बालेन-हर्कको बहिष्कारःसिटौला सम्माननीय बन्दै, लिङदेनलाई झड्का। प्रहरीमा माओवादी आतंक ! -

  Рет қаралды 151,099

News24 Nepal

News24 Nepal

Күн бұрын

बालेन-हर्कको बहिष्कारःसिटौला सम्माननीय बन्दै, लिङदेनलाई झड्का। प्रहरीमा माओवादी आतंक ! अडानीसँग किराँती लम्पसार!- SIDHA KURA JANATA SANGA
EPISODE : 1113
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 282
@durbahakesh7395
@durbahakesh7395 8 ай бұрын
राष्ट्रिय सभा देश र जनताको लागि कुनै खाँचो र अर्थ छैन,,माननीय ज्ञानेन्द्र साही ज्यू काे भनाई प्रति समर्थन छ,,
@kissnachhetri5034
@kissnachhetri5034 8 ай бұрын
सुङ्गुर गोठालो बस्न पनि लाएक नभएका मानिस र चुनावमा जनताबाट बहिस्कार भएका मानिसलाई पनि चोर बाटोबाट कार्यकारिणी पदमा घिसार्नु भनेको नेपाल बर्बाद पार्नु हो। आज ज्ञानेन्द्र जि को कुरा १००% सहि छ।
@MinDhanuk-qk4iv
@MinDhanuk-qk4iv 7 ай бұрын
❤❤❤❤
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
सलाम Gyanendra Shahi Sir तपाईको भनाई बिचार १००% सहिछ हो।आब राजा ल्यउनै पर्यो।राजा ल्याउने रुस संग समझैता गर्ने रूसको सस्तो तेल,ग्यास,गहुं ल्याउने देश सुखि बनाउने।
@chandrabahadurbk3493
@chandrabahadurbk3493 8 ай бұрын
दमदार प्रस्तुति जैरु सर को सलाम छ्💪💪
@kesharkc2037
@kesharkc2037 8 ай бұрын
कृष्ण सिटौला भनेको देशको अराजकतावादी हो यसको कार्यकालमा रौतहट घटना कपिलवस्तु घटना मधेशमा विभिन्न किसिमका द्वन्दहरू फैलाएको थियो। यो देशदोरही ।
@ramsubba2294
@ramsubba2294 8 ай бұрын
सहि हाे।
@umakantasitoula6562
@umakantasitoula6562 8 ай бұрын
ज्ञानेन्द्र शाही एकदम सहि मान्छे,क्रान्तिकारी ब्याक्तित्व
@bhupumagarbhupumagar1683
@bhupumagarbhupumagar1683 8 ай бұрын
सहि कुरा गर्नुभयो ज्ञानेन्द्र शाहि ज्यु
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
ज्ञानेन्द्र बहादुर कार्की र महेश बस्नेत पनि अनुसन्धानमा तानिनु पर्छ छानबिन हुनु पर्छ।
@shantikokhojima6040
@shantikokhojima6040 8 ай бұрын
जस्को आँखामा घमण्डको पर्दा हुन्छ त्यसले न त आर्काको गुन देख्छ न आफ्नो बैगुन् 😌 विरेन्द्र जैरुको प्रस्तुतिले दिल जितेको छ😊🙏
@govindapaudel4867
@govindapaudel4867 8 ай бұрын
सत्तामा लिप्सामा रमाई रहेका आउट डेटेड लंडरे बुढा हरुलाई तह लगाउन बीरेन्द्र जैरु जस्ता निर्भीक र निडर पत्रकार देश लाई खाचो छ। सेल्यूट बीरेन्द्र जी।
@GangaLuitel-kr3ve
@GangaLuitel-kr3ve 8 ай бұрын
जैरु सरको दमरार प्रश्तुतिलाई हृदय देखि सम्मान छ!!
@SherKhatri-f2x
@SherKhatri-f2x 8 ай бұрын
😊
@ChandraRai-iu4gb
@ChandraRai-iu4gb 7 ай бұрын
​@@SherKhatri-f2x 😮😮
@ushaoli4223
@ushaoli4223 8 ай бұрын
एकदम दम्दार प्रस्तुति 🙏🙏
@CshankarChalise
@CshankarChalise 8 ай бұрын
युग परिवर्तन जस्तो पुण्य कर्म मा लागि पर्नु हुने ,,,,, सीधा कुरा जनता सँग को सञ्चालक गैरु ज्यू लाई ,विशेष धन्यबाद दिँदै,,,,,,नयाँ युग मा पहिलो अंग को रूप मा को आउने भन्ने प्रतिष्पर्धा मा कलाकार र पत्रकार मित्र हरु दुवै को हात को मूल्यांकन भई रहेकै छ,,,,,,बधाई छ,यस्तै यस्तै कार्य तीव्र रूपमा लैजानुहोस्,,, शान्ति,शान्ति,शान्ति ।।
@dipak.thapa2736
@dipak.thapa2736 8 ай бұрын
यी भेडा जनताहरूको चेत कहिले खुल्ने होला ।टाइटानिक जसरी देश डुब्दा पनि एक बोतल बियर मा कहिले सम्म बेच्ने भोट?
@rameshsunar6528
@rameshsunar6528 8 ай бұрын
Tai ta vaneko
@kewinmalla6233
@kewinmalla6233 8 ай бұрын
veda haruko dimag aoudaina navaye veda nai huaina thiyo ni
@duplicat-l3i
@duplicat-l3i 8 ай бұрын
ukraine hunu parxa ani balla chet khulxa vedaharuko natra khuldaiba
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
Thank you सिधाकुरा जनतासंग नेपालमा अहिले प्रधानमत्री छैना बाहिरि देशको नोक्कोर हो।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 8 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤❤
@bhimsenkarki551
@bhimsenkarki551 8 ай бұрын
राष्ट्रिय सभा र समानुपातिक खारेज हुनुपर्दछ ।
@sarugrggurung3258
@sarugrggurung3258 8 ай бұрын
पक्राउ पुर्जी जारी भएको ब्यक्ती माओबादिकी ,सरकार माओबादिको ,पुलिस प्रसासन मौनबस्नु यसको आर्थ सजिलै बुज्न सकिन्छ सेटिङ्गमा ल्याएर चोख्याउने प्रपन्च हो ढुक्क हुनुहाेस् पन्च सिङ हकमा सफय पाउनेछिन् वा कामरेड प्रचण्ड वा तिम्रो रणनीति लाई माने तर यो कुरा पनि बिचार राख्नु है आफ्नो घर चितवन बाट भगेर गोर्खा पुग्यौ त्यहाँ बाट पनि भागेर डडेल्धुरा पुग्न नपरोस् मौका छ सुदृनुहोस् कामरेड
@alexkhadka4475
@alexkhadka4475 8 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु जैरु सरको भाषण सही लाई सही र गलत लाई गलत छुट्याएर बफादारीका साथ सधैं भाषण गर्नु हुन्छ सलाम छ हजुर लाई
@homgurung8885
@homgurung8885 8 ай бұрын
माननीय ग्यानेन्द्र शाहीजि खरो र स्वच्छ बोल्नुभयो सलाम छ🙏 कुवेतमा फसेका तीन जना चेलिहरुको छिटोभन्दा छिटो उद्दार होस🙏
@gitaghimire4513
@gitaghimire4513 8 ай бұрын
Gyanendra shahi sir ko kura 100%right xa💪💪👌👌🙏🙏
@swostiram5521
@swostiram5521 8 ай бұрын
दमदार प्रस्तुति विरेन्द्र जैरु सर
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 8 ай бұрын
Birendra jairu sir lai salam ! Rabi Lamichhane dai and Rsp 🔔🔔 aau desh ra janata bachau ❤
@shivarimal8011
@shivarimal8011 8 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा सबैका साझा राजा लियाउ देस र जनता हरु बचाउ देस का धमिराहरु डलरी हरु लाई जेल मा सडाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumargiri687
@kumargiri687 8 ай бұрын
जनताले चुनाब जिताएका नेताले सरकार बनाउन सक्दैन अनि जनताको समस्या कसरी थाहा हुन्छ अहिलेको सरकारलाइ ? जुन नेता गाउँ पसेनी बिकास गरे भन्छन् तर बिकास के हो त ? बिकास भनेको सरकारि नीग्रानीमा गाउँ गाउँ सिचाइ शिक्षा अनि रोजगार हो तर यो सबै कुरा सरकारले गरेभने नेताको झोला कस्ले बोक्ने ? बिदेश को जाने ? निजि स्कुलमा को पढ्ने ? चोर नेताहरु मेरो देशमा मात्रै हो त ? 😢
@ramsubba2294
@ramsubba2294 8 ай бұрын
👌👌👌👍️👍️👍️👏👏👏अब यी भ्रष्ट चाेर नेताहरुलाई आउने २०८४ काे चुनावमा बिर्सेर पनि भाेट नदिनु हाेला।🙏
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
पन्चा सिंह खुलेआम सामाजिक संजाल बाट प्रतिकृया दिरहेकाे छ मिडियामा अन्तर्बार्ता दिई रहेकाे छ तर याे सरकारले किन समाउन सकेको छैन अदालतकाे आदेश काफी छैन।कहाँ छ नारायणीकाजीकाे शुशासन?
@shreesapkota33
@shreesapkota33 8 ай бұрын
ईन्डो ईशाईको मलमुत्रमा जन्माइएका गाॅडतन्त्रे नामका नेपालका क्षद्म भेषी अपराधीहरूलाई पूर्ण रुपमा नष्ट नगर्ने हो भने नेपाल र नेपालीको अस्तित्व नै संकटमा पर्ने निश्चित छ ।
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
आब जेहोस नेपालमा राजा बिना देश नरहने भयो ।राजा नेपालमा सारै जरूरी छ जाग,जाग नेपाली देश बचाऔ राजा ल्यायौ।
@punyaghimire7960
@punyaghimire7960 8 ай бұрын
पार्टीमा बसेर यसरी ठग्न पाइन्छ त ? सके बिदेश पठाउनु पर्छ , नसके तुरुन्तै पैसा फिर्ता गर्नु पर्छ । एउटा धमिराले पार्टीनै तहसनहस पार्न सक्छ ।
@deepakchalise1140
@deepakchalise1140 8 ай бұрын
जनता हरु बाट जथाभावी चर्को कर असुल्ने अनि न चाहिएको प्रदेश सभा का वैयात कुनै सिन्को न भांच्ने सांसदहरू लाई तलब भत्ता किन बांड्नु पर्यो ??ओ नेताकार्यकर्ता हरु यी काम न लाग्ने वैयात प्रदेश सभा खारेज गर्ने पहल गर्नुपर्ने भयो😢😢😢😢
@yagyashah
@yagyashah 8 ай бұрын
Gyanendra shahi is real hero of politicians
@yurajmahat3521
@yurajmahat3521 8 ай бұрын
सिटौला एक नम्बरको भ्रस्टचारी पनि हो सुडान घोटला को नाइके नै कृष्ण सिटौला हो देस बाएक उरुपिएन युनिएन इसाई मिसेनरी को दलाल पनि हो
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 8 ай бұрын
नेपाल र नेपालीको मर्म बुझ्ने राष्ट्र भक्ति युवा ज्ञानेन्द्र शाही सधै राम्रो काम गर्नु नराम्रो सुन्न नपरोस
@kamalrai5815
@kamalrai5815 8 ай бұрын
नमस्कार सर शुरू को तीन चार मिनेत को प्रस्टुती चाहिँ दमदार छ❤
@kamalrai5815
@kamalrai5815 8 ай бұрын
नमस्कार सर शुरू को तीन चार मिनेत को प्रस्टुती चाहिँ दमदार छ❤
@muskanghalanofficial
@muskanghalanofficial 8 ай бұрын
८४ मा प्रधानमन्त्री Balen हो 🙏🙏
@hikmatmagar4191
@hikmatmagar4191 8 ай бұрын
जय नेपाल्🇳🇵जय सिधा कुरा जनता संग जय बिरेन्द्र जैरु सत्यतथ्य पत्रकारिता को लागि सात समुन्द्र पारी बाट सलुट जैरु जि👋
@gyanenadra4303
@gyanenadra4303 8 ай бұрын
बृद्धाश्रम जान पर्ने बुढा नेताहरुलाई भोट दिएर फेरि राष्ट्रिय सभा मा पठाए भ्रष्टाचारी जनप्रतिनिधि ले
@gharaangan907
@gharaangan907 8 ай бұрын
रवी भन्दा राम्रो पत्रकार हो बीरेंद्र जी
@mrgyan7701
@mrgyan7701 8 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@gopalraut5049
@gopalraut5049 8 ай бұрын
राजनीतिक बेरोजगार झाेलेलाई जनप्रतिनिधिहरूकाे मतले राजनीतिक सेवामा उतिर्ण गरि खान्ते पिन्ते पदमा अासिन गरिदिएकाेमा धन्यवाद साथै बधाई ।
@bisheshpokhrel8622
@bisheshpokhrel8622 8 ай бұрын
यो देशमा के भैरहेको छ ? आफ्नो आङको जुम्रा नदेख्ने सरकारले अब जनताको लागि के पो गर्ला र ? हामी जनता अब के हेरेर बस्ने हो ? के गरेर यी वृद्ध भत्ता खानेलाइ सदाको लागि सत्ता बाट हटाउन सकिएला ??? कोइ त आउ निडर मन भएका हामी साथ दिउला ,देश बचाउने अभियान सुरु नै गर्नु पर्छ नत्र हामी सुकुम्बासी हुनेछौ
@dbmalla1272
@dbmalla1272 8 ай бұрын
जैरु जी ऊष्षाप्व पौड़ेल राष्ट्रीय सभा मा आवश्यक हो, उद्धव पौड़ेल चलचित्र निर्माता, चलचित्र सिनेमा हलका मालिक हुन,
@mahendrakumarshrestha1176
@mahendrakumarshrestha1176 8 ай бұрын
चुनiब जितेकाहरु मiननिय, चुनiब हiरेका चाहिँ सम्माननिय। यो हो नेपाल को चलन, कठैबरी ? 😂😂😂
@laxmanlamichhane4623
@laxmanlamichhane4623 8 ай бұрын
जे हुन्छ हाम्रै देशमा हुदो रहेछ। नेता कार्यकर्ता कतै लुटपाटमा ब्यस्त त कतै ठगीमा ब्यस्त। हुँदा हुँदा वैदेशिक रोजगारीमा माल्टा पठाउछु भनेर पिडितको पैसा नै फिर्ता नगर्ने। अनि उल्टै तपाईंले cooperation नै गर्नुभएन रे 😊
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
यो सुदान किरंत बाहिरी देशले चलाको हो छ।
@KkashKrkri
@KkashKrkri 8 ай бұрын
यो आतंककारी नेपाल मा भएर बाचेको हो अरु देश मा भएर यस्तो कुरो गरेको थियो भन्ने उहिले नै चड्ने थियो आतंककारी किराति
@ramchandrabhantana2899
@ramchandrabhantana2899 8 ай бұрын
समानुपातिक र राष्ट्रिय सभा खारेज हुनुपर्छ हरुव हरु लाइ रोजगार दिने ठउ भयाे
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
Thank you Gyanendra Sir 108 तोपको सलाम You are the great.please Save the country.
@gibrajkc393
@gibrajkc393 8 ай бұрын
AWESOME GYANDRA SHAHI GO AHEAD 🚶‍♀️ NEVER GIVE UP JAY DARE MASTA
@Kushallama293
@Kushallama293 8 ай бұрын
ऐस्ता राष्ट घात धेरै भयो धेरै बाट भऐ अबो हुन नदिनु को लागि जनता सक्षम हुन पर्छ ई भ्रष्ट हरुलेत अबो देशै बेचि दनेछन सारा नेपाली सजग हौँ भन्दै बिरेन्द्र सर ग्यानेन्द्र ज्यु मा🙏🙏🌹🌹🌹🌹🌹🤔🌹
@premkhadka3248
@premkhadka3248 8 ай бұрын
तीन तीन पटक जनताले डम्पिङ गरेका फेरि उदय गराउनुले संविधान च्यातियो अब झिनो लोकतन्त्र पनि समाप्त भयो।अब जनताले बिकल्प खोज्नु आवस्यक भयो।जनता जागैं।
@thaparamesh4478
@thaparamesh4478 8 ай бұрын
शुभ प्रभात सर म साउदी अरब बाट हेर्दै धन्यवाद
@prempun723
@prempun723 8 ай бұрын
यो विमानस्थल बिदेशीलाई दिने सम्बन्धमा स्थलगत रिपोर्ट गरेर सुदन किराती देश द्रोहीको भनाई सार्वजनिक गर्नु होला बिरेन्द्र सर ।
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
बिरेनद्जैरुसरलाइ सलामछ
@SCLimbu
@SCLimbu 8 ай бұрын
Birendra sir hajurko presentation ekdam damdar .. Sunna Ra herna Pani majja lagxa ...
@pomlalUpdhayaya
@pomlalUpdhayaya 8 ай бұрын
नता भनेकै ज्ञानेन्द्र नै हु❤❤❤❤❤
@KRIZAN-POON
@KRIZAN-POON 8 ай бұрын
Great gyanendra sir❤❤❤❤
@ishowrbhakta5808
@ishowrbhakta5808 8 ай бұрын
दम्दार प्रस्तुति जैरु सर🎉
@bishnupaudel5226
@bishnupaudel5226 8 ай бұрын
चुनाब किन गर्नु पर्यो देशमा???? हरूवा भर्ती गर्ने भा ।
@purnapurna8729
@purnapurna8729 8 ай бұрын
पन्चासिहलाई कसैले छुन सक्दैन, पुलिसकाे त कुरानै नगर, १५ बर्ष सम्म मात्रै हैन कहिल्यै सक्दैन, कुरा कसैले बुझ्दैन रहेछ, कालाे नेवार गृहमन्त्री अनि आतंककारी रास्ट्र प्रमुख कसरी पक्राउ गर्छ, नेपाल प्रहरी त उनिहरूका रखैटा, पाले नाेकर दास हाे, सक्किगयाे नि।।।
@PrayashKc-yw6sv
@PrayashKc-yw6sv 8 ай бұрын
माननीय ज्यु को भनाइ सहि छ।
@maheshdangol3507
@maheshdangol3507 8 ай бұрын
नेपालमा नेपाल मातृभूमिलाई भन्दा भ्रष्ट पाटी र नेतालाई माया गर्ने बढी भएर हो देश भड्कालोभित्र झन्-झन् फस्दै गइरहेको छ।
@tamulb1173
@tamulb1173 8 ай бұрын
रा प्र पा ले कुनै ठाउँ मा पनि भोट गर्नु हुँदैन ।यी चोरलाई भोट् गर्नु आफु पनि चोर बन्नु हो ।यी राषटघाति लाई भोट गर्नु आवश्यक छैन ।आफ्नो अडान छोड्ने हैन ।यी सबै चोर हुन् ।चोरको पछि नलाग्नु बेस होला ।जय नेपाल ।🇳🇵🇳🇵🇳🇵
@mixmax5860
@mixmax5860 8 ай бұрын
बिद्र होईन बृद्ध हो है महासय
@LaxuPariyar-gz5qf
@LaxuPariyar-gz5qf 8 ай бұрын
"प्रहरी मा माअाेबादि अातङ्क"यस बिषयलाई फलाे छिटाे गर्नुहाेस
@rajutamang2558
@rajutamang2558 8 ай бұрын
हाम्राे देशमा चुनाप हारेकाे चाेरहरुले देश चलाकाे छ, काहा बाट देश उमाे लाग्छ। साला चाेर भस्टचारिहरुलाई सिधा गाेलि हान्नु पर्छ हाम्राे देश लडाकुकाे हातमा पर्याे देश खतम भनायाे।।
@lanalovemybeastie8571
@lanalovemybeastie8571 8 ай бұрын
ठुला नेता र ठुला पार्टी ले देश नेपाल डुबायो।
@teseringsherpa1085
@teseringsherpa1085 8 ай бұрын
Nepal आमा को एक sachha सपुत Gyanendra shahi
@sudarshanpaudel6029
@sudarshanpaudel6029 8 ай бұрын
ग्यनेन्द्र सहि को कुरा मा सहमति
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
प्चनणजि फेरि पनिउहिकुराछ भषटाचारिनै सिटौलाको पालो पुगेन नयानया चहिनछ हकँ रसामताइ किनबहिषकार
@chudamanioli-wl9cv
@chudamanioli-wl9cv 8 ай бұрын
ज्ञर्निदर्शाहि काे ढेाङ्ममत्ररहिछ
@minbahadurthapa8154
@minbahadurthapa8154 8 ай бұрын
वर्तमान सरकार कमिशन, ठग, कार्यकर्ता भर्ति केन्द्र् परिवार वाद र देश लुटने कार्यमा व्यस्त छ ।
@chandrathapa3546
@chandrathapa3546 8 ай бұрын
रबि पछि बिरेन्द्र जैरु
@raibalbahadur582
@raibalbahadur582 8 ай бұрын
बरु विमान स्थल भन्दा उद्योग खोल्नु नि कम्से कम गरिबले रोजगारी त पाइन्छ।बिचरा कति राम्रो दिमाख
@rajutamang2558
@rajutamang2558 8 ай бұрын
बिरेनद् सर सत्तिले सरापेकाे देश हाम्राे याे लडाकुले देश खायाे अब हामीहरु प्रदेशमा जिन्दगि बित्नि भयाे, अब सारा जन्ताहरु खुकुरि भाला बाेकेर निस्कन पर्छ अनि देश ठिकमा अाउला कि।।
@cookbhansa
@cookbhansa 8 ай бұрын
प्रहरी केरा हेरेर बसेको छ।
@princekhadakdiyal4909
@princekhadakdiyal4909 8 ай бұрын
🇳🇵🇳🇵🙏जय नेपाल देस बचाउ राजा ल्याउ र मन्त्री किराँतीलाइ एउता प्रसन हवाइमार्ग मात्र होइन देस नै भारत दिनुहोस कुरा खतत साल भारस्टचारि किराति
@GoreyThapa-v7r
@GoreyThapa-v7r 8 ай бұрын
हजुरको कुरा सुन्दा देश मा केही हुन्छ।। तर के गर्नु चोर नै हाम्रो सरकार छन।। मन छोइन नेपाल आउनु मेरो देश बनेर।। यो भन्दा ठूलो लाज के होला।।🤔🤔
@tikaramkhanal2117
@tikaramkhanal2117 8 ай бұрын
ठिकै छ एयरपोर्ट भारको अडानि ग्रुप लाई उद्योग जति भारतको टाट कम्पनी लाई अनि सिंहदरबार कसलाई दिनेहो ?
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
ठिकहोनिअबयुबानेतालेराउनुस Right
@arjunbhujel2685
@arjunbhujel2685 8 ай бұрын
हाे हाे याे कुरा येक दम ठिक हाे ।
@jaybudo4101
@jaybudo4101 8 ай бұрын
Good news good reporting Gynendar Shashi good point
@middleclass2723
@middleclass2723 8 ай бұрын
Aasa xa birendra sr ramro patrakarita garnu hunnxa bhanera Yestai kam garirahanu hola
@homedahal1171
@homedahal1171 8 ай бұрын
चुनाउ किन गर्ने देश को येत्रो खर्च गरेर पुरानो अनि जुन पाटी मा आब्ध्दा छ्न हेरेर मन्त्री प्रधान मन्त्री सबासद अन्य पध्द पुर्ती गरे भैगयोनी अब
@rajbasnet9562
@rajbasnet9562 8 ай бұрын
हेर त यिनिहरुको अनुहार भोकाएको स्यालको जस्तो अनुहार छन यिनिहरुको यिनी खान देस लुट्न आएका अनुहार हुन
@gitaghimire6655
@gitaghimire6655 8 ай бұрын
तपाईँहरुकाे विश्लेषण अा्फ्नाे ठाऊँमा हाेला तर हिजाे तपाईं पनि छद्मम भेषीनै हाे ,मुल्याकन जनताले गर्छन।
@anilchetani7401
@anilchetani7401 8 ай бұрын
झोलेहरूलाई काम दिन पर्छ
@rabindrabalal5864
@rabindrabalal5864 8 ай бұрын
Ganedra shahi ko kura 100% sahi ho
@mohanpoudel2297
@mohanpoudel2297 8 ай бұрын
सिटौला अझै देशको सम्पत्ति घिचौला।
@deepakchalise1140
@deepakchalise1140 8 ай бұрын
रास्टिए सभा होइन वृद्ध वृद्दा आश्रति आश्रम सभा नाम राख्नु देशको लागि उचित होला
@yurajmahat3521
@yurajmahat3521 8 ай бұрын
अब भ्रस्ट चारिको सङ्गरक्षयाक र भ्रस्ट मानसिक्ताको कर्मव्हारी लाई ज जस्को निरणय गरेर पद बाहाली गराउनी हरु लाई पनि कार्बाई को दायारामा ल्याउनु पर्छ
@kazisaap4519
@kazisaap4519 8 ай бұрын
salute Gyanendra Sahi
@BhagawatiPangeni-s8y
@BhagawatiPangeni-s8y 8 ай бұрын
गलत शीर्षक र बुँदाहरुलाई संशोधन गरी अघि बढ्न सक्नु पर्यो नि सांसद ज्यु
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 8 ай бұрын
Very good Gyanendra Shahi
@kishorthapa6273
@kishorthapa6273 8 ай бұрын
Linden le सिद्यायो राप्रपा
@kirtichandraprakashgelongd6786
@kirtichandraprakashgelongd6786 8 ай бұрын
ठग राप्रपा 😢
@gomagurung4614
@gomagurung4614 8 ай бұрын
Birendra bhai namaste good morning bhai👏👏🌺🌻🌻🌲🌲 thanks bhai janta ko Awaj kahile banda hun nadinu hola🙏🙏 bhai tapai nai Nepal ko super smart hunuhunchha 👈🏼👍🏼✌🏼 bhagawan le sadai Asis dinu hunchha🙌🤲
@PadamShrestha-p2x
@PadamShrestha-p2x 8 ай бұрын
Bastab ma jyanendra ju sahi chhan
@lokn.6623
@lokn.6623 8 ай бұрын
Gyanendra sahi 🙏🙏
@ashokdadal68
@ashokdadal68 8 ай бұрын
कठै मेरो देश किन यस्ता नेताहरु जिताऊछन ,पिडित ले कहिले पाऊला न्याय😢😢
@36yigg
@36yigg 8 ай бұрын
Best पत्रकार ❤❤
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 60 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН