बाटो बिराउदै सामाजिक सुरक्षा कोष Social Security Fund (SSF NEPAL) on Wrong Track | Rabin Paudel

  Рет қаралды 6,328

Rabin Paudel

Rabin Paudel

Күн бұрын

Yo Video ma Maile Social Security Fund le garna lageko kam ko barema share gareko chhau.
बाटो बिराउदै सामाजिक सुरक्षा कोष Social Security Fund (SSF NEPAL) on Wrong Track | Rabin Paudel
Please Share!
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
For Business Enquiry (Email): mailtorabinpaudel@gmail.com
Whatsapp: +9779748433699
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
💎Stay Connected with Rabin Paudel💎
●KZbin➤ / rabinpaudel
●Website➤ rabinpaudel.com
●Facebook➤ / rabinpaudelofficial
●Twitter➤ / rabin2079
●Instagram➤ / rabinpaudelofficial
●Linkedin➤ / rabinpaudel
●TikTok➤ / rabin.paudel
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
💎Stay Connected with Digital Solution💎
●Telegram Channel➤ t.me/DigitalSo...
●Website➤ digitalsolution...
●Facebook➤ / digitalsolutionpvtltd
●Twitter➤ / dsn2079
●Instagram➤ / digitalsolution2079
●Linkedin➤ / digitalsolution
●TikTok➤ / digitalsolution2079
●Pinertest➤ / digitalsolution2079
●Discord: / discord
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
⏭MY PLAYLIST⏮
▶🎥मौरीपालन सम्बन्धी भिडियोहरु: • मौरीपालन सम्बन्धी भिडि...
▶🎥कृषी, तरकारी खेती सम्बन्धी भिडियोहरू: • कृषी, तरकारी खेती सम्ब...
▶🎥कार्यक्रम कृषीका कुरा by Rukum Datta Sharma: • कार्यक्रम कृषीका कुरा ...
▶🎥Lifestyle Vlogs Rabin Paudel: • Lifestyle Vlogs Rabin ...
▶🎥Entertainment Videos From Rabin Paudel: • Entertainment Videos F...
▶🎥My Israel Tour 2018 Vlogs Rabin Paudel: • My Israel Tour 2018 Vl...
▶🎥Informative Videos About Israel: • Informative Videos Abo...
▶🎥Travelling Vlogs With Rabin: • Travelling Vlogs With ...
▶🎥Informative Videos: • Informative Videos
▶🎥Motivational Videos by Rabin: • Motivational Videos by...
▶🎥From The Viewpoint of Rabin Paudel: • From The Viewpoint of ...
DISCLAIMER:
It doesn't feel good to have a disclaimer in every video but this is how the world is right now.
All videos are for educational purposes and use them wisely. Any video may have a slight mistake, please take decisions based on your research. This video is not forcing anything on you.
.▀█▀.█▄█.█▀█.█▄.█.█▄▀ █▄█.█▀█.█─█
─.█.─█▀█.█▀█.█.▀█.█▀▄ ─█.─█▄█.█▄█

Пікірлер: 26
@RabinPaudel
@RabinPaudel 5 ай бұрын
SSF Dark Side: kzbin.info/www/bejne/p4HGc5xuodiDsJYsi=E6b16OO0pC4zxOWw वैदेशिक रोजगारीमा हुनेलाई अन्यायः kzbin.info/www/bejne/hF6UoIGXbr1-mK8
@dipak.thapa2736
@dipak.thapa2736 5 ай бұрын
जसरी हुन्छ जनतालाई चुस्ने काम मात्र हो।जनतालाई सुविधा दिन खोजेको होइनन् यी चोर नेताहरुले।
@RabinPaudel
@RabinPaudel 5 ай бұрын
Dinuparne dinnan ki bhanne dar lagchha
@bunny55517
@bunny55517 5 ай бұрын
60 years samma ko locking period hataunu parxa ..
@husbandwife8010
@husbandwife8010 2 ай бұрын
हजुर को शुझाब राम्रो छ।
@janakjaisi
@janakjaisi Ай бұрын
आमा बुबा र श्रीमती योगदान को पनि सुरक्षा पनि हुनु पर्यो !
@tilakrana5590
@tilakrana5590 5 ай бұрын
तपाईँलाई के लाग्छ गरिब दुःखी जनताका लागि सेवा सुविधा प्रदान गर्ला त। समाजिक सुरक्षाको श्रम स्वीकृति आदि भनेको मात्रै आम जनतालाई दुख दिने र उनीहरूको रगत पसिनाको कमै कसरी आफ्नो बनाउने भन्ने एउटा माध्यम मात्र हो। Immigrant worker भएर अर्काको देशमा काम गर्नु को पिडा छुट्टै छ र आफ्नो देशमा बेरोजगार भएर बस्नुको पीडा बेग्लै छ, एकतर्फ आफ्ना पुराना भ्रष्टाचारका फाइलहरू बन्द गराउँदैछन् भने अर्कोतिर अब आउँदो दिनमा विगतका दिन अरूमा भन्दा पनि अझै बढी भ्रष्टाचार गर्ने प्रणाली कसरी ल्याउने भनेर विधेयक पास गर्दै छन् के अब प्रदेशमा भएका सबै युवा फर्केर नेताहरू लहट्नुपर्ने दिन आउँदै हो त
@RabinPaudel
@RabinPaudel 5 ай бұрын
हजुर हो नि सर ।
@pranishmaharjan1413
@pranishmaharjan1413 5 ай бұрын
मेरो बुझाईमा विदेशमा हुने श्रमिकलाई ssf को मासिक किस्ता बुझाउन त्यती सजिलो छैन र सरकार र यो ssf को संयन्त्र नै वैदेशिक रोजगारीमा हुन श्रमिकले यो ssf continue गरोस् भन्ने चाहन्नँ।
@RabinPaudel
@RabinPaudel 5 ай бұрын
हो त नि सर ।
@BhawaniAdhikari-ts8eh
@BhawaniAdhikari-ts8eh 5 ай бұрын
आफ्ना कार्यकर्ता पोस्ने बाहेक केही हुनेवाला छैन ।
@परदेशकोजागिर
@परदेशकोजागिर 5 ай бұрын
Sidai sojha sida nagarik lai lov lalach dekhayer paisa luter khane tatika matra rahexa ..
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 5 ай бұрын
खासमा सबै भन्दा राम्रो भनेको आफू मरे पछि पाउने बीमा मात्रै राम्रो छ अरु त सबै कुनै पनि बीमा कम्पनी होस या SSF सबै आफ्नो फाइदा खान मात्रै खोलेका हुन् यो जनतालाई सुविधा भन्दा पनि नेता त उनका परिवारलाई सरकारी कर्मचारी लाई लोन लिन सहज हुने ठाउँ हो सामान्य जन्ता लाई यो हरु बाट फाइदा लिन गारो नै छ हाम्रो स्वतन्त्रता हाम्रो पाउनु पर्ने अधिकारका कुरा हरु समेत सबै यो मार्फत खोसिएका छन खाली सरकारी कर्मचारी हरुलाई र पार्टीका झोले हरु लाई पोस्याउन खुलेका हुन। आफै भन्नुस सामान्य जनतालाई लोन निकाल्न कति झन्जट छ के के बुझाउनु पर्छ तर SSF मा सहज रूपमा धेरै सहुलियत ब्याजमा पैसा चलाउन पार्टीका झोले अनि सरकारी कर्मचारीले पाइरहेका हुन्छन तपाईं आफै जानु वैदेशिक रोजगारमा हुने नेपाली अथवा अन्य सामान्य नागरिक तपाईंको टाउको दुख्छ नियम सुन्दा अन्तिममा तपाईंले SSF गर्न नै छोड्नु हुन्छ।
@kharel4509
@kharel4509 5 ай бұрын
नेपाल् रहेका ६०१ लाइ पाल्न लाई बनाएको राजनीति हो , बिदेषि ले last मा पाउने भनेको माछो माछो भ्यागुतो हो😂
@kalpanagiri6802
@kalpanagiri6802 5 ай бұрын
#कलैया उप महानगर पालिका को हाकिम साहेब हरू ले ससुराली भ्रमण भत्ता पाए तर कोरोना काम गरेको जोखिम भत्ता पाएन विडम्बना 😂😂😂!!!
@kalpanagiri6802
@kalpanagiri6802 5 ай бұрын
Thanks 🙏🏼
@roshanlama7882
@roshanlama7882 5 ай бұрын
नराम्रो होइन तर यो कोष सरद सिंह भन्डारी हरु जस्तो चोरहरुलाइ पोसाउने काम मात्रा हो।
@RabinPaudel
@RabinPaudel 5 ай бұрын
त्यस्तै देखिदै छ ।
@sabinakhadka5273
@sabinakhadka5273 3 ай бұрын
sir pls euta question : maile ssf ma abada xu paisa tirirakoo xu tara mero wife ko xaina so mero wife le medical kharcha pauxa ki paudaina sir
@sangitagaihre4711
@sangitagaihre4711 4 ай бұрын
Samajik surakshya kosh bata CIT PF ma transfer garna milxa ki nai hola yesko barema pani vandinus na plz
@premgharti
@premgharti 5 ай бұрын
Yearly 10 thousands insurance को रूपमा लिने भैपरि आउँदा क्षतिपूर्ति दिन हात कमाउने कस्तो चुस्न खोजेको? श्रमिकलाई सुविधा दिन खोजेको होकी चुस्न? धेरै सुविधा चाहिँदैन भैपरि आउँदा आश्रित परिवार लाई क्षतिपूर्ति 1 करोड भन्दा माथि दिनु पर्छ । अर्को कुरो पेन्सन चाहिँदैन एकमुष्ट साहु र राम्रो ब्याज रिटर्न दिनु पर्छ, श्रमिकले आफ्नो जम्मा भएको पैसा लिने बेलामा समय तोक्नु पाइन्न।
@GovindaChaudharyALEX
@GovindaChaudharyALEX 5 ай бұрын
Isreal caregiver process ko update video banaunus sir
@RabinPaudel
@RabinPaudel 5 ай бұрын
Video aauchha hai chhitai
@balkunwar7988
@balkunwar7988 5 ай бұрын
yo saram mantri panchayet dekhi ahile samma mantri khayeko khayekai xa yo ke kangres ko jowi ho ki janakari pau
@RabinPaudel
@RabinPaudel 5 ай бұрын
मलाई पनि केहि जानकारी भएन हजुर
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Nepali Google Boy: Reality of Aditya Bal Guru  (Full Documentary)
29:03