No video

बेचन पुगे अदालत, यस्तो छ छुट्ने तयारी, इन्कारी बयान, VIP जोगिए ! गृहमन्त्रीमाथि नजर ||

  Рет қаралды 36,715

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 104
@user-kd6ib8ip1t
@user-kd6ib8ip1t Ай бұрын
गृहमन्त्रि ज्यु यस्ता फटाहालाई कार्यवाहि भएन भने तपाईले पनि राजिनामा दिनु पर्छ है।
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc Ай бұрын
दीन्छ राजीनामा यही मीलाउने देउवाले पठायकेा हेा!
@Angles12345
@Angles12345 Ай бұрын
Setting milayera nikalxan
@Dilkumar93
@Dilkumar93 Ай бұрын
Rabi sir vako va chordaina thiyo tarw aba k gardaina
@Bishnukhatri1234
@Bishnukhatri1234 Ай бұрын
सहि कुरो ​@@KeshabOli-rz8mc
@khambujungbmagar9489
@khambujungbmagar9489 Ай бұрын
एमाले काङ्ग्रेस लाई अर्को चुनाव मा जसरी पनि हराउनुपर्छ ।
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t Ай бұрын
Jaruri Xa....Xa.... Xa 2084.ma Garni ho Sathi ho
@tmgkeshav5805
@tmgkeshav5805 Ай бұрын
हेर्दै जानू नेपालमा ठुलो क्रान्ति हुनेछ धेरै जनधनको क्षति हुने निश्चित छ । यस्ता देश द्रोहि र भ्रष्टाचारीहरुलाई नेपाली जनताले खोजी खोजी छप्काउने छ ।
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj Ай бұрын
येति नभई ठुला भ्रष्ट नेताहरु तह नलाग्ने देखिन्दैछ।
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj Ай бұрын
अर्को पटक गृहमन्त्री त के सांसद नै बन्नी चान्स छैन। जनताले हेरिराछन। यहि पाली को को लाई छुट्याउनी हो। कायपलट बनाउनु मान्य।
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
भ्रष्टाचार तस्कर माफिया जोगाउने सरकार
@wondernepal-l6v
@wondernepal-l6v Ай бұрын
यहि काम गर्न त काँग्रेस एमाले संग मिल्यो त, भुटानी शरणार्थी कान्ड र गिरिबन्धु कान्ड लाई रफा दफा पार्न पुरानो सरकार ढाल्ने नयाँ सरकार गठन रातारात भएको थियो 😂😂😂😂
@khadasubedi4796
@khadasubedi4796 Ай бұрын
साच्चिकै देश द्रोहिलाइ जेल कोचिएको हेर्न पाइयोस।
@subhash7408
@subhash7408 Ай бұрын
यो सरकार भ्रष्टाचार लुकाउन बनेको हो. Becchan jha को लागि kp सरकार हो.
@binrai1826
@binrai1826 Ай бұрын
अहिलेको सरकार नै बेचनको हो।
@nepali-academia
@nepali-academia Ай бұрын
नयाँ सरकारको पहिलो काम ।
@aadiprai8079
@aadiprai8079 Ай бұрын
सधैलाइ चोखिएको होइन कुनै दिन अबस्य पर्नेछ्न।केही दिनको समय हो।
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 Ай бұрын
तिमीहरूको रोइलो पनि त गृहमन्त्री रवि लामिछाने हुँदा थियो त ?अहिलेकाले त छोड्नै पर्यो नि किन रोइलो मिडियाको ?
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t Ай бұрын
Mr. Rabi Le jell kochni pakka pakki thiyo ho Teri Ma congress Ko khate jhole
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
हात्ती आयो हात्ति आयो फुस्सा हुन्छ यो अनुसन्धान पनि ।
@user-lx4ho9dl8y
@user-lx4ho9dl8y Ай бұрын
वा बधाई छ उखाने अनि भक्भकेको भ्रष्टाचार बचाउ सरकारलाई यस्तै हुन्छ भन्नी थाहा थियो
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
यो भिडियो हेरेपछि त लाटो जनताले पनि बुझ्छ। जनता पनि छर्लङ्ग भए। सत्ता ढल्नुको कारण के हो भन्ने कुरो त छर्लङै पार्यौने।
@KuberAdhikari-q2i
@KuberAdhikari-q2i Ай бұрын
Yo sano pocketmar ho re ni ta raute Le bhaneko….
@Bijaywaiba1
@Bijaywaiba1 Ай бұрын
अहिलेको सरकार भ्रष्टाचार चोर हरू को लागि मात्र हो जनताको लागि होइन
@krishnasapkota7180
@krishnasapkota7180 Ай бұрын
नयाँसरकारनै झा काे इसारामा भएकाे रहेछ भन्नेकुरा त सर्बसाधारण ले पनि राम्ररिबुझेकाछन् अब इनिहरुलाइनै छुटाउनका लागि सत्ता समिकरण गरेकाे कुरा त सबैमाप्रस्टनै छ त ।
@-Rr1990
@-Rr1990 Ай бұрын
बधाई छ
@Animal4100
@Animal4100 Ай бұрын
बेचन झा आरजु रानाको भाई भुसन रानाका व्यापारिक साथि हुन् ! सेर बहादुरले भारतीय बेचन झालाइ गैरकानूनी रुपमा नेपाली नागरिकता समेत दिएका छन् !
@parbatipoudel9695
@parbatipoudel9695 Ай бұрын
बेचन जोगाउन त काङ्रेस एमाले मिलेका । बेचन नजोगाए त बेचन ले यिनीहरू को चैन उडाउछ ।
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc Ай бұрын
अेालीले सामसुम पार्ने भय काण्डहरु!
@user-xn1gq3fb2v
@user-xn1gq3fb2v Ай бұрын
नेपालमा यस्ता कुरा के नौलो हो र मलाई त पहिल्यै देखि थाहाँ थियो बेचन पक्का छुट्छन् भन्ने कुरा.....!!!
@harisubedi
@harisubedi Ай бұрын
यि बेचन पक्कै पनि सामाऩ्य ब्यक्ति होईन रैछन्,जसको पक्राउको कारण सत्ता परिवर्तन हुनपुग्यो यिनलाई चोख़्याउनकै लागि त नया सरकार बनेको छ अब के को चिन्ता
@user-su2qi3fl8l
@user-su2qi3fl8l Ай бұрын
बेचन झा रिहा गरे यो नालाएक सरकारको बिरुद नेपाली जनताले सक्रिय आनदोलन गरेर फिर्ता जेलमा नै पठाउने छ।फेरी नेपाली जनताले ठुला नेतालाई भाटा हानेर लखेट्ने छौ हेक्का रहोस्।
@ManuBk-el2bg
@ManuBk-el2bg Ай бұрын
Rip kangryas +kp.....
@devnarayansapkota4566
@devnarayansapkota4566 Ай бұрын
Dai bhauju ko kripa yo samaya bhutani giribandhu chiya ko ho
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue Ай бұрын
यस्ता फटाया माफिया हरु लाई अजै ठुलो कानुन मा हालि दिनु प्रदछ र जनता का चोर फटाया माफिया हरु लाई बेचन झा जस्ता फटाया माफिया हरु लाई छोडनु हुदैन
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद 🎉❤
@tejendrakhati9234
@tejendrakhati9234 Ай бұрын
भारत बाट छाेपियकाे हाे किन सत्ते नबनाउने भारतिय एपि ले बुझायका हुन कुरा किलियर छ तर सिबिआई लाई नेता हरु काे कारण ले बस्थबिक्ता लुकाईयाे पहिला काे सरकार ले धेरै पापड पेलेर नेपाल सम्म लियकाे थियाे तर भस्टचारि नेता हरु ले सरकार ढाले
@yubarajparajuli2416
@yubarajparajuli2416 Ай бұрын
अबकाे बिकल्प केहुनसक्छ त भन्दा बिमारि हुनसक्छ बिमारिले छुट् पाउनसक्छ
@gyanbahak1771
@gyanbahak1771 Ай бұрын
अब यो रमेश लाई के भन्ने हो सुसान यहि हो
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
केहि आशा नगरे हुन्छ अहिले कसैले,०८४ मा आफ्नो भोट रुख र सूर्यमा नहालिदिय हुन्छ
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Ай бұрын
Bechan Jha will be rewarded as a good person, soon by this government.
@dhrubakhadka2350
@dhrubakhadka2350 Ай бұрын
याे देश लाइ खोक्रो र गरिब बनाउने कांग्रेस र एमाले पार्टी नै हो,ती दुई पार्टी का नेता हरु ९९.९९% घुसीया ,भ्रष्टचारी र दलालहरु हुन ,यिनी हरु लाई जेलमा सडाउने दिन आउँदै छ,जय वालेन् शाह
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t Ай бұрын
2084.ma safe Garna jaruri Xa E duee party Lai
@pushkarbabu9484
@pushkarbabu9484 Ай бұрын
देश द्रोहिले देश चलाए पछि मन्त्रि पनि कामदार जस्तो भएको देख्न पाईयो ||
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Ай бұрын
Good news❤❤❤❤❤❤
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing Ай бұрын
येस्ता लाई रिहा गरियो भने देशमा आगो बल्छ।
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
अब भ्रष्टाचार र अपराधी जोगाउने नै सरकारको चाबी हातमा छ अब दोषी उम्कने र कति निर्दोष फसाउने खेल हुन्छ.....फलस्वरूप अहिले सरकार आफै एक नम्बर को भ्रष्टाचार गर्ने पाटी हो।
@anuplamsal316
@anuplamsal316 Ай бұрын
Arko chunab samma congress ra yamale lai sakhap napare desh pani rahadaina
@upendrasony7836
@upendrasony7836 Ай бұрын
Ramro Nepal ma Raja hunu paroyo sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SkHD-iu4xq
@SkHD-iu4xq Ай бұрын
राम्रो गर्दै छै केपि तिम्रो काल ले बोलाको छ
@user-yq7lm8tk4z
@user-yq7lm8tk4z Ай бұрын
बेचन निस्कीयो भने पहिलो बिदिृह हुन्छ नेपाल मा
@smithl942
@smithl942 Ай бұрын
कानुन मेरेको देश नेपाल 🇳🇵👎️
@Dipendra.magar-1
@Dipendra.magar-1 Ай бұрын
चार पाटा मोडेर भाटे कार्बही गरे बोल्ल सहि बोल्नु कर लाग्छ भात र मासु खुवाउने VIP ठाउँ मा राख्ने हो भने जतिनै भ्रष्टाचारि दलाली भए पनि बोल्दैनन ।
@SkHD-iu4xq
@SkHD-iu4xq Ай бұрын
झनै बुझ्न सकिनछ नेपाली जनता ले बेच्न झाहा कोहोन अनि केहोन
@narayankarki5769
@narayankarki5769 Ай бұрын
गुन्डागर्दी अराजक ओलि यस लाई देश जनता कानुन केहि निएम लाग्दैन।
@user-bb6ek8jw8k
@user-bb6ek8jw8k Ай бұрын
Khullam khulla lutda pani hami janta 2084 ma Pheri Amale lai ra congress lai vote halna kurdai xau
@JhamanRana-s3f
@JhamanRana-s3f Ай бұрын
Abo bidesh bat pani nepali daju bhaile vot halna paune byabastha hunu paryo . . . . hamro remittance chalxa vot kin chaldaien???
@SkyThapa-lr9wd
@SkyThapa-lr9wd Ай бұрын
सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ??यो मुजि गगने किन चुप बसेकाे यो बिसयमा किन केही नाबाेलेकाे
@ramkrishana78
@ramkrishana78 Ай бұрын
एमाले काअङ्रेस 0 बनाउनु पर्छ ८४ मा
@user-yb8on9bl2y
@user-yb8on9bl2y Ай бұрын
Sachi desh dorahilahi jil kochyako harana pahiheyas
@user-wj1vc5mf9h
@user-wj1vc5mf9h Ай бұрын
Yo sarkarbat a aasa garekAe yatiho jantale😮
@hpnp9996
@hpnp9996 Ай бұрын
चौकीमा अतिथि देओ भव गरे पछि भुत्राको भन्छ त, 3rd डिग्री यातना दिएपछि न ओकल्छ, थुइक्क हुतिहाराहरु बरु फूलमाला लगाएर रिहा गर |
@houdegang3554
@houdegang3554 Ай бұрын
किर्ते प्रसाद ओलि र बाख्रा चोरका पहिलो काम अरे वा हुनु त नेपाली नै भेडा भयपछी कस्को के लाग्छ र?
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
याेदलालि छुटाेभने याेसरकारकाे आयुसकिन्छ
@ramsherpa8083
@ramsherpa8083 Ай бұрын
Sab xutxan yo naulo kura hoina
@user-yk5wv3de2e
@user-yk5wv3de2e Ай бұрын
यस्ता कुखेतीलाई मृत्युदण्ड कानुन अनुसार अगाडी बढ्न सक्ने
@user-yb8on9bl2y
@user-yb8on9bl2y Ай бұрын
Yadi karbahi nahunya vanya gareya matrilay rajinama denuparxa
@gurungjamansing7322
@gurungjamansing7322 Ай бұрын
नागरिकता के हो बेचन झाको
@user-gi2ti9pe2h
@user-gi2ti9pe2h Ай бұрын
Sarkar parubartan vayako yahi garna ko lagi ho
@bhimacharya7680
@bhimacharya7680 Ай бұрын
बेच्ने झा लाई टुँडीखेलमा ल्याएर कोर्रा हान्ने हो भने मात्र मानव तस्करी को,नाइकेहरु,कोको हुँनँ सबैको,नाम भन्न कर लाग्छ,रमेश,राइटर को, आदेश मा,बयान फेर्न लगाएकाछन,नामपोलेपनि,परतिबेदनबाट,नाम हटाउँन लगाइएको छ,सचेतनागरिकहरुले, भन्डाफोर गर्नु पर्छ।
@danbahadurrai01
@danbahadurrai01 Ай бұрын
💯✅😂ho 🤣
@DambarBahadur-sl5ng
@DambarBahadur-sl5ng Ай бұрын
Rip vauju group
@rajushrestha944
@rajushrestha944 Ай бұрын
yaslai jogauna gako congres ra anale
@user-ht1co9os6l
@user-ht1co9os6l Ай бұрын
नेपालमा मधेशी र जनजाति मूलबासीहरूको निम्ती मात्रै जेल बनिएको हो?
@krishnalc3713
@krishnalc3713 Ай бұрын
के पि ओलि सेर बहादुर देउवा मुर्दाबाद ।।। इ दुई जना र इनिहरुका ओरिपरिका झोले हरु पनि मुर्दाबाद ।।।
@brickrai3127
@brickrai3127 Ай бұрын
Aba pustee vayena tah Kina dui dhurba maa rahekaa party milna aaye vanerah?
@anchalmahat9194
@anchalmahat9194 Ай бұрын
084 ma masu bhat ma nabikau.balen shah rabi lamichhane lai padhan mantri bahumat le jitau.
@KhimuMagar-zp5sc
@KhimuMagar-zp5sc Ай бұрын
Yo naya gu khane mantrile xodx
@rupeshbasnet3254
@rupeshbasnet3254 Ай бұрын
Joo Aaya pani news Vanya manxya lya birood garnu paryo Testo news bananunu paryo bhasthachari haru Sabai gu khanya rahexan vaanu paryo
@user-hk1kt7ub2m
@user-hk1kt7ub2m Ай бұрын
Indian police le jasari nai hirasatma rakhera 2,4 wata louro bhachanu parxa ani sabai kura khulxa tara nepali police arjule kek pathaulin ra khaula jasta intajar ma xan hoina bhane choralai louro hanna kin hichkichauna pryo bhanya
@HiralalMahato-et9qd
@HiralalMahato-et9qd Ай бұрын
Kpoli👎
@user-jg8el1sm1n
@user-jg8el1sm1n Ай бұрын
नेपाल मा सबै भन्दा भस्तचार काङ्ग्रेस र एमाले छन सर्खार मा ईनिहरु छन देश शिदौन भय
@Animal4100
@Animal4100 Ай бұрын
बेचन झा आरजु रानाको भाई भुसन रानाका व्यापारिक साथि हुन् ! सेर बहादुरले भारतीय बेचन झालाइ गैरकानूनी रुपमा नेपाली नागरिकता समेत दिएका छन् !
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 15 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 34 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 54 МЛН