प्रचण्डको सनसनीपूर्ण खुलासा: ओलीसँग कहिल्यै नमिल्ने, देउवासँग गोप्य वार्ता, रविसँग एकता | Prachanda

  Рет қаралды 96,491

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Pushpa Kamal Dahal Prachanda
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
RATNA BADE
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#prachanda #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 1 000
@kamaldevkota8048
@kamaldevkota8048 14 сағат бұрын
84 मा माओवादी 50% कुनै नयाँ दल आए 50% भोट हाल्छु🙏 सबैलाई स्वीकार गर्न सक्ने नेता प्रचण्ड मात्रै हुन्🙏🙏
@jhalakkarki9502
@jhalakkarki9502 Минут бұрын
😂😂😂 khyasyo jhyakney ABA 3 sit eklai jiterw dekhaos na
@AslamAli-gv8yh
@AslamAli-gv8yh 12 сағат бұрын
प्रचन्डले काम गर्न खोजको तर गर्न दियनन चोरहरुले रनि र प्रचन्ड एक हुनुपर्छ
@bloggod4167
@bloggod4167 14 сағат бұрын
प्रचण्डले नागरिकको हित सोचेको भएर नै भ्रष्ट लाई लात र रवि सङग हात मिलाउन इच्छुक छन् ।❣️
@punsurya7692
@punsurya7692 10 сағат бұрын
प्रचण्ड देश कै लिदर हो बिचार हो
@journeyjunction5
@journeyjunction5 Сағат бұрын
प्रचण्ड लाई पनि दुइतिहाइ मत दिएका थिए जनताले
@prakashbc1992
@prakashbc1992 14 сағат бұрын
राज नेता प्रचण्ड जिन्दावाद ✊
@KimanandaRokaMagar
@KimanandaRokaMagar 14 сағат бұрын
युग नेता प्रचण्ड जिन्दावाद ❤❤❤
@binodsharma7923
@binodsharma7923 14 сағат бұрын
अब प्रचण्ड र रबि एक हुन जरुरी छ ❤❤
@Pangtanghp
@Pangtanghp 14 сағат бұрын
अहिले को अबस्थामा रबि र प्रचण्ड को भरोसा छ
@kshitizkhadka9280
@kshitizkhadka9280 13 сағат бұрын
😂😂😂
@RajuJhakriMagar
@RajuJhakriMagar 14 сағат бұрын
नेपालको एक मात्र राष्ट्र नायक प्रचण्ड ✊✊
@Bullet_Raja45
@Bullet_Raja45 11 сағат бұрын
मेरो प्रचण्डलाई एउटा मात्रै सुझाव छ :- नातागोता टाढा राख्नुस अरु सबै ठिकै छ ।🙏👍️👍️👍️
@Shyamroka-cw1su
@Shyamroka-cw1su 3 сағат бұрын
प्रचण्डका नाता गोता ले पनि त एमाले काङ्ग्रेस ले भन्दा राम्रो काम गरेका छन सर अरुको पातीमा कति खराबी हुँदा पनि किन जनताले स्विकारेका छन त
@mahadevsharma4793
@mahadevsharma4793 12 сағат бұрын
प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कार्य कारी राष्ट्रपती नै ठिक छ
@Pustak131
@Pustak131 14 сағат бұрын
इतिहास बनाउने नेता युग नायक ✊✊
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 15 сағат бұрын
प्रचण्ड र उनको भिजन सबैलाई मन पर्छ। एउटा परिवर्तनको सम्वाहक पनि हुन प्रचण्ड तर माओवादी पार्टी फुट्नु र प्रत्यक्ष कार्यकारीको मुद्दाबाट पछि हट्नु दुखद हो। अब कार्यकारीको मुद्दा उठाउ जनता साथमा हुनेछन्।
@villageinformation6583
@villageinformation6583 14 сағат бұрын
आदिवासी जनजाति, मधेसी, दलित लगायतका पिछडिएका वर्गलाई राज्यको सर्वोच्च पदमा पुर्याउनुमा प्रचण्डको ठुलो भूमिका छ ।🇳🇵🇳🇵
@JordanTamang-d3q
@JordanTamang-d3q 14 сағат бұрын
No doubt .. party ma aile ne xan ..kulman loi ne par chanda le support gare ko ho
@MercifulP2R_GK
@MercifulP2R_GK 14 сағат бұрын
100% सहमत
@DiwasLimbu-n4z
@DiwasLimbu-n4z 10 сағат бұрын
सहमत
@jagatkhatri240
@jagatkhatri240 7 сағат бұрын
​@@JordanTamang-d3qहो नि प्रचण्डले कुलमानलाई नल्यायको भय अहिले सम्म 22 घण्टा लोडसेडिङ हुन्थ्यो
@dwarikadwarikapaudel3890
@dwarikadwarikapaudel3890 5 сағат бұрын
हो बिहारी लाइपनी प्रधानमन्त्री हुने बाटो खोल्दै छ
@laxmankhand2249
@laxmankhand2249 15 сағат бұрын
रबी र प्रचण्ड भनेकै एकै हो
@baukochhorabaukochhora9258
@baukochhorabaukochhora9258 11 сағат бұрын
मलाई अचेल प्रचण्ड मन प्रछ है
@Phoenixworld17
@Phoenixworld17 5 сағат бұрын
Cantonement corruption😂😂
@OmbahadurBk-s5t
@OmbahadurBk-s5t 15 сағат бұрын
नया पाटिलाइ अगाडी लानाको लागि पनि प्रचण्ड लाई एक चोटि साथ दिनु पर्छ
@AayushSubedi-yl6zo
@AayushSubedi-yl6zo 14 сағат бұрын
😂
@najarsharma8900
@najarsharma8900 10 сағат бұрын
😂😂😂😂😂😂😂😂😂😂 des aaba banne vayo la
@DiwasLimbu-n4z
@DiwasLimbu-n4z 10 сағат бұрын
सही हो
@sitalhumagain5445
@sitalhumagain5445 5 сағат бұрын
बिगत जे भय पनि प्रचन्ड गणतन्त्र को पित हो
@Phoenixworld17
@Phoenixworld17 5 сағат бұрын
Aba balen auna parcha camtonement corruption ko mukhya nayek pracahandey chor lai jail kochnu parcha
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 15 сағат бұрын
यत्तिको बुझ्ने नेता नेपालमा ४ जना हुने हो भने नेपालिको भाग्य १/२ बर्षमै बदलिन्छ !! कसम !! अब आउदो ८४ मा बरु ज्यान जाला प्रचण्ड + माओबादिलाई पुर्ण समर्थन हुने छ
@baldevbhatt5751
@baldevbhatt5751 8 сағат бұрын
हो ले सत्ताबाहिर हुने बेला त सबै यस्तै बुज्ने हुन्छ्न नि सत्ताहुने बेला परिवार बाद मात्रै उहाले सरकार नगएका हुन र चाहिने कुरा गर्नुहोस झोले नबन्नुहोस यि पुराना नेता चोर हुन सब अब बालेन रबि गोपि हमाल हर्क हरु आउनुपर्छ
@narendranarendra1381
@narendranarendra1381 6 сағат бұрын
Thuka guu khane gadha taro bau hola ne yo Daka
@subaskhatiwada9393
@subaskhatiwada9393 5 сағат бұрын
अब 84 मा मात्र होइन अरू बेला पनि भोट हालने मान्छे हो तिमीहरू बुद्धी नभाका
@Anilpariyar396
@Anilpariyar396 4 сағат бұрын
@@jhalakkusari-ku8uz कति बर्ष भयो यो माओबादि आएर नेपालको राजा भएर सत्ता चलाएको देश र जनतालाई बर्बाद बनाएको अब पुरानो नेता पाटि हेर्ने रोज्ने होईन
@janaksharki8106
@janaksharki8106 13 сағат бұрын
प्रचण्ड बाबुराम पतन हुन् सक्लान् तर विचार धारा अजर अमर रहन्छ ❤❤
@madhavneupane8141
@madhavneupane8141 2 сағат бұрын
अब एकपटक प्रचण्डलाई साथ दिनुपर्छ ।
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 8 сағат бұрын
कांग्रेस र येमाले लाई भोट् हाल्न भन्दा बरु नयाँ आउने पार्टी या माओवादी लाई हालम है साथी हो कृपया 💪
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 11 сағат бұрын
ओलि देउवा भन्दा प्रचण्ड धेरै उत्कृष्ट छ्न।
@Phoenixworld17
@Phoenixworld17 6 сағат бұрын
Duijibre khate prachanda machikni Jyanmara
@MercifulP2R_GK
@MercifulP2R_GK 14 сағат бұрын
प्रचण्डलाई जनताले बुझ्छ तर ब्राह्मण चिन्तन भएको कदापि बुज्दैनन किनकी प्रचण्डका कारण महिला, जनजाति , पिछ्डा वर्ग , दलित हरुलाई सत्तामा समेत मिलाएर राज्यको उपल्लो निकायमा पुराउन सफल नेता ! इतिहासले सधै सम्झने नेता । प्रचण्डका हरेक एजेन्डा निकै समयसान्दर्भिक हुन्छन् । संविधान बनाउन सफल राज्यको हिरो हो प्रचण्ड । अरु दलले १७००० हजार मरेको देख्छन् तर देशमा भएको परिवर्तन देख्दैनन् । उत्पीडित वर्गले सेवा सुविधा पाएको देख्न नसक्ने पार्टीले र प्रधानमन्त्री दलित र जनजातिलाई बनाउन सक्ने छाती पिटेर भन्न सक्ने हिम्मतिलो नेता क. प्रचण्ड । प्रचण्ड कयौं एजेन्डाले मुर्त रुप पाएका छन् । अझै ३/४ वटा एजेन्डा पारित हुन सके देशले ठुलै फड्को मार्न सक्छ ।
@sujalkhanal3972
@sujalkhanal3972 15 сағат бұрын
गणतन्त्रका पिता क. प्रचण्ड अाज गणतन्त्र दिवस सबैलाई शुभकामना ❤
@sanjuchhetri3180
@sanjuchhetri3180 14 сағат бұрын
तलाई जन्माउने पिता हुन सक्छ नेपाली जनता काे हैन् भाई, राडी काे बान 🙄🙄🙄
@RATNATAMANG-e7j
@RATNATAMANG-e7j 14 сағат бұрын
​@@sanjuchhetri3180लु हेर त इनका बुद्दि🤔
@roshankc1128
@roshankc1128 11 сағат бұрын
​@@sanjuchhetri3180सहि हो
@Am.iconic-z2e
@Am.iconic-z2e 3 сағат бұрын
​@@sanjuchhetri3180kirte ko jhatkelo choro rahecha ki kya ho jata tatai ugra rep didai hidexa ta🤣
@parasg.c5895
@parasg.c5895 13 сағат бұрын
तर पैले पैले अरुले गालि गरेको भरमा प्रचन्डलाई धेरै गालि गरेको थिये तर ऐले चाई प्रचन्ड जस्तो महान ब्यक्ति अरु को देख्दिन
@bijaymahat5189
@bijaymahat5189 9 сағат бұрын
त्यसैले प्रचण्डलाइ डाइनामिक नेता भन्छन,,इन्को बिचार सराहनीय छ,,
@karmabahadurbohara7611
@karmabahadurbohara7611 15 сағат бұрын
देशले मुहार फेर्छ प्रचण्ड लाई सबै ले साथ दिनु पर्छ । 3 पटक प्रधानमन्त्री भए तर राम्रो काम गर्न खोज्ने बित्तिकै सरकार परिवर्तन हुन्छ ।
@chenggenjimagar-hy4gj
@chenggenjimagar-hy4gj 14 сағат бұрын
Veda nepali janta timi jasto lai vanxan
@amarray3042
@amarray3042 14 сағат бұрын
हावा नफैलाउ
@uniquemobilegallery5204
@uniquemobilegallery5204 14 сағат бұрын
@@chenggenjimagar-hy4gj Lado khaa khate muji ramro kura lai ramro bhanna sakdainas khate kukur
@subigya
@subigya 14 сағат бұрын
Vote launa nasakne royera huncha . Congress ko taluwa chatera k kam garcha yesta le.
@unluckybrose490
@unluckybrose490 6 сағат бұрын
सहि हो एमाले काङ्ग्रेस जस्ता चोर,भ्रष्ट पार्टीले गर्दा प्रचण्ड र रबिलाई कामै गर्न दइएन।
@user-zb6tn5uy8y
@user-zb6tn5uy8y 13 сағат бұрын
ओलीले त बोल्दैमा ,T-short लाउदैमा ,facebook मा post gardaimaa थुन्दियको छ।।तर प्रचण्डले आफैलाइ जति गालि गरेपनि जे सुकै बोले पनि कहिलै हस्तक्षेप गरेनन। यहि अधिकार दिन चाहान्छन जनतालाइ ।तेसैले प्रचण्ड मन पर्छ ।।❤❤❤
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 7 сағат бұрын
100% right प्रचन्ड शेरे केपि भन्दा धेरै राम्रो जनताको उपयुक्त पात्र हो तर प्रचन्ड भन्दा पनि अब बाले हर्क रबि रास्वपा उदाउनु पर्छ सत्य चाहिँ यो हो प्रचन्ड शेरे केपि भन्दा उत्कृस्ट हुन
@kiransapkota7897
@kiransapkota7897 2 сағат бұрын
true
@The_Wisdom_House
@The_Wisdom_House Сағат бұрын
बालेन लाई थुन्नु पर्छ भनेको कसले हो नि? कति वटा अनुहार छ? देउवा नबोलेको भए यिनै प्रचण्ड (प्रधानमन्त्री हुँदा) ले बालेन लाई थुन्न सर्बदलिय बैठक नै बोलाएका थिए।
@bharatLama-c8k
@bharatLama-c8k 12 сағат бұрын
म 7 बर्ष देखि एमले मा छु तर अबको मेरो भोट माओवादी लाई जाने छ ।एक चोटि फेरि एक मौका दिने छु।
@bhattasamir972
@bhattasamir972 8 сағат бұрын
राडीको बान् त जईले माऊबादी को छाऊरा थीस रहन्छस् जाठा
@unluckybrose490
@unluckybrose490 6 сағат бұрын
हो बुज्नेले धिलै भए पनि यसरी बुझ्छ क्या कुरा। अब बिस्तारै जनताले कुरा बुज्दै जानेछन।
@bishallamaghalan8059
@bishallamaghalan8059 5 сағат бұрын
Ta rc uml le vayera basna ta desh sakkaisakyo ta mdrcht khaate jhole jasto banera basne ho ma pani uml nai ho tara oli ko chakadi matra garne j pani pattayera hidne andho haina tro aakha futeko xa mg kaam eka tira guff eka tira haakne sala dalal hru ko leader banera basya x communist ko naam ma dhabba aba uml sakkisakyo bhai​@@bhattasamir972
@moktanutv2941
@moktanutv2941 2 сағат бұрын
पुष्पकमल दहाल(छविलाल) को नेतृत्वमा चाहि माओवादीलाई नपत्याउ । यो मान्छे कुरा चिप्ला गर्ने,यिनकै पछि लाग्ने ईमान्दार कार्यकर्तालाई पनि चिप्ल्याउने यिनै हुन् । माओवादीमा पुष्पकमल बाहेक अरुनै कसैको नेतृत्व हो भने मात्र थोरबहुत आशा गरौँ!
@BinodSunar720
@BinodSunar720 14 сағат бұрын
क. प्रचण्ड लाल सलाम ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@oneponchvloge1415
@oneponchvloge1415 13 сағат бұрын
प्रत्यक्ष निर्वाचचित कार्यकारीको मुद्दा एकदम सही छ। सलुट छ
@shivchandsodari4631
@shivchandsodari4631 8 сағат бұрын
प्रचंड नै देश को निकास दिनु सक्ने नेतृत्व हुन।
@SunarKhotang
@SunarKhotang 8 сағат бұрын
जनताको नेता प्रचण्ड बाहेक अरु काेइ हुनै सक्दैन्न प्रचण्ड लाई चिन नसक्नु दुखद हाे
@surajBalayar-o9d
@surajBalayar-o9d 6 сағат бұрын
lauuu kadaaa cmt
@Phoenixworld17
@Phoenixworld17 5 сағат бұрын
Balen matra ho janata ko neta Kp shere prachandey ta chor ho😂😂
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 15 сағат бұрын
प्रचण्ड लाई सबैले बुझ्दैन किनकि दिमाग फराकिलो चाहिन्छ !!! त्र प्रचण्ड नभएको भए सेरे केपि जस्ता अरु नेता हरु राजाका गोठालो गर्थ्य 1000% !! प्रचण्ड लाई अब सबैले बुझ्नु पर्छ !! प्रचण्ड युगको सुरुवात तुरुन्त गर्नु पर्छ !! किनकि प्रचण्ड सरकारले काम गरेर प्रमाणित गरि सक्या छ !! प्रचण्ड पद जिन्दाबाद एकिकरण सहितको माओबादि केन्द्र जिन्दाबाद
@sanjuchhetri3180
@sanjuchhetri3180 14 сағат бұрын
@@jhalakkusari-ku8uz अन्धभक्त हुनू काे पनि सीमा हुन्छ जसले प्रचन्ड आतङ्ककारी ले देश मा गणतन्त्र ल्यायो भन्छ त्यो मान्छे हिजो काे आतङ्ककारी हिंसा मा प्रचन्ड ले बीऊ रोपेकाे हुनू पर्छ हिँजो काे दण्ड ले कति निर्दोष काे जिन्दगि लुट्यो कतिको घर बिगार्यो भन्ने कुरा हामिले पनि भोगेको हो राणा का बान अन्धभक्त हरु भेंडा राणा का बान हरु भेंडा जनता काे आन् बान सान प्रचण्ड आतङ्ककारी राणा काे बान,💪💪💪
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 14 сағат бұрын
@@sanjuchhetri3180 त मुला लाई मन नपर्नु पनि सहि कारण होला नि मलाइ मन पर्छ त !! अनि मलाई मन पर्नु पनि त केहि कारण होला नि !! तेरो मन हो भाई मन नपर्न पनि सक्छ !!
@Nikhilmailarasaily
@Nikhilmailarasaily 11 сағат бұрын
तिम्रो बुझाई गलत हो
@bhattasamir972
@bhattasamir972 8 сағат бұрын
ए राडीको बान् कती बुज्नी यो चीक्ने लाइ २० बर्ष भईसक्यो त जाठा
@sanjuchhetri3180
@sanjuchhetri3180 7 сағат бұрын
@@jhalakkusari-ku8uz तँलाई मन् पर्नु काे कारण त जन्मनु मा यसको याेगदान होला मरे पछि किरिए गर् 🙄🙄
@shantibaral_
@shantibaral_ 14 сағат бұрын
राजनेता युगनायक कमरेड प्रचण्ड ❤️🙏
@ramsaranalemagar5254
@ramsaranalemagar5254 13 сағат бұрын
yes
@dipaktamangofficial
@dipaktamangofficial 14 сағат бұрын
प्रचण्ड यो देशको ग्रेड लिडर हो
@Npvloger555
@Npvloger555 12 сағат бұрын
Ghanta MC Tania jhole Paris prachande afraid gharma aasepase le des lutera khaye
@yabinpun
@yabinpun 11 сағат бұрын
Ghanta ho. Chaak handae xa maza aai raxa tapai jaso nepali lai. Malai ta aile samma kasaiko lead chitta bujeko xaina
@karmabahadurbohara7611
@karmabahadurbohara7611 15 сағат бұрын
प्रचण्ड देश को खम्बा हो जसले जे भने पनि
@kamaltamang1619
@kamaltamang1619 15 сағат бұрын
युग नायक लोकतन्त्र को हिमायती प्रचण्ड जिन्दावाद ।
@roshantiwari890
@roshantiwari890 13 сағат бұрын
नेपालको एकमात्र महान नेता प्रचण्ड हुन।
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 14 сағат бұрын
मन पर्ने नपर्ने सबैको अधिकार हो !! अब यो आजको भाषण मलाई एक बर्ष सम्म सुन्ने अधिकार छ !! अब छिटै प्रचण्ड युग सुरुवात हुनु पर्छ !! अरुको विकल्प छैन !!!
@mihangbantawarai1214
@mihangbantawarai1214 3 сағат бұрын
माओबादि प्रचन्ड जिन्दाबाद आउने चुनावमा माओवादिलाई भोट
@romanchMagar
@romanchMagar 14 сағат бұрын
नेपालको हेरो प्रचण्ड
@anilbudhamagar-h9i
@anilbudhamagar-h9i 13 сағат бұрын
प्रचण्डलाई राम्रोसँग बुझ नेपाली जनताहो नत्र कहिले उभो लाग्ने वाला छैन देश ।
@tajinrana383
@tajinrana383 8 сағат бұрын
देश बिकाश भन्दा पनि छोरी बुहारी भाई सालो साडू घरबेटी हरुको बिकाश 100% हुन्छ 😈
@Anilpariyar396
@Anilpariyar396 4 сағат бұрын
@@anilbudhamagar-h9i अझै कति बुझ्ने हो यो माओबादिलाई नेपाल ५० बर्ष पछाडि घकेलेको छ देशको अरौबौ सम्यति नष्ट गरेको छ करौडौ नेपालीहरु बिदेशिन बाध्य बनाको छ हजारौको मानिस मारेको छ आफ्नो छोरिहरुलाई मात्र मन्त्री बनाको छ तिन तिन पटक प्रधानमन्त्री बनेको छ देशमा धएको सबै कलकारखानाहरु मिलेर बेचेको छ खरबौ रुपियाको रिन गरि गरि आतङ्ककारीहरु भ्रष्ट नेता पाल्नु पर्ने बनाको छ अझै पनि यस्तो देश द्रोहि भारतमा बसेर नेपालीहरु मार्नेलाई किन कति बुझ्नु
@rabinbhandari3677
@rabinbhandari3677 3 сағат бұрын
khulit aila pne ubo lagdae hola
@RamBhandarai
@RamBhandarai Сағат бұрын
Bhai ajai kati बर्ष bujne tero prachanda lai
@Sanjib-e4c
@Sanjib-e4c 6 сағат бұрын
अरु नेता भन्दा प्रचण्ड धेरै ठिक छन,प्रचण्डको ईतिहास लेखिनुपर्छ,यस्ता नेता अब जन्मदैनन,सलाम छ प्रचण्डलाई
@Babymark007
@Babymark007 15 сағат бұрын
राजनेता प्रचण्ड नै हुन यसमा दुई मत छैन
@lokrajthapa465
@lokrajthapa465 13 сағат бұрын
भुइ मान्छे को आबाज बोल्ने अनि भुइ मान्छे को आबाज सम्बोधन गरेको, अहिले सम्म भुइ मान्छे को लागि लढेको एक मात्र नेता क. प्रचण्ड 💗
@prakashdhungana4699
@prakashdhungana4699 15 сағат бұрын
देस बिदेश समाज बुझेको नेता प्रचण्ड नै हुन!
@subigya
@subigya 14 сағат бұрын
Desko hoina guchhi ra armaniko luga laune . Nepali ko paisa ma sansar ghumne . Mahal ma basne. Janta ruwauune mahan aparadhi neta ko jai vandi gar .
@promiselama123
@promiselama123 3 сағат бұрын
ऊ एक व्यक्ति हैन सिंगो युग हो! जसले आफ्नो छुट्टै इतिहास बनायो।💚
@Nepaltak.1
@Nepaltak.1 15 сағат бұрын
गणतन्त्र का पिता ✊🤝
@jayjaynepal9734
@jayjaynepal9734 13 сағат бұрын
नेता भनेको प्रचण्ड नै रहेछन तर जुन दलित,जनजाति र मुस्लिमहरूको लागि लडे त्यहि बर्गहरूले नै चिन्न सकेनन यो दुर्भाग्य नै भन्नुप्रछ ।
@MercifulP2R_GK
@MercifulP2R_GK 13 сағат бұрын
यस्तै हो बंदर क्या जाने अद्रकका स्वाद
@BNR.Buddhi
@BNR.Buddhi 11 сағат бұрын
१००% सहि हाे👍️
@indramahar1529
@indramahar1529 7 сағат бұрын
Shai vanu vo
@sandeshrai3310
@sandeshrai3310 9 сағат бұрын
malai ati man parne leader parchanda baje..lots of love ❤❤❤❤❤❤❤❤❤❤
@मनोजकेसुबेदि
@मनोजकेसुबेदि 13 сағат бұрын
दक्षिण एसियाका राजनेता क प्रचण्ड यश युगको भगवान सरह नेता हुन,भ्रष्ट नेपाली हरुले नचिन्नु नेपाली सर्वहारा जनताको निम्ति दुर्भाग्य
@Jumladairyofficialchannel914
@Jumladairyofficialchannel914 3 сағат бұрын
😂😂😂😂😂
@bishnupathak8373
@bishnupathak8373 2 сағат бұрын
Puja gar na 17000 marer aako lai
@मनोजकेसुबेदि
@मनोजकेसुबेदि 2 сағат бұрын
​@@bishnupathak8373१७००० कांग्रेस एमाले को कारण मारिएको इतिहास हेरिसके मैले
@user-pk4et3kn9d
@user-pk4et3kn9d 15 сағат бұрын
समावेशी संघीयता गणतन्त्र धर्मनिरपेक्ष ल्याउने देशको प्रमुख नायक हो प्रचण्ड ।
@라이퍼라카시-dh3ev
@라이퍼라카시-dh3ev 15 сағат бұрын
एक दम सही कुरा
@chenggenjimagar-hy4gj
@chenggenjimagar-hy4gj 14 сағат бұрын
Des ko pramukh chor… prachanda..kp ani deuwa
@smaranrajgiri
@smaranrajgiri 13 сағат бұрын
Sahi
@roshankc1128
@roshankc1128 11 сағат бұрын
ल्याउन त ल्यायो सबै आफ्नो आफन्त को लागि र भ्रष्टाचार गर्न को लागि ल्यायो यो चोर ले
@sujansapkota1284
@sujansapkota1284 9 сағат бұрын
😊😅😅😅😅😮😮😅😅​@@smaranrajgiri
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 15 сағат бұрын
प्रचण्ड युग सुरु अब छिटै हुनु पर्छ !!
@Case-no.420
@Case-no.420 14 сағат бұрын
नेपालको dynamic लीडर प्रचण्ड,राजनीति गर्नेहरुको पनि राजनीतिका बाउ हुन प्रचण्ड।अर्थात नेताका पनि नेता हुन प्रचन्ड?आजको interviewमा प्रचण्डले केके बोल्छन् भनेर नेपालका राजनीतिक विश्लेशक र राजनीति गर्ने अन्य पार्टीका नेताहरूले पनि हेर्छन् र भोलिबाट त्यसैको आधार मा खोक्न थाल्नेछन।❤❤❤❤❤❤❤
@videomaker2469
@videomaker2469 15 сағат бұрын
अरु इतिहासमा बनेका नेता हुन् भने प्रचण्ड इतिहास बनाउने नेता हुन ।
@BasantaChhatyal
@BasantaChhatyal 15 сағат бұрын
सहि कुरो 🎉🎉❤❤
@manojbatala2347
@manojbatala2347 8 сағат бұрын
प्रचण्ड लाई ५वर्ष प्रधानमन्त्री बनाउनु पर्छ।तब मात्र देश बन्छ।।
@dhurbasubedi7292
@dhurbasubedi7292 3 сағат бұрын
किन किन आजभोली झन झन मन पर्न थाल्यो ❤
@omprakashbaral4092
@omprakashbaral4092 14 сағат бұрын
अब प्रत्यक्ष निर्बाचित राष्टपति चाहियो कमरेड देशलाई , काङ्ग्रेस एमाले जस्ता खराब पार्टी सग अब नमिल्नुहोस
@ganeshneupane6566
@ganeshneupane6566 11 сағат бұрын
इतिहास प्रचण्डको लेखिन्छ ।
@NityarajDahal
@NityarajDahal 2 сағат бұрын
अत्यन्तै राम्रो छ अचेल प्रचण्डको भुमिका।नेपालको नेता भनेको प्रचण्ड मात्रै हो भन्ने जनताले बुझेको छन।
@ramandhakal7409
@ramandhakal7409 13 сағат бұрын
युग पुरुष सुप्रिमो कमाण्डर ✊✊✊
@ranjitphiyak6184
@ranjitphiyak6184 9 сағат бұрын
फेरि एकपटक माओवादीलाई बहुमत सहितको सरकार चलाउने मौकादिनु पर्छ
@sureshlamichhane6462
@sureshlamichhane6462 3 сағат бұрын
हामिले केपि प्रचण्ड सेर बहादुर सबैले नेतृत्व गरेको सरकार हेरौं यसरी हेर्दा प्रचण्डले नेतृत्व गरेको सरकारनै सबै हिसाबले जनमुखी अग्रगामी देखियो ❤
@Novas14
@Novas14 13 сағат бұрын
आजको अन्तर्वार्तामा प्रचण्ड मन पर्यो ❤
@RaviKant-fz3ho
@RaviKant-fz3ho 13 сағат бұрын
परिवर्तन स्वीकार गर्ने र जनतालाई अधिकार सप्पन्न बनाउन प्रचण्डको ठूलो योगदान छ। अहिले जे जति अधिकार पाएका छ्न त्यसमा माउबादीको ठूलो योगदान छ। काग्रेस र एमाले जहिले पनि यथास्थिति बादी शक्ति हो।
@Holybiblechurch195
@Holybiblechurch195 14 сағат бұрын
महान नेतृत्व प्रचण्ड नयाँ ईतिहासका निर्माता जसले राष्ट्र को निकासको लागी जुन सुकै निर्णय लिन सक्नुहुन्छ।
@careerwitheducation5816
@careerwitheducation5816 2 сағат бұрын
प्रचण्ड प्रचण्ड नै हुन प्रमाणित गर्नै पर्दैन ! 84 मा केही हाेला जस्ताे छ 😍
@dashanjee9
@dashanjee9 14 сағат бұрын
सङ्घीय लोकान्त्रिक गणतन्त्र नेपालको संवाहक क. प्रचण्डलाई रातो सलाम।
@roshankc1128
@roshankc1128 11 сағат бұрын
mcc को दलाल लाई रातो सलाम भन्ने म रास्ट्र भक्त हु जस्त्यो लाग्दो रहेछ😂😂😂
@moktanutv2941
@moktanutv2941 2 сағат бұрын
पुष्पकमल दहाल(छविलाल) को नेतृत्वमा चाहि माओवादीलाई नपत्याउ । यो मान्छे कुरा चिप्ला गर्ने,यिनकै पछि लाग्ने ईमान्दार कार्यकर्तालाई पनि चिप्ल्याउने यिनै हुन् । माओवादीमा पुष्पकमल बाहेक अरुनै कसैको नेतृत्व हो भने मात्र थोरबहुत आशा गरौँ!
@mukundagautam9517
@mukundagautam9517 8 сағат бұрын
असल तबरले कर्म गर्न खोज्ने महान नेता क. प्रचण्ड सलाम ✊
@BoharadhjrkBohara
@BoharadhjrkBohara 11 сағат бұрын
जसले जे भने पनि नेपाली जनतालाई साक्षरता मा, बदल्ने एक मात्र राष्ट नायक ❤❤ प्रचण्ड हुन ❤❤
@moktanutv2941
@moktanutv2941 2 сағат бұрын
पुष्पकमल दहाल(छविलाल) को नेतृत्वमा चाहि माओवादीलाई नपत्याउ । यो मान्छे कुरा चिप्ला गर्ने,यिनकै पछि लाग्ने ईमान्दार कार्यकर्तालाई पनि चिप्ल्याउने यिनै हुन् । माओवादीमा पुष्पकमल बाहेक अरुनै कसैको नेतृत्व हो भने मात्र थोरबहुत आशा गरौँ!
@ramsharansapkota3462
@ramsharansapkota3462 Сағат бұрын
प्रचण्ड माओवादीका मात्र नेता हैन्न नेपाल् देशै को राज नेता हुन ❤🎉❤🎉❤🎉
@ramanpokharel9568
@ramanpokharel9568 13 сағат бұрын
प्रचण्ड यो ब्यबस्थाको जग र नायक हो ❤️✊
@SakuntilaPoudel
@SakuntilaPoudel 15 сағат бұрын
प्रचण्ड जि तपाईंको कृयासिलताले देशमा पुजीवादी गणतन्त्र अाएकाे कुरामा शङका छैन ,देशमा अाज जनताको छाेराछाेरि राष्ट्र प्रमुख हुनपाएकाे छ,तर समावेशीका नाममा जनजाति मधेसीका नाममा विनाेद चाैधरि काेटामा पर्ने यो गलत हो ,धेरै कुरा गणतन्त्र राम्रो भए पनि केही कमजोरी यो व्यवस्थामा छन् सुधार गर्दै ,यो व्यवस्था परिवर्तन भए पनि म हिजो बन्दुक बाेक्ने लडाकु भेषराज पाैडेलकाे चुलाेचाैकाेमा परिवर्तन अाएन राजा शासनकालकाे र गणतन्त्रमा म मेरो परिवारले कुनै परिवर्तन देखिएन प्रचण्ड जि
@Ryhaangirivlog
@Ryhaangirivlog 13 сағат бұрын
रबि र प्रचण्ड को नेतृत्व हेर्न आतुर छौ हामी फेरि यक पटक ❤
@yabinpun
@yabinpun 11 сағат бұрын
Um tapai tei herdae basnu k xara aba baki nepali lai gand ma hanera kaha pugna parexa tha xauna kere nepal ma basna like nae xauna yei prachanda oli sabai hun gesko karan .
@dbghayalvlogs
@dbghayalvlogs 15 сағат бұрын
माओ फुत्न हुन्न फुटेका पनि जुटेर स-सक्त भएर बहुदलीय एकताको गठबन्धन गरेर माचिक्ने केपु वला र छेरे बुदुर लाई लखेट्न पर्छ✊✊✊
@hamayalandigital226
@hamayalandigital226 15 сағат бұрын
राष्ट्र नायक प्रचण्ड
@user-my1xp7bu7p
@user-my1xp7bu7p 15 сағат бұрын
अब १ पटक माओवादीलाई मौका दिनुपर्छ सबै नेपालीले!
@deamon9244
@deamon9244 13 сағат бұрын
भुत्रो
@rishavshrestha6699
@rishavshrestha6699 13 сағат бұрын
एक पटक माओबादीलाई मौका दिनु पर्छ
@ganeshthapa2023
@ganeshthapa2023 11 сағат бұрын
एकला एकलै चुनाब लड़ुन न था लागछ मावाबादी को हालात।
@debanthapa-w8y
@debanthapa-w8y 11 сағат бұрын
हेरौला 84 को कहाँ पुग्छ ​@@ganeshthapa2023
@najarsharma8900
@najarsharma8900 10 сағат бұрын
Ek patak mauka hoina aba KO chunab ma yo cia Ra raw KO goti KO patta saaf huncha..yo lagayet congress communist sabai lai kick out garnu parxa
@nabinshakya811
@nabinshakya811 13 сағат бұрын
बौद्धिक नेता हो प्रचण्ड
@smaranrajgiri
@smaranrajgiri 13 сағат бұрын
म कुनै पार्टी को समर्थक हैन तर आज सम्म जेजे अधिकार र परिवर्तन भएको छ त्यस्को एक प्रमुख पात्र प्रचण्ड हुन जो दुई मत छैन
@BROKENHEART-kn2el
@BROKENHEART-kn2el 3 сағат бұрын
Tani jholey hos mugi
@ManojGurung-np5qb
@ManojGurung-np5qb 3 сағат бұрын
नेपाल को राजनेता प्रचण्ड ❤️
@damrewa1778
@damrewa1778 13 сағат бұрын
कम्तिमा एक कार्यकाल माओबादीले एकल बहुमतले चलाउनु पर्छ।
@arjunsubedi4381
@arjunsubedi4381 14 сағат бұрын
प्रचण्ड र रबि मिल्नु पर्छ
@subhamsdd239
@subhamsdd239 14 сағат бұрын
❤❤❤❤❤❤युगकाे नायक पिता पर्चन्ड जिन्दाबाद❤❤❤❤❤
@rishavshrestha6699
@rishavshrestha6699 13 сағат бұрын
एक पटक माओबादीलाई मौका दिनु पर्छ
@arpanofficial2024
@arpanofficial2024 11 сағат бұрын
PRACHANDA THE ANOTHER NAME OF DYNAMISM ❤
@Phoenixworld17
@Phoenixworld17 6 сағат бұрын
Prachanda the another name of huge corruption of cantonement Only balen can put this type of corrupt in jail
@BimalKumar-ze8yx
@BimalKumar-ze8yx 11 сағат бұрын
युगान्तकारी सम्माननिय नेता क.प्रचण्ड
@BikashGrg-wm1br
@BikashGrg-wm1br 10 сағат бұрын
प्रचण्ड रहनु भरी ढुक्क लाग्छ देश्मा प्रतिगमन हुने छैना।
@prithvirajpant2068
@prithvirajpant2068 14 сағат бұрын
नेपाली धर्तीमा जन्मेको बिश्व कम्युनिष्ट आन्दोलनको महान नेता क. प्रचण्ड ✊
@sanjuchhetri3180
@sanjuchhetri3180 14 сағат бұрын
@@prithvirajpant2068 अन्धभक्त हुनू काे पनि सीमा हुन्छ जसले प्रचन्ड आतङ्ककारी ले देश मा गणतन्त्र ल्यायो भन्छ त्यो मान्छे हिजो काे आतङ्ककारी हिंसा मा प्रचन्ड ले बीऊ रोपेकाे हुनू पर्छ हिँजो काे दण्ड ले कति निर्दोष काे जिन्दगि लुट्यो कतिको घर बिगार्यो भन्ने कुरा हामिले पनि भोगेको हो राणा का बान अन्धभक्त हरु भेंडा राणा का बान हरु भेंडा जनता काे आन् बान सान प्रचण्ड आतङ्ककारी राणा काे बान,💪💪💪
@nemkarki2836
@nemkarki2836 13 сағат бұрын
😅😅😅😅😅😅😅😂😂😂😊😊😊
@OmprakashSharma-nv7lp
@OmprakashSharma-nv7lp 13 сағат бұрын
Aparadhi haru😮
@harrymitrakoti7238
@harrymitrakoti7238 2 сағат бұрын
मलाई सधैं मनपर्ने नेता क. प्रचण्ड
@kcramesh2976
@kcramesh2976 9 сағат бұрын
भुई मान्छेको नेता प्रचण्ड लाइ फेरि एक पटक सबैले साथ दिनु जरुरी छ र बालेन् ,रवि ज्ञानेन्द्र साहि जस्ता युवा नेताले पनि साथ दिँदै टूट फुट भयका माओबादी एक जुट भयर साम्यवादको सपनालाई सहाकार बनाउनु पर्छ।
@prembahadurtamang4181
@prembahadurtamang4181 13 сағат бұрын
प्रचण्ड एक युगले जन्माएको एक क्रान्तिकारी र राजनेता हुन
@Smile_komal
@Smile_komal 3 сағат бұрын
Hahaha 🤣🤣🤣🤣🤣
@user-mf1qn4tr3b
@user-mf1qn4tr3b 15 сағат бұрын
Great leader ✊️✊️
@marketkingganesh1381
@marketkingganesh1381 15 сағат бұрын
Best leader of our country
@tejbogati8527
@tejbogati8527 3 сағат бұрын
मन् पर्यो प्रचण्ड कमरेडको कुरा।
@krishnaprashadpandey7542
@krishnaprashadpandey7542 13 сағат бұрын
पृथ्वीनारायण पछि प्रचण्ड हो देशको इतिहास
@binodadhikari7846
@binodadhikari7846 3 сағат бұрын
प्रचण्ड लाई चिन्न ढिलो नगरौ, सबैले साथ दिउ,
@BhimPun-b5h
@BhimPun-b5h 4 сағат бұрын
प्रचण्डको कुरा सबै नेपाली जनताले बुझेर 2084 को चुनावमा बहुमत दिय नेपालका सबै जेल पूरा हुन्छ अताउदैनन
@binodlama3550
@binodlama3550 14 сағат бұрын
अब नेपाल मा प्रत्यक्ष निर्वाचित कार्यकारि प्रमुख र पुर्ण समानुपातिक निर्वाचन प्रणालि ब्यबस्था ले मात्र राजनितिक स्थिरता कायम हुन सक्दछ ।
@manishsubedi7840
@manishsubedi7840 15 сағат бұрын
Prachanda man parxa ho
@पृस्ठभुमि_नेपाल
@पृस्ठभुमि_नेपाल 3 сағат бұрын
म कुनै पार्टीको मान्छे होईन तर यत्ति चाँहि मेरो ४० बर्शको अनुभब ले भन्छ पुराना ठुला पार्टीका नेताहरुमा तुलनात्मक रुपमा प्रचन्ड बेटर । पछिल्ला चरण मा केही कामहरु गर्ने प्रयास देखियो र उनको अर्को राम्रो पक्ष आफ्नो गल्ती कमजोरी महसुस गरेर आत्म आलोचना गरि समय अनुसार सुधार्ने तिर अग्रसर देखिन्छ।
@hareramgautam2342
@hareramgautam2342 Сағат бұрын
Tapaiko aakhama patti lako xa ki k ho? all three are same 😢
@roshanbhattarai8456
@roshanbhattarai8456 55 минут бұрын
Ma pani kunai party ho hoina tara ye sab kale kale milera khau vale ho ...even naya aayeko gante party pani teai dyang ko mula ho....sab chor sab fataha .. Balen zindabadh
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 12 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 94 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 113 МЛН
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 12 МЛН