बेचन झाले मुख खोले धेरै कुरा खुल्छ, माओवादी सकिदैन्, तर प्रचण्डसहित हामी सच्चिनुपर्छ ||

  Рет қаралды 125,763

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Guest : Narayan Kaji Shrestha
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Edit : Tarka Raj Jaishi
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
Vehicle : Tika Ram Nepali
#satyasambad #jibram_bhandari #yohotvhd #top_bahadur_singh
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 320
@theeasycreativetips8523
@theeasycreativetips8523 3 ай бұрын
नेपालको इतिहास हेर्दा अहिले सम्मकै सफल र निडर गृहमन्त्री ❤😊🙏🙏🙏💐💐💐
@dbdb5654
@dbdb5654 2 ай бұрын
गृहमन्त्री मा राम्रो गर्नु भएको छ है तपाईले चाहि छोटै समय मै भए पनि...
@ramsaranalemagar5254
@ramsaranalemagar5254 3 ай бұрын
अतिनै ईमानदार स्वच्छ लिडर अैले सम्मकै सफल गृहमन्त्री नारायणकाजि (प्रकाश )ज्यु 🇳🇵🙏
@raidurgabadur7726
@raidurgabadur7726 2 ай бұрын
😅😅😊😢😊😮😢😅😢😅😊😮😅😅😅😅😅😮😅😊😊😮😊😅😮😅
@raidurgabadur7726
@raidurgabadur7726 2 ай бұрын
😅😅😅😢😅😅😅😊
@raidurgabadur7726
@raidurgabadur7726 2 ай бұрын
😊😊😅😮😮😅😅😮😅😊😊😅😮😊😅😊😅😅😮😅😅 47:30 😊😅😅😅
@raidurgabadur7726
@raidurgabadur7726 2 ай бұрын
😊😊😅😮😮😅😅😮😅😊😊😅😮😊😅😊😅😅😮😅😅 47:30 😊😅😅😅 47:31 😅😅😅😢😅😅😅😅😮😅😅😅😅😮😊😮😅😅😊😊😅😅😅😅😅😊
@user_rai_jetha
@user_rai_jetha 2 ай бұрын
😂😂😂😂😂😂😂😂
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
नारायणकाजी कार्यकारी पदमा बसेर सफल राजनितीज्ञको रुपमा परिचय गराउनुभएको छ। उहाँ सायद अध्यात्मिक व्यक्तित्व भएर पनि होला देशका लागि अझै राम्रो गर्ने हुटहुटी छ। उहाँ जत्तिको नेता देशले पाउन गाह्रो हुन्छ। माओवादी भएकै कारण र प्रचण्डको छायामा पर्नुभएर मात्रै उहाँ त्यति लोकप्रिय हुनुभएन जति उहाँको लोकप्रिय हुने हक हो। म पनि पुराना दल र माओवादीको आलोचक हु तर नारायणकाजिको समर्थक पनि।
@aatmabasanta6291
@aatmabasanta6291 3 ай бұрын
खासमा आध्यामिकता के हो नारायण काजीलाई के थाहा
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
@@aatmabasanta6291 अध्यात्म के हो भन्ने कुरा उहाँलाई राम्रो संग थाहा छ, बरु तपाई भ्रममा हुनुहुन्छ होला।
@niteshrajaryal5840
@niteshrajaryal5840 3 ай бұрын
😊
@Kirativenum
@Kirativenum 3 ай бұрын
😂😂😂😂 माओवादी कसरी आद्यात्मिक हुंछ हऊ कम्युनिस्ट कसरी आद्यात्मिक हुंछ 😂😂 सिद्धान्त पढ़ 19:46
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
@@Kirativenum तिमिलाइ पाखण्ड मात्रै धर्म हो भन्ने लाग्छ कि? अध्यात्म भनेको के बुझेका छौ? दलितमाथि अन्याय गर्नु? छुवाछुत गर्नु, कर्मकाण्ड संसकार गर्नु? देवि देउताको मन्दिरमा बलि दिनु? तिमिले बुझेको धर्म तथा अध्यात्म र वास्तविक अध्यात्म फरक छ। माओवादी नास्तिक होला तर पाखण्डि हुदैन। नास्तिक पनि अध्यात्मिक हुन सक्छ किनकी बुद्ध स्वंय नास्तिक थिए।
@amalrajbanshi3039
@amalrajbanshi3039 3 ай бұрын
एक सफल गृहमन्त्री नारायण काजी सर
@yrcwish
@yrcwish 3 ай бұрын
इ कुरा प्रचण्ड जि लाई सम्झाउनु भयेन
@shibuchhetri
@shibuchhetri 3 ай бұрын
नेपालको इतिहासमै सर्वाधिक सफल र निडर गृहमन्त्री नारायणकाजी श्रेष्ठ
@rameshneupane4153
@rameshneupane4153 3 ай бұрын
Testo safal vako vaye bechan jha ani pratik lai tyo bela kina nasamako raixa comred ju😂
@shibuchhetri
@shibuchhetri 3 ай бұрын
@@rameshneupane4153 सबै नारायणकाजीले गर्दिए भए अबको गृहमन्त्रीले के गर्नी?
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 2 ай бұрын
राम्रो बिश्लेक्षण
@chakrachand1410
@chakrachand1410 2 ай бұрын
Good thoughts, good leader!
@MinBk-p8m
@MinBk-p8m 2 ай бұрын
सहि र ईमान्दार नेता , सफल गृहमन्त्री ।
@prembudhathoki6923
@prembudhathoki6923 3 ай бұрын
नेपालको इतिहासमा पहिलो सफल गृहमन्त्री
@beyondinfinity3876
@beyondinfinity3876 3 ай бұрын
मलाइ अति मन पर्ने आट भयेको नेता।🙏🙏
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 3 ай бұрын
रविले भन्दा नारायण काजीले धेरै राम्रो काम गरे रबि संग जस्तो आसा गरिएको थियो त्यो रहेन् |
@AakashRumba-hx5dy
@AakashRumba-hx5dy 3 ай бұрын
के चै गरेछ भाइ जो पनि गफदिने मात्रै हो
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
​@@AakashRumba-hx5dyतिमिले नेपालका नेता चिनेकै छैनौ? स्याल हुइयामा लाग्ने मान्छे मध्यकै परेछौ कि? नारायण काजी जात्तिको नेता नेपालले एकदमै कम पाएको छ। कामको मुल्यांकन गर्न जान्नुपर्छ, बिरोध गर्नैका लागि बिरोध गर्ने होइन।
@asstudios374
@asstudios374 3 ай бұрын
@@keeritijoshi3179 eh ho ra hajur, hajur le bhaneko jati sabai lai mahaan bhandiula ni ta hajur
@robot9071
@robot9071 3 ай бұрын
Murkha bheda Tero Rabi maharaj le double citizenship, triple budi sahakari thagi, Ghar ma suspicious death adi bhako chha. Narankaji le gareko galti k k chha?​@@asstudios374
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
@@asstudios374 महान मैले बनाएर हुन्न मान्छेको काम र व्यक्तित्वले हुन्छ। रुसि सेनामा रहेका १४० जना नेपाली युवाहरुलाइ फिर्ता ल्याउनु त्यति सजिलो थिएन। भारत पनि सफल छैन, अस्ति मात्रै मोदिले पुटिनलाइ भेटेर आफ्ना युवाहरुलाइ सेनाबाट फिर्ता गर्न गुहार गरेका थिए। हामिले कोइलाको खदानमा हिरालाइ चिन्नु पर्छ।
@bishnufuealsharma3136
@bishnufuealsharma3136 2 ай бұрын
Sarai ramro discussion
@maheshjungshahi590
@maheshjungshahi590 2 ай бұрын
Right think,s.
@iplamichhane5061
@iplamichhane5061 2 ай бұрын
प्रतिनिधिसभामा समानुपातिकको व्यवस्था नै राजनैतिक अस्थिरताको प्रमुख कारण हो ।
@DilbdrStha
@DilbdrStha 3 ай бұрын
सलाम कमरेड
@arjunkhaling1882
@arjunkhaling1882 3 ай бұрын
एक कुशल,निडर, सक्षम गृहमंत्री नारायकाजी श्रेष्ठ सलाम🙏🙏🙏
@rngaming9311
@rngaming9311 2 ай бұрын
Good your thinking
@ganeshbohara3278
@ganeshbohara3278 3 ай бұрын
सहि कुरा।कालो काङ्ग्रेस र यमालेका ठुला मान्छे फसने डर्ले सरकार परिवर्तन भयको रहेछ।प्रचन्ड सरकार ले राम्रो काम गरि राखेको रहे छ।
@shorttravelvideos3180
@shorttravelvideos3180 2 ай бұрын
Kura matra garera huncha oli le sahi kura nai garchan 20 barsa vayo sahi kura gareko desh kaha pugyo sochya cha dalal bhastchari haru
@rajendraaryal2647
@rajendraaryal2647 3 ай бұрын
Great leader! Ahileka netaharuma sabai bhanda ramra neta Narankaji nai hun.
@chatrashreta8440
@chatrashreta8440 3 ай бұрын
धन्यवाद कमरेड ❤❤❤❤
@ChakraBista-w2m
@ChakraBista-w2m 2 ай бұрын
माओवादी केन्द्र को निडर कमरेड ✊
@rajivsedain2745
@rajivsedain2745 2 ай бұрын
प्रचण्ड क्लबका पथभ्रष्ठहरूका लागि एक सफल गृहमन्त्री हुनुहुन्छ उहाँ !
@MinBk-p8m
@MinBk-p8m 2 ай бұрын
आत्मसमिक्षा गरि नेतृत्व परिवर्तन गर्नु पर्छ।
@BalGurung-oq9et
@BalGurung-oq9et Ай бұрын
Samaye sabko auxa.... ahileko Samaye bhaneko Kp Ba ko❤
@YogendraMahara-p9s
@YogendraMahara-p9s 3 ай бұрын
यो मन्छे रा स्व पा मा हुनुपर्छ
@RadhaDhamala-nm2xc
@RadhaDhamala-nm2xc 3 ай бұрын
i love it ❤
@NarayanNewar-w7p
@NarayanNewar-w7p 2 ай бұрын
We salute you 🙏🙏🙏❤ narayan KAZI shrestha
@rijanranamagar4508
@rijanranamagar4508 3 ай бұрын
Narayan kaji sir le ramro kaam garnu vako thiyo
@KhimaKhimanandbadu
@KhimaKhimanandbadu 3 ай бұрын
Dhane ho fatah ho
@Ravi-bf6fg
@Ravi-bf6fg 2 ай бұрын
🙏🙏🙏
@anilprasadkushawaha9638
@anilprasadkushawaha9638 3 ай бұрын
Great leader
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 3 ай бұрын
नारायण काजि प्रचण्ड जनर्दान जस्ता मान्छे पार्टिमा छन अझै आसा छ ! पछिल्लो समयमा प्रचण्ड सरकारको काम र नारायणकाजि का काम कार्बाईले प्रस्ट भन्छ देसलाई माओबादि र सच्चा देस भक्त सामाजबादि मोर्चा एक हुने महत्वपुण समय छ !! Keep goin good luck
@bikashgyawali1208
@bikashgyawali1208 3 ай бұрын
😂😂 जङ्गली विचार माओवादीले समालेका मन्त्रालयले गरेको हो कि RSP ले?? खाँड र बेचन दुइटै रस्वापको गृहमन्त्रीले गरेका हुन्।
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 3 ай бұрын
@@bikashgyawali1208del kha mg
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk 3 ай бұрын
जय नेपाल सर
@bhimbudha8015
@bhimbudha8015 2 ай бұрын
Great leader kaji sir❤
@DurgmanGurung
@DurgmanGurung 3 ай бұрын
राम्रो काम गर्ने नेतामा काजी हो।
@pyuthanplus2305
@pyuthanplus2305 3 ай бұрын
सार्वधिक सफल गृहमन्त्री
@mohansinghmahara9548
@mohansinghmahara9548 3 ай бұрын
सफल ईमानदार गृहमन्त्री नारायण ज्तु
@khaginrai6168
@khaginrai6168 2 ай бұрын
👌👌
@shankarpandey8808
@shankarpandey8808 2 ай бұрын
Narayan kaji jiu kei galti hami batapani bhayo hola yo k bhanya hajurle hajurle alikati kaikatai thorai ramro kam garnu bho dhannevad.tara hamle samixya garnu parxa bhannu bho. sachchai maovadile kendrale kei garekai hota? Prasna hai kaha kaile kundesma? Jawaf khojnus tara betnu hunna. Ek patak ainama hernus ra afaisanga prasna garnus sachchai hamile des ra janatako lagi kei garayu ra. bechan lai samatnu bhayo k bechan ho dosi? sana lhijira macha samatnu bho tara thula thula visal machalai harulai xodninu bhayo samayko abhav pani thiena 18 18 maina kam bhayo ra?
@BCRaai
@BCRaai 3 ай бұрын
A truly patriotic Leader Ramkaji Sir 🙏🙏
@KapilPunmagar-v1b
@KapilPunmagar-v1b 2 ай бұрын
Good leader
@madhavneupane8141
@madhavneupane8141 3 ай бұрын
सफल गृहमन्त्री ।
@premrana6563
@premrana6563 3 ай бұрын
सर राष्ट्रिय सामुनिपातिक सबै क्षेत्रमा सँससहरूकाे संख्या कम गरे देशलाई आर्थिक भार कम हुन्छ कि हुदैेन साेधि दिनुहाेला नेताहरूलाई ।।
@badrikumarbasnet8131
@badrikumarbasnet8131 3 ай бұрын
काम कुरा तेस्तै हो, गुलिया कुरा राम्रो छ।
@MinBk-p8m
@MinBk-p8m 2 ай бұрын
नेता-नेताकाे बदला भाव लिदै जाने हाे भने व्यवस्थानै धरापमा पर्छ।
@kamaldanagi7461
@kamaldanagi7461 2 ай бұрын
तपाइँ लाइ पार्टीको अध्यक्ष भएको हेर्न मन छ !
@bhagawandhakal1455
@bhagawandhakal1455 2 ай бұрын
माओवादी भित्रको तुलनात्मक रुपमा राम्रो नेता।
@SuryaBhandari-m4q
@SuryaBhandari-m4q 3 ай бұрын
माओबादि पाटि आफैमा कम्जोर भएको छ 064 मा पहिलो सक्ति भएको पाटि आज यो स्थितिमा हुनु भनेको दुखद हो अव केन्द्रीय नेतृत्व देखि स्थानिय स्तर सम्म पाटिका सबै सबै रुअपान्तरण हुनु पर्दछ।
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 3 ай бұрын
Rupantaran supantaran hoina maobadi party nai bighatan garera bauram ko party sanga yekata gare hun6
@chandradangi450
@chandradangi450 3 ай бұрын
मेरो लारो रुपान्तरण
@user_rai_jetha
@user_rai_jetha 2 ай бұрын
​@chandradangi45😂😂😂0
@user_rai_jetha
@user_rai_jetha 2 ай бұрын
विघटन गर्दैमा माओवादीका मान्छे परिबर्तन हुन्छन र?जे जे गरे पनि माओवादी अब मासिनु पर्छ।अस्थिरताको धोतक नै माओवादी हो।
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 3 ай бұрын
माओबादीको उग्र रुप मन पर्दैन तर नारायण काजीको काम कुरा सारै मन पर्यो
@kumarkoirala4565
@kumarkoirala4565 2 ай бұрын
सच्चीन राजा संग भयेको पाच बुदे सहमती पालन गर्नुपर्छ। त्यो पालन गर्न भारत र पश्चिमा अमेरिकन ले दिन्छ । यो देश बरबाद बनाउने नै प्रचण्ड हुन।
@sachintamang2135
@sachintamang2135 3 ай бұрын
मन्त्री मध्येको राम्रो मन्त्री
@MinBk-p8m
@MinBk-p8m 2 ай бұрын
नेता भएर नरायणकाजिले जस्ताे अात्मसमिक्षा गर्न सक्नु पर्छ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 ай бұрын
माओवादीको अस्थिरताका कारण यो सब भएको हो होलान् परिवर्तनका विभिन्न कारण हरु ,जनता पनि वाक्क भईसकेका थिए ,यसको मतलव यो होइन कि अहिले बनेको सरकार एकदम जनताको पक्षमा काम गर्ला भन्ने ,विश्वास त गर्न सकिन्न
@harrymitrakoti7238
@harrymitrakoti7238 2 ай бұрын
एक सफल गृहमन्त्री
@khimshrestha8268
@khimshrestha8268 3 ай бұрын
भाषा मिलेन देश लुटेर.खानलाई भनेर.सुरु गर्नु पर्ने..
@KrishsVlog
@KrishsVlog 3 ай бұрын
सरकार बनाउन के गर्नुपर्छ मात्र सोचेका देशलाई र जनताको हितमा काम कसैले गरेका छैनन्
@kajigajmer4154
@kajigajmer4154 3 ай бұрын
Narayankaji is the best minister home we will says thanks
@DilliPhejong
@DilliPhejong 3 ай бұрын
यो नव सरकारको पुराना नेता ,मन्त्रीहरुले बेचनको मुखै थुनिदिएपछी कसरी बोल्छ त ?! य्सलाई गिरीबन्धु टी खुवाउनुपर्छ अनि मात्रै मुख खोल्छ !
@KkkVvv-z7t
@KkkVvv-z7t 3 ай бұрын
हैन सुन र सहकारी ख्वाईदिम
@ganeshbahadurshrestha7624
@ganeshbahadurshrestha7624 3 ай бұрын
कमरेड नाममात्रको नारायण हैन साच्चिकै नारायण हाे भन्ने पुष्टि गर्नु भाे सायद मानव हुनुकाे अर्थ पनि हाे र लिडर पनि ।
@RamLal-yt1wm
@RamLal-yt1wm 2 ай бұрын
माआबादिमा सक्षम नेताकाे रूमा चिनिएका ब्यक्ति हुन नारायणकाजी। न.भुटानी काण्डमा मुछिएका 'ठुला माछालाई ट्र्यापमा पार्न' काेसिस गरेकै थिए।
@pradeeparyal1123
@pradeeparyal1123 3 ай бұрын
जीवराम जी प्रश्न अलि गर्न सक्नु भएन तपाई त प्रस्ट प्रश्न गर्नु हुन्थ्यो
@minbahadurthapa8154
@minbahadurthapa8154 2 ай бұрын
आदर्ह,राजनिति एकातिर तपाईं जस्ता मन्त्रि कमाउ धन्दा र पाटिभन्दा माथी उठेर राष्ट्र लाई नहेर्दा जनता दिक्क ,वाक्क भए ।😊😊
@ramthapa3684
@ramthapa3684 2 ай бұрын
यो मावबादिको बुध्दि पलाय छ, खुसी लाग्यो हब देशलाई हिन्दु राष्ट्र बनाउने बुध्दि आवस्
@jodicreationnepal7174
@jodicreationnepal7174 2 ай бұрын
मान अब राष्ट्र निर्माता पृथ्वीनारायण हुन र सनातन धर्म हुनु पर्छ!यद्यपि म इसाइ हु🙏🙏
@sumanthebe259
@sumanthebe259 2 ай бұрын
Ho ho tysstai laago!!!
@SuryaBhandari-m4q
@SuryaBhandari-m4q 3 ай бұрын
❤❤
@lekbeshiyoutubechannels672
@lekbeshiyoutubechannels672 3 ай бұрын
इतिहासकै सफल गृहमन्त्री नारायण काजी प्रती सलाम छ
@dangnepal7075
@dangnepal7075 2 ай бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@dineshrai33782
@dineshrai33782 3 ай бұрын
ए अझै समीक्षा समिक्षा ..... जनता भिखारी भै सकियो देश रसातलमा पुगिसको .... थैट
@surjan8656
@surjan8656 3 ай бұрын
❤❤❤🙏🙏🙏
@Subedi.1234
@Subedi.1234 3 ай бұрын
अरु कुरा तपाईंको पार्टी त मन पर्दैन तर तपाई सफल गृहमन्त्री हो । अन्य कुरा पछि समिक्षा गरौंला ।
@aamabhagirathi3125
@aamabhagirathi3125 2 ай бұрын
Kaji Sir, Susan bahini le kati paisa thuparnu vayeko xa? Yeso janakari pau na please.
@SantoshBista-ru9ch
@SantoshBista-ru9ch 3 ай бұрын
Party sakina lagepani narayankaji ji xai malai ekdam sahi manxe ra ramro nidar ra kam garne one and only griyamatri hunuhunxa naboli kam garne manxe ❤
@परदेशकोञधुरोसपना
@परदेशकोञधुरोसपना 3 ай бұрын
सफल गृहमन्त्री भन्दा पनि सदाचारी र कुनै मुद्दा मामिलामा नमुछिएका भन्छु म ञनि एकता नभएर पार्टि कम्जोर हुदै गयो मोहन वैद्य बिप्लब लगायत ञन्य ब्यक्तित्व हरुलाई एकिकृत गर्नु पर्यो
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 3 ай бұрын
नेपालका सबै दलका नेताहरू जहां मल्कु त्यंहा पल्टुराम! नेपालमा असल नैतिक भएर राजनीतिक जीवन नो छैन, अराजकता र आपराधिकताको जगबाट उदाएका गिरोह नै बहुदलीय दलको शीर्ष नेता भएका!
@krishna4748-f6e
@krishna4748-f6e 3 ай бұрын
@krishnapaudel1719
@krishnapaudel1719 3 ай бұрын
सरकार ढल्नु वा सत्ता परिवर्तन हुनु मुख्य रूपमा प्रचण्ड कै मैमत्तापूर्ण उथलपुथल नै हो भन्ने स्वकारेर अगाडी बढ्दा राम्रो होला की ?
@LalbahadurGhalan-c2z
@LalbahadurGhalan-c2z 2 ай бұрын
नेपालमा अहिलेसम्मकै सबैभन्दा बेस्ट सफल नेता जस्ले कसैले गर्न नसकेको काम गरे !!!गृहमन्त्री भैसकेको मान्छेहरुलाइ झ्यापका झ्याप समातेर जेल कोच्न सफल भए
@YubarajKhadka-fe2on
@YubarajKhadka-fe2on 3 ай бұрын
अब जनतालाई यति मीठो बोलिको कुनै मनमा लाग्ला जस्तो लाग्दैन हजुर 30 बर्ष के गरेको त
@karnasunam5942
@karnasunam5942 3 ай бұрын
देश को रोग प्रचण्ड दोबारा देखा नपरोस प्रभु
@ishwaribasnet2825
@ishwaribasnet2825 2 ай бұрын
सफल गृहमन्त्री कमरेड नारायण काजी श्रेष्ठ उहाँलाई सम्मान छ तर सेर बहादुर देउबा र केपी ओली ले नेत्यत्व नछोरदा सम्म प्रचण्ड नेतृत्वमा रहनु प्रछ नत्र भने यी 2 जनाले परुलाई टेर्दैनन्
@bikashsharma2887
@bikashsharma2887 3 ай бұрын
राम्रो काम गर्ने इच्छाशक्ति भएकाहरुले पनि काम गर्न सक्दैनन । यो ब्यवस्था नै देशको हितमा छैन ।
@buddhimanrokamagarmagar2917
@buddhimanrokamagarmagar2917 3 ай бұрын
👍👍💪
@foodandvlogswithsuresh912
@foodandvlogswithsuresh912 3 ай бұрын
Narayan kaji ko kura Thik cha
@gitaupadhayay8043
@gitaupadhayay8043 3 ай бұрын
त्यस्तै परे गाेहीकाे अाँसु झार्न एक नम्मर मान्छे काजी
@adhigurung8769
@adhigurung8769 3 ай бұрын
Ehh hora Timi pani KP KO kera chusuwa ho Kya? Gajab bhatuwa raixa laj saram navayeko kutta
@PremKhadka-d7e
@PremKhadka-d7e 2 ай бұрын
अईलेसमको हिरोहो नारानकाजि
@SantoshSharma-sv9od
@SantoshSharma-sv9od 3 ай бұрын
पहिले चुनाव जितौँ । उहिले जित्दा मात्तेको बिर्सिनुभो । एक पटकको जिवनमा एक पटक मात्र चान्स पाइन्छ ।।।
@beingnarenvlogs377
@beingnarenvlogs377 3 ай бұрын
एउटा कुरा त स्पस्ट छ माओबादि आफु सकिए पनि देश लाई चै सकिन नदिने ,
@sangamnc527
@sangamnc527 3 ай бұрын
जय माओवादी नारायण काजी दाजु
@saritabhusal6252
@saritabhusal6252 2 ай бұрын
नारायणकाजी जत्तिको नेताको लज्जास्पद प्रस्तुति दिनुभयो । अलि राजनीतिक कुरा गरे हुन्छ नि । बहुमत को सरकार काग्रेसलाई बुझाएर अहिले बामपंथीका कुरा....
@sanogaucharan
@sanogaucharan 3 ай бұрын
First, can you pls tell me how many job your party created when you were in government. Tks
@ishworbadal4543
@ishworbadal4543 3 ай бұрын
Great
@suraz555
@suraz555 3 ай бұрын
बेचनको मुख बन्द गराउछ्न अब झन के बक्थ्योर??तेहि बन्द गराउनत यत्रो षड्यन्त्र भयो। अब बालेन प्रधानमन्त्री हुनुपर्छ अनि संभावना होला फाईल खुल्ने।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 3 ай бұрын
राष्ट्रिय दलको हदबन्दी सबैभन्दा बढी मतप्रतिशत पाउनेलाई शतप्रतिशत मानेर त्यसको दश प्रतिशतमा हुनुपर्छ र समानुपातिकमा एक सीट ल्याउने दलको पनि प्रतिनिधत्व हुन् पाउनु पर्छ।
@dineshkarki481
@dineshkarki481 3 ай бұрын
Maobadi j kasto vayeni yo Manche grihamantri ma Huda ramro Kam garya ho choto samaye ma Pani ❤
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
परराष्ट्रमन्त्री भएर झन राम्रो गरेका छन।
@bhupendrabatsalamsal8727
@bhupendrabatsalamsal8727 3 ай бұрын
शान्ति प्रक्रियालाई अन्तिम रुप दिने भन्ने कुरा गरीरहने, अरु पाटीले गर्न दिएनन् भनेर दाेष दिने र सहानुभुति पाई राख्ने अनि सत्ताकाे रसातलमा रमाउने प्रपन्च सबै ठुला पाटीमा देखिन्छ । कुरा एउटा गर्ने काम र व्यवहार अर्को गर्ने प्रवृत्ति बाट जनता आजित भइसके ।
@thakurbhattarai1881
@thakurbhattarai1881 3 ай бұрын
कन्याकाजी 😊
@GitaAle-j9y
@GitaAle-j9y 3 ай бұрын
भरत दाहाललाई ल्याउनु पर्याे जिबराम भण्डारी सर राजनिती मुकुन्डाे उहाले राम्रोसँग खाेल्नुहुन्छ
@ankalabaram2455
@ankalabaram2455 3 ай бұрын
कती जना युवा हरु कुवेत म बेचे पछि समाज को आर्थिक राजनैतिक सहितको समृद्ध हासिल गर्ने रेछ कमरेड?
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 11 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
India Bids Farewell to Ratan Tata | Vantage with Palki Sharma
10:12
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 11 МЛН