No video

बालेन र कुलमानसँग ओली टकराव । रास्वपा झनै मतिभ्रष्ट । POWER NEWS

  Рет қаралды 125,726

News24 Nepal

News24 Nepal

Күн бұрын

बालेन र कुलमानसँग ओली टकराव । रास्वपा झनै मतिभ्रष्ट । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 217
@ramprasadrimal8983
@ramprasadrimal8983 Ай бұрын
सहि हो यस्ताे चिठ्ठी मात्र लेखेर मानिस अमेरिका पठाउन नसक्ने उपसभामुख हामीलाई चाहिएको हैन । हामीलाई त चिठ्ठी नै नलेखी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्ने हिक्मत वाला सांसद, मन्त्री, प्रधान मन्त्री,सभामुख,उपसभामुख चाहिएको हो।
@prakashgurung7214
@prakashgurung7214 Ай бұрын
22 काे वडा अध्यक्ष लाई नै बिदा गर्नु पर्ने अवस्था
@lalitbahadurshrestha7078
@lalitbahadurshrestha7078 Ай бұрын
बालेन र कुलमाान को कारन के पि साकिने बो
@jangarai2582
@jangarai2582 Ай бұрын
कुलमान सर भनेको। देश र जनताको मन मुटु हो। केपी ओली भनेको। 2 2 चोटी सततामा जनताले पुरयाय। देश र जनताको लागी के गरो। भषटचारको नाईके र देशघात भनदा। ऊखाने
@deep.deep143
@deep.deep143 Ай бұрын
यी सम्सधमा भएका सबै 101 अपराधी हरुनै रहेछन यिनिहरुको काम भनेकै तैले गर्न हुने हामिले गर्न नहुने भनेर कराएरै बिताउछन 😡😡
@user-rm8tc6ni2u
@user-rm8tc6ni2u Ай бұрын
बालेन जिन्दावाद
@manilimbu3864
@manilimbu3864 Ай бұрын
दुष्ट ले देवता लाई फ़ेस गर्न सक्दैन, के पी ओली को मामला यस्तै हो।
@MyRedmi-no4zg
@MyRedmi-no4zg Ай бұрын
बालेन is great ..बालेनसङ्ग सहकारी ठगको तुलना गर्दा इमान्दार बालेनको बेइज्जत हुन्छ
@srenee2585
@srenee2585 Ай бұрын
Sahakari thug Ravi lai vaneko vaye proof mageko cha timeo malik sita gayera proof magera liyau afno jail yatra rokna bina proof kaseelai arop lagaunu gunsa gardi vanincha chetana vaye
@himallimbu7792
@himallimbu7792 Ай бұрын
किन धेरै बोल्नु छानबिन गरेर जेल हाले भयो नि पत्रकार ज्यू
@user-kb5oq9pl1s
@user-kb5oq9pl1s Ай бұрын
हामीलाई पनि गिरिबन्धु खाने प्रधानमन्त्री र मान्छे बेचेर खाने शेरबहादुरको बुढी प्रराष्ट्रमन्त्री हामीलाई चाहिएको होइन। सबैभन्दा ठूलो चोरहरूको गठ्ठा मिलेर गठबन्धन भएको छ अहिलेको।
@user-os9tf5rv4i
@user-os9tf5rv4i Ай бұрын
ओली रष्टिय सॅकट हो ।यसले नेपाली जनतालाइ पिरी रहन्छ है ----
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
के पी काे काल आएकाे हाे
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Ай бұрын
देशको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
@HarkaBahadurparyar
@HarkaBahadurparyar Ай бұрын
टक जी आजसंम तपाईं लाई सहि समचार बाचन मानथे तर तिमीपनी बीकृहुदारहेछौ
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
जुत्ताको मााला लगाउंनु पर्ने मानिसलाइ फुलको माला लगाइदिएर फुलको अपमान हैट माला लगाइदिनेि पनि कस्ता लाजै मरेका नंगाहरु हेर्नपनि घिन लागेर आउंछ छि........
@diliptamang4232
@diliptamang4232 Ай бұрын
ओलि शेर बहादुर प्रचण्ड जस्तो चोर हरु जब सम्म मर्दैन तबसम्म देशमा येस्तै समस्य देश बिकासमा यस्तै बाध मात्रै उत्पत्ति हुन्छ
@ChandraLinkha
@ChandraLinkha Ай бұрын
रवि पनि पहिला यस्तै खरो पत्र्कारिता को बल ले नेता गृह र उपप्रधान मन्त्री सम्म भका थिए !
@user-by1ne3ce9c
@user-by1ne3ce9c Ай бұрын
भ्रष्टाचार अनि माफिया दलाल को नाइके ओलि।।दुनिया को भ्रष्टाचार को डोको बोकेका ती कु आज मन्त्री बनाएका छन।के तिनलाइ कार्वाही कता हो कता उल्टो नै प्रधानमन्त्री र मन्त्री बन्ने।यो नेपालको कानुन ले छोएन।किन?
@rajanthapa8809
@rajanthapa8809 Ай бұрын
यसमा नया कुरा के छ र? राम्राे काम गर्ने जति ओलिका दुश्मन नै हुन भन्ने कुरा घाम जतिकै छर्लङ्ग नै छ त?
@govindaadhikari2357
@govindaadhikari2357 Ай бұрын
निश्चय पनि पदको मर्यादाभित्र बस्नु पर्छ । नभए गाह्रो हुन्छ ।
@nearais
@nearais Ай бұрын
३ महिना देखि के खाेया हेरेर बसेकाे थियाे नि तपाईं काे सभापति ले? याे त झन खत्तम मान्छे रहेछ, सुमना बाट यस्ताे लाजनिति काे अपेक्षा गरेका थिएनौं । केपि, प्रचण्ड , देउवा, मादब त गएकै थियाे, रवि काे त पुरै लिस्ट नै बाहिरीयकाे छ तर सुमना पनि ?? छ्या-छया-छया; काङ्ग्रेस, एमाले, माअाेबादि संग दाज्न पर्ने भए किन चाहियाे नयाँ पार्टी ??
@starpun2766
@starpun2766 Ай бұрын
मिडिया माफियाले नेतादेखि जनतासम्म मारमा परे यीनीहरुलाई पैसाको अभाव कहिले हुन्छ होला?😅😅😅😅
@khagrajgautam3627
@khagrajgautam3627 Ай бұрын
निउरोड को लफडा केपी ओलि को निर्देशन मा हो देश भरिका जनताले प्रस्ट बुझि सकेका छन् श्री मान हालका प्रधानमन्त्री जु??हिजो पर्चंनड प्रधानमन्त्री हुँदा लफडा गर्न उकास्नु भयो? अहिले आफै देश को प्रधानमन्त्री हुनुभएको छ अबत लफडा मिलाऊनु होस् देश को बिकास तिर ध्यान दिनुहोस्? लफडा गराऐर तपाईं लाई कसैलै राम्रो भन्दैन हो हजुर??लाल सलाम।
@trendinggaming3374
@trendinggaming3374 Ай бұрын
यति मिठो,र घरेलु शब्द चयन,अति ठेट व्यग्य मा बोल्ने पत्रकारको सैलि सुनेर आन्नद लाग्छ,
@krishnabahadurgurung481
@krishnabahadurgurung481 Ай бұрын
कुलमान देश काे ढुगढुगि हाे जै कुलमान के पी वाली मुर्दावाद जन्ता ले एक महिना बिधुद्त तिरेना भने 25% फाईन लग्ने दलाल हरु लाई भने फिरिमा थुक्छु चाेरहरु ।।
@nearais
@nearais Ай бұрын
सम्मानिय प्रधानमन्त्री जिउ, "महादेव ले पनि हार्नु पर्याे" भन्ने दन्ते कथा पढ्नु वा सुन्नु भएकाे छ ? छैन भने पढ्नु हाेला पहिला काे महेन्द्र माला किताबकाे कक्षा ८ मा थियाे। नजाने गाउकाे बाटाे साेधि हिड्नु राम्राे हाेईन । तर अब ब्यापारी हरुले चुनाव खर्च उपलब्ध गराए बापत देश र निमुखा जन्ता ले खाई-नखाई तिरेकाे कर काे पैसा मिनाहा गर्न चहानु हुन्छ भने जय हाेस् प्रधानमन्त्री जिउ 🙏
@devendrabc9068
@devendrabc9068 Ай бұрын
बालेन्जी छिटै पार्टी खोल्नुहोस ।देशको सत्तामा पुगेपछी मात्र देश्का बिकृती हटाउन सकिनछ ।प्रचड र अरुनयापार्टी सङगमिलेर पार्टी खोल्नुहोस ।
@dilshrestha8876
@dilshrestha8876 Ай бұрын
घडी चोर्को ठुलो सोर गरेको सुहायेन
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Your presentation is excellent salute When Nepali people can find tickets counters for ship voyage Oli PM Prof.Dr.Mukunda Gajurel
@NiranjanThapa-ji3nf
@NiranjanThapa-ji3nf Ай бұрын
तिमि पत्रकार र केपी ओली एउटै हुन
@Keep-HODL
@Keep-HODL Ай бұрын
Jole journalist without contents yastei lai bhanchan, yaslai Ravi Bhanne word ko Bhut chadeko cha .
@netrasunuwar8993
@netrasunuwar8993 Ай бұрын
s % 100
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
कुलमान,बालेन जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nawarajhayu5727
@nawarajhayu5727 Ай бұрын
न्यु राेड का जनता झाेले ,, खात्ते ,, पाखे ,, भेडा रहेछन् थुक्का
@ramrajabhetuwal5673
@ramrajabhetuwal5673 Ай бұрын
Hajur jasto sabai journalist hunu jaruri xa
@godxfamily137
@godxfamily137 Ай бұрын
बालेन को तुलना कसरी गरेको त्यो फटाहा रबि लाई
@mingaha4772
@mingaha4772 Ай бұрын
उपसभामुख प्रती कसरी यसरी भन्न सक्नु भयो त्यो कुहिएको चोर पार्टी हरुले लगाको आरोपले प्रमाणिात भएको छ र?
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv Ай бұрын
गणतन्त्रको हिसाबकिताब यही नै हो। कहिले राणाले बेच्ने कहिले राणाले बेच्ने तिमीहरू सबै यस्तै एउटै ड्याङको मुला त हो। कांग्रेस एमाले चाहिँ यहाँ कहाँ चोखा छन् देशको नागरिकलाई शरणार्थी बनाएर बेच्ने तिमीहरू चाहिँ गतिला छौ तिमीहरूले सिकाएको बाटो पक्डेको हो रासोपाले पनि।
@binodkhulal
@binodkhulal Ай бұрын
बालेन ले कसैलाई भेटेपो त हौ, बालेन को एउटा मात्रै समस्या समन्वय अभाव हो बाकि सबै ठिक छ,
@prajwolacharya7119
@prajwolacharya7119 Ай бұрын
स्वतन्त्र जनप्रतिनिधि सँग समन्वय गर्न पार्टीका झोले ले नचाहने भएर हो हजुर ज्वलन्त उदाहरण त अलिअस्ति को नगरसाभा को बेला देखिएको छ ।🙏
@binodkhulal
@binodkhulal Ай бұрын
@@prajwolacharya7119 बालेन ले आज सम्म कोहि सङ सल्लाह लिएको थाहा छैन! त्यो उसको कमजोरी हो बाकि ठिक छ, तिमि जस्तो झोलेले हो बिगारेको खास , गल्ति कुरा भगवानले गरेनि गलत हुन्छ!!! फलेको हागो झुक्छ! बाकि आफै बुझ झोले
@user-pw2vt3fp6l
@user-pw2vt3fp6l Ай бұрын
Chor haru sanga samanway garney hajur...
@srenee2585
@srenee2585 Ай бұрын
​@@binodkhulal jhole vannu aghi afu le bujnu jaruri cha kina footpath thulo garda birod vayou? Sayed tapai parking ko mafia ta oarnu vayena birod sirf uniharule gareko cha !!
@barshapun1070
@barshapun1070 Ай бұрын
Kam garna janu va ho balen ji .,, balen le nai vaneka xn ani, jhole chor bhrasta harulai vetnu kina.? Unle k na ramara gareka xn? Kasto samanwaya chaiyo tapailai ? Samanwaya garera janatalai gumraha garne ani bhrastachar garun bhanne tapaiko soch ho? Galat
@himaljungkhadka6739
@himaljungkhadka6739 Ай бұрын
हे भगवान् राजनीतिक अवस्था यस्तै रहिरहोस्
@user-cz6nr9xv2s
@user-cz6nr9xv2s Ай бұрын
रास्वपा महा चाेर हाे
@mahendrashrestha2945
@mahendrashrestha2945 Ай бұрын
वलि बा पनि त त्यही खेत को मुला हो यानी कि सबै नेता हरु यौटै खेत को मुला हरु हुन अलग कसरी गर्छन सब को सब भ्रष्ट र दलाल, देस र जनता को कसै लाई चिन्ता छैन।
@mekhghale3329
@mekhghale3329 Ай бұрын
आउरेबाउरेलाई कामरेड् ओलिसंग तुलना गर्न खोज्ने फटाहाहरु।
@narayannarayan7700
@narayannarayan7700 Ай бұрын
मति भ्रष्ट त टेक्नरायण को भयेको छ जो होचो उसको मुख मा घोचो !! समकालीन रवि उचाई सम्म पूगेको पट्टक मन परेकोरहीन छ टेकनारायण लाई😊😊
@Delje960
@Delje960 Ай бұрын
सबै एउटै ड्यागंको रहेछ अब एउटा नंया जंग बहादुर साहसि दम भएको दुर्गा प्रसाई जस्तो शासक आयो भने मात्रा केहि होला.
@tekjungthapa3425
@tekjungthapa3425 Ай бұрын
पत्रकारको आखाकाे ताराे भा छ रा स्वा पा सबै उत्तर ८४ ले दिन्छ । कति खेद्छाै खेद
@yeti9127
@yeti9127 Ай бұрын
Khatiwada: misuse of the letter pad is more important than the Bhutani scandal, really?
@RajKumar-ge2jd
@RajKumar-ge2jd Ай бұрын
त पनि एमाले को झोले रहिछ्स
@bajjirthapa3016
@bajjirthapa3016 Ай бұрын
Right
@user-zu7qk3nm9p
@user-zu7qk3nm9p Ай бұрын
जय बालेन
@gummagar6172
@gummagar6172 Ай бұрын
यो अलिक नकारात्मक गिदि छ यो युटुबेको।
@shuklaphantakanchanpur
@shuklaphantakanchanpur Ай бұрын
यो च्यानल कहिल्यै ठिक लागेन मलाई
@Keep-HODL
@Keep-HODL Ай бұрын
jhole ho yo Ravi ko Rish garne
@indirakarki5858
@indirakarki5858 Ай бұрын
हाम्ले भन्नू पर्ने कुरो पत्रकार भाइले भन्नु भो हामी भन्छौ राजा साझा नै बेस्ट तपाई पनि भन्नुस खुलेर
@sumandahal5140
@sumandahal5140 Ай бұрын
Sahi bisleshan
@gymnix_
@gymnix_ Ай бұрын
You are also biased to bug(big) party based on your word selection... specialty to UML..... targeting 🎯 more to RSP....
@Keep-HODL
@Keep-HODL Ай бұрын
Jole journalist without contents .
@Keep-HODL
@Keep-HODL Ай бұрын
Jhole jasto dekhiyako cha alik dhari sari katera sapha bhayara aaunu please ..
@dipakthapa48
@dipakthapa48 Ай бұрын
यो मान्छे पत्रकार हुँदै होइन पार्टीको हलियो झोले
@Prabesh734
@Prabesh734 Ай бұрын
Lamo van mg k galat boleko xaaa oli ko jholy mg chor
@pushpashrestha969
@pushpashrestha969 Ай бұрын
Eh hora 😡
@-Rr1990
@-Rr1990 Ай бұрын
उपसभामुखको त्यो पत्रमा भिसाको लागी सिफारीस गरेको देखिदैन। अन्तरवार्ता समयको आग्रह गर्दा नक्कली भुटानी शरणार्थीसंग दाज्न कसरी सकिन्छ ? छानबिन सुरु भएको छैन सम्भावित कुतर्क छरेर भ्रमित नगराउन आग्रह गर्दछु। दोषी ठहर भए कानुन बमोजिम कारबाही हुनुपर्छ चाहे पुरानो होस् या नयॅा।
@nearais
@nearais Ай бұрын
देशकाे बेईज्जत गरेकाे छैन ? र तिनिहरु लाई बिदेश किन लान लागेकाे छ ? दया-माया हाे भने हामीलाई किन नगरेकाे दया माया ?
@user-nz6if9ev7h
@user-nz6if9ev7h Ай бұрын
Jay kulman sr 🇳🇵🎉
@dangerale5642
@dangerale5642 Ай бұрын
Kp Oli ta Chor dakai raixani.. Balen lai Kaam garna nadini .. Kulman lai Kaam garna nadini.... Thukka gukhane daka yesta ta hamro Nepal KO pm xixixi...
@Grgtmgfamily
@Grgtmgfamily Ай бұрын
Yo budo haru lai hatau please kei gardaina balen is great love n support from uk
@ramrajabhetuwal5673
@ramrajabhetuwal5673 Ай бұрын
Super speech❤❤❤ news 24❤❤
@Syangdan136
@Syangdan136 Ай бұрын
Jay Balen Dai 🙏
@anishmanandhar6028
@anishmanandhar6028 Ай бұрын
नयाँ पूराना सब चोर हुन
@KulBdr-rm4ov
@KulBdr-rm4ov Ай бұрын
Nepal vaneko desh Rawan ko ho
@valuabletime9693
@valuabletime9693 Ай бұрын
सधैं एमाले र ओलीको गुणगान गाउने पत्रकार आज त ओलिको बिरोध गरेको देख्छु त के अचम्म हो? ओलिले झोली भर्दिन छोड्यो कि के हो?😂😂😂😂
@indianmovies434
@indianmovies434 Ай бұрын
Jay gantii
@khagrajgautam3627
@khagrajgautam3627 Ай бұрын
केपी ओलि जु कुलमान खेदो नखन्नोस तपाईं कै पाटि का गोकर्ण विष्ट लाई उर्जा मन्त्रालयको जिम्मा दिएर सहयाेग गर्नोस् तपाईं को पाटि लाई राम्रो हुनेछ? हजुर लाई शुभकामना छ ❤️
@KashiMaharjan
@KashiMaharjan Ай бұрын
Oli vrastchari garna napakole
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei Ай бұрын
फेरि ओलि ले लोडसेडिङ चाहेको होला नि
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Ай бұрын
ईसाईको झुट
@ThamMayapun-dh4ik
@ThamMayapun-dh4ik Ай бұрын
Kulman hataune hoina kepi bajelainai Cickout garnuparx. Yesto budoharuko kamxina.
@samirshresthaa5733
@samirshresthaa5733 Ай бұрын
jay balen
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Rabi ghanti is a old wine in a new bottle.He is almost collapsed in a very short period Prof.Dr.Mukunda Gajurel
@lilapaudyal8469
@lilapaudyal8469 Ай бұрын
Balen shahle kasailai yogya dekhena tasaile bheta jaruribhayen netaharu kuhiyeka pharsihun ra bhrastacharma dubekaharu sanga abasyakbhayen. Hira hiraihunchha balen rastriya hirahun.
@kesharibajracharya5300
@kesharibajracharya5300 Ай бұрын
Oli desh co lagi kam garne haru lai saha da in .Tes i le Kulaman lai saha da i n .
@laxmishrestha8243
@laxmishrestha8243 Ай бұрын
7
@savirmaharjan8098
@savirmaharjan8098 Ай бұрын
Power news and kantipur news same same but different name 😅😅😅
@GopalGartaula-re6be
@GopalGartaula-re6be Ай бұрын
Rana lai yes kandama fasaiyeyko ho …Human trafficking ta Bhutanese refugee cases ma involve hunayharulai bhanincha….The vrastachari Bhutanese refugee cases ma jus jus ko nam aayeyko cha they are liable for international punishment for such crimes.They are called the real traffickers.
@hakku2193
@hakku2193 Ай бұрын
I lop u daju😊🙏
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
भ्रष्टचार बाट डुङ डुङती गनाएको पार्टीहरु ले भन्दैमा प्रमाणित हुन्छ र
@Dhondub
@Dhondub Ай бұрын
हिन्दु शासन देखि अहिलेसम्म देश गरीब देखि कंगाल हुँदै।
@prajwolacharya7119
@prajwolacharya7119 Ай бұрын
धर्म निरपेक्ष ले पुगेन हजुरलाइ।
@Dhondub
@Dhondub Ай бұрын
हिन्दुराज्य हुदा बौद्ध नै चेपुवामा अहेता इसाई पनि मिसे
@bishnuadhikary5235
@bishnuadhikary5235 Ай бұрын
रा स पा = नया जोगि
@deepubro123
@deepubro123 Ай бұрын
👍👍👍👍👍👍
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u Ай бұрын
I have had differences with Tek Narayan Jiu in the past. However, today he is spot on. The way he painted true picture of tyrant KP Oli’s claims in levelling himself with Nelson Mandela is not just an insult to our democracy but he has shown contempt and has indirectly threatened our democracy and freedom we all enjoyed. I wish him a rapid declination to his health and ultimate. . .
@an..6361
@an..6361 Ай бұрын
Hahhahahahahaha haso matrai lagx hw sir balen sir rw kp oli ko kura tapay ko shawar le hahahahahahha
@rupeshnepalrupeshbiratnaga3892
@rupeshnepalrupeshbiratnaga3892 Ай бұрын
दलालहरुले सत्ता परिवर्तन हुन अगावै टिप्स छोडेका हुन्छन सन्सदमा रमाइलो गर्न जनता अलमलाउन 😊
@user-lh9xq4os8c
@user-lh9xq4os8c Ай бұрын
Balen Sah W a Kulman Ghishig Ppakche 300000Karod Janfa Ch
@cmsangraula9477
@cmsangraula9477 Ай бұрын
Ra swa paa party maa aabadda pahila thin, indira rana. Ahile xainan. Yesko credit purai ra swa paa laai dinu galat ho... Prastota jiu ...dhanyawad ..
@elvithapa1724
@elvithapa1724 Ай бұрын
To put it bluntly, P M Oli is absolutely jealous n green with envy with d soaring popularity of Kulman n Balen. Despite his good sense of humor, his intentions can be insidiously harmful 'coz he is d main joker in the pack.
@bikeshdangol4866
@bikeshdangol4866 Ай бұрын
Yo patrakar Dai jile Ni RASWAPA Lai Khanne garchham K ho paaraa, yesko Ni news hernai man lagena..
@mohanbahadurlimbu4206
@mohanbahadurlimbu4206 25 күн бұрын
Uhale neta tir tir hannu vayekot hoina bujhhnu alikati garo paryo
@abinarayanshrestha1168
@abinarayanshrestha1168 Ай бұрын
Certipicket binako bidhathi atti kamjor hudorahex, j bole pani hune,j gare pani hine. Pheri pani kulman jasta lai chalaunu bhaneko tyo bhanda baijat k huncha?kam garne narka jane ani sorga jadaixu bhanne,sudda.. .
@sagarmagar5661
@sagarmagar5661 Ай бұрын
CONGRESS ani EMALElai sodha yr
@narsahi8802
@narsahi8802 Ай бұрын
New bhairas utpadanbhaechha jantale yadagaramhai.keho.
@harkadevkota2069
@harkadevkota2069 Ай бұрын
🔔🔔🔔🔔🔔
@surendradhungana2717
@surendradhungana2717 Ай бұрын
Timlai रास्वपा le aafno party ma samel nagareko ris pokhdai xau haina ???
@krishnagyawali
@krishnagyawali Ай бұрын
K.p ko karanle A male patta saf hune dekhinxa
@ShyamRai-cs5ki
@ShyamRai-cs5ki Ай бұрын
12 भाई नै हो यो
@hastagurung1650
@hastagurung1650 Ай бұрын
धेरै बकबग गरिरहनु किन ?
@bishalsetiseti825
@bishalsetiseti825 Ай бұрын
Sab chor ho ramro manxey lai garna dinaa😢
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Good luck rabai si jay ganti
Today Top 50 News Headlines | News 24 TV | 2024/09/06
10:08
News24 Nepal
Рет қаралды 1,5 М.
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 33 МЛН