अाहा कति राम्राे हाम्राे सल्यान राेल्पा तिर गाइने परम्परागत माैलिक साईलाे भाका सुन्दा नै कति रमाईलाे अानन्द यसकाे संरक्षण र सम्वर्धन मा सबै ध्यान जान जरुरिछ यति राम्राे अार्गानिक भाका गाउन कलाकार हरु लाई हृदय देखि धन्यवाद
@umeshtamu1438 ай бұрын
बडो रमाईलो। त्यो नसा छिनाउने सोल्टिनि र सातवटि सम्म ल्याउन सक्ने लाफा लाई सिङगल सिङ्गल भिडाउन पर्यो 😅 गज्जब छ ।
@DonBahadur-jw7kx8 ай бұрын
उम्म के है क्या रमाईलाे हुने थियाे सिङ्गल सिङ्गल मा हेर्ने मन छ मलाई पनि
अब यसरी नै रोल्पामा दबेर बसेका कला बाहिर आउनु पर्छ ❣️❣️❣️❣️
@Princeff7-m1i8 ай бұрын
रुचा दिदी र रबिन्द्रको सिङ्गल सिङ्गल अर्को भागमा सुन्ने भस्मे मन छ।सबै टिमलाइ सफल्ताको शुभकामना
@jibankc1169 ай бұрын
रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤ हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली
@skill1onlinetv6979 ай бұрын
खिन्तेको प्रस्तुती अती रमाईलो लाग्यो लु मत फ्यानै भय । शुभकामना सबैलाई विशेष खिन्तेको प्रतुती फेरी हेर्न पाईयोस ।
@kirangmgr11109 ай бұрын
यो होनि त लाईन 👍️। आज त अच्चली रमाईलो गरायो ❤️ । सल्यान रोल्पा को पुरानो साईली भाका सानोमा आमा दिदी हरुले गायको सुनिन्थो 🙏❤️
@jibankhadka91879 ай бұрын
अर्गानिक रोल्पाली दोहोरी जति हेर्यो त्यति हेर्न मन लाग्ने 100 चोटि हेरियो होला अझै हेरेर मन बुझेको छैन हाल मलेसिया बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chandrabahadurkhadka54268 ай бұрын
पुरानो मौलिक कलालाइ जगेर्ना गर्नु हुनि आदरणीय दाजु दिदी हरुलाइ सलाम छ ।यो हाम्रो रोल्पाली को पहिचान हो।
@bhimmagar36469 ай бұрын
यो गित त हाम्रो बाजे हरु ले गाउनु हुन थियो आज आएर यो गित सुन्द्दा बाजे को याद आयो
@kesharkhatri87489 ай бұрын
कुनै दिन यिनै महान कलाकारहरु थिए जुन वेला राज्यको क्रुरुर शासकहरुले दमन र अत्याचार गरिरहेको समयमा गाउँ घर वस्ति वस्तिमा जनताहरुको मुक्तिका गित संगित बजाउदै र गाउदै हिड्थे त्यसमा महान यात्रामा कयौं सहयात्रीहरु सहिद भए कयौं वेपत्ता र कयौं घाईते अपांग भए र अाज त्यो महान यात्रा को बिचबाट बचेर आएका हाम्रा महान कलाकारहरु संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु भएको देख्दा खुशि लागेर आएको छ ।एउटा कुनामा पीडा छ ती संगैका सहयात्री साथिहरु गुमाएका क्षण आज ती सहयात्री सबै बचेका भए मुक्ति युद्धको यात्रा पश्चात् यसै गरि रमाउथे होला भन्ने सोचको पिडाले भयावह पीडा दिईरहेको छ भने अर्को पाटो रमाइलो दोहोरी गितको अटाहासले खुशि दिई रहेको छ ।जे भएपनि विगत विगत मै सिमित होस र तपाईं हरु हामी लोक दोहोरी गायक भन्दा जनवादि गायक र योद्धाको रुपमा चिन्छु र चिन्छौ ईतिहासले मागेमा विचलित नहुनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद ।
@MoON6969.9 ай бұрын
फुचेको डान्स मन पराउनेह हरु यता हाजिर हुम ❤❤
@salinadankuti10739 ай бұрын
Malai ni man paryo sani babu ko dance❤️
@SantosBk-db4yx9 ай бұрын
कति जोशिला फूर्तिला र हाँसिल रोल्पाली मगरनी नानी हरु। मलाई साह्रै मन पर्यो मगर्नी नानी हरु।
@dilsingmagar32689 ай бұрын
यो सानो धतुरे भाइ ले निकै मिथो गाउदो रहेछ मज्जा आयो फेरि अर्को भाग पनि आउनु पर्यो है ल ।
@tirtmaman12139 ай бұрын
रबिन्द्र सुनार लोक गायक
@BishalDangi-c3i9 ай бұрын
दोहोरि त बबाल छ रोल्पालि पो होत आगामि दिनमा पनि यस्तै दोहोरी गीत को अपिक्षा गर्दछु
@bibekkhanal80888 ай бұрын
बहुत मन परो । हेर बड्डाउ मामाको बगाल । रिल मा देखेको ले कति धेरै पो खोजेँ❤❤❤
@bimalkc68528 ай бұрын
आहा रोल्पालिहोनी क्याबबाल प्रस्तुति पाट 2 भाग लुबधाईछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@durgabahadur77699 ай бұрын
आहा कति राम्रो गित अगानीक सारै मनपरो स्वरका धनी रबिन्द्र भाइ अनि स्वरकी धनी रेजिना बैहिनी अनि सबै बैहिनी लगाएत निता पुन मगर सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️❣️
@mohanmagar228 ай бұрын
भाग 2 चाइन्छ भन्ने जति येता हाजिर ❤❤
@EnjisanXettre8 ай бұрын
चाहियो भाग 2 नि
@pawangautam83338 ай бұрын
i am
@dipendrasangam28628 ай бұрын
चाहियो भाग 2
@prbvlog35088 ай бұрын
बिल्कुल बिल्कुल २
@ashokmagar86528 ай бұрын
💯% chahiyo ka🙏❤️🇳🇵?
@reshamkhadka4587 ай бұрын
मैले बालापनमा सुनेको भाखा सारै मन प्रफुल्ल भयो । सबैलाई धेरै धेरै धन्यवाद।
@नेपाल_संगीत_प्रतिष्ठान9 ай бұрын
कति राम्रो छ है हाम्रो कला सस्कृति १० पटक हेरे
@buddhagharti23319 ай бұрын
आहा कति मिठो गित अर्गानिक सारै मनपर्यो नि है ! सबैलाई धेरै माया अनि सम्झना छ ! यति धेरै मिठो स्वरका धनी सबै टिमहरूलाई धेरै धेरै धन्यवाद ❤️ ❤️ 🙏🙏यति मिठो स्वर अनि शब्द अनि लयमा गाउनु भएकोमा सबै टिमहरूलाई धेरै धेरै शुभकामना🎉💐 जय गित जय सङ्गीत
@sushilghimire69447 ай бұрын
म टिकटमा समय बिताउन स्क्रोल गर्दै हेर्दै थिए अचानक यो भाका सुने प्रथम पटक 5 सेकेन्ड सुन्दै मेरो दिलछोयो यो भाका र अर्गानिक सब्दले अनि सिधै युटुवमा पुगेर खुरु खुरुखुरु 3 पटक यो गित सुनेर मात्रै कमेन्ट गर्न आएको हो । यो गितको भाका नया थियो या पुरानो थाहा भएन तर मेरो मन जित्यो भाकाले । र यो गितमा प्रयोग भएका सब्दहरु अर्गानिक थिए बिचमा कलाकारले शब्दलाई मातृभाषाको शैली मिसाएर गाएको सुनेर त म मत्रमुघ्द नै भए । सबै कलाकार प्रती मेरो अत्यन्तै धेरै सम्मान छ । यो भाका र इ कलाकारको अरु भाग पनि सुन्न पाए आभारी हुनेछौं ।
@hombahadur918 ай бұрын
आहा कति रमाइलो हो , सुनिरहन मन हुँदा हुँदै सक्कियो , मीठो सम्झना रबिन्द्र दाजु प्रस्तुति कडा छ जारी राख्नुहोला , सम्पुर्ण समुहलाई बधाई शुभकामना ।
@mongolianboy847 ай бұрын
बहुभाषा,धर्म,रितिरिवाज,संस्कृति र बहु जातीहरुको संगम हो हाम्रो नेपाल। त्यही माथि म रुकुम र रोल्पाको भुमिमा हुर्किएको हु गर्भ लाग्छ यस्तो प्रतिभाहरु सुन्दा❤❤❤❤❤❤❤
@rameshshrestha95617 ай бұрын
सारै मनपरो योगाना ❤योटोली लाई धेरै धेरै धन्देबादछ भाई बैनी हजुरलाई राम्रोछ ❤️
@hikmatmagar41919 ай бұрын
अति रमाइलो माडिखोले भाका भाग २ पनि ल्याउनु पर्यो है मामा भान्जी बगाल💕💕💕💕🎉🎉💕💕💕💕
@ManbhadaurBhandari22 күн бұрын
😢😮 ho no I'm h nu n jun nun
@ChattanmagarMagar7 ай бұрын
राम्रो छ हाम्रो राप्ती अन्चल तिम लाई
@gopalgnawali57467 ай бұрын
जतिखेर सुनेपनि धितै नमर्ने भयो त यो गीत त सबैजनालाई उच्च सम्मान छ अर्को भाग पनि चाहियो है।
@LokSangeet119 ай бұрын
*असाध्यै मौलिक लाग्यो यो दोहोरीको भाग २ पनि आउनु पर्यो है ।*
@padamsunar54468 ай бұрын
भाग 2 पनि आउनु पर्यो सारै रमाइलो आफ्नै गाउँ ठाउँ को भाका सम्मान छ हजुर हरु लाई
@MamataGhartimagar-x5j7 ай бұрын
म त हास्दा हास्दै भातै जलेछ अन्ति हरु कति राम्रो भाका मा रहेछ सबै ले मनोरञ्जन दिनु भाको छ सबै लाई धन्यवाद है भाग 2 नि छिटो ल्याउनु होला
@believeme16187 ай бұрын
वा वा वा शब्द छैन बयान गर्नलाई आजलाई अतिनै रमाइलो भयो फेरि भेट गरौंला यसै च्यानलमा ❤❤
@gajitmagar7 ай бұрын
आहा हाम्रा गाउँघर तिर को भाका सुन्न पाइयो खुशी लाग्यो भाग २ पनि लियर आउनु पर्यो❤❤
@JhumpuAcharya7 ай бұрын
लौ बड्डा हरुहो सारै रमाईलो छ अप्डेट गर्दै जाउ नँया नँया
@mejanpariyar25809 ай бұрын
हामी राेल्पालि पनि कहाँ छाै र❤❤❤❤❤❤❤❤❤गजब याद अायाे गाउँ घर काे
@MahendraKhadka-hi3vd8 ай бұрын
मेरो ता झन गाउकै मान्छे हरु हुन
@rimaoli79607 ай бұрын
सारै रमाइलो दोहोरी हाम्रा हजुर आमा बुवाले गाउने दोहोरी आज याद आयो हजुर बुवाको❤❤
@manumagar40147 ай бұрын
मस्तै चोतिलो बो दोहोरी त रोल्पालिलाइ मनै देखि नमन छ है म पनि हेर्दै र सुन्दै छु 🎉🎉
@ashokmagar86528 ай бұрын
यो कला पर्ति लागि मेरो उच्च सम्मान छ?सम्पुर्ण कलाकार पति न्यानो माया अनि सफलता को सुभकामना 💯❤️🙏हाल म मलेशिया बाट ❤️🇳🇵❤️?
@rajangc24887 ай бұрын
Thanks Sulpa group for humble traditional song 🎉🎉🎉 and proud to be rolpa
@nitapunmagarrejina88888 ай бұрын
नमस्कार सम्पुर्ण लोकपारखी मनहरुमा हाम्रो लोक सस्कृती बचाउने हेतुकासाथ माडिखोले साइली भाकामा दोहोरी खेलेकाछौ हजुरहरु पनि जोडिनुस ल 😊❤
@nirmalsalami93889 ай бұрын
सम्पुर्ण मगर कलाकारहरुलाई यस स्थानिय लोक भाकामा प्रस्तुति देखाउनु भएकोमा हार्दीक शुभकामना अरु प्रस्तुती हेर्न पाइयोस ।
@TopBahadurDangi-r7t9 ай бұрын
मौलिकता झल्काउने कालजयी गीत गाउने कलाकार प्रति हार्दिक सम्मान प्रकट गर्दछु जय रोल्पा ।।
@assbahadurbahadur86289 ай бұрын
❤❤❤❤❤❤❤
@rajuorajuo1818 ай бұрын
OK so8 we can we 😮need @@assbahadurbahadur8628
@babypun8 ай бұрын
Larognausoke
@babypun8 ай бұрын
Larotaroputitthhaulosokke
@NetrabikramKhatri7 ай бұрын
यस्तो दोहोरी अहिले सम्म सुनेको थिएन धेरै राम्रो छ अर्को भाग पनि सुन्न पायोस् शुभकामना ❤❤❤❤❤❤
@TilakChhinale126 ай бұрын
दामी दामी आज सम्म कसैले न गाएको दोहोरी सुन्न पाईयो i love rolpali 😘☺️🤗
@ShivaBc-uy2xc6 ай бұрын
रोल्पालि टिम लाई धेरै धेरै धन्यावाद ऐती मीठो गित गाईदिनू भयो
@YamSunar-iq5sc8 ай бұрын
रुचा मगरकाे स्वार कति राम्रो रहेछ❤❤❤
@TaraGharti-w2k9 ай бұрын
रोल्पा देखि म पनि हेर्दै छु है निता फुपु माडी खोले भाका सारै बबाल छ
@Rameshsapkota1..9 ай бұрын
Sachikai sarai maja lago aba part 2 chitai linu hai best of luck all team 🙏🙏🙏❤️
@onlyu37839 ай бұрын
हैत मलाई पनि नाचुम जस्तो लाग्योनी खत्रा दोहोरी हाम्रो रोल्पालिइ फुपू हरुको 🎉😮😮🙏🙏🙏🙏👍️👍️👍️
@gaurioli21436 ай бұрын
सुनिरहु लाग्ने कति राम्रो गीत अर्को भाग पनि आउनुपर्यो❤❤❤❤❤❤
@Shawncheetawvlogs7 ай бұрын
टिकटक हेरेर को को आउनु भयो यता हाजिर हुम 😂😂
@MrtilakSunar7 ай бұрын
ल्या छु मामा साबन ले धोएर
@manojrokaya7 ай бұрын
🤣🤣🤣
@Shankarbudha047 ай бұрын
म पनि टिकटक मा हेरेर आयको
@Whitehorsechannel7 ай бұрын
me also
@laxamioli7 ай бұрын
ma aako🤣
@aasismagaryoutubchannel17846 ай бұрын
झङ्कर सरलाई लामो समय पछी देखन पाईयो निरन्तर देखन पाईवस महान जनबादी गाएक🎉❤
@durgabahadur77699 ай бұрын
सारै राम्रो अगानीक गित स्वरका धनी रबिन्द्र भाइ स्वरकी धनी सबै बैहिनी लगाएत निता पुन बैहिनी शुभ कामनाछ❣️❣️
@uerchandrapunmagar9 ай бұрын
रोल्पाली सस्कार जल्कियो खुब मजा आयो love you gys,,,, keep it up
@user-bx8ek8cp8w5 ай бұрын
दामि छ यार हाम्रो रोल्पाको लोक दोहोरि रहेछ पुराना भाकाहरु रहेछ ल बधाई छ अल टिम लाइ
@vijaybk41947 ай бұрын
सुन्दर प्रस्तुति❤ हार्दिक बधाई सम्पूर्ण टीम लाई,
@prashantoli62409 ай бұрын
आहा कति राम्रो!! सम्पुर्ण मा हार्दिक सम्मान तथा नमस्कार! श्रजकलाई सम्मान। कमरेड झंकार मगर लाई अभिवादन ✊✊
@aasishdangi58915 ай бұрын
अहो लास्तै खत्रा दहोरी यो हो नि त अर्गानिक दोहोरी भनेको👍👍🎵🎵🎶🎶
@ChanchalePardesi_vlog7 ай бұрын
Tiktak बात हेर्न आएको धेरै रमाइलो लाग्यो❤ म बागलुङ जिल्ला देखि❤❤
@khumdangalisangit8477 ай бұрын
आहा पुरानो अर्गानिक मौलिक भाखा कति रमाइलो दोहोरी
@SantosBk-db4yx9 ай бұрын
मलाई साह्रै मन पर्यो।किनकि एकदम गाउँको अर्गानिक ठेट भाका दोहोरी सुन्न पाइयो। एकदमै खुशी लाग्यो। यस्तै पुराना गाउँको लोभ हुन लागेको भाका लिएर आउनु होला। भन्दै। आगामी दिनको सफलता शुभकामना दिन चाहन्छु सम्पूर्ण टिम हरुलाई।
@baralishwartiger23279 ай бұрын
मामा भान्जी को दोहोरी माया पिरीम्को सुन्दा अर्कै लाग्यो तर मौलिकता लाई सम्मान छ।
कस्तो राम्रो गित सबै जना लाई देरै बधाई छ ❤❤❤❤❤❤❤❤❤❤
@purnathapasalyani8517 ай бұрын
ईन्द्र म हेरेको थिय आज यता पनि हेरियो धेरै राम्रो लागियो निकै रमाइलो ❤❤❤❤खिन्ते मामा कडा छुन्बितिकै बनाउने🤣🤣🤣
@rameshbk35339 ай бұрын
यकदम धेरै रमाइलो दोहोरी छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद छ
@RolpaliKale9 ай бұрын
अर्ग्यानि दोहोरी रोल्पालि भाषा संगै मिथो❤❤❤
@jibanrokamagar19359 ай бұрын
आहा निक्कै मीठो हाम्रो मौलिक गीत माडी खोले भाका सफलताको शुभकामना बहिनी
@ganeshkc8349 ай бұрын
हामरो पुरानो रोलपा तिर चलने साइलि भाका सुन न पाउँदा खुसि लायो धैरे रामरो दोहरि बधाइछ भाग 2 पनि छितै आउनु परो❤❤
@mohanthapa93659 ай бұрын
कति राम्रो दाेहाेरी पहिलो पल्ट सुनियो सबै जनालाई धेरै धेरै बधाई छ।❤❤
@bhabanaoli73867 ай бұрын
मलाई पनि निकैनै राम्रो लाग्यो रोल्पा बात हेर्दै छु है❤❤❤❤❤❤
@m.schhetri07789 ай бұрын
आहा। उत्कृष्ठ र मौलिक दोहोरी..संपूर्ण कलाकार हरु लाई हार्दिक सम्झना र शुभकामना। ❤
@nishamagar85399 ай бұрын
आहा धेरै नै मिठो दाई दिदी हरु🙏🏻🤗❤️❤️
@manmaghr38289 ай бұрын
लौ फेरि रोल्पाली चेली र रोल्पाली तन्निरी हरुको गित आएछ खुसी लागो र गित को तुक्का हरु सबै जना को अब्ल मत हासेर झन्दै मरियो हो गाथे लौ सबै कलाकार तिम्लाई अगृम शुभकामना छ।
@pashupatipun48799 ай бұрын
गित सुन्दा आफ्नै गाउँ प्युठान अनि रोल्पाको साह्रै याद आयो।शुभकामना सबैलाई
@aalayajungsinghthakuri719 ай бұрын
Majjako madikhoke vakako dohori, 👏👏👏majja lagyo🥰 Tara mahila group le sailiko satta saila Vanya Vaya sunma sugandha hunthyo hola 🙏🥰
@BharatSunar-jb1jr7 ай бұрын
हामी नेपाली पुरब पश्चिम जहाँ को भए कला संस्कृति सारै राम्रो छ हाम्रो पहिलो चोटि सुनको एसतो मन कला संस्कृति संरक्षण गर्नु हुने कलाकार जिऊ हरूलाई सलाम छ रबिनदर सुनार झनै कडा
@LalmayaKc-i8t7 ай бұрын
अाहा कति दामि जतिहेरनु उति हेरन मनलाउने छ❤❤❤❤
@lizaLizuu7 ай бұрын
म छु हजुर।❤दाङको घोराहिबाट।सार्है मन पर्यो।
@keshabmagar91539 ай бұрын
माडिखोले भाका नाम मात्र सुनेको थिए। अहिले गित नै सुन्न पाइयो। सबै कलाकारहरुलाइ धन्यबाद सहित बधाइ🎉
@jituthapa6077 ай бұрын
मलाई छेउको मन पर्यो डम्मरे गजब छ ❤❤❤❤❤
@DipakBhandari-r9u9 ай бұрын
धेरै राम्रो अनि अर्गानिक छ यस्ता कला र सस्कृतिलाई जोगाउदै जानुहोला।
@SureshRana-s1r9 ай бұрын
सारै मीठो लायो भाग 2 पनि चाहियो हजुर❤❤❤
@ramkumarrk65859 ай бұрын
अति मजा आयो यस्तै पुराना सस्कृतिलाई जोगाउ पुर्बी रुकुम चुन्वाङ्ग हाल दोहा कतार्🇶🇦
@chhyoesanglama13379 ай бұрын
आर्गानिक अनि मौलिकता पन झल्काउने दोहोरी, धमाकेदार प्रस्तुति ❤🙏झोर्ले🙏❤ नयाँ प्रस्तुतिको प्रतिक्षामा
@durgabahadur77698 ай бұрын
साहारै राम्रो गित सबै लाई सन्मानछ❣️❣️
@kalibahadur44737 ай бұрын
रोल्पा ,सल्यान तिर चल्छ । यस्तो गित मन यक्दम आन्द भयो ।अर्को भाग पनि ल्याउनु पर्यो ।बराइन बाट हेर्दै
@gaurabthapamagarmw41757 ай бұрын
Ma ek jana 🙋♂️❤
@sureshpariyar25449 ай бұрын
Yati mitho vaka aja samma sunna pako thina congratulations all team
@SksQm9 ай бұрын
अर्गानिक हाम्रो मौलिक भाका सम्मान सबै रोल्पाली कलाकार लाई प्रर्यास राम्रोछ अझै निखारेर ल्याउने कोसिस गर्नु होला हाम्रो मौलोक लाई ❤❤
@dharmarajkhadka3574Ай бұрын
यति राम्रो दोहोरि कहिल्यै हेरिएको थिएन फेरि दोश्रो भाग पनि आवस
@Green2y9 ай бұрын
सारै मजा को गित मलाई मन पर्यो यस्तै अरु पनि सुन्ना पायोस बोली नै मजाको
@Pasupati-f6z9 ай бұрын
राेल्पालि मौलिक सस्कारमा आधारित साईलि भाका निकै रमाईलाे अनि सानाे बाबुकाे प्रतिभा निकै राम्राेछ यति राम्राे प्रस्तुति लिनु भकाेमा सम्पुर्ण कलाकार टिमलाई सम्मान ब्यक्ति गर्दछु????
@DonBahadur-jw7kx8 ай бұрын
हामी राेल्पालि हरुकाे मउलिक गाना गाउनु भयाे देश भन्दा बाहिर बात सुन्दा गाउमै भयजै मउसुश लाग्या सबै मेराे राेल्पालि दिदी बहिनी दाज हरुलाई देरै देरै शुभकामना पर्गतिसिलकाे कामना छ है रबिद्र सर संग सिङ्गल गाउनुन पिलिज
@nitapunmagarrejina88888 ай бұрын
धन्यवाद दाइ
@Jitbdrgiri7 ай бұрын
भाग 2 पनि चाहिन्छ भन्ने जति यता हाजिर हुनु है❤❤❤❤❤