भिरालो जमिनमा एक्लो गाउँ । यस्तो छ गाउँ जाने डरलाग्दो बाटो Serang Gorkha Manaslu Village

  Рет қаралды 373,710

PURVI BLUES

PURVI BLUES

Күн бұрын

भिरालो जमिनको गाउँ जाने यस्तो डरलाग्दो बाटो । Serang Gumba, Monastery in Himalayan Village
Please watch our other videos
Manaslu Circuit Dangmanag
• तिब्बत छेउको गाउँ, उत्...
Hinang Village and Glacial zone
• चट्टान मुनीको गाउँ, जह...
Larke Pass Trek
• LARKE PASS 5106 M सबैभ...

Пікірлер: 517
@phapendarbhandari
@phapendarbhandari 3 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@Zul-ye2mq
@Zul-ye2mq 3 ай бұрын
यति दुःख कष्ट गरेर भिडियो बनाई सबैलाई देखाइदिनुभएकोमा धन्यवाद।
@dineshdayar7
@dineshdayar7 3 ай бұрын
यो च्यानल मा लक्ष्मी सर लाई miss गर्ने को को हुनुहुन्छ। गुटुङटुङ जिन्दगीमा ❤❤❤❤
@nirurai-ml2dq
@nirurai-ml2dq 3 ай бұрын
ma chu
@nirurai-ml2dq
@nirurai-ml2dq 3 ай бұрын
loove u laxmi sr sansar sawarthi cha
@thapakajidone685
@thapakajidone685 2 ай бұрын
Testo haina re laxmi sir aafaile afno xuttai channel banaunu vako hore ​@@nirurai-ml2dq
@binesrai6761
@binesrai6761 2 ай бұрын
me
@contragrg3502
@contragrg3502 Ай бұрын
मैले पनि गुटुङटुङ भन्ने चन्चले स्वभावको साथी नभएको पाएँ र अलि खल्लो लाग्यो ।
@sushilashrestha9849
@sushilashrestha9849 3 ай бұрын
आफ्नो ज्यान जाेखिममा राखि राखि बिश्व सम्म नेपालको ईतिहासिक प्रयर्टकिय र धार्मिक स्थलकाे भिडियो बनाएर सबैको हात हात पुराईदिने सचिन भाइ लगाएत सम्पूर्ण टिपलाई काेटि काेटि धन्यवाद ।।सचिन भाई लगभग ३०० भाग हेर्न पाईदै छ ,मेराे अाशिर्बादले ५००० भाग हेर्न पाईयाेस❤❤❤❤❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
देव भुमी तपो भुमी नेपाल स्वर्ग हो 🇳🇵❤
@sandesh280
@sandesh280 2 ай бұрын
❤❤❤❤
@manishmoogal9978
@manishmoogal9978 3 ай бұрын
म जस्तै विदेशी भूमिबाट हेर्ने हुने साथी को को हुनुहुन्छ लाई गरम त साथी हो।
@SajanRVlog
@SajanRVlog 2 ай бұрын
me
@asbinVai-n2t
@asbinVai-n2t 2 ай бұрын
My ❤❤❤
@Mathminded1
@Mathminded1 3 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@alinarai2053
@alinarai2053 3 ай бұрын
धेरै दुख कष्ट गरि बनाउनु भएको भिडियो र ठाँउ एकदम राम्रो लाग्यो सचिन सर 👌👌👌❤️❤️ktm बाट हेर्दै छु❤️❤️❤️
@ambikabhujel592
@ambikabhujel592 3 ай бұрын
हजुर हरुकै मेहेनतलेगर्दा हामिले हाम्रो देशको सुन्दर स्वर्गजस्तै दृष्यहरु देख्न पायकाछौँ हजुरहरु सम्पुर्ण टिमलटई भग्वानले सदैव रक्षागरुन🙏🙏🙏
@sanjibgurung6797
@sanjibgurung6797 3 ай бұрын
यात्रामा दुख त थियो नै त्यसमा जोखिमपूर्ण पनि अति नै रहेछ , यति धेरै दुख गरेर त्यो ठाउॅंको दृश्य जस्ताको तस्तै देख्न पाईयो अत्यन्तै राम्रो लाग्यो , हृदय देखि नै धन्यवाद छ सर, हजुरहरूको यात्रा सफल रहोस 🙏।
@gomapradhan6348
@gomapradhan6348 4 күн бұрын
कति रमाइलो स्वर्ग जस्तो ठाउँमा मन नै आनन्द हुने ❤❤❤
@sandipkumar336
@sandipkumar336 3 ай бұрын
मेरो कमेन्ट हेरेर पढ्ने सबैको परिवार लाई भगवानले रक्षा गरुन ❤❤❤
@RameshSapkota-gz4ws
@RameshSapkota-gz4ws 3 ай бұрын
नेपालकाे कुना कुप्चेरा लुकेर बसेको समुदाय गाउँघर डाडापाखालाई सबैकाेसामु पुराउने हजुरलाई नमन सलुट छ 🙏🙏🙏🙏🙏
@ResetJourneyofcompassion
@ResetJourneyofcompassion 3 ай бұрын
सबै राम्रो छ तर यस्ता गाउँमा खेती पनि देखाइन्छ तर किन बोलिन्न की यो खेतीले खान पुग्छ कि पुग्दैन कस्तो र कसरी जीवन निर्वाह हुन्छ । यदि यस्तो जोड्यो भने झन् राम्रो हुन्थो यही मेरी विचार है हजुर
@rabintumbapo6065
@rabintumbapo6065 2 ай бұрын
Dherai dukha garer banayer dekhaunuvakoma murimuri dhannebad hajurko teamlai 😮❤❤❤❤❤❤❤❤❤❤❤❤
@rameshprasadsharma3599
@rameshprasadsharma3599 3 ай бұрын
म जित्यो है मन जित्यो यस्ता ठाउ हरुले हजार हरु सबै जना लाई धेरै धेरै धन्यवाद 🙏
@shovakhatri2966
@shovakhatri2966 3 ай бұрын
तपाईहरुको टिमलाइ धेरै दुख भए पनि हामी दर्सक लाई सारै आनन्द आउने धेरै धन्यवाद 🙏
@poshanchetriee4767
@poshanchetriee4767 3 ай бұрын
आहा गोरेटो बाटो मा झन् जंगली जनाबार देख्दा मनै रमाइलो लाग्यो
@ramjighale845
@ramjighale845 Ай бұрын
नेपाल कै वासिन्दा भयेता पनि 80 % नेपाल को भुभाग पुग्न पायेनौ बिघ्यान को देन र तपाई हरुको मेहनत ले देख्न पाउँदा खुसी लाग्छ , तपाईं हरुलाइ धेरै धेरै धन्यवाद
@djarjundaidawarikailali3536
@djarjundaidawarikailali3536 3 ай бұрын
घरमै बसेर सम्पूर्ण नेपाल हेर्न पाउँदा निकै खुसी लाग्छ।
@RamRai-z4h
@RamRai-z4h 3 ай бұрын
कस्तो सुन्दर ठाउँ र दृश्य मलाइ धेरै मनपर्यो म यसका थप एपिसोडहरू अर्को KZbin भिडियोमा हेर्न चाहन्छु। दार्जिलिङको तर्फबाट धेरै माया र शुभकामना ❤❤
@anantaghimire5483
@anantaghimire5483 3 ай бұрын
साच्चै सोर्ग भन्दा कम छैन मेरो प्यारो देस बिदेश मा वसेर नेपाल को यति राम्रो ठाउँ हरु देख्न पाउँदा मन सारै खुसी लाग्दो रैछ ।। धन्यवाद छ।सचिस सर लगायत सम्पूर्ण टिम लाई ।।। यति अफ्ट्यारो ठाउँ मा भिडियो बनायर सन्सार लाई देखाइ दिनु भएकोमा ❤❤❤
@ShobhaSapkota-zy8ep
@ShobhaSapkota-zy8ep 3 ай бұрын
प्रकृतिको पुजा नै हाम्रो सभ्यता ❤
@SagarMagarview
@SagarMagarview 3 ай бұрын
बिहिवार आएपछि पुर्बी blues नहेरि चितै नबुझ्ने, video हेर्दै जादा मनै आनन्दित तुल्याइदिने रमाइलो लाग्छ video हेर्नलाइ ❤❤😊😊
@sitaramchauhan9658
@sitaramchauhan9658 3 ай бұрын
मेरो मन छोयो नमन गर्छु धर्ति मातालाइ❤❤ॐ❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 3 ай бұрын
विकट एवं महत्वपूर्ण धार्मिक स्थानकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।
@yangajoy8347
@yangajoy8347 3 ай бұрын
Ati jokhimpurna bato ra yatra bhayepani prakriti le lukai rakheko yo sundar thaun ko awolokan garna pauda dherai khushi lagyo,dherai dhanyebad xa team Purvi bluse lai❤❤❤
@gjungkhanal4075
@gjungkhanal4075 3 ай бұрын
हेर्न सुरु गरियो है हाल मलेसिया बाट हजुर हरु सबैमा मनै देखि सम्मान छ यति सुन्दर ठाँउ हेर्ने मौका दिनु भयको मा सदैव हजुर हरुको यात्रा सफल होस अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
@badridhakal1105
@badridhakal1105 3 ай бұрын
घरमा बसिबसि दुर्गम गाउँ को अबलोकन गर्न पायेकोमा नमन छ हजुर
@nishasaud8161
@nishasaud8161 3 ай бұрын
हेर्दैमा यति आनन्द दियो यो भिडियोले😘यो टिमलाई आगामी दिनमा पनि सफलता मिदै जावस❣️🙏यति जोखिम मोलेर हामीलाई आनन्द दिलाउने सचिन सरलाई हृदय देखिनै धन्यवाद🙏🙏🙏🙏
@indubhushangautam
@indubhushangautam 3 ай бұрын
सुन्दर भिडियो सुन्दर गाउ ,ठाउ बिश्वो को सुन्दर न -१ नेपाल को भिडियो ।। श्री मद् भागवत महा पुराण का मुख्य पात्र श्रीङ्गि ऋषि को तपस्या गरेको ठाउ को बारेमा बताउनु भएको मा धन्यबाद । गुल्मी जिल्लामा छ श्रीङ्गि ऋषि को आश्रम ।
@LoveNepal-qh7vx
@LoveNepal-qh7vx 3 ай бұрын
दामी छ सर यस्तै भपडियो सधै हेर्न पाम ।❤❤❤
@rambahadurkumal2697
@rambahadurkumal2697 Ай бұрын
अति राम्रो लागेयाे सचिन सर हजुरको भिडियो हजुर हरु सबैलाई नमस्कार छ।❤❤❤❤
@Kamala-s1q
@Kamala-s1q 3 ай бұрын
धेरै खुसि लाग्यो यो भिडीयो हेरेर ❤मन् लाई धेरै सान्ति मिल्यो ❤🙏
@Eklo_Aakhir33
@Eklo_Aakhir33 3 ай бұрын
❤️, _____ पवित्र एवम् प्राकृतिक स्थान साच्चै नै रमणीय लाग्यो; सचिन सर् ।👍
@ramkajithapa2250
@ramkajithapa2250 3 ай бұрын
आहा अतिनै राम्रो भिडियो लिएर आउनु हुन्छ सचिन सर हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हामी बिदेशमा बसेर पनि आफ्नै गाउँ घर पाखा पखेरा हेर्न पाउँदा मनै आनन्दित हुन्छ म अहिले मलेशिया बाट हेर्दैछु।
@ritamainali6319
@ritamainali6319 3 ай бұрын
तपाईं लाई कती कष्ट घरमा बसेर हेर्दा कति रमाइलो आहा❤
@GajendraShanker
@GajendraShanker 3 ай бұрын
दामि छ सचिन सर
@galaxykarnali
@galaxykarnali Ай бұрын
धेरै मेहनतकासाथ सुन्दर स्थानहरु देखाउनु भयो धेरै धेरै धन्यवाद !!
@arunarai2690
@arunarai2690 3 ай бұрын
आजा चै डिल्लो भये म भिडियोमा आइपुग्न हेरेर साथ दिदै छु अनि त्यो अफठेरो बाटो भिरालो बाटो देख्दा अइठान नै पर्ने असाधे राम्रो गाउँ ठाउ🙏🙏
@UmeshDhungel-xr2xm
@UmeshDhungel-xr2xm 3 ай бұрын
आफुले धेरै दुःख कस्ट गरेर अति रमणीय ठाउहरु देखाउनु भएकोमा धेरै धेरै धन्यबाद 🙏🙏
@bidyanandchaudhary3078
@bidyanandchaudhary3078 3 ай бұрын
धेरै राम्राे लाग्याे सर। घरमै बसीबसी नेपाल को यति सुन्दर ठाउँ देखाई दिनुभो ।
@Meharmanbasnet-b8t
@Meharmanbasnet-b8t Ай бұрын
Oho Kati Sundar thau hajur sampurdna tem lai dhanywad
@RajanMagar-vr5ny
@RajanMagar-vr5ny 3 ай бұрын
तपाइँको video न हेरि निद्रा नै लाग्दैन सचिन सर नया नया ठाउँहरु देख्दा भित्रै देखि मन सान्त भएर आउँछ thankyou
@joharkhan8881
@joharkhan8881 3 ай бұрын
नेपाल आएसी हेर्न झन मजा हुने रैछ ।धन्यवाद सर।।🎉🎉🎉
@tikaprasadrai6695
@tikaprasadrai6695 3 ай бұрын
😅
@Arjungamer88
@Arjungamer88 3 ай бұрын
निरन्तर हेर्छु दुइवोता आइदी देखि जति हेरेपनी मन बुज्दैन आफ्नो देस भुमी साउदी अरब देखि प्युठान जिल्ला को मान्छे❤❤
@MekhMalla-c5i
@MekhMalla-c5i Ай бұрын
आहा कती सुन्दर ठाऊ सुन्दर भिडियो धन्यबाद छ है त🙏🏽🙋🏼‍♂️🌈🇬🇧.
@pb9916-c8s
@pb9916-c8s 3 ай бұрын
छाकगाऊ र सेराङ गुम्बा क्वाक गाऊको रमाईलो दृष्यदेखियो ।purvi blues लाई धेरै धन्यबाद ।
@gyangyan7037
@gyangyan7037 Ай бұрын
ATI sundar Gau ramrow laga chha
@prakashmagar66
@prakashmagar66 2 ай бұрын
Sundar thau dekhaunu bhayo. Aafai pugeko jasto feel bhayo. Dhanyabad ❤❤❤
@ghayal1979
@ghayal1979 3 ай бұрын
तपाईंको हरेक भिडियोहरु हेर्छु। विषय उठान,सरल,स्पस्ट प्रस्तुति र मनमोहक दृश्यहरुले साच्चै म आफैं त्यहीँ पुगेको अनुभव गराउँछ। यस्तै रिपोर्टिङहरु सधैं हेर्न,सुन्न पाइयोस्, सफलताको लागि शुभकामना।...💐
@chewangtamangsurya5410
@chewangtamangsurya5410 3 ай бұрын
हिमाल पहाड तराई कोही छैन पराई प्रकृतिक सुन्दरता ले भरिपुर्ण हाम्रो देश नेपाल स्वर्ग जाने मार्ग हो हाम्रो देश नेपाल सबैले यो भिडियोलाई हेरेर सचिन सर लाई माया गर्दिनु होला धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏
@KrishnaBashyal-df9un
@KrishnaBashyal-df9un Ай бұрын
Sarai ramailo lago sir dhanyabad
@Amrit04_aj
@Amrit04_aj Ай бұрын
कस्तो शुन्दर ,स्वर्ग भने सुनेको सायद यही होला❤❤
@manithapa2751
@manithapa2751 3 ай бұрын
Sundar, aati sundar 👍️👍️👍️
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 ай бұрын
धेरै धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने प्राकृतिक दृश्य घरमै बसि बसि जान चाहेर पनि जान नसकेकोले नसक्नेलाई आफैंले गएर देखेको दृस्यावलोकन गरेको अनुभव अनुभुती दिने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम Purview BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandragurung2429
@chandragurung2429 3 ай бұрын
सचिन सर दुण्डुप सर लगएत सम्पुर्ण टिम प्रती न्यानो माया सहित नमस्कार 🙏🙏🙏🙏छ। धेरै रमणीय ठाउँ तर धेरै कठिन यात्रा बाटो देखेर डर पो लाग्यो तर पनि यति दु:ख कष्ट गतेर तेस ठाउँ देखाइदिनु हुदा मुरी मुरी धन्यवाद छ।❤❤❤
@SOJHOlafabtm
@SOJHOlafabtm 3 ай бұрын
अनौठो र डरलाग्दो तर निकै रमाइलो ठाउहरु हेर्न पाइयो खुसी लाग्यो सर👍👍👏👏
@krishnabhaktagaida6240
@krishnabhaktagaida6240 2 ай бұрын
जीउ नै सिरिङ हुने डरलाग्डो चट्टनका चुचुरा पार गर्दै अति मनमोहक सेराङ गुम्बा यहाँकोभिडियो मार्फत दृश्याबलोकन गर्न पाउदा अति खुशी लाग्यो दाजु।
@durgabahadurrai3878
@durgabahadurrai3878 2 ай бұрын
यो भिडियो मा बज्ने धुन नै सार्है मनपर्छ मलाई त❤❤
@sanjeevpradhan1989
@sanjeevpradhan1989 2 ай бұрын
beautiful place and thanks for sharing
@sushilasapkota9489
@sushilasapkota9489 3 ай бұрын
जान धेरै कठिन ठाउ रमाइलो।धन्यबाद
@sanjayshrestha1103
@sanjayshrestha1103 3 ай бұрын
लक्ष्मी सर को गुटूङटुङ सुन्न धेरै रमाईलो लाग्थीयो सर, मिलेर अाऊ्नु पर्यो !!!
@RamraiRamrai-ed9er
@RamraiRamrai-ed9er 2 ай бұрын
अति सुन्दर रमाइलो ठाउँ रैछन
@rameshkc7668
@rameshkc7668 3 ай бұрын
Aha kati ramro seen
@matalaxmilama3087
@matalaxmilama3087 17 күн бұрын
धन्यवाद छ पत्रकार लाई भगवान को आशीर्वाद लागोस गुरू गोरखनाथ को आश्रम र सात तारा को भक्ति स्थान पत्र नै पत्र देखिने बुद्ध धर्म को बेत मञ्जुश्री अवलोकिते श्वर महाकाल भैरव को स्थान तिर पुगी भिडियो प्रचार प्रसार गरिदिएर हौसला पुर्याई दिनु भए को मा मुरी मुरी धन्यवाद छ यस्तै भगवान को स्थान तिर पुगी भिडियो प्रचार प्रसार र दर्शन गर्न पुगुन आफ्नो धर्म संस्कार परम्परागत कहिल्यै नटुटोस यहि कामना छ र यात्रा शुभ रहोस र आयु लामो रहोस आफू पुग्न नसकेपनि भिडियो मार्फत कुना काप्चा देख्न पाउँदा खुशी लाग्यो मेरो खुशी नै पत्रकार को रहर र खुशी हो मातृभूमि आमाको शरण पाओस बाटो अप्ठेरो र असहज छ तर मनमा धर्म छ भने सहजै पुग्न सकिन्छ मेरो पनि प्रार्थना छ भगवान लाई
@ChudaParajuli-z2f
@ChudaParajuli-z2f 3 ай бұрын
Wow wow very nice and beautiful place ❤❤❤❤❤
@keta-karamentertaintoall2981
@keta-karamentertaintoall2981 3 ай бұрын
Gazaab place gazabbb man gazabbb Blog
@prailtamu2732
@prailtamu2732 2 ай бұрын
Yo video herdaa dar Ra ramailo lagyo😮
@simkhadasukdevsimkhadasukdev
@simkhadasukdevsimkhadasukdev 3 ай бұрын
Purbi blues ko sabai video naxutai herne garxu tara ajako yo video ekdam bisesh lagyo wow it is an amazing ❤❤
@jampayl4501
@jampayl4501 2 ай бұрын
Dherai Dherai dhanyabad tapai ani team lai ramro programme dekhawnu vayo kahiley nadekhney hamiley....zindagima....
@pujandahal6691
@pujandahal6691 3 ай бұрын
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि?❤️
@TRAVELERGURUJI9
@TRAVELERGURUJI9 3 ай бұрын
Mapani ho hjr karib 3 barsa aghi dekhi 🥰🍀🍀 yo channel ko videoharuko parkhai ma basne 🍀🥰😊
@surajkhatri4272
@surajkhatri4272 3 ай бұрын
Ma pani chhu
@nirurai-ml2dq
@nirurai-ml2dq 2 ай бұрын
laxmi sr khoi
@PradipsapkotA46
@PradipsapkotA46 2 ай бұрын
म पनि छु हौ बिहिवार पर्खेर बस्ने
@PurbeliKanxi555
@PurbeliKanxi555 2 ай бұрын
Meee
@BabitaKanoo-s8s
@BabitaKanoo-s8s 2 ай бұрын
❤Exceelent❤ beautiful nature & beautiful ancient monastry❤place of "Pavitra"(pious) /"dharmik"people❤MANMOHAK Drishya❤Manav sabhyata ko sunder darshan-bhet!❤PRAKRITI Aamaa ko nyao kakh❤ISHWAR ko Kripa ❤VIEWING from Bharat(Siliguri,wB)❤DHERAI DHERAI SUBHAKAMANA Ani Dhanyabad yahanharulai !❤
@Xungsang2080
@Xungsang2080 3 ай бұрын
धेरै दुःख कष्ट भोगेर भिडियो बनाउनु भएता पनि हजुरहरु धेरै नै भाग्यमानि हुनुहुन्छ हाम्रो देश नेपाल देवभुमि तपोभुमि स्वर्गनै हो। हामी पनि हेरेर भए पनि आनन्दित हुन्छौ हजुरहरुको टिमलाई धेरै-धेरै धन्यवाद
@poshanchetriee4767
@poshanchetriee4767 3 ай бұрын
धेरै धेरै धन्यवाद हजुर हरुलाई कोइला मा हिरा खोजे झै सुन्दर ठाउँ सुन्दर गाउँ खोजी गर्दै हुनुहुन्छ 🙏🙏🙏🙏🙏
@deepakrajbaral7888
@deepakrajbaral7888 2 ай бұрын
भगवानले रक्षा गरुन , यात्रा सफल रहोस !
@Fakeuserrr247
@Fakeuserrr247 2 ай бұрын
Love you mero dai ❤️❤️❤️ Afno desh bata tadha vaya pani hajur ko video Herda hami ajhai Nepal mai xau jasto mahasus hunxa mero dada. ❤️❤️❤️ Jay Nepal
@DeepakPaudel-x4q
@DeepakPaudel-x4q 3 ай бұрын
यो कार्यक्रम हेरेपछी आफै भ्रमण गरेजस्तो लाग्छ! म कपिलवस्तुबाट सचिन सर!❤🙏
@aamarmagar9403
@aamarmagar9403 2 ай бұрын
Dherai dar lagyo ho
@rampudasaini2092
@rampudasaini2092 3 ай бұрын
अतिसुन्दर हेर्न पायौ सलाम छ हजुर लाई
@poshanchetriee4767
@poshanchetriee4767 3 ай бұрын
ओहो कती सुन्दर सुन्दर गाउँ ❤️❤️❤️
@Entertainments.506
@Entertainments.506 2 ай бұрын
एकदमै सुन्दर ठाउँ ❤❤
@dibasgurung1146
@dibasgurung1146 2 ай бұрын
बिकट तर सुन्दर ठाउँ राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाई
@JinlabVideo
@JinlabVideo 3 ай бұрын
विभिन्न जोखिमलाई मोलेर नेपालको विभिन्न प्राकृतिक गोप्य देनहरुलाई आफै पुगेको महशुस हुनेगरी घुमाईदिनु हुने पूर्वी ब्लुज टिमलाई हृदयदेखि नमन । धेरै धेरै धन्यवाद ।
@manbahadurtamang6578
@manbahadurtamang6578 2 ай бұрын
निकै नै उत्कृष्ट रहेछ भिडियोलाई एक पल पनि स्कीप नगरिकन हेरियो धन्यवाद पूर्वि ब्लुजलाई नमो अवलोकितेश्वरया, नमो मन्जुश्रीयेय, नमो सुश्रीये नमो उत्तम श्रीयेय नमो बुद्धये ।
@pembahyolmo
@pembahyolmo 3 ай бұрын
tapai haru lai dherai dherai dhanyabad,Pubeli blues,videos sabai ramro lagcha,kosto majale bujne gari vannu huncha 🙏🙏🙏🙏
@jastinlama6638
@jastinlama6638 2 ай бұрын
Wow beautiful place
@camilalll7894
@camilalll7894 3 ай бұрын
Dherai dherai dhanebad cha published blues lai ati sundar hamro desh Nepal 🇳🇵 Jay desh jay Nepal 🇳🇵
@parkashparkash7893
@parkashparkash7893 Ай бұрын
मैले जीवन भर भरि मोबाइल मा हेरेको भिडियो मा सबै भन्दा राम्रो भिडिय हो यो कति कुरा हरु लुकेको छ यो सन्सारमा जो भिडियबाट थाहा हुन्छ धेरै धेरै म धन्यबाद दाजुलाई यो भिडियो सबैको सामु लैदियको मा
@sandyseven6028
@sandyseven6028 2 ай бұрын
अघिल्लो हप्ता धेरै ब्यस्त भएकाले हेर्न भ्याइएको थिएन । भर्खरै हेरेर सकियो, आफैं नेपाल पुगेर आएको जस्तो भयो । ❤️ न्युयोर्क बाट हेर्दै छु ।
@SumanKharel-c4v
@SumanKharel-c4v 3 ай бұрын
yeti anautho thaun nepali haru majh paskinu vayeko ma hajurharulai dhanyabaad... yekdamai ramro jankari paayaun hamile
@bikashpm-yf1sn
@bikashpm-yf1sn 3 ай бұрын
sarai sundarr videos banaunu hunx khusi lagx keep it up.
@kesharpun7506
@kesharpun7506 3 ай бұрын
Sachin sir you are so great thank you.
@chakrakarki2209
@chakrakarki2209 3 ай бұрын
हजुरकाे भिडियो हेर्दा आफै घुम्न गयको अनुभव हुन्छ खुशी लागो हरेक भिडियो हेर्ने गर्छु
@jivanmahara7492
@jivanmahara7492 Ай бұрын
यस्तो ठाउँमा यहाँको बाटोमा जान त के हेर्दा जीउ सिरिङ्ग सिरिङ्ग भएर हेर्न सकिन कति रिस्की रहेछ । त्यहाँ बस्ने नेपाली दाजुभाइलाई कति दुख छ बयान गर्न नसकिने छ ।
@thapakajidone685
@thapakajidone685 2 ай бұрын
Gaau haru sarai ramro sorga jsto tara viralo dekheko vara darr pani lagyo.sathai hindu dharma budha dharma ko dharmik sahisnuta sadiyau dekhi ko raheko yauta praman pani ho yo .khusi lagyo lots of love ❤
@padamprasai3879
@padamprasai3879 Ай бұрын
साह्रै राम्रो लाग्छ यो प्रोग्राम धन्यवाद सचिन जि टिमलाइ
@badrikhadka7608
@badrikhadka7608 3 ай бұрын
ati sundar...
@urcristiana99
@urcristiana99 3 ай бұрын
निरन्तर हेर्छु साउदी अरब प्युठान जिल्ला को मान्छे❤❤
@hemrajpoon8077
@hemrajpoon8077 3 ай бұрын
Ati nai etihashik ani Dharmik Sherang Monastery ko darshan garaunu bhako ma hajur lai dherai 2 Dhanyabad 🙏🙏🙏🌹🌹🌹❤️❤️
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 19 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12