बालेन र ओलीलाई न्युरोडबासीको सन्देश । कसका पक्षमा देखिए जनता ? ||Balen ||OLI

  Рет қаралды 427,321

Aajako Press

Aajako Press

Күн бұрын

Пікірлер: 1 100
@rm_hechahangchris
@rm_hechahangchris 4 ай бұрын
स्थानियको भनाइ सहि हो , 100%पर्किङ्ग माफिया ले गरेको बिरोध हो!
@nettv5621
@nettv5621 4 ай бұрын
यहाँ बोल्नु भएको सबैजना कति बुध्दिमानी रहेछ। बिकास प्रेमी भनेको वहाँहरु हुन। धेरै बुध्दिमानी यहाहरुलाई सलाम गर्न चाहान्छौ।
@suryaparajuli8980
@suryaparajuli8980 4 ай бұрын
यो दाजुको कुरा एक दम सहि छ ,,,
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 4 ай бұрын
पुरै काठमाडौं को जनता सडक मा आएर सत्ता नै उलट्याउनु पर्छ चोर हरु को
@shahjasmine8624
@shahjasmine8624 4 ай бұрын
Yes Tara kahile
@RameshSoni-ut7
@RameshSoni-ut7 4 ай бұрын
Yes 👍 ho
@RameshSoni-ut7
@RameshSoni-ut7 4 ай бұрын
K p rong misan 84 niw road
@gobindapokhrel2369
@gobindapokhrel2369 4 ай бұрын
Ea arko balen aayax 😂😂
@jiwanath4547
@jiwanath4547 4 ай бұрын
सहमत
@LalBohara-z1y
@LalBohara-z1y 4 ай бұрын
बालेन जि हरेसनखानु मलाई थाहा छ सत्य जहिले पनि एक्लो हुन्छ तर अन्तत जित सतेकै हुन्छ।जनता साथमा छन।
@madankumarrai435
@madankumarrai435 4 ай бұрын
अब नेपाल🙏🙏❤️❤️को बिकास स्वतन्त्र जनताको हातमा जाने छ हेर्दै जानुहोस
@BdjtLee-2
@BdjtLee-2 4 ай бұрын
अर्को पल्ट बालेन PM 🕴️ हुनु पर्छ ✓✓ 👇 vote 💬
@nirmalakhadka3992
@nirmalakhadka3992 4 ай бұрын
Ho ho dai
@ridamriwan
@ridamriwan 4 ай бұрын
Mero kerako pm
@abhijeetrai5298
@abhijeetrai5298 4 ай бұрын
@@ridamriwanvai timro kera ghar ma liyera jau ra timro baini ko ma ghusau bujeu
@deepankathariyatharu1023
@deepankathariyatharu1023 4 ай бұрын
​@@ridamriwan यो muji पनि विकास विरोधी हो
@subashmagar3526
@subashmagar3526 4 ай бұрын
जय बालेन शाहा 👍️❤️🇳🇵❤️
@shreeramchhetri680
@shreeramchhetri680 4 ай бұрын
नेपाल सरकारका जिम्मेवार पदमा बसेर अकुत कमाउनेहरुकाे सम्पतिमाथि छानवि गर्न जनताले अब धावा वाेल्नु जरुरि छ । २०८१ सालले साथ दिनेछ ।
@sharmarajojha1947
@sharmarajojha1947 4 ай бұрын
यो दाइ यकदम सहि बोल्नु भाको छ
@LokendraRai-x6p
@LokendraRai-x6p 4 ай бұрын
बुद्धि छ भने अब यो एमाले पार्टी बहिष्कार गर्नुपर्छ कांग्रेस पार्टी बहिष्कार गर्नुपर्छ। भोट हाल्ने त कुरै नगरौं।
@JANMjG818
@JANMjG818 4 ай бұрын
यी सबै एमालेका झोलेहरू हुन् , यिनीहरुले गर्दा नेपालको यो अवस्था भएको हो, Rip झोलेहरु
@ThapaLokendra
@ThapaLokendra 4 ай бұрын
पाटी भक्तिलाई होईन देश भक्तिलाई साथ दिउ जय बालेन जय देश जय बिकास
@sbrai8048
@sbrai8048 4 ай бұрын
न्यूराेडकाे सबै स्थानियहरू बालेनकाे काममा समर्थनमा छन । तेहा बिराेध गर्न एमालेका वडा अध्यक्ष र झाेलेहरू हुन । विश्व सम्पदा क्षेत्रमा फुटपात ठुलाे हुनुपर्छ । सडक दुइ लेन मात्र भए पुग्छ ।
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 4 ай бұрын
सडक विभागले बालेन संग पंगालिन मात्र याे काम गरेकाे हाे, सडक विभागले काम गर्ने भए देशका हजारौं सडक हरुकाे बिजाेग हुने थिएन।
@prasangurung
@prasangurung 4 ай бұрын
सडक बिभग भन्ने मन्छे एक नम्बरको पागल हो भन्ने कुरो प्रष्ट बुजियो ।
@Balaramraut135
@Balaramraut135 4 ай бұрын
ओली अराजक देश बेचुवा देश दोरहि बिकास बिरोधि फटाहा हो। आफुले ३५ बर्षसम्म केही खुतयाउन सकेन मेयर बालेन साहले दुई चार महिनामै आमुल परिवर्तन गरेको हुनाले ओली र ओलिका झोलेहरु आतियका हुन।जय बालेन।
@keshartamang560
@keshartamang560 4 ай бұрын
84 मा एमाले सकिने भयो✋बरु प्रचन्ड को सिट बढ्नु सक्ने छ👍️♥️
@basant6308
@basant6308 4 ай бұрын
😂😂parchanda ko joley,Sabai lai falni ho,aba youth ko palo ho
@Bluesky_2080
@Bluesky_2080 4 ай бұрын
Tyo hatyara ni hatxa
@BibekMagar-ow6ur
@BibekMagar-ow6ur 4 ай бұрын
kp , parchanda , shrea sab lai falna parx..
@yugdunggurung4977
@yugdunggurung4977 4 ай бұрын
Congress, Maoist,MLA n raprapa hatau ni parxa Aba ati bayo yerni haru
@dontworry9789
@dontworry9789 4 ай бұрын
Khulkiyo prachande KO seat badna ta.
@dhrubakc5654
@dhrubakc5654 4 ай бұрын
जय देश। जय बालेन। नमस्कार
@nirajshrestha9926
@nirajshrestha9926 4 ай бұрын
100% सहिकुरो गर्नुभो
@ritapandey1793
@ritapandey1793 4 ай бұрын
स्थानीय चुप नबस्नुस बालेन सर को साथ हजुरहरूले नै दिनुपर्छ ,,,
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 4 ай бұрын
जय बालेन❤❤❤,पार्किङ माफियाको बिरोध हो यो त
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 4 ай бұрын
धन्यवाद बैनि सही बोलेको मा,
@kamalbhattarai9092
@kamalbhattarai9092 4 ай бұрын
नेपालको अबको प्रधानमन्त्री बालेन शाह।
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 4 ай бұрын
ओलि लाई लखेटीदेउ समाज जनता बिरोधी त्यहीँ पाखण्डि हो
@Vovolove-b9s
@Vovolove-b9s 4 ай бұрын
उखानेले जे भनेपनि कुनै अर्थ छैन आम नेपाली जनता बालेनको पक्षमा छन्
@sarbagyamanandhar8310
@sarbagyamanandhar8310 4 ай бұрын
बालेन राम्रो काम हो गये एमाले
@bukeshmudbari2037
@bukeshmudbari2037 4 ай бұрын
न्युरोडमा फुटपाथ बढाउनुपर्छ भनेर सबै आम नागरिकहरू खुसिछन । पार्टीका झोले र भ्रष्टहरूले पार्किङ राखेर लुटेर खान नपाएर बिरोध गरिरहेकाछन । जय मेयर वालेन शाह🎉🎉
@international2216
@international2216 4 ай бұрын
बालेन सर ले एक्लै गर्न सक्नुहुन्न र एमाले का झोले वडा अध्यक्ष पनि गर्ने दिँदैन र नेपाली जनता एकजुट भएर सडकमा आउनु पर्यो अनि मात्रै यो देश ले विकास पाउँछ जे होस् ढिलो चाँडो भएपनि बालेन लाई सपोर्ट र साथ छ जय नेपाल🇳🇵🇳🇵🇳🇵
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 4 ай бұрын
बालेन अब को प्रधानमन्त्री हुनुपर्छ
@RudharaBadhur
@RudharaBadhur 4 ай бұрын
जय बालेन शाह 💕
@tikaramthapa6581
@tikaramthapa6581 4 ай бұрын
Thank you Balen Sir you are the great तपाांई लाई 108 तोपको सलाम KP Oli नेपालको सबै भनदा पापी अधार्मी,फताहा, भ्रष्टचारी मानछे हो।
@subhasbhatta4543
@subhasbhatta4543 4 ай бұрын
I'm with Balen
@sandeepmahat4748
@sandeepmahat4748 4 ай бұрын
Anytime for him...
@anticovidnineteen1290
@anticovidnineteen1290 4 ай бұрын
साँच्चिकै नया आऊनेछ्न् भोलिका दिनहरुमा, Jai Balen
@SUNILDAHALSunildahal-co4kc
@SUNILDAHALSunildahal-co4kc 4 ай бұрын
जय बालेन काम सुरु गनु पछ
@akgirl2580
@akgirl2580 4 ай бұрын
यस्ता बुद्धिजीवी जनता भए भने देश बनिन् धेरै समय लाग्दैन 🙏🙏तपाईं हरु सबैको जय होस
@YugalChaudhari-u8w
@YugalChaudhari-u8w 4 ай бұрын
जले जति बिरोध गरेनि बालेनकै जित हुन्छ किन कि बालेन नेपालको बिकाश हो हामी सम्पुर्ण नेपालीको हिरो हो
@bhismayonghang2944
@bhismayonghang2944 4 ай бұрын
गाई धोएर सुङ्गुर हुदैन, मापदण्ड अनुसार सडक देशैभरी हुनुपर्छ, जय बालेन
@sangitarauniyar
@sangitarauniyar 4 ай бұрын
सबै प्रदेशका जनताको हिड्ने न्यूरोडको पेटिबाटो बढाउनुपर्छ
@pradipmanandhar3462
@pradipmanandhar3462 4 ай бұрын
i am with BALEN from NEW ROAD
@gypsyofficial7226
@gypsyofficial7226 4 ай бұрын
जब जब धर्मको हानि हुन्छ, हे भरत! अधर्मको उत्थानको लागि आफैलाई सृजना गर्छु। यो धर्मीहरूको उद्धार र दुष्टहरूको विनाशको लागि हो। म हरेक युगमा धर्म स्थापित गर्न सक्षम छु।यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
@dilliramGhimire-ve4ff
@dilliramGhimire-ve4ff 4 ай бұрын
बालेन तिमी मा मात्र नेपाली छोरा रहेछौं ,
@thanks010
@thanks010 4 ай бұрын
बिकाउ वडा अध्यक्ष भन्यो त दिदीले के यो सत्य हो
@narendrajoshiful
@narendrajoshiful 4 ай бұрын
सही बोलेको। बालेनको सोच राम्रो हो।
@reshetamang494
@reshetamang494 4 ай бұрын
Ekdam 100% Sahi Kura vannu vayo jay balen
@nitaraut3710
@nitaraut3710 4 ай бұрын
जहाँ बाटो बिक्रेको छ त्यहाँ डोजर हान्दा हुन्छ, आबो सडक बिभागले रात रात बनाउदो रहेछ चाहे भने त, जय बालेन❤️❤️❤️❤️❤️
@Nepali303
@Nepali303 4 ай бұрын
बालेन शाहले गरेको काम राम्रो छ। समर्थन मेरो पनि छ। तर आफ्नो कार्य क्षेत्र अधिकारभन्दा बाहिर नजाँदा राम्रो। जनताको समर्थन छ भन्दैमा अलिकति अधिनायकवादी जस्तो देखिन्छ। तपाईँले गल्ली, पिच र गल्लीका बाटोहरू सफा गर्ने कुरामा ध्यान दिनुहोला। त्यो नै हो तपाईंको अधिकार र कार्यक्षेत्र। मिलाएर अनि मिलेर जानुहोस्। विदेशमा जस्तो नेपालमा विकास गर्नु अलि गाह्रो छ। किनकि हाम्रो संविधान, भौगोलिक अवस्था र समाज नै त्यस्तै छन्। त्यसैले सबै कुराको ध्यानमा राख्नुहोला।
@Dikshantdahal100
@Dikshantdahal100 4 ай бұрын
22 no oda ma complain aauxa newroad ko bato ma hidna garo vo vanera , complain aauta haina hajarau. Kura bato nai hataune ta haina ni ? bato ko 1 meter ma footpath liyera janata lai sahaj banaune ho . ra arko kura sadak bivag le banako bato haina tyo ra nata tyo sadak bivvag ko aadhikar ma parxa tyo mahanagar ko chetra ma parxa . Balen ko galti aafai aayera nirikxan nagrnu hoo tara kaam 100% thikxa .
@Nepali303
@Nepali303 4 ай бұрын
सडक विभागको क्षेत्र अधिकार: 1. मुख्य राजमार्गहरूको निर्माण, मर्मत, र सुधार। 2. राष्ट्रिय र अन्तर्राष्ट्रिय सडक संजालहरूको व्यवस्थापन। 3. सडक सुरक्षा र यातायात नियमहरूको कार्यान्वयन। 4. सडक सञ्जालको विकासका लागि परियोजनाहरूको योजना र कार्यान्वयन। 5. सडक गुणस्तर र मापदण्डहरूको अनुगमन। महानगरपालिकाको क्षेत्र अधिकार: 1. स्थानीय सडकहरूको निर्माण, मर्मत, र व्यवस्थापन। 2. सडक बत्तीहरूको व्यवस्थापन र मर्मत। 3. ट्राफिक व्यवस्थापन र यातायात नियमहरूको कार्यान्वयन। 4. सडक सफाई र फोहोर व्यवस्थापन। 5. सडक सुरक्षा र यातायात नियमहरूको पालन। काठमाडौंको नयाँ सडकमा: नयाँ सडकको बाटोमा सडक विभाग र काठमाडौं महानगरपालिकाको निम्न अधिकार र जिम्मेवारीहरू छन्: 1. सडक विभाग: • मुख्य सडकको मर्मत र पुनर्निर्माण। • सडकको गुणस्तर सुनिश्चित गर्नु। • ट्राफिक व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विकास। 2. काठमाडौं महानगरपालिका: • स्थानीय सडकहरूको मर्मत र व्यवस्थापन। • सडक बत्तीहरूको व्यवस्थापन। • सडक सफाई र फोहोर व्यवस्थापन। • ट्राफिक नियमहरूको पालना सुनिश्चित गर्नु। दुबै निकायले आफ्नो अधिकार क्षेत्रभित्रको काम प्रभावकारी रूपमा सम्पन्न गरेर जनताको सेवा गर्नु महत्वपूर्ण छ।
@hadz492
@hadz492 4 ай бұрын
Ah ah thulo vaes party ko jhole...ramro kam gareko lai appreciate gar... nepal ko aile samma k chai sudhareko xa government le...aile kei nakhai kam garni manxe aayo ani muji khate haru ufreko xa paesa khana napayera
@mingmasherpa5488
@mingmasherpa5488 4 ай бұрын
New road मुख्य सडकमा पर्छ कि स्थानीयामा पर्छ? मुख्यमा पर्छ बने किन? यो कुनै highway त होइन, अहिले सम्म सरकारी निकायले गरेको सेवा त सबैलै देखिरहेकैछ।
@nitabhattarai585
@nitabhattarai585 4 ай бұрын
पार्टीको झोला बिर्सेर देशको बिकाश गर्न तर्फ लाग्नु पर्छ राम्रो काम मा साथ दिउ।
@__Dallu456
@__Dallu456 4 ай бұрын
Bless everyone god 💸🌈💰
@kiranbhattarai440
@kiranbhattarai440 4 ай бұрын
स्थानीय बासिन्दा हो । न्यू रोड लाई ऐतिहासिक शहर बनाउने राजनेता बालेन सरको योजना सफल बनाउन सहयोग गर्नुहोला। पछि पछुताउनु पर्ला है।
@basudevchaulagain2216
@basudevchaulagain2216 4 ай бұрын
क्याबाद काठमाडौंका जनता र नागरिकलाई धेरै धन्यवाद छ जयहोस, सत्य तथ्य कोजय।
@kamalbhattarai9092
@kamalbhattarai9092 4 ай бұрын
ए! पत्रकार पत्रुकार प्रश्न जनताको बालेनको खिलाफमा नलेख नबोल।
@kamalsubedi4792
@kamalsubedi4792 4 ай бұрын
के पि ओलि ले जे गरे पनि ठिक अरुले राम्रोगर्दा बेठीक
@birajpradhan6405
@birajpradhan6405 4 ай бұрын
❤ JE HOOS BALEN SAHI CHA .❤🎉
@sachitrakarki2276
@sachitrakarki2276 4 ай бұрын
जय बालेन जय बाफेन
@shivakhadka2032
@shivakhadka2032 4 ай бұрын
बालेन शर बधाॅई स्थानीयता खुसिछन् पार्किङका कमिशनखान नचायर विरोधगरेकाहुन
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 2 ай бұрын
Daju hajur ko kura sahi ho. Vittri bato ma k ko khattam hunxa Jhole. Wow 👌 dd gaumai khednu parxa kp lai
@chandralimbu9962
@chandralimbu9962 4 ай бұрын
केपी यो देशमा नचाहीने रास्ट्रघाती जनघाटी हो ।
@Kanhumeetusalu
@Kanhumeetusalu 4 ай бұрын
Ma balen sir ko sath ma chu , balen sir ko lagi jyaan dinu tayar chu , desh banaunu ra bachaunu lai antim aasa hunuhuncha, jai desh
@HomNathKhanal-wi7ey
@HomNathKhanal-wi7ey 4 ай бұрын
सहि भन्नू भयो दाइ ले, फटाहा नेता हरु
@lalbahadurbudha8323
@lalbahadurbudha8323 4 ай бұрын
Balen Saha ji ko Jaya hos 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@dhanbahadurbk7634
@dhanbahadurbk7634 4 ай бұрын
सहि कुरा हो हजुर को जय बालेन
@RamPrasadSharma-e1u
@RamPrasadSharma-e1u 4 ай бұрын
अव वालेन सडक विभाग विरूद्द अदालत जानु पर्छ
@purnapurna8729
@purnapurna8729 4 ай бұрын
दारी तेस्सै फुलेकाे हैन रहेछ दाईकाे जे बाेल्नु भयाे एकदम ठिक
@bishalsadashankar2072
@bishalsadashankar2072 4 ай бұрын
फुट पाथ बास्तबमै साघुरो छ । बिस्तार गर्नै पर्छ ।
@hiratamang-v7z
@hiratamang-v7z 4 ай бұрын
मेरो त मेयर बालेन ज्यु प्रती फुल सपोर्ट छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤
@atzxd8492
@atzxd8492 4 ай бұрын
बुढोको एउटा किट्नि बेच्न पर्न जस्तो छ गिरि बन्दुकको पैसा 💸 तिर्न लाइ कसो हो?
@crystalperfume9539
@crystalperfume9539 4 ай бұрын
Bechne hoina sabi nikalera antyeshti garnu parxa yesko
@mingmasherpa5488
@mingmasherpa5488 4 ай бұрын
त्यो बुढोको किढ्नी किन्ने कुन मुर्ख हुनछ होला।
@mamtachand6622
@mamtachand6622 4 ай бұрын
Malai ta laagchha kp ra chinikaji ko tauko ma brain ko satta kidney hola ,kidney ko thau ma brain bhayera yesto sadhe bhayeko.
@suramkhantharu5915
@suramkhantharu5915 4 ай бұрын
सहि काम गर्दै छ।बिकास गर्न नचाहनेहरू मेयर बलेन शाहदेखि जलेका हुन।बिकास बिरोधिहरू तर्सेका हुन।बिकास बिरोधिहरू मुटु काम्न थालेको हो।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq 4 ай бұрын
ओलीले बुझ्नु पर्ने सर्व प्रथम ओली काठमाडौँ महानगरपालिकाको मेयर होइन ! साथै ओली प्रदेश प्रमुख होइन !ओलि देशको सर्वेसर्व होइन !अनि यो कुरा उखानको गुखानेहरुले पनि बुझ्नु पर्छ ! काठमाडौँ देशको राजधानी हो ! राजधानी बिगतमा फोहोरको खानी थियो! बिद्दवान भएर मात्रै हुंदैन यदि त्यसको बिचार चरित्र मानसिक्त राम्रो छैन भने त्यो व्यक्ति देशको निम्ति काम छैन !बालेनले जे गर्यो सहि गर्यो राज्यको जग्गा लुटने नियम कानून मिचेर आफूखुशी घर टहरा बनाउने अनि उल्टै धम्की पिटने ! यो कहाँको नियम हो ? शहर बजारमा फुटपाथ नभएको सडक के राजमार्ग हाइवे हो ?
@boharan1234
@boharan1234 4 ай бұрын
1000 right answer sir ji Full support ❤️💕❤️💕❤️❤️🔥❤️💕💕🥰🥰❤️💖🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️💖🥰
@3dcolordesignkathmandu484
@3dcolordesignkathmandu484 4 ай бұрын
बलेन या सो तन्त्र ले राम्रो काम गरेको छ पुराइ नेपाली जन्ता ले सपोर्ट गर्नुहोला, पार्टी ले गर्दा देस सिदीसको
@JayandraRai
@JayandraRai 2 ай бұрын
सहि कुरा गर्नुभो 👍️
@prithiviNepali
@prithiviNepali 4 ай бұрын
KP Oli ho virus yo desh ko
@deshbhumicreation
@deshbhumicreation 4 ай бұрын
यो दाजुको बोलीमा दम छ । बालेनलाई सबैले सहयोग गरम ।
@Balen_shah_fan123
@Balen_shah_fan123 4 ай бұрын
यो केपी ओलीलाई जेल हाल्नुपर्छ
@RajuHemram-l4f
@RajuHemram-l4f 4 ай бұрын
Next prime minister Balen ❤💪
@Riseupnepal
@Riseupnepal 4 ай бұрын
Rip Gumale ra jhole haru
@sangitarauniyar
@sangitarauniyar 4 ай бұрын
देशको सबै जनताको प्रत्यक्ष मतबाट pmबनुपरछ
@cpsbinod
@cpsbinod 4 ай бұрын
अब न्यूरोड मा चक्का जाम गर्नु पर्छ
@royalgorkha6653
@royalgorkha6653 4 ай бұрын
Balen is the best
@dillirampoudel9663
@dillirampoudel9663 4 ай бұрын
कति राम्रो भन्नुभयो
@Premkarki762
@Premkarki762 4 ай бұрын
जय बालेन❤❤
@rajkumarbasnet14
@rajkumarbasnet14 4 ай бұрын
८४मा यी ठुला पाटी लाई बाई बाई नेपालीका जनता दाजुभाइ ❤❤
@Kalasi_Rokaya
@Kalasi_Rokaya 4 ай бұрын
वाउ! सदैब यस्तै साथ दिनु पर्छ बालन सरलाई।
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 3 ай бұрын
बालेन शाह, जिन्दा बात, जिन्दा बात, जिन्दा बात ❤❤❤❤❤
@sarojlimbu6788
@sarojlimbu6788 4 ай бұрын
जये बालेन सर्❤️❤️❤️💓
@haripariyar2286
@haripariyar2286 4 ай бұрын
❤ दाई कुरा सई हो❤ दाई धन्यवाद ❤
@mangalbahadurtamang1072
@mangalbahadurtamang1072 4 ай бұрын
स्थानीयहरुको भनाई राम्रो लाग्यो
@bibekacharya4448
@bibekacharya4448 4 ай бұрын
Tyo first ko dai khatra ho😁😁😁😁
@bhimmagar9688
@bhimmagar9688 4 ай бұрын
स्थानीय न्युरोड बासी उठ्नु पर्यो बालेन जि यो प्रयास लाई सफल पर्नु पर्यो👍️
@matrikadhungel1269
@matrikadhungel1269 4 ай бұрын
बालेनले भ्रष्टाचार गर्ने ठाउनै नराखेर भ्रष्टाचार गर्ने केही ठाउँ सुर्क्षित भएको भए बालेन भ्रष्टाचारलाइ वा वा बालेन हुनेथिये ।
@RamAryal-e3o
@RamAryal-e3o 4 ай бұрын
सहि भन्नुभयो ।
@AshkumarVlog90
@AshkumarVlog90 4 ай бұрын
Jay balen ❤🇳🇵 स्थानियहरुको कुरा मन पर्यो ,
@charliieelee9284
@charliieelee9284 4 ай бұрын
Jay Balen ❤, all public support is with Balen
@JbShrestha-i3s
@JbShrestha-i3s 4 ай бұрын
बालेन जि ले सहि गरेकोछ
@hemnepali8316
@hemnepali8316 4 ай бұрын
सत्य कुरा
@sarwan2043
@sarwan2043 4 ай бұрын
Goahed #balen आम नेपाली ❤जनता तपाईको साथमा छन ❤❤❤
@rksijantimalsina8930
@rksijantimalsina8930 4 ай бұрын
बालेन ले अब आन्दोलन को नेतृत्व गर्नु पर्यो यो गणतन्त्र लाई फालौ बिकाश बिरोधि लाई ठुलो खाल्डो खनेर पुरौ
@dewanamrita
@dewanamrita 4 ай бұрын
पेटीमा हिँड्ने महिला दिदीबहिनीलाई थाहा होला मैलेभोगेको छु धक्का! कति जोगिएर हिँड्नुपर्छ भन्ने कुरा यो चिनी काजी अध्यक्ष भन्नेलाई के थाहा बालेन शाह जिन्दाबाद देश र जनताको मर्म बुझ्ने उहाँ हुनुहुन्छ।
@milanpun313
@milanpun313 4 ай бұрын
बालेन संग यस्ता नालायकहरुको तुलना नै हुदैन
@krishnap.shrestha270
@krishnap.shrestha270 4 ай бұрын
यो नेताहरूलाई देश बाट लखटौ ……
@GambirGambir-n4o
@GambirGambir-n4o 4 ай бұрын
दिदीको कुरा सौ प्रतिशत ठीक छ।
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,5 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Watch Top15 News Of The Day in 4 Minutes || Nepal Times
4:44
Nepal Times
Рет қаралды 1,7 М.