो ईनिहरु दुबै लाई नछोड्नु होला पापि हरु गल्ति आफुले गर्छन सजाय बिचरा आबोद बच्चालाई 😢😢😢😢😢😢😢😢
@mankumarirai826
@mankumarirai826 Жыл бұрын
त्यो कुन हस्पिटल हो त्यहि गएर investigation कडा हुनु पर्छ किसोर सर।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
यो दुबैले मिलेर बेचेको हुन सक्छ यी दुबैलाई अनुसन्धान गरेर दोषीलाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ।
@bhojenlimbu
@bhojenlimbu Жыл бұрын
सहि कुरा। यिनीहरु दुबै मिलेर केही कर्तुत गरिरहेका छन, अब दुबै जनालाई कडा कारवाही गर्नुपर्छ।
@DeeyaMagar17
@DeeyaMagar17 Жыл бұрын
दुई जनालाई नै कारबाही होस अनि होस्पितलको पनि मिलेमतो हुनु पर्छ दोसि सबैलाई कारबाही हुनु पर्छ 🙏🙏
@sapana4561
@sapana4561 Жыл бұрын
दुबै जनालाई जेल चलानि हुनुपर्छ पकै पनि बेचेको हुनु पर्छ थुक जिन्दगी
@ritabista2144
@ritabista2144 Жыл бұрын
राडी बिहे नगरी पेट बोक्छे अनि अझै मिडिया मा आउन लाजसरम छैन के जमना आयो हौ🤔🤔🤔🤔एस्ता घटिया केटिहरु को भिडियो ले अरु छोरिमान्छे लाई पनि गलत बाटोमा लैजान सक्छ है किसोर जि एस्लाइ न्याय हैन सजाय दिलाउनु पर्छ
@Sunchhahari41
@Sunchhahari41 Жыл бұрын
अस्पतालमा पनि गहिरो अनुसन्धान गर्नुपर्ने हुन्छ यिनिहरुले बच्चा मिलेर बेचेको जस्तो लाग्यो । मिडिया कर्मिहरु यहिहरुलाई नछाड्नुहोला ।
@थापा
@थापा Жыл бұрын
किशोर श्रेष्ठ सर्🙏अर्को भिडियो पनि पोस्ट गर्नु होला।यो दुई जोडीलाई छुट्टीएर बस्न नदिनु है एक अर्काले स्विकार्नै पर्छ।महिना पुगेको बच्चा फालेर अलग हुने निर्णय गरेका रैछन।हल्ला भो गाउँमा अनि बल्ल बच्चा खोज्न आको स्पष्ट भयो।
@gomasujal8518
@gomasujal8518 Жыл бұрын
याे दुवैलाई कारबाही हुनुपर्छ इनिले मिलेर बच्चा बेचेको हुनुपर्छ 😢😢😢😢
@bhojenlimbu
@bhojenlimbu Жыл бұрын
यिनीहरु दुबै जनालाई पुलिस लगाएर कारवाही गर्नुपर्छ है सर। किशोर सरले यो रहस्यलाई सुल्झाउनु नै पर्छ।
@bikkythapa3839
@bikkythapa3839 Жыл бұрын
अनुसन्धान गरी कडा कारबाही गर्नु पर्छ यस्ता लाई कानुन ले कडा सजाए हुनु पर्छ ताकि अरु यस्ता अपराध न घाटोस
@monikarai9308
@monikarai9308 Жыл бұрын
Papiharu yeniharulai kanuni anusar sajaye dinuparxa
@jitgurung3424
@jitgurung3424 Жыл бұрын
दुबई लाई कारबाही हुनुपर्छ र हस्पिटल वाला लाई पनि छान्बिन हुनुपर्छ कसरी एबोर्सन गर्न दिएको
@rajendramahat2422
@rajendramahat2422 Жыл бұрын
यो केटि मान्छेको पनि गल्ती छ किशोर सर यो केटिले धेरै कुरा लुकाएको छ कसैले उँचालेर आएको हो मिडीयामा हो अैले इनिहरू दुबैलाई ज्यानमारा केशमा हाल्नुपर्छ
@MayaRai
@MayaRai Жыл бұрын
हे भगवान के खालको आइमाई हौं छि छि बेजत यो दिदी को इन्टरभ्यु सुन्दा खेरी त मलाई हाँस उठेको अवस्था
@manitarai3015
@manitarai3015 Жыл бұрын
तेहि त
@deutikc6468
@deutikc6468 Жыл бұрын
हजुरलाई त हाँस उठेछ , मलाई त रिस पो उँथ्यो ।
@khusigurung2854
@khusigurung2854 Жыл бұрын
बाख्राको माउ,बिरालो माउ,कुकुरको माउ ले त आफ्नो बच्चा खोज्छन् अनि यिनी आमा कस्ती छि😢बच्चालाई न्याय दिलाउनु होस् महोदय🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
भखरै जन्मेको शिशुलाई आमाको काख खोस्ने त्यो पशु लाई कडा कारबाही गर्नुपर्छ ☹️🙄
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
होइन हो सिस यो दुबै जनाको खेल हो त्यो कुकुर को मात्र पनि होइन यो आईमाई पनि गतिलो होइन 😡😡😡😡👎️👎️👎️💞💞💞🙏🙏🙏🙏
@sammyrai7593
@sammyrai7593 Жыл бұрын
yo dubailai karbahi hunu parxa
@manitaniroula3654
@manitaniroula3654 Жыл бұрын
Pagalni ho yo 2jana mileko xa 😢😢😡😡
@Gnurug381
@Gnurug381 Жыл бұрын
Kta ko matra hoina kti ko pani galti xa kti aafno galti lukayera kta lai matra dos deko xa 100 ma 100%kti ko pani galti xa
@taratamang3019
@taratamang3019 Жыл бұрын
यो केटालाई नछोडनुस सर यस्ले बच्चा बेचेको छ किनकी कन्ट्याक्ट् मा छ भन्दै छ। यो महिलाको दिमागमा असर परेछ बच्चा छुट्टाएर्😭😭😭
@janukakoirala4087
@janukakoirala4087 Жыл бұрын
Umm tyo pani hunsakxa😢
@neelamrai6693
@neelamrai6693 Жыл бұрын
Bichara yo baini sarai sojhi xin ma majjale chinxu dubai janalai
@rajumagar9687
@rajumagar9687 Жыл бұрын
​@@neelamrai6693aafanti ho vanxni 2jana bihe garna namilni 1tai kulko ho vanxta aarko video ma herdatw k honi sis sacho kura
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
यो दुबै जना मिलेर बच्चा हस्पिटलमा बेचेको हुनुपर्छ चाडो दुबैलाई भेटेर निस्कर्स निकाल्नु परो किसोर सर🎉🎉
@sabitrakhadka931
@sabitrakhadka931 Жыл бұрын
मलाइ पनि त्यस्तै लाग्यो
@SaraswatiSaru-gn1zk
@SaraswatiSaru-gn1zk Жыл бұрын
​Ex ni no
@akabartamata4007
@akabartamata4007 Жыл бұрын
त्यो होस्पिटल लाई पनि हदैसम्म को कार्वाही गरियोस।
@hirasingh9877
@hirasingh9877 Жыл бұрын
यो कुरा को कडा छान बिन हुनुपर्छ है निर्दोष बच्चा को के दोस यिनी हरु ले बेची सकेका छन।।
@surajsubba1589
@surajsubba1589 Жыл бұрын
हैट के के सुन्नु पर्छ हौ?? यो दुबै जना को बोलीमा नै स्पस्ट बुझिएको छैन!! पक्रेर कारबाहीमा नै ल्याउनु पर्छ किशोर सर!!
@ayhdnasBk
@ayhdnasBk Жыл бұрын
त्यै त दुईजना ले सत्य बोलेको छैन बेचेको हुनु पर्छ घरी साथ मा छ,घरी apretion गरेकोल,घरी cantak मा त छ नि भन्छ केटी उस्तै बोल्नु की नबोल्नु गर्दै बोल्ने रिस उठी सको मलाई पो
@rosegurong6917
@rosegurong6917 Жыл бұрын
पाग्नि र पागल हररू।जस्तो छि छि छि।
@sapanachand989
@sapanachand989 Жыл бұрын
Sahi kura
@darshanachand6278
@darshanachand6278 Жыл бұрын
यो दुबै जनालाइ सङै राखेर छानबिन गरियोस किशोर सर l आर्को भिडियो को प्रतिक्षामा छु
@srijanarai3690
@srijanarai3690 Жыл бұрын
सत्य कुरा के हो 2 जानलाई संगै राखेर छानबिन हुनुपर्छ सत्य कुरा के हो हामी जनता जन्न चाहन्छौ🙏🙏 दुखी लाई न्यया पाउनु पर्छ
@pramilaKarki-wn7kc
@pramilaKarki-wn7kc Жыл бұрын
जिउदाे जन्मेकाे बच्चा सात महिना देखिकाे बाँचेकाे हुन्छ प्रसासन्मा छानमिन गर्नु किसाेर सर पापिहरुलाई।
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Жыл бұрын
ल सर सत्य तथ्य कुरा पत्ता लगाउनु पर्याे हजुर ।
@IndiraRai-z5h
@IndiraRai-z5h Жыл бұрын
यो दुवै जना लाई प्रहरी मा बुझाउनु पर्ने स्थिती देखियो !केही गडबढी छ किसोर सर
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
यो अपराधीहरु सरासर झुट बोल्दैछ अनि कुन हस्पिटलमा अबोर्सन गरेको हो त्यो सबै पतोलगाएर सबैलाई कानुनी डायरामा ल्याउनु जरुरी देखियो है किशोर जि
@shantishree3967
@shantishree3967 Жыл бұрын
Umm sahi ho
@raini928
@raini928 Жыл бұрын
मैले यो भिडियो हेरे देखि सुत्नु सकेको छैन 😢 म मेरो 5 महिना को छोरा को छेउ म छु र आसु रोक्न सकेको छुइन 😔💔 कडा सजा हुनुपर्छ किशोर Sir
@पवनराई-ट7ण
@पवनराई-ट7ण Жыл бұрын
सर !कुरा गम्भीर छ भर्सक एस्तो कामबाट सावधानिक अपनाएर काम गर्नुहोला जोखिम लाग्यो ,😢
@anshugorkhalimaautasachane4204
@anshugorkhalimaautasachane4204 Жыл бұрын
तो बच्चा कहा छ पिलींज खोजी गर्नु होला है 😢😢😢
@yatrikarai4216
@yatrikarai4216 Жыл бұрын
यो छोरी मान्छेको कुरा सुन्दा पनि झापड हान्नु मन लाग्ने।😢😢😢😢
@Sushank51
@Sushank51 Жыл бұрын
😂
@sabinarai1898
@sabinarai1898 Жыл бұрын
Yo kt lai jhapt hane pachi ball sabai kura bolcha
@JamunashresthaJamunashre-rb2gh
@JamunashresthaJamunashre-rb2gh Жыл бұрын
Malie pane
@shantishree3967
@shantishree3967 Жыл бұрын
Umm vanya
@deepa15578
@deepa15578 Жыл бұрын
Sarsalhale bachcha fale jasto xa ani k kurama chitta parena mediama gain😂
@The_kiran_Boss
@The_kiran_Boss Жыл бұрын
यदि केटिको गल्ती भएको भए त्यो बच्चा लिएर मिडिया बोलाउन सक्थ्यो प्रहरी बोलाउन सक्थ्यो यसरी जन्मिएको छोटो समयमा यसरी दुधे बालक लिएर हिड्ने त्यो केटाको अलि बढी गल्ति छ केही मात्रामा केटिको पनि गल्ती हुन सक्छ राम्रोसँग कानुनी रुपमा छानबिन गर्नुपर्ने देखियो।।
@shovagurung9355
@shovagurung9355 Жыл бұрын
किसाेर भाइ छिटाे अर्काे भिडियाे लगाउ फ🙏🙏
@xopanatimro7468
@xopanatimro7468 Жыл бұрын
पक्कै पनि कित बच्चा मारेर फाल्यो कित बेच्यो बच्चा । राम्रो सग खोजिकार्य होस्🙏🙏
@sabitrakhadka931
@sabitrakhadka931 Жыл бұрын
Right
@kishorrai8752
@kishorrai8752 Жыл бұрын
yo 2 jhana ko galti xa yo 2 jhanakara bhanda kara karbhai hunu parxa kishor ssr
@ramyonjan3206
@ramyonjan3206 Жыл бұрын
बिहे गर्नु भन्दा पहिले अनैतिक सम्बन्ध राखेर पेट बोक्ने अनि बच्चा जन्मी सकेपछि केहिकुरा थाहा नहुने यो दुबै जनाको बदमासि छ । यिनिहरुले बच्चालाई मारेको हुनुपर्छ दुबैलाई जेल हाल्नुपर्छ । किशोर जि दुबैलाई नछाड्नु होला ।🙏
@dipishaadhikari7895
@dipishaadhikari7895 Жыл бұрын
दुबै को मुख मा रगत आउने गरि हानुपनेकर किशोर जि
@grggrg2764
@grggrg2764 Жыл бұрын
उम के
@user-krizal
@user-krizal Жыл бұрын
दुइजना मिलेर बच्चा मारेर फाले त्यसपछि केटाले जे सुकै गर म स्विकार गर्दिन भनेपछि यो रन्डि बच्चा चाहियो भन्दै आकि हो दुइजना सहित त्यो हस्पिटल संचालकलाइ पनि कार्बाहि हुनुपर्छ॥ पहल गर्नुहोला किशोर सर॥
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
Right....Milera Bacha Faldiyo....Aba Tanneri Ko Yad Le Satayo Ani Jimma Lagaadiwos Yahi Sanga Basnu Paau Bhanera....
@gitaale3263
@gitaale3263 Жыл бұрын
मेरो बुझाईमा पनि तेस्तै लाग्छ ।
@SupremeRai-un1ey
@SupremeRai-un1ey Жыл бұрын
किसोर सर छिटो कार्बाहि गर्नु पर्छ😢😢😢
@ashamagar7313
@ashamagar7313 Жыл бұрын
यस्तो पापिहरुले सन्तान को मुख सात जुनि नदेखोस भगवान 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@bhimamagar6984
@bhimamagar6984 Жыл бұрын
कुरा सन्पेन्सन छ दुबै जना लाइ ले कुरा लुकाएर बोलेका छन् , दुबै लाइ भाटे कारवाही गर्यो भने बल्ल सच्चा कुरा बोल्छन् यिनिहरु। बच्चा बेचे छन् पापि हरु ले 😢 ।
@susilthaa4719
@susilthaa4719 Жыл бұрын
यो राणा राणिले नानी मारेकोइ हुन कि के हो।यो जन्मिन लागेको बच्चालाइ मार्ने यी दुबै लाई जेल्मा सडाउनु होला किसोर दाइ
@chandrasedain5513
@chandrasedain5513 Жыл бұрын
किशोर भाई यो बहिनी धेरै रसोजो जस्तो लाग्यो यदि यो कुरा ठिक हो भने केटालाई कार्बाई हुनु पर्छ किनकी सुत्केरी महिला कुन अबस्थाना हुन्छ भन्ने कुरा हामी ले अनुभब गर्न सकिन्छ 🙏किशोर भाईलाई हार्दीक नमन🙏
@Sunauloyatra
@Sunauloyatra Жыл бұрын
Hospital teyuketa samaunu pareyu hateyara
@TIGERTLUCK-el5qp
@TIGERTLUCK-el5qp Жыл бұрын
Akdam right kura
@fulkumari157
@fulkumari157 Жыл бұрын
Sojhi vayeko vaye natale bhai parne sanga lop pardai sutdai hidaina thiyo hola ..... yasto sojhile ho bitaune
@shovagurung9355
@shovagurung9355 Жыл бұрын
ईनिहरु साईनाे लाग्नेमा बिक्रियकाे रैछा है किसाेर भाई 1000%
@Laxmioff
@Laxmioff Жыл бұрын
पहिला यि दुई मिलेर बच्चालाई का के गरे अनि अहिले यि मिडिया मा आएर जात्रा देखाऊछ । कस्तो पागल आईमाई १ महिना पछि बच्चाको याद आएछ । 🤬🤬🤬
@yehangkhambu69
@yehangkhambu69 Жыл бұрын
दुबैजना लाई जेल हाल्नु पर्छ,
@dksubba588
@dksubba588 Жыл бұрын
यो दुई जना सँग नै बच्चा छैन, यिनिहरूले बच्चा मारिसके... प्लिज किशोर भाई कानूनमा जानु
@anjoostha1186
@anjoostha1186 Жыл бұрын
yes 100%
@sunitaacharya8178
@sunitaacharya8178 Жыл бұрын
बच्चै छैन हौ साथमा 😢 बच्चा फालेका हुन् यिनिहरुले अनि यो आइमाई चै के भकी हौ।। प्रेमी ले चै छोडेर गयो क्यारे अनि प्रेमी खोज्नलाई गकि होलि अब जाने भै मामाघर ।। यो दुई जनै अपराधी हुन् त्यत्रो ठुलो भको बच्चालाई मार्न पाइन्छ त।।
@Susmi563
@Susmi563 Жыл бұрын
Malai ni testai laagxa mam
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
सहि भन्नु भयो म्याम
@asha.481
@asha.481 Жыл бұрын
Sahi ho Sahi ho😂😂
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
Sahi.....Keta Alik Bharkhar Ko Najayaj Sambandha...Bacha Falyo...Aba Jane Thau Bhayena Ani Media Le Jimma Lagaidinchha Bhanera Aako Hola Aba MaMa Ghar
@kumarrasaili1068
@kumarrasaili1068 Жыл бұрын
बिचारा त्यो शिशुको के नै गल्ती थियो र स्पष्ट छानबिन हुनुपर्छ। good job kishor sir🙏❤️
@magaryubaraj441
@magaryubaraj441 Жыл бұрын
अब केटी होइन केटा र त्यो Dr. ताप्केश्वर यादप फस्ने भो यिनिहरु लाई कडा कारबाही हुनुपर्छ, यिनिहरु लाई जिन्दगी भरि जेल मा हाल्नु पर्छ
@chandratamang4295
@chandratamang4295 Жыл бұрын
यो दुई मिलेर बच्चा बेच्यो होला पैसा को भाग बन्दा मिलेना जस्तो छ यो दुई लाई कडा भन्दा कडा कर्बाई हुनुपर्छ
@arunrai9470
@arunrai9470 Жыл бұрын
गडबडी छ अर्को video पनि राख्नु पर्यो sir
@dksubba588
@dksubba588 Жыл бұрын
यो दुईटै पापीलाई र त्यो डा. लाई पनि जेल हाल्नु किशोर भाई
@bishnuregmi1223
@bishnuregmi1223 Жыл бұрын
त्यो पापि पशुलाई कडाभन्दा कडा कारबाहि हुनुपर्छ
@Limbukanxa321
@Limbukanxa321 Жыл бұрын
Great Kishor sir❤❤ chado vnda chado baby ko khoji grnuparyo😢😢
@ranjanalimbu7420
@ranjanalimbu7420 Жыл бұрын
यो आईमाई र यो केटा दुबै जना पापी हुन यिनी हरुलाइ कडा भन्दा कडा कर्बाही हुनु पर्छ
@ambikabatala6227
@ambikabatala6227 Жыл бұрын
डेलिभरी भको 2,3 घन्टा मै कुन हस्पिटल ले दियो डिस्चार्ज 24 घन्टा नबित्दै डिस्चार्ज गर्दैन एबर्सन गरेको हुनुपर्छ
@Dipson346
@Dipson346 Жыл бұрын
सकुसल जन्मेको छ भने 4 घन्टा मा दिस्चार्ज गर्छ तर इनिहरुको कैफत हो
@dayamagar2511
@dayamagar2511 Жыл бұрын
Kunai hospitalma 6 ghantama discharge dinxan but 2,3 Ghantama ta gardainan
@भिमसेनठकुरी
@भिमसेनठकुरी Жыл бұрын
के के सुन्नुपर्छ हो यो दुनियामा पनि कस्तो कस्तो मान्छेहरु हुन्छन 🤔???
@durgarana5460
@durgarana5460 Жыл бұрын
केटि पनि स्पष्ट बोल्नु नि कस्तो लाटि जस्तो हो आफु अन्यामा परे पछी दरो लात ले बोल्नु नि आफुले न्याय पाउनु छ दोसि लाइ कार्बाहि होस त्यो बैनिलाइन्याय दिलाउनु सर
@rupapulami8535
@rupapulami8535 Жыл бұрын
बच्चा खोज्नै पर्छ मिडियाले अब
@gitathulungrai9743
@gitathulungrai9743 Жыл бұрын
छ्या यस्तो नि हुन्छ 🙄😡अचम्म कस्तो पापि यि दुबैजना मिलेर अबैध सम्बन्ध राखे बच्चा बस्यो अनि हस्पिटलसङ्ग मिलेर बेचेको हुनु पर्छ बच्चालाइ त्यो हस्पिटल र यि दुबैजनालाइ कारबाही हुनुपर्छ्🙄
@bhattarai4476
@bhattarai4476 Жыл бұрын
यी दुबै जानाबाे गल्ति छ बाेल्दा कति कुरा लुकाएर बाेलेकाे छन भेटे पछि मात्र प्रस्ट हुन्छ धन्यवाद किशाेर सरलाइ
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
Aaimai Lai Keta Ko Yad Le Satayo... Bacha Bahana Ho...Bacha FaaliSakyo Hola...Sangai Basne Bahana...
@kalpanamalla
@kalpanamalla Жыл бұрын
जे होस महिला अधिकार बडदैछ😊😊😊😊लाज नभाको नकचरी
@minamagarni3783
@minamagarni3783 Жыл бұрын
Yo randilai aago lagaunuparxa .
@rekhamagar5555
@rekhamagar5555 Жыл бұрын
दुई जना नै पागल रैछन्😡दुई जनाले सल्लाह गरेर फालेछन पापी हरु😡याे केटी के खाजेकाे अब जानेभए
@Akangksha7537
@Akangksha7537 Жыл бұрын
Ho hai
@मिकाचाम्लिङ
@मिकाचाम्लिङ Жыл бұрын
अब आफै फन्दामा पर्यो आफुले खनेको खाल्दोमा आफै पर्ने भो बैशले मातिएर आफ्नो र अर्का नछुत्याउने पसुको जुनि भाको हरु मोज गर्यो गर्नेबेलामा अहिले आएर बच्चालाई सजाय दिने अपराधी हरुलाइ सजाय होस कोशोर भाइ
@namratachamling8896
@namratachamling8896 Жыл бұрын
Where are the other parts ? Is the baby safe? We need to know about baby Waiting for your video
@oppof19pro83
@oppof19pro83 Жыл бұрын
बिहे नगरि किना सम्बन्धमा बसेकाे हाेला आजभाेलिकाे जमानामा कस्तो बुद्धि भाकाे हाेला छाेरि मान्छेको अचम्म छ।
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
Honi kaliyugka manxeharu yestai hun ma pani kaliyugki xori hu but yesto ghatiya byabahar xaina mero 😊
@oppof19pro83
@oppof19pro83 Жыл бұрын
@@ritamoktan895 ma ni keti manxe nai ho yesto byabahar chai gariyena hau yesto garne buddhi ni aayena ani bihe nagari yesto garyo vane gaugharma ijjat janxa ra babaaama ra daju vaiko ijjat janxa jasto soch po aauthyo ho mero ta jhan ahileka keti manxe ke vako hola hai koi koi laj pacheka bihe gare paxi po moj garnu ji baru🤣😂😂🤣😋
@bandanarai8545
@bandanarai8545 Жыл бұрын
यिनीहरू दुईटै मिलेर बेचेको हुनुपर्छ, किन भने यो केटी लाई खोइ आनन्द सँग बोल्दैछ,,खोइ रिस उठेको 😔😔
@भिमसेनठकुरी
@भिमसेनठकुरी Жыл бұрын
तेही त 🤔 अबैध सम्बन्धको नतिजा यि दुबै खत्तम रैछ कस्तो कुरा चपायर बोलेको हो...
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
Yiniharu samajko kira ho bihe agadi k ko bachcha ,yedi bachcha vaihalyo vane pani bihe gari basnu parthyo
@karyanlay3529
@karyanlay3529 Жыл бұрын
100% Right.सायद केटि ले पैसा पाएन होला अनि कुरा बाहिर आयो ।
@paristachamling9565
@paristachamling9565 Жыл бұрын
सुत्ने बेलामा सुति अनि अहिले ठुलो कुरा गर्छ यो मुला 😡😡
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
Bacha Chahiyeko Hoina, Tanneri Lai Poi Banaunu Man Lagera Aako Ho...Sangai Basnu Lai , Aaimai Bhanda Kanchho Jasto Chha Keta...
@radhatamang5901
@radhatamang5901 Жыл бұрын
किशोर सर ग्रिनक्रस हस्पिटलमा गयर सोधपुछ गर्नुभको भिडियो पनि ल्याउनु होला प्लिज सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SahilLimbu-en6xi
@SahilLimbu-en6xi Жыл бұрын
Sahi ho tyo huspitalko galti xa mahina pugeko baccha ni qvortion garidine
@anshugorkhalimaautasachane4204
@anshugorkhalimaautasachane4204 Жыл бұрын
हे प्रभु आफु मोज़ गरेर तो बच्चा को बीजोक 😢😢😢😢
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
यिनिहरु दुवै जना मिलेर बच्चा मारेको या बेचेको हुनसक्छ।यस्ता अपराधीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ।
@chandrakalalimbu1126
@chandrakalalimbu1126 Жыл бұрын
बच्चा जिबित छैन 😢😢 कि यिनिहरुले बेचि सकेको हुनु पर्छ 😢😢😢
@shantishree3967
@shantishree3967 Жыл бұрын
😭😭😭
@kuwaitstar8301
@kuwaitstar8301 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏किसाे भाइ लाई धेरे धेरे धने बाथ हजुर🙏🙏
@yatrikarai4216
@yatrikarai4216 Жыл бұрын
आफ्नु बेज्जत आफै गर्दै हिड है धर्तीको बोझहरु😢😢😢😢😢
@Neeshani-li
@Neeshani-li Жыл бұрын
यो अपराधी लाई कडा कार्बाही गर्नु पर्छ
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Жыл бұрын
याे बच्चालाई पक्का पनि बेचेकाे हुनुपर्छ ।
@rajarammahat8899
@rajarammahat8899 Жыл бұрын
पक्कै यबर्सन गरेको हुनुपर्छ यो नानीले झुट बोल्दै xa किसोर सर
@rajarammahat8899
@rajarammahat8899 Жыл бұрын
हैट यस्तोपो कुरा अब इनि दुबै जना लाई कडा सजाय हुनुपर्छ
@mamtachand6622
@mamtachand6622 Жыл бұрын
8 month abortion hudaina,delivery hunchha.
@rajarammahat8899
@rajarammahat8899 Жыл бұрын
जन्म देर मरेको हुनुपर्छ पक्का 🌹आजिबन कैद हुनुपर्छ किसोर सर अब
@pujabasnet1533
@pujabasnet1533 Жыл бұрын
इनिहरु ले बच्चालाई बेचि सक्के जस्तो छ किशाेर सर इनिहरुलाइ तेसै छाेडनु हुदैन
@chandrakalalimbu1126
@chandrakalalimbu1126 Жыл бұрын
हो हो पक्कै हुनु सक्छ
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
यिनी नानिको कुरा सतप्रतिसत सन्कास्पद बिरोधाभाषपुर्ण भयो, यिनी दुवैजना ज्यानमुद्दा मा जेल जानपर्छ, डाक्टरलाई पनि हतकडी लगाउनपर्छ ।
@feerozsubba8213
@feerozsubba8213 Жыл бұрын
किसोर सर सम्बन्धित अस्पतालमा पुग्नुपर्यो
@dhirajgrg5435
@dhirajgrg5435 Жыл бұрын
यिनिहरु लै कडा कार्वाही गर्नुपर्छ किसोर सर
@KhatiwadaRajan-px5rt
@KhatiwadaRajan-px5rt Жыл бұрын
केटालाई सजाय हूनूपर्छ त्यसै नछोड्नुहोस् 'केटीको मानसिक सन्तुलन ठीक छैन
@ManMala-gq7ib
@ManMala-gq7ib Жыл бұрын
yo kti pagal ho kasam afno babe harai raxa haseraxa
@rikeshgaming6175
@rikeshgaming6175 Жыл бұрын
यिनिहरु दुबेेेेेमिलेर फालेको हुनुपर्छ दुबेेेेेलाइ कार्बाहि हुनुपर्छ
@ramakhadka9982
@ramakhadka9982 Жыл бұрын
योसाला कुततालाई पाटा कसेर चटकाऊनुप्रछ साला
@sabitra917
@sabitra917 Жыл бұрын
बच्चा त छैन जस्तो लाग्यो के हो कुरो बुझ्नै गार्‍हो हस्पिटल बाट रुम आउँदा बच्चा थिएन भन्छ राम्रो सङ्ग छानबिन हुनु पर्यो छिटो सत्यतथ्य बाहिर आयोस किशोर सर❤❤❤
@bijaylama5234
@bijaylama5234 Жыл бұрын
जन्मेको हस्पिटल म खोज्नु परेउ सर यिनी हरु ले बेचेको जस्तो छ।।
@rajusinghraju5532
@rajusinghraju5532 Жыл бұрын
केटो ले केटिको मायाले कुरा लुकाउदै छ दाइ यो केटा भन्दा नि केटिको गल्ति बढि छ बच्चा को खोजि गर्नु पर्छ दाइ अब त्यो हस्पिटलमा पनि छानबिन हुनु पर्छ दाइ हाम्रो देश नेपालमा यस्तो किन हुनलाछ म पनि लेख्ने एउटा महिला नै हु तर गाँउमा हल्ला भएसि लाजले यो केटिले बच्चा खोजेको हो दाइ 🙏 पुरा छानबिन हुनु पर्छ 🙏🙏पुलिसटेसममा लियर चार झापर नलगाउना सम्म इनिहरु सहि बोल्ने वाला छैनन् दाइ 🙏 हस्पिटलमा बेचेको पनि हुन सक्छ 😢छिटो भन्दा छिटो छानबिन हुनु पर्छ 🙏
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 19 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 109 МЛН
How One Family Lives in the Mountains Far from Civilization
34:48
Food Around The World
Рет қаралды 3,1 МЛН