सुनिल जि र बलेन जि ले धेरै धेरै राम्रो काम गर्नु भाका छ । हजुर हरु लाई सलाम छ । अझै अगाडि जानु होला सधै माया अनि साथ छ ।नेपाल देश को लागी गर्न को लगि साथ छ ।जय नेपाल ।जय नेपाली !
@birkumarmoktan7495Ай бұрын
काङ्ग्रेसको टिकट ले जितेको हो कारबाहीमा परिएला है सुनिल शर्मा ज्यु यसरी जनता को समस्य बुझेर अघि बढ्नुस साथ सबैले दिने छ शुभकामना सुनिल शर्मालाई
@subodhthakur2775Ай бұрын
Sunil Sharma hinaho kangresh hoin uaho raprappa ko samsad Sunil keshi ho sir
@BharatBudha-iq5zwАй бұрын
Kongress ko hpina rapraba ko ho😂😂😂
@SanjeepShahi-wu6ieАй бұрын
Jaya balen jaya desh❤❤❤
@tulbahadurshahi1570Ай бұрын
सुनिल जि यसरी नै अगाडि बढ्नु बालेनकाे हरेक कडमलाई काध थाप्नु भएकाे छ त्य जनताले अवश्य मुल्यांकन गरेकाे छ
@durgalimbu6513Ай бұрын
सुनिजि रबालेन काे जय जयछ
@DipakAdhikari-ew5cqАй бұрын
वा वा वा जय नेपाल सलुट छ शुनिल सर हजुर र वालेन मेयर साहेब काे ठिमलाइ ह्रदय देखि नै नमन छ
@BalramShrestha-k9eАй бұрын
Sunil jee very good your process good jube
@krishnabirtamang1707Ай бұрын
सुनिल जी र बालेन जी सलोड छ शुभकामना छ 🙏जय नेपाल 🇳🇵
@Kishanrai-u9wАй бұрын
सुनिल के सि पार्टिगत सांसद भएपनि आफ्नो क्षेत्रको बिकासमा लाग्नुभएको र युवा भएर युवाको सकरात्मक कामहरुको सपोर्ट गर्नुभको अत्यन्त राम्रो हो। साँसदज्यु को कामको लागि सलाम।
@YagyaGhartMagarАй бұрын
धेरै राम्रो काम, अझै CCTV राखेर तेहा फोहोर गर्ने, रुखबिरुवा भाच्ने लाई अनुगमन गरि कारवाही गर्नुपर्छ 👍🏼👍🏼👍🏼
@nirmalachhetri1185Ай бұрын
जयहोस मेयर बालेन्द्र टिम यस्ता महान सोचाइ भएका ब्याक्तिलाई भगवानले सदा सदा रक्षा गरिदिनुहोस 🙏🙏
@PanuKarki-ge7qcАй бұрын
Jay desh jaya balen jaya Sunil sir
@LalitKumar-uf9ftАй бұрын
तपाई हामीले नै हो हाम्रो देश बनाउने 👌👌👌👌👌👌good work daju
@sabitamudvari9406Ай бұрын
बालेन 👍️👍️👍️👍️👍️👍️👍️👍️
@purnakunwar-je9stАй бұрын
अतिनै राम्रो कार्य गर्नुभकोछ सुनिल जि👍️
@basudevchaulagain2216Ай бұрын
सुनिल र बालेन सरलाई धेरै धन्यवाद छ,सबै सत्य युवालाई जगाउनु हुन र सत्य कर्म देखाई दिनु हुन हार्दिक अनुरोध छ,जयहोस ।
@narendrashrestha546Ай бұрын
Very greatful job. Thank you so much..
@RatnaKRaiАй бұрын
अति सरहनिय कार्य सुनिल भाइ
@krishnamagar1223Ай бұрын
सुनील जि यो पार्क मा गुम्न हेर्न पाइन्छ हामी जनता लाई !
@gaganpal9411Ай бұрын
सुनील के सी सर तपाई को बिचार त अती उत्तम छ काम पनी उत्तम नै छ तर तपाई कांग्रेस को टिकट बाट आउनु भयको रहेछ के तपाई लाई सेर बहादुर दाई र आर्जु भाउजु ले बांकी राख्लान त अली बिचार पुराउनु होला है
@RajKumarthapa-y8oАй бұрын
Jay Desh Jay Nepal jay balen Saha sir hajur jay 💯💯🙏
@nikitathapa8684Ай бұрын
अति सुन्दर काम !🙏🙏
@Harrypotterfan456-n1hАй бұрын
सुनिलजिको काम र लगनशिलताको परिणाम देख्दा खुसि र चाडै उहांले नेत्तरित्व गर्नु सक्नु हुन्छ । यस पार्कलाई अभ राम्रो बनाउन यि कुरा समाबेश गर्न सक्नुहुन्छ? १ पार्कलाई धुम्रापान निषेद गराउने २ एउटा ३६० डिंग्रीमा हेर्ने केमरा जडान गर्ने ३ पार्क के गर्न पाईने के गर्न नपाईने नियम र सजाय(पैसा या जेल) बनाउने ४ दिनमा मात्र खोल्ने दुई रेस्टुरेट वनाउने ( जसको रकमले पार्क संचालन गर्न सजिलो होस ५ सरसफाई र पार्कला सजिब वनाई राख्ने ६ फोहर फाल्ने उचित स्थान बनाउने
@b.mpradhan4129Ай бұрын
❤ great job 🙏 keep it up 🙏 thanks 👍 Balen ji 🙏 👍 Sunil ji 🙏 👍 👏 ❤
@narayankarki5769Ай бұрын
आज सम्म कुनै मेयर यस्तो गरेको छै।❤जय होस बाअलेन ज्यु।
@padamrai2702Ай бұрын
Well Done Sunil jyu !! keep it up and Don't step back. Wish you all the best for the days and years ahead !!!
@malaburja6247Ай бұрын
सुनिल सर१00% सहि👍️👍️👍️👍️👍️✌️✌️🤘🤞🙏🙏🙏🙏🙏
@Mr.Branded_PrashantАй бұрын
Good job and jay balen, jay nepal Watching from saudi Arabia
@sarojghimire3406Ай бұрын
sunil ji dhanyabad xa hajur lai
@deepathapa9482Ай бұрын
हाम्राे देशमा ४ ,५ जना मात्र जन्ताका मेयर हुन बाँकि सबै हाटेलका हुस्कि र बियर हुन ।जतिलाई ठिक लाग्छ ,लाईक कमेन्ट गर्नु हाेला ।
@DipakAdhikari-ew5cqАй бұрын
वा वा सहि विषलेशण
@meloniegurung4816Ай бұрын
❤ wow Sunil sir kati positive sabai yahako jasto bichar bhaideko bhaye dedh develop huna beer lagdaina Balen sir lai support dinu hola sabai le
@JanardanThapa-t2eАй бұрын
यो देश कुनै सतीले सरापेको पनि होइन केही होइन यी राजनीतिक दलका चोर भ्रष्टाचारीहरुको मतिखराब भएर बिग्रिएको देश हो ।सधैं लुटेर भ्रष्टाचार गरेर खान पल्केका ब्वाँसाको
@dambargurung3406Ай бұрын
अति सुन्दर
@jangbahadurthapa4366Ай бұрын
तपाईहरुले काठमाडौं मा धेरै ठाउँ हरु अहोरात्री खटेर प्रशंसनिय कार्यहरु गर्नु भएको यहाँ को कार्यलाई सलाम छ , तर त्यहाँ मान्छे बस्ने लायक बनाए पछि दुई चार वटा फोहोर दानी पनि राख्ने कि ?
@NirjalaGarbujaRanaАй бұрын
Jai meyar balena shaha jai सुनील sir
@ashalimburai5095Ай бұрын
Good job 👍 👍👍👍🙏🙏❤️❤️
@SabitasVlogLifeАй бұрын
Wowoowwo kati khusi lagxa yrrr
@prameshdangol1902Ай бұрын
Good job sir haru lai
@shyamdas9194Ай бұрын
Jai hos
@chandrablama9621Ай бұрын
Manenia Sunilji is one of the most doing the hard work with the Balendra Party in Nepal best of luck to those people
@KhimPrasad-t7cАй бұрын
सुनिल केसी जि लाइ सलाम छ
@rameshworshukla1098Ай бұрын
जय बालेन, जय सुनील।
@camilalll7894Ай бұрын
Jay balen Jay balen Jay balen suni kc jiu zindabaat
@ganeshbohara3278Ай бұрын
जय बालेन❤❤❤।
@RajanShrestha-e1kАй бұрын
जय बालेन जय सुनिल
@BishnuSubedi-c1wАй бұрын
Sunilji hajur Lai .mutu Dekhi .parnam ❤jay. Haosh .hajur ko❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@LokBahadur-q8gАй бұрын
Well done 👍👍
@RaviPariyar-d9pАй бұрын
Good.sunil.balan
@tarapun7222Ай бұрын
Good job 👏👏
@MdMd-bv1rnАй бұрын
Balen sir.suni kc sirko kam sarai ramroxa
@RanjanPoudel-o6wАй бұрын
Jaya balance ❤❤❤❤❤❤❤
@p-srepoter9321Ай бұрын
Jai sunil sirko
@nabarajbasnet8282Ай бұрын
नओकर्रलाई मालीक भन्न मन रुचाउदैन मालिकलाई मालिक भन्न मन लाग्छ ।
@surendrashakya4182Ай бұрын
अर्को चुनावमा बालेनसँगै सुनिल पनि उपमेयरमा चुनाव लड्नुपर्छ। सुनिता डंगोल को काम छैन। कुरा मात्र मिठो काम चाहिँ केही गर्न जाँदैन।
@kaushalyaghimire6693Ай бұрын
प्लाष्टिक लाई घाम पानीले त सिधाउछ । अब काठ ! Antways बिगतमा लिईएको काममा निरंतरताका निम्ति पुनर्जीवनको निम्ति सकृय हुनु भएकोमा हार्दिक धन्यवाद । Oxigen उत्सर्गजन गर्ने प्रजातिको रोपणमा लाग्नु होला पर्यावरणलाई सुदृढीकरण गर्नु गराउनु हुन अनुरोध छ ।
@Anticorr318Ай бұрын
Well said Sunil K.C.
@Dot_Com_GuyАй бұрын
kathmandu city looks neat and clean today ....like a man who have ..just taken a bath after years........good job Balen sir and team...just continue the mission of clean,green and disciplined city.
@rajanrajbishokarma5463Ай бұрын
Good job
@manojshahi7270Ай бұрын
Very good work keep up 👍👍 vot for balen now
@SujanGole-bl2imАй бұрын
Good job Sunil sir 👍👍👍
@ilovenepal9444Ай бұрын
Energy xa hai Sunil KC ma uha lai support garnuparxa.
@AbodhSah-ys3exАй бұрын
Jay balen Tay balen ❤❤❤❤
@basantak.c5738Ай бұрын
🎉सलाम🎉सुनिल🎉सर🎉
@aashikakhadka1209Ай бұрын
Ramro kam good balen
@PradeepShrestha-v7fАй бұрын
Tku Suni sir
@chhabirijal9595Ай бұрын
बालेन नेपाल ❤🇳🇵
@BUDDHAthingtamangАй бұрын
1000 मुनिको साथीहरू यता जोडिएर जाउ है
@bishnudahal9418Ай бұрын
जय होस्
@devlimbu4746Ай бұрын
बालेनले केही गरेको छैना सब स्टोनबाद मात्र हो भन्छन- पाटीका झाले माले झोलेहरूले- नगर प्रमुखले गर्ने आफ्नो कर्तब्य के हो भनेर थाहा नै नभै पुर्ब नगर प्रमुखहरू भएका रहेछन नी होईना र ...
@SunitaBaiju-m3uАй бұрын
Jay Sunil and Jay Balen
@ramaaaaaaaaaaamamuАй бұрын
Nice nice!
@saneshmaharjan1989Ай бұрын
Jay balen Sunil
@PyarjanPyarАй бұрын
Good ❤❤❤
@RadhaGiri-c3eАй бұрын
Good jub balen isbalen❤❤❤
@sabitamudvari9406Ай бұрын
यो देखिएको बार तारमा भाको झाल पतिङ्गर पनि सफा गर्न पाए हुन्थ्यो कि ।
@nirmalabista5692Ай бұрын
ओहो... बयान गर्न नसकिने काम गर्नुहुने हजुर्हरुलाइ श्रीपशुपृनाथले जय गरून्, केपि ओलि मुर्दावाद, यत्रो यत्रो सम्पतिले नर्क बनाउदै, देस बजेट त, सबै झ्वाम पारेकी रैछ, कत्ती भ्रस्टाचार गरेको रौछ त,
@kripasorkhadka9945Ай бұрын
कंग्रेस एमाले माओवादी काे झाेले हरूकाे मुटु काे धड्कन धेरै बढ्छ हाेला बिकास काे गति देखेर ।।
@rameshkc7668Ай бұрын
Good sunil sir
@B.B.ChemjongvlogАй бұрын
गुड जब
@santoshpanday3422Ай бұрын
sunilnkc ....go ahead
@lamadinesh4563Ай бұрын
100% Right sunil sir❤❤❤
@bhuvaneshoritiwari9555Ай бұрын
Jay hos ! ! Yuba Neta haru le Ramro kam garnu bhayeko chha. Tara Kurchi lai durupayog garna sakchhan . CC TV control room , security guard rakhnu Parne dekhinchha.
@kiranLimbu-o7cАй бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@ichhamaharjan470Ай бұрын
त्यो रुखमा भएको झिलिमिली बत्ती चाहि हटाउन पर्यो पहिला ,रात मा चरा हरू कहाँ बस्ने त
@anjanalimbu5125Ай бұрын
good sunil g
@RAEntertainment-de1rpАй бұрын
Great campaign 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
@rabinmalla13Ай бұрын
SunIl ji matra testa pradesh sansad hun jo ahoratra sadak ma khatiyeka chhan... Great job...