मादल बजाउदा पुरै हात जमाएर होइन दुइ वा तिन औलाले मात्रै बहालमा राम्रो स्वर दिन सकिन्छ बुझ्नु भो त बुढी मेरो तपाइ मलाई धेरै जिस्काउने र गिज्याउने हो साच्चिकै हो मैले त गाउको स्कुलको नाटक देखि आर्मी को राजाले चिप साहाबले हेर्ने सो मा बजाएको छु कम्पनी को नाचमा त कति हो कति हल्का गाइन्छ आफुले मन परेको केटी पाए भने त रात भरी नै सकिन्छ हल्का टुच्च पार्नु पर्छ तेस पछि त मकै पट्के सरह नै हो तर सुर सङ्ग गाउनु मन पर्छ जथाभावी जे मुख मा आयो तेही त होइन राम्रो सङ्ग घर माइती मामाली उमेर बिहे भएको छ कि छैन यसरी नै गाउनु सकिन्छ रमाइलो त म त आर्मीको नाचमा भाग लिएको मान्छे हुँ मैले नाचे पछि ठुलो मान्छे हरू पनी खसी भएर दोहोर्याएर नाच्न लगाउथे नि त सानु गाउमा मेरो बजाइ र नाच जो कोहीलाई पनि मन पर्छ नाचि रह न भन्छन् त मरिदैन हो भनेको छु त निर्जला गुरुङ ज्यु ले हुन्छ मात्रै भन्नुहोला हे भगवन श्रीकृष्ण जन्माष्टमी धुमधामसँग मनाईंदै बिहानैदेखि दर्शनार्थीको घुइँचो नै हुनुपर्छ भनेर भनेको छु लगे हुन्छ मलाई पनि चिरिच्याट्ट परेर आउने छु यो मान्छे फेसबुकमा म सँग कमेन्ट गर्ने यहिँ हो त भन्नु बनाउनु सक्छु अहिले त बिरामी भएर मात्रै हो यो भन्दाको फोटो फिचर हरु जस्तो छ त साइँली मलाई नै हो त यसरी नै भड्काउने कोसिस गर्नु होला सानी लाई मन परेको छ
@Santosh_Yonjan18 күн бұрын
राम्रो
@nabarajdahal3961Ай бұрын
sarai ramro 🎉🎉
@GarjaSunuwar-q9r11 күн бұрын
❤❤❤❤
@fghhGhhu-j2l25 күн бұрын
Good
@Sayanchams15 күн бұрын
मादल कुन काठको हो त्यो पनि भन्नु पर्यो ..
@kirawa204518 күн бұрын
😍👍
@BharatAcharya-yo2xk16 күн бұрын
तपाईं हरुले यो खरी हाल्दा कति को ग्यारेन्टी हुन्छ होला अनि तपाइको काठ्मान्डौ मा कहि कतै तपाइको साखा छ कि नाइ ! नत्र मलाइ १ मदल चाहियो ! म पनि मादल को पारखी नै हु ! वखल ढुङे दाजु !
@sanitarai910427 күн бұрын
नजिक भए त हुन्थ्यो टाढा पर्यो
@ButbahadurMagar-i9e15 күн бұрын
कुन जिल्ला हाेला
@RisanBk20 күн бұрын
Kun jilla ma ho hjr yo badhi gau
@arjunrai7989Ай бұрын
kun thauma paixa malaipani chayya xa
@funkbudhaagurung9649Ай бұрын
Badi gau kun thau ma percha ??
@jitkumarrai17819 күн бұрын
Yesto madal sabaile kinidinuhola kindly.
@rumjelythito4806Ай бұрын
Ktm मा vanda महंगो raix
@kamal123bashyal813 күн бұрын
कुन ठाउँमा पाइन्छ हो मादल हामीलाई पनि चाहिएको थियो दुई चारवटा यसो लोकेसन पनि बताइदिएको हुन्थ्यो
@bishnunepaliofficial13 күн бұрын
कुन ठाउँ हो हजुरको भन्नु होला?
@deepakReactionshorts0.2M19 күн бұрын
Yo madel ka paycha hazr malai Pani cheko thryo ...
@ArjunshresthOfflcial25 күн бұрын
कुन ठाउँमा हो सर मलाई चाईयो सर अनि कति पर्छ
@NabarajTamang-so8oh22 күн бұрын
यो ओखलढुंगा खबरको पत्रकार मित्र उहाको ठेगाना र फोन नम्बर पनी दिनुभएको भए यो भिडियोको अर्थ पनी पुरा हुने थियो ।अपुरो भिडियो ले मादल बनाउने लाइ कसरी सम्पर्क गर्ने अर्ध भिडियो भयो
@Birkumartamang-gw5uh20 күн бұрын
मादकाे सउड सुन्दै नचुनचु लग्छ तर बजउन अउदैन 😥
@Nechali-u4pАй бұрын
दुई तिन सय सम्मको मादल पाईएला सर ध्वाँसे काकाहरूलाई सोध दिनु परयो