Рет қаралды 1,861
यो भिडियोमा विशेषगरी बाख्रापालन गाईपालन भैँसी पालन र बङ्गुरपालनको लागि चाहिने विभिन्न किसिमका घाँसहरूको बारेमा मैले जानकारी दिएको छु।
जेठको १५ लागे सँगसँगै असार र साउन महिनामा यी घाँसहरू सजिलैसँग लगाउन सकिन्छ कुनै घाँसहरु डाँटसँग लगाउने गरिन्छ भने कुनै घाँसहरु जरा सँगसँगै लगाउने गरिन्छ
आज मैले हजुरहरूलाई स्मार्ट नेपियर सुपर नेपियर रेड नेपियर माछावाला घाँस लगायतका विभिन्न नेपियर प्रजातिका घाँसहरूको बारेमा धेरै भन्दा धेरै जानकारी दिने जमर्को गरेको छु।
त्यति मात्र नभएर स्क्रिनमा मैले सम्पर्क नम्बर पनि राख्दिएको छु जसले गर्दा किसानहरूलाई घाँस चाहिएमा तुरुन्तै हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।