नमस्कार🙏 सबै मा म दोहोरी गायिका अनुपा मगर हाम्रो बाग्लुङ कलाकार समाज (BAS) नेपाल को पहिलो भर्चुअल देउसी भैलो सारङी संसार मार्फत हजुरहरुको घर दैलो मा आइसकेको छ सुनेर साथ दिनु हुने छ भन्ने हामी पुर्ण आशा मा छौ।।
@mahentulachan1155Ай бұрын
Gaughar ma dashai tihar ya chadbad ma gaine maulik git haru sunna pauda dherai khusi lagcha .Team ko sabai memberharulai tihar ko subhakamana
@OmReshmi-g5yАй бұрын
7 चोटी हेरे अझै मन भरियन हामोॅ बाग्लुङ सबैभन्दा राम्रो बाग्लुङ 💘💝
@srijana570824 күн бұрын
😊
@Suryamuktioffical29 күн бұрын
हाम्रो सस्कार ,सस्कृतिलाई बचाई राख्न कलाकार हरुको पनि अति अनि अत्यन्त महत्वपुर्ण छ्। त्यसमा पनि हामि बाग्लुङेको कलाकारिता क्षेत्रमा झनझन,छुट्टै पहिचन छ्।सम्पुर्णलाई निकैनिकै,सम्मान सङ्गै मिठो सम्झना।।🙏🏻❤️🥰
@toranmalla4469Ай бұрын
Sarai Ramro. All the best to all team. & Well done Resham Nirdosh.
@nawalkhadka1186Ай бұрын
रेसम निर्दोष को bhataune शैली उत्कृष्ट छ सम्पूर्ण कलाकारहरू लाई आउँदै gareko शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना नबल खड्का पुर्कोट दह गुल्मी हाल क्षितिज पारी को उजाड मरुभूमि बाट 🙏🙏🙏
@TDDFBAGLUNG_ArsalАй бұрын
हामीलाई गर्व छ बाग्लुङ्गे हुनुमा हार्दिक बधाई बाग्लुङ्ग कलाकार समाज परिवार अनि सारङ्गी सन्सार परिवारलाई नमन निकै राम्रो कार्यक्रम मा सहभागि हुन पाईएन तैपनि सबै सबैलाई सदा माया सम्मान ब्याक्त गर्दछु...!!!! ❤️❤️🙏🙏❤️❤️❤️ जय गीत जय सङ्गीत हाम्रो बाग्लुङ हामी कलाकार हाम्रो पहिचान हाम्रो गौरब हाम्रो शान हाम्रो प्रतिबद्दता कला सस्कृतिमा सुद्दता 🎶🎶🎶❤️❤️🙏🙏❤️🙏🎶🎶 Ramu GC Kamal Dhaulagiri Tarakhola Music Films Baglung ❤️❤️🙏🙏❤️🙏❤️
@tikanepali5311Ай бұрын
नम्सकार म टीका नेपाली गुल्मी रेसम निर्दोस लगायत सम्पुर्ण टिम लाई मुरि मुरी सलाम बाग्लुङ को सान
@padamrasaili9204Ай бұрын
Bbl xa resham sir
@rajKumar-lb5ewАй бұрын
Happy Tihar all sarnge all team members good nice
@KishanKishanbanАй бұрын
बागलुङ भाई भैलाे गित सुनेर बालेकाल काे याद आर्याे किन भन्ने म पनि बागलुङ मा जन्मेको भएर हाेला धेरै याद धेरै आर्याे हाल बागलुङ मा छैन ❤❤😂🎉सबै बागलुङ का कलाकार धन्यवाद छ तिहार काे हार्दिक सुभकामाना छ सारिङ ससार लाई पनि ❤❤😂😂😂
@premmagar4618Ай бұрын
Baglungko kalakar sabai jamma hunuhola khusi le xati fuliyeko xa baglunge Huna pauda yeti dherai khusi lako xa sadai ramro sunna Pau best of luck team baglung
@RanjanaChhantyal-n7yАй бұрын
म पनि एउति बाग्लुङ्गे चेली धेरै राम्रो लाग्यो यति राम्रा राम्रा बाग्लुङ्ग को मातो ले जन्मायका आदर्निय कलाकार हरु हुनुहुन्छ सम्पुर्न लाई सम्मान साथै नमन छ 🙏🙏🙏🙏
@Hirajangbista1989Ай бұрын
मनै छुने कार्यक्रम छ केरे 😢😢😢। सबैलाई धेरै सम्मान
@Krishna-yl1bhАй бұрын
आदरणीय जन गायक जीवन शर्माको बोल्नी शैलीले मनमुघ्द बनायो !उहाको सिर्जना को कुरै नगरौ!बाग्लुङ जिल्लाको हिरा !आजको कार्यक्रम को प्रमुख अतिथि !जस्को जति बयान गरेपनी कम हुन्छ !❤❤
@GirbahadurKarki-fn7txАй бұрын
म गुल्मी तिर काे भयनि बागलुङको याे ठुलाे टिम देखेर अान्द लायाे बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DilmayaReshmi-u6pАй бұрын
Katii ramro ho 😮❤
@binitasharmabinitasharma6827Ай бұрын
Jaya baglung kalika sabai baglunya ma namaskar hami baglungya 🙏♥️♥️🥰🥰🙏🙏
@nirmalpun278Ай бұрын
सम्पूर्ण बाग्लुङ का कलाकार हरू लाई धन्यवाद सम्पूर्ण नेपाली हरूमा तिहारको शुभकामना व्यक्त गर्दछु र बिसेस धन्यवाद रेसम निर्दोष सारै राम्रो छ हजुर को स्वर ❤
@kesharientertainmentАй бұрын
good jobs...i love all baglung ,,,,, baglung kalakar samaj jindaabadddd..........
@prasantchhetri4033Ай бұрын
हेलो सबैलाई नमस्ते म गुल्मी देखि एकदम राम्रो छ हाम्रो कला संस्किर्ति
@lokeshbudha5400Ай бұрын
Dherai maja aayo ramailo va waw
@khimlalbudhamagar35Ай бұрын
साची हजुर हरु हुनु हुन्छ र राम्रो बागलुङको छुट्टै सान छ राम्रो बागलुङ ले धेरै कलाकार जन्माए को छ ❤❤❤
@yubarajsadashankar123Ай бұрын
आहाँ यो होनि मौलिक दोहोरि र भाका भनेको नि धन्याँबाद कमल सरलाई र सारङ्गि सनसार अल टिम लाई🎉🙏
@hemrajpathak8387Ай бұрын
Baglung jilla le deshai varika kalakarbhanda agrasthan ogatos shuvakamana xa
@nishashreemagar9311Ай бұрын
उसो त बाग्लुङ जिल्लाको माटो नै कलाकार जन्माउने उर्वरभुमी भनेर चिनिन्छ र त गर्वलाग्छ। संस्कार,संस्कृति गित संगीतको खानी बाग्लुङको माटोले जन्माएका खेलाडी र कलाकारहरुको कलाले नै बाग्लुङ जिल्ला अझै प्रख्यात छ। बाग्लुङ कलाकार समाजद्वारा बृहत सांस्कृतिक कार्यक्रम तथा भर्चुअल देउसीभैलो 2081आयोजना गरेर अझै धेरै सामाजिक तथा मानवीय कार्य गर्ने उदेश्यले गर्दा नै होला सायद बाग्लुङ्गे तथा गैरबागलुङे महानह्रदयका दाताज्युहरुले देशको हरेक कुना कन्दराबाट नियाल्दै अत्यन्तै धेरै आर्थिक नैतिक र भौतिक साथ,सहयोग,गर्नुभएको छ, यो आत्मीयता र सद्भावले नै अझैधेरै सकारात्मक र सिर्जनशील उर्जा मिलोस्। बाग्लुङ कलाकार समाजको जय होस,😍😍
@Mr.dongytАй бұрын
सबै जना कलाकार कलाको मुर्धन्य हुनुहुन्छ अब को पालो नेपाल म सबको रोजाइ सारङ्गी सन्सार मात्र ❤ जय सारङ्गी सन्सार
@amarrajbk8338Ай бұрын
Sabi sabai ma tihar ko suvakamna . Sampurna agrraj kalakar ra anuj kalakar ma naman sarangi sansar laee muri muri badhaee suvakamaaa
@GreaterNepal595Ай бұрын
आहा मलाई मन पर्ने सोरठि गित तेसै माथि रेसम दाजुको स्वर ❤️❤️😘
@kamalakulunglucky2365Ай бұрын
जनप्रिय लाेक गायक जीवन शर्मा ज्यूप्रति उच्च सम्मान छ 🙏
@sunlalthapa5783Ай бұрын
Thanks for Baglung cultural society.
@namratarai8943Ай бұрын
बागलुङ समाज फुलोस फलोस प्रगतिको कामना ❤🎉र सारङ्गी सन्सार teem सबै लाई तिहार को सुभकामना❤🎉❤🎉❤❤
@KalpanaMagarni-n4nАй бұрын
मोह poni बाग्लुङ dekhi khusi lgyo akdam ramro cha sor
@user_tejprasad123Ай бұрын
नमस्कार 🙏🙏सम्पुर्ण कलाकार दाजु भाइ दिदिबहिनी लाई कतिपय ठाउँमा आफ्नो धर्म सस्कृती बिर्सन लागेका हुन्छौं तर तिहारमा हजुर हरुले यस्तरी देउसिरे गाउदा सारै राम्रो लाग्यो 🙏🙏🇲🇾🇲🇾🇲🇾
@GmMagar-ku8plАй бұрын
Resham भाइ साह्रै मिठो आवाज सोरठीमा
@fzre5di300Ай бұрын
कार्यक्रम सञ्चालीका बहिनी लाई सम्मान आहा निकै उत्कृष्ठ कार्यक्रम प्रस्तुत गर्नु भयो ❤❤
@omrana9700Ай бұрын
नमस्कार छ हजुर सबैलाई sorathi chai mannai parchha ka kati mitho gaunu vhaako ka baglungge hum kare badhai chha sabai lai.
@sumitsunar788Ай бұрын
Sunirahu xa jaya hos hos baglunge kalakar jiu haruma naman ❤❤
@RoshanKumar-po5fsАй бұрын
Jai baglung kalakar jai dipawali❤❤❤❤❤👍
@binodsoni3741Ай бұрын
सम्पूर्ण बाग्लुङ कलाकार समाज मन मुटु हरु मा हामी देश तथा बिदेश मा बस्नु हुने सम्पुर्ण दाजु भाइ दिदी बहिनी हरुलाइ बिरह चलाउने देउसी भैलो गाउनु भयो कला र सस्कृती को जगेर्ना एसै गरि भै रहोश सम्पूर्ण कलाकार तथा सारङिगी परिबार लाई पनि आउदै गरेको शुभ दिपावली मंगलमय शुभकामना मिस योउ लब योउ❤❤❤❤❤
@chhabi_vlogsАй бұрын
❤❤ आहा ❤तिहार आए जस्तो भयो अब चाहिँ ❤❤
@nishashreemagar9311Ай бұрын
आहा??गाउँकै तिर्सना मेटाईदियो,जय बाग्लुङ कलाकार समाज 😍😍
असाध्यै राम्रो आवाज का धनी कलाकार हरुलाई सम्मा छ 🌹
@PhaliGurungАй бұрын
वाह् ! कत्ति राम्रो लाग्यो यूके बाट हेर्दै-सुन्दा एकदमै अशल । म पर्वते भय पनि बागलुङ को हावा ले छोयर होला र मेरो मन छुयो, जब गित गुन्जिन सुरु भय पछि मेरो रौ पनि ठरियो। तर भाषण चै अल्लि धेरै भय जस्तो लाग्यो ।शुभकामना छ ।
@Minbahadur330MinBahadur33Ай бұрын
Lu hai bidesi aayo hai happy tihar miss you too all time ❤❤🎉🎉🎉❤❤❤❤
@fzre5di300Ай бұрын
लौ आज कति दिनको पर्खाइ मा यति मिठो रमाईलो प्रस्तुति त्यो पनि बरिष्ठ बरिष्ठ कलाकार को साथमा आउँदै गरेको सातै रङ्ग को पर्ब दिपावली को सम्पुर्ण सारङ्गी सन्सार परिवार साथै सम्पुर्ण कलाकार ज्यू प्रति सम्मान 🙏🙏🙏🙏
@RanbahadurPun-k2vАй бұрын
धेरै राम्रो छ अझै सबै बाग्लुङ को कलाकार जम्मा हुनुपर्छ जय बागलुङ सबै लाई धन्यवाद
@PurnaKhatri-z2pАй бұрын
बागलुङ कालिका भगवती माता ले समपुण बागलुङ कलाकार हरुलाइ रछया गर्नु होला मलाई भैलो भनेको साह्रै मन परने कला हो हजुर हरुलाई धेरै शुभकामना धन्यबाद
@laxmanpandey4873Ай бұрын
सारै मन परो रेशम दाइको सोरठिको त बिग फ्यान नै हु अनि एकजनालाइ मात्रै सुनको कुर्ची बनाउनै त जरुरी थियन होला
@SumanThapa-w3yАй бұрын
आहा कति मार्मिक देउशि भैलो❤❤❤❤
@harikrishna9590Ай бұрын
सारंगि संसार फलोस् फुलोस्, धेरै धेरै शुभकामना सबै कलाकार लाइ।
@surajkhattri4753Ай бұрын
❤❤आहा !!अतिनै राम्रो कामको सुरुवात ! खुसि लाग्यो 🎉
@puranbabu4759Ай бұрын
आहा सारै राम्रो
@devkunwar1026Ай бұрын
Proud to be baglunge sabai Jana parti uchcha samman ani Maya x ❤❤❤❤ happy tihar all of you
@mahendrabishowkarma2471Ай бұрын
🌹🌹हार्दिक बधाई तथा शुभकामना🌹🌹 बागलुङ कलाकार समाज BAS द्वार नितान्त नवीन शैलीमा प्रबिधि डिजिटल माध्यमद्वारा भर्चुअल देउसी भैलो, खेलेर हाम्रो नेपाली धर्म संस्कार/भाषा संस्कृती/ भेषभुषा/परम्परा/रितिरिवाज र हाम्रो लोपोन्मुख मौलिक कला संस्कृतिलाई संरक्षण जगेर्ना गरेर एस्लाइ जिबन्त बचाएर पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण गरेर नेपाली मौलिक लोपोन्मुख कला संस्कृतिलाइ बिश्वब्यापी बनाउन यँहाहरुले चाल्नुभएको यो मैलिक सांस्कृती अभियान प्रती दिल खोलेर हार्दिक बधाई धन्यवाद तथा शुभकामना ब्याक्त गर्दछु/ हजुरहरुले चाल्नुभएको यो सांस्कृतीक अभियानले नेपाली कला साहित्य र संस्कृतिको यो फराकिलो जगतमा अत्यन्तै ठूलो टेवा पुगेको छ पुग्ने छ।।हार्दिक बधाई तथा शुभकामना तिहारको शुभकामना सधै एस्तै मौलिक सांस्कृती र परम्पराले भरिपूर्ण हाम्रा विभिन्न चाडपर्व ले न्याय पाएको अनुभुती हुन्छ।।।जय गित जय संगीत।।।।हिजोदेखी आजसम्म साराङ्गी संसारको रोधी घरले खेलेको यो अहम भुमिकाप्रती हार्दिक धन्यवाद ब्याक्त गर्दछु ।।जय साराङ्गी संसार परिवार।🌹🌹🌹💐💐💐🌷🌷🌷🌿🌿🌿🎋🎋🎋🌾🌾🌾🎉🎉🎉❤️❤️
आहा ! नयाँ प्रविधिमा नयाँ तरिका साह्रै राम्राे लाग्याे !! BAS नेपाल फुलाेस् फलाेस् हजुरहरु सम्पुर्णमा शुभकामना 🙏
@GovinofficialvillagevlogАй бұрын
🙏श्री घुम्टे सिद्ध भैरवले सबैकाे रक्षा गरुन🥰
@LokendrakumarSapkotaАй бұрын
आहा कति रमाइलो हाम्रो परम्परा बचाइ राखौ सबै मिलेर सबैलाई बधाई तथा शुभकामना तिहारकाे ❤❤❤❤❤❤
@basantapanthi1831Ай бұрын
साह्रै राम्रो छ ।
@TilaramGharti-d3zАй бұрын
Wow jay baglung 💝💗💖💖💓💓🙏🏻🙏🏻🙏🏻happy tihar baglung team Sabai Jana lai❤️💗💓🙏🏻💖💝dharai ramro hamro baglung deusi bhailo ani sorathi nacha
@kumarthapa9235Ай бұрын
हाम्रो बागलुङगे को सहान हाम्रो पहिचान्❣️🙏❣️
@subhasRebal382129 күн бұрын
Happy dipawali sabai hamro baglung ko शान सम्मान सम्पुर्ण कलाकार ज्युहरुलाइ❤ love u all
@DeleepMagar-ph3bhАй бұрын
अाहा कति रमाइलो देउशी भैईलाे सबै कलाकार हरू लाई शुभकामना
@patledarling366Ай бұрын
नेपालि विविधा सस्कृती बचाउ
@ramprasaddahal9339Ай бұрын
आहा मलाई अति रमाइलो लाग्यो ।
@mgr_mtag385128 күн бұрын
आफु त बाग्लुङे परियो नि हजुर ! गित संङ्गितदोखि अछुतो हुनुभनेको पानी बिनाको माछा जस्तो लाग्दछ। धन्यवाद सम्पूर्ण बाग्लुङ कलाकार समाज(BAS)नेपाल परिवारप्रति साथै देश तथा विदेशमा रहनु सबै नेपालिप्रति तिहारको शुभकामना।🎉🎉🎉🎉
@GurungmagarcoupleАй бұрын
मलाई त आफ्नै माईति गाउँ याद आयो बाजेहरुसँग यस्तै सोरठी गाउँदा गित छोपदै भैलो खेलको त कहिले क्लबबाट भैलो खेलेको याद आयो..म चितवन बाट तर मेरो पुर्खेउली माईति गुल्मी दिब्रुङ दह हो❤❤❤❤
कोतिकोती नमन बागलुङ कलाकार समाज ,सफलताको शुभकामना जय बागलुङ ❤❤
@Kiran-f9p6g22 күн бұрын
Thanks for supporting🙏भन्टी कान्छी सिरियलको को कोले रुचाउनुहुन्छ❤,,, हजुरलाई मन पर्ने सिरियल कुन हो ❤#Happy tihar
@gangaghatane12329 күн бұрын
आहा हाम्रो प्यारो बागलुङ का गहना हरु हार्दिक नमन् छ ❤💐
@pritamregmi940Ай бұрын
जय सारङ्गी सन्सार बधाई सफलता को सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉
@durgabirahi4229Ай бұрын
बागलुङ कलाकार समाज (BAS) नेपाल को यो भर्चुअल भैलो कस्तो लाग्यो सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद।
@NirkumarNirkumar-ej9bnАй бұрын
नमस्ते है सबै टिम लाई ❤
@sivaprasadpokhrel2929Ай бұрын
🚡🇳🇵शुभ कामना सबैमा
@sitapariyar4408Ай бұрын
नमस्कार म गायिका सीता परियार बाग्लुङ कलाकार समाज काठमाडौको भर्चुअल देउशी भैलोको यो पहिलो भाग हेरेर सुझाव सल्लाह साथै दान दक्षिण पनि गरिदिनु होला है 🙏❤️
@jaageshwarsunar7362Ай бұрын
❤ अती खुसी लाग्यो
@pmkomara5092Ай бұрын
😅😮
@RemPun-v8i29 күн бұрын
Khusi lagxa MA bagluge hunuma
@tikadarlami5315Ай бұрын
भुपेन्द्र सलामी ज्यु सर्जक लाई सम्मान गर्दै सम्पुण कलाकार प्रती सम्मान 🙏🙏
@sambhukapri8857Ай бұрын
Tpai hruko yo gurup lai nmn x nmskar x lakh lakhlkh pau pri s ewadhokx bhgwan ko aasir badhx nmskar nmskar sbai lai ysai gri maruni chutka sorthi ghatu afna afna klchr seaskriti bhasstrika dherai xn tyo sbai lyaunu hola nya purana sbai chahin x
@ReshamNirdoshАй бұрын
जय बाग्लुङ कलाकार समाज नेपाल हजुर हरुको मायाको प्रखाइ मा छौ
@DipakKunwar-qy4jtАй бұрын
आँसु को बलिन्द्रा धारा बगाउन फेरि आयो तिहार यो खाडी मा रुनु बाहेक अरु केही छैन 😢😢😢😢😢😢😢😢
@chhabi_vlogsАй бұрын
❤❤❤❤बधाई तथा शुभकामना ❤❤
@chhabi_vlogsАй бұрын
हार्दिक मंगलमय शुभकामना 2081 साल को तिहार मा । सबै मिलेर खुशी भएर मनाउ र खुशी रहनु होला ❤❤❤❤
@lalthapa6692Ай бұрын
बागलुङ को भैलो राम्रो छ ❤❤❤❤🎉🎉🎉
@shivarimal8011Ай бұрын
नमस्कार सबैजना उपस्थित महानुभाबहरु लाई दिपावली (तिहार को मङगलमय शुभकामना 🙏🙏🙏🙏🌹🌹🌷🌷♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵)
@ArjunShahi-p1iАй бұрын
सम्पूर्ण टिमलाई दिपावलीको शुभकामना छ
@anilmagar9829Ай бұрын
Wow nice.❤❤
@kamrajbc2232Ай бұрын
Safaltako suvakamana 🎉🎉sampurna lai🎉🎉
@AshishGhimire-ur1jyАй бұрын
Proud to be Baglunge ❤❤
@yamkumar2264Ай бұрын
खुशिलाग्यो यकपटक बागलुङका सबेैनगरपालिका गाउपलिकामा पुगेर बागलुका नया पुराना कलाकारको सुचितयार गर्नुपर्यो
@fzre5di300Ай бұрын
म लम्जुङ्ग को मान्छे हुँ तर मलाई देउसी भैलो भट्याउने गाउँने शैली सायद मैले पैलो पटक रेशम निर्दोष को जस्तो शायद नै पहिलो पटक सुनेको थिएँ सारङ्गी सन्सार मा सायद २ बर्ष पहिला त्यस पछि कैले आउला यो दिन भन्ने लाग्छ अरु दोहोरी त सधै सुनिन्छ तर देउसी भैलो बर्षमा एक पटक सुन्न पाइन्छ ❤❤❤
@krishnabasyal5842Ай бұрын
बाग्लुङ म्याग्दि तिर यो सैलिमा भ्त्याउने गरिन्छ हजुर
@KishanChhetri-l5p23 күн бұрын
Lamjung ma pani hastii kalakar hunu hunxa I love lamjung too much.