बाबुकै अगाडि छोरी लिन्छु भनेपछी गीतमै गरिदिय रोयर कन्यादान | Pradip Roka VS Pratima Aryal

  Рет қаралды 1,712,873

Jun Rodhi Ghar

Jun Rodhi Ghar

Күн бұрын

बाबुकै अगाडि छोरी लिन्छु भनेपछी गीतमै गरिदिय रोयर कन्यादान | Pradip Roka VS Pratima Aryal
#Pradiproka #PratimaAryal #Newlivedohori2022 #JunRodhiGhar
=======================================
Orginail Credit :-
Vocal : Hari Bahadur Rawat‪@HariBahadurRaut‬
Lyrics : Madav KC
LINK VIDEO :-
==========================
🎼 Jun Rodhi Ghar : Part-11
=======================================
Lead Singer:
🎤 Pradip Roka
VS
🎤 Pratima Aryal
=======================================
Musician Team :
♬ Sarangi : Surya Purbachhane
♬ Keyboard : Gem Thapa Magar
♬ Flute : Pawal Rai
♬ Madal : Prakash KC
♬ Madal : Sunil Bardewa
♬ Octapad : Kishor Lamsal
TechnicalTeam :
🎥 Camera
🎥 Mahesh Mahara
🎥 uddav Oli
🎥 Krishna BC
🎥 Edit :
🎥 Bishal Nath Yogi [ 9823482824 ]
♬ Recordist : Bhupendra Sunar
♬ Mix : Samit pariyar
Jun Rodhi Ghar Official 2022
Gangabu Chwok
All rights of this video are with Jun Rodhi Ghar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!

Пікірлер: 631
@shyamkrishna3275
@shyamkrishna3275 2 жыл бұрын
फेरि दिक्क लाग्दा लाग्दै जाने ठाउ कहि छैन गरौ केही छैन त्यसैले सुरुमा हास्छु अनि अन्तिममा मनि रुदै यो गित यो कमेन्ट गरुन्जेल 22 चोटि सुने अनि हेरे देश को गहाना प्रदिप रोक्का अनि पर्तिमा अर्याल अनि ती मन्कारी बाबा लाई सलाम मेरो
@tensanlama7709
@tensanlama7709 2 жыл бұрын
dammi xa good yo honi ta hjr live dori vaneko wow🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@PremKumar-nk8xi
@PremKumar-nk8xi Ай бұрын
आहा कति मीठो गित दुवै जनालाई सलाम छ प्रतिमा कोे आवज मा त जादुनै छ ❤❤❤
@gayanendragharti7928
@gayanendragharti7928 2 жыл бұрын
साच्चिकै छोरी को बिबाह ज्वाइँ लाई दान् सहित सुम्पीनु भो,बाउ मन् पनि साच्चिकै कमलो रहे छ, यस्तो सिरियल देख्न पाईन्थ्यो तर यो त गाउदा गाउदै साच्चिकै जस्तो भो यी गाउने भाई बहिनीलाई बधाई छ मेरो पनि आसु झर्यो,
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 жыл бұрын
क्या गजबको दोहोरी प्रतिमा र प्रदिपको यो दोहोरी कति हास्ने बा...साह्रै रमाइलो तरिकाले गाउनु हुने रहेछ प्रतिमा बहिनीले आज पहिलो पटक सुने, प्रदिप भाइको त धेरै सुनेको छु धेरै राम्रो गाउनु हुन्छ प्रतिब भाइ।
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
हसाउदै गाएको गितले आखिरमा सुन्दा सुन्दै आँसु नै झर्यो बधाइ छ प्रतिमा अर्याल र प्रदिप ब्रो यस्तो पोहोस त गित
@शिव-स2झ
@शिव-स2झ 2 жыл бұрын
सार्है राम्रो।।।सुरुमा रमाइलो भयो।।लास्ट मा सार्है मन कुडियो।।।रुनै मन लागेर आयो।।।प्रतिमा जि र प्रदिम जि को दोहोरी हेर्दा कहिलै कमि महसुस हुन दिनुहुदैन।।।।सम्मान दुबै जनालाइ 🙏🙏🙏🙏🙏🇳🇵
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
दोहोरी होश त यस्तो।।क्या सुनिरहु जस्तो!!तेस्माथी बुवा भावबिहल भएको हुँदा आँसु रोक्नै सकिएन ।।।कति राम्रो स्कृप्ट गरेर मिलाएर गाएको जस्तो।।गायक गायिकालाइ सलाम छ ।।
@khimlalbhandari267
@khimlalbhandari267 2 жыл бұрын
Very nice song
@suryabamjam980
@suryabamjam980 Жыл бұрын
मैले ढिलो गरि हेन्न पाएछु तर एक दम राम्रो छ प्रसँग बस बुबा रुएर मेरो नि आँसु आयो । बधाई छ 🎼🎤🔊💻️💃🕺💃🕺💃🕺💃🕺💃🕺💃🕺
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 2 жыл бұрын
विशेष सन्दर्भमा सान्दर्भिक छ। बधाई छ दुबैजनालाई
@रामहरिथापा
@रामहरिथापा 2 жыл бұрын
वहा ,क्या दामी दोहोरी ,स्वर शब्द जोडी दामी छ!अर्को भागपनी ल्याउनु होला प्रतीक्षा गर्ने छौं ,बधाई सम्पुर्ण कलाकार लाई ।
@shyammagar9398
@shyammagar9398 2 жыл бұрын
घटटझच
@sujanadhikari9970
@sujanadhikari9970 2 жыл бұрын
P 1 by guy
@harikunwar6937
@harikunwar6937 2 жыл бұрын
कति सभ्य सालिन लोक दोहोरी बधाइ छ प्रतिमा जि र प्रदीप जि लाई साङितिक यात्रा ले जीवन को उचाइ चुमोस।।।।
@koreanlama7568
@koreanlama7568 2 жыл бұрын
मजाले रमाइलो गर्दै सुनेको थिए अन्तिमpart मा रुवायो । nice all team. Best of luck
@sailendrashrestha3801
@sailendrashrestha3801 2 жыл бұрын
Sarai ramailo, gyanbardak, ra marmik dohori! Last ma sabailai bhabuk banayo! Pratima bainiko swar sarai mitho. Thank you Pradip Roka, Pratima Aryal, & Jun Rodhi Ghar!
@kalpanabhandari635
@kalpanabhandari635 2 ай бұрын
आहा सारै रमाइलो दोहोरी सम्मान छ दुबै जना लाइ🙏🙏🙏
@prembahadurtamangwaiba3749
@prembahadurtamangwaiba3749 2 жыл бұрын
सारै राम्रो लाग्यो प्रदीप को हरेक गीत सुने को हेरेको तर प्रतिमा जी लाई त कहिले पनि देखें को थिए न तर सारै राम्रो लाग्यो । आवाज ।
@kamalale6177
@kamalale6177 2 жыл бұрын
वाह क्या खत्रा दोहोरी फेरि पनि यी दुई को यस्तै दोहोरी सुन्न पाउ !!
@yadavdevkota1171
@yadavdevkota1171 2 жыл бұрын
संगीतमा एकैछिनमा हँसाउने एकैछिनमा रूवाउने शक्ति छ ! सारै राम्रो प्रस्तुति छ भाइ प्रदीप र प्रतिमाको अझै धेरै प्रगती उन्नती होस !
@nihanglimbu6054
@nihanglimbu6054 2 жыл бұрын
Ygb
@kamalthapa1691
@kamalthapa1691 2 жыл бұрын
ঙঙয
@premnarayanneupane
@premnarayanneupane 2 жыл бұрын
बूढा साँच्चै रोएका हुन् कि अभिनय गरेका हुन् ? अभिनय हो भने पनि राम्रो गरे। रोएकै हुने भावनामा छिटो बग्दा रहेछन्। प्रदीपको त म फ्यान नै हूँ, आजदेखि प्रतिमाको पनि फ्यान भएँ। सारै मीठो काठे दोहोरी।
@bishuyogi
@bishuyogi 2 жыл бұрын
Video.pura hernu hola sir hai saachai runu vaako ho
@fackyatra4574
@fackyatra4574 2 жыл бұрын
वाउ वाउ अशाहदै रमाईलो दोहोरी दुबै जोड़ी काे 100% कडा पाँच पटक हेरियो अझैं चित्ता बुझेको छैन अब छिट्टै बिहे गर्छु मनी 🌺🌺❣️🌺❣️❣️🌺
@gunjanrai
@gunjanrai 2 жыл бұрын
Waw kati mitho sabda chayana dubaijanako badhai xa uttara uttar pragatiko ko suvakamana xa hai😍😍😍😍
@nirbahadurmajhi.Ramechhap
@nirbahadurmajhi.Ramechhap 2 жыл бұрын
प्रदिप र प्रतिमा wow यो होनि नेपाली गित
@gambesirodhighar4458
@gambesirodhighar4458 2 жыл бұрын
अाहा कति मिठा शब्दमा दाेहाेरि । सुत्केरी बुढिकाे स्याहार कसरी गर्ने भन्ने बिषयमा सन्देश मुलुक असाध्यै मन पराे,,,, #gambesirodhighar लाइभ दाेहाेरि तनहुँ
@anitakumari9162
@anitakumari9162 2 жыл бұрын
आहा दोहोरी भनेको यस्तो पो हुनु पर्छ बधाई छ दुबै जना लाई फेरि अर्को भाग पनि ल्याउन पर्यो यो गित सुनेर आँखा बाट आँसु खसेको पत्तै भएन
@jyotidhakal7973
@jyotidhakal7973 2 жыл бұрын
भाग 2 पनि आओस्।धेरै धेरै राम्रो छ।
@kumarghimire1628
@kumarghimire1628 2 жыл бұрын
इमेज टेलिभिजन बाट जेरी र प्रदीपजीले गाएको लोक दोहोरी बाट लिएको मज्जा आज प्रदिप र प्रतिमा बाट पाइयो ।
@shyamkrishna3275
@shyamkrishna3275 2 жыл бұрын
गित होस त यस्तो होस कलाकार रास्ट्र को गहना सायद यै भनेको हैन रहेछ प्रदिप रोक्का दाजु मन छुने शब्द बाबा साचै न भाकै होर
@madhavkc1094
@madhavkc1094 2 жыл бұрын
Pridep and pritma je thankyou lovely and sweet voice i am colctor by maya pani khani kaldhara kalko .... singer by hari bahadur rahut
@RcXetri
@RcXetri 24 күн бұрын
यति राम्रो लय स्वारको लागि हाम्रो नेपाली मैलिकता छाउने लोक दिहोरीको लागि मेरो तर्फ बाट सलोट छ।❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
@dineshaachhami4091
@dineshaachhami4091 2 жыл бұрын
सारै मन पर्यो कलाकार मन छोयो ♥️♥️♥️♥️♥️
@basantapoudel616
@basantapoudel616 2 жыл бұрын
अन्तिम क्षणले असाध्यै मनलाई भावुक बनाएर पगाल्याे…!!!
@purowostamthakuri8269
@purowostamthakuri8269 2 жыл бұрын
सारै राम्रो दोहोरी !!बधाई छ यो जोडी लाइ
@नेपालीपन-य9त
@नेपालीपन-य9त 2 жыл бұрын
टिकटकमा एक टुक्का सुन्नी बितिकै आएको म त सारै मीठो स्वर मीठो भाकामा।
@santoshtamang5096
@santoshtamang5096 2 жыл бұрын
अाहा कति मिठाे सुनिरउ जस्ताे धेरै राम्राे छ बधाई छ
@jyotishah2002
@jyotishah2002 2 жыл бұрын
सुरु मा रमैइलो थियो अन्तिम मा त हेर्दाहेर्दै आसुको पीडा दिएर गयौउ अर्को भाग नि छिटै हेर्न पाइयोस येस्तै बधाइ छ भाइ बैनी लाई
@krishnakhanal4648
@krishnakhanal4648 2 жыл бұрын
दामि छ अर्काे भाग छिटाे ल्याउनु जाेडि पनि सारै मिलेछ
@TorpeSingh3570
@TorpeSingh3570 2 жыл бұрын
सारै रमाइलो लाग्यो है यो दोहोरी सुनेर जे होस दुबै जोडी लाई मेरो नमन छ
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
प्रतिमा जि को स्वर नै मिठो💕💕💕
@jaybhandari7598
@jaybhandari7598 Жыл бұрын
यस्तो मिठो स्वर आज सम्म सूनेन।
@rrazkhatri4155
@rrazkhatri4155 2 жыл бұрын
असादै मिठो छ पर्दिप दाइ र पर्तिमा दिदी को त फ़ेरि अर्को भाग लेयाउनु पर्छ हैइ दिदी
@balramchhetri8829
@balramchhetri8829 2 жыл бұрын
हैट डाम्ना डाम्निले लास्टामा रुवाएरै छाड्यो नी।
@binupokhrel8011
@binupokhrel8011 2 жыл бұрын
यो जोडी अत्यन्तै राम्रो र मनपर्ने छ । अर्को भाग पनि ल्याउनु है ?
@tejtamang3185
@tejtamang3185 2 жыл бұрын
यदि मीठो अनि उत्कृष्ट साथै बबाल बेजोड् प्रस्तुति को लागि मेरो मन पर्ने गायक गायिकलाई सलाम् साथै यो अबसर दिनुहुने Jun Rodhi परिवारलाई धन्यवाद्।part 2 पनि छिट्टै सुन्न पाम् जय लोकदोहोरी
@pratimaaryalofficial4260
@pratimaaryalofficial4260 2 жыл бұрын
धन्यवाद
@durgaprasai122
@durgaprasai122 2 жыл бұрын
Dami xa
@ramhari4965
@ramhari4965 2 жыл бұрын
अर्को भागको प्रतीक्षामा छौ हामि
@tamangjitabahadur1901
@tamangjitabahadur1901 2 жыл бұрын
कला , गला ,स्वोर अनि सब्दले भरिपुर्ण कलाकार प्रातिमा अनि प्रादिप दुबैलाई सम्मान । अहा कति मिठो दोहोरी अनि अन्तिममा मेरो पनि मन रसायो । साच्चै उत्कृष्ट दोहोरी अर्को भाग को अपेक्षा छ। धन्यवाद ।
@shyamshrestha5770
@shyamshrestha5770 2 жыл бұрын
आहा कति राम्रो प्रदिप दाइर प्रतिमा दिदिको सधै सुनपाउ hai
@naulokitchen
@naulokitchen 2 жыл бұрын
सारै राम्रो भाका सब्द अनि मिठो आबाज प्रतिमा जी र प्रदिप जी को फेरी फेरी पनि एस्तै गित सुन्न पाइयोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dreamking1235
@dreamking1235 Жыл бұрын
साच्चै कहिले काहि त गित सुन्दा सुन्दै भक्कानिन मन लाग्छ ,, गाउदै जादा साच्चै कसैको जिबनमा मेल खाने खालको हुने रैछ ,,, बुबाले आफ्नो छोरिलाइ कन्यादान दिन नपाको पिडा या कुनैबेलाको दुखले मन भक्कानियको पिडा या आफ्ना छोरि नभाको पिडालाइ इङ्कित गरेको गित सार्है मार्मिक लाग्यो❤️🙏
@ganarai7790
@ganarai7790 2 жыл бұрын
सुरु भएर जसरी माेडिनु पर्ने हाे गित त्यसरी नै गएर अन्त भएकाे छ।अति सुन्दर दाेहाेरी।अर्काे भाग ल्याउनु हाेला 🤘🤘🤘🤘🤘
@KaranKaran-he6bt
@KaranKaran-he6bt 2 жыл бұрын
super super भाग 2को परतिक्षामा
@tekbahadurmagar8078
@tekbahadurmagar8078 2 жыл бұрын
गीत को शब्द सङ्गीत जे जस्ताे भयपनी यो बहिनी को स्वर चाहीं A1छ।बधाई छ सम्पूर्ण टीमलाई।
@roshanbhandari7044
@roshanbhandari7044 2 жыл бұрын
Umm haii dai mero dd tw bacchay dekhi ko singer hone
@sureshbartaula2653
@sureshbartaula2653 2 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ ।दुबै समुह लाई हार्दिक बधाई तथा शुभकामना ।
@ramjeedahal2341
@ramjeedahal2341 2 жыл бұрын
Great !
@buddhasingtamang2384
@buddhasingtamang2384 2 жыл бұрын
अन्तिम अन्तिम तिर झन खास रहेछ !!! सबैको मन छुन सफलताको सुभकामना !!!
@ranamagarsonu8056
@ranamagarsonu8056 2 жыл бұрын
धेरै राम्रो लाग्यो अजै राम्रो गर्दै जानुहोला
@binoddhungana1612
@binoddhungana1612 2 ай бұрын
प्रदिप र प्रतिमाको बेजोड दोहोरी धन्यबाद छ।
@abhivaivai7832
@abhivaivai7832 2 жыл бұрын
ल एकदमै बबाल लाग्यो है गित
@ChetKumarkhadkaKhadka
@ChetKumarkhadkaKhadka 9 ай бұрын
धेरै राम्रो छ यसरी नै अगादी बध्दै जानु
@laxmiprasadgautam784
@laxmiprasadgautam784 2 жыл бұрын
अवर्णनीय मधुर स्वर कि धनी गायिका बैनी प्रतिमा सलाम छ ।
@gokarnabista5256
@gokarnabista5256 2 жыл бұрын
गायक, गायिका र भाका सबै अति रमाइलो दोहोरि जय गीत जय सङ्गीत
@subbatamang557
@subbatamang557 8 ай бұрын
Yo geet kahilei birsana nasakne bho thank you
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे त छदै थियाे तेहि माथि भावुक बनायाे हेर्दा हेदै बधाई छ सम्पुर्ण ला👌👌👌
@rabinshrestha1329
@rabinshrestha1329 2 жыл бұрын
यि दुईको बेजोड प्रस्तुति पछिल्लो समयमा दर्शकको रोजाइ बन्न पुगेको छ... सफलताको शुभकामना!!!
@lalsinghthagunna9552
@lalsinghthagunna9552 2 жыл бұрын
आहा कति मिठो बोलीमा मनै छुने बधाई छ २ जाना लाई
@deepakbista7747
@deepakbista7747 2 жыл бұрын
Bhai ra bahini ko prastuti utkrista chha,,fully enjoyed it,keep it up!!!
@saritasanjel6748
@saritasanjel6748 2 жыл бұрын
Aaha kati mitho voice pyari sis pratima aryal ra pradip rokka sir
@jaabchams8471
@jaabchams8471 2 жыл бұрын
हैट कडा आयो दोहोरी 👌👌
@prakash-joti
@prakash-joti 2 жыл бұрын
वाउ ...... क्या दमदार दोहोरी ! हाम्रो काँठ र मध्यमाञ्चल तिरको भाका पनि कहाँ कमजोर छ र । तुरुन्तै अर्को भाग र यस्तै भाकाको साथामा हेर्ने हतार भयो ।
@maheshdiary8672
@maheshdiary8672 2 жыл бұрын
रमाईलो मानेर हेर्दै थिए, अन्तिम सम्म आइपुग्दा आँखा रसाइसकेछ पत्तै भएन। अनि अर्को कुरा, आफ्नो सन्तान को लागि एउटा बुवाले कति सम्म संघर्ष र पीडा बोक्न सक्छन भन्ने कुरा यहाँ बाट प्रष्ट हुन्छ। मेरो हृदय देखिनै सलाम छ गायक गायिका दुवैलाई र विशेष आभार गायिका को बुबा लाई, जसले सम्पूर्ण को मान जित्न सफल हुनु भयो। हुन त यो एउटा रमाइलो कार्यक्रम मात्र हो तर यसले वास्तविक कथा लाई उजागर गरेको छ।
@reshamyoutubechannel7628
@reshamyoutubechannel7628 2 жыл бұрын
असाध्यै मन पर्यो मालाई नी
@deepakbista7747
@deepakbista7747 2 жыл бұрын
Aba part -5 samma janu paryo!!!!
@shyamgurung9046
@shyamgurung9046 2 жыл бұрын
Babaal cha all team lai thank u 🙏
@minmgminmg
@minmgminmg 2 жыл бұрын
धेरै रमाइलो अनि भावुक शब्द मन छोयो
@kumargiri5966
@kumargiri5966 2 жыл бұрын
Wow so nice sarai man xoyo hajur ♥️♥️♥️
@RamBahadur-iw5lp
@RamBahadur-iw5lp 2 жыл бұрын
यो साङतिक जोडी अब सदैभ होस 🙏🙏🙏
@bhimdangi4291
@bhimdangi4291 2 жыл бұрын
धेरै रमाइ लो लागो सबै लाई ध्याबाद
@chandrakalamahat1645
@chandrakalamahat1645 2 жыл бұрын
Wow!!kati dherai marmik geet!!❤❤Samman xa sampurna teem ani dai vai dd bahiniharulai merot mutunai pagliyo ❤❤ wow!!!
@dklfilms
@dklfilms 2 жыл бұрын
हजुर नमस्ते सम्पूर्णमा रमाइलो दोहोरी छ
@kalpanarokaya2933
@kalpanarokaya2933 2 жыл бұрын
धेरै राम्रो दुबैजनाको स्वर
@krishnarumba4395
@krishnarumba4395 2 жыл бұрын
सारै राम्रो स्वर शब्द सुनिरहु लाग्ने सम्पुर्ण टिमलाइ सफलताको सुभकामना🙏🙏
@chandrasundas9637
@chandrasundas9637 2 жыл бұрын
Next bhage we hope coming
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
काठे दोहोरी को राजा प्रदिप भाइ र प्रतिमा बहिनी को दमदार प्रस्तुति
@pratimaaryalofficial4260
@pratimaaryalofficial4260 2 жыл бұрын
धन्यवाद
@manrai9509
@manrai9509 2 жыл бұрын
अतिराम्रोथियो प्रदिब रोकाभाई र प्रतिमा अर्यालबैनीको दुवईको गायकि अझैयसरिनै राम्रो राम्रोगितगाँउदैजानु शुभकामनाछ ।
@karnakarki5206
@karnakarki5206 2 жыл бұрын
नमस्कार भाई बहिनी दुबै जानालाई दोहोरी होस त एस्तो होस सलाम छ।
@d_sandilya6567
@d_sandilya6567 2 жыл бұрын
प्रतिमा दिदिको शब्द चयन सारै मिठो लाग्छ । ❤️🙏
@pabitrachaulagain1838
@pabitrachaulagain1838 4 ай бұрын
धोका हुने काइ पनि ठाउँ छैन छोरा मान्सुस मेरोनी बाउ छैन ❤कति मीठो जती सुन्यो उति सुनौ लाग्छ मलाई 😭😭
@gokarnachand4044
@gokarnachand4044 2 жыл бұрын
WOW 🔥💖 अति मीठो स्वर शब्द हँसिलो अनुहार 💖🌷
@rajendragajamer1929
@rajendragajamer1929 Жыл бұрын
सारै मार्मिक दोहोरी ख्याल ठट्टा गर्दै गर्दै फकाएर लास्टमा लग्ने सम्म हुँदा भावुक भएँ अति नै राम्रो लाग्यो हजुर भाग 2 पनि सुन्न पाय हुनेथियो
@ramkhatiwada5583
@ramkhatiwada5583 2 жыл бұрын
आहा कति मार्मिक अनि रमाइलो दोहोरी 👏
@timimero8258
@timimero8258 2 жыл бұрын
आहा सह्रै मज्जा जत्तिनी हेरु सुनु झै लाग्ने गायक गायिका लगाएत सब्बै जनालाइ धेरै धेरै धन्यवाद शुभकामना।याहा हरुको अर्को भाग नि चाइयो है🙏
@basantamagar5266
@basantamagar5266 2 жыл бұрын
यो लाइभ हेरेर म पनि भावुक भए अत्ति मीठो शब्द मा गाउनु भयो प्रदिप भाइ र प्रतिमा बैनी ले धन्देबाद हजुर हरु लाइ
@krishuthapa9546
@krishuthapa9546 2 жыл бұрын
9 mins unfair challenge on James McCarthy r us to be able to get a r us to to be able to get a r us to the right of the target for a r us to the right of the target target for a r us to
@AmritNarayanshrestha-l3l
@AmritNarayanshrestha-l3l Жыл бұрын
Dherai Ramro X. Pratimako swor & sabda rup ranga sabai Man parchha.
@shyamkrishna3275
@shyamkrishna3275 2 жыл бұрын
प्रतिमा सङै सुहाउने रिले जोडि प्रदिप रोका
@sirukapri7216
@sirukapri7216 Жыл бұрын
जति हेरेपनी हेरुहेरु लाग्ने असाध्यै राम्रो
@arjungotame7723
@arjungotame7723 2 жыл бұрын
आज पहिलोपटक हेरेको दाजु अनि दिदिको आवज मा दोहोरी सार्है राम्रो ! थोरै हासो,थोरै मजाक ,अनि laast मा रुवाउनु भयो 😭❤️❤️
@yubrajthapa1640
@yubrajthapa1640 2 жыл бұрын
Mithho dohori keep 🤟🤟🤘💪💪
@mithuhumagain9661
@mithuhumagain9661 2 жыл бұрын
सारै राम्रो लास्ट्मा अति मन छुने ❤️❤️
@kishorlamichhane1126
@kishorlamichhane1126 2 жыл бұрын
1p1
@dilipdaileki4529
@dilipdaileki4529 2 жыл бұрын
यो दोहोरी सुन्दा कस्को मन नरोला सम्पूर्ण कलाकार टीम लाई धेरै धेरै धन्यवाद छ
@basantagautam7575
@basantagautam7575 2 жыл бұрын
सारै राम्राे, पहिले हसायर अन्त्य मा त रुने बनायाे । याे जाेडिकाे गित सुनेर नरुने काे हाेला र ।
@rabindraparyar1063
@rabindraparyar1063 Жыл бұрын
प्रदिप र प्रतिमा हजुरहरू दुबैकाे म एकदमै फ्यान हाे प्रस्तुति एकदमै Nice...
@bahadurkhadka2316
@bahadurkhadka2316 2 жыл бұрын
Pradeep Bhai look dohoriko. Raja ho. Dherai Ramro sanga git gaunu hunx Ra Anusan Pani chhan Ajhai Pani pargati gareko dhekhna payosh jay pasupati Nath...
@NirmalaLama-cg9sk
@NirmalaLama-cg9sk 2 ай бұрын
गित सुन्धा सुन्धै आँसु पाे आयछ😢😢👌👌👌👌
@समुन्द्रपारिबाट
@समुन्द्रपारिबाट 2 жыл бұрын
saachchikai man parne vaka ani yati mitho sabd wastabma vannu parda yo po ho dohori gita salute x kalakar lagaya hole team lai...hamro samajma ghinlagdo sabd chayan gari vairal banne git matr gaune prabiri badirahada yo euta udaharan ho badhaix sabailai.
@anjanalama9693
@anjanalama9693 2 жыл бұрын
Plz episode 2 pani hai waaaa kya dami git sunirada aananda mahasus vayo
@arjunshrestha688
@arjunshrestha688 2 жыл бұрын
आहा क्या राम्रो!!!!!!!
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 57 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 53 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 57 МЛН